Superhit song | Jhuto Maya | Hemanta Kanchha Rasaily & Amrita Nepali | Dukhyo Dil Ko Ghau 2076

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.พ. 2025
  • Don't forget to like and share with everyone if you liked this
    video!
    _ Superhit Song झुटो माया || Hemanta Kanchha Rasaily & Amrita
    Nepali || Jhuto Maya Deepak Chhetri,Ramu Nepali 2076
    Original Audio Credit
    -------------------------
    song :- Sadhai mero dukhyo dilko ghau
    Vocal :- Ramu Nepali , Deepak Chhetri & Amrita Nepali
    Lyrics /Music :- Deepak Chhetri & Ramu Nepali
    Audio/video:- Barahi Casstte Centre
    Sarangi , Sahanai & Madal Version :-
    Vocal : Hemanta Kanchha Rasaily & Amrita Nepali
    Music Arrange : HKR
    Sarangi | Madal : Hemanta Kanchha Rasaily
    Sahanai : Samir Jairu
    Studio : Manjari Studio Thapagaun , New Baneshwor 9804417713
    Video Credits
    -------------------------
    Director :- Bikram Kauchha Magar
    Cinematographer :- Bikram Kauchha Magar
    Artist :- Hemanta Kanchha Rasaily , Amrita Nepali , Samir jairu &
    Devendra kauchha Magar
    Editor :- Hum Gaire
    Post Production:- Bishal Movies
    यदी तपाईंहरु मलाई संपर्क गर्न चाहनुहुन्छ भने संपर्क गर्न सक्नुहुन्छ .
    मेरो यस च्यानललाई SUBSCRIBE गर्न नभुल्नुहोला
    CONTACT: +977 9849008725
    -------------------------------------------------
    Social links:-
    TH-cam:- tinyurl.com/y3...
    Facebook:- tinyurl.com/y2...
    © Hemanta Kanchha Rasaily, 2019

    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )
    #JhutoMaya
    #HemantaKanchhaRasaily
    #Balapan
    #AmritaNepali

ความคิดเห็น • 1.8K

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  5 ปีที่แล้ว +850

    नमस्ते सम्पुर्ण नेपाली लोक गीत मौलिक गीत लाई मन पराउनु हुने दर्सक हरुमा अमृता नेपाली दिदी रामु नेपाली ज्यु दिपक छेत्री ज्यु को स्वोर सङ्कलन मा रहेको गीत लाई सारङ्गी सहनाइ मादल को ताल मा चौतारी मा बसेर गाउने कोशिस गरेका छौ कृपया मन परे लाइक कमेन्ट शेयर अनि सब्क्राइब गर्दिनु होला है

    • @sherpurja2892
      @sherpurja2892 5 ปีที่แล้ว +17

      So nice song

    • @kushalshrees8167
      @kushalshrees8167 5 ปีที่แล้ว +9

      अति मार्मिक गीत हेमन्त जेठान हजुर को गाउँ तिर नै हो मेरो घर पनि ह्जुर लै चिन्छु म बधाई छ

    • @shitalnepal619
      @shitalnepal619 5 ปีที่แล้ว +3

      राम्रो लागो हेमन्त Sir

    • @rajusunar2830
      @rajusunar2830 5 ปีที่แล้ว +2

      Wo dami xa purano sabai ko man mutuma basna safal yo mito get fari pani janai ramro gari gaunu vayxa kusi lago safaltako suvakamna

    • @dnbishwokarma2222
      @dnbishwokarma2222 5 ปีที่แล้ว +2

      Hemanta dai shangaI kaam garna man xa khoi kahile pura hunxa hola mero rahar.dai ko nbr pauna paye cal garna hunthiyo ni.

  • @kamalsapkota7367
    @kamalsapkota7367 4 ปีที่แล้ว +10

    अंम्रीता बैनी यदी पापी ले तिमी लाई धोका नदिएको भए ,जसरी यो गित पछि १०बर्ष संगित क्षेत्र बाट टाढा भयौ,तेसरी नै जीवन भर टाढा हुनुपर्ने थियो कि?घरयासी काम धन्दा गरि बर्याङ्ग मा मात्र सिमीत हुनुभन्दा त अाज संसार ले अंमृता भनेर चिनेको छ म पनि तिम्रो नजिकै को हुं तिम्रो उज्ज्वल भविस्य को कामना छ बैनी।

  • @durgapoudel3214
    @durgapoudel3214 ปีที่แล้ว +4

    अति मार्मिक, कारुणिक र यथार्थ नेपाली लोकगीतको गायक गायिकाप्रति आभार ब्यक्त गर्दछु ।

  • @dhirajranamagar1774
    @dhirajranamagar1774 4 ปีที่แล้ว +3

    एकदमै राम्रो छ मलाई मन पर्ने गीत
    र यसरी नै शिरमा रिबन सालको पछ्याउरी हिरा जस्तो सररर छ तिम्रो मुहार भन्ने गीत पनि ल्याउनु हुन अनुरोध गर्दछु हेमन्त जी
    Please please please!

  • @surajpartel8213
    @surajpartel8213 5 ปีที่แล้ว +2

    फेरि तेहि जमानामा पुर्याउनु भो हेमन्त जि। निकै राम्रो संग पस्कनु भो। नाम्लो डोकोमा सिउरिन भुलियछ है पहिला ......

  • @topendrakasera4464
    @topendrakasera4464 2 ปีที่แล้ว +5

    पहिले रेकर्ड भाको भन्दा अहिले यो गित ले पुर्ण न्याय पायको जस्तैः लाग्यो। त्यस मा नि हेमन्त दाइ भयसि त गजब भयो।।

  • @kalemagar7392
    @kalemagar7392 4 ปีที่แล้ว +1

    सारै राम्रो पुरानो गित लाई फेरि गाउने कोसिस लाई सलाम छ मन नै छिया छिया पार्दियो दुबै जना लाई मिथो सम्झाना साथै उज्ज्वल भबिस्य को सुभकामना

  • @yamtamang6475
    @yamtamang6475 5 ปีที่แล้ว +5

    तिम्रो नासो फिर्ता लिन अाउ कति मन छुने शब्द सङ्गित छ दुबैबाट हेर्दैछु ।।

  • @imansharu7775
    @imansharu7775 4 ปีที่แล้ว +7

    मनै छोयो योगितले जती सुन्यो उती सुन्न मनलाग्ने।हेमन्त भाई र अम्रीता बैनीको सोर त सारंगी संगै मेलखाने भयकोले झनै राम्रो लाग्यो ।

  • @kopilapuri3155
    @kopilapuri3155 5 ปีที่แล้ว +20

    कति मिठो गीत हो शब्द पनि सारै उत्कृष्ट छन हेमन्त भाइ ले मलाई आफ्नो ठुलो फ्यान बनाएरै छोड्नुभयो सरस्वती को बास छ हजुर को गलामा हजुर को उन्नति र प्रगति देख्न चाहने म , God bless you Bhai love you

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 3 ปีที่แล้ว

    ह ह हा हा क्याबात हेमन्त कान्छा र अमृता बैनिको यो भिजोल सगै मादलको ताल ,बासुरि ,सारङ्गगि , डोकोमा हरियो स्याउला राखेको ,यो दोहरि अति मीठो स्वर साच्चै मनमुटु छुने छ ! सुनु सुनु लाग्ने छ ,सानो सख्यामा साथिभाई , राम्रो लय र स्वरमा ढालियर गायको दोहरि, छ !!! बधाई छ !! यहाँहरू सबै जनालाई !!! धन्यवाद ।।
    प्रदेश नं ५ दाङ्ग तुल्सिपुर ।।

  • @pritamxetry8635
    @pritamxetry8635 5 ปีที่แล้ว +9

    खासमा बयान हर्ने कुनै शब्द नै छैन दाजु तपाइको सोर ले झुरर आसु खसेर आउँछ किन किन बाला पन येस्ता गित हरु अझै सुन्न पाउ आगामी सुभ कामना दाजु ह्जुर लाई सो हाम्रो मौलिकता र गित संगीत सारङग्गि बिना अघुरो छ

  • @ranabahadur264
    @ranabahadur264 4 ปีที่แล้ว +1

    आहा यति मीठो गितगाउने आवाज कि धनि अहिलेसम्म कहाँ लुकेर बस्नु भएको थियोे

  • @mohanbahadur4804
    @mohanbahadur4804 5 ปีที่แล้ว +4

    झुठो माया चाहिँदैन पापीनि तिम्रो नासो फिर्ता लिन आउ...संधै मेरो दुख्यो दिलको घाउ.....!! झनै राम्रो बनेको छ गित अनि भिडियो !!!!

    • @khina9075
      @khina9075 3 หลายเดือนก่อน

      1

  • @kamalratna6704
    @kamalratna6704 3 ปีที่แล้ว

    Dherai meetho geet pahila ramu sir ko voice ma ahile amrita ji ra hemant sir ko meetho geet feri sunda sarai ramro lageo badhai cha sabai lai

  • @khemrajkhadka2296
    @khemrajkhadka2296 5 ปีที่แล้ว +71

    सुन्दर शव्द संगित।। स्वर पनि त्यस्तै।। राम्रो भिउ बटुल्न सफल रहोस्।।।

  • @dhakuthapa1523
    @dhakuthapa1523 4 ปีที่แล้ว +1

    ati mitho geet xa bahini yo geet pahila ati suntheyo kasle gayko hola vanera sochane garthe Orjenal gaika timi hoixa ati khusi lageyo pragati gardai ganu mero suva kamana xa la

  • @sanjaytamang1705
    @sanjaytamang1705 5 ปีที่แล้ว +6

    really my life history ...
    साच्चिकै मेरो जीवन सङ मेल खायो यो गीत ले असाध्यै मन दुखित बनायो ।
    सायत पर्देशिको भाग्री नै यस्तै होला
    भनो चित्त बुझाउनुपर्छ भन्ने मेरो सोचाइ अनि अनुभव ।
    All the best alll unit

  • @numakantaacharya2764
    @numakantaacharya2764 5 ปีที่แล้ว

    Oho yes git le malai mero purano bigatka din haru ko yad dilayo suni rahana man lagyo sabda laye Ani swar Kati mitho xan thank you dd hajur Lai dherai mitho swar xa hajur ko

  • @MrsSubash34
    @MrsSubash34 5 ปีที่แล้ว +32

    कस्तो मन छोयो पुरानो याद आयो बरै बासुरी को धुन म झुटो माया चाइदैना पापिनी तिम्रो नाशो फिर्ता लिना आउ यो गीत बजाउदा कस्तो आनन्द आउथेयो अहिले सुन्दा तेस्तै भयो सफलता को शुभकामना सम्पुर्ण होल युनिट लाइ❤️❤️😭😭

  • @atitgc6895
    @atitgc6895 4 ปีที่แล้ว +4

    सुनेरै नअगाउने गितकी गायका ब‌नि हजुर लाई धेररै धन्यबाद भाइला पनि ल

  • @ginseven4838
    @ginseven4838 5 ปีที่แล้ว +3

    धेरै राम्रो गीत थियो पहिले धेरै चर्चा मा
    आयो अझै सुन म सुगन्ध थपि यो
    वा वा जति सुने पनि उति नै सुन्न मन लाग्छ

  • @chefdbthapathapa4185
    @chefdbthapathapa4185 5 ปีที่แล้ว

    Dherai dherai dhannebad bhai hemant lai feri uhi purano din samjhai dinu bhayo pahila pani tettikai mitho thiyo yo geet aaj pani tettikai mitho chha ra purana maulik geet feri yesari nai leunuhola bhanne aasha rakhdai chhu bhai hemant sanga la

  • @tilottamagameing
    @tilottamagameing 5 ปีที่แล้ว +62

    पुरानो गीत लाई फेरि सुन्न पाएयो अजै येस्तै पुराना पुरानो गीतहरु मौलिकता दिदै जानु होला दाजु👌👌👍👍♥️♥️♥️

  • @उपेन्द्रराजपौडेल
    @उपेन्द्रराजपौडेल 5 ปีที่แล้ว +2

    हेमन्त र अ्मृता vocal धेरै राम्रो छ; तपाई दुबै जनालाई धन्यवाद । अत: तपाईं हरुले छाडा शब्दका लोक गित नगाइ समाज का बिध्यमान कुरुती र छाडा पन विरुद्ध खडा भै मार्मिक लोकगित प्रेषित गर्नु हुने आशा गर्दै दुबै बाबू/नानी लाइ उज्यालो भबिस्यको शुभकामना ।

  • @nepalibabu7711
    @nepalibabu7711 5 ปีที่แล้ว +24

    निकै नै पुरानो गीत, धेरै समय पछी आज फेरि सुन्ने मौका पाइयो, मुटु नै चसक्क छोयो

  • @gyanubhujel6202
    @gyanubhujel6202 4 ปีที่แล้ว +2

    सारै मिठो गीत छ । यो गीत 2061 साल्को आन्दोलनमा गाउँ छोदेर दिल्ली जादा भर्खर चलेको थियो बस भित्र योत गुन्दै रुदै गरेको अजै पनि याद दिलाउछ यो गीत ले

  • @mohanb.k.9983
    @mohanb.k.9983 5 ปีที่แล้ว +9

    आहाँ कस्तो मिठो गित साह्रै मन पर्यो।हेमन्त दाजु र दीदिको स्वर पनि त्यत्तिकै मिठो।त्यसमाथि सारङ्गी र सनाईको धुन,मादल मन पनि छिया छिया भयो।दामि छ बधाई सम्पूर्ण टिमलाई।

  • @YBie-fd9ch
    @YBie-fd9ch 4 ปีที่แล้ว +2

    यति मिठो गित जति सुन्यो तेति सुनु झै लाग्ने कमेन्ट र लाइक चाइ कन्जुस्याइँ न गरि कन गरि दिनु है सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरु अमृताको पिडा सुनेर मुटु जल्छ । यति सोजो कलाकार लाई सयोग गर्नु पर्छ

  • @prempratel1218
    @prempratel1218 5 ปีที่แล้ว +10

    यो गीत सुने पछि कता कता ती दिनहरुको याद आउने गर्दछ एक्लो हुदा बिरत्तिएको बेला यस्तै गीत नै साथी हुने गर्दछ फेरि केही नया बनाएर युटुबमा राख्नु भएछ निकै सफल र सबैको मन छुने गीत फेरि सुन्न पाइयो धेरै खुसी लागेको छ धेरै धेरै धन्यवाद हेमन्त कान्छा जि र अमृता जि लाई र धेरै धेरै सफलता को शुभकामना

  • @deepbasnet75
    @deepbasnet75 5 ปีที่แล้ว +50

    मेरो बाल्यकालदेखि नै सुन्दै आएको छु यो गित,निकै मन पर्छ ,धन्यवाद सम्पूर्ण लाइ 🙏

  • @reshamsubedi2233
    @reshamsubedi2233 5 ปีที่แล้ว +30

    निकै समय पछि सुन्न पाइयो दाजु , अगामी दिन दाजुबाट यस्तै गित को अपेक्षा राखेको छु ,
    #all the best #daju😍

  • @kulthapa7650
    @kulthapa7650 3 ปีที่แล้ว

    Dhaneybadh x, bahini ra bhailai, mero kath bhaney jasto lagx.

  • @susmitasunar7136
    @susmitasunar7136 5 ปีที่แล้ว +18

    आज धेरै बर्ष पछि सुन्न पाइयो याती मिठो गित हेमन्त दाजु बाल्यकाल मा सुन्ने गर्थेउ शो आज पनि हजुर को मुख बात सुन्न पाउदा अति नै खुशी लाग्यो दाजु आगामी दिन हरु मा पनि यस्ता यस्तै गित हरु सुन्न पाउ मिथा मिथ्ह गित ल्याउनु होला धन्यवाद छ हजुर लाई

  • @PariyarRamesa
    @PariyarRamesa 5 ปีที่แล้ว +3

    आहा अति मिठो गित बधाइ छ अमृता तिमिलाइ यसरिनै अगि बढनु

  • @gaurikoirala1607
    @gaurikoirala1607 5 ปีที่แล้ว +12

    सारङी जगेर्ना मा हेमन्त कान्छा भाइको अतुलनीय योगदानको यक दिन अबस्य कदर हुने छ 😍😍😍keep it up bro🙏👏✌️✌️✌️

  • @homkisan2353
    @homkisan2353 4 ปีที่แล้ว +1

    बल्ल देख्न पाईयो त अमृता बहिनी लाई धेरै राम्रो छ अमृता बहिनी र हेमन्ता भाइ को स्वर सो अमृता बहिनी लाई सफलता को लाखौ लाख शुभकामना छ

  • @sumankc7029
    @sumankc7029 5 ปีที่แล้ว +37

    दाइ हजुर को स्वोर सारै मीठो छ साथै सारङ्गी को धुन त सारै मीठो छ गित नि सारै मन पर्यो

  • @कान्छाअर्गेजामगर-ख1त

    अाहा मेराे कुरकुरे बैँस काे लाेक गित
    सधै मेराे दुख्याे दिल काे घाउ।।।
    कान्छा अर्गेजा मगर।।।
    बाग्लुङ,बुर्तिबाङ।।।
    waching from nurthअफ्रिका।।।

    • @bhandaribhandari5754
      @bhandaribhandari5754 5 ปีที่แล้ว

      अफ्रिकाको कुन ठाउ मा हो म पनि एतै छु।

    • @lekhkshetri6701
      @lekhkshetri6701 5 ปีที่แล้ว

      म पनि अफ्रिका बाट

  • @amritanepal8426
    @amritanepal8426 3 ปีที่แล้ว

    निकै भावुक भए सार्है राम्रो गित मनै छाेयाे।सफलताले शिखर चुम्दै जाआेस्।

  • @kamana788
    @kamana788 4 ปีที่แล้ว +33

    कतिपय गीत यस्ता बन्छन् कि जसको कुनै अन्त्य हुदैन जहिले सुनेपनी सदावहार्😭😭😭😭 क्यासेट देखि युटुब सम्म हेर्दै छु अझै कति समय हेर्छु सुन्छु थाहा छैन😭😭😭

    • @Aeraa123
      @Aeraa123 3 ปีที่แล้ว +1

      100% सहि भन्नू भयो

    • @SureshKumar-cx9rd
      @SureshKumar-cx9rd 3 ปีที่แล้ว

      होई

    • @sunkhanivlog
      @sunkhanivlog 3 ปีที่แล้ว

      सहि भनु भाे

    • @Dubai739
      @Dubai739 2 ปีที่แล้ว

      सहमति

  • @RajKumar-uk2jf
    @RajKumar-uk2jf 5 ปีที่แล้ว

    कस्तो राम्रो गीत हरेक शब्दले मनमा छाेयाे कता कता विगत लाई सम्झना गरायो जता भए पनि उहि निस्ठुरी लाई अझै भुल्न सकेको छैन सायद जीवनसग मेल खाएर हाेला नहेरी बस्न पनि सकिन हेरेर पनि धेरै राेए।

  • @bhanishoracharya8442
    @bhanishoracharya8442 5 ปีที่แล้ว +16

    आहा हेमन्त दाजु कति मिठो सुनियको सारै मिठो सारन्ङ्गी को धुन

    • @uniquechettri5513
      @uniquechettri5513 5 ปีที่แล้ว

      So nice songs kati ramro ho mero ta manai chhoyo

  • @तिलकरसाईली
    @तिलकरसाईली 5 ปีที่แล้ว

    यो गीत सुन्दै माघे सन्क्रान्ती मेला हेर्दै साथी भाइ सङग कहिले होतेल तिर कहिले पिङ तिर त कहिले केति हरु कता छन भन्दै दुल्दै गरेको याद आयो अति मन छुने गीत ।

  • @jagadishneupane3941
    @jagadishneupane3941 5 ปีที่แล้ว +11

    आहा कति मीठो गित सारै मन छुने ......बधाई छ सम्पुर्ण टिम लाई .........

    • @shyamkaji9394
      @shyamkaji9394 5 ปีที่แล้ว

      Raamro chha geet

    • @bgsa3145
      @bgsa3145 4 ปีที่แล้ว

      Nice song 👍

  • @kumarrana4131
    @kumarrana4131 5 ปีที่แล้ว

    Hemanta kanchha ra amrita g lai safaltako shuvakamana chha, hemanta kanchha ko pratyek geet herchhu, sarai man parchha, aagami dinma yestai geetharu sunna ra herna pau, safaltako shikharma pugnu...

  • @Munaal_Sanchar
    @Munaal_Sanchar 5 ปีที่แล้ว +8

    लोक दोहोरी जगत मा अब पालो हाम्रो हेमन्त दाजुको....best of luck daajuu

  • @binodbahadurgurung374
    @binodbahadurgurung374 4 ปีที่แล้ว +1

    sarva pratham congratulations sampruna team lai specially Hemanta sir ko lay shabda jati sune pane dhitnamorne wah centimental geet ko lagi thanks .

  • @bishnukc6257
    @bishnukc6257 5 ปีที่แล้ว +5

    एकदमै मन छुने गीत भनेको त यस्तो हुनु पर्छ। सफलताको शुभ कामना हेमन्त सर अझ प्रगती हुदै जावोस गाएन क्षेत्रमा..!

  • @bimalasaru5269
    @bimalasaru5269 3 ปีที่แล้ว

    Yo git dheroi man parthyo ahile sunda jhankhusi layo dhanyabadxa sampurnalai

  • @chandanmusic8878
    @chandanmusic8878 5 ปีที่แล้ว +78

    आहा मन छोयो सर,like subscribe गरेको छु,निकै मन पर्न गित हो यो

  • @chamachhami3415
    @chamachhami3415 4 ปีที่แล้ว

    Ati mitho geet x badhai x hajur haruko team sabai lai

  • @baburamrashailientertainme7162
    @baburamrashailientertainme7162 5 ปีที่แล้ว +32

    आहा" मार्मिक गित दाजु र दिदि लाई बधाई छ....

  • @khadakrokkamagar4320
    @khadakrokkamagar4320 4 ปีที่แล้ว

    झुठो माया चाहिदैन पापिको तिम्रो नासो फिर्ता लिन आउ ।।आहा कति मिठो सब्द अनि दुबै जनाको स्वर अति मन छोयो अझै यस्तै यस्तै सांङ्गितिक सुन्न पाइरहु ।।।

  • @kamalasunar2927
    @kamalasunar2927 5 ปีที่แล้ว +27

    आहा पुरानो गित कोहिनुर जस्तो हुन्छ सारै मिठो न्याय दिनु भको छ गित लाई सलाम छ सम्पुर्ण तिम लाई ✌✌✌✋✋💕💘💘💘

  • @araati33
    @araati33 5 ปีที่แล้ว

    Balapanma suneko get ahile sayers jhan ramro lagyo safaltko subhakamana amrita sister best of the luck

  • @shantamongol9033
    @shantamongol9033 5 ปีที่แล้ว +4

    अतिनै मिठो भाका गाउँ घर मेलापात मा अति नै चर्चित मैले पनि गाएको गित हो फेरि धेरै समय पछि सुन्न पाइयो खुसी लाग्यो बधाई छ सबै कलाकार समूह लाई ।।

  • @nitapunmagarrejina8888
    @nitapunmagarrejina8888 4 ปีที่แล้ว +2

    साहै मार्मिक

  • @Rimsunar
    @Rimsunar 5 ปีที่แล้ว +35

    यो गित सुन्दा यति याद आयो कि कुरा गरि साध्धे नै छैन तेहि पुराना दिन साच्चिकै धन्यवाद छ सबै जनालाइ । रामु नेपाली सर लाई धेरै मिस गरेको छु । गायक ।

  • @adhikariaryan3849
    @adhikariaryan3849 4 ปีที่แล้ว +1

    आहा 🙏🙏🙏
    अगाडि नि सुन्न पाइयोस येस्तै गीत😍😍

  • @alinzmagar4228
    @alinzmagar4228 5 ปีที่แล้ว +38

    मैले त 3 चोती हेरि सक्यो जति हेर्यो हेर्न मन लाग्छ यो गित वास्तविक र कारुणिक छ । बधाई छ

  • @bishnuthapa6210
    @bishnuthapa6210 4 ปีที่แล้ว +1

    Ati mitho geet taal Sarai man paryo Malaysia dekhi herdai xu

  • @sundarkhanal2561
    @sundarkhanal2561 5 ปีที่แล้ว +19

    पुरानो गित लाई नया पिडिले दिएको न्याय लाई कदर गर्दै हेमन्त जि लाई शुभकामना 😍

  • @YBie-fd9ch
    @YBie-fd9ch 4 ปีที่แล้ว +2

    अमृता भन्ने बितिकै सार्है रमाइलो लाग्छ साच्चिकै सार्है मन पनि पर्छ निस्वार्थ दिल बाट

  • @mahendrabm4417
    @mahendrabm4417 4 ปีที่แล้ว +14

    गित जस्तै सिमित भयो अमृता दिदिको जिन्दगी पनि😭😭😭😭😭 हरेस नखानुस be strong. सबै भावीको ख्याल हो😥😥, जिन्दगीको यात्रामा आउनेजाने हरु जारी रहन्छन्।

  • @kumarpariyar2713
    @kumarpariyar2713 4 ปีที่แล้ว +1

    Ekdam ramro xa dd safalta ko kamana dd & dai lai

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 5 ปีที่แล้ว +8

    Geet Hos Ta Yasto ! Very Nice Heart Touching Evergreen Lok Dohori Song ! Aaja Pani Yo Lok Dohori Geet Mero Mutuma Gunji Raheko Chha ! Jati Sune Pani Dikka Laagdaina ! Ananda Feel Hunchha ! Hemanta Kanchha Rasaily Bhai Ko So Sweet Voice Ra Amrita Nepali Sister Ko So Sweet Voice ! Hemanta Kanchha Rasaily Bhai Amrita Nepali Sister Lagaayat Sabai Jana Kalakaar Haru Lai Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Hemanta Kanchha Rasaily Bhai Ko Shuva Chintak Amrita Nepali Sister Ko Shuva Chintak Sabai Kalakaar Haru Ko Shuva Chintak Sadhu Ram Khadka ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! Myagdi Ko Shaan Myagdi Ko Popular Great Sarangee Player Singer Hemanta Kanchha Rasaily Bhai Allways Nepali Star Artist ! Baglung Ko Shaan Baglung Ko Popular Great Sworki Dhani Singer Amrita Nepali Sister Allways Nepali Star Artist ! Jaya Typical Geet Jaya Sangeet Jaya All Artists ! Sabai Ko Jaya Hos ! JAYA SARANGEE ! I LOVE SARANGEE !

  • @ranjitshahioffical
    @ranjitshahioffical ปีที่แล้ว +2

    Aaha daju badhi❤xa

  • @reshamsunar8034
    @reshamsunar8034 5 ปีที่แล้ว +11

    अरे वा ढीला आयो कडा आयो ल

  • @ShibaSubedi
    @ShibaSubedi 4 ปีที่แล้ว +1

    Many thanks, dears for this nice creation and presentation. Keep it up.

  • @sapanashrestha4234
    @sapanashrestha4234 5 ปีที่แล้ว +51

    जति सुन्याे उती धेरै सुन्न मन लाग्नि हेमन दादा काे गित

  • @kapilvastu876
    @kapilvastu876 3 ปีที่แล้ว

    आहा मन नै छिया छिया पारने हाम्रो (recpated )हेमन्त दाजुक़ो स्वर

  • @tamusukgurung6638
    @tamusukgurung6638 5 ปีที่แล้ว +3

    हेमन्त भाई को स्वर, गीतगाउने शैली र सारङ्गीको धुन सरै मीठा र मन पर्यो यसै गरि अगाडी बढी रहनु शुभकामना !!

  • @sajjanbohora299
    @sajjanbohora299 5 ปีที่แล้ว +8

    आहा मेरो दिदिको आवाज अनि मित्र हेमन्त जी को आवाज मन छोयो ❤️ ..

  • @parashdhamala6165
    @parashdhamala6165 4 ปีที่แล้ว

    Dherai dherai ramro saranggiko dhun sathai gitpani😘😘😘

  • @tarakc5710
    @tarakc5710 5 ปีที่แล้ว +217

    यो गित को क्यासेट 55 रुपियाँ मा किनेर 7 जोर ;;यसिमा "" भन्ने ब्याट्री सकेको छु टेप मा बजायर .... तर आज यहि गित रिकबर भयर आउदा फेरि ब्याट्री किन्न जन मन लाग्यो

    • @technology8436
      @technology8436 5 ปีที่แล้ว +6

      एक जमानामा निकै चर्चित गीत हाे, गाउँमा दाजुले वाकमेनमा बजाउनु हुन्थ्यो ।🌹🌹🌹🌹🌹

    • @tarakc5710
      @tarakc5710 5 ปีที่แล้ว +1

      @@technology8436 सै कुरो ब्रो

    • @prakashpariyar638
      @prakashpariyar638 5 ปีที่แล้ว

      Ma amrita g lai vatna chanchu kasare vatna sakchu ta

    • @kumarkumar-jy9ps
      @kumarkumar-jy9ps 5 ปีที่แล้ว

      Sem sem

    • @tenishamagar8506
      @tenishamagar8506 5 ปีที่แล้ว

      😂😂😂😍😍😍😃😃😃

  • @rajendrasahi8859
    @rajendrasahi8859 4 ปีที่แล้ว

    Amrita boiniko bastabik jibanma Ghateyko ghatako Geet lay Man xhoyko x Tara aba xhitai khusiko Din pani aaidai x nice sang Good voice best of luck Amrita sister Don't worry support everybody.

  • @krishnapoudel6228
    @krishnapoudel6228 5 ปีที่แล้ว +8

    गित बबाल छ ! हेमन्त जि र अमृता को! सोर कति राम्रो छ

  • @meromaya6559
    @meromaya6559 5 ปีที่แล้ว +2

    Purano geet sunaidinu bhayo khusi lako xa thank you bro

  • @kumarrasali8720
    @kumarrasali8720 5 ปีที่แล้ว +5

    अति नै मार्मिक र सुम्धुर संगीत ले भरिएको गित त्यसै माथी हेमन्त जि को सारङ्गी को धुन निकै नै राम्रो बनेको छ गित

  • @premkhanal1022
    @premkhanal1022 4 ปีที่แล้ว

    अति सुन्दर गित छ साएद यो गित ले कुनै पलको सम्झना दिलाउछ

  • @tulbahadur2775
    @tulbahadur2775 5 ปีที่แล้ว +19

    हिजो मेरो Night डिउटी थियो रात भरी दर्जनौं पटक सुने अनि गुनगुनाय पनि धेरै रुवायो शुभकामना सबै tem लाई

  • @nirdosbasan9500
    @nirdosbasan9500 4 ปีที่แล้ว +1

    जति सुनेपनि धित नमर्ने गित.....स्वर्णिम स्वरकी धनी अादरणिय अमृता नेपाली ज्यु र रामु नेपाली ज्यु ले गाएकाे गित साँच्चिकै मेराे मनमुटुमा बस्न सफल भएकाे थियाे र अाजपनि त्यही गित नयाँ सैलीमा स्वर्णिम स्वरकी धनी अमृता नेपाली ज्यु र हेमन्त रसाईली ज्युकाे स्वरमा समीर जैदु ज्यु र देबेन्द्र काउछा ज्युकाे संगितमा सुन्न पाउँदा निक्कै खुसी लाग्याे।साँच्चिकै मेराे त अाँखा नै रसायाे। कुनैदिनकाे त्याे सम्झना......अाज फेरि ताजाभयाे।सम्पुर्ण कलाकार हरुलाई धन्यबाद र स्वर्णिम स्वरकी धनी अमृता नेपाली ज्युलाई विशेष विशेष धन्यबाद।

  • @MINDARLAMI
    @MINDARLAMI 5 ปีที่แล้ว +3

    रामु भाई र अमृता बैनीले गाएको यो पुरानो गीत हाल फेरी हेमन्त भाई र अमृता बैनीले गाएको सुन्दा मनमा त्यो बेलाको झझल्को गरायो ।

  • @deepakrk3603
    @deepakrk3603 3 ปีที่แล้ว

    Hjr Hjr namskar sampurn sagithi haruma ma deepak R K ko tarf bat dheraii metho geet x hjr ko Kati bela t malai jamke shajma rune banaounu dheraii Dheraii murimuri dhanyabad yestaii gari agadai badhanu Malai pani samjienu 💗💗💓💓❣️❣️❣️

  • @santoshghatsng3735
    @santoshghatsng3735 4 ปีที่แล้ว +3

    किन किन हेम्नत भाईको गित सुनेपछी आँखा रसाउछ

  • @jeetmagar6059
    @jeetmagar6059 4 ปีที่แล้ว

    आहै मेरो जमानाको गीत टेप मा बजाएर साझ साझ तरुनी हरुको घर मा जान्थ्ये अनि रात बरि बजाएर यो मिठो गीत संघ संगै सुखदुःख कुरा गरेर तात बिताउथ्ये अनि बिहान फेरि यो गीत बजाउदै मेरो घर फर्किन्थ्ये बिचरा केटि हरु रुन्थ्ये आज यो बिरानो प्रदेश बात सुन्दा बिरह पो लाग्यो!

  • @begambahadur9280
    @begambahadur9280 5 ปีที่แล้ว +9

    झुटो माया कसैलाइ पनि नगर्नु हुन मेरो अरोध छ साचिकै मन छोयो हजुर को गित ले अटिम्मात आँसु नै आयो हजुर को मिठो स्वर ले गर्दै

  • @sommayasirpali9141
    @sommayasirpali9141 5 ปีที่แล้ว +1

    Derai mitho ATI mitho sor hajur ko sabai geet ATI man porxa sir God bless you

  • @purnimabc5710
    @purnimabc5710 5 ปีที่แล้ว +5

    Wow kati mitho geet dherai din paxi sunna payeyo badhai chha sabai jana laai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @apsarashrestha6624
    @apsarashrestha6624 5 ปีที่แล้ว

    Wow very nice song hajar patak suni rahu jasto best of luck

  • @bharatlamichhane5398
    @bharatlamichhane5398 5 ปีที่แล้ว +7

    Video हेरेको छैन तर like र comment गरिसके है दाइ ।।। सुर्खेत ,नेपाल ❤️❤️❤️🙏🙏

  • @freedom5224
    @freedom5224 5 ปีที่แล้ว +2

    अति मार्मिक गित पुरानो याद आयो गितले गर्दा ! जहाँसम्म यो मौलिक गितले न्याय पायोस !

  • @minagharti4103
    @minagharti4103 5 ปีที่แล้ว +14

    हामिसबैईको प्यरो भाइ धेरै धेरै बधाई छ सफलताको शुभकामना

  • @Raju-by3tw
    @Raju-by3tw 6 หลายเดือนก่อน +2

    साेरमा जादु लुकेकाे रहेछ जति सुने पनि सुनिराखाै जसताे लागछ

  • @sapanarasaily9754
    @sapanarasaily9754 5 ปีที่แล้ว +4

    Aaha Kati mitho gaunuvayo badhai xa 💐🌺🌻🌼 🌼🌷 🌷🌹

  • @Dev031-j2g
    @Dev031-j2g 4 ปีที่แล้ว

    Hemanta daju harurma naman geet sunda sunda aakha vari aasu aayo badhai x daju ani sabai tem lai

  • @omnepal2556
    @omnepal2556 5 ปีที่แล้ว +5

    धेरै राम्रो गित अमृता दिदी हजुरले गाएको अनि हेमन्त कान्छा जि पनि मेरो बास्तबिक सङग मिल्ने

  • @shivabhandari9672
    @shivabhandari9672 3 ปีที่แล้ว

    सुन्दर शव्द संगित स्वर हेमन्त सर र अमृता नेपाली दिदी पनि त्यस्तै राम्रो भिउ बटुल्न सफल रहोस्

  • @KamalKumarBK
    @KamalKumarBK 5 ปีที่แล้ว +12

    निकै राम्राे काम बधाई छ ।