रेशम निर्दोषको एकल आवाजमा सारंगीसँग Resham Nirdosh | Hemanta Kanchha Rasaily | Sarangi Sanga EP 16

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2021
  • Presenting new episode of the talk show Sarangi Sanga hosted by Hemanta Kanchha Rasaily only on Hemanta Kanchha Rasaily's official TH-cam channel.
    Hemanta Kanchha Rasaily Presents:- Sarangi Sanga Episode 16
    #HemantaKanchhaRasaily #SarangiSanga #ReshamNirdosh #ShisaJhyalPani #Haimurali #Mutukasra
    Man Ma Pira Kati Chha Kati || Kati Malai Parko Pir Pani || Yo Kura Sahai HO || Jun Din Gayou Dilbata Sarera
    --------------------------------------------
    Contact:-
    Hemanta Kanchha Rasaily
    +977 - 9849008725
    Program:-
    Sarangi Sanga
    सारङ्गी संग
    Guest:-
    Resham Nirdosh
    Created By:-
    Hemanta Kanchha Rasaily
    Producer:-
    Sapana Rasaily
    Avishekh Rasaily
    Director / Host:-
    Hemanta Kanchha Rasaily
    Director Of Photography / Online Editor:-
    Ramesh Rasaily
    MUA:-
    Mina Kauchha
    Narration:-
    Sharmila Aryal
    Camera Persons:-
    Ramesh Rasaily
    Bijay Lama
    Sound Engineer:-
    Rubin Magar
    Recordist:-
    Bikram Kauchha
    Kamal Kauchha
    Audio Mixing:-
    Bikram Kauchha
    ( Manjari Studio )
    Recording Studio:-
    Studio Sarangi
    Promo Mixing:-
    Kumar Rana
    ( Maruni Studio )
    Musician:-
    Dipak Samip (Madal)
    Ishwori Prasad Bhusal ( Madal)
    Bishnu Ranabhat (Flute)
    Padam Chhetri (Octopad)
    Blessings From:-
    Narayan Rayamajhi
    Special Thanks:-
    Kiran Mainali ( Sound )
    Kiran Kandel ( Pragya Studio )
    Aakash "Guru" Rasaily UAE
    Ramkrishna Rasaily UAE
    Indra Patel UAE
    Kajiman Budathoki UAE
    Prakash Kharel ( Music Nepal )
    Narendra Rasaily
    Nabin Baniya
    Chuman Kauchha Magar ( Manjari )
    Chandra Bohora
    All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
    सम्झन चाहन्छु
    लोक दोहोरी प्रतिस्ठान
    अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
    © Hemanta Kanchha Rasaily, 2021
    ---------------------------------------------
    Social links:-
    TH-cam:- th-cam.com/channels/gFk.html...
    Facebook:- / hemanta-kanc. .
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )
  • บันเทิง

ความคิดเห็น • 702

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily  2 ปีที่แล้ว +185

    चर्चित लोक गायक रेशम निर्दोष सँग, सारंगीसँगको नयाँ भाग हेरेर कस्तो लाग्छ कमेन्ट गरिदिनुहोला है।

    • @sunilrider3108
      @sunilrider3108 2 ปีที่แล้ว +6

      👌👌👌👌👌

    • @aasanakhatri6262
      @aasanakhatri6262 2 ปีที่แล้ว +2

      👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏sarai ramro lagxa. Sabaijanalai dherai dannebad

    • @mitrasubedi2557
      @mitrasubedi2557 2 ปีที่แล้ว +2

      मेरो घर म्याग्दी त्यो बेला म म्याग्दीको देबिस्थान रुन्मामा बस्दा गाउमा गाइ भैसि चराउन जादा गाउथेउ । असाध्यै पुरानो भाका हो । मलाइ त आजभन्दा ३० बर्षको याद आयो ।❤️❤️❤️❤️❤️❤️

    • @ketqwe7156
      @ketqwe7156 2 ปีที่แล้ว +3

      Vaenrunua.bilauna.grara

    • @arjunthapamagar2795
      @arjunthapamagar2795 2 ปีที่แล้ว +2

      Nice voice always big fan 😊❤️❤️

  • @nirukatuwal9537
    @nirukatuwal9537 ปีที่แล้ว +4

    रेशम ले देश बिदेश खानु हुन्छ मेरो धेरै धेरै शुभकामना छ🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @ReshamNirdosh
    @ReshamNirdosh 2 ปีที่แล้ว +28

    नमस्कार 🙏
    हजुरहरुको माया अनि हौसालाले गीत संगीतमा केही गर्न खोजीरहेको अनि हजुरहरुलेनै दीनुभयको गायक बीधामा भर्खरै पाइला चालदै गरेको गायक रेशम निर्दोश को हार्दीक नमस्कार 🙏
    हजुरहरुको मन मुटुमा बस्न सफल अत्यन्तै लोकप्रीय कार्यक्रम सारङ्गी सङ्ग हेमन्त रसाइली दाइसङ्ग गरेको भलाकुसारी र मैले गायक यकल लोक गीत कस्तो लाग्छ सुनेर हेरेर सक्दो सेयर गरीदीनुहुने छ भन्ने आसा सहीत हार्दीक अनुरोध पनि गर्दछु
    धन्यवाद

    • @bimalkumar8141
      @bimalkumar8141 2 ปีที่แล้ว +2

      Nepal ko number 1 singer ma parnu hunxa hajur ta best of luck

    • @mayasunar360
      @mayasunar360 2 ปีที่แล้ว +2

      Ma hjr ko big fan sir

    • @lalkrishnarijal1828
      @lalkrishnarijal1828 2 ปีที่แล้ว +1

      अदभूत कलालाइ धेरै धेरै सम्मान छ।।

    • @ritakc6628
      @ritakc6628 2 ปีที่แล้ว +1

      शुभकामना भाइ रेशम प्रगतिको कामना

  • @mansuntamu4835
    @mansuntamu4835 2 ปีที่แล้ว +19

    मलाई पछिल्लो समय आत्यधिक मन पर्ने कलाकार रेशम निर्दोष ❣️अनि हेमन्त कान्छ्❣️

  • @misscallr.m9628
    @misscallr.m9628 2 ปีที่แล้ว +27

    आहाँ…कति मीठो स्वर रेशम निर्दोष को त म बिग फ्यान हुँ
    यो सुरथी गित गएको साल इन्द्रेणी को प्ल्याट फोम सुनेको थियो आज फेरि सुन्न आउँदा साह्रै खुसि लाग्यो मेरो तर्फबाट मनै हार्दिक बधाई छ।लोक प्रिय गायक रेशम निर्दोष लाई फेरि बधाई छ।

  • @lilusulavprince5420
    @lilusulavprince5420 2 ปีที่แล้ว +47

    रेशम निर्दोष भाईको कुनैपनि गित सुनेर कहिल्यै नअघाउने म❤️❤️हजुरको गायन यात्रा सधै सफल रहुन

  • @user-nc5si7tl9m
    @user-nc5si7tl9m 2 ปีที่แล้ว +31

    निकै मार्मिक मन छुने गित रेशम निर्दोष सर को आवाज सधैं भरी गुन्जिरहेको सुन्न पाउँ

  • @nisarana890
    @nisarana890 2 ปีที่แล้ว +30

    रेशम निर्दोस एउटा कुशल गायक जस्ले जुन गीत गाए पनि त्यो गीतमा माधुर्यता थपिदिने । जुन गीत गाउनु हुन्छ तै गीत मन पर्छ ।

  • @b.pchand2591
    @b.pchand2591 2 ปีที่แล้ว +31

    आहा म यो दिन को पर्खाइमा थियो धन्यवाद हेमन्त सर अति नै मिठो 👏👏👏🙏🙏🎤🎤❤️

    • @sbpariyargulmeli03
      @sbpariyargulmeli03 2 ปีที่แล้ว +1

      Mora le kada dinxa hai hai murali hai ta

    • @b.pchand2591
      @b.pchand2591 2 ปีที่แล้ว

      @@sbpariyargulmeli03 हो नि बाबा

  • @laxmandangol2821
    @laxmandangol2821 2 ปีที่แล้ว +25

    अत्यन्त मिठो गित रेशम निर्दोष को आवाज मा सुन्न पाइयो , सबै सारङ्गी परिवार लाइ धन्यवाद ।

  • @beekashthaquri
    @beekashthaquri 2 ปีที่แล้ว +32

    रेशम दाइको स्वर म त जादु नै छ जस्तो लाग्छ
    अग्रिम शुभकामना🥀🥀

    • @susmitarasaili1442
      @susmitarasaili1442 2 ปีที่แล้ว +1

      अति रामाे् सबद लय हजुर काे साेर मनछुने

  • @ajayadhikari2954
    @ajayadhikari2954 2 ปีที่แล้ว +16

    मलाई मनपर्ने गाएक रेशम निर्दोशलाई आज हेमन्त दाइको सारङ्गीसङ्गै गाएको देख्दा खुशी लाग्यो। हेमन्तदाइको सारङ्गीले मन छुन्छ। रेशम निर्दोशको हरेक लाइभ दोहोरी नछुटाइ हेर्ने म पनि एक हु।

  • @padambagale8086
    @padambagale8086 2 ปีที่แล้ว +8

    रेशम निर्दोषको आवाज सारै मनपर्छ आगामिदीनहरुमा सधै ऊजल भबिस्सेकोकामना

  • @pradeepmagar4802
    @pradeepmagar4802 2 ปีที่แล้ว +12

    मनैदेखी सम्मान छ हेमन्त दादा मलाई अतिनै मन पर्ने गायक रेशम दादा लाई ल्याउनु भयछ आजको कारेक्रममा🙏🙏🙏

  • @Sabaikosapna100
    @Sabaikosapna100 2 ปีที่แล้ว +5

    आहा!! कति मिठो गीत रेशम निर्दोश दाजुको" Big fan"म सफलताको अग्रिम शुभकामना, ❤️❤️❤️🥀

  • @janukapun7157
    @janukapun7157 2 ปีที่แล้ว +26

    रेशम भाइको एकल आवाज सुन्न धेरै मन थियो l भाइको आवाज अति मन पर्छ 💕💕💕धेरै धेरै धन्यवाद सम्पूर्ण टीमलाई 🙏love from Hk🇭🇰

    • @pyuthanrodhigharll6927
      @pyuthanrodhigharll6927 2 ปีที่แล้ว +1

      हेमन्त सर नाया पुस्ता र गाउँ घर मा लुकेका पर्तिभा लाई पनि माया गरि दिन्नु होला है हामी हजुलाइ सपोर्ट गर्ने छौ।

  • @birbahadur3901
    @birbahadur3901 2 ปีที่แล้ว +8

    आह...मलाई सार्‍है मनपर्ने स्वरको ठुलो फ्यान रेशम निर्दोष खोजीखोजी हेर्ने गर्छु ।

  • @santoshkhadka5851
    @santoshkhadka5851 2 ปีที่แล้ว +6

    मलाई एकदम मन पर्ने प्रोग्राम त्यही माथि रेसम निर्दोष thanks दुवै जना प्रतिभा का धनि हरु लाई and अग्रिम शुकामना।

  • @parkashadik585
    @parkashadik585 2 ปีที่แล้ว +2

    नाम नै काफि छ लोक दुनियामा हाम्रो रेशम दाइ उच्च सम्मान छ दाजु

  • @munabaral1684
    @munabaral1684 2 ปีที่แล้ว +82

    आहा पछिल्लो समयको सारै मन पर्ने गायक आहा आहा जति सुनेनि हेरेनि अघाउदिन रेशम जि को आवाज सुर ताल🙏🙏👌👌👌👏👏🎼🎼🎼🎼🎼

    • @sherprasadsharma3493
      @sherprasadsharma3493 2 ปีที่แล้ว +2

      हो त नि साली ।।

    • @manlamavlog1584
      @manlamavlog1584 2 ปีที่แล้ว +1

      अ हामीलाई चाहिँ मन नपर्ने गाएक होलानि

    • @Adwdrip
      @Adwdrip 2 ปีที่แล้ว

      @@sherprasadsharma3493 any Friday

    • @lovedeephamal8997
      @lovedeephamal8997 2 ปีที่แล้ว +1

      😍😍😍😍😍

    • @srikrishna3316
      @srikrishna3316 2 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @amarmagar9214
    @amarmagar9214 2 ปีที่แล้ว +6

    रेशम भाइले गाउने सैलि,स्वर,अनि शब्द अतिनै राम्रो लाग्छ। बाचुन्जेल सुनिरहन पाऊ साथै भाईलाइ सधै भरि सफलताको कामना गर्दछु।

  • @DURGABC
    @DURGABC 2 ปีที่แล้ว +6

    आहा जति सुने पनि सुनी रहु लाग्ने रेशम निर्दोश ज्यु को आवाज अनि हेमन्त सरको सारङ्गी सम्झना छ बधाई छ ।

  • @kamalkhatri5810
    @kamalkhatri5810 2 ปีที่แล้ว +3

    आहा निकै मार्मिक स्वरोटी सुनाउनु भो

  • @rajendrapariyar4987
    @rajendrapariyar4987 2 ปีที่แล้ว +10

    *अहिले सम्मकै उत्कष्ट भिड्यो ल्याउनु भयो दाई, रेशम दाई आवाज यत्ति मिठो छ कि राम्रो शब्दले बयान गर्न सक्ने शब्द पाईन्* !! 💖💖💖

  • @SahayogiBC
    @SahayogiBC 2 ปีที่แล้ว +13

    जादुमय स्वरका धनी रेशम निर्दोषका जति पनि गित र सृजना छन।अत्यन्तै मन छुने र सुनौं सुनौं लाग्ने छन।भाग्यले अर्घाखाँचीमा एक दुई कार्यक्रममा संगै छौ।उहाँ प्रती सधै सम्मान ब्यक्त गर्दछौं।

    • @srikrishna3316
      @srikrishna3316 2 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @nilammagar7870
    @nilammagar7870 2 ปีที่แล้ว +2

    आहा गल्कोटे रेसम निर्दोष
    साईलो दाइ बनेर आउनु भाको मा धेरै धेरै धन्यवाद ।

  • @dilbkofficial8345
    @dilbkofficial8345 2 ปีที่แล้ว +9

    आहा ! साह्रै नै मनपर्ने कलाकार ज्यु लाई आज ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद सारङ्गी सङ्ग टीमलाई🙏🙏

  • @mahendrasapkota5353
    @mahendrasapkota5353 2 ปีที่แล้ว +17

    बल्ल चित्त बुज्र्यो मेरो यही देख्नी चाहाना थियो 🙏🙏😍😍 बागुङबाट है 🙏😌😍

  • @tekbishwakarmasarowar9722
    @tekbishwakarmasarowar9722 7 หลายเดือนก่อน +1

    एक मुर्धन्य सारङ्गी वादक हेमन्त जी र रेशम निर्दोष दुवै सवैको दीलमा वास बनाएको प्यारो कलाकार हार्दिक नमन!

  • @rabinadhikari264
    @rabinadhikari264 2 ปีที่แล้ว +12

    आहा स्वरमा दम छ ब्रो❤️

  • @laxmisunar8663
    @laxmisunar8663 2 ปีที่แล้ว +8

    निकै मिठास,मन छुने गितहरु सहितको प्रस्तुति उत्कृष्ट लाग्यो ❤️❤️❤️🎶🎶🎶🙏

  • @rchandrasahi2544
    @rchandrasahi2544 2 ปีที่แล้ว +23

    आहा..... कति मिठो सुमधुर आवाज हो रेशम निर्दोश को । हेमन्त जी ले आज मैले पनि माग गरेको कलाकार लाई लिएर आउनु भयो धेरै खुशी लाग्यो सफलता को लाखौ-लाख शुभकामना।।❤️❤️

  • @ramrohan4924
    @ramrohan4924 2 ปีที่แล้ว +2

    आहा अत्यन्तै मार्मिक सारै मन छोयो

  • @vesrazvandari7677
    @vesrazvandari7677 ปีที่แล้ว +1

    आहा हेमन्त जी को सारङ्गी रेशम जी को स्वर ।वर्णन गरी नसक्नु को सङ्गित को जादू ।

  • @manishsunar9417
    @manishsunar9417 2 ปีที่แล้ว +7

    सरिरमा काडा उम्रियो कति मिठो सुमधुर आवाज कति मिठो गाउने कला अनि गला राम्रो धेरै राम्रो लाग्यो सुनेर धीत नमर्ने आवाज big fan sir💕💕.

  • @gurungdeepa1121
    @gurungdeepa1121 2 ปีที่แล้ว +5

    आहा कति मीठो स्वर रेशम दाइ को जति सुन्यो उति सुनम झै गित को शब्द र स्वर सङ्ग हराइरहन मन लाग्छ उहाँको यति जादुमय आवाज सधै सुन्न पाइयोस् ।सधै उन्नती प्रगतिको शुभकामना❣️❤️❤️

  • @chitwankanxa3532
    @chitwankanxa3532 ปีที่แล้ว +1

    रेसम दाजु को मार्मिक शब्द ले मन छोयो फेरि आउनु पर्‍यो दाजु मिश्री खाने लाई भन्ने भाका मा सार्‍है मन छुन्छ हजुर को हरेक शब्द ले धन्यवाद जय गित जय सङ्गीत

  • @dipeshjaishi2927
    @dipeshjaishi2927 2 ปีที่แล้ว +5

    कैले होला रेशम निर्दोष को गित सुन्ने सारङ्गी संसार मा भन्ने लागेको थियोे आज त्यो प्रतीक्षा पूरा भयो । धन्यवाद सारङ्गी परियार

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 2 ปีที่แล้ว +3

    मलाई असाध्यै मनपर्ने गायक रेशम निर्दोश

  • @maheshlimbu7556
    @maheshlimbu7556 2 ปีที่แล้ว +1

    आहा निकै मिठो स्वर मा एकल भाका सुन पाए धेरै धेरै धन्यवाद रेसम निर्दोष

  • @karnakhadka8074
    @karnakhadka8074 ปีที่แล้ว +1

    स्वर त भो भगवान ले बर्दान नै दिनु भको रहेछ यो भाइलाइ बधाई छ।🤩😍

  • @bhobanphagami6130
    @bhobanphagami6130 2 ปีที่แล้ว +44

    म ठोकुवा साथ भन्छु अहिलेको समयमा यतिको स्वर, कन्ठ भएको गायक सायद विरलै भेटिन्छ्न। म ठूलो फ्यान रेशम निर्दोष भाईको अरु प्रगती होस कामना।कार्यक्रम संचालक हेमन्त कान्छा सरले सारङ्गी संयोजन गरे पछि त आहा! खै कसरी वर्णन गरौ ।

  • @durgarasaily1839
    @durgarasaily1839 2 ปีที่แล้ว +1

    धेरै राम्रो कारे करम छ हाम्रो भाइ कानछा रसाइली को

  • @kushmagnawali987
    @kushmagnawali987 2 ปีที่แล้ว +11

    Very underrated artists. Sad to see 😑
    हृदयविदारक छन गितहरु दाजु
    मार्मिक धुन ❤️
    प्रगतिको कामना 😇

  • @bhuwansingh8911
    @bhuwansingh8911 2 ปีที่แล้ว +3

    रेशम निर्दोस भाईको आवज जति सुनेउ सुनेरै रुने गरायो तेस माथी हेमन्त दाईको साराङ्गी आहा येस्तै नयाँ नयाँ सिर्जना लेउनु होला बाङ्लुङ्गेलिलाई सकिन्न।nice nice nice.

  • @YaemanSingh
    @YaemanSingh 8 หลายเดือนก่อน +1

    नमन सर हजुरकाे साेरकाे फेन हाे म हाल भारतमा २९ साल देखि कारेरत छु हजुरकाे सबै गित सुनने गरछु बिशेष मुटु कसेर गितले मेराे मन छुनछ अझै उननति परगति भयकाे देखन पाउ शुभकामना सर जय गित जय सगिंत ❤❤❤❤

  • @nanu7790
    @nanu7790 2 ปีที่แล้ว +3

    अहिलेको धेरै रुचाएको गायक रेशम दादा अति राम्रो मान्छे मिठो आवज राम्रो शब्द मा गाउनु हुने सबै को प्यारो मान्छे तेस्तै हेमन्त दादा सबै मा पर्याप्त तिहार को धेरै सुभकामना याहा हरु लाइ

  • @khattrisubash
    @khattrisubash 2 ปีที่แล้ว +2

    आहा 🎼🎵🎼

  • @binduchalisekhanal8786
    @binduchalisekhanal8786 2 ปีที่แล้ว +2

    लय र शब्द दुबै अति नै मर्मिक सफलताको शुभकामना गायक रेशम निर्दोषलाई ।

  • @narurokaofficial3431
    @narurokaofficial3431 2 ปีที่แล้ว +4

    #naruroka#
    रमेश बि जि ले हेर्नु पर्ने सुन्नु पर्ने बाग्लुङगे टोन को कमाल कुरा लोक स्टार को
    आवाज सुनिरहु शब्द मा मिठास

  • @lilamberthapa5576
    @lilamberthapa5576 2 ปีที่แล้ว +6

    हेमन्त सर!नमस्कार !🙏🙏धेरै दिन पछि आएको जस्तो लाग्यो नि हजुरको सारंगी संग कार्यक्रम जे होस आज रेशम जी को उपस्थिति ले साह्रै खुशी भएको छु।मन पर्ने कलाकार ।हेरेर साथ दिदै छु।धन्यवाद हेमन्त सर!लगायत सम्पुर्ण वाध्यवादन मा खतिनु भएका कलाकार साथीहरू मा हार्दिक नमस्कार ।।🙏🙏🙏♥️♥️♥️👍️👍️✅

  • @sunitatamang670
    @sunitatamang670 2 ปีที่แล้ว +6

    रेशमलाई मेरो नमस्कार छ के भनम र उहालाई मत 🙏आवाजको धनि हुनुहुन्छ लोकगितमा हुनु पर्ने कलागला दुवै छ उहासँग अज्जै राम्रो प्रगति गर्दै जानु सुभकामना छ

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 ปีที่แล้ว +1

    आहा ओहो कती मीठो।
    रेशम भाई को स्वर अत्यन्तै मीठो छ।
    लाईभ दोहोरी मा त्यत्तीकै राम्रो शब्द को खानी।

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 ปีที่แล้ว +4

    अहा आज को भाग चै उत्कृष्ट हुने छ भन्ने मा म ढुक्क छु किन कि रेशम निर्दोस जस्तो कलाकार को आगमन ले नै जनाउछ म ठूलो फ्यान हो।

  • @milanmagarvlog123
    @milanmagarvlog123 ปีที่แล้ว +1

    मलाइ सोरठी साह्रै मन पर्‍यो रेशम सर को बाकि त सुनेकै हो मीठो लाग्यो

  • @santoshkunwar7395
    @santoshkunwar7395 2 ปีที่แล้ว +2

    नयाँ पुस्ताको उज्यालो तारा हो रेशम निर्दोष।

  • @krishnabhusal5742
    @krishnabhusal5742 2 ปีที่แล้ว +2

    समधुर आबाज का धनी मेरो प्यारो दाजु रेसम निर्दोष 💕💕💕💕🙏

  • @prem2045
    @prem2045 2 ปีที่แล้ว +1

    हाइ मुरली हाइ कति राम्रो सग राग सग खेल्दै लय सर्लक्कै घुमाउदै गाउनुभको रेशम सर लोक गितको एक सबल कलाकार हुनुहुन्छ ।किन कि म पनि यस्तै लामो गित गाउन मन पराउछु ।धन्यवाद छ सर

  • @rajendramadai1983
    @rajendramadai1983 2 ปีที่แล้ว

    लोक गीत को चम्किलो तारा जादुमय स्वर को धनि रेशम निर्दोष भाइ । हार्दिक शुभकामना

  • @SoniDilOfficial
    @SoniDilOfficial 2 ปีที่แล้ว +8

    आहा अती रमाइलो सम्पुरणन टिमलाई हार्दीक शुभ कामना छ💝💞💝💞💝💞💝👌👏🌷👏

  • @bhuwaneshwarifugrnitureudh2005
    @bhuwaneshwarifugrnitureudh2005 ปีที่แล้ว +1

    जस्तो मान्छे तेस्तै आवाज loveyou resham vai

  • @krishnapathak9521
    @krishnapathak9521 2 ปีที่แล้ว +1

    अति मर्मस्पर्शी गित सबैलाई शुभकामना ! दोहा कतार बाट !

  • @roshnibhandarikhattri2120
    @roshnibhandarikhattri2120 2 ปีที่แล้ว +2

    मलाई एक्दमै मन पर्ने दुइ कलाकार रेशम निर्देश अनि हेमन्त कान्छ रसाइली 😘💙💙💙

  • @user-iv1iw8lp1h
    @user-iv1iw8lp1h 2 ปีที่แล้ว +1

    रमेश निर्दोष को कला को सम्मान छ आज कान पवित्र भयो सारङगी मा यी गित हरु सुन्दा

  • @sagarranpal4604
    @sagarranpal4604 2 ปีที่แล้ว +5

    एउटा पनि छोड्न मन लाग्दैन , अतिनै प्यारो कार्यक्रम

  • @manojkc3932
    @manojkc3932 2 ปีที่แล้ว +1

    रेशम दाजु को स्वर अनि हेमन्त ज्यु को सारङ्गी शुभकामना सबै लाई 🙏🙏✅🌹🌹🎤🎤🎤🌹

  • @KeepItSimple7377
    @KeepItSimple7377 2 ปีที่แล้ว +3

    गीत संगीतको उज्यालो भविष्य रेशम निर्दोष ।
    धेरै माया 😍

  • @shrees7526
    @shrees7526 2 ปีที่แล้ว +1

    मेरो मनमा बस्न सफल कलाकार रेशम निर्दोष , क्या दामि गित गायको यार

  • @biwashrayamajhi8702
    @biwashrayamajhi8702 2 ปีที่แล้ว +2

    सारङ्गि को धुन र रेशम भाइ को स्वर .. अहा..😌

  • @jacktionmondela395
    @jacktionmondela395 2 ปีที่แล้ว

    सारै मिठो गीत मत सुनेको सुनै भय त 👍️👍️👍️👍️🙏🙏🙏🙏🙏 रेशम भाई अनि हेमन्त सरलाई बिशेस धन्यवाद यति मिठो गीत लियर आको मा 💞💞💞💞

  • @hirasharmasangharsha5618
    @hirasharmasangharsha5618 2 ปีที่แล้ว +1

    सुन्दर छ हेमन्त भाइ अनि रेशम भाइको संयोजन

  • @IshwarThapa
    @IshwarThapa 2 ปีที่แล้ว +2

    अत्यन्तै राम्रो मीठो। सुनिरहन्छु रेसम को गितहरु

  • @rjnepal9415
    @rjnepal9415 2 ปีที่แล้ว +1

    यकान्त बन पाखामा सुन्न मन लाग्ने अतिनै मिठो गित

  • @kamanakc2712
    @kamanakc2712 2 ปีที่แล้ว +3

    मलाई मन पर्ने रेशम निर्दोष दाई🤗❣️

  • @mppartel182
    @mppartel182 2 ปีที่แล้ว +1

    आहा आनन्द आयो गीत सुनेर्🙏🙏

  • @shusilkhatri127
    @shusilkhatri127 2 ปีที่แล้ว +1

    धन्यवाद हेमन्त कान्छा जि मेरो मनले चाहेको कलाकार रेशम निर्दोष जि लाई बोलाउनु भएको मा 😍😍😍😍😍😍

  • @padamrawol1718
    @padamrawol1718 2 ปีที่แล้ว +2

    अाहाँ अति उत्म सेार रेशम दाजु काे धन्यबाद हेमन्त दाजु

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +4

    असाध्यै मर्म स्पर्श भाका ❤️🙏

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 2 ปีที่แล้ว +15

    Wa wa awesome Nirdos bdr, your voice very magical, best wishes for your future god bless you. You killed it.

    • @srikrishna3316
      @srikrishna3316 2 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @yagyabibashgotame8303
    @yagyabibashgotame8303 2 ปีที่แล้ว +1

    मलाई सोरठी भाकाको गित सारै मन पर्छ त्यसैमा रेशम निर्दोष सरको कोइली जस्तो स्वर को झन कसरी बयान गरम ठाउनै छैन सधै यसै गरि हजुर को आवाज मा गित सुनी रहन पाइयोस् सफलताको शुभकामना छ सबै टिमलाइ😘😘

  • @santosh.sharma20
    @santosh.sharma20 2 ปีที่แล้ว +1

    आहा कति मार्मिक गित यो गित मन पराउने जतीले लाईक गरौ

  • @rukumelibishal8812
    @rukumelibishal8812 2 ปีที่แล้ว +3

    निकै मार्मिक मन छुने

  • @kumarghati4914
    @kumarghati4914 8 หลายเดือนก่อน +1

    ❤❤❤यस्तै हजुर को गीत सधैं सुन्न पाइयोस् ,एकदमै मार्मिक गीत लाई फेरि पनि सुन्ने मा आशावादी छु।

  • @mudhan4275
    @mudhan4275 2 ปีที่แล้ว +3

    मनै हरर हुने गित🎧️🎤🎺🎼🎼🎼👌👌👌👌

  • @arunbishowkarma4063
    @arunbishowkarma4063 4 หลายเดือนก่อน +1

    पुरानो गीत तेसमाथि मिठो स्वर सुन्द मननै आनान्दा आयो

  • @rockyboy6529
    @rockyboy6529 ปีที่แล้ว

    हेमन्त सर को सारङ्गी को साथ मा निर्दोष सर को हाई मुरली हाई सुन मा सुगन्ध ❤❤

  • @radiojagaran4126
    @radiojagaran4126 2 ปีที่แล้ว +1

    हजुरको गायन यात्रा सधै सफल रहुन
    18
    Hemanta Kanchha Rasaily

  • @tiwarinanu1472
    @tiwarinanu1472 ปีที่แล้ว +1

    कस्तो मन छुने गित यो गित नसुनि मेरो निद आउदैन हजुर😭🙏🙏🙏🙏

  • @sabitarai8200
    @sabitarai8200 ปีที่แล้ว +1

    अति मिठो स्वर भएको रेशम भाई👌👌😘😘

  • @aayushsunar8900
    @aayushsunar8900 2 ปีที่แล้ว +1

    मीठो स्वरको धनी रेशम निर्दोष , खै कसरी वर्नन गर्नु।।

  • @kapeedbhandari5014
    @kapeedbhandari5014 ปีที่แล้ว

    सिसा झ्याल पनि यो कुरा साँचो हो होइन ख्याल पनि मनै छुने शब्द अनि आवाज को त झन के कुरा ❤️best of lucK

  • @farakcreation967
    @farakcreation967 2 ปีที่แล้ว +8

    Wow amazing voice resham

  • @bamudai2647
    @bamudai2647 2 ปีที่แล้ว

    सारै मन छुन्छ रेसम निर्दोष को गित ले सरै राम्रो लाग्यो

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +2

    अतिनै मनछुनि गित बधाईछ

  • @mrthapahimal
    @mrthapahimal 2 ปีที่แล้ว +1

    धेरै ।राम्रो ।छ। ।हाम्रो।गल्कोटे।भाईको। आबाज।।सुन्न ।पाईयो।धन्यबात।

  • @lalkrishnarijal1828
    @lalkrishnarijal1828 2 ปีที่แล้ว

    आहा रेशम भाइ पुरानो याद दिलाइ दिनुभो।।

  • @devkarki7800
    @devkarki7800 ปีที่แล้ว +1

    म नि ठुलाे फ्यान हाे रेशम निर्दाेश 🙏🙏💋💋💋🌺🌺🌺

  • @kabeec-reebsokarma8874
    @kabeec-reebsokarma8874 2 ปีที่แล้ว

    साह्रै राम्रो छ। रेशम दाजुको त म फ्यानै हो।

  • @redhiamnepali6453
    @redhiamnepali6453 2 ปีที่แล้ว +2

    रेशम दाइ भन्ने अनि देख्ने बितिकै मनमा हर्ष साथै खुाशि लाग्छ निकै मार्मिक र जादुमया स्वर छ दाजु को ।

  • @btigest6562
    @btigest6562 2 ปีที่แล้ว

    मिठो स्वर का धनी मेरो मन पर्ने गायक रेशम निर्दोष