अन्तिम बोली Antim Boli | New Nepali song 2079,2023 | Resham Sapkota

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 545

  • @laxmineupane4741
    @laxmineupane4741 ปีที่แล้ว +32

    गित सुन्दा धेरै मन रोयो सत्य घटना मा अाधारित तर यस्तो हामी कसलाई नपरोस मृतक सबै पर्ति हार्दिक श्रद्धाञ्जली उहाँ हरूको अात्माको बैकुण्ठ बाँस होस कलाकार टिमलाई सफलताको शुभकामना

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @rameshdevkotaofficial1
    @rameshdevkotaofficial1 ปีที่แล้ว +159

    कलाकार भन्ने बित्तिकै मन आनन्द हुन्छ सत्ते तथ्ये घटनाहरु लाई बहिर ल्याउने र रिअल छर्लङ पारिदिनु आहा आदरणीय रेसम साप्कोटा दा धेरै आभारी छु🙏❣️ सबैले माया गर्दिनु होला ।

    • @nanimahat6583
      @nanimahat6583 ปีที่แล้ว +9

      सत्त घटनामा अाधारित अती मार्मिक । मृत अात्मालाइ चिरशान्ति मिल्याेस । श्री रेशम सापकाेटाज्यू लाइ अाभार व्यक्त गर्दछु ।

    • @canvastradeconcern9651
      @canvastradeconcern9651 ปีที่แล้ว +1

      Tx hi TV hi hi hi

    • @sumitratamang1163
      @sumitratamang1163 ปีที่แล้ว +4

      @@nanimahat6583 p

    • @nisha.regmilhtjdotg9092
      @nisha.regmilhtjdotg9092 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏

    • @sanamrai3221
      @sanamrai3221 ปีที่แล้ว

      Lllllllllllllll

  • @nawinakhuili9940
    @nawinakhuili9940 ปีที่แล้ว +15

    मनै रोयो... शुभकामना 🙏🙏🙏❤️❤️❤️

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭

  • @laxmisimkhada7
    @laxmisimkhada7 ปีที่แล้ว +43

    यति मन रोयन सबै यथार्थ सुन्दा नेपाली दाजु भाइ दिदि बैनी लाई यस्तो कसैलाई पनि नपरोस प्रभु 😢

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

    • @laxmisimkhada7
      @laxmisimkhada7 ปีที่แล้ว

      💟

    • @harineupane9709
      @harineupane9709 ปีที่แล้ว +1

      यए

  • @bijaybindash5003
    @bijaybindash5003 ปีที่แล้ว +49

    फेरि नेपालिको मन छुने गित आयो अन्तिम बोलि ❤❤

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @Muktakbahaar
    @Muktakbahaar ปีที่แล้ว +3

    मार्मिक गीत सुनेर नरुने को छ र? देशको बागडोर सम्हालेर बस्नेहरूले यही देशमा रोजगारीको सिर्जना गर्नुपर्छ। सलाम आदरणीय दाजु रेशम सापकोटाप्रति।

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 ปีที่แล้ว +13

    अहा सारै मीठो अनि मर्मस्पर्शी गीत बनेको छ सत्यघटना मा आधारित यो गीत लाई अबस्य पनि सम्पुर्ण नेपाली ले मन पराइदिनुने छ,धन्यवाद सम्पुर्ण तरेली संगित कुन्ज परिबार मा।

    • @TareliSangeetKunj
      @TareliSangeetKunj  ปีที่แล้ว

      Tq

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @yamalalbhandari
    @yamalalbhandari ปีที่แล้ว +1

    दुनिया लाइ रुवाउदै गयउ बाबु त्यो देसमा हेलिकोप्टर प्रयोग गरेको भा बाच्न सफल हुनि थिए कि तेहाको सरकार पनि कस्तो खालको रहेछ कुन्नि हार्दिक श्रद्धाञ्जली दिदै आएको छु तपाई को अात्मा ले सान्ति पावोस बैकुन्ट मा बासहोस बोल्दाबोल्दै गएउ बाबु

  • @Prashantnepali1518
    @Prashantnepali1518 ปีที่แล้ว +2

    इराक को घटना 2 भन्नु पर्छ येस लाई सायद 😭😭😭 बिशेस आदरणीय दाई रेसम सापकोटा दाई लाइ धेरै धेरै धन्याबाद उहाँ ले सधै सत्य घटना लाई समेटेर सब्द संगीत गर्नु हुन्छ अनि सबै टिम लाई धेरै धेरै धन्यवाद बात 🙏🙏🙏🙏जय गित जय संगीत 🇳🇵जय नेपाल 🇳🇵🇳🇵😭😭😭

  • @bikashbadal5402
    @bikashbadal5402 ปีที่แล้ว +7

    कहिलेई नहोस भगवा हामि नेपाली लाई रुवाउने बेथा असादै मन रोयो मेरो

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭

  • @rameshdevkotaofficial1
    @rameshdevkotaofficial1 ปีที่แล้ว +10

    एकदमै मार्मिक गित ज जस्ले यो भिडियो हेर्दै हुनुहुन्छ उहाहरुको परिवार लाई भगवानले रक्षा गरुन्🙏❣️

  • @KeshavBhandari-px5cx
    @KeshavBhandari-px5cx 2 หลายเดือนก่อน +2

    मनै भक्कानिन्छ त्यो भिडियो को द्रीस्य त्यो भाइले आफ्ना नानिहरुलाइ भनेका शब्द ले ! कलाकार भाइ बैनिले याद ताजा गराउदा अझै सुरिलो भासामा गित गाउदा कत्ती मन रोयो !

  • @sarojshahi5054
    @sarojshahi5054 ปีที่แล้ว +43

    सत्यतथ्य घटनामा समर्पित यति मिठो गीत कथा लाई छायांकनको लागी मलाई सुनौलो अवसर दिनुहुने तरेली संगीत परिवारलाई अनि सम्पुर्ण सहयोगीहरुलाई धेरै धेरै धन्यवाद 😍 सबै जनाले हेरेर लाइक,कमेन्ट अनि शेर गर्नुहोला🙏

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @samjhanabasnet4870
    @samjhanabasnet4870 ปีที่แล้ว +1

    म नि बाहिर जान खोज्दै छु युरोप हामी नेपाली हरुले जति पढे पनि हात मा सठिपिकेट बोकेर भौतारिनु पर्दा र चेली हरुलाइ साहु हरुले गिद्दे नजर लगाउदा र छोरा हरुलाइ वास्था न गर्दा अनि हाम्रो नेपाल मा रोजगार भए पनि आफुले न पाउँदा खै के भनुम प्रदेसिको पीडा यस्तै हो रुन मन लाग्छ आफ्नो काख को लाला बाला सङै को जीवन सङिनी अर्थात श्रीमान लाई अनि बाउ आमा लाई छोडेर हिड्नु पर्दाको पीडा कस्लाइ पोख्नु भ्रस्टाचार लेघेरिएको यो नेपाल मा कस्लाइ सुनाउनु पीडा हे भग्वान रुदै छु म

  • @meenaruchal9260
    @meenaruchal9260 ปีที่แล้ว +9

    धेरै अासु अायाे अाखा बाट याे गितले 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf ปีที่แล้ว +6

    हे भगवान अति मन मुटु छोयो बधाई कलाकार टिम लाई ,यस्तो बज्र पात कसै नेपालि दाजु भाइ लाई नरोस 😭😭😭😭😭🙏🙏🙏😭😭😭😭

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @sabitrapuri3229
    @sabitrapuri3229 ปีที่แล้ว +8

    अति रामाे सिर्जना गरनु भएको दादा👏👏👏🌺🌺🌺🌺

    • @TareliSangeetKunj
      @TareliSangeetKunj  ปีที่แล้ว

      Tq

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭

  • @mkamrita5397
    @mkamrita5397 ปีที่แล้ว +4

    गित संगीत यस्तो चिज हो जस्तो सुकै कठोर मन हुनेलाई पनि रुवाउछ्😭😭😭😭😭😭 समसामयिक यथार्थ 🙏🙏🙏🙏🙏🙏

  • @प्रयत्न
    @प्रयत्न 4 หลายเดือนก่อน +1

    हरेक नेपाली काे त्याे कथा जुन नेपाली राजनीति र नेताहरुले गरेकाे चरम भष्टाचाले निम्त्याएकाे हरेक परदेशी नेपाली जनजनकाे कारुणिक यथार्तता😢😢✈️✈️

  • @madhabbishwakarma5016
    @madhabbishwakarma5016 ปีที่แล้ว +3

    यो घट्ना सुनेपछि र भिडियोमा भाको सम्वाद सुने पछि मन निकै चिरिएको थियो रातभर म पनि निकै सोचेको थिए नेपालीको बिवस्ता गरिबी घर परिवार सन्तानको माया आफ्नो जिम्बेवारी अनि जिवनको बारेमा । रेशम सापकोटा यो नाम मैले बम्बाईको कोठि भन्ने गितबाट सुनेको र क्यासेट कभरमा देखेको ब्यक्ति हो भेटन पाको छैन्न आज सम्म पनि निकै सम्मान योग्य कलाकार हो तपाईं सफल पनि हो र मेरो अनुमान तपाईं आर्थिक हैसत बनाउन सफल कलाकार पनि हो । यो आर्थिक कुरा किन जोडेको भने गितबाट तपाईले बियोगमा वास्तविक घट्नमा केही काल्पनिकता जोडेर झन मन दुखाउने गरि गित बनाउनु भो यो गित हेर्दा हामिलाई त यति दुख लाग्यो बास्विक परिवारलाई कति हो कति पीडा हुन्छ । अब एउटा पुण्डेयको काम गर्नु पर्यो दाजु यो गितको सबै कमाई यो पिडित परिवारलाई दिएर दुखेको घाउमा मलम लगाउन काम गर्नु पर्यो यो तपाईको जिवनको महान कार्य हुने छ मेरो बिचारमा । यति सहयोग गर्दा तपाईको कलाकारीतामा अात्म सम्मान र हाम्रो सम्मान बढ्ने छ आर्थिक रकम गुम्ने छ तपाईको खासै फरक नपर्ला तर त्यो परिवारमा बिशेष सहयोग र सम्झना हुने छ तपाइले भनेझै लामो सम्झना ।सोच्नु होला है जिवनत आखिर कस्को कतिनै हुदो रहिछर

  • @Fonnyltd
    @Fonnyltd ปีที่แล้ว +57

    कस्तो मन रोयो हे भगवान अब आउने दिनमा हाम्रो नेपाली दाजु भाई दिदि बहिनि आमा बाबा लाइ यस्तो भाब कहिले नपरोस 😭😭🙏

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭

    • @kamalaAcharya45
      @kamalaAcharya45 ปีที่แล้ว +2

      😂😂😂😂😅😅😅😅

    • @kamalaAcharya45
      @kamalaAcharya45 ปีที่แล้ว +1

      😓😓😭😭😭😭😭😭😢😢😭😭

    • @lalbahadurkarki-xz3xu
      @lalbahadurkarki-xz3xu ปีที่แล้ว

      7:08 #❤wf\!*tt\sdeedaf ❤

    • @tankapokhrel-gf4bt
      @tankapokhrel-gf4bt 9 หลายเดือนก่อน

      Xa A fr de mi
      ❤​@@kamalaAcharya45

  • @hemshrestha6942
    @hemshrestha6942 ปีที่แล้ว +1

    अतिनै मनरुवाउने गीत सारैराम्रो लाग्यो यस्तो कसैलाइपनि नपरोस

  • @ishanineupane8992
    @ishanineupane8992 ปีที่แล้ว +5

    सारै मन रोयो योगीतले अब यस्तो दुख कोही नेपाली लाई नपरोस् मृतक प्रती हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @shrijanaoli
    @shrijanaoli ปีที่แล้ว +1

    साची यो निराकर दाइ को मन भित्र को भाब जस्तै लाग्यो 😪 कता कता निराकर दाइ बिउँझेको जस्तै लाग्यो😪😪

  • @gitakhadka876
    @gitakhadka876 ปีที่แล้ว +1

    भाइ तपाइकाे आत्मले सान्ती पावस बैकुन्ठमा बास हाेस याे गीतले सबैकाे मन रुवायाे हे भगवान यस्ताे कसैलाइ नी नपराेस रक्षागर्नुस🙏🙏🙏🙏🙏

  • @dandapanisharma7156
    @dandapanisharma7156 ปีที่แล้ว +26

    हृदय विदारक सत्य घटनामा आधारित सांगीतिक रचना। सर्जक प्रति हार्दिक सम्मान।

  • @nugrajpalli469
    @nugrajpalli469 ปีที่แล้ว +1

    यो घटना ले सारै मन दुखायो बरै के गर्नु हामी नेपाली को पिडा प्रदेशपनि न गै घर चलाउन नै गाह्रो

  • @sunilvlogs9276
    @sunilvlogs9276 ปีที่แล้ว +2

    मेरो पनि दाइको साउदीमा मृत्यु भाको यो गीत सुनेपछि मेरो पनि आखा रसायो i miss u a lot of my daii😭😭😭अब पनि फेरी फेरी कुनै पनि नेपाली दाजु भाईहरुले अरुको देशमा गएर आफ्नो ज्यान गुमाउन नपरोस भगवनसंग मेरो यहि प्रार्थना छ 😭🙏🙏बिन्ति छ हे भगवान अब कुनै पनि नेपाली दाजुभाइको ज्यान खाडी मुलुकमा नजाओस 🙏🙏🙏🙏🙏

  • @karnakumaripoudel3199
    @karnakumaripoudel3199 ปีที่แล้ว +2

    यो गितले मुटु चर्कियो हेभगवान् एस्तो ह्रिदय बिदारक दर्दनाक पिडा कसैको नपरोस् ॐनमो भगवते वाशुदेवाय ॐहरिॐ ❤🎉❤🎉❤

    • @Arbinsunar1099
      @Arbinsunar1099 11 หลายเดือนก่อน

      😢😢😢😢😢😢😢

  • @himchuli888
    @himchuli888 ปีที่แล้ว +22

    हृदयबीदारक रचना दाज़ु best of luck

  • @sabitragautam5965
    @sabitragautam5965 ปีที่แล้ว +2

    सत्य घट्ना, मार्मिक गित सारै मन छोयो आशु झरेको पत्तै भएन, कलाकार लाइ सम्मान

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @Kandelbishnu951
    @Kandelbishnu951 ปีที่แล้ว +2

    धेरै चाेटि सुने याे गित सुनेर नरूने काे हाेला मनलाई समाल्न निकै गाराे भयाे।

  • @bimalachudali8982
    @bimalachudali8982 ปีที่แล้ว +2

    गितको धुन र हजुरको सोर सारै मन परेयो तर सहते तहतेआधाररि यसतो कसैलाई पनि नपरोस😥😥😥🙏🙏🙏

  • @ambikarimal1407
    @ambikarimal1407 ปีที่แล้ว +3

    जिन्दगी जसरि नि बिताउन बाध्य हुनुपरेको छ

  • @sarumagar3047
    @sarumagar3047 ปีที่แล้ว

    म पनि प्रदेशमै छु यो गितले सारै मन छोयो मन भकानियो शब्द सत्या यथार्थ हामी प्रदेशिको जीवन कति खेर के हुन्छ थहा हुन्न

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 ปีที่แล้ว +4

    अहा कति राम्रो गीत गाउनु भयो रेशम सर सत्य घटना आधारित मा

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @a1___x___a2
    @a1___x___a2 5 หลายเดือนก่อน +1

    मन्दिर र अस्पताल आशा गर्ने ठाउँ मात्र हुन
    भाग्य र आयु त पहिले नै निश्चित भएको हुन्छ✨😢

  • @manojmagar8062
    @manojmagar8062 11 หลายเดือนก่อน

    यस्तो दिन र यस्तो कालो रात कसैलाई पनि नपरोस् ।। यो गीत मात्र होइन कि यो हामी पर्देसिको साँचो साँचो कथा हो।।। हामी जान्छौ जहाज मा अनि कुन दिन फर्कन्छौं थाहा छैन त्यो बाकसमा 😢😢😢😢
    सबै परदेश मा हुनु भएको दिदी बहिनी दाजु भाई आमा बुबा लाई ढोला मण्डली 🙏 मनकामना माईले सधैं भरी रक्षा गरून् जस्तो जानु भएको थियो त्यस्तै नेपाल फर्केर आउन पाम सबै जनालाई म परदेशी बाट यही अनुरोध गर्न चाहन्छु 🙏🙏🙏🙏🙏

  • @arjunbayalkoti850
    @arjunbayalkoti850 ปีที่แล้ว +4

    हामी परदेशी को पीडा
    हामी गरीब को पीडा
    हामी नेपाली को पीडा
    हामी दुखी को पीडा
    हामी कत्रो सपना को
    अधुरो

  • @ramitarana8079
    @ramitarana8079 ปีที่แล้ว +6

    मृतकप्रति हार्दिक श्रद्धाञ्जली ।।। साथै कलाकार टिम प्रति पनि धेरै धेरै धन्यवाद

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @gopalkhadka2259
    @gopalkhadka2259 ปีที่แล้ว +1

    के गर्ने नेपाल मा राम्रो रोजगार भयको भय किन अरुको देस मा आहेर दासी बन्न पर्थियो र सारै मन छो यो गित ले
    😭😭😭 मृतक सबै पर्ति हार्दिक श्रद्धाञ्जली उहाँ हरूको अात्माको बैकुण्ठ बाँस होस

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭Plz plz

  • @PrakashChhetriMusic
    @PrakashChhetriMusic ปีที่แล้ว +3

    Heart touching dai .suvakamana cha mero dai ani team lie .😍😍

  • @tuphanmagar77
    @tuphanmagar77 ปีที่แล้ว +16

    नेपालि कलाकार होउन यस्तो! सम्मान छ 🙏💐

    • @prembasnet123
      @prembasnet123 ปีที่แล้ว

      बिदेस जानेहरुका बारेमा गाइएकाे बास्तबिक गित गाएर सबै नेपाली जनता काे मनछाेएकाे मा गाउने गाएक लाइ धनने बात

  • @amritpariyar6928
    @amritpariyar6928 ปีที่แล้ว +4

    सुपर हिट छ कलाकार टिम लाई मेरो त कति अाँखा रसायो यो गितले नेपाली दाजुभाई दिदी बहिनी हरु लाई कसैलाई नपरोहौ😭😭😭😭😭😭

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

    • @santipariyar996
      @santipariyar996 ปีที่แล้ว

      Hi

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 ปีที่แล้ว +10

    साह्रै राम्राे पस्तुती भाईहरुकाे सफलाताकाे शुभकामना 🙏🌹

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @nabinadiyali3726
    @nabinadiyali3726 ปีที่แล้ว +4

    सुन्दा सुन्दै कति खेर आँसु झरो पतो पाइन्😭😭😭😭😭😭

  • @yamb.chhetri8146
    @yamb.chhetri8146 3 หลายเดือนก่อน

    सबै मृतात्मा प्रति हार्दिक श्रद्धासुमन ! देश का नेता लाई मज्जाले गीत बाट प्रहार गर्नु भयेको मा धेरै धेरै धन्यबाद दुबै जना लाई।

  • @harishsoni9207
    @harishsoni9207 ปีที่แล้ว +1

    आहा सारै मन छुने गित सलाम छ आदर्णिय रेसम दाई लाई,,अब नेपाली दाजु भाई हरु लाई यस्तो दिन हरु भोग्न न परोस 😭😭😭😭

  • @dipakbista6088
    @dipakbista6088 ปีที่แล้ว +1

    Yo geet le pariwar prati dhairye dhaaran garne sakti milos

  • @prakashbista7941
    @prakashbista7941 ปีที่แล้ว +1

    अति नै मन् छुने अन्तिम बोली गीत का सर्जक सबैमा धन्यवाद किर्तज्ञता गर्दै मृतक निराकार पाण्डे ज्यू प्रति भाव पूर्ण श्रदान्जली 😭❤️😭

  • @deepakpaudel6813
    @deepakpaudel6813 ปีที่แล้ว +1

    Sarai man royo resam daju ramro xa good luck all tem lai

  • @roshanpaudel1879
    @roshanpaudel1879 ปีที่แล้ว +1

    के गर्ने नेपाल मा राम्रो रोजगार भयको भय किन अरुको देस मा आहेर दासी बन्न पर्थियो र सारै मन छोयो गित ले

  • @karunatamang1759
    @karunatamang1759 ปีที่แล้ว +1

    हैट छाती फुट्ने गरि रोय यो गीत सुनेर 😭😭😭

  • @indira7442
    @indira7442 ปีที่แล้ว +1

    हे भगवान सावने झरिझै आखावाट आँसु बर्सिए हाम्राे नेपाली दाजुभाई दिदी बैनिलाई बिदेस हाेस या स्वाेदेस यस्ताे घटना नघटाेस

  • @mohanthapa9196
    @mohanthapa9196 ปีที่แล้ว +3

    धेरै राम्रो मन् रुन्छ यो गीत सुन्दा

    • @BikasKhatewoda
      @BikasKhatewoda 6 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @shantakoirala3344
    @shantakoirala3344 ปีที่แล้ว +12

    Heart touching song! Ma dhari roya from US ❤❤ all the best.

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @kamalk531
    @kamalk531 ปีที่แล้ว +1

    सत्यतथ्य घटनामा समर्पित यति मिठो गीत कथा लाई छायांकनको लागी मलाई सुनौलो अवसर दिनुहुने तरेली संगीत परिवारलाई अनि सम्पुर्ण सहयोगीहरुलाई धेरै धेरै धन्यवाद

  • @pratikshyadhakal7706
    @pratikshyadhakal7706 ปีที่แล้ว +9

    यो भिडियो हेर्नि लाइ त आसु आयो😭😭😭 ,झन दु:ख परेको ले हेर्नु भयो भने कस्तो हुनि होला हालत 😥😥😥😥😥😥😥😥

  • @abishekkarki4069
    @abishekkarki4069 ปีที่แล้ว +4

    बबाल हजुर 🇦🇪🇦🇪🙏🙏🙏 miss you hjur 💖💖

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏

  • @thapakaji360
    @thapakaji360 ปีที่แล้ว +3

    यस्तो राम्रो मर्म्स्पर्सी गितको भिउज कम्ती आउछ यसैले सबै प्रदेशी दाजुभाइले सक्दो शेयर गरौ🙏

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭

  • @pbbhandari2356
    @pbbhandari2356 ปีที่แล้ว +3

    सारै मन दुख्ने गाना भगवान कसै लाई नपरोस यस्तो

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭Plz plz

  • @dhanprasad2709
    @dhanprasad2709 ปีที่แล้ว

    Aahaa kati marmik geet sunne bittikai aasu khaseko pattai bhayana sabaima dherai dherai maya

  • @SushilKumar-nh1lv
    @SushilKumar-nh1lv ปีที่แล้ว +2

    यो घटना सुन्दा दुखीता धेरै भए तर आज यो भिडियो हेर्दा शब्दको भाव बुझ्दा गहभरि आँशु झार्दै सुने निकै मन भक्कायो समसामयिक घटना भए लगत्तै गीत मा गहकिलो शब्द र उतिकै मिठो संगीत गराउनु भएको मा रेशम सर लगायत सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना।

  • @arminbalpahari8276
    @arminbalpahari8276 ปีที่แล้ว +2

    very nice song sarai man chhoyo eathart ghatana ma banaunu vayako chha resham sapkota sirle safaltako suvakamana jay geet jay sangint😍😍😍😍

  • @kanchi8019
    @kanchi8019 11 หลายเดือนก่อน +2

    Wow 😭😭😭😭😭😭👌👌👌👌👌🙏🙏🙏🙏

  • @durgarai3654
    @durgarai3654 ปีที่แล้ว +1

    Sman X hjur hruko marmik git prstutlae Ayo mutuma bijaune sdhe git gaunu vo 🌺 esor ko asis prirhosh srosoti basgri rhos desh bidesh Sara Ka akha rsayo a 💯🌺🌿🌿🌺🌺🌺🌿

  • @govindresmi2340
    @govindresmi2340 ปีที่แล้ว

    kati mitho git sattye maa jodnuvo hajur ko sabai tim lai uchcha samman ko saath mero namaskarxa

  • @mainasubedi6293
    @mainasubedi6293 ปีที่แล้ว +1

    Aati marmik Mon royo

  • @ghimirechetan2186
    @ghimirechetan2186 ปีที่แล้ว

    अहा सारै मीठो अनि मर्मस्पर्शी गीत बनेको छ

  • @Chet.kc_1
    @Chet.kc_1 ปีที่แล้ว +2

    यो गितले सारै मन छोयो रेसम दादा लाई धेरै सम्जना ❤️❤️✅

  • @rajkumarparyar7209
    @rajkumarparyar7209 ปีที่แล้ว +3

    अत्ति मन छुने गित बनाकाेमा धन्यवाद कलाकार टिमलाई

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @ganeshshrestha9446
    @ganeshshrestha9446 ปีที่แล้ว +3

    श्री रेसम साप्कोटा सम्पुर्ण कलाकार टिमलाई सलाम छ।💐💐💐🙏🙏🙏😭

  • @krishnamagar3437
    @krishnamagar3437 ปีที่แล้ว +1

    एक्दम राम्रो गित धेरै धन्याबाद कलाकार टिम सबैलाइ 🇳🇵🙏

  • @manakariranapal1560
    @manakariranapal1560 ปีที่แล้ว +2

    अाहा कस्तो राम्रो गित 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❣️❣️❣️❣️❣️❣️❣️

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @bhagawatishahi4368
    @bhagawatishahi4368 ปีที่แล้ว +1

    मेेराे मन त सारै राेयाे बिगतका करा सम्झेर यस्ताे दुःख त कसैलाई नपराेस हे भगबान 😥😥

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭Plz plz

  • @rameshkhatri5685
    @rameshkhatri5685 ปีที่แล้ว +2

    😪😪❤️❤️❤️🙏🙏🙏 hami bahira basera yo geet sunda jati ananada auxa teti nai dukh pani lagxa k garne hami dukhi nepli ❤️❤️🇳🇵🇳🇵🇳🇵jaileni npl kai valo hos vanne chahane ❤️❤️🙏😪

  • @bijayamagar3824
    @bijayamagar3824 ปีที่แล้ว +1

    Sarai mitho

  • @nirmalaacharya1726
    @nirmalaacharya1726 ปีที่แล้ว +1

    Dherai sundar srijana.karodau shubhakamana xa .mritakko.aatma baikunthamaa bas rahos

  • @jivanadhikari9013
    @jivanadhikari9013 ปีที่แล้ว +2

    हजुर को श्रीजनालाई सम्मान छ 🙏🙏🙏

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭

  • @padamnepali3238
    @padamnepali3238 ปีที่แล้ว

    रेसम साप्कोटा सर लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई । 💐💐

  • @Nirak.sapkota
    @Nirak.sapkota ปีที่แล้ว +9

    आँसु आयो आँख बाट दाई

  • @drakomgr7886
    @drakomgr7886 ปีที่แล้ว +3

    Yati karunik.git.gaunuvayo.mero.pani.saharai.man.royo.dhanya.bad resam sapkota vailai.🙏🙏🙏🙏🙏

    • @TareliSangeetKunj
      @TareliSangeetKunj  ปีที่แล้ว

      Tq

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭

  • @bishwoscn6028
    @bishwoscn6028 ปีที่แล้ว +1

    kalakarharulai. salam xa . yo marmasparsi. beetle sarai ruwayo .esto kasailai naparosh .
    yo pariwarlai draiyadharan garne sakti milosh . Hardin sraddnjali .

  • @ganeshbk6083
    @ganeshbk6083 ปีที่แล้ว +1

    Testai rahechha

  • @salizabasnet2768
    @salizabasnet2768 ปีที่แล้ว +1

    यरुतो कसै लाइ नपरो कति आसा राखे र गएका आउनु परयो बाकास

  • @bindasgyanugcofficial2727
    @bindasgyanugcofficial2727 ปีที่แล้ว +10

    हृदय बिदारक मन छोयो

    • @bishnusunar2082
      @bishnusunar2082 ปีที่แล้ว

      कति मन रुने गित बनाउनु भयो दाजु र दिदी बहिनी 😭😭😭😭😭😭

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @samjanasunar8563
    @samjanasunar8563 ปีที่แล้ว +4

    Sunda sundai aakha baata aasu aayako thaha bhayana very nice song 👌👌👌😭😭😭😭🌹🌹🌹🌹🌹

  • @sarithamalla8315
    @sarithamalla8315 ปีที่แล้ว +1

    Resham bhai yo duniyalai ruwauni git kina gaunu vayo mn thamna garo vayo ❤❤❤❤❤

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭Plz plz

  • @mahatmilan4787
    @mahatmilan4787 ปีที่แล้ว +2

    मार्मिक सब्द हजुर मन नै रोयो हजुर

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭

  • @bikrambikram3722
    @bikrambikram3722 ปีที่แล้ว +3

    Dherai ramro geet ma royo mero ta😭😭

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭

  • @sitakafle9131
    @sitakafle9131 ปีที่แล้ว

    यो गित ले मन भक्कानिन्छ अति मार्मिक गित बिदेशिनु को पिडा

  • @tankasharma3302
    @tankasharma3302 ปีที่แล้ว +1

    kunai pani nepai lai bidesma jyan gumaun na paros bhagwan sanga prathana xa yo git sunera sarai man dhukhyo kasai lai pani yesto na paros

  • @prakashrawal2443
    @prakashrawal2443 ปีที่แล้ว +3

    यकदमै मनछुने गित😭😭😭😭

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭

  • @mamatalama8021
    @mamatalama8021 ปีที่แล้ว +2

    Sarai man xoyo yo geet le 🥺❤️
    Satya ghatna ma aadharit geet banaunu vayo sarai man paryo sir ....

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai

  • @sushantff3141
    @sushantff3141 ปีที่แล้ว

    यो गित सुनेर यति मन रोयो हे भगवान अब आउने दिन मा येस्तो कसैलाई पनि नपरोस् मन थाम्म्नै सकिन ।

    • @manzookhanal6844
      @manzookhanal6844 ปีที่แล้ว

      hlo sathii malai hjur ko viedo yakdam nai man paro😊😊 maile nii hjur ko channel ma subscribe ghareko xu hjur le ni ghardinu hola places 🙏🙏#nuwakote vai 🙏🙏😭😭

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 ปีที่แล้ว

    मन थाम्म सकिन यो यथार्थ गीत सुनेर रेशम दाई। हामी प्रदेशी लाई कहिले होला सुखका दिन आउने😭

  • @PrakashGolden
    @PrakashGolden ปีที่แล้ว

    मेरो कमेन्ट पढ्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु को घर परिवारमा भगवान ले सधैं हाँसो खुसी प्रदान गरुन 🙏

  • @Meme12863
    @Meme12863 ปีที่แล้ว +1

    Mero ta sarai man royo yo गीत सुनेर

  • @prisarimal3944
    @prisarimal3944 ปีที่แล้ว

    कसैलाइ केही थाहा छैन,कतिखेर के हुन्छ
    काल पछि पछि हामी अगि अगि हिड्ने रत रहिछ अाखिर,सास छउन्जेल कर्म गर्नेै पराे😢😢😢😢

  • @badalparikomaya6378
    @badalparikomaya6378 ปีที่แล้ว +2

    सारै मन छोयो