१५ वर्ष कान्छो फरार श्रीमान खोज्दै झापाबाट बाग्लुङसम्म,परिवारले भन्यो बुहारी हो भन्ने प्रमाण खोई ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 692

  • @anitatamang9181
    @anitatamang9181 3 ปีที่แล้ว +87

    किशोर भाई छिटोभन्दा छिटो केटा लाई झिकाएर दुई जना एकै ठाउँमा राखेर ईन्टर्भ्यु हेर्न पाउन पर्यो

  • @usharai4919
    @usharai4919 3 ปีที่แล้ว +24

    किशोर नानी को बोली मा जेहोस् दम छ

  • @balbdrrai9708
    @balbdrrai9708 3 ปีที่แล้ว +92

    बुहारी भन्ने प्रमाण खोई भनेर कहाँ मिल्छ बिबाह दर्ता नगरी छोरा भगाए पछि केटाको परिवारले पक्कै भगाए केटालाई।

    • @manjuthapamagar8941
      @manjuthapamagar8941 3 ปีที่แล้ว +4

      Yess 100%

    • @yogendrashahu7970
      @yogendrashahu7970 2 ปีที่แล้ว +2

      100% sahi kura ho

    • @kaledon343
      @kaledon343 2 ปีที่แล้ว

      yesto thotro aimailai kasle suikarxa sala afnu budo bachha ta xadera hidne fohori aimailai kasari suikarne

  • @balramsarki6918
    @balramsarki6918 3 ปีที่แล้ว +22

    किसोर सरको सवाल सोद्ने तरिकानै धेरै मन पार्छ मलाई👌👌

  • @sunitathapa597
    @sunitathapa597 3 ปีที่แล้ว +14

    किन छोरि मान्छेलाई मात्रै दोष दिन्छ यो समाजले गल्ति दुइजनाकै छ केटी भन्दा केटा 15 बर्ष जेठो हुँदा फरक नपर्ने केटी ठुलो भय फरक पर्ने कस्तो सोच हाम्रो समाजको महिलाले न्याय पाउनुपर्छ

  • @nimapakhrin7018
    @nimapakhrin7018 3 ปีที่แล้ว +24

    अलि निष्पक्ष कुरा आएन,बिचरा सबै बाट दिदिमाथि खनिएको देख्छु।उहाले पनि न्याय पाउनु पर्छन् ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +139

    चोक्टा खाना आको बुढी झोल मा डुबेर 😲
    मरी भन्थे बुढापाका ले 😬ठ्याक्कै 🤣🙄
    जे होस् यो आन्टीको मात्रै गल्ती होईन 😢
    आफ्नो आमा सम्मानको नारीलाई फसाउने
    त्यो केटाको पनि उत्तिकै गल्ती छ..🤔🧐
    धेरै कुरा जान्दिनँ चाडैं छिनोफानो होस् 🙏

    • @krishnagrg776
      @krishnagrg776 3 ปีที่แล้ว +5

      तिमी यहाँ पनी

    • @shobhaghale1492
      @shobhaghale1492 3 ปีที่แล้ว +3

      Malai hajur ko padhnu man ekdam lagcha jaha anidekhchu😍🙏

    • @ShrijanaShrijanaSh
      @ShrijanaShrijanaSh 3 ปีที่แล้ว +2

      Sampati khoje jasto xa

    • @esther.rthakuri52
      @esther.rthakuri52 3 ปีที่แล้ว +2

      Galti vaneko dubaiko jana ho kta pani kom ko naraixa ama sarahh manxhe sanga sutno maan lagni aimai pani xoro sammo lai samauna jani bachha hara fokauda fokine kosto khal ko 4 ota bachha vako manxhe ko budhhi hera

    • @ShrijanaShrijanaSh
      @ShrijanaShrijanaSh 3 ปีที่แล้ว +1

      @@esther.rthakuri52 pahilo kura kti kti le soche ho yati umero manxe sag mero jindagi k hunxa vane kta le vane ni kti sochanu parxa maile deko

  • @sofiyamagar4320
    @sofiyamagar4320 3 ปีที่แล้ว +4

    जे होस किशोर ब्रो कुनै पनि केशको अन्तिम पुगेर फैसला को वारपार गरेर नै छाडनु हुन्छ युटुब पत्रकार भनेको त यस्तो पो हुनुहुन्छ सोलुट छ ब्रो लाइ🙏🙏🙏🙏🙏

  • @raibantawa1647
    @raibantawa1647 3 ปีที่แล้ว +42

    किशोर दाजुको कामलाई सलाम

  • @deshcheli8679
    @deshcheli8679 3 ปีที่แล้ว +15

    झापाको one of the best patrakar

  • @कसैलाईनभन्नुल
    @कसैलाईनभन्नुल 3 ปีที่แล้ว +22

    भाडो चाउरी पर्ने बेलामा के बैस आएको दिदी तिमी लाई, केटो ले एक महिना सम्म मोज गरो अनि सायद केटो लाई चाउरी परेको भाडोमा मजा आएन अनि छोडो कुरो साधारण छ ,झट्ट सुन्दा अस्लिल जस्तो लागे पनि बास्तबिकता यहि हो ।

  • @rupatamang5613
    @rupatamang5613 3 ปีที่แล้ว +32

    Kishor sir lai naman🙏🙏🙏

  • @copycat1061
    @copycat1061 3 ปีที่แล้ว +12

    सर्बप्रथम त किशोर सरलाई मनै देखि मनन छ र गल्ती दुई जनाकै हो सो छिटो छानबिन होस

  • @sureshsapkotasms1890
    @sureshsapkotasms1890 ปีที่แล้ว

    सलाम छ किसोर जि हजुर जस्तो पत्रकार पो बल्ल पत्रकार 🙏

  • @jujusunam
    @jujusunam 3 ปีที่แล้ว +50

    जस्तो पायो तेस्तो लाई न्याय दिना ले नै बिगृती बडे जस्तो लाग्यो यार ।।।।। जे गर्दा पनि मिडिया ले न्याय दिहाल्छ भनेर गलत काम गर्न उत्साहित हुन्छ ।

  • @chandradhungana51
    @chandradhungana51 3 ปีที่แล้ว +48

    बागलुङ जानुभएको किशोर सर हजुर जसरि पनि पिडितलाई न्याय दिलाउनु हाेला अग्रिम शुभकामना किशाेर सरलाई

    • @manugiri6181
      @manugiri6181 3 ปีที่แล้ว

      कुन चाइ हो पिडित केटा पिडित छ्न मेरो बिचारमा

    • @tulbahadurrai1112
      @tulbahadurrai1112 3 ปีที่แล้ว

      केटा काहा छ भने केटा घरपरिवले लुकाएको हुन छ

  • @nandbirpun9434
    @nandbirpun9434 3 ปีที่แล้ว +4

    किसोर सर मनै देखि हार्दिक नमन🙏

  • @rush4476
    @rush4476 3 ปีที่แล้ว +1

    Great work Kisher je.

  • @rush4476
    @rush4476 3 ปีที่แล้ว +6

    Good work Kisher jee. You’re 💯 right. Please help her

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 3 ปีที่แล้ว +8

    किशोर सर 💗💗🙏🙏बागलुङ पुग्नु भएछ त्यहाका मान्छे ठिक छैनन् जस्तो लाग्यो आफ्नो केर गर्नु होला💗💗

    • @jitbahadurkunwor7627
      @jitbahadurkunwor7627 3 ปีที่แล้ว +3

      बागलुङ का सबै मान्छे खरब छैनन किशोर सर लाई केही हुदैन तर पीडित ले न्याय पाउन पर्छ कुस्मिशेरा का बाउन चलाख बाउन हुन यी बाउन हरु आगो खाएर अगार हग्छ्न त्यो भएर छोरो लाई कहाँ छ सबै यी बाउन लाई थाहा छ

    • @ishukckkk105
      @ishukckkk105 3 ปีที่แล้ว +1

      Baglung ko sabai manche kharab hudaina please mind your language 😗🤫🤫

  • @rameshbohara3802
    @rameshbohara3802 3 ปีที่แล้ว +9

    यस्ती भालु आइमाई हरुको इन्टर्भिउ नलिएकै राम्रो दाइ आफ्नो श्रीमान छोडेर नाठो घुमाउदै जाने आईमाई ले दुख पाइहाल्छ नि

  • @manjuthapamagar8941
    @manjuthapamagar8941 3 ปีที่แล้ว

    Ohooo patrakar sir ko bolni saili sarai mitho xa..hajurlai ajhai agadi badeko dekhna pauu

  • @sarurai8634
    @sarurai8634 3 ปีที่แล้ว +34

    खै के हो के हो,,,,,?? मलाई त लाग्छ आफ्नो छोरा छोरी को पाप लागेर होला।नत्र यसरी दुख पाउदैन थियो।

  • @bhabigurung4843
    @bhabigurung4843 ปีที่แล้ว +1

    केटा को परिवार ले भगाय जस्तो छ ।राम्रो शीत छानबिन गर्नु पर्छ

  • @sangitasangit1735
    @sangitasangit1735 3 ปีที่แล้ว +20

    Kishor gi hjr ko kura akdam thik xa🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @anjanagurung5048
      @anjanagurung5048 3 ปีที่แล้ว

      Xyaa xori jowaii le sasu aama chaoukii bata leouda ksto vyo hola xyaa samjhida pni ksto laaj lagiyo alik dimaage le kaam nagarerw nai yesto din aako ho

    • @deepastha8868
      @deepastha8868 3 ปีที่แล้ว

      tescdSz
      ar
      zk

  • @sigdelkhim3389
    @sigdelkhim3389 3 ปีที่แล้ว +19

    सबै बाहुन रैछन चलाख नेयपाउन गाह्रो छ । यो आईमाई ले हावा खानी भइ ।

  • @sarubijaya3940
    @sarubijaya3940 3 ปีที่แล้ว +62

    बुढेसकाल काे जवानि पाेखियकाे अबस्था

    • @renudahal7653
      @renudahal7653 3 ปีที่แล้ว +4

      Hahaaaa

    • @parikshashrestha6391
      @parikshashrestha6391 3 ปีที่แล้ว +3

      के गर्नु यस्ता नकचरिको लागि यति न्याय खोजिन्छ तर कती अन्यायमा परेका नारी अनी पुरुष हरुको दर्दनाक पीडालाई न गाउ समाज ले चासो लिन्छ न नायको ढोका नै सजीलरी खुल्छ! के गर्नु? स्ता लालाबाला लाई रूवायर हिड्ने आमाको नाउमा कलङ्क लाई अनी आफ्नो बृद्ध बाबू आमा घर त्यागेर हिड्ने त्यों नामर्द छोरा लाई कानून ले पनि हक च्युत गर्नु पर्ने अझ यस्तै हरुले सहानुभूति पाउने,! है भगवान यो कुन दुनिया हो के? छि

    • @ajuumogolnee7431
      @ajuumogolnee7431 3 ปีที่แล้ว

      Sahieeee ho

    • @vhadrikakarki8327
      @vhadrikakarki8327 3 ปีที่แล้ว

      बिबा अगि केठामा बसने लाई रखेल रनडि भनछ लाजनभकाे सुडि

    • @dineshpun5890
      @dineshpun5890 3 ปีที่แล้ว

      😂😂😂😂😂

  • @bhimSingh-cy6ly
    @bhimSingh-cy6ly 2 ปีที่แล้ว

    महिला ले गल्ती गरेको हो तर यहाँ हरुको अाफनो ठाउँ आफनो मानछे सबै राखेर यउटा महिला लाई नै गल्ती देखाउनु खोजदै छन् भनने परसट बुझीनछ।तर पत्रकार जिउ अलिकति लललु पनजु भयको भय यो महिला लाई उलटै फँसाउने रहेछन।thank u पत्रकार महोदय गल्ती नै गरे पनि असाय लाई साथ दियकोमा धेरै धेरै धननेबाद

  • @gyanurana8382
    @gyanurana8382 3 ปีที่แล้ว +37

    मङगले दुख्न पायो आफ्नो ढंगले छोरा सङ को केटा खोजे पछी लाज पाचेका आइमाई थुक्क धर्ती को बोझ

    • @citasubbasubba1548
      @citasubbasubba1548 3 ปีที่แล้ว

      Xoraa manxe le natini samaan 30 40 barsa kaanxo bihe garda woww nice jodi vanne haamro samaajh xori naanxele 14 15 barsa kaanxo saga bihe garda xoraa samaan vayo re ??? Haamro mahaan samaajh😪😪😤😤

  • @khadgashrestha7012
    @khadgashrestha7012 3 ปีที่แล้ว +30

    केतिको धेरै गलत छ किनभने पहिलेको बुदा छोराछोरी भयेको मानिस अरुसङ लाग्नी?

    • @chakrakc2660
      @chakrakc2660 3 ปีที่แล้ว

      Yo budi ko Anuhar dekhya pani sahit pardoina

  • @nancynepal9092
    @nancynepal9092 2 ปีที่แล้ว

    किशोर सर तपाईं को बोली मा कति दम छ धेरै महान हुनुहुनछ हो नि लाने बेला मा लग्यो सबै थोक भयो अनि यो भन्दा अरु प्रमाण के चाहियो र

  • @ridimakhanal9924
    @ridimakhanal9924 3 ปีที่แล้ว +1

    किसाेर दाईलाई सलाम छ 🙏🙏👌🤘🤘😘😘

  • @nepaligamer2285
    @nepaligamer2285 3 ปีที่แล้ว +5

    Ramro xanbin hos Kishor sir

  • @susmitachhetri4956
    @susmitachhetri4956 3 ปีที่แล้ว +16

    Kishor sir🙏🙏

  • @himpunmagar3044
    @himpunmagar3044 2 หลายเดือนก่อน

    किसाेर भाई निकै दुख पाउनु भयाे तपाईंको भिदियाे हेरि राखेको छु

  • @arjunpariyar1198
    @arjunpariyar1198 3 ปีที่แล้ว +18

    बुढ़ा छोडेर हिडने आइमाइ लाइ चै.. बहु बिबाह को केश नलाग्ने...बुढ़ी छोडेर हिडदा चै बहुबिबाह लाग्ने कस्तो कानुन छ नेपाल मा

  • @BN-vf2rf
    @BN-vf2rf 3 ปีที่แล้ว

    दुनिया गल्ति गर्छ पत्रकारलाइ ताइन तुइको सास्ति पत्रकार सहि हुनुहुन्छ तर समाजमा यस्ता घटनाले सारै बिक्रिति आयो हामिलाइ सुन्न लाज लाग्यो।

  • @ShivaShiva-cr6hi
    @ShivaShiva-cr6hi 3 ปีที่แล้ว +8

    Good पत्रकार 🙏

  • @contribution.to.the.nation
    @contribution.to.the.nation 3 ปีที่แล้ว +49

    छोरा र आईमाई ले मस्ती गर्ने आमा/बुबालाई के को दोष र दुख! त्यो आईमाई ले आफै खोज्छिन् बुवा छोडी दिनु एऊटा फुल फुट्यो भनेर!

    • @iamgirl6121
      @iamgirl6121 3 ปีที่แล้ว +2

      Talai budaskal ma poila janu parni tik pari xa

    • @-thewomen697
      @-thewomen697 3 ปีที่แล้ว +1

      एसले पाल्छे अब ती बुढा सासू ससुरालाई।

    • @pramilaikc7294
      @pramilaikc7294 3 ปีที่แล้ว +2

      Bichara buwa ko aakhama aasu dekhera mero man kasto bhayo thukka tero buddi xoro hunu bhandda pahilei marnu baru

    • @rajumagar9687
      @rajumagar9687 3 ปีที่แล้ว

      @@iamgirl6121 umer gayeni chilayesi kanyaunatw😁paryoni hjr tyo chijai kasto ho kasto hai🤣

    • @dekesunar1710
      @dekesunar1710 3 ปีที่แล้ว

      tero dd baini tyo thauma vko vaya k grdis vnta ..babu ...usa garera chodna pauxa ....aru ko xori lau ........

  • @chandrabhandari4052
    @chandrabhandari4052 3 ปีที่แล้ว +2

    यो सबै शोषक सामन्तिको सन्तान रैछ्न है । एउटा नारिमाथी सबै बाङगा कुरा गरेर एक्लो बनौछ्न त । इनिहरुको छोरी बुहारीलाई पनि यस्तै हुन्छ है एक्लो पर्नु हुदैन

  • @pubgsubedi2020
    @pubgsubedi2020 3 ปีที่แล้ว +7

    Proud of u kishore jii

  • @contribution.to.the.nation
    @contribution.to.the.nation 3 ปีที่แล้ว +28

    जानी समय मा आमा बुबालाई र गाऊॅले लाई सोधेको थियो र? त्यो आईमाई ले आफै खोज्छे!

  • @aryankarki8953
    @aryankarki8953 3 ปีที่แล้ว

    Kisor sir 100%kura garnu vayo

  • @balramghimire3169
    @balramghimire3169 3 ปีที่แล้ว +2

    यो चोर ले आफुले लुकाएर राखेको छ किशोर सर छिटो खोज्न परो

  • @himalbc1593
    @himalbc1593 3 ปีที่แล้ว +25

    छोराछोरीको बिहे गर्ने बेला यसरी तन्नेरी केटा संग हिँड्ने यो महिला लाई यस्तै हुनु पर्छ ।

    • @brahamdevsaptari1836
      @brahamdevsaptari1836 3 ปีที่แล้ว

      Shahi kura

    • @sarubijaya3940
      @sarubijaya3940 3 ปีที่แล้ว +1

      Wow sahi ho

    • @surajsth2965
      @surajsth2965 3 ปีที่แล้ว

      70 barsako budole 15 barsako bachhalai behe garda kasaile aawaz uthau daina kin tara kanxo sansa behe garda birodha

    • @surajsth2965
      @surajsth2965 3 ปีที่แล้ว

      @@brahamdevsaptari1836 0m

    • @sanjibrai5796
      @sanjibrai5796 3 ปีที่แล้ว

      70 Barsako budo le 20 barsako kt bihe garda chai kasaile kei vanna saken thukka aaimai chai aafu vanda thorai kanxo sang bihe garda nana thari kura thukka hamro samaj

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 3 ปีที่แล้ว +6

    सबै घाँस खाने रहेछ्न त्यहाका मान्छे कस्तो कुरो न बुझेका पशु हरु यिनी हरुले लुकाएका छ्न भुबन लाई

  • @dibakar1315
    @dibakar1315 3 ปีที่แล้ว +5

    Kishor Sir ko bolnae tarika eekdum ramro cha....

  • @parimagar-dz6zh
    @parimagar-dz6zh ปีที่แล้ว

    Kishor sir good job.

  • @narmadathapa8475
    @narmadathapa8475 3 ปีที่แล้ว +15

    याे अाईमाईले यस्तै दुख पाउनुपर्छ । हाम्रा बाग्लुङ बासि माईतिले ठिक जबाफ दिनुभाकाेछ । छाेरा समानकाे केटालाई श्रीमान बनाएर र अाफ्ना विवाह गर्न लाएक छाेराछाेरी र श्रीमानलाई छाेड्नु काे फल मिठाे नै मिलेकाे छ । बधाई छ ।

    • @sanjibrai5796
      @sanjibrai5796 3 ปีที่แล้ว

      Ketale chai aama sammanko manxelai fakayer aafno bannaun milne vayesi keta ra ktiko dubai janako barabar galti xa ali kati kei vayo ki aaimailai dosi thanne samaj

  • @villagerneplease
    @villagerneplease 3 ปีที่แล้ว +16

    बाग्लुङको बिजेत नगरओ मुला हरु।।सालेलाई भेटाए पाता कसेर उल्टो मुन्टो गराऊ।

    • @ridimakhanal9924
      @ridimakhanal9924 3 ปีที่แล้ว +1

      एउटा बिराउने सयाै पिराउने 🤣🤭

    • @villagerneplease
      @villagerneplease 3 ปีที่แล้ว

      @@ridimakhanal9924 honi

  • @sanumgr8886
    @sanumgr8886 3 ปีที่แล้ว

    Baglung po pugnu vo mero maiti thauma wow khushi lagyo kisor ji purba dekhi पश्चिमी म धरान मा छु

  • @chaudharyramkumar1913
    @chaudharyramkumar1913 3 ปีที่แล้ว +1

    Kishor ji good job 🙏🙏

  • @himalbc1593
    @himalbc1593 3 ปีที่แล้ว +5

    यो भिडियो यस्का छोरा छोरी ले हेरेपछी कस्तो नाकारात्मक असर पर्छ होला यस्लाई समाज बाट बहिस्कार गर्नु पर्छ

  • @pujashakya9716
    @pujashakya9716 3 ปีที่แล้ว +13

    Kishor daa 🙏🏻🙏🏻🙏🏻🙏🏻😍😍😍

  • @jitbahadurkunwor7627
    @jitbahadurkunwor7627 3 ปีที่แล้ว +9

    हजुर म पनि बागलुङको बासिन्दा हो मलाइ थाहा छ कुस्मिशेरा का बाहुन हरु सारै चलाख छन यो छोरो लाई घरपरिवार ले नै लुकाएका छ जे भए पनि गल्ती दुबै जना को छ त्यो भएर उचित न्याय पाउन पर्छ बाउन बाजे धेरै बाठो नबन फेरि च्यापिएर मरौला।

    • @tulashaniraula6023
      @tulashaniraula6023 3 ปีที่แล้ว +1

      Sai ho galti ta xori manxe ko ni x tara tio namard lea aama saman ko manxe fadauda laj lagena ya ko manxe sabai lai thax tai vayer auti lachar xori manxe lai peldaixan Aja aba budi lea khojnu pariyo rea

  • @saritathapa748
    @saritathapa748 3 ปีที่แล้ว +1

    हजुर त्यहाँ का न्यायाधीश हरू लाई सबैलाई खोरमा चलान गर्नुपर्छ तर नारीहरू खेलौना ठान्दारहेछन् सर । किन बिहे गर्नुपर्छ पर्यो

  • @indrabahadur3433
    @indrabahadur3433 3 ปีที่แล้ว +3

    Good job

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 ปีที่แล้ว +5

    पत्रकार मोहोदयको राय सल्लाह एकदमै ठिक लाग्यो है। यो बैनीलाई जसरी हुन्छ न्याय मिलोस। यसरी भागेर कति दिन चल्छ भुवन

  • @parishrestha000
    @parishrestha000 3 ปีที่แล้ว +2

    यो घरको मानछे सगै छ तेयही भयर गाऊलेर परिबार सगैछ तेहि भयर मखैछन निऊखोजेछन

  • @yubarajbhujel7728
    @yubarajbhujel7728 3 ปีที่แล้ว +2

    पत्रकारको भूमिका सराहनिय छ

  • @GggGgg-bo5gy
    @GggGgg-bo5gy 3 ปีที่แล้ว

    किसोर दादा ले बोलेको कुरा सहि हो

  • @gomagyawali7956
    @gomagyawali7956 3 ปีที่แล้ว

    पत्रकार ठीक छन है यो कुरामा

  • @radhajamuna9595
    @radhajamuna9595 3 ปีที่แล้ว +5

    बुडा को टचर भ ए छोरा छोरी को मुख हेर्नु पर्छ आइमाई भ ए पछि जता जसले जे भन्यो त्यतै हिड्नु आइमाई को गल्ती हो छोरा छोरी छोडेको पाप लाग्छ मर्ने बेलामा हरियो काक्रो

  • @humakaucha7114
    @humakaucha7114 3 ปีที่แล้ว +22

    ,, यो कुस्मा सेरा का बाहुनहरू कति चतुर रहिछन्।

    • @saraswotisharma9960
      @saraswotisharma9960 3 ปีที่แล้ว

      कुरा बटार्ने काम गर्छन त्याका मान्छे न्याय दिनु

  • @anjanagurung5048
    @anjanagurung5048 3 ปีที่แล้ว

    Hait kishor sir yesto ghin lagdo kes nlinu hyaa sundai ris uthnne sabai budalai dhokka dine suddiharu sabai hjrko pxi lagerw hairan vyo

  • @narmadathapa8475
    @narmadathapa8475 3 ปีที่แล้ว

    तैले छाेराछाेरी श्रीमानलाई जसरी धाेका दिईस् त्यसरी तलाई त्याे केटाले दियाे । साटाे नापाे बराबर भयाे । खुसि लाग्याे राम्राे छ ।

  • @surekhalimbu9389
    @surekhalimbu9389 3 ปีที่แล้ว +2

    Waw hamro kishor da😍😍

  • @sonamsherpa6029
    @sonamsherpa6029 3 ปีที่แล้ว +23

    दुई जना सँगै राखेर छल फल गर्दा प्रस्ट हुन्छ

  • @parshuramrai8994
    @parshuramrai8994 3 ปีที่แล้ว

    कति सुन्नु कति हेर्नू हो यी यस्ता घटना क्रमहरु हि भन्या

  • @arjunpariyar1198
    @arjunpariyar1198 3 ปีที่แล้ว +2

    छोरा छोरी छोडेर हिडने आइमाइ लाइ केही कारबाही हुँदैन भने.... छोरा मान्छे लाइ चै किन कारबाही गर्नु

  • @anitagurung8251
    @anitagurung8251 3 ปีที่แล้ว

    Great jab kishor sir

  • @sezzg473
    @sezzg473 3 ปีที่แล้ว +1

    Kisor sir lai salute chha

  • @ramabaral7844
    @ramabaral7844 3 ปีที่แล้ว +4

    यो आइमाईलाई लखेट्नु पर्छ लाज नभएकी

  • @balbdrthapa4756
    @balbdrthapa4756 3 ปีที่แล้ว +2

    पाप धुरिबाटा कराएको हो यस्ता धोकेबाज अाईमाईको मिडिया पछाडि लाग्नु दुखको कुरा २२सालाको छोरि १९ साल छोरि १७ सालको छोरि १३ सालको छोरो ४ जाना बच्चाको अामा सोझो लाग्नेलाई धोका दिने अपराधी अाईमाईलाई न्याय होइन चाकमा सिस्नो पानि लगाउनु परछ

  • @yambhandari4120
    @yambhandari4120 3 ปีที่แล้ว

    Good Kura kishor sr ko

  • @Nepal-e5z
    @Nepal-e5z 3 ปีที่แล้ว +5

    किशाेर ब्राे यस्ता अाईमाई मात्र सहि हुन्छन् भन्ने छैन । पछि नलाग्नुस् यस्ता अाईमाईकाे । पछि पक्षतापमा पर्लाै

    • @jenishamagar6244
      @jenishamagar6244 3 ปีที่แล้ว

      किशोर सर कुनै आइमाई को पछि लागेको हैन ब्रो । उहाँ लाई यो केस आइसकेपछि अन्याय मा पो परेको होकी भनेर मात्र हो । केटी गलत केटा नै सही भन्ने पनि त छैन नि। केटीको बारेमा सबोई कुरा थाहा हुँदा हुँदै पनि बुडी सुई कारे र अहिले ते सरी अलपत्र पार्नु त भए ननी त

  • @aitasinglimbu2246
    @aitasinglimbu2246 3 ปีที่แล้ว +8

    पिडा के हो चाेत के हो धोका के हो बिछाेड के हो? पल्ल थाहा पाइन् ।अरुलाई रुहाएर रमाउछु भन्ने कुरा परिकल्पना गर्नु नै महा भूल हो। अनि यो टोप्पे बुढाहरुले आफ्नै अँखाले देखेर मिलाएर राखेको अनि के को प्रमाण कि प्रमाण भनिराको?निकालेर खुलितै देखाइदिनु पर्ने प्रमाण।

  • @romanticyan4278
    @romanticyan4278 3 ปีที่แล้ว

    Kishor sir ta jhan handsom hunu vayex hai.nice hear style .

  • @balramghimire3169
    @balramghimire3169 3 ปีที่แล้ว

    छोरो हराउदा के यस्तो हुन्छ हासी खुशी सबै केटा तिर को नाटक हो छिटो भन्दा छिटो दिदिले न्याय पाउनु पर्छ

  • @newnews6976
    @newnews6976 3 ปีที่แล้ว +24

    अाइमाइ पनि उस्तै हाे छाेराछाेरि छाेडेर बुढि मान्छेले बुद्धि बिगारे पछि

    • @chandiprasadkandel7213
      @chandiprasadkandel7213 3 ปีที่แล้ว +1

      पहिलाको बुडा कम्जोरि थियो होला आफैनि

  • @indratmg6418
    @indratmg6418 3 ปีที่แล้ว +2

    आफ्नो तरिकाले गरिखाउ आन्टि तिम्रा हातखुट्टा राम्रै छन् गरिखान सक्छौ न्याय पाउन गारो छ तिमलाइ १ महिना सुतेर सम्पत्ति खोज्न त एकादेशको कथा हुन्छ

  • @sapanaghimire7033
    @sapanaghimire7033 3 ปีที่แล้ว +2

    एउटा महिलाकोलागी अथवा एउटा पुरुषको लागि आफ्ना सन्तानलाई टुहुरो पारेर आफ्नो कर्तब्य नै भुलेर सन्तानलाई जिबनभर आशुमा डुबाउँछ एकदिन तेही आँशुले बगाउँछ पापिहरुलाई । देख्न र सुन्न पाइन्छ समय आएपछि

  • @khusigurung7915
    @khusigurung7915 3 ปีที่แล้ว +7

    Just love how kishor deal with issues 🙏🙏👍👍

  • @sudarsanpanday6510
    @sudarsanpanday6510 3 ปีที่แล้ว +1

    परिवारको एउटै आवाज छ यिनिहरूलाई केटोको बिषयमा थाहा छ ।महिलालाई के गाली गर्नु बुद्धि नभएर नै सबैले दु:ख पाउने हो।

  • @damodarregmi3433
    @damodarregmi3433 3 ปีที่แล้ว +1

    वर्ष जती भए पनी केटाले सुकार्नु. पर्छ सही हो मने प्रमाण फोटा हरु पेस गरौ डीभोस कीन गरेको

  • @dilrasaili469
    @dilrasaili469 3 ปีที่แล้ว

    Good job kishor sir

  • @bashumukhiyasunuwartongkuc7881
    @bashumukhiyasunuwartongkuc7881 3 ปีที่แล้ว +1

    मुला काइते बाहुन हरु कुरो गरेर बोलेर बाठो हुन खोज्छन्😆😆😆 केटो भगाए बाहुन हरुले

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 3 ปีที่แล้ว +9

    बुदेस काल मा त्यो त्यो कुर्कुरे हड्डी चिलाय पछी येस्तै हुन्छ बल्ल खाइस कुकुर्नी ठीक्क परो तलाइ

  • @mithuupadhya150
    @mithuupadhya150 3 ปีที่แล้ว +3

    यी पत्रकार को काम छैन यस्ता धरती का बोझ को पछि के लाएको हो छि यह घिनलाग्दी आईमाई ।

  • @kuntakatwal6174
    @kuntakatwal6174 3 ปีที่แล้ว +1

    पोइला जाने महिला दिदीबहिीहरुले पोइला जानुनै छ भने लाने केटाको घरमा गएर बुझ्नु परिवार ले स्विकार गर्छन् की गर्दैनन् भनेर लक्का जवान केटा भेटियो भन्दैमा ४० काटेको ३/४ जना छोराछोरीको आन्टीहरुले भुलेर पनि आँखा चिम्लेर हाम नाफाल्नुहोस् परिणाम देख्नु भयो होला।

  • @sujanaacharya5593
    @sujanaacharya5593 3 ปีที่แล้ว +3

    छोरा छोरिको बिहे गर्ने बेलामा मोज गरेर नाठा खेलाएर हिड्ने आईमाई लाई के को न्याय हो न्याय दिने भनेको आफ्नु ठाउमा बसेरा दुख सुखा गरेर खाने अन्याय मा परेका लाई हो एस्ता समाज मा गलत र नराम्रो सस्कार बसाउन खोज्ने लाई देश निकाला गर्नु पर्छ

  • @sapna0525
    @sapna0525 3 ปีที่แล้ว +1

    लु किशोर भाइ पिडित कोहो नियाए दिने कोसिस गर्नु होला ..तर सबै को कुरा सुन्दा छोरो गाएब बनाको परिवार ले नै हो जस्तो लाग्यो है

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 3 ปีที่แล้ว +1

    मागे दिन्छ खोजे पाउछ भनेको यै हो।छोरा समानको केटा सॅग बिबाहा गरेर गए पछि यो केटीको गल्ती छ अहिले यो केटी बिचलीत भएको ठिक भयो।

  • @sharkikumar7861
    @sharkikumar7861 3 ปีที่แล้ว +1

    पत्राकार भाइले सहि भन्नू भयो के आईमाई खेलाउना होता कस्तो खाते जस्तो कुरा गर्छ मै बाठो हुम भन्व्रा घुस खायको होकि के हो यो बुढेले पक्का छोरो इनिहरु लेनाइ लुकायको छ्यो समज एक भयको छ महिला लाई बिचल्ली पार्ने भय पत्राकार सर लाई सलुट

  • @gomakarki6061
    @gomakarki6061 3 ปีที่แล้ว +15

    यो ढाका टोपी लाको जुगें मान्छेको छोरीलाई तेस्तै गर्न पर्नी अनि बल्ल थाहा पाउथ्यो।

  • @jamunakc4044
    @jamunakc4044 3 ปีที่แล้ว

    दिदि जस्तो मान्छेलाई फसाउनी केटा को पनि उतिकै गलती छ तो केटालाई छिटो समपरकामा लेउना परो किशोर भाई

  • @pratikshyaghimire2990
    @pratikshyaghimire2990 3 ปีที่แล้ว +2

    Kisor ji yo didi lai aklo pareko xan sabai lay hami xu didi ko sath ma kisor ji hajur lay didi lai neaya dilayar xodnu hola tyako lagi hami lay pani sahayog garxum kasto pasu raixan tyo thau ko manxe

  • @nanuwaibabhujel1292
    @nanuwaibabhujel1292 3 ปีที่แล้ว +5

    bhai tapaiko prasna garni tarika chahi a one x houu proud of you bro👍👍👍👍

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 3 ปีที่แล้ว +8

    के भुरा होर खोज्न यहि परिवारले लुका छ

  • @meetbatuk9625
    @meetbatuk9625 3 ปีที่แล้ว +1

    Kishor... keep it up 👍