निर्दयी आमा, छोराहरुको अलिकति पनि माया लाग्दैन् ! १० वर्षदेखी प्रेम सम्बन्धमा थिए त्यसैले भागे ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 3.6K

  • @YuwaManNepal
    @YuwaManNepal  3 ปีที่แล้ว +338

    मैले आजसम्म यस्तो आमा देखेको थिइन् र देख्न नि नपरोस् । त्यो अबोध बालकहरुको अनुहार सम्झेर र यो दिदिको कुरा सुनेर एकदमै मन दुख्यो ।

    • @rajuRaju-pe6gn
      @rajuRaju-pe6gn 3 ปีที่แล้ว +11

      राडिलाई बिलेट ले चिरेर नुन चुक लगाउनु होला एस्ले सब बाहाना हो

    • @rajuRaju-pe6gn
      @rajuRaju-pe6gn 3 ปีที่แล้ว +7

      सर येस्को हाल भको नाठोको फोटो पनि साईट मा राखिदिनु पर्थियो किनकि त्योस्को बुडिलाई चिन्न सजिलो हुन्थियो नि

    • @lakbahadur8300
      @lakbahadur8300 3 ปีที่แล้ว +5

      यसटाे अमईमईलाई किन काेराेनाले नलगेकाे हाेला सर

    • @himalbc1593
      @himalbc1593 3 ปีที่แล้ว +2

      Kishor sir 🙏 यस्तो महिलालाईको प्रेममा पर्ने मान्छे लाई पनि केही सुझाव दिन सकिन्छ की ..........?

    • @santoshshrestha684
      @santoshshrestha684 3 ปีที่แล้ว +4

      जेलमा कोचाम न सर

  • @gitawanemlimbu9727
    @gitawanemlimbu9727 3 ปีที่แล้ว +266

    एक चोटि यो आइमाई को अनुहार कच्याक कुचुक हुने गरि हान्न पाये पनि मेरो मन लाई कस्तो सान्ती हुने थियो।

    • @parubaraili6388
      @parubaraili6388 3 ปีที่แล้ว +4

      Tapai lai jastai vako cha malai pani kunai kuralepani chitta bujheko chaina cheuma vako vayeni yesko ladi farkine gari hannu hunthyo

    • @bhimmanandhar4492
      @bhimmanandhar4492 3 ปีที่แล้ว +1

      Umm k thokyo

    • @rajbaral135
      @rajbaral135 3 ปีที่แล้ว

      🙏🙏😁😁

    • @anitadhakal7647
      @anitadhakal7647 3 ปีที่แล้ว +1

      mlai pni kura sunda gala futni gari dinthe najik bhay kati janni bujni baner boleki ajhai kati ramro kam gare jasto

    • @pujabhujel9342
      @pujabhujel9342 3 ปีที่แล้ว +1

      Malai pani lastei rish uthya xa sabdhei paxi jhapad hannu man xa

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 3 ปีที่แล้ว +62

    पत्रकार भनेको त किशोर सर जस्तो हुनुप्रछ ,प्रस्न सोध्ने तरिका एकदम राम्रो लाग्छ मलाई ।यिनि महिलाको दिमाख सन्तुलन ठिक नभएको जस्तो लाग्छ ।

    • @ghanthapa8336
      @ghanthapa8336 3 ปีที่แล้ว

      ओहो मान्छे त होइन केरे
      आमा ले त आफु लाई जति दुख गरे पनि छोरा छोरि भने पछि त ज्यान नै त्याग्छन यो त आमा त होइन केरे

  • @lalbhalanja7366
    @lalbhalanja7366 3 ปีที่แล้ว +12

    पत्रकार ज्युको प्रश्न सोध्ने तरिका एकदम सहि लाग्यो।
    यो आईमाईलाई अब छोराहरूको आँशुले कतै बाटो पाऊदैन।

  • @sofiyamagar4320
    @sofiyamagar4320 3 ปีที่แล้ว +183

    जे होस युटुब पत्रकार भनेको किशोर जि जस्तो हुनुपर्छ सोलुट छ किशोर जि को काम 🙏🙏🙏🙏🙏

  • @jayabahadur5092
    @jayabahadur5092 3 ปีที่แล้ว +58

    सायदै यो पहिलो आमा हुन पर्छ नाठोको निम्ति आफ्नै सन्तानहरुको मायानै लाग्दै भन्ने प्रतिक्रिया दिने "र यस्तो कठोर र निर्दयी मन कुनै पनि आमाको नहोस "यो आइमाईले यो धर्तीमा तड्पियरै बाच्नु परोस् 😭😭

    • @smokebarrel3797
      @smokebarrel3797 3 ปีที่แล้ว

      namaroos .... baru maal ma caner lagoos, bhatbhati maal polne roog lagoos yeslai...

    • @kamalakamala5458
      @kamalakamala5458 3 ปีที่แล้ว

      थुथुका भालुनि

  • @BhadraGharti28819
    @BhadraGharti28819 3 ปีที่แล้ว +5

    किशोर सर ले भनेको यो शब्द साह्रै राम्रो लाग्यो । " तपाईँ जस्तो आमा अहिले सम्म‌ देखेको थिएन् देख्न पनि नपरोस् " ।

  • @samjhanashrestha7017
    @samjhanashrestha7017 3 ปีที่แล้ว +60

    जीन्दगीमा कसैले नपाएको दुख पाओस् यो आइमाईले

  • @sunitapariyar6157
    @sunitapariyar6157 3 ปีที่แล้ว +9

    कति पापी आइमाई यस्ले त कुनै दिन सुख नपाहोस भगवान

  • @Nsp933
    @Nsp933 3 ปีที่แล้ว +85

    थुक्क पापीनी अाईमाई यस्तो लाई हाे बलतकार जिउँदै जलाउनु कति सजिलो हाे अाफ्नाे सन्तानको माया लाग्दैन् रे😡😠

  • @santoshbc3484
    @santoshbc3484 3 ปีที่แล้ว +149

    माक्सखाेल्न लगाउनुस सर भालुलाई सबै दशकले चिन्न पर्छ

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 3 ปีที่แล้ว +3

    किशोर सरको कुरा राम्रो छ सर यो धर्तीको भारि हो यसले कुनै दिन पानी पनि पिउनु नपावस यो पापिनी हो। येसले जिउँदै नर्क भोगछ।

  • @ramailoyoutubechanel1550
    @ramailoyoutubechanel1550 3 ปีที่แล้ว +254

    अरकाे सङ्ग लागेपछि काहा छाेराकाे माया लाग्छत

    • @sapanabalal196
      @sapanabalal196 3 ปีที่แล้ว

      Afno ghar bigarer aruko ghar bigareko x yesko dukhko din suru bhayo

    • @tikapoudel8450
      @tikapoudel8450 3 ปีที่แล้ว

      खोई आखा फुटेको रहेछ

    • @santoshlimnu6361
      @santoshlimnu6361 3 ปีที่แล้ว

      Pgl kti

    • @milanchandthakuri4269
      @milanchandthakuri4269 3 ปีที่แล้ว

      अरुकाे खुसिखाेस्ने भालु

  • @udayatamang2130
    @udayatamang2130 3 ปีที่แล้ว +52

    मेरो आखामा आँसु आयो तेस्तो राम्रो राम्रो बच्चालाई माया लाग्दैन भन्दा यो आइमाई मरोरे भनेको 2-4 दिन्मा सुन्ना पाउ भगुवान हार्दिक श्रद्धाञ्जली

  • @padampandey706
    @padampandey706 3 ปีที่แล้ว +9

    अाफु१० बर्प देखि परपुरुश शग सम्बन्थ राख्ने अनि परिवार ले टचर दियाे भन्ने त फेसन भछ अहिले नेपालमा

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 3 ปีที่แล้ว +100

    थुक्का ।।।। जिन्दगि भरि रुनु पर्छ तैले ।
    तेरो 10 बर्स अगाडि देखि नाठो सग लागे पछि कस्ले राम्रो भन्छ ।
    नाठो सग लागे पछि छोरा छोरि माया गर्दैना भन्थे आईमाइहरु हो रछ ।।
    यत्रो बर्स बुडालाई धोक्का दिने भालुनि ।
    अर्काको बुडि लाने त्यो रन्डालाई पनि सार्बजनिक गरौ त ।
    बहुबिबाहाको मुद्दा हाल्नु लगाउ पत्रकार यस्को नाठोको बुडिलाई सम्पर्क गरेर ।

    • @manojrizalmanojrizal5154
      @manojrizalmanojrizal5154 3 ปีที่แล้ว +1

      Atma hatiya gar aimai

    • @riwajshahi5561
      @riwajshahi5561 3 ปีที่แล้ว +1

      पापीनि अब बच्चाको मुख नधेखिस

    • @rajuRaju-pe6gn
      @rajuRaju-pe6gn 3 ปีที่แล้ว +1

      सहि लेख सर

    • @pujabhujel9342
      @pujabhujel9342 3 ปีที่แล้ว +1

      Ho ho sahi kura tyo aafno budi ko aakha xaler aruko budi Lai poisa diyer basaune Lai pani khojnu paryo😡😡😡news dherai here tar yo news malai chitta bujhen tyo aaimeko kura le

    • @Sagar73512
      @Sagar73512 3 ปีที่แล้ว +1

      i am speech less about this stupid mother...

  • @jemunabasnet2696
    @jemunabasnet2696 3 ปีที่แล้ว +98

    10 बष देखी नाठो खेलाने आनि कुंचाहि सासु ले माया गर्छ

  • @milanreema7696
    @milanreema7696 3 ปีที่แล้ว +2

    किसोर सर को सोध पुछ्ने बानी धेरै राम्रो लागियो ,किसोर,सर लाई सलाम र धन्यवाद छ

  • @kathmandu6455
    @kathmandu6455 3 ปีที่แล้ว +335

    यस्तो महान चरीत्रहिन आइमाईहरु लाई के भन्ने?? भन्ने शव्द छैन

    • @soniyabikash4944
      @soniyabikash4944 3 ปีที่แล้ว +4

      Xya asto aaimai ta kasaiko ni xain hola 😡😡😡

    • @sarurai8634
      @sarurai8634 3 ปีที่แล้ว +6

      यो चरित्रहिन आईमाई लाने खातेले अरु केटी पाएन छ छिछि छि,,,,,,,,,,

    • @gunagurung3767
      @gunagurung3767 3 ปีที่แล้ว +5

      मलाई पनि धेरै भन्न मन लगिरछ यस्तो पपिनी थुक्का भालु

    • @shantachaudhary5581
      @shantachaudhary5581 3 ปีที่แล้ว +1

      ta marekai ramro

    • @ashishstha7542
      @ashishstha7542 3 ปีที่แล้ว +2

      @@sarurai8634 thapne le thape paxi hanne le hani halxani

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 3 ปีที่แล้ว +86

    यस्तो आइमाई लाई नाङ्गै पारेर सिस्नो पानी हान्नुपर्छ

  • @ritaprasai1053
    @ritaprasai1053 3 ปีที่แล้ว +2

    हैट! यस्तो आइमाई देखेको थिइन मैले आफ्ना सन्तान को लागि एउटि आमा दुनियासँग लड्न सक्छिन तर यो त कस्ती हो छ्या

    • @kholidovan7111
      @kholidovan7111 3 ปีที่แล้ว

      तेहि त अचम्म

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 ปีที่แล้ว +19

    थुक्क भालु नि, आमाको नाउमा कलङ्क। यस्तालाई पुनःमिलन गराउनु भन्दा छोड्नु नै जाति हुन्छ। किशोर सर you are really a great person, salute yaar.

  • @magarkendra5637
    @magarkendra5637 3 ปีที่แล้ว +73

    किशोर दाजुको प्रशन गर्ने शैलि चाही दामी लाग्यो👍👍👍👍

  • @bimalarai6336
    @bimalarai6336 3 ปีที่แล้ว +3

    सन्सार मा भन्दा ठुलो कोहि हुन्न त र यो महिलाको कुरा सुन्दा त होसै उड्यो मेरो त आफ्नो प्राण भन्दा प्यारो सन्तान को माया छैन भनेको सुन्दा 😭😭😭😰😰😰😰

  • @gurungsyni5506
    @gurungsyni5506 3 ปีที่แล้ว +58

    खुब ठूलो काम गरें भनी ठानेको छ्स कति हिम्मत हो लाज नलाको बोल्नु लाई थुक्का

  • @shantibaral2498
    @shantibaral2498 3 ปีที่แล้ว +93

    थुक्क पापिनी ब्चाको माया नभयकेखान बच्चा बिवाकोत छि

    • @user-jh4xz9tq4y
      @user-jh4xz9tq4y 3 ปีที่แล้ว

      कलि युग हो हजुर

  • @bijaylama3899
    @bijaylama3899 3 ปีที่แล้ว +3

    घोर कलियुग ...अनि भनिन्छ नि कलियुगमा संसार ध्वस्त हुनुको अनेक कारणहरु मध्य छोरी मान्छेले गति छाड्नु पनि एक हो।तामाङ को बुद्धि लात हाने पछि मात्र खुल्छ भन्ने उखान यहाँ आएर मिल्यो।

  • @somshrestha9673
    @somshrestha9673 3 ปีที่แล้ว +42

    यो आइमाईलाइ कसैले गाउँ समाजमा बस्न नदिनु होला देख्ने जतिले

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 3 ปีที่แล้ว +75

    यो वेस्य आइमाई को कुरा सुन्दा मेरो रगत उम्लेर आयो यस्तो आइमाई कसम अहिले सम्म देखेको पनि थिएन र देख्न पनि नपरुस्

    • @sitalthapa8537
      @sitalthapa8537 3 ปีที่แล้ว +2

      yesto maila samajma khi chan taki aafule janmayeko bachhaharuko maya gardaina

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 3 ปีที่แล้ว +1

      @@sitalthapa8537 हो हजुर हो सही भन्नु भो यस्ता पापी आइमाई अहिले सम्म देखेको छैन र देख्न पनि नपरुस

    • @user-yc4hi8vj6x
      @user-yc4hi8vj6x 3 ปีที่แล้ว +2

      मेरो नि रगत उम्लिएको छ के गर्ने होला भेटे त यस्को जगल्टा उखलेर काट्दै नुन हाल्थे

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 3 ปีที่แล้ว

      @@user-yc4hi8vj6x सही भन्नु भो, यदि यो आइमाई मेरो बूढी हुन्थी भने नी यसको घाँटी चुवत्तै परेर जेल गएर बस्थेँ

  • @barshamagrnii3067
    @barshamagrnii3067 3 ปีที่แล้ว +7

    येस्को नाथो को श्रीमाति ले यो भिदियो हेरेको छ भने बहुबिबाह को मुद्दा कागज पत्र तायार पारेर रखोस ।

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 3 ปีที่แล้ว +53

    जिन्दगी मा पहिलो चोटि देखियो आफ्नै छोरा छोरिहरुको माया नगर्ने आमा। अब उपरान्त येस्तो आमा कहिलै देक्ग्नु नपरोस भगवान

  • @user-et9nr2im2v
    @user-et9nr2im2v 3 ปีที่แล้ว +82

    ओहो!के के सुन्न पर्छ ?आफ्नो सन्तान त प्राण भन्दा पनि प्यारो लाग्छ आमालाई।तर यो दिदी को कुराले सारै मन दुख्यो 😢😭😢😭😢

    • @harikalamagar906
      @harikalamagar906 3 ปีที่แล้ว +1

      थुकका त अाम लाई त

    • @premthapa141
      @premthapa141 3 ปีที่แล้ว

      येस्को मुख फुट्नि गरेर हान्नुपर्ने 😠😠

    • @mohanbc4168
      @mohanbc4168 3 ปีที่แล้ว

      @@premthapa141 य भाहि याे अाहिमाहिलाहि यक छापट हाननुसत अनि बुददि अगाडि अाउछ अरु सङग मिलेर सब बिरसियकि रहिछ थुक नाथे अाहिमाहि घर परिवारलाहि दाेस लाउछे

    • @mohanbc4168
      @mohanbc4168 3 ปีที่แล้ว

      @@premthapa141 य भाहि याे अाहिमाहिलाहि यक छापट हाननुसत अनि बुददि अगाडि अाउछ अरु सङग मिलेर सब बिरसियकि रहिछ थुक नाथे अाहिमाहि घर परिवारलाहि दाेस लाउछे

    • @lpsiwakotilpsiwakoti8641
      @lpsiwakotilpsiwakoti8641 3 ปีที่แล้ว

      Yesto khateni ama jasto ama ko kokh ma Janna le ko ama bhanera na bhan Terr ama lai ni tero ama lai ni pachuto bhako cha kasto chori janmai bhanera for aaimai ho khateni Marnu ni Baru marda ta chora har ko Maya ta hunthiyo harami Kura Sunda ni Siri Tate ko cha yar

  • @indirapaudel3389
    @indirapaudel3389 3 ปีที่แล้ว +2

    किशोर भाइ हजुर लाई सलाम छ यो अाईमाई लाई जति भने पनि लाग्दैन यो जगलीँ अाईमाई 🙏🙏🙏🙏🙏

  • @dhanakc2650
    @dhanakc2650 3 ปีที่แล้ว +26

    किशोर सरले ज्यादै सहि कुरा गर्नुभयो ।आमा ,जननी जन्मभूमिको कलङ्क हुन यी ।

  • @pusparai9595
    @pusparai9595 3 ปีที่แล้ว +26

    यो गति छाडा आइमाई को आमा बाउ अनि दाइ भाइ कोहि छैन के सारो जेठ बैशाख को छरुवा गाई जस्तो भयो त हे नेपाल आमा एस्तो गतिछाडा आइमाई लाई किन धर्ती म जन्म दिन्छौ 😭😭😭

  • @ritachhetri2049
    @ritachhetri2049 3 ปีที่แล้ว +5

    Yesto aama ta sansarma kasaiko pni nahos bichara nani haru ko dherai maya lagyo😭😭

  • @shantibaral2498
    @shantibaral2498 3 ปีที่แล้ว +64

    किशोर सरको प्रस्न सोदेको चाही सारै चोटिलो छ सरको कमलाइ सलुट छ

    • @bijayachaudhary1701
      @bijayachaudhary1701 3 ปีที่แล้ว

      Asto aaimaile tiyo ketalaini maya gardaina ,kinaki aafno kun lainai vulne manxele tiyo keta le bujihale hunx ,pasu ho tiyo aaimai

    • @bijayachaudhary1701
      @bijayachaudhary1701 3 ปีที่แล้ว +1

      Katnu parne salilai

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 3 ปีที่แล้ว +45

    किशोर भाईको प्रस्न सोध्ने तरीका सारै राम्रो छ

    • @puspabhattrai6025
      @puspabhattrai6025 3 ปีที่แล้ว

      ho ho sarai ramro yo purba ko patrakar ho kishor sir nai ho

    • @arpitastha5733
      @arpitastha5733 3 ปีที่แล้ว

      धिक्कार छ तिमी जस्तो पसु महिला लाई कुनै दिन तिमी लाई यिनै छोरा ले हेर्ने दिन आउँछ बिचार गर

  • @shyamkumariranamagar717
    @shyamkumariranamagar717 3 ปีที่แล้ว +2

    यस्ता अामा लाई सम्झेर कहिल्यै नराै है बाबुहरू जति पटक सोधे पनि तिमीहरूको माया लाक्दै लाक्दैन रे यस्तो अामाको कोखबात कुनै सन्ताको जन्म नहोस् भगवान

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 3 ปีที่แล้ว +27

    आफ्नो सन्तान त प्राण भन्दा पनि प्यारो लाग्छ आमालाई , तर यो दिदी को कुराले सारै मन दुख्यो ।

  • @chemzongsanu
    @chemzongsanu 3 ปีที่แล้ว +29

    आमाको नाममा कलन्क कुकुरनि मरे पनि हुन्छ तेति दुख गरेको छोरालाई जन्माई हुर्काई आज आएर माया लाग्दैन भन्ने थुक्क यस्तो आमा कसैको पनि छैन र नहोस् भन्न चाहान्छु।

  • @Gopalmahara955
    @Gopalmahara955 3 ปีที่แล้ว +7

    कति निर्दयी आमा 😭😭

  • @pokpok4082
    @pokpok4082 3 ปีที่แล้ว +28

    हैन आफ्नै जन्म दियेका सन्तान छोराहरु को माया नि लाग्दैन भन्ने कस्तो आमा हो कस्तो निर्दय मन हो अचम्म लाग्यो सुन्दानी रिस उठ्यो 🙏

  • @saraswatithapa2725
    @saraswatithapa2725 3 ปีที่แล้ว +20

    कुरा सुन्दा पनि १ चाेक्टा मासु लुछ्न मन लाग्याे मलाई त तेस्ताे साना बच्चा हर्काे बिचल्लि पारिस अाफ्नु बच्चा काे त बिल्लि पारिस अर्काे काे बच्चा काे समेत बिल्लि पारिस थुक्क भालु

  • @sarmiladewan4022
    @sarmiladewan4022 3 ปีที่แล้ว +3

    कस्तो कस्तो देख्नु पर्‍यो ।।। हे भगवान् यस्तो आइमाई ले गर्दा हरेक आमा लाई दोष नदिनु होला।।।

    • @bune99pariyar24
      @bune99pariyar24 2 ปีที่แล้ว

      यसतो अाईमाई लाईत बच्चा नै नहुनुहुनि बच्चा को माया नै नहुने अामा लाईत

  • @duganaa7315
    @duganaa7315 3 ปีที่แล้ว +7

    किशोर भाई राम्रो प्रश्न,, यो बच्चाहरुको आसुले पोल्ने छ यो बहिनीलाई,,अहिलेसम्म बल बाईस भैइन्जेल फुरुक फुरुक अबको 10/15 बर्ष भित्र धुरु धुरु रुदै पहिलो श्रीमान र छोराहरु खोज्दै हिड्छ।

  • @sbthapa9189
    @sbthapa9189 3 ปีที่แล้ว +23

    किशोर भाई, तिम्रो प्रश्न धेरै धेरै रामरो,यो आइमै आइमै होइन,योआमा को नाम मा धब्बा हो।

  • @renukabardewa7971
    @renukabardewa7971 3 ปีที่แล้ว +5

    Kishor dai bolne saili ekdam ramro lagx😊

    • @bimalathapabimalathapa2600
      @bimalathapabimalathapa2600 3 ปีที่แล้ว

      Kisor bhai asta kukurni ssmga guff garnu agadi 4 jappad lae dinu thukka kukurni

  • @kamalarawal7418
    @kamalarawal7418 3 ปีที่แล้ว +16

    थु थु छि छि, आफ्नो बच्चाको माया लाग्दैन रे। कति धेरै अहंकार

    • @taratamang6450
      @taratamang6450 3 ปีที่แล้ว

      Yo ktilai katna mildaina pahela dekhe aru sang lager hedne ani budalai dos lagaune

  • @chabrajrai7016
    @chabrajrai7016 3 ปีที่แล้ว +14

    यस्ता आइमाइलाइ त खाल्डोमा जिउदै गाड्नु पर्ने कुकुरनी बच्चाको पनि माय लाग्दैन भन्दा त यो आइमाइलाइ जिउदै जलाउनु पर्ने!

  • @bhumikakhatri6740
    @bhumikakhatri6740 3 ปีที่แล้ว +8

    कोशी नदीमा लगेर हाल्दिनु पर्ने खालको आइमाई पो रछ त … बाबूहरु को अनुहार देखेर मेरोत मुटु नै चस्कियो मायाले .. कती निर्दई आमा हो 😭😭😭😭😭😭😭

    • @ashoklama759
      @ashoklama759 2 ปีที่แล้ว

      नदी मा होईन म नेपाल मा भए देखि एकचोटी भेटेर गाला हानेर सबै को समु सन्टोक गर्ने थियो + गाडी ले हानेर mardintyo साला भालू यस्ता पनि आमा सप्त किसी मा नहलेर

  • @AKBoizYT
    @AKBoizYT 3 ปีที่แล้ว +41

    थुक्क पापिनी ती बच्चा हरु को मन राख्न लाई भयनी माया लाग्छ भनेको भय हुनि नि आमा नाम मा कल्न्क

    • @mitradhungana2742
      @mitradhungana2742 3 ปีที่แล้ว

      पापिनि नाठो को पैसा मा फसिस ति बालको आशु लागने छ।

    • @anitadhakal7647
      @anitadhakal7647 3 ปีที่แล้ว

      aafno sowartha ko lagi arko lai maya gare jasto gareki xa aafno bacha ko maya ngarni le arka ko poi lai k maya gareki holi

    • @ritasapkota4130
      @ritasapkota4130 3 ปีที่แล้ว

      Papini aama

  • @sonamsherpa6029
    @sonamsherpa6029 3 ปีที่แล้ว +48

    थुक्क यो आइमाई त MCC भन्दा घातक रैछे

  • @vhairav2557
    @vhairav2557 3 ปีที่แล้ว +2

    कस्तो आइमाई हो के यो छि
    अलि कति त माया दया हुनु
    पर्छ नी बच्चा माथि छि😞😞😞

  • @anutamu8081
    @anutamu8081 3 ปีที่แล้ว +161

    आफ्नै बच्चाको माया नलाग्ने कस्तो आमा होला अत्ति घमण्ड बढी रहेछ दिदिको

    • @sitapanthi9460
      @sitapanthi9460 3 ปีที่แล้ว

      Yesko kam xna sir xodenu

    • @munakhadka1294
      @munakhadka1294 3 ปีที่แล้ว

      त त कुकुरनि हो

    • @jyotireedema5100
      @jyotireedema5100 3 ปีที่แล้ว

      Casai ko aama asto kasai ko bau mero xori 5maina.ko xodera bidesh gako aaja sama hernu huna.aile ta jhan bihe vako xaian vanera arko bihe garnu vaxa k vanu.

    • @user-jh4xz9tq4y
      @user-jh4xz9tq4y 3 ปีที่แล้ว +1

      अरू को माल भेटे पछि बच्चा लाई पनि भुल्ने थैट नकचरि हरू को हालत कलङक हरू

    • @darjeelingsfood1563
      @darjeelingsfood1563 3 ปีที่แล้ว

      🥺🥺kaliyug 😠 yasto lai kunai kanun lagdaina ?😠

  • @sunitarai5509
    @sunitarai5509 3 ปีที่แล้ว +11

    आमा भन्ने शब्द लाई अभिषाप गराउने यस्ता नि आमा हुदो रैछ सन्सारमा छि कति आमा हरु नि सन्तान भएर कति रोएर बस्नु भएको छ यस्तो पशुको कोखमा दिनु भन्दा त ती निर्दोष आमाको कोखमा दिनु नि हे भगवान आमा 😭😭😭😭धेरै सम्झेको छु हजुरलाइ अनि सलाम गर्छु हजुरलाइ गर्व गर्छु हजुर प्रती मैले यो दिन देख्नु परेन हजुरको आत्माले स्वर्गमा बास मिलेको होस्😍

  • @manrai6075
    @manrai6075 หลายเดือนก่อน

    सही हो कीसोर सरले भनेको ,सलूट छ कीशोर सर

  • @soomithakuri5142
    @soomithakuri5142 3 ปีที่แล้ว +33

    9 महिना सम्म कोख मा राखेर जन्म दिएर पनि माया दिन न सक्ने येस्तो आमा को कोख मा सात जन्म सम्म बच्चा ले बास नगरुन् बच्चा को आँसु को सराप लागोस🙏🙏🙏

  • @praladhatwal2604
    @praladhatwal2604 3 ปีที่แล้ว +14

    एस्लाइ पनि भलो त हुन्न है अब त
    किसोर सर को प्रस्न गराइ सारै मन पर्छ हौ

  • @Mr.nepali6176
    @Mr.nepali6176 3 ปีที่แล้ว +2

    कति सजिलो बोल्न पनि लौ!!!
    हैन नेपाल सरकार ले पुरुष लाई कति पिडित बनाको आइमाई लाई बहुबिबाह को मुद्दा लाग्ने कानुन कहिले आउँछ??

  • @umabudhathoki4671
    @umabudhathoki4671 3 ปีที่แล้ว +68

    यो आइमाइको मन कालो रहेछ

  • @ammargc9780
    @ammargc9780 3 ปีที่แล้ว +33

    यस्तो महान चरीत्रहिन आइमाईहरु लाई के भन्ने?? भन्ने शव्द छैन😭😭

    • @yamkatuwal5337
      @yamkatuwal5337 3 ปีที่แล้ว +1

      माक्र्स खाेलेर कुरा गरनु न किसाेर पत्रकार भाइ।

  • @tilmanrai2078
    @tilmanrai2078 3 ปีที่แล้ว +1

    यो आइमैको सबै बक्बास हो किनाकी यो आइमाइको कुरा सुन्दानी यो सबै जनाइराखेकोछ यस्तो आमा चाहिँ कसैको नहोस अहिले सबैलाइ दोस दिदै बेसरम बि क को सबै मन परो अनि छोराहरु र बुढालाइ आरोप एस्तो आमा कसैको नहोस बि के नि

  • @akangbahadurlimbu4505
    @akangbahadurlimbu4505 3 ปีที่แล้ว +28

    आफूले जन्माको छोराछोरी माया नगर्ने आईमेले अर्काको छोराछोरी झन के हेर्ला र

  • @Kirtiraj348
    @Kirtiraj348 3 ปีที่แล้ว +27

    कस्तो स्वार्थी महिला हो आफ्नो सन्तानको माया नै नलागने

  • @panchamayasyangtan1473
    @panchamayasyangtan1473 3 ปีที่แล้ว +2

    कस्ती भालु रहेछ बुढी भएपनि बुद्दी एकसुकाको छैन |अहिले पट्टीको घर ठेगाना केही थाहा छैन रे अव सिधै भारत पुग्छ अब

  • @khimarana1510
    @khimarana1510 3 ปีที่แล้ว +32

    कति महिलाहरु आफ्नो बच्च्चाको लागि अनेक दुख कष्ट सहेर जीवन कटाउछ। यो आइमाई भने नाथोको लागि बच्चा त्याग्दैछ। छिछी थुक्क

    • @ambikasapkota5605
      @ambikasapkota5605 3 ปีที่แล้ว +1

      मेरो मम्मी ले नि हामलाइ आफ्नै दुख कष्ट गरेर पाल्नु भाछ बाबा बिना यो आइमाई त पापी नि हो छि 😣😣😥😥😥

    • @perryshahi
      @perryshahi 3 ปีที่แล้ว +1

      Tehi ta dd

  • @tarathapabhattarai223
    @tarathapabhattarai223 3 ปีที่แล้ว +29

    पापिनि लाई लोग्नेले जेगरे पनी सन्ताको सरापले कुनै जनम्मा पनि सन्तान पउने छैन सबै अाईमाइले दुखले नै घर सन्तान पालेका हुन्छन
    गालामा हान्ने जस्ति अाईमाइ

  • @bishalgurung9954
    @bishalgurung9954 3 ปีที่แล้ว +1

    पागल आइमाई हो आफ्नो छोराछोरी को पनि माया लाग्दैन रे कसरी भनेको होला यार दुनियाँ संसार बाट बिदा लिएर गएहुन्छ । केटा को लागी आफ्नो घर परिवार नै त्याग्न सक्ने कस्तो आइमाई होला ।

  • @himalbc1593
    @himalbc1593 3 ปีที่แล้ว +35

    अच्चम लाग्यो, आमा जस्तो माहान शब्द लाई बदनाम गर्यो, यस्लाई के भन्ने कुनै शब्द ‌नै रहेन

    • @parubaraili6388
      @parubaraili6388 3 ปีที่แล้ว

      K vannu hjr tapai le vaneko kura sahi ho mata yo kukurni lai mukh ma ragat aune gari kutnu parne kura sunera saro mam dukhyo yesto pani hunxa aama sale mero cheuma vako vaye dali dali kutnu man lagyo

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 3 ปีที่แล้ว +27

    कति राम्रो बोल्नु हुन्छ किसोर सर्👌👌🙏🙏🙏

  • @dhirandaggri6960
    @dhirandaggri6960 3 ปีที่แล้ว

    एस्लाई एती नाठो संग रमाऊन मन थियो भने किन बिहे गरेर बाल बच्चा पैदा गरेको यो आई माई संग बिहे गरने मानछे सधै दुखी हुन सक्छ

  • @user-tb8ek1wz3i
    @user-tb8ek1wz3i 3 ปีที่แล้ว +34

    त्यो कठोर मन कुनै दिन आशु झर्दा तेस्को साथमा कुकुर पनि हुदैन

  • @sameerghimire786
    @sameerghimire786 3 ปีที่แล้ว +49

    यो मर्यो भने सबै खुशी हुन्छन्

    • @indiraghimire2716
      @indiraghimire2716 3 ปีที่แล้ว +3

      म नी खुशी हुन्छु यस्तो मर्दा त आफ्नै सन्तान को माया छैन रे!!

    • @citasubbasubba1548
      @citasubbasubba1548 3 ปีที่แล้ว

      Marnu hunna yasleta kumur le vanda bartaa dukha paaunu parxa😤

  • @shantiramrai9017
    @shantiramrai9017 3 ปีที่แล้ว +1

    धन्न ती अबोध छोराहरूमाथी कोतपर्व घटाईएन रहेछ | बुढेस कालको अन्धो प्रेममा लिप्त यी र यस्ता आमालाई सम्बोधन गर्ने कुन शब्द हुन सक्ला ! हे भगवान !!!

  • @pradiphamal7847
    @pradiphamal7847 3 ปีที่แล้ว +18

    कस्तो आईमाई होनि बाबा छोरा हरुको पनि माया नलाग्ने।यो आईमाई लाई कहिले भलो नहोस😭😭

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 3 ปีที่แล้ว +50

    माक्स खोल्न लगाउनु सर, यस्ता पत्तूर्नि भालू आइमाई लाई सबै जनता ले हेर्न चाहान्छन, लाज नभाकी बेश्य

    • @susmathapa4579
      @susmathapa4579 3 ปีที่แล้ว +2

      Bhalu beshya sang ni compare n garnu n ho uni haru ko ni man x ejjat x

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 3 ปีที่แล้ว +2

      @@susmathapa4579 के को इज्जत कुरा गर्दै हुनुहुन्छ तपाईं, यस्ता भालू आइमाई को कुनै इज्जत छैन् यदि इज्जत भको भए जानु त गई अर्को संग तर आफूले 9/9महिना कोख मा राखेर जन्म देको छोरा हरुको कत्ति पनि माया लाग्दैन भन्नि कस्तो पापी आमा

    • @susmathapa4579
      @susmathapa4579 3 ปีที่แล้ว +1

      @@OppoA-mh3uw bujai ma farak paryo hjr Women lai kin bhalu sang compare garxan tyo t thaha bhayen u single piece ho bhalu beshya ko title diyer uniharuko man n dukhaunu hos ama ama nai ho chahe manxe hos ya janawar

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 3 ปีที่แล้ว +1

      @@susmathapa4579 यस्ता आइमाई लाई भालू वेस्या नभनेर कस्ता आइमाई लाई भन्छन त, आफ्नो 3/3ओटा छोरा हरु र तेती धेरै सिदा बूढो लाई xadera 4ओटा छोरा छोरी को बाउ संग जानी आइमाई लाई के फूल को माला लगाएर सुवागत गर्नी त

    • @honkchungeviet4638
      @honkchungeviet4638 3 ปีที่แล้ว

      @@susmathapa4579 alikati mahila adhikar thorai bhayo hola timiharu e

  • @mamatachettri7037
    @mamatachettri7037 3 ปีที่แล้ว +3

    दिदी अजै पनी समय छ होस मा आउनु🙏🙏 सात गाउं साची राखेर बिवाह गरेको बुढा ले साथ दिएन रे के त्यो बाटो मा खोजेको अर्को को बुढाले साथ दिन्छ??

  • @ramailoyoutubechanel1550
    @ramailoyoutubechanel1550 3 ปีที่แล้ว +35

    त्याे बिदेश मा भकाे केटा लाई झिकाउन

  • @madhavroka9264
    @madhavroka9264 3 ปีที่แล้ว +13

    किशोर जि को प्रश्न सोधपुछ गर्ने तरिका मलाई धेरै मन पर्छ

  • @arjunpariyar8776
    @arjunpariyar8776 3 ปีที่แล้ว

    कति निष्ठुरी हो यो आइमाई
    कुन आमा ले यस्तो कठोर बोल्न सक्छ
    तर पहिलो चोटी यस्तो कठोर र निर्धय आमा देख्न परो

  • @aitasinglimbu2246
    @aitasinglimbu2246 3 ปีที่แล้ว +16

    9/10 बर्ष पहिले देखि अरु सङ्ग सल्केर बिग्रेर बस्ने अनि अझ अरु चाहिँ सुध्रिन्छ कि अरे? यस्तो खालको आमा संसारमा कसैलाई नपरोस् 🙏प्रभु ।

    • @dhurbaaryal8647
      @dhurbaaryal8647 3 ปีที่แล้ว

      Arko poi saga base paxi pahile nai kina khojnu. Pagal aaimai.

  • @pramod9471
    @pramod9471 3 ปีที่แล้ว +7

    यो महिला को कुरा सुनेर मलाई त भेट भए पनि कति पड्काउन मन लागेको छ भने😡😡😡 किशोर श्रेष्ठ सर धेरै धेरै धन्यवाद छ 🙏🙏🙏

  • @brabosera4829
    @brabosera4829 3 ปีที่แล้ว

    महिलाको दिमाग एकदमै हुन्छ तर कहिले काहीँ दिमागले काम दिएन भने मृत्युको मुखमा पुर्याउछ..., यो एउटा उदाहरण हो।

  • @Jibanrai012
    @Jibanrai012 3 ปีที่แล้ว +17

    किशोर सर तपाईं साच्चिकै एउटा हाम्रो देशको असल पत्रकार हुनुहुन्छ तपाईंले गर्ने पत्रकारीता प्रती सलाम छ अझै आउने आगामी दिनहरुमा पनि यस्तै देख्न पाँउ अग्रिम शुभकामना 🙏

    • @HANG11FF
      @HANG11FF 3 ปีที่แล้ว

      यो बहिनी को बिचार्ले र बोली ले गर्दा सबै चेली आमा हरु लाई अशर हुन्छ

    • @rajuuparkoti8603
      @rajuuparkoti8603 ปีที่แล้ว

      झापा त भालु को अडा हो कि के हो

  • @nabinkhapangi8478
    @nabinkhapangi8478 3 ปีที่แล้ว +68

    भगवान सग मेरो प्रथना छ कि ।त्यो बिदेश देखि यो सग भेटघाट नै नहोस 🙏🙏

    • @sarmilaalemagar6419
      @sarmilaalemagar6419 3 ปีที่แล้ว

      👍️👍️

    • @bikenpalungwa3733
      @bikenpalungwa3733 3 ปีที่แล้ว +3

      त्यो पैसा दिदै अर्काको बुडि डेरामा राख्ने खाते लाई बिदेश मै बिजोक भए हुने थियो र यो आईमाई लाई पाठेगरको रोग लागे अति राम्रो हुने थियो ।

    • @gangathapa4986
      @gangathapa4986 3 ปีที่แล้ว

      @@bikenpalungwa3733 Good

    • @user-mf5hf4hq6l
      @user-mf5hf4hq6l 3 ปีที่แล้ว +1

      Sahi kura bro

    • @krishtirai8512
      @krishtirai8512 3 ปีที่แล้ว

      Mero pani ahi kamana xa vhagawan🙏🙏🙏

  • @tahaldasholi6856
    @tahaldasholi6856 3 ปีที่แล้ว +1

    ढुङगाको मन भनेको सुनेको थिए।सायद यहि होला अरु के भनौ शब्दै छैन।uff uff uff

  • @umarai8790
    @umarai8790 3 ปีที่แล้ว +31

    साचि नै राम्रो कुरा गर्छ किसोर भाइले

  • @kamalsambahamphe9257
    @kamalsambahamphe9257 3 ปีที่แล้ว +20

    भाेलि काे दिनमा त्यो केटाले धाेका दिएर मिडिया अान्छ तेतिखेर के बाेल्दाे रैछ भाेलिकाे दिनमा मिडियामा अाउनुपर्छ

  • @getshugatenshoda4401
    @getshugatenshoda4401 2 ปีที่แล้ว

    लाज सरम छैन यो अाइमाइ लाई किसोर भाइ हजुर लाई हिर्दय देखि नै धन्यवाद दिन्छु हजुर ले धेरै को घर बार बनाउनु भएको छ खुसी लाग्छ छोरा छोरी लाई छोडेर जाने भालु कसरी बोल्न सक्ने

  • @princepalthakuri4904
    @princepalthakuri4904 3 ปีที่แล้ว +40

    किसोर दाई एसको नाठो लाइ छोडनु हुँदैन, एसको बुडा कति सोजो रहेछ,बिचरा त्यो दाइ लाइ नयां दिनु पर्छ,एसको नाठो को घरको बुडि लाइ बहु बिबाह को मुद्दा हाल्न लगाउनु दाइ

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว

      👍️👍️

    • @dipestamang5736
      @dipestamang5736 3 ปีที่แล้ว

      Yes 100% bahu bibaha ko kes lagaunu vannu parxa.jasari hunxa tyaha samma yo massage jasari vay pani pugos

  • @magarbirkhabahadur6658
    @magarbirkhabahadur6658 3 ปีที่แล้ว +23

    यो पछि फेरि मिदियामा आउछे म बर्बात भये भनेर

  • @balbgurung1007
    @balbgurung1007 3 ปีที่แล้ว +2

    याे आइमाइसंग अन्तरबार्ता लिनुपर्दैन किनकि Over sex भएर अर्काे केटासंग याेनसम्पर्ग गर्ने गतिछाडा रनडिलाई कहिगर्न सकिन्दैन

  • @junkiri3808
    @junkiri3808 3 ปีที่แล้ว +15

    कहिलेकाही त डर नि लाग्छ यार यस्ता आईमाई छ दुनिया मा हामी बिदेशी का बुढी कतै हाम्रो बुढा नि यस्तै आईमाई राखेर त बसेको छैन

  • @RRrai-sh5ng
    @RRrai-sh5ng 3 ปีที่แล้ว +23

    मान्छे बनाउने मेसिन हुन की यिनी दिदी त😆
    अाफ्नो ज्यान भन्दा बढी माया लाग्छ अाफ्नो छोराछोरीको🙂😢😭

  • @manitamangla3776
    @manitamangla3776 3 ปีที่แล้ว +1

    यस्तो निर्दयी औरतसग देभीरामको जिन्दगीं त अब नरकमा डुब्यो। अरु जोजसले पनि यो निर्दयी औरतलाई आफ्नु श्रीमती बनाउछन् त्यो पुरूषहरूले कुकुरले नपाएको दुःख पाउछन् ।आफुले जन्म दिएको आमाले छोराहरूलाई माया लाग्दैन भन्ने निर्दयी औरतसग कसको जिन्दगीं भविष्य उज्वल हुन्छ होला ?

  • @sh0vpun704
    @sh0vpun704 3 ปีที่แล้ว +11

    कुन मन ले भन्न सकिन्छ आफ्नो सन्तानको माया लाग्दैन भनेर दिदि तिम्रो चरीत्र अलिक ठिक लागेन जस्तो भएनी नौ नौ महिना कोखमा राखेर जन्म दियको होनि अहिले जन्मा मात्रा दियको अरे 🤔 तिम्रो काम बच्चा जन्माउदै हिन्नी होर्🤔🤔

  • @parkashprasaddhakal1852
    @parkashprasaddhakal1852 3 ปีที่แล้ว +5

    यो अाइमाई प्रति यति अाक्रोस भइरहेको छ नि किशोर जि सारा अङ्ग नै जलेको महसुस भैरहेको छ।

  • @binodpunmagar8948
    @binodpunmagar8948 3 ปีที่แล้ว

    किशोर सर यो आईमाई लाई प्रहरी मा बुझाई दिनु भए राम्रो हुन्थ्यो यो आईमाई लाई जन्म कैद जेल हाल्नु पर्छ, 10 /10 बर्ष सम्म अरू को बुढा संग सम्बन्ध राख्ने अनि ठूलो ठूलो कुरा गर्ने। यो आईमाई एक नम्बर भालू हो।

  • @umabhatta9410
    @umabhatta9410 3 ปีที่แล้ว +10

    यो छोरा हरुको आसुले कहिले सुख न होस भगबान यो आईमाईलाई 😭 रोयर हिडन परोस