धन्यवाद! शक्ति कुमार गाेदार सर र भाग्य न्याैपाने सरहरुलाई। म अहिले हजुरकाे चाईना टुरकाे हरेक भ्लगहरु भारतकाे तमिलनाडुबाट हेरिरहेकाे छु । असाध्यै रमाइलो लाग्याे । हजुरकाे नेपाल टु चाईनाकाे शुरुवातदेखि आजसम्मका सबै भ्लगहरु हेर्ने गरेकाे छु ।
जुन देशमा खर्च गकिन्छ त्यहि देशको हिसाब गर्नु पर्छ नेराली मा त्यहाको पैसा लाई दाजनु मिल्दैन किनकी नेपाल को पैसै भन्दा चाईनाको आर्थिक आय बढिनै भएकोले पैसाको भेलु पनि बढिनै छ।यस्तो पैसाको तुलना गक्ने हो भने नेपालको पैसा को भेलु भन्दा सानो पैसै भएको देशमा गएर चै दाजदा राम्रो हुन्छ
Good morning hjr🌄🙏🌄 La hai Bhagya sir pachyauda Hamro Pani Bhagya chamkyo Hai hjr chainako partek thau hjr ghumeko jati Hami Lai Pani dekhai dinu vayo hjr Lai muri muri Dhanyabad xa hjr Hjrko Suva Yatra hos yehinai Kamana xa🌺🙏🌺
अब नेपाल आएर चाइनाको जस्तै बिकसित बनाउने भिजन लिएर आनुस र अब नेपालको भ्रस्टाचार पिन्न खान बेलाको नेताहरुलाइ पत्ता साफ गरेर देशको लागि मन्त्री बन्नु परो भग्य सर
1 cycle kathmandu auda lidai aunu hola , sangai kudaula !! Sano ma Dharan garmi xutti ma jada 2 rs/hour rental cycle chalayeko yaad po ayo , j hos ramailo garnu hudain cha Bhagya ji .... China mai local hune vayo tapai !! Ramailo Vlog !! ❤❤
चाईनाका हरेक भिडियो हेर्नेजती यता हाजिर 🙏
Mee
I am❤❤
Moh lai ni support garnun
Malai gare ma pani back gardinxu hai
❤❤❤❤❤❤❤@@Suku-fd4gk
नेपाल सरकारको सम्पूर्ण मन्त्री ज्युहरुलाई अाफ्नै सेवा सुविधाको वारेामा सोज्नु हुन्छ एस्तै जनताकोसेवा सुविधा लागी सोज्न धेरै समय लागेने छ।
भाग्य न्याैपाने सरका चाईनाका पुरै भिडीयाेहरु बादर बस्ने संसद भवन हलमा यक हप्ताको लागि हाम्रा बादर सांसदहरू लाई देखाउनु पर्याे !
चाइनाको कमिनिश्ट नेता माओ सेतुङ हरुको फोटो देखाएर राजनीति गर्ने हाम्रो राष्ट्रघाती ज्यानमारा हरुले यो भिडियो हेर्न जरुरी छ
भाग्ये न्यौपाने भाइ तपाइले केही महिना अगाडि भुटान देश देखाउनु भयको थियो, अहिले चाइना देश देखाउनु भयकोमा,धेरै खुसि लाग्यो। धन्यबादछ।😂
आफु जान नपाएनि आफु चाइनामा नै भएको महसुस् भइरहेको छ धन्यावाद भाग्य दादा लाइ 4:04
भाग्य नेउपाने सर चिन मा गयर राम्रा राम्रा दिरिस्य खिचेर , तेहा हामि नगय पनि हामिले यहाँ देखि नै देख्ने पाउने भय्यौ।🙏🙏🙏
साईकल सुविधा चाहिँ धेरै नै मन पर्यो ।👍️👍️
भाग्य सर हुनु भएर चाईनाको सबै कुरा हरु बुझ्नु पाईयो । बुझुयो। हजुरलाई धेरै धन्यवाद ❤❤
धन्यवाद! शक्ति कुमार गाेदार सर र भाग्य न्याैपाने सरहरुलाई। म अहिले हजुरकाे चाईना टुरकाे हरेक भ्लगहरु भारतकाे तमिलनाडुबाट हेरिरहेकाे छु । असाध्यै रमाइलो लाग्याे । हजुरकाे नेपाल टु चाईनाकाे शुरुवातदेखि आजसम्मका सबै भ्लगहरु हेर्ने गरेकाे छु ।
सारै राम्रो सुविधा मिल्दोरहेछ घुम्ने को लागि पनि चाइना मा❤
कति रमाइलो ठाउ हो चाईना यो विडियो हेरे र आफै ग जस्तो भयो त
❤
साईकल को सिस्टम राम्रो लाग्यो,,
भाग्य सरको रेगुलर भिडियो हेर्ने Fan हरु यता आउनुहोस् ❤❤❤ भाग्य न्यौपाने
एकदमै रोचक लाग्यो❤🎉 नाईस 👍🏻😘👌🏻 नेपाली हरुलाई एकदिनमा कति खर्च लाग्छ
हुजुर लाई धेरै धेरै आशीष छः बाबु
भाग्यन्याेपाने राम्राे छ❤❤❤❤❤🎉🎉
Thank you so much for 8 subscribers 😢
हाम्रा दुई छिमेकी बीचमा तुलना गर्दा त मानवीयता र रहनसहनमा कति फरक रहेछ !!
मलाई पनि मनपर्ने देश चाइना कति रमाइलो आहा
जुन देशमा खर्च गकिन्छ त्यहि देशको हिसाब गर्नु पर्छ नेराली मा त्यहाको पैसा लाई दाजनु मिल्दैन किनकी नेपाल को पैसै भन्दा चाईनाको आर्थिक आय बढिनै भएकोले पैसाको भेलु पनि बढिनै छ।यस्तो पैसाको तुलना गक्ने हो भने नेपालको पैसा को भेलु भन्दा सानो पैसै भएको देशमा गएर चै दाजदा राम्रो हुन्छ
हजुरको हरेक दिनको भिडियो हेरेर म आफै चाईन छु जस्तो लागिराछ ❤❤❤ सर
याे बिकास हामा अन्दा नेता हरुकाे अाखा फुट्ने गरि देखाइ दिनु बिकास कसरी हुन्छ भनेर
Thanks for 87 subscriber ❤❤
ब्याक
Malai gare ma pani back gardinxu hai
Back to back hai doxt
Congratulations दादा हजुर ल ल मज्जाले घुमेर enjoy गर्नु❤❤❤
सक्ति गोदार सर र भाग्य न्यौपाने सरको चाइना टुर खुब रमाइलो भैराछ है😅। हामि पनि नेपाल बाटै चाइना घुम्दै छौ😂।
चाईनिज भिडियो हेरियो अति राम्रो❤
Back denu la
@@Gyankavandar516 done
हे भगवान हाम्रो नेपाल कहिले यस्तो विकासित होला😢😢😢
Thanks for 255 subscribe family 💋💋❤️🎉❤🎉❤
नेपालले केहि वर्ष चाइनासंग राम्रो सम्बन्ध बनाउनुपर्छ
Thank you for 87 subscribe ❤❤❤
Full support xa hai hjr lai🎉❤❤❤
अबुधबी को बारे मा भिडियो हेर्ने जति यता आउनु होश ।🎉🎉
भाग्य ब्रो लास्टै लोभी के त्यति धेरै भ्यू आउँदा पनि 😂😂😂😂😂😂😂😂😂😂😂 होकी नाई साथी हरु
उम के मलाई एउटा आइफोन ल्याई दिनु भनेको झन चाईना बाट 😂😂
Thank you 491 subscriber family🎉
रमाइलो लागि राछ।❤❤❤
चाइना को लागि महङ्गो होइन दाइ नेपाल को लागि महङ्गो भयो ।।
असाध्य राम्रो लाग्यो
धेरै राम्रो रहेछ चीन
नेपाल राम्रो की चाइना bhagye ब्रो
Aru jesukai hos vai tara tapaiko boli sarai mitho
Sasana youtuber harula akarkalie support garumm haii ❤❤❤❤❤
Dinai china ghumiyo ramailo bhako xa bhagya vai😍👍❤️🥰
Good morning hjr🌄🙏🌄
La hai Bhagya sir pachyauda
Hamro Pani Bhagya chamkyo
Hai hjr chainako partek thau hjr ghumeko jati Hami Lai Pani dekhai dinu vayo hjr Lai muri muri Dhanyabad xa hjr
Hjrko Suva Yatra hos yehinai
Kamana xa🌺🙏🌺
नेपालको बिकास पनि घिन लाग्दो छ
चाईना जस्तो सुविधा नेपालमा कहिले होला हामिले पनि सिक्न्ु पर्छ
Thanks for 230 subscribers 🎉🎉🎉❤❤❤
thank you for 120 subscrider
good acknowledge information brother bhagya Neupane.watching from Itahari chowk,Dharan road sunasari,Nepal.
Mo India dekhi herdai xu video Sarai ramro video gyanvardhak
धेरै राम्रो सुबिधा
अब नेपाल आएर चाइनाको जस्तै बिकसित बनाउने भिजन लिएर आनुस र अब नेपालको भ्रस्टाचार पिन्न खान बेलाको नेताहरुलाइ पत्ता साफ गरेर देशको लागि मन्त्री बन्नु परो भग्य सर
Thanks for 49 subscribe 🎉
1k भन्दा थोरै हुने साथीहरु यता हाजिर हौं मिलेर आगाडी बढौ❤
Hamro desh ajai pani dharma Ra jaat Mai adkiraxa aruko desh Kaha Kaha pugisakeu
Great ❤
रमाइलो छ❤❤❤❤
Bhutan pani ghumayo ketole Aba chaina pani ghumairaxa gharmai basi basi Kya Maja aairaxa thanks bro yastai yastai aru desh pani ghumaunu best of lock
Hajur ko video bata dheri ramilo lagrayko x bhagye ji
आहा चाइना भनेको चाइना नै हो ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रत्येक दिन हेरिराछु भाग्य सर ❤❤❤
1 cycle kathmandu auda lidai aunu hola , sangai kudaula !! Sano ma Dharan garmi xutti ma jada 2 rs/hour rental cycle chalayeko yaad po ayo , j hos ramailo garnu hudain cha Bhagya ji .... China mai local hune vayo tapai !! Ramailo Vlog !! ❤❤
भाग्य ब्रो लास्टै लोभी के त्यति धेरै भ्यू आउँदा पनि 😂😂😂😂😂😂😂😂😂😂😂
लु गज्जबको चयन , हामी लाई पनि मज्जा आयो ❤
साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त । एक अर्कालाई सपोर्ट गरम ।। ल ल छिटोभन्दा छिटो मपनी सबैकोमा गर्दिन्छु
❤❤❤❤
Gare la maile
Maja aairako xa china herna saport garu shaty haru yak le arko lai dhanebad🙏🙏
Malaie pni support grdinu hola 🙏🙏🙏
भिडीयो बबाल छ ।
Kati ramro amaa nepali ko vagy durvagy tuk hamro deska neta
Waw......Good drive keep enjoying and thanks for good knowledge... and also beautiful town view ❤❤❤❤
Dami raichha sestama
Katy ramro ho
साईकल भ्लग राम्रो चाईना
हाम्रो देश मात्रै कवाडी
Good luck
Dami dami
जनतालाई धेरै सुविधा रहेछ बाहिर भएको भ्रामक खबर जस्तो दैन रहेछ स्वतन्त्रता पनि रहेछ त
Dinai china ghumidai xa ramailo bhako xa bhagya vai
कहिले होला नेपाल चाइना जस्तो बिकास ।
AABA ko Next Country Japan Janus Hae Hajurrr
Ahha dherai ramro rahex sir❤❤
Wow beautiful Sir👌👌👌👌
Always Walk an Right Side
ॐ
नेपालां यही साईकल लाई ७०/८० हजार वा त्यों भन्दा धेरै पर्छ चाइना मा बाटो बाटै मा फाला फाल छ।
धनेबाद❤❤❤❤❤❤❤
La vagya Babu sabai Tira ghumnu hola🙏🙏
भिडियो हेरेर चाइना को सम्पुर्ण कुरा हेर्न पाउँदा खुशी लाग्यो ❤❤
Great wall of china Herne man xa Vai possible xa.❤🇳🇵
fantastic video 👍️
सताे छनि भाइ 👍️👍️👍️👌👌👌🙏
jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dami hajur
वाउ
Yo system sarai ramro lagyo
आहा!❤❤❤❤❤❤❤❤❤
अाहा कति सुिदा❤❤❤
Ak aafkalai saport garau hoi Sathi haru 500 puraidinuna Mero hoiii
Super
Good sir
Yo saikel ramro lagku❤❤❤sir
Wow