चाइना र नर्थ कोरियाको बोर्डरसम्म पुगेर त्यहाँको दृश्यहरूलाई अवलोकन गर्दै हामी दर्शकहरूलाई प्रत्यक्ष दर्साइदिनुभएकोमा भाग्य जीलाई धेरै धेरै धन्यवाद छ 🙏❣️
चाइना हजुर घुम्नुभो हामी लाई नि घुमाउनु भयो ।।भाग्य भाइ साच्चै भाग्यमानी हुनुहुदो रहेछ।कस्तो आमा को कोख बाट जन्मनु भयो होला बाबू।मलाइ धेरै मन पर्छ तपाईको भिडियो हरु हेरि राख्छु म ।मेरो छोरा पनि यस्तै भय कति खुसी हुन्थे होला।
नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵
भाग्य न्यौपाने ब्रदर जान नपाए पनि चाइना हेर्न पाइयो रमाइलो विकसित ठाँउ रहिछ।नेपाल कहिले हुने होला यस्तो ??राजनीति नेतृत्व राम्रो भयो भने बिकासले छिटो काचुली फेर्ने छ मेरो विचारमा म कुवेत बाट हेर्दैछु🇰🇼🇰🇼
भाग्य न्यौपाने सर कपाल काट्दा चाइनिज भाषा बोलेको ।यता इइइइइइइ यता इइइइइइइ😅 भन्ने हातको इसारा गर्ने यो होनि त तरिका 😅👍। हामि पनि भाग्य सर सँग चाइना घुम्दा घुम्दै थकाइ लागिसक्यो। ❤🥰🙏🇳🇵🇳🇵🇳🇵।
भाग्य सर लाई मोज मस्ती छ चाइना मा 😂 हामी ले पनि चाइना को अनेक नया नया चिज हरु हेर्न देखन पाउँदा धेरै खुसी लाई राको छ है भाग्य सर❤❤
म पनि सिक्किम बाट हेर्दैछु। कपाल काट्दा दारी पनि सबै खुर्किनु पर्ने थियो नि भाग्य न्युपाने दाइ ।
जे होस चाइना सबै हेनँ पाइयो भाग्य भाई आझ्नो सामान बिसँनु भएन
भाग्य जि को big fans जति यत हजिर हुनु होस् है🙏❤❤❤🎉🎉🎉🎉
जे होस हामिले खाट मै बसेर भयनी चाइना घुम्न पायका छौ हजुर लाई धन्यवाद
ल सारै राम्रो लाग्यो भाग्य भाइ कपाल कटाई आफुले नदेखेको ठाउ ल best of lock until your visit finist and come back ❤❤❤❤ thanks for nice video ❤🎉❤❤❤
चाइना र नर्थ कोरियाको बोर्डरसम्म पुगेर त्यहाँको दृश्यहरूलाई अवलोकन गर्दै हामी दर्शकहरूलाई प्रत्यक्ष दर्साइदिनुभएकोमा भाग्य जीलाई धेरै धेरै धन्यवाद छ 🙏❣️
भाग्य जी चाईनामा डुब्लिगेट चन्द्रमा होकि सुर्य बनाएको छ नि त्यो ठाउमा गएर बनाउनुन भिडिओ यदि त्याहा बाट नजिक छ भने
Kasto maya lagyo bichara vae.arkako vasa nabujhda k vane k
Dai lai ta mannai parcha....anjan thou ma eklai kaka pogya ho...
दामी छ दादा 💘💘💘🇳🇵🇳🇵🇳🇵👌👌👌
हामी चाईना पुग्न नसके पनि हजुर कोभिडियो मार्फत देख्न पाईयो धेरै धेरै धन्यवाद छ भाग्य भाईलाई 🙏🙏❤️❤️❤️❤️
चाइना हजुर घुम्नुभो हामी लाई नि घुमाउनु भयो ।।भाग्य भाइ साच्चै भाग्यमानी हुनुहुदो रहेछ।कस्तो आमा को कोख बाट जन्मनु भयो होला बाबू।मलाइ धेरै मन पर्छ तपाईको भिडियो हरु हेरि राख्छु म ।मेरो छोरा पनि यस्तै भय कति खुसी हुन्थे होला।
जे होस चाइना म नगए पनि अलि अलि अनुभव चाहिँ हुन्छ यस्तो रहिछ भनेर
भाग्य न्यौपाने को फ्यान कोको हुनुहुन्छ नि❤❤❤
चाइनाका सुन्दर दृश्यहरू देखाउनुभएकोमा धन्यवाद
आजा त हाल्नु भयो होला छैन भोलि त हाल्नु भयो होला भनो छैन बल्ला हाल्नु भएछ 😄 video 😍😍😍😍😍😍😍😍
Good vagye vai
Bhagya-jiule Chinese kapal katnesanga boleko dekhda kati dherai hans uthyo molai. J hos bolne prayas ramro chha hai Bhagyajiko.
शक्ति भाई सङै पनि बनाउनु न बात गर्दै ल भाई ❤
टोपी बिर्सेर हिडेजस्तो छ भाग्य जि 😊😊😊
Umm testai x
Mero channel laai support garnu ma hajurko channel laai support garxu.❤❤❤
Dammi suhayako chha hai bhagya ji
सरलाई 🎉🎉🎉🎉🎉🎉
हाहाहाहाहा गुड त के गुड कपाल काटीसिद्दीयो अब उठ भने झै भयो त भाग्य सर 😄😄 गारो छ भासा मा त हैई
भाग्य भाई नय नय ठाउँ देखाउनुपर्छ है
Bhagya sir saman chahi saraihi haraunu hunxa rahixa paxii future ma chahi madam lai don't lose sir💙💙💚💚💖💖💖💖 from uk
भागेदाई नमस्कार पुरै चाना गुमनु भयनि राम्रो लागो हजुर को भिडीयोहरु ।।।
कस्तो विडम्बना हाम्रो नजिक छिमेकी तर छिमेकीले पनि नचिन्ने,संसारको टप धनी देश नजिक हामी गरिव भएर बस्नु पर्ने।
Chinese haru ko school ma bahira desh ko dherai knowledge didaina.Uniharu lai bahira desh ko Halka matra jaankaari hunxa
Wow ❤❤❤भाग्य सरको big fans हजिर हौ त यता guys
कमेन्ड गर्न नपाए पनि दादा लाएक गरेकाे छु दादा बाेलेकाे सुनेर नै फिदा मत जेहाेस झुकेगा नै गाेर्खाली हैन दादा ❤❤❤ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
Balla ramro Dekhiyo ❤kapal काटेर
कमाएकै छ हराए पछि केही छैन
नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵
कता हराउनु भयो भाग्य सर र सक्ति सर
भाग्य जि कापाल काट्ने मान्छे कति रमाइलो कति मजाको कति माया लाग्दो।रमाइलो गर्नु होला
लौ मनि नियमित चाइना हेर्दै छु है सर greet wall को नि भिदियो बनाउनुभोला
Nepal vanda dherai ramro rahexa
Dami thou hai
शासन ब्यवस्था रहस्यमय होला तर भाषा धर्म वर्ण जाती र परम्परागत भेषभुषा दक्षिण कोरिया कै जस्तो हुनुपर्छ ।
sir namaskar kati ramro video हजुरले i am from nepal चाईनिजमा नेपाललाई नेफ्फ्रो भन्छ अब उप्रान्त यही भन्नु सर
नेपाल बसेर चाइना सबै हेर्दै छौ है भाग्य भाइ♥️
Kapal stata gar boudh❤
चाईना हेर्ना पाईयो भाग्य दाई आफ्नो सामान हराऊना भयेना
भाग्य दाइ चाइना गए देखिको भिडियो सबै हेर्दै छु म आफै चाईना पुगेको महसुस भैराछ
jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
daami laagyo. Bhagya bhaile dherai hasaunu bho
कपाल चे कााटनु परछ हजुर सर❤️👍️❤️
यो भिडियो को चाइना चाहिँ राम्रो सफा लाग्यो ।
Dhanyabad dherai china KO saher gaon dekhayera ramailo garaunu bho
दाह्री काटेर दामी देखिन्छ हो। मजाले शंका हो दाई। अलपत्र नपर्नुहोला। बाटो बिर्सिहाल्नुहुन्छ🎉🎉🎉
china ko huwan saharma janu bhagya dai
दाई ले कपाल काटने बेलामा ईइईईईइ ईईइ गरेकाे चाई धेरै पन पर्यो 😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
Thank you for 865 subscriber family ❤🎉🎉
कपाल काट्ने ठाउँ चाहिँ अत्यन्तै बबाल रहेछ मलाई साह्रै मन पर्यो
Kati ramro ho
Maile pani sabai videos heri rako xu sarai ramro lagyo china ma chai hk bata ho
Kti ramro x Sahar chaenako sapai mileko x
नेपाली कोको हुनु हुनुछ एदि हुनुन्छ भने सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️
@@one-Level1 ok
Hajur ly sarai hancy dakhyo hai 👌 from sikkim
उत्तर कोरियाको साईड को भिडियो हेर्न धेरै आतुर छु।
चाईना मज्जले घुमाए भग्यले❤😊
मैले त निरनन्तर हेछु
Thank you so much for 800 subscribers keep supporting keep loving
Back me bro
भाग्य न्यौपाने सर उत्तर कोरियाको नजिक आउनु भएको छ।त्यही नजिकै रहेको ताइवानको पनि एउटा भिडियो बनाउनु होला है !हेर्न मन लागेको छ।❤❤
शक्ति भाइ खै त
भुइ घर देखिएन ।
शुभकामना
Kati Ramailo thau ho Sarai Khushi lagyo basi basi chinaa hherna pauda😮😮
कपाल राम्रो काटेन दाइ ले
सबैले एक अर्कालाई support गरम जय नेपाल
Ok
Plz seaport me
Malai ni sappot la ma ni back garnexu hai
@@one-Level1back garnu la
ok
Nice place ❤❤❤❤
भाग्य न्यौपाने ब्रदर जान नपाए पनि चाइना हेर्न पाइयो रमाइलो विकसित ठाँउ रहिछ।नेपाल कहिले हुने होला यस्तो ??राजनीति नेतृत्व राम्रो भयो भने बिकासले छिटो काचुली फेर्ने छ मेरो विचारमा म कुवेत बाट हेर्दैछु🇰🇼🇰🇼
Very very nice sir thank 🙏🙏🌹🌹🤞🤞💐♥️🎉💕💕🎈🇳🇵🎂🥰🥰👍👍 !!
Enjoy more n explore more video from China n other countries,I'm Dharma from Pokhara.
Ramro dekheko6 hair and dark cutle bhai from south Korea
❤❤❤❤भाग्या भाई मज्जले हेर्दैछु तपाई को भिडियो❤❤
Khusi lagxa. Bhayamani. Sansangai ghumne mouka aakoxu. Hai ta.
धेरै दिन पछि मात्र आयो भिडियो हजुर 🙏🙏🙏🙏🙏👌👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
Bhagya bhai ra shakti bhai both are doing well. China physically ghume jasto feel bho. Keep it up.
Dami xa brother aila chi ramro dakhako xa hjr Lai nepali hero
HaserA good vanu parxa 😂😂😂😂16:27😂😂😂
Bhagya ji le feri cap birsinu vo kapal katne thauma 😊😊❤
Mancha ramro vaya pachi kapal katda pani hensome kapal huda pani hensome❤ dakhi ra xa😊
Yo Saman xa vanna lae chaenijma chika yo vanu na Vaya yo vanxan na Vaya miyo vanxan
फर्किदा खेरी केरुङ नाका हुँदै आउनुस है भाग्य सर ।
Very nice lago kapal kateko lots of love from dharan 👌👌♥♥♥♥
दाजुको चुरोट तान्ने तरिका चाहिँ खत्रा😆 नया लाग्यो
Dami cha vai
भाग्य न्यौपाने सर कपाल काट्दा चाइनिज भाषा बोलेको ।यता इइइइइइइ यता इइइइइइइ😅 भन्ने हातको इसारा गर्ने यो होनि त तरिका 😅👍। हामि पनि भाग्य सर सँग चाइना घुम्दा घुम्दै थकाइ लागिसक्यो। ❤🥰🙏🇳🇵🇳🇵🇳🇵।
😂😂😂😂😂
😂
😂😂😂
😂😂😂
😅😅😅😅😂😂😂
Ramro Bhai kapal❤😊
Arko video ko parkhai ma 🥰🥰❤🤞🤞
धेरै रमाइलो ठाउँ र गाउँ
Support garum hai ta yek Arka lai❤🎉
Ok mero ni la ma back garne xu hai
@@one-Level1 ok done
Sab lai gareko xu back garum hai
Very nice Vagye ji
शक्ति सर खोइ त
Chinese cut dammi chha bhagya ji
कपाल चै दामि काटेपछि म पनि खुसि लाग्यो
भाइ राम्रो राम्रो video हरु हेरिरहन पाइरहेको छौ
Jaya Nepal 🇳🇵 I'm from Dubai 🇦🇪🇳🇵
Dami x sir
जे होस चाइना सबै हेनँ पाइयो