हावा कुरो नगर न, ठुला ठुला घर हुदैमा बिकसित हुदैन के, जहाँ भोकमारि चल्छ, आफ्नो देशको बाहे दुनियाँ कस्तो छ सन्सार भन्ने त के हि था छैन भने कसरी बिकासित भो ??
@@jeewanlimbu4829बिकर्सित पनि छ बिकट पनि छ गरिबी पनि छ ,समग्रमा बिकास हेर्ने हो भने उत्तर कोरिया नै नेपाल भन्दा अगाडि छ नै,तर त्याहाँका जनता हामी जत्तिकै स्वतन्त्र छैनन,
.उत्तर कोरिया(North Korea) पूर्णरूपमा समाजवादी मुलुक हुन् ।उत्तर कोरियामा Free education , Free House and Free medical treatment को सुविधा छ यसलाई समाजवादी( Socialist) ब्यवस्था भनिन्छ...उत्तर कोरियामा हरेक कुरा Free( नि:शुल्क) छ।.@@gyangauchan1875
@@kulchandraghimire7429....उत्तर कोरिया(North Korea) पूर्णरूपमा समाजवादी मुलुक हुन् ।उत्तर कोरियामा Free education , Free House and Free medical treatment को सुविधा छ यसलाई समाजवादी( Socialist) ब्यवस्था भनिन्छ...उत्तर कोरियामा हरेक कुरा Free( नि:शुल्क) छ।
भाग्य सर 🙏।तपाईंको vdo बाट उत्तर कोरिया हेरियो ।मज्जा आयो ।तर त्यहाँको मानिस हरु, कोहि नदेख्नु भनेको विकसित हुनु हो।जस्तो मलाई लाग्छ। धेरै धेरै धन्यवाद सर।
नमस्ते nice दाई एकदमै interesting लाग्यो । दाई। हजुर को यो भिडियो nice दाई अनि म दाई नेपाल बाट india मा काम गर्छु। अनि मेरो घर चाई नेपाल हो। लल राम्रो छ हजुर को सबै जानकारी र भिडियो हजुर अनि हजुरको सबै जानकारीहरुले हामीलाई एकप्रकारको ज्ञान जानकारी र मनोरञ्जन पाहिय को छ । हस्त नमस्ते
न्यौपानेजी उत्तर कोरिया बारेमा इन्डियनले प्रचार गरेको बाट प्रभावित भएको जस्तो लाग्यो, 2002मा 10 दिनको कार्यक्रममा जाँदा धेरै राम्रो देखेँ, अहिलेसम्म धेरै बिकाश भयो होला ।
....उत्तर कोरिया(North Korea) पूर्णरूपमा समाजवादी मुलुक हुन् ।उत्तर कोरियामा Free education , Free House and Free medical treatment को सुविधा छ यसलाई समाजवादी( Socialist) ब्यवस्था भनिन्छ...उत्तर कोरियामा हरेक कुरा Free( नि:शुल्क) छ।
भाग्य सर सँगै चाइना पनि घुमियो धित मरुन्जेल😅 नर्थ कोरिया पनि देखियो। घरै बसिबसि नेपाल देख्ने भनेझैं भयो। आजभोलि त social media ले गर्दा घरमै बसेर संसार देखिदै छ😅। ❤🥰👍👍🙏।
भाग्य सर को यो भिडियो हेर्दा त नेपाल का बिकास बिरोधी तत्व लाई समाप्त पार्न र भ्रष्टाचार मुक्त समाज को निर्माण गर्न नर्थ कोरिया को जस्तो सासक को आबस्यक देखियो।
कोरिया को बारे नाकारात्मक कुराहरु फैलाको छन।बास्तब मा बिकसित देस सबै कुरामा सक्छ्म हुन्छ। हाम्रो नेपाल जस्तो असिक्छित अनपढ अन्धबिस्वासी पाखन्डी त पक्कै छैन 100% सर्🙏
मैले ईन्डियन युट्युबर को भिडियो हेरेको थिए यहीँ ठाउँ को आज नेपाली को हेर्दैछु रोमान्चित हुँदै मज्जा लाग्यो
फलाे व्याक दिनुस् । फलाे गरेकाे छु❤❤❤❤❤
😂😂😂इन्डियन त प्रार्य जसाेले हेरेकै हुन्छन् ।
Dangdong ho?
Malai ni sapot gardinu hola
Maile ni
धन्यवाद भाग्य सर हाम्रो नेपालको दमदार सञ्चारकर्मी
भाग्ये भाइ नाम मात्रै भाग्ये होईन उहाँ रियाल मै भाग्ये मानि सारै रमाइलो ठाँउ देखौनु भयो म पोखार देखि हेर्दै छु❤
उत्तर कोरिया नेपाल भन्दा 50गुणा बिकसित छ ।भाग्य सरले उत्तर कोरिया देखाउनु भयो एकदमै खुसि लाग्यो ।
हावा कुरो नगर न, ठुला ठुला घर हुदैमा बिकसित हुदैन के, जहाँ भोकमारि चल्छ, आफ्नो देशको बाहे दुनियाँ कस्तो छ सन्सार भन्ने त के हि था छैन भने कसरी बिकासित भो ??
@@jeewanlimbu4829 हाम्रो नेपाल नि उत्तर कोरिया जस्तो हुन पर्नि हो।फ्रि डन भयो नेपाल
😂😂😂😂 @@jeewanlimbu4829
@@jeewanlimbu4829बिकर्सित पनि छ बिकट पनि छ गरिबी पनि छ ,समग्रमा बिकास हेर्ने हो भने उत्तर कोरिया नै नेपाल भन्दा अगाडि छ नै,तर त्याहाँका जनता हामी जत्तिकै स्वतन्त्र छैनन,
@@jeewanlimbu4829भोगमरी छ भनेर कसरी थाहा भयो त?उत्तर कोरिया मा😊
धेरै रमाइलो लाग्यो म भक्तपुर बाट
किङ जुम को देश देखाएको मा भाग्यभाई लाई धेरै धेरै धन्यवाद ।
खुसि लागेव यो पहिलो भिडियो हुनुपर्छ नेपालीमा बनायको उतर कोरियाको बारेमा फिल्डमै गयर बनायको धनूयबाद भाग्य भाई र शक्ति भाई।
खुसी लग्यो उत्तर कोरिया चाईना को बिभिन्न ठाउँ हरु देखाउनु भएकोमा धन्यवाद भाग्य भाई 🙏
चाइना त देखि राको थिए फेरि उत्तर कोरिया पनि देख्न पाईयो। धन्यवाद भाग्य सर
म, पनि नेपाल बाट हेर्दैछु हो सर 100 छ,चिन,
राम्रो राम्रो ठाउँ देखाउनुभएको छ भाइ हजुरलाई धन्यवाद
हामी त काठमाडौं बानेश्वर देखि हेर्दै छु है भाग्य दाइ तपाईंको त नाम पनि भग्या तपाईं मान्छे पनि भाग्यमानी
संसारले सोचेको भन्दा धेरै फरक छ उत्तर कोरिया त्यहाँको विकास हेर्दा कुनै शक्तिशाली र धनी राष्ट्र भन्दा कम छैनन्
फलाे गरेकाे छु । व्याक दिनु हाेला❤❤
napiyo
.उत्तर कोरिया(North Korea) पूर्णरूपमा समाजवादी मुलुक हुन् ।उत्तर कोरियामा Free education , Free House and Free medical treatment को सुविधा छ यसलाई समाजवादी( Socialist) ब्यवस्था भनिन्छ...उत्तर कोरियामा हरेक कुरा Free( नि:शुल्क) छ।.@@gyangauchan1875
It,s right sir
bilkul galat ho , public in here are very poor n suppressed by dictators, they dont know outworld
भागे ले। कोरीयाको। भाग्य। चम्काऊने। भय। म। मीना के सी। काठमाडौबाट
Dherai dherai dhanyabad bhaggya sir lai nadekheko thau dekhai dinu vakoma
तोइ तोइ भनेको नेपालिमा हो हो भनेको हो है 🇳🇵
किमजोङ्गको जस्तो कानुन नेपालमा भै देको भय टनकपुर कालापानी ,सुस्ता लिपुलेकहस्त नेपाली भुभाग इन्डियाले लिनेथियन।
हजुर सही भन्नु भयो म सुस्ता नजिकको परे सुस्ता को जमिनको कागजात हरु अइले पनि नेपाली हरुको हातमा छ तर खेत चाई भारतीय हरुले कजाई रहे को छ
कति बाठो ! हिन्दी ट्रान्स्लेट हेर्नुस् त !
@@kulchandraghimire7429....उत्तर कोरिया(North Korea) पूर्णरूपमा समाजवादी मुलुक हुन् ।उत्तर कोरियामा Free education , Free House and Free medical treatment को सुविधा छ यसलाई समाजवादी( Socialist) ब्यवस्था भनिन्छ...उत्तर कोरियामा हरेक कुरा Free( नि:शुल्क) छ।
Umm ani taile yasari comment garna ni paune thiyana😅
@@sandiptamang5668 मूर्ख।
भाग्य दाइको चाहिनिज भिडियो हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौ त
Me ❤
फलाे गरेकाे छु । व्याक दिनु हाेला❤❤❤❤❤
@@santoshkumarchaudhary9055 ok
❤❤❤❤❤❤❤
चाइनिज टिकटक हेर्थ्यो यो ठाउँको अहिले भाग्य भाइले देखायो आज👍️👍️👍️👍️👌👌👌👌👌
जय होस तातो तातो खबर शुभकामना छ, यात्रा सफल र होस,
भाग्य सर 🙏।तपाईंको vdo बाट उत्तर कोरिया हेरियो ।मज्जा आयो ।तर त्यहाँको मानिस हरु, कोहि नदेख्नु भनेको विकसित हुनु हो।जस्तो मलाई लाग्छ। धेरै धेरै धन्यवाद सर।
धेरै नजिक नजानुस बाबू तपाईं लाई खत्रा हाेला
सबै भिडियो नछुटाइ हेर्नि म मात्रै होला भाग्य भाइ ❤❤
फलाे गरेकाे छु । फलाे व्याक दिनुस्❤❤❤❤❤
२१ तोपको सलामी तपाइलाई🤣😂🤣
21 तोपको सलामी हजुरलाई
Thank you for 820 subscribers keep supporting keep loving ❤❤❤
ok
youtube.com/@thefirstlight4626?si=6JIIt22eOqBw2yeQ
Maile subscribe gareko xu mero pani link ma gayera back garidinu hola thanku
दिनभरि डिउटि गरेर आयर थकान लागेको बेला हजुर को भिडियो हेरेर सबै थकान मेटिन्छ हाल कुवेत बाट हेर्दै छु❤❤❤❤❤🙏🙏🙏🙏🙏
नमस्ते nice दाई एकदमै interesting लाग्यो । दाई। हजुर को यो भिडियो nice दाई अनि म दाई नेपाल बाट india मा काम गर्छु। अनि मेरो घर चाई नेपाल हो। लल राम्रो छ हजुर को सबै जानकारी र भिडियो हजुर अनि हजुरको सबै जानकारीहरुले हामीलाई एकप्रकारको ज्ञान जानकारी र मनोरञ्जन पाहिय को छ । हस्त नमस्ते
नयाँ नयाँ युटुबर साथीहरूले एकअर्कालाई सपोर्ट गरौ हैत म सबैलाई 💯💯💯ब्याक दिन्छु ❤❤❤🎉🎉
Back
Malai pani support garidinu has ma pani back garxu
@@Subash_vlog09back plz
Malai Pani subscribe garnu hai maile gare❤❤143
@@Subash_vlog09Back hai
हामी सबै जना अगाडि बढ्नुपर्छ,सफल हुनुपर्छ एक अर्कालाई सपोर्ट गरौं है
घुम घाम धेरै रमाइलो र सफल रहोस् भाग्य जि जय नेपाल ✈️🇳🇵❤️🙏🎉🎉🎉
मोरङ बाट जय होस, यात्रा सफल र होस, सर,
कति बिकाश भएकाे रहेछ ,नेपाल जस्ताे नर्क त हाेईन त्यहाकाे शासकले आफ्नाे देश अरू संग टाडा राखेपनि हेर्दै पनि बिकाशकाे ईतिहास रचेकाे देखिन्छ।।।
देश मात्रा विकास भएर के गर्नु जन्ता नै जेल मा बसे जस्तो गरेसी 😂 जहाँ जन्ता काे कदर नै हुना त्यो देश भन्दा हाम्राे देश नै राम्रो ❤
दामी ठाउँ रहेछ हेर्दा रमाईलो लाग्यो
भाग्ये सर तपाईं को भिडियो नछुटाई हेरिराइ छु❤
न्यौपानेजी उत्तर कोरिया बारेमा इन्डियनले प्रचार गरेको बाट प्रभावित भएको जस्तो लाग्यो, 2002मा 10 दिनको कार्यक्रममा जाँदा धेरै राम्रो देखेँ, अहिलेसम्म धेरै बिकाश भयो होला ।
उत्तर कोरिया तिरको भिडियो बनाउदा किङ्ग जोङ्ग ले गोलि हान्ला हाई होसिया दाजु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
तेस्तो केही गर्दैन हो नेपाली हरुलाइ उत्तर कोरियाले आफ्नो विध्यालयमा नेपाली रात्र गान पनि गाउन लगाएको थियो । उनी हरुले पनि हेर्छन
....उत्तर कोरिया(North Korea) पूर्णरूपमा समाजवादी मुलुक हुन् ।उत्तर कोरियामा Free education , Free House and Free medical treatment को सुविधा छ यसलाई समाजवादी( Socialist) ब्यवस्था भनिन्छ...उत्तर कोरियामा हरेक कुरा Free( नि:शुल्क) छ।
आफै गयर घुमे जस्तो भयो चाईना भाग्य सरलाई धेरै धन्यवाद
हामी नेपाली पराधिन न भएर पनि पराधिन मानसिकता बोक्न न परेका उत्तर कोरियन शासक किम्जोङ्ग उन र जनता प्रती गर्व गर्दछु 👍️👍️👍️
नेपाल् जस्तो अराजक र भ्रष्ट समाजलाइ किमजोङ्ग उन जस्तो शासक चाहिएकोछ।
तेहि राम्रो, जै किमजोङ्ग।
गुड।भाग्य।सक्तिभाइलाइमुरि,मुरिआशिश,दिये।राम्रो,भिडियो,देखाउनु,भएकोमा
بسیار عالی 👍🏼
من از کشور ایران بیننده شما هستم 👍🏼
Back support
@@MrSujan2045 👍🏼
malai sarai curiosity interest lageko video yo north korea ko video haru thank you so much bhagya brother hajur lai👍️👍️👍️❤❤❤❤
Thank you so much 99 subscribers family❤ keep supporting guys❤😊
@user-cp6vi2rz8w back too
Back me
Malaai pani support garnu ma pani hajurlaai support garxu.❤❤❤
@user-cp6vi2rz8wMalaai pani support garnu ma pani hajurlaai support garxu.❤❤❤
Ma Pani support gari dinu na plzz ma Pani support garxu comment gari dinu la plzz
भाग्य भाइ काे भिडियाे हेरेर
चाइनाकाे बिकास हेर्न
पाइयाे।खुसि लाग्याे।
North Korea sakti sali des dami lagyo ❤bhagya jiee ko big fan haru yata hajir hunu hos hai🙏🥰🎉🎉
Namaste hajur ko subscriber malai Pani subscribe garidinu hai 🙏🙏🇳🇵🇳🇵
Malaai pani support garnu ma pani hajurlaai support garxu.❤❤❤
Nice country fast time watching this country video ❤❤
भाग्य सर सँगै चाइना पनि घुमियो धित मरुन्जेल😅 नर्थ कोरिया पनि देखियो। घरै बसिबसि नेपाल देख्ने भनेझैं भयो। आजभोलि त social media ले गर्दा घरमै बसेर संसार देखिदै छ😅। ❤🥰👍👍🙏।
उत्तर कोरिया नेपाल भन्दा १० गुणा विकसित हौ।
10 guna matra ho ra North Korea USA lai takkar dine country ho nepal kaha ?
10 hoina 50 guns chainsaw hola
Nepal ko ta kurai na garau jhan paxi jhan pachadi pardai cha
10 हैन 50 गुणा हो मित्र 😂
Nepal laii k kura ma bikasit vannu Nepal thah vy dekhi ustaii dekhxu
Dherai Ramro Vhideo Dhekhai Dinu Bhyo , Dhannebad , Garai Baata NardKarea Herna Paiyo Waauuuu
❤❤❤ सबै भिडियो हेर्ने गरेको छु तपाईको
भाग्य सर को यो भिडियो हेर्दा त नेपाल का बिकास बिरोधी तत्व लाई समाप्त पार्न र भ्रष्टाचार मुक्त समाज को निर्माण गर्न नर्थ कोरिया को जस्तो सासक को आबस्यक देखियो।
ल राम्रो रहेछ ठाउ यात्रा सफल रहोस् हजुरको सुभयात्रा
राम्रो लाग्यो इटहरि सुनसरिबात
भाग्य सर क्यामेरा चाहि असाध्यै गतिलो लाग्यो जुम खत्रा छ❤
आहा!अत्यन्तै रमाइलो ठाँउ चाइना बाट उत्तर कोरिया पनि जान सकिने रहेछ शक्तिसाली देश उत्तर कोरियाको किम्जोङ प्रख्यात ब्याक्ती हुन् !!❤❤
कोरिया को बारे नाकारात्मक कुराहरु फैलाको छन।बास्तब मा बिकसित देस सबै कुरामा सक्छ्म हुन्छ। हाम्रो नेपाल जस्तो असिक्छित अनपढ अन्धबिस्वासी पाखन्डी त पक्कै छैन 100% सर्🙏
भाग्य सर चाइनाको हेर्नु पर्ने मुख्य ठाउँ great wall पनि देखाउनुस् न है।
अति सुन्दर भिडियो भाग्य भाई धन्य बाद
भाग्य सर ले मिहाउ भनेको चहि सार्है मनपर्यो
उत्तर कोरिया को भिडिओ देखाउनु भएकोमा भाग्य सर लाई धन्यवाद !🌹🌹🌹
Thank you so much bhagge neupane bhai ❤aba arko video ko parkhai 😊
राम्रो रछ उत्तर कोरिया बिकसित पनि रछ
Good bhagya dai malai t hajur video herda ghumeko jastai lagyo good dai
भाग्य जीलाई धेरै धन्मबाद । म कपिलवस्तु बाणंगंगाबाट हेरीराछु। ६७ बर्षे बुढो । खुशिलाईराछ ।😅😅
म चाइ दुवा पुलो तिगा पुलो ठाउँ बाट हेर्दै छुहै दाजि
Bhai timro vedio dharai ramra lag chha malai💌
उत्तर कोरियाको दृश्यहरू देखाउनुभएकोमा धन्यवाद।
दाम्मी भिडियो 🎉❤🎉
Thanks for 433 subscribers ♥️keep subscribing guys ❤🎉
ok
Bhagya vaiko yes patak ko vedio chai sarai marmic lagyo dherai dherai dhanyabad hai vai ❤❤🙏🙏
म पनि दुबै बाट हेर्दैइ छु सर😊😊😊
मत भग्य दाइकाे भिडियाे हेर्द दिन कटाउछु❤❤❤❤🙏🙏🇳🇵
North korea Desh ma jana napayni,Bhagya Neupane bhaiko dekhako video bata hernapaiyo hai,dherai dhanyawad bhagya Neupane bhai lai.❤
सुभयात्रा छ हजुर दाइलाइ🙏🙏🙏
झन दामी ठाँउ रहेछ
Thank you for 63 subscribers guys 🙏🙏🙏🫡🫡🫡
रमाईलो लाग्यो
Waiting for next vdo ❤😊
Brother निहाउ चै मजा लाग्यो
अहिले सम्म कुनै भिडियो छोडेकी छैन ❤
अहिले सम्म को भिदिओ न छुताइ हेर्ने मै मात्र होला भाग्य सर
Umm मैलेनि छुताकाे छैना भिदियाे 🤣🤣
Aafu jana napayani dherai thau heriyo vagya vaile Garda thank you vagya vai
धन्यवाद भाईहरु
Hamro pani Bhagya khulyo
Ni hjr le Hami Lai ghar basi basi Des bides dekhai dinu vayo hjr Lai dherai dherai
Dhanyabad xa ❤
ल ल भागे दादा सबै ठाउँ देखाउनु हाेस❤❤
हजुर को भिडियो लेगुरेल हेरेको छु कुनै छुटेको छैन 🙏🇳🇵🤘😍
Thank u vagya neupane sir
भागय भाइ रमैलो भयो काभ्रे बाट हेर्दैछु 😊
नया सथिहरु ले एकेर्का लाई सपोर्त गरुम है ❤️❤️🙏🙏
youtube.com/@thefirstlight4626?si=6JIIt22eOqBw2yeQ
maile subscribe garidiyeko xu mero link ma gayera back gati dinu hola thanku
Kulaumpur selengor bata how sar Uttar Korea
Vagya vai good luck enjoy your trip and sending us so many information about china and north Korea.
We enjoyed lots. Isolated country North Korea. ❤❤❤
धन्यवाद छ भाइ हजुर लाइ ❤❤❤❤
Thanks for 14 subscriber ❤🎉🎉
yes
Watching from north korea
हुन्छ हजूर,म, पनीछुहै दार्जिलिङ बाट
Hello New Nepal ma ni Baleand Jai 💐💐💐💐💐💐🙏🙏🙏🙏
Bhagya sir up baato hernu nai hajur ko video 💖💖💙💙💙💚💚
Dherai ramro Gyan ko kura haru bujhna sakiyo.
Thanks for 50 subscribe 🎉keepsupporting gys🎉❤
ok me also