आज यस्तो खाना खादै चाईनामा Bhagya Neupane China Tour EP- 6

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 มิ.ย. 2024

ความคิดเห็น • 445

  • @nishakiranrai4790
    @nishakiranrai4790 18 วันที่ผ่านมา +26

    भगवान बुद्धको जन्म नेपालमा भएको हो भन्ने कुराको प्रचार राम्रोसंग गर्नु भएकोमा भित्री ह्रदयदेखी नै धन्यवाद

  • @DINESH2Dey
    @DINESH2Dey 18 วันที่ผ่านมา +37

    Bhagya neupane को भिडियो हेर्न जति यता हाजिर हुनु पर्यो

  • @user-cc1em7rz6i
    @user-cc1em7rz6i 18 วันที่ผ่านมา +13

    भाग्य भाई साँच्चिकै भाग्यमानी रहेछौं ।
    कहिले हामीलाई भूटान पुराउँछौ त कहिले चाइना । सम्पूर्ण दार्जिलिङमा बसोबास गर्ने नेपाली भाषीहरुको तर्फबाट धेरै-धेरै मायाको सौगातहरु तिमीलाई 1:39

  • @Ashimrai246
    @Ashimrai246 18 วันที่ผ่านมา +16

    भाग्य सर हुनु भएर संसार हेर्नू पैएको छ। नाम पनि भाग्य नसिपमा नि भाग्य नै लेखिएको रैछ ❤❤❤❤

  • @pragyanacharya
    @pragyanacharya 18 วันที่ผ่านมา +3

    Nepal आफ्नो देश चिनाउनु गौरवमय कुरा हो .....jay nepal 🇳🇵

  • @sabukarki1277
    @sabukarki1277 18 วันที่ผ่านมา +3

    बुद्ध जन्मेकाे देश नेपाल हाे

  • @SujanCr-br2bp
    @SujanCr-br2bp 18 วันที่ผ่านมา +15

    तपाईं को यो भिदियो सम्पर्ण नेपाल र नेपालीका लागि महत्वपर्ण छ यो नेपाल सरकारले हेर्न जरुरि छ

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d 18 วันที่ผ่านมา +31

    बुद्ध जन्मेको देश नेपाल हो भनेर चिनाउनु पर्यो भन्नू पर्यो

  • @purnabandhan
    @purnabandhan 17 วันที่ผ่านมา +1

    भाग्य जी, तपाईं एक सच्चा नेपाली पत्रकार हो । तपाईंको प्रयासलाई सलाम छ, म नियमित तपाईका भिडियोहरू हेर्छु ।

  • @AmritTmg264
    @AmritTmg264 18 วันที่ผ่านมา +25

    भाग्य sir भिडियो हरु नछुट्टै हेर्ने साथीहरू को को हुनुन्छ यता हाजिर गर्नु हैत हामी साथी बन्नमा है 🎉🎉🎉

  • @dilkumarbantawarai736
    @dilkumarbantawarai736 18 วันที่ผ่านมา +2

    Chengdu pani aaunu hos hai Bhagya neupane, Bhetaula and ghumaula hai. Tapail swagat chha.

  • @parwatakhadka3262
    @parwatakhadka3262 16 วันที่ผ่านมา +1

    भग्या सर लाइ त बिदेश्मा नि कति मया गर्नु भको होउ🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @Aasishmagar20
    @Aasishmagar20 18 วันที่ผ่านมา +2

    मनमा एकदम खुशी मिलेरहेको छ तपाईको भिडियो हेरेर ।

  • @SBC_999
    @SBC_999 17 วันที่ผ่านมา +3

    भाग्य न्यौपाने दाइको भिडियो राम्रो लाग्ने जति यता हाजिर हम त

  • @nepalikanxa8718
    @nepalikanxa8718 18 วันที่ผ่านมา +2

    भाग्य सर ले राम्रो काम गर्नु भाको छ |

  • @LokeshMagar-97
    @LokeshMagar-97 18 วันที่ผ่านมา +3

    कति राम्रा video ❤❤❤ त्यहि माथि हाम्रो भाग्य सर कति राम्राे ❤❤

  • @tejthapa2264
    @tejthapa2264 18 วันที่ผ่านมา +2

    धेरै राम्रो भिडियो।

  • @saileshsanbalimbu5519
    @saileshsanbalimbu5519 17 วันที่ผ่านมา +1

    घरमै बसेर भुटान पनि हेरियो अब चाइना हेरिन्दै छ धन्यवाद भाग्य भाइ

  • @suryamanrai5307
    @suryamanrai5307 18 วันที่ผ่านมา +1

    बुद्धको प्रचर पनि गरेकोमा सर धन्यवाद
    बुद्ध भगवनको आशिष् लागोस।

  • @sherbrawal8843
    @sherbrawal8843 18 วันที่ผ่านมา +2

    भाग्य भाई सबै भिडियो हेरिराको छू अलीकती भयनी चाईनिज भाषा सिकेर आउनु पछि दोस्रो पटक जाँदा काम लाग्छ

  • @user-my7un1qw3f
    @user-my7un1qw3f 18 วันที่ผ่านมา +4

    भाग्य सर नमस्ते सुदुर पष्शिम प्रदेश अछाम जिल्ला बाट

  • @shreya-nk8fo
    @shreya-nk8fo 2 วันที่ผ่านมา

    बौद्ध धर्म मान्ने देशमा नि थाहा हुदैन रहेछ। गौतम बुद्धको जन्म भुमि चाहिँ सगरमाथा मन्दिरको र गौतम बुद्धको देश हो हाम्रो नेपाल भनेर जानकारी बिस्वभरि जहाँ जहाँ जानुहुन्छ। यो कुरा सिकाइ रहनुपर्छ भाग्य सर।👍️👍️👍️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bsb63
    @bsb63 18 วันที่ผ่านมา +2

    गौतम बुध नेपाल मा जन्मेर पनि के गर्नु नेपाली कैले गौतम बुध को मह्तो कैले बुजेन ।। नेपाली लाई राम्रो सङ चिनाउन सकेको छैन बुध भग्वान को हो भनेर दुख लाग्छ😢

  • @shantikokhojima6040
    @shantikokhojima6040 18 วันที่ผ่านมา +15

    भगवान गौतम बुद्ध को जन्म भुमी नेपाल हो
    विश्वकै अग्लो हिमाल भएको देश नेपाल हो
    अनि संसारकै सबैभन्दा धेरै भेडा भएरपनि
    उन उत्पादन नहुने देश कुन हो ..? 🤔🤭☝️

    • @MirakLimbu-ug5fo
      @MirakLimbu-ug5fo 18 วันที่ผ่านมา +2

      नेपालमा छन् धेरै भेडाहरु त😂😅

    • @RRrai..
      @RRrai.. 17 วันที่ผ่านมา +1

      भेडाको उन झरेरै सिदिन्छ कहाबाट हुनु😅😅😅

    • @saraswotathapa
      @saraswotathapa 16 วันที่ผ่านมา

      \​@@MirakLimbu-ug5fo

  • @KanxaStha001
    @KanxaStha001 18 วันที่ผ่านมา +2

    भाग्य ब्रो मैले कतारमा बसेर ब्रदरको भिडियो हेरिरहेको हुन्छु सबै भिडियो मैले हेर्न छुटाएको छैन र टिकटकमा पनि मैले हालेको छु ब्रदरको भिडियो।🙏🙏😘😘

  • @user-me1eb1ym1v
    @user-me1eb1ym1v 17 วันที่ผ่านมา +1

    मुला एउटा कुरा बार बार भनु पर्छ र कस्तो मान्छे रहेका बाईक चलाउदा पनि मोबाईल चाईने कस्तो रहेछ यो मलाई राम्रो लागेन है भागेजि

  • @rameshkatij
    @rameshkatij 18 วันที่ผ่านมา +1

    भगवान बुध्दको बारेमा ब्रचार गर्नु भयेछ धन्यवाद भाग्य सर😊❤

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 18 วันที่ผ่านมา +3

    आहा कति राम्रो ठाउँ,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @anjilarai7742
    @anjilarai7742 16 วันที่ผ่านมา +1

    जे होस् होटेल सौ चै सारै मजाको हुनुहुदो रहेछ ❤❤

  • @deepakrai4857
    @deepakrai4857 18 วันที่ผ่านมา +3

    साच्चिकै सहि भिडियो बनाउनु भयो चाइना मा अझै बुद्ध जन्मेको स्पस्ट थाहा नभएको रहेछ एउटा ब्याक्ती लाई मात्र भए पनि बुझाउनु सक्नु ठुलो कुरा हो ।

  • @shreya-nk8fo
    @shreya-nk8fo 2 วันที่ผ่านมา

    यस्तै यातायात र भौतिक पुर्बाधार हरु नेपालमा चाहने हो भने हामिले मेर बालेन शाहलाई भरपुर रुपमा साथ र समर्थन गर्नुपर्ने छ। तब केही परिबर्तन हुने छ हाम्रो देशमा पनि ।👍️👍️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @kumargole2091
    @kumargole2091 18 วันที่ผ่านมา +1

    Namaskar bhageya sir love from Dubai 🇦🇪🇦🇪🇳🇵🙏

  • @lalitone6126
    @lalitone6126 18 วันที่ผ่านมา +2

    चाईना धनी भएर के गर्नु आफुले मान्ने धर्म को भग्वान कहाँ को भन्ने नै था नभए पछि अचम्म

  • @Minakumaritamag
    @Minakumaritamag 18 วันที่ผ่านมา +4

    चाइनिज खाना चाहिँ कस्तो स्वादिलो छन जानकारी पनि गराउनु होला

  • @chemzongsanu
    @chemzongsanu 18 วันที่ผ่านมา +8

    हामी भिडियो हेर्नेहरुलाई चाईना पुगेझै भैराछ अति राम्रो भिडियो 👍️

  • @dipalawati5515
    @dipalawati5515 18 วันที่ผ่านมา +2

    Mata hatra ma xu sabai video herna lai❤❤❤🎉🎉

  • @haribhandari5697
    @haribhandari5697 18 วันที่ผ่านมา +2

    राम्रो प्रचार गरौ है भाग्य सर !

  • @Anishmagar6728
    @Anishmagar6728 18 วันที่ผ่านมา +1

    Good luck 🎉 🎉 enjoying bhagye neupane sir

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 16 วันที่ผ่านมา +1

    Hjrko vlog bahut ramro lagyo naxutai watch gardai xu.

  • @shreeramthapa6885
    @shreeramthapa6885 18 วันที่ผ่านมา +1

    ,रमाईलाे लागेकाे छ।खुसिपनि लागयाे।

  • @KhagendraDhamala-gk5lr
    @KhagendraDhamala-gk5lr 18 วันที่ผ่านมา +1

    सबैभन्दा मनपर्ने मान्छे भाग्य दाई।
    उहाँको सबै मलाई मनपर्छ बोलीदेखि काम

  • @user-es4bj8lf3e
    @user-es4bj8lf3e 18 วันที่ผ่านมา +1

    लु है चिनको दसैंमा रमाइलो गरौ है भाग्य भाइ ।

  • @user-hs5bn4qj3p
    @user-hs5bn4qj3p 17 วันที่ผ่านมา +1

    राम्रो धेरै राम्रो ❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @MirakLimbu-ug5fo
    @MirakLimbu-ug5fo 18 วันที่ผ่านมา +3

    नेपालिलाइ रोजगार पाउछ कि पाउदैन राम्रो बुजेर आउनु हाइ सर😂😅

  • @PremSunuwar-jp5yz
    @PremSunuwar-jp5yz 18 วันที่ผ่านมา +1

    हो भाग्य सर ले महत्त्वपूर्ण प्रश्न सोध्नुभयो है बुद्ध जन्मेको ठाउ चिनाउनु पर्यो

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 18 วันที่ผ่านมา +2

    Waw.......wel wel... good video thanks 👍👍👍

  • @sumitkhanal6090
    @sumitkhanal6090 18 วันที่ผ่านมา +2

    I love this 🎉❤

  • @SamipBossAToZ
    @SamipBossAToZ 18 วันที่ผ่านมา +1

    ❤❤❤ Chinese kasto cute ismile ho ysto hunu paryo dhoti vako vyo t vagya sir room ko ni dubel linthiyo hola ❤❤

  • @Ashasanj
    @Ashasanj 17 วันที่ผ่านมา +1

    Good job bhagiya sir 🙏🙏👌👌👌👍👍

  • @lokendrathapa2033
    @lokendrathapa2033 16 วันที่ผ่านมา

    Ohoo bhai china maa enjoy garnu hudaixa khusi lagyo we proud of you

  • @homgurung8885
    @homgurung8885 18 วันที่ผ่านมา +4

    China लाई अझै पनि बुद्ध जन्मेको देश नेपाल हो भनेर थाहा छैन😢😂

  • @user-rd3jf5lr3x
    @user-rd3jf5lr3x 18 วันที่ผ่านมา

    Very nice visit in China Bhagya neupane sir

  • @bijaydotel1244
    @bijaydotel1244 18 วันที่ผ่านมา

    Dai aajai video banaunu, suru dekhi herdai aayerako xu ..nikkai ramro lagyo Ghanzau

  • @RamMaharjan-jk3yo
    @RamMaharjan-jk3yo 18 วันที่ผ่านมา

    भाग्यशरको भिडियो एकदमै मनपर्छ। म चाहिँ नछुट्टाएक नै हेर्छु।

  • @SurakshaShrestha-en3gu
    @SurakshaShrestha-en3gu 18 วันที่ผ่านมา +2

    🙏🙏भाग्गे सर हामी नेपाली त्यही पनि गाउले भयर पनि चाइना देख्न पाइयो धन्नेबाद 🙏🙏🙏

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 18 วันที่ผ่านมา

    कति रमाइलाे चाइनिज हुनु हुदाे रहेछ ।

  • @rickyram7301
    @rickyram7301 16 วันที่ผ่านมา +2

    Good job sir

  • @nirusubba4919
    @nirusubba4919 18 วันที่ผ่านมา

    Wow kati ramro hai sir🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @Sensamoktan61
    @Sensamoktan61 18 วันที่ผ่านมา +1

    thanks for 118 subscribers keep supporting guys please❤❤❤

    • @Gaulekanxi.
      @Gaulekanxi. 18 วันที่ผ่านมา

      back dinu

  • @user-cz7zi1rg3q
    @user-cz7zi1rg3q 18 วันที่ผ่านมา

    Katti ramailo lageyo vedio herera ma ta suruka din dekhi herdai chhu ani ani ani ni bikash ma agi bhay ni samaney gyan ma ta pachhi raichha ni China ta Aba buddha kaha janmeka hun vanne thaha nai rahina chha sunnuhos Chinese haru buddha was born in Nepal

  • @bethere9278
    @bethere9278 18 วันที่ผ่านมา

    ka khanu pawnu hau yesto delicious sea food bro 😋😋😋😋😋😋😋

  • @binupokhrel4808
    @binupokhrel4808 18 วันที่ผ่านมา

    Hait mitho cha Bage sir

  • @Sagarnplvlogs
    @Sagarnplvlogs 18 วันที่ผ่านมา

    Thank you 147 utub family keep soportnig gyus❤

  • @Kamalcreation
    @Kamalcreation 18 วันที่ผ่านมา +1

    hotel malik ramro rahexan

  • @22WCLM10
    @22WCLM10 18 วันที่ผ่านมา

    अझै धेरैलाए भनिराख्नु वुद्ध नेपालमा जन्मेका भनेर सर ल❤❤

  • @paulsinggurung334
    @paulsinggurung334 18 วันที่ผ่านมา

    Dami xa la vagey neupaney Jeu

  • @padamlimbu4144
    @padamlimbu4144 11 วันที่ผ่านมา

    Great video ❤❤

  • @sharadpulami2155
    @sharadpulami2155 18 วันที่ผ่านมา +1

    Sagarmatha ko desh bhanera chinaunu paryo Chinese lai. Bhage sir

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 18 วันที่ผ่านมา

    पडाउने सर लाई नै बुद्ध जन्मियको ठाउँ थाहा न हुनु धेरै दुखको कुरा हो

  • @reshamshapkota
    @reshamshapkota 18 วันที่ผ่านมา

    Akdamai ramailo lago

  • @thakurranabhat2119
    @thakurranabhat2119 17 วันที่ผ่านมา

    भाग्य भाइ त्याहा बनेको फुट पाथ देखाउनु ता कि काठमान्डु को मेयर ले जो काम गदै छ्न त्यो जनता ले बुझुन

  • @SanjeLimbu
    @SanjeLimbu 18 วันที่ผ่านมา

    हामी पनि चैना पुगे jastai vaxa herdai xau 🎉🎉🎉🎉❤❤❤

  • @priyarai7772
    @priyarai7772 18 วันที่ผ่านมา

    Very nice logo lots of love from dharan 👌👌♥♥

  • @DeshKumarRai-ks8om
    @DeshKumarRai-ks8om 18 วันที่ผ่านมา

    Injoy Bhagya jyu China❤

  • @JyotiTmg-ox7gy
    @JyotiTmg-ox7gy 18 วันที่ผ่านมา

    ❤❤❤❤ramailo xa hai dai

  • @sudipkhadka1175
    @sudipkhadka1175 18 วันที่ผ่านมา +1

    China ma beer ko price pani vanda pani sasto perxa,ma basne thauma 40nrs i bottle beer

  • @roshanlama-jz3yu
    @roshanlama-jz3yu 18 วันที่ผ่านมา

    Ramro xa hajur

  • @-ln2lj
    @-ln2lj 18 วันที่ผ่านมา

    Bijay shahi le bhagya neupane lai desh bideshnai puryai diyo tyo kura kasailai thaha xain tito satya

  • @narayansherstha5703
    @narayansherstha5703 18 วันที่ผ่านมา

    Ati ramro prsthuti

  • @DeshKumarRai-ks8om
    @DeshKumarRai-ks8om 18 วันที่ผ่านมา

    China le Aafno Bhashama lekhnuko karan Aafno Deshko Security ko Hisable Hunusakchha English ma lekhiyo bhane Anydeshle Sajillo sanga Aakraman garnu sakdaina Jasto lagy Mero Bichar ho No hunupani sakchha Bhagya jyu Injoy Garnu hos Chinama Khushi lagyo !

  • @mayagiri1880
    @mayagiri1880 15 วันที่ผ่านมา

    Ramro sitvonidinu hos ! 🙏🙏🤞🤞💐💐♥️♥️💕🎉🎈🌹🌹🥰🥰🎈🎈🎈🥰🥰 !! Very very nice : 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️ ;;

  • @buddhagurung7294
    @buddhagurung7294 18 วันที่ผ่านมา

    God bless you sir 🙏❤❤🎉

  • @kcbharat68
    @kcbharat68 3 วันที่ผ่านมา +1

    मलेसिया मा पनि मैले धेरै जना सङ्ग सोधे त्र धेरै लाई थाहा रैनछ

  • @umeshportal5733
    @umeshportal5733 18 วันที่ผ่านมา

    Vagye sar namaskar Ramro xa china herna paiyo

  • @krishnarai7119
    @krishnarai7119 18 วันที่ผ่านมา +1

    Ma sabai video na xutai heriraxu❤❤❤ bg find

  • @user-bq2so5ot7w
    @user-bq2so5ot7w 15 วันที่ผ่านมา

    Dami video ❤🎉

  • @RamraiRamrai-ed9er
    @RamraiRamrai-ed9er 18 วันที่ผ่านมา +1

    Buddha was born in Nepal ❤❤❤

  • @HukumAka-nb7kx
    @HukumAka-nb7kx 17 วันที่ผ่านมา

    Dai le budha bagawan ko rup dharan grnu vako xa Dai namaste jay nepal ❤❤❤🎉

  • @user-ez9ec3yp5t
    @user-ez9ec3yp5t 18 วันที่ผ่านมา

    Good work sir 👌🙏🏼🙏🏼🙏🏼🌹🤗🤗🥰

  • @RnGurungpubg
    @RnGurungpubg 18 วันที่ผ่านมา

    Hajur Le new system nikalnush pahal garnush rah bikash garnush yestai system nikalnush Nepal ma ne sir jay Bhagya neupaney

  • @Nirajanpandey555
    @Nirajanpandey555 18 วันที่ผ่านมา

    I really love this hotel boss.❤❤❤❤😂lovely behaviour

  • @user-sv2us8si9u
    @user-sv2us8si9u 18 วันที่ผ่านมา

    God bles s you sir ❤❤🙏

  • @mimasanbulama8632
    @mimasanbulama8632 18 วันที่ผ่านมา

    Wow dami

  • @chakradhami8882
    @chakradhami8882 18 วันที่ผ่านมา

    Congratulations 👏👏

  • @user-md7yo1cr5n
    @user-md7yo1cr5n 18 วันที่ผ่านมา

    Mh Pani naxutai herxu video .vaghya sirko.

  • @Sanotechnical27
    @Sanotechnical27 18 วันที่ผ่านมา

    जुमा गएर जनावर जति सबैको भिडियो हाल्नु पर्‍यो सर।

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 17 วันที่ผ่านมา +1

    good luck❤❤❤❤

  • @kamalkunwar2386
    @kamalkunwar2386 18 วันที่ผ่านมา

    Hamle lemon kater nichudera khanxam unle kati chito chhari to banayra khanu bhayko yo kura chai maile sikne xu thank you sir hjrlai ❤

  • @kisanchhetri1908
    @kisanchhetri1908 18 วันที่ผ่านมา

    ramailo xa bhagya g aru bebasaya krisi form kukhura khasi palan k kasto system bata xa bujhnu dekhaunu la bunggur form

  • @user-pu1ul4qt5x
    @user-pu1ul4qt5x 18 วันที่ผ่านมา

    भाग्य दाई तपाईं को भिडियो सब हेर्नी गरिएको छु तपाईं लाई लाइभ देखिएको नी छु तर बोल्न पाएको छैन र एउटा कुरा गौतम बुद्ध को जन्म नेपाल मा भएको भनी कुरा चाइना बसुन्जेल सब लाई सोधनु होला र उहाँ को जन्म नेपाल मा भएको भनेर सब लाई भन्दै अगी बढ्नु होला 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵