बालेनसँग पानी बाराबार देखिएको सडक डिभिजनले भित्तैभरी यसकारण लेख्यो स.वि.,प्रश्न गर्दा हाकिम चर्किए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 มิ.ย. 2024
  • #balen #balenshah #balenshahnews #roaddivissionkathmandu
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 1.2K

  • @kajimanrai746
    @kajimanrai746 3 วันที่ผ่านมา +304

    जन्ता काे कर पोल मा लेखेर सक्ने भयो येस्ता विभाग लाई डाँडा कटाउनु पर्छ जन्ता ले

  • @bikramlama4993
    @bikramlama4993 3 วันที่ผ่านมา +145

    महानगरले अब देखि सडक बिभागको सडकमा फोहोर नउठाउने तुरुन्त घोषणा गर्नु पर्छ

    • @deepakpoon9679
      @deepakpoon9679 2 วันที่ผ่านมา +2

      Sahi ho ani herou haina sadak bivag le k garxa

  • @rajeshthapa4171
    @rajeshthapa4171 3 วันที่ผ่านมา +91

    यो मुजी खाते हाकिम एमालेको झोले हुनुपर्छ त्यसैले यो सबै बालेन विरोधी कामहरु गर्दैछन् एमालेको झोले

    • @subhash7408
      @subhash7408 3 วันที่ผ่านมา +1

      Kp ko manche

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 3 วันที่ผ่านมา +16

    सडक बिभागलाई हतियारको रूपमा अघि सारिएको हुनुपर्छ।
    यो काम लगाउने भौतिक योजना मन्त्री रघुबिर महासेठको पुर्व योजना मुताबिक चालिएको कदम हुनुपर्छ भन्ने हामीलाई लाईराछ।
    महानगर प्रमुख बालेन संग प्रतिसोध साटेको हो भन्ने कुरा लाटाले पनि सजिलोसँग बुझ्ने कुरा हो।

  • @tikaramrc674
    @tikaramrc674 3 วันที่ผ่านมา +111

    बिजुलीको पोल पनि सडक बिभागले बनाएर गाडेको होर ?😊😊

    • @rameshjaishi89
      @rameshjaishi89 3 วันที่ผ่านมา +5

      कुरो मन पर्यो 😂

    • @rajukarki565
      @rajukarki565 3 วันที่ผ่านมา

      Tyo kukur ko bolne shaili hernu na auta chaprashi banne samet banne haishiyat xaina bidhyot pradhikaran ko poll ma shadak bibhag ko name lekhera bhrasta char garne mauka khojeko ho tesle aslai ta shadak bahira nikalera juttai juttale hannu parne ho janta ko kar ko paisa poll bhari khera shakkayo jhole le 😡😡😡😡😡😡

    • @deveshent
      @deveshent 2 วันที่ผ่านมา +5

      अब विद्युत बिभागले स वि सँग भाडा उठाउनु पर्यो।

    • @bhagatshrestha6697
      @bhagatshrestha6697 2 วันที่ผ่านมา

      Sadak bi le gadeko hola tyo pole pni

  • @razzpahadi4682
    @razzpahadi4682 3 วันที่ผ่านมา +127

    बालेन ज्यू भनेको देशको रियल हिरो नै हुन्!! जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏

  • @khumkantalamsal6656
    @khumkantalamsal6656 3 วันที่ผ่านมา +15

    येस्ता मूला घुस्याहा कर्मचारी ले देश लुटेका छन।

  • @dilipbasnet8437
    @dilipbasnet8437 3 วันที่ผ่านมา +7

    बालेन जिन्दाबाद्✌️✌️✌️✌️🇳🇵🇳🇵🇳🇵🇳🇵💝💝💝

  • @chetranabhat9281
    @chetranabhat9281 3 วันที่ผ่านมา +57

    सडक बिभाग काे हाकिम हाे कि एमालेकाे झाेले हाे।

    • @Sudanonlinetv2024
      @Sudanonlinetv2024 3 วันที่ผ่านมา +4

      ईमालेको किरा होला यीनिहरु

    • @Heenaswar18
      @Heenaswar18 2 วันที่ผ่านมา +1

      Kira nai ho 😂

    • @kbgurung9290
      @kbgurung9290 2 วันที่ผ่านมา

      सडक बिभागको road sign boards को रुप आकर हेर्दा आफुखुसीले लोकल पेन्टर मर्फत बेगर मापदणड बनेको जस्तो देखिन्छ खै एक रुप्ता ? । Letter sizes , back ground कलरको मापदणड खेै ? Singn board हरु त कोइ निजिघरको भित्तोमा, रुखमा, बिजुलीको पोलको प्रयोग गरेका छन । चर्चामा आउनकाकै लागि हो भने पनि बिजुलीको पोलमा स. बि. लेखन अभियानले राम्रो सन्देश दिदैन । यसले त बरु महनगरको सोभा घटाए को छ । यस्ता सूचना board हरु कहाँ राख्न पर्ने हो खै मापदणड ?

    • @bishnubasnet-qt3fh
      @bishnubasnet-qt3fh 2 วันที่ผ่านมา

      एमालेकाे झाेले हाे याे हाकिम घुमाउराे तरिकाले बालेनकाे किन विराेध

  • @sbrai8048
    @sbrai8048 3 วันที่ผ่านมา +75

    यसरी भित्तामा लेख्न स्थानिय सरकार कानुन विपरित हाे । याे सडक भिभागले जनताकाे करकाे पैसा दूरपयाेग गरेकाे छ । यस्ता चाेर फटाहाहरूलाइ संरक्षक गर्ने नै भ्रष्टचार भएपछि यस्ताे फटाहाहरू माैलाएकाे हाे । यस्ताे फटाहा कर्मचारी सडकमा थुतेर हान्नु पर्छ ।

  • @basnetking
    @basnetking 3 วันที่ผ่านมา +10

    चोरै चोर को खानी यस्ता चोर ले बालेन को केही गर्न सक्दैन बालेन 💪💪💪

  • @rajkumarchaulagain8470
    @rajkumarchaulagain8470 3 วันที่ผ่านมา +8

    यो कुन पटिको झोले सडक डिभिजन हो कि एमाले सडक डिभिजन हो

  • @HappyHappy-gg6cw
    @HappyHappy-gg6cw 3 วันที่ผ่านมา +43

    पोलमा यसरी फोहर गर्न पाइन्न

  • @gokulthapa9580
    @gokulthapa9580 3 วันที่ผ่านมา +24

    सडक बिभागका कर्मचारी 100% भ्रष्ट छ्न । यो हाकिमको पनि सम्पत्ति छानबिन गरियोस । यो हाकिमको पनि म प्रमाण जुटाइदिन सक्छु ।

    • @lovelysom4460
      @lovelysom4460 3 วันที่ผ่านมา +1

      Proof launu na sir .......yesko interview ta phata type ko nai 6

    • @Samk249
      @Samk249 2 วันที่ผ่านมา +1

      Muddha halnu parxa yeslai

  • @pradyumnabhandari5751
    @pradyumnabhandari5751 3 วันที่ผ่านมา +6

    स.वि. लेखेकाे याे सडक सडक विभागकाे हाे भनेकाे हाे की खम्बा सडक विभागकाे भनेकाे हाे ? न पत्रकार ले साेधे न कर्मचारीले जवाफ दिए । सडक सडक विभागकाे हाे भनेकाे हाे भने प्रतेक खम्बामा लेख्नु जरूरी छैन, याे हेर्दा खम्वा सडक विभागकाे हाे भन्न खाेजेजस्ताे छ । अब दैबलाइ साेध्नु पर्छ ।

  • @abcdabcd7135
    @abcdabcd7135 2 วันที่ผ่านมา +2

    रोड सफा गरने बालेन अनि अधिकार चाई यसको यो चोर लाई खेलादाउनु परछ हामिले तिरेको करले यसको रजाई हो ल जनता रोडमा उतरिनु परो बिकास चाहाने जतति यो बिभाग हटाउनु परछ जय बालेन

  • @sheshuchai5713
    @sheshuchai5713 3 วันที่ผ่านมา +24

    चोर+चोर सरकारी कर्मचारी र पार्टी का नेता भन्ने चोरले गर्दा यस्तै हो

  • @chakrachakra7509
    @chakrachakra7509 3 วันที่ผ่านมา +29

    कुरा चाहिँ कति मीठो गर्ने यस्तै चोर फटाहा कर्मचारिले हो देश बिगारेको कृष्ण कडा दिनु पर्छ यस्तालाई प्रश्न देश लुटेराहरुलाई

  • @heartbeat1870
    @heartbeat1870 2 วันที่ผ่านมา +1

    बालेनलाई जनताले जसरी पनि जोगाउनुपर्छ, पार्टीको प्रहार पाईला पाईलामा भईरहेको छ ।

  • @ramanshahi939
    @ramanshahi939 2 วันที่ผ่านมา +1

    सडक विभाग को फोर तुरन्त बन्द गर्नुस नगरपालिका लाई न्यू खोजेको हो मात्र हो जय बालेन

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 วันที่ผ่านมา +46

    महानगरपालिकाले अव स.बी. लेखेको ठाँउको फोहर नउठाउने निर्णय गर्नुपर्छ ।

    • @bhimthapa1715
      @bhimthapa1715 2 วันที่ผ่านมา +1

      K garnu garo hamlainai hunxa

  • @devtumbapo4989
    @devtumbapo4989 3 วันที่ผ่านมา +112

    यो सबै चोरहरुको नौंटङकि हो । ठिकै छ सडक बिभागले अहिलेको अन्तराष्र्टिय मापडण्डको सडक पेटि र सडक बनाओस न त ! बालेनले अरु काममा समय दिन्छ नि ।

  • @jenishdhakal9428
    @jenishdhakal9428 3 วันที่ผ่านมา +4

    पोलमा लेखने स. वि को पैसा के तिमरा वाउ को हो ? जनता ले तिरेको कर को miss use garne ? chor haru🤫🤫

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 3 วันที่ผ่านมา +48

    ह्या,मलाई मार/काट जेसुकै गर,बाल मतलब भएन , जे गरेनी गर - बालेनको भक्त हुन छोडिन्न् । जय बलेन....

    • @manojthakuri5792
      @manojthakuri5792 2 วันที่ผ่านมา

      यस्ताको अनुहार हेर्दापनी दिन बिगृन्छ

  • @hiyaratnabajracharya2687
    @hiyaratnabajracharya2687 3 วันที่ผ่านมา +29

    त्यसो लेख्ने ले जनताले माग गरेको अनुसार फुटपाठ बनाइदेउनत ।

  • @youtogamer9973
    @youtogamer9973 3 วันที่ผ่านมา +8

    पागल खानामा पठाउनु पर्छ,गुच्छा खेल्ने जस्तो बुद्धि कति रछ ? यस्ता नि कर्मचारी 😂चक्रपथ मार्ग थानकोट सम्मको बाटोले जनाउछ ,के काम गरेको रहेछ ?????

  • @user-jd8cd6tc4f
    @user-jd8cd6tc4f 2 วันที่ผ่านมา

    यस्तो फटा कर्मचारीलाई सजाय दिनु पर्छ तर अरुले हैन जनताले गर्नु पर्छ ।अरुको त यहाँ बिश्वास अनि भरोसा लायक छैन।जय बालेन सर।

  • @hiyaratnabajracharya2687
    @hiyaratnabajracharya2687 3 วันที่ผ่านมา +14

    स बि ले जहां जहां लेखेको छ सरसफाइ पनि स बि ले नै गरोस ्।

  • @valuabletime9693
    @valuabletime9693 3 วันที่ผ่านมา +37

    बिदेश तिर त कतै देख्दिन त। मैले नदेखेको कि नलेखिएकै हो? अनि नेपाली नेता र कर्मचारीको दिमागमा मात्र यस्तो खुरापाती दिमाग के खाएर आउँछ? अनि यति लेखेको पनि लाखौं र करोडौंमा भ्रष्टाचार हुने होला होइन?

    • @deepakpoon9679
      @deepakpoon9679 2 วันที่ผ่านมา

      Maile pani dekhina yo mugi jhole le kata dekhexa hai.

  • @mNg1969
    @mNg1969 3 วันที่ผ่านมา +3

    नेपालको सडक हरूको दूर्गाती हुनम यस्तो बाँदर हाकिम रहेछ र पौ

  • @premoli4492
    @premoli4492 3 วันที่ผ่านมา +4

    पाटी झोले कर्मचारी भएसी यस्तै हुन्छ! अनि कसरी उबो लाग्छ देस!

  • @nirajpokharel5248
    @nirajpokharel5248 3 วันที่ผ่านมา +14

    यस्ता फटाहालाइ टुडीखेलमा झुन्डाइहाल्नु पर्छ

  • @balandaraissongs2982
    @balandaraissongs2982 3 วันที่ผ่านมา +27

    चोरहरुको नौंटङकि हो ।

  • @user-pg1qr8sk7x
    @user-pg1qr8sk7x 2 วันที่ผ่านมา +2

    सडक बिभाग भ्रस्टाचारीको अखडा हो ।

  • @mangurung5710
    @mangurung5710 2 วันที่ผ่านมา +1

    सडक बिभाग हरु को असली रुप भनेकै यहि हो देशै भरी सडकको बिजोग आँखा अगाडि छर्लङ्ग छ र बिजुलीको पोलमा स. बि. लेखेर पार्टीको झोलेहरु बनेर अरबौं देशको बजेट बाट तलब भत्ता खाएर बसेका छन। ठगहरु.........।

  • @binodbomjam9052
    @binodbomjam9052 3 วันที่ผ่านมา +16

    जनता को पैसा दुरप्रयोग भयो यो लेखेको खर्च कत्ति हुन्छ त्यो सोब हाकिम को तलब बाट काट्नु पर्छ

  • @maheswarmanshrestha9993
    @maheswarmanshrestha9993 3 วันที่ผ่านมา +22

    बेकारको के लेखेको बाटै भरी स.वि. सहरै फोहर देखने गरी । कारण छ भने अघिल्लो बर्ष किन नलेखेको ? अरु केही हैन अनावस्यक खर्च, र बालें संगको रिसिभी ।

  • @sonamshrestha2245
    @sonamshrestha2245 3 วันที่ผ่านมา +2

    देश को सम्पत्ति लुटने यस्ता कार्यलय र कर्मचारी नै खारेज गरेर देशको सम्पत्ति बँचाऊ !! पत्रकार भाई प्रस्तुति अलि कमजोर भयो कि !!

  • @gangachhetri3068
    @gangachhetri3068 3 วันที่ผ่านมา +1

    अब सडक बिभाग खारेज गरेर स्थानीय सरकारलाइ नै सडक निर्माणको जिम्मेवार दिनुपर्छ किनकि सडक विभागको कर्मचारीभन्दा स्थानीय जनप्रतिनिधिलाई सडक बाटोको बढी माया हुन्छ ।

  • @tulbahadurshahi1570
    @tulbahadurshahi1570 3 วันที่ผ่านมา +43

    याे चाेर साला सडक विभागकाे धज्जी उदाउदै जनताकाे कर घिचेर तमसा देखाउदैछ । यसलाई जहाँ भेटाउने त्यहीँ राम धुलाई गर्नुपर्छ

    • @shahjasmine8624
      @shahjasmine8624 3 วันที่ผ่านมา

      Garyo veda janta haru le Tulu Tulu hero basni mattra ho

    • @advicegiver2411
      @advicegiver2411 2 วันที่ผ่านมา

      Eti chaai garihalna paryo
      Ani balla kaam ma tagaaro laauna agi dus xoti sochnexan inaaru

  • @Sanjay-im5on
    @Sanjay-im5on 3 วันที่ผ่านมา +40

    यो खातेको बाटो सफा गर्न हुन्न महानगरपालिकाले ।

  • @surajadhikari2640
    @surajadhikari2640 2 วันที่ผ่านมา

    यिनी जस्ता कर्मचारी हरु नै यो देश को दुर्भाग्य हो ।।

  • @punyasubedi1400
    @punyasubedi1400 3 วันที่ผ่านมา +2

    यिनिहरु कमिसन को चक्कर मा हरेक तिक्डम हरु अपनाउछन,, केही लागेन भने राती राम्रो बाटो भत्काउने दिनमा मर्मत भनेर पनि लुट्छन !! यो हाकिम को नजर नै घुस्याहा छ सिधा आँखा जुधाएर हेर्न बोल्न सकिराछैन !!

  • @user-nx4dn8rb7f
    @user-nx4dn8rb7f 3 วันที่ผ่านมา +21

    यो पनि पुरानो जोगि हो यसलाई पनि बाटो को खाल्टोमा लगेर टालनु पछ हो

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 3 วันที่ผ่านมา +8

    जै बालेन सर 🙏❤️❤️❤️जै बालेन सर सपोटर्🙏🇳🇵🇳🇵🇳🇵जै नेपाल् 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️

  • @Mangalofficialvlog30
    @Mangalofficialvlog30 3 วันที่ผ่านมา +1

    यस्ता सडक बिभाग लाई आगाे लगाईदिनु पर्छ। चाेर हाे। नेपाली जनताकाे करकाे पैसा कुम्लाउने मात्र हाे।

  • @shreetikshrestha7771
    @shreetikshrestha7771 2 วันที่ผ่านมา +1

    जय बालेन सर

  • @nishashrestha7509
    @nishashrestha7509 3 วันที่ผ่านมา +11

    यो भ्रष्टको सम्पत्ति कहाँ बाट आयो यत्रो छानबिन होस

  • @rajendraoli3755
    @rajendraoli3755 3 วันที่ผ่านมา +16

    कलङ्कि बाट महारजगञ्ज चाबहिल धुलाम्बे सडक मा सडक बिभाग किन नलेखेको छिटो लख

  • @user-xr1kv2gl9z
    @user-xr1kv2gl9z 3 วันที่ผ่านมา +3

    बालेन जि जिन्दावाद यो स बि लाई बर्खा को पानी ले बगाईदिनेछ जय बालेन

  • @rameshchaudhary7522
    @rameshchaudhary7522 3 วันที่ผ่านมา +2

    अब चोर्ने बाटो बन्द हुँदै गर्दा सडक बिभागले चोर्ने नया बाटो खोलेको हो
    लेख्ने बजेट जुन अवस्यक्ता छैन त्यो बजेट निकालेर खाने नया बाटो बनायेको हो ....

  • @rajendraoli3755
    @rajendraoli3755 3 วันที่ผ่านมา +8

    सडक का मुल नाइके हरु भ्रष्टाचारी का नाइके हुन्

  • @ftm1044
    @ftm1044 3 วันที่ผ่านมา +8

    यो लेख्ने क्रममा कति करोड खाई सक्यो यो किराले। यस्तो त छ साला पद हद्प्ने किराको दिमाग....तेरो/मेरो? जनताको पसिनाले पिरोल्छ।

  • @dhanendratamang6672
    @dhanendratamang6672 2 วันที่ผ่านมา +1

    चोरजनताको करमा राजगरेको झोले चोर हाकिमबनेर बसेको यातालाई कार्बही गर्नुपर्छ जनतासबैमिलेर हटाउनुपर्छ

  • @adyetathapa5859
    @adyetathapa5859 3 วันที่ผ่านมา +2

    याे मान्छेकाे निधारमा पनि स .वि काे ट्याटु मैले तिरेको करबाट बनाइयोस् सडक विभागकाे कर्मचारी हाे भनेर सबैले चिन्नुन र जहाँ सडक बिगि्रएको छ त्यहि भाटे कारवाहि गर्न सकुन ।

  • @dineshthami
    @dineshthami 3 วันที่ผ่านมา +8

    सडक विभाग खारेज गर यसको काम छैन

  • @nareshb.k.3926
    @nareshb.k.3926 3 วันที่ผ่านมา +4

    बालेन आऊ देश र जनता बचाऊ।❤

  • @mitrabahadurmalla7521
    @mitrabahadurmalla7521 3 วันที่ผ่านมา +4

    स बि लाइ लाज सर्म पनि लाग्दैन।। छि छि ।। स बि को काम छैन ।। भ्रष्टाचार गर्न नपाउदा बौलाएको छ।।

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu 2 วันที่ผ่านมา

    मेरो ठाउँ भनेर लेख्नु, बोल्नु ठूलो कुरो होइन, काम पनि हुनुप-यो। कुरो ठुलो माऋ गरेर हुदैन हिजोको दिनमा र अहिलेको दिनमा के कति फरक छ र बिकास भाको छ जनताले मुल्यांकन गरी रहेका छन।जय बालेन साह

  • @hema951
    @hema951 3 วันที่ผ่านมา +12

    कुबुदी भाकले लेखेको लाज पाजेको ????

  • @saturdaysunday555
    @saturdaysunday555 3 วันที่ผ่านมา +5

    अति भन्दा अति गर्दैछ कुन दिन कालो मोसो र जुत्ताको माला ल्याएर हाल्नु नपरोस्।

  • @mahendrashahi1359
    @mahendrashahi1359 2 วันที่ผ่านมา +1

    महानगरपालिका र सडक बिभागको जुंगाको लडाईले अब फेरी दृश्य प्रदुषण बढ्ने भयो

  • @bikashshrestha1472
    @bikashshrestha1472 3 วันที่ผ่านมา +1

    एस्तै कर्मचारीहरुले हो नेपाललाई सिँगापुर बनाउने।।

  • @flowertuladhar4999
    @flowertuladhar4999 3 วันที่ผ่านมา +7

    पहिले सूचना दिनु पर्ने थिएन अनि अहिले किन स वी लेख्नु पर्ने भित्र भित्रको बाटो मा पनि जा हेर के गरेको छ न्यूरोड मात्र हेर्ने होइन झोले

  • @Rkpmadi20
    @Rkpmadi20 3 วันที่ผ่านมา +5

    कति लाजमर्दो काम जनता ले तिरेको कर पोल मा स बि लेखेर सक्ने भए यस्तो देखाउने ले सडक भत्किएको पानी जमेर जनता लाई असज भएको ठाउमा देख्नु पर्छ सडक बिभाग का कुकुर कर्मचारी हरुलाइ एक मुस्ट रिप भन्न बाहेक अरु उपहार छैन नर्क मा बास होस

  • @user-md7qm8sz8b
    @user-md7qm8sz8b 3 วันที่ผ่านมา +2

    कस्तो कर्मचारी सग कुरागरेको यस्को कुरा सुदा झोलेकोगन्द आउन्छ

  • @karsanglama8315
    @karsanglama8315 วันที่ผ่านมา

    Thankyou hareknews TV satya ko pakchya ma rahani vako ma tapai ko contribution ramro xa

  • @sujanrajbansishrestha5166
    @sujanrajbansishrestha5166 3 วันที่ผ่านมา +4

    Ringroad मा चाहिँ स बि लेखिएको छ कि छैन ?अलि राम्रो राम्रो सडक मा मात्र लेखिएको हो कि बिग्रेको बाटो मा पनि लेखिन्छ

  • @prakashkhotang8190
    @prakashkhotang8190 3 วันที่ผ่านมา +4

    य सडक बिभाग काठमाडौ काे कुर्सिमा बसेर लुट्नु जानेकाे हाे पहिले त बाटाे हेर्नू पराेनि

  • @puskardahal3732
    @puskardahal3732 2 วันที่ผ่านมา

    बालेन सङ सडक भिभाग को सात्तो गयेको प्रमाण हो यो

  • @nilkanthagautam9351
    @nilkanthagautam9351 3 วันที่ผ่านมา +3

    सडक बिभाग ले पार्किङ लेन मा रातो रङ्ग लगायर कसरी फास्ट ट्रयाक हुन्छ नबुजेको कुरो?

  • @user-nx4dn8rb7f
    @user-nx4dn8rb7f 3 วันที่ผ่านมา +5

    सडक पेटिको पोल कहिले बेवस्थापन गछ सोधन पयो यसलाई ...?

  • @devirampanthi9989
    @devirampanthi9989 3 วันที่ผ่านมา +4

    भ्रष्टाचार गर्ने तरिका।।।

  • @Bayambu.K
    @Bayambu.K 2 วันที่ผ่านมา

    महानगरको प्रबक्ता नै हुन् यी पत्रुकार भनौदा हरु । सहि जवाफ

  • @khimgc2933
    @khimgc2933 3 วันที่ผ่านมา +3

    यो मान्छे कहा भेटिन्छ होला ? अहिले सम्म कहा सुतेको थिईस घास मुला यो कुन पार्टि को झोले हो,

  • @bramhakumarshrestha9787
    @bramhakumarshrestha9787 3 วันที่ผ่านมา +3

    सडक बिभागले लेख्ने हो भने सडकको किसिम को बोर्ड राख्नु पर्यो शुरु र अन्तिममा, ने बि प्रा को पोलमा लेख्न पाई? ध्यान जाओस् ।

  • @khagacharya9499
    @khagacharya9499 3 วันที่ผ่านมา +2

    देशलाई आर्थिक अधोगतिमा लैजाने अर्को प्रपञ्च । के आवश्यकता छ यो गर्नका लागि ?

  • @suryathapa2039
    @suryathapa2039 2 วันที่ผ่านมา +1

    स बि त रोड्मा लेख्नु नि , किन बिजुलीको पोलम लेखेको पोल त विद्युतको बिभाग मा आउदैन र। तेरिमा भ्रष्टाचार दलाल मुर्ख जनताको रगत पसिना चुस्नको लागी अनेक बहाना बनाउनु पर्छ ।
    जय बालेन

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 3 วันที่ผ่านมา +3

    यो केजाती अधिकृत कि के यो मान्छेको दिमाग हजुर्बाको पालाको रहेछ है.......

  • @bhumikatiruwa5351
    @bhumikatiruwa5351 3 วันที่ผ่านมา +4

    हैन यो सडक विभागको दलाललाई त। सामनेमा भए मुखैमा मुखैमा जस्तो लाग्यो

  • @user-df2on4sk5f
    @user-df2on4sk5f 2 วันที่ผ่านมา

    बादरले आफ्नो घरपनि बनादैन र अरुलाई पनि बनाउ दिदैन बालेन सर जिन्दबा बालेको बिरुदि मुद्दा वाद जय बालेन

  • @gopalraut5049
    @gopalraut5049 2 วันที่ผ่านมา +1

    बाकी रहेको बजेट अषाढ मसान्तसम्म सक्ने खेलाे मेलाे हाे । स्थानीय निकाय र केन्द्रीय निकाय बिच किन द्वन्द्व श्रृजना गर्दै छ स वि ले ?

  • @rambahadurshrestha4714
    @rambahadurshrestha4714 3 วันที่ผ่านมา +4

    अर्काेले गरेकाे मै ले गर्नेहाे भन्छ ,न्युराेडमा बालेन ले खनेकाेत रातिराति गरिस त ,

  • @gokulthapa9580
    @gokulthapa9580 3 วันที่ผ่านมา +3

    समयमा नै काम सम्पन्न नगराउने अनि पुल सडक बनाउदा रेखदेख नगर्ने पैसा लिदा बन्द कोठामा ठेकेदार लाई बोलाउने माद्राचोद सबै कर्मचारी भ्रष्ट हुन ।

  • @uttamchhetri1592
    @uttamchhetri1592 2 วันที่ผ่านมา

    देस विकास गर्ने कुरा मा पनी यो मेरो अन्तर्गत त्यो तेरो अन्तर्गत रे। आफु पनी न गर्ने गर्छु भन्ने लाई गर्न पनी न दिने कस्को चलन आयो हाम्रो नेपाल मा। जय बालेन🙏

  • @dadhithapa1555
    @dadhithapa1555 3 วันที่ผ่านมา +2

    सडक बिभागले यस्तो गाईजात्रा कुन देशमा गर्छन?लाज पचेका हरुले भत्केका सडक पुल तूईन भत्केका झोलुन्गे पुल हरुमा पनि लेखोस सबि।

  • @narendrabhusal5090
    @narendrabhusal5090 3 วันที่ผ่านมา +4

    यो मान्छे सङ्ग लाज सरम छ कि छैन

  • @ramgurung8516
    @ramgurung8516 3 วันที่ผ่านมา +5

    यो सडक विभाकको नौटंकी हो।😅😂

  • @bhupendra-fly
    @bhupendra-fly 2 วันที่ผ่านมา +1

    अख्तियारले यस्को सम्पत्ति छानबिन गर्नु पर्छ किन किन यो लाइ एमाले ले भ्रष्टाचार गर्न पठाए जस्तो छ।

  • @YonjanRaja
    @YonjanRaja 3 วันที่ผ่านมา +1

    थपड लाउनु पर्ने चोर हरु जनता को पैसा ले कुर्ची हल्लयो बस्यो

  • @SleepyBeachHammock-mc2zs
    @SleepyBeachHammock-mc2zs 3 วันที่ผ่านมา +3

    एमालेको कोटा वाट वनेको हाकिम भन्न कन्जुसाई छैन

  • @kiranbhattarai440
    @kiranbhattarai440 3 วันที่ผ่านมา +3

    बिद्युत प्राधिकरण को पोलमा स वि किन ?

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 3 วันที่ผ่านมา +1

    माकुने, ओलि, प्रचण्ड, सेरेहरुको हालिमुहाली भए सम्म लुट भन्दा अरु केही हुन्न। यिनिहरुको सम्पत्ति थपिदै जान्छ र देश कंगाल हुँदै जान्छ।

  • @jayshreehari3
    @jayshreehari3 3 วันที่ผ่านมา

    अति राम्रो काम ठिक गर्नु भयो सहि काम

  • @user-de7yy7yz6f
    @user-de7yy7yz6f 3 วันที่ผ่านมา +3

    बाँदर ले आफनो घर पनि बनाउँदैन अरुको पनि बनाउन दिदैन

  • @kishorkishor2851
    @kishorkishor2851 3 วันที่ผ่านมา +3

    ए खाते का बान हरु .. दार्चुला तिन्कर सडक सडक बिभाग मा पर्छ कि पर्दैन .त्या लेखेर आ न

  • @bijayanandadhital2050
    @bijayanandadhital2050 3 วันที่ผ่านมา +2

    झाक्रीको राजनैतिक नूनको सोझो, कुरागर्न एउटा burocracy लाइ कतिसम्म लाज हुनु पर्छ

  • @premrajbanshi4214
    @premrajbanshi4214 3 วันที่ผ่านมา +1

    Yedi Balen ji lai teti nai man dekhin support garne ho vane hami sabai jana milera asta vharastachari ko birodh garnu parxa aba dekhin. Comment mai Jay Balen lekhera we support you vanera matrai hudaina.🤝✊️✊️
    #GO BACK CROPTED LEADER🫵👊

  • @SamratShrestha-qp5oq
    @SamratShrestha-qp5oq 3 วันที่ผ่านมา +3

    एसता गोरु लाई के देखेर सडक प्रमुख बनाएको होला

  • @kamalmoktan7126
    @kamalmoktan7126 3 วันที่ผ่านมา +2

    30 35 barsa dekhi chai geda herera baseko?