जसलाई राजा र प्रधानमन्त्रीले नै जागीरको प्रस्ताव गर्थे डा. गौरीशंकर लाल दास | Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024

ความคิดเห็น • 115

  • @PhanindraDahal-f1x
    @PhanindraDahal-f1x ปีที่แล้ว +3

    टिकाराम जि यो कार्यक्रम जिउदो ईतिहास जो स्वयम बोल्दैछ प्रस्तुत गर्दै हुनुहुन्छ। रे रे होईन यो यस्तो हो यतार्थ हो भन्ने कार्यक्रम हो। तपाई पाना पल्टाऊनु हुन्छ ,ईतिहास आफै बोल्दै जान्छ। यो संगालो बनाएर राखी दिनु भयो भने भोलिका पिदिले पढिरहनु पर्दैन सुने पुग्छ। ज्यादै राम्रो कार्यक्रम छ। सपना बाड्ने नेताका कुरा सुन्नु भन्दा पाकाका कुरा सुन्नु शास्त्र पढेको ठान्छु म। जय होस ।

  • @ramhariadhikari6722
    @ramhariadhikari6722 ปีที่แล้ว +5

    राम्रो कार्यक्रमको लागि बधाई टिकाराम सर, डाक्टरसाबलाई दीर्घजीबनको कामना ! कार्यक्रमका केहि तथ्यहरु गलत नभए सुनमा सुगन्ध हुन्थ्यो , जस्तो कि उहाँको जन्मकालमा राजा त्रिभुवन थिए, पृथ्विबीरबिक्रम होईन । त्यस्तै उहाँको समयमा भारतमा ईष्ट ईन्डिया कम्पनि थिएन, बरु अंग्रेज सरकारले सत्ता लियिसकेको थियो । समग्रमा कार्यक्रम अत्यन्त महत्वपूर्ण छ ।

  • @BR-gp9eo
    @BR-gp9eo ปีที่แล้ว +2

    टिकारामजीलाइ अनुराेध-याे कार्यक्रममा ९२ वर्षिय पूर्व उप महालेखा परीक्षक रामप्रसाद श्रेष्टकाे कुरा पनि सुनाउनु हाेस न ।

  • @anarbasnet1446
    @anarbasnet1446 ปีที่แล้ว +18

    दिव्य शताब्दी पुरूष डा. गाैरीशंकर लाल दासजीमा जन्म शताव्दी वर्षकाे हार्दिक मंगलमय शुभकामना ।।।

    • @bindut6128
      @bindut6128 ปีที่แล้ว

      शताब्दी पुरूष डा गाैरीशंकर लालदाशमा नमन

    • @ravilalbazgain8577
      @ravilalbazgain8577 ปีที่แล้ว

      Satabdi, Suva janmotsab

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 ปีที่แล้ว +5

    अनुकरणीय आदर्शपुरुष डाक्सापलाई शताब्दि बर्षको हार्दिक शुभकामना🌸🎊🌸🌸

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 ปีที่แล้ว +1

    यिनी जन्मदा नेपालका राजा त्रिभुवन थिए । त्रिभुवन बि.स. १९६८ मा राजा भएका हुन ।

  • @latagk
    @latagk ปีที่แล้ว +5

    कस्तो राम्रो स्मरण शक्ति l सुस्वास्थ्य एवं क्रियाशील जीवन को हार्दिक शुभकामना l

  • @ambikaacharya6489
    @ambikaacharya6489 ปีที่แล้ว +1

    सर कृपया उहाँसँग कार्य गर्ने बयोबृद्ध बेद राज शर्मा संग पनि साक्षात्कार गरिदिनु होस न।

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 ปีที่แล้ว +1

    पहाड भन्दा धेरै तराइमा गरिबी छ । जग्गा बिहिन धेरै छन । तर सुकुम्बासीको नाउमा एक धुर पनि तराइका मुसहर चमार डोमले जग्गा पाएनन् जतिले पाए सबै पहडिया हुकुम्बासीले ।
    जग्गा बाडियो रौतहट सर्लाहिमा तर जग्गा पाए काठमाडौंका हुकुमबासीले
    मालपोत भुमिसुधार कार्यालयबाट अभिलेख लिन सक्नु हुन्छ

  • @rameshthakuri66
    @rameshthakuri66 ปีที่แล้ว +4

    साघरण जीवन यापन, सकारात्मक सोच, स्वच्छ खानपिन र सक्रिय जीवनशैलीको परिणाम दीर्घायू।

  • @rudraneupane2428
    @rudraneupane2428 ปีที่แล้ว +2

    Yaslai basuri hoina murali bhaninxa hajur

  • @narayangurung5774
    @narayangurung5774 ปีที่แล้ว +2

    अर्को भागको पनि अपेक्षा गरिएको छु यात्री सर डाक्टर साब सङ्गको संबाद अनुकरणीय छ।

  • @jayaramthapa970
    @jayaramthapa970 ปีที่แล้ว +5

    स्वास्थ अनि दिर्घायु जीवन को शुभकामना 🎉🎉❤❤🙏🙏🙏

  • @sitaram528
    @sitaram528 ปีที่แล้ว +2

    सताब्दिओै जन्मदिनकाे उपलक्षमा हार्दिक मङ्गलमय शुभकामना ।

  • @indirashakya1211
    @indirashakya1211 ปีที่แล้ว +1

    पहिलाको नेपाल देश सम्झि ल्याउँदा एकादेशको कथा झै लाग्छ होला वहाँलाई।

  • @DikBahadurBasnet-j6m
    @DikBahadurBasnet-j6m ปีที่แล้ว +2

    लीला बहादुर छेत्री ,बसाई का लेखक हुनु हुन्छ भने ❤❤❤❤❤ सुनौन

  • @binode8
    @binode8 ปีที่แล้ว +3

    १०० बर्ष (सताब्दि) पुग्नू भऐको डा. साहब लाई मगंलमय शूभकामना वहालाई टिकाराम ज्यू सम्मान गरि हामिहरू मा वहा को अनूभब पस्किन दिनू भा मा धन्यबाद!😊

  • @MRBNEPAL
    @MRBNEPAL ปีที่แล้ว +3

    एक सय बर्स को धेरै धेरै शुभकामना

  • @jyotirayamajhi735
    @jyotirayamajhi735 ปีที่แล้ว +2

    उत्कृष्ट नेपाली हुनु हुंछ,बधाई छ।

  • @ambikaacharya6489
    @ambikaacharya6489 ปีที่แล้ว +1

    उहाँलाई मेरो नमन। मेरो बुवाले उहाँसँग स्वास्थ्य मन्त्रालयमा सगै काम गरेको कुरा गरिबक्सेको संम्झना छ। अहिले बुवा ९७ वर्ष पुरा गर्दै हओइबक्सन्छ।

    • @tikaramyatri
      @tikaramyatri  ปีที่แล้ว

      सम्पर्क नम्बर पाउ न, उहाँको अनुभव पनि सुनौ, सुनाउ #कुरा_सुन्नु_पाकाको मा

  • @prakashkoirala3337
    @prakashkoirala3337 ปีที่แล้ว +1

    १९८१ मा श्री ३ चन्द्र शमशेर राजा त्रिभुवन थिए उनी १९६८ देखि राजा भएका थिए ।

    • @tikaramyatri
      @tikaramyatri  ปีที่แล้ว

      जानकारीका लागि धन्यवाद

  • @sanjaykumaryadav6260
    @sanjaykumaryadav6260 ปีที่แล้ว +2

    महान व्यक्तित्व जसको राष्ट्र निर्माणमा अद्भुत योगदान रहेको छ।
    हार्दिक मंगलमय शुभकामना।

  • @radhaghimire4644
    @radhaghimire4644 ปีที่แล้ว +3

    कति राम्रो स्मरण शक्ति
    सुस्वास्थ्य र दिर्घायुको कामना🙏🙏

  • @TopBahadurOli-jo5hd
    @TopBahadurOli-jo5hd ปีที่แล้ว +1

    दीब्य जी दीप जस्तै बलीरख्नु होला शताब्दी को सुभअरम्भ को लाखौं लाख सुभकामना

  • @haribhattarai1113
    @haribhattarai1113 ปีที่แล้ว +2

    omg amazing ❤ ajahai 100 barsa bachnus dr sab

  • @nepal0384
    @nepal0384 ปีที่แล้ว +7

    टिकाराम दाईले मिठाेमिठाे मान्छे खाज्नु हुन्छ तर दाइ हजुर धेरै नबाेल्नुन पात्रलाई मज्जाले पूरा बाेल्न दिनुन हाे। हजुरकाे धेरै कुरा राम्राे तर बिचबिचमा पात्रले भन्दा जान्नु भएर अाफै उत्तर दिने असधै नराम्राे बानि।

    • @Nepalopgcenter
      @Nepalopgcenter ปีที่แล้ว +1

      पात्रको उमेरको कारण बिर्सेका हुन्छन् तेसै कारण बिच बिचमा सम्झाउनु परेको हो ।

  • @premrajneupane8192
    @premrajneupane8192 ปีที่แล้ว +7

    मुमा बडामहारानी रत्न को कुरा सुनुम टिका सर 🙏🙏

  • @laxmansatyal7582
    @laxmansatyal7582 ปีที่แล้ว +1

    Chabel ko Gahanna ma namaskar

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal7961 ปีที่แล้ว +6

    महान व्यक्तितब ।

  • @rameshbhatt6324
    @rameshbhatt6324 ปีที่แล้ว +3

    Happy birthday dr sap ❤❤❤

  • @sureshacharya8321
    @sureshacharya8321 ปีที่แล้ว +2

    अति सुन्दर र प्रेरणादायी कुराकानी । डा गौरीशंकर लाल दास जीको स्वस्थ तथा दीर्घायु जीवनको हार्दिक शुभकामना । यस्ता कालजयी व्यक्तित्वहरुको विचार भविष्यमा निरन्तर प्रवाह भईरहोस ।

  • @shaileshmani
    @shaileshmani ปีที่แล้ว +1

    धेरै धेरै बधाई तथा शुभकामना छ

  • @khadgajitlama6775
    @khadgajitlama6775 ปีที่แล้ว +3

    डा.साबको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दछु।

  • @k.dsubedi7328
    @k.dsubedi7328 ปีที่แล้ว

    राजा महेन्द्र साच्चिकै मा राष्ट्र भक्त सपूत हुनुहुन्थ्यो आजको आधुनिक नेपाल काे जग राजा श्री ५ महारधिराज महेन्द्र वीर विक्रम शाहदेव राख्नु भएकाे थियाे।।

  • @madansaru
    @madansaru ปีที่แล้ว +1

    म पनि आजको कुरा सुन्नू पाकाकोमा हाजिर भैयो है!

  • @mahendarlami4232
    @mahendarlami4232 ปีที่แล้ว +1

    जन्म-शताब्दी बर्षकाे अमुल्य शुभकामना 🙏🇳🇵

  • @kiranrajbc3349
    @kiranrajbc3349 ปีที่แล้ว +2

    उच्च समान छ शताब्दी पुरुष डा. गौरीशंकर लाल दास जि लाइ❤❤❤❤❤❤❤

  • @dibakarpant3390
    @dibakarpant3390 ปีที่แล้ว +3

    Happy birthday Dr Saheb ! Jay Hos ! Jay Matribhumi ! Jay Pashupatinatha !

  • @Narendraraj-z3f
    @Narendraraj-z3f ปีที่แล้ว +2

    हाल मलेशिया घर कंचनपुर

  • @indirapanday2724
    @indirapanday2724 7 หลายเดือนก่อน

    सुस्वास्थ्य तथा दिर्घायुको हार्दिक शुभ कामना🌹

  • @narbahadurgharti609
    @narbahadurgharti609 ปีที่แล้ว +1

    Dr सावलाई. १०० बर्षको जन्मसोमा हार्दिक बधाई तथा शुभकामना विश्वास गर्नै गाह्रो कति तगडा र फुर्तिलो

  • @krishnaadhikari9846
    @krishnaadhikari9846 ปีที่แล้ว +4

    It is so nice to hear from such historic pillar of health system in Nepal . Tika Ram Yatri is one of the best journalists in Nepal . I have met him 2022 October in Delhi airport. Even though we did not talk each other but we were waiting in Delhi airport .

  • @samjhanasharma8929
    @samjhanasharma8929 ปีที่แล้ว +4

    शताब्दी पुरुष!अत्यन्त आदरणीय व्यक्तित्व! हार्दिक नमन्!

  • @shreetikshrestha7771
    @shreetikshrestha7771 ปีที่แล้ว +1

    नमस्कार

  • @Paudelamit
    @Paudelamit ปีที่แล้ว +1

    1980 B.S ma King chai Trivhuwan Bir Bikram (1968-2011 B.S) hunuhunthyo hai.

    • @tikaramyatri
      @tikaramyatri  ปีที่แล้ว

      आभार

    • @tikaramyatri
      @tikaramyatri  ปีที่แล้ว

      जानकारीका लागि धन्यवाद हजुर

  • @gp649
    @gp649 ปีที่แล้ว

    कानुनविद् कृष्ण प्रसाद भण्डारी

  • @dilipsunar267
    @dilipsunar267 ปีที่แล้ว +2

    हार्दिक सम्मान

  • @krishnaadhikari9846
    @krishnaadhikari9846 ปีที่แล้ว +3

    Happy birthday doctor

  • @krishnachalisey1637
    @krishnachalisey1637 ปีที่แล้ว +2

    Very useful and inspiring. Thank you Dr Sab and Tikaram ji.🙏🙏

  • @ciprokodarbar
    @ciprokodarbar ปีที่แล้ว +5

    कुरा सुन्नु पाका मा मुमा बडामहारानि लाइ देखन पाए कति रमाइलो हुन्थियो होला❤❤

    • @manbahadurbk4326
      @manbahadurbk4326 ปีที่แล้ว +2

      मनकै कुरा गर्नु भयो सर।मेरो पनि चाहाना छ ।

  • @bijayashresthakc2436
    @bijayashresthakc2436 ปีที่แล้ว +2

    Salute Dr. saheb. Happy birthday to you. God bless you....

  • @aniladhikari3146
    @aniladhikari3146 ปีที่แล้ว +1

    अति नै राम्रो सम्बाद।

  • @omsharma7419
    @omsharma7419 ปีที่แล้ว +2

    हार्दिक सम्मान🙏🙏💐💐

  • @laxmanpandey4873
    @laxmanpandey4873 ปีที่แล้ว +1

    पारिवारिक कुरा समेटियन्छ

  • @m2k2n2d
    @m2k2n2d ปีที่แล้ว

    When educated, and skilled professional move out their home town on permanent basis, villages remains backward for long time.

  • @jeetendrabam7406
    @jeetendrabam7406 ปีที่แล้ว +6

    दिव्य सताबदि पुरुष गाैरिसँकर लाल जि प्रति नमन❤❤

  • @nabinarokaya9848
    @nabinarokaya9848 ปีที่แล้ว +1

    Happiest birthday to you doctor. Stay healthy and happy alwaz

  • @birkajibasnet3724
    @birkajibasnet3724 ปีที่แล้ว +1

    Tikaram jee sambhawa bhae Ratna raajya ko pani interview linu hola.

  • @hamroprint-p9z
    @hamroprint-p9z 24 วันที่ผ่านมา

    100 years ko manxe yati active !!! oh god !

  • @kalpalatadahal6525
    @kalpalatadahal6525 ปีที่แล้ว

    Very nice interview ! Yatriji ageing people are loosing peace in around Pasuati, please quest the lost peace

  • @Facttruth843
    @Facttruth843 ปีที่แล้ว +1

    डा. साबलाई नमस्कार 🙏अहा! कति राम्रो संग हाम्रो हिन्दू धर्म शास्त्र ( चरक संहिता ) मा आधारित ब्याख्या गर्नु भयो..स्वास्थ्य हुन के खाने? हितभुक, मितभुक,रितभुक..

  • @saritarisal2018
    @saritarisal2018 ปีที่แล้ว +1

    Wow kasto interesting interview

  • @krishnakc8972
    @krishnakc8972 ปีที่แล้ว +2

    Salute to the legend Dr saab for your marvelous experiences and inspiration for living life🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @sumitkc6072
    @sumitkc6072 ปีที่แล้ว +1

    Bhagwan vholenath ko lilla hami kasale lae thaha china jaya pasupatinarh ..Raja king sadae Himal ma bascha imdia tarrae hami nepali ho ho i love my country Nepal.

  • @RamRijal-u4q
    @RamRijal-u4q ปีที่แล้ว +1

    ❤🙏

  • @mahendrakoirala8059
    @mahendrakoirala8059 ปีที่แล้ว +1

    Living legend

  • @Rajuratna-v7t
    @Rajuratna-v7t 9 หลายเดือนก่อน

    Dr sab lai 🎉🎉🎉 suvakamana dherai khuse lago

  • @bandhuniraula6337
    @bandhuniraula6337 ปีที่แล้ว +1

    दिव्य पुरुष डाक्टर साह्ब प्रति कोटि कोटि नमन ।🎉🎉🎉🎉

  • @surajgurung5280
    @surajgurung5280 ปีที่แล้ว +1

    Bhadra ghale ta okhaldhunga bata ho ni sir, bhojpur hoina. Tapaiko interviews haru sunna atur huncha ajkal. Office ma headphone lagayera sunda din ra kaam sakeko pattai hudaina.

  • @k.dsubedi7328
    @k.dsubedi7328 ปีที่แล้ว

    Har Har Mahadev 🙏🙏🙏🙏🕉️

  • @laxmanpandey4873
    @laxmanpandey4873 ปีที่แล้ว +1

    कार्यक्रम सर्हानिय छ

  • @sharmiladahal6657
    @sharmiladahal6657 ปีที่แล้ว +1

    💕🙏🙏🙏🙏💕

  • @sandiplimbu1685
    @sandiplimbu1685 ปีที่แล้ว

    Tyo bela, padhelekheko manxe nai thiyena ani 😂😂😂

  • @bharatbahadurbhandari263
    @bharatbahadurbhandari263 ปีที่แล้ว +1

    🙏🙏🙏🙏👍❤️

  • @sauravdas347
    @sauravdas347 9 หลายเดือนก่อน

    Dr Gaurishankar Lal Das is a great inspiration for all Nepalese ❤❤❤

  • @sauravdas347
    @sauravdas347 9 หลายเดือนก่อน

    Dr Gaurishankar Lal Das is a great inspiration for all Nepalese ❤❤❤

  • @sauravdas347
    @sauravdas347 9 หลายเดือนก่อน

    Dr Gaurishankar Lal Das is a great inspiration for all Nepalese ❤❤❤

  • @santoshacharya2056
    @santoshacharya2056 ปีที่แล้ว +2

    ❤❤❤❤

  • @yamnarayanlamichhane2506
    @yamnarayanlamichhane2506 11 หลายเดือนก่อน

    Shuvakamana

  • @sumitkc6072
    @sumitkc6072 ปีที่แล้ว

    Hajur biba lae auta question Rakhana chahanchu ..Hajur Vanidius India Hamri mEpali ko Satru Ho???

  • @parwati9313
    @parwati9313 ปีที่แล้ว +1

    Happy birthday to you Doctor sab 🎆❤..

  • @m2k2n2d
    @m2k2n2d ปีที่แล้ว +1

    Great memory, great health, and great talent. Dr Das is an inspirational personality and is living the history of Nepal.

  • @aryankarki7900
    @aryankarki7900 ปีที่แล้ว +1

    दर्शन बुढा बा।

  • @indrapoudel6203
    @indrapoudel6203 ปีที่แล้ว +1

    ससम्मान नमस्कार डाक्टरसाब

  • @Narendraraj-z3f
    @Narendraraj-z3f ปีที่แล้ว +1

    सारैमन पर्ने कार्यक्रम

  • @mohanpariyar6974
    @mohanpariyar6974 ปีที่แล้ว +1

    सारै मन पर्छ मलाई।❤❤❤❤❤❤❤❤

  • @parwati9313
    @parwati9313 ปีที่แล้ว +1

    Great 😮❤

  • @sonusherpa2239
    @sonusherpa2239 ปีที่แล้ว

    ❤❤❤❤❤🙏🙏🙏🙏🙏❤️

  • @MRBNEPAL
    @MRBNEPAL ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤

  • @sushilrijal7357
    @sushilrijal7357 ปีที่แล้ว +1

    8 bajyo ta ❤

  • @bharatthapa2040
    @bharatthapa2040 ปีที่แล้ว +1

    happy birthday

  • @dinanathacharya7108
    @dinanathacharya7108 ปีที่แล้ว +2

    ❤❤❤❤❤❤❤❤❤❤

  • @kopilagautam3380
    @kopilagautam3380 ปีที่แล้ว

    🙏🙏🙏🙏

  • @nabarajgurung6995
    @nabarajgurung6995 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤

  • @gokulkunwar7052
    @gokulkunwar7052 ปีที่แล้ว +1

    great

  • @BhaktaRaj1981
    @BhaktaRaj1981 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏

  • @homgurung7189
    @homgurung7189 ปีที่แล้ว +1

    ❤❤

  • @pradeepdhakal777
    @pradeepdhakal777 ปีที่แล้ว

    पूर्व राजा ज्ञानेन्द्र शाह सँगको संवाद चाइयो टीकाजी ❤

  • @chandrapandey1875
    @chandrapandey1875 ปีที่แล้ว +1

    प्रतीक्षा ❤❤

  • @BideshKc
    @BideshKc ปีที่แล้ว +1

    😍😍😍😍