रवि र गगनसमेत गृहमन्त्रीमाथि खनिए, रमेश लेखक भए हतास। कलाकार आसिफ शाह पेनवुड स्कुलको सिकार !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025

ความคิดเห็น • 786

  • @sudipbhattarai3075
    @sudipbhattarai3075 3 หลายเดือนก่อน +354

    रबि दाइको fan हरु यता हाजिर ल ❤❤

    • @-Opponent
      @-Opponent 3 หลายเดือนก่อน +5

      सहकारी ठगको हलि हरु

    • @RitaRita-w3c
      @RitaRita-w3c 3 หลายเดือนก่อน

      जय रबि दाई 🙏🙏🙏🙏

    • @RitaRita-w3c
      @RitaRita-w3c 3 หลายเดือนก่อน +1

      ​@@-Opponentतेरो बाउ भन मुला 😡😡😡

    • @Dilkumar93
      @Dilkumar93 3 หลายเดือนก่อน +8

      @@-Opponent giri bandhu bhutani sarnarthi ko jholy

    • @bijayachhetri5043
      @bijayachhetri5043 3 หลายเดือนก่อน

      ​@@-Opponentgiribandu kanda bhutani kanda teramax kanda lalita niwas kanda white badi kanda 70 karod kanda ka bharstachari ko jhole.

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 3 หลายเดือนก่อน +202

    जै बालेन्🙏जै रबि🙏🙏जै गोपि🙏जै कुलमान्😍जै हर्क जै माहाभिर
    🙏🙏❤️🙏🙏
    ❤️❤️🙏❤️❤️
    🙏❤️🙏❤️🙏
    ❤️❤️🙏❤️❤️
    🙏🙏❤️🙏🙏
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Epssupportnpl
      @Epssupportnpl 3 หลายเดือนก่อน +6

      Nice

    • @premBk-e2u
      @premBk-e2u 3 หลายเดือนก่อน +2

      जन्ता हरु बुज्ने भैसके अबो

    • @BalkumarChaudhary-j2v
      @BalkumarChaudhary-j2v 3 หลายเดือนก่อน

      0😊​@@Epssupportnpl

    • @RamShrestha-lo3ug
      @RamShrestha-lo3ug 3 หลายเดือนก่อน +2

      अनि हजुर Dr. सन्दुक सर लाई बिर्सिनु भएको होर❤

    • @tejapshortvideo7173
      @tejapshortvideo7173 3 หลายเดือนก่อน +2

      ​@@RamShrestha-lo3ugho ne dr.sanduik sir no.1

  • @budhilawati7654
    @budhilawati7654 3 หลายเดือนก่อน +274

    गृह मन्त्री मात्र हईन,पुरै K P सरकार असफल, सफल पनि कसरि, पुरै तस्कारहरूको गठबन्दन।

    • @ameerkc5033
      @ameerkc5033 3 หลายเดือนก่อน +8

      correct👍️

    • @KailashBahadurThapa-zb3jo
      @KailashBahadurThapa-zb3jo 3 หลายเดือนก่อน

      ❤Llll​@@ameerkc5033

    • @gehendrabudhathoki
      @gehendrabudhathoki 2 หลายเดือนก่อน

      Aajakotaja samachar sunna pau hajur din0partidinkorastiyesosantrako parti rabi lamichhane jiulai sabhati rabi lamichhane jiulai pakrau gari kaski pokharama lagiyeko chha bhaneko thiyo sunai pau bhanieyutubbata Nepal samachar sunna pau hajur

  • @RajanDhungana-c9d
    @RajanDhungana-c9d 3 หลายเดือนก่อน +31

    गृहमन्त्री ले पदबाट अबिलम्ब राजिनामा हो।

  • @santonadevkota6260
    @santonadevkota6260 3 หลายเดือนก่อน +126

    गृहमन्त्री मात्रै होइन पुरै ओली सरकार असफल .l जनताको जीउ धनसँग खेलबाड भयो।

    • @khadanandaadhikari5755
      @khadanandaadhikari5755 3 หลายเดือนก่อน +2

      ❤❤❤❤

    • @parbatimalla-j9i
      @parbatimalla-j9i 3 หลายเดือนก่อน +2

      राजा हटायर ठुलाे भुलभयछ
      राष्ट र राष्टका जनता पर्ति गद्दरि

    • @ratishroshanrimal4706
      @ratishroshanrimal4706 3 หลายเดือนก่อน

      Grihamantri nai mukhya ho yo Grihamantri nalayak sabit vaisakyo

  • @Dearjindagi6778
    @Dearjindagi6778 3 หลายเดือนก่อน +132

    Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤

    • @tikaramacharya1284
      @tikaramacharya1284 3 หลายเดือนก่อน +2

      ❤❤❤❤❤jaya rabi jaya ghanti

    • @ishworpun8447
      @ishworpun8447 3 หลายเดือนก่อน +3

      Rabi aau desh bachau ❤❤❤❤❤Jay ghanti

  • @krishnarajjoshi3098
    @krishnarajjoshi3098 3 หลายเดือนก่อน +65

    सरकारलाई गाली गर्ने जति यता हाँजिरहौँ

  • @SeseLimbu-k6w
    @SeseLimbu-k6w 3 หลายเดือนก่อน +80

    गृहमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ,
    पदमा बस्ने योग्य देखिएन।

  • @raikeera69
    @raikeera69 3 หลายเดือนก่อน +124

    गृहमन्त्रीले तत्कालै "राजीनामा" दिनुपर्छ !!
    😡😡

  • @nareshmagar5219
    @nareshmagar5219 3 หลายเดือนก่อน +92

    रमेश लेखक ज्यान मारा हो यसलाई राजीनामा दिनुपर्छ

  • @musicaward4782
    @musicaward4782 3 หลายเดือนก่อน +158

    नालाएक गृहमन्त्रीले राजीनामा दिनुपर्छ।

    • @mingmasherpa5488
      @mingmasherpa5488 3 หลายเดือนก่อน

      यो नालायकले राजीनामा दिएर हुने के नै हो र यसको ठाउमा पनि नालायक नै आउने त होला, लायकलाई त एमाले कंग्रेसले मन्त्री पद दिदै दिदैन।

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 3 หลายเดือนก่อน +66

    आज याे नाके काे ठाउमा रबि जि गृहमन्त्री भएको भए यति ठुलाे क्षति हुने थिएन

    • @pbnbsw5757
      @pbnbsw5757 3 หลายเดือนก่อน +1

      अँ हो नि त है रविजिले खोलाको पानी सबै खाइ दिन्थ्यो नि त ; बाढि नै आउँदैनथ्यो । ओहो रवि जी किन गृहमन्त्री नभा होला ?

  • @dilchaudhary9620
    @dilchaudhary9620 3 หลายเดือนก่อน +25

    राम्रो समाचार लाग्यो । जनताको आवाज यही हो ।

  • @urmiladahal8202
    @urmiladahal8202 3 หลายเดือนก่อน +52

    रबि दाईको फ्यान गरु यता हाजीर हौ त

    • @Raj85735
      @Raj85735 3 หลายเดือนก่อน

      I am 😂

  • @rajeshshrestha5600
    @rajeshshrestha5600 3 หลายเดือนก่อน +159

    गृहमन्त्री हुनू त रवी लामीछाने जस्तो

    • @krishnaprasadkoirala4269
      @krishnaprasadkoirala4269 3 หลายเดือนก่อน +8

      ध्यान जति रबी पट्टी छ कंहाको बाडी पीडित पट्टी ध्यान

    • @BalkrishnaRana-c3q
      @BalkrishnaRana-c3q 3 หลายเดือนก่อน

      ​@@krishnaprasadkoirala4269😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @anmolkc6197
      @anmolkc6197 3 หลายเดือนก่อน +4

      रवि पनि त्यस्तै निकममा हो
      देशले राम्रो गृहमन्त्री पाएकै छैन।

    • @jkstudionepal857
      @jkstudionepal857 3 หลายเดือนก่อน +4

      ​@@anmolkc6197तिमी नै गएर बनन् हामिलाई मासुभात खान देउ भोट हाली हाल्छ्म नि

    • @ramkrishnaadhikari6993
      @ramkrishnaadhikari6993 3 หลายเดือนก่อน +3

      नभुक झोले रबिको ६ महिने गृहमन्त्री हुदा के काम गर्यो झोला बोक्नु नि सिमा हुन्छ नि

  • @parshuramrai5811
    @parshuramrai5811 3 หลายเดือนก่อน +29

    पढाइ सिकाई शिक्षा शिक्षण त्येस्तै हो तर कमाउ धन्दा चै 100% हो यी बोर्डिङ बार्गेनिङ स्कुलहरु

  • @sakulkumarghimire123
    @sakulkumarghimire123 3 หลายเดือนก่อน +51

    यस्ता निकम्म गृहमन्त्रीले राजीनामा दिन पर्छ

  • @Dearjindagi6778
    @Dearjindagi6778 3 หลายเดือนก่อน +213

    अहिले उखाने र गुखाने ले चलाएको सरकारको हो 😂😂😂

    • @ramchandrahumagain1741
      @ramchandrahumagain1741 3 หลายเดือนก่อน

      शेर बहादुर उखानेकै गु खाएर सरकारमा गए

    • @sureshthapa7310
      @sureshthapa7310 3 หลายเดือนก่อน +3

      Sahi ho

    • @avirallsingh3093
      @avirallsingh3093 3 หลายเดือนก่อน

      Sahi ho

  • @rameshbhandari7553
    @rameshbhandari7553 3 หลายเดือนก่อน +81

    रमेश लेखकजीले खुरुक्क राजिनामा दिने बाहेक अर्को बिकल्प छैन?

    • @BharatDudraj-vm8pf
      @BharatDudraj-vm8pf 3 หลายเดือนก่อน

      100% राजिनामा दिनुपर्छ

    • @BharatDudraj-vm8pf
      @BharatDudraj-vm8pf 3 หลายเดือนก่อน

      100% राजिनामा दिनुपर्छ

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 3 หลายเดือนก่อน +58

    पहिले रबि गृहमन्त्री हुँदा बिपदकाे समयमा उद्दार र राहतमा राम्रोसँग ध्यान दिएर ठाउँ ठाउँमा टाेलि खटाएर राम्रो काम गरेकाे थिए

  • @Usharma656
    @Usharma656 3 หลายเดือนก่อน +50

    जब सम्म काङ्ग्रेस र एमाले सदनमा रहन्छन् । यिनीहरुबाट कुनै पनि राम्रो कुराहरु हुदैन ।यिनीहरुले गर्ने भनेकै भ्रष्टाचार, ठगी र झुट बोल्ने मात्र हो ।

  • @aayanshmandal6150
    @aayanshmandal6150 3 หลายเดือนก่อน +13

    निकम्मा गृहमन्त्री राजीनामा दे

  • @himlalbhandari4593
    @himlalbhandari4593 3 หลายเดือนก่อน +23

    कहाँ देश र जनताको हितमा सोच्नलाई गृहमन्त्री हुनुभएको हो र उहाँ त आफ्नो पार्टी आफ्नो घरपरिवार आफ्नो आसेपासेलाई अगाडि बढाउन पो गृहमन्त्री हुनुभएको हो त हाम्रो देशको मन्त्री गृहमन्त्री संसद मेयर अध्यक्ष उपाध्यक्ष वडाध्यक्ष डाक्टर मास्टर कसैलाई पनि देश र जनताको चिन्ता छैन बस जसरी हुन्छ आफै कमाउने आफै खाने आफै रमाउने यही सिद्धान्त लिएर हिँडेका छन् अनि देशमा विकास कसरी हुन्छ ।

  • @Jeky-n2g
    @Jeky-n2g 3 หลายเดือนก่อน +31

    यो सरकारको काम भनेको रबि लाइ फसाउने मात्र हो।

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 3 หลายเดือนก่อน +36

    रमेश लेखक र सरकारको दिमागको भिजिविलिटी नभयको कारणले हो ज्यान गयको

  • @lokn.6623
    @lokn.6623 3 หลายเดือนก่อน +49

    ई चोर हरु ले आफ्ना आसे पासे झोले हरु को पालन पोषण बाहेक माथि उठेर जनताको विषयमा कैलें नि सोचेका छैन,

  • @Sumesh-e5q
    @Sumesh-e5q 3 หลายเดือนก่อน +26

    नैतिकता भए गृहमन्त्रीले राजिनामा दिनु पर्छ

  • @keshabjungrayamajhi9554
    @keshabjungrayamajhi9554 3 หลายเดือนก่อน +24

    12/12 घन्टा बच्चालाई school मा पढाउन भनेर राख्ने अनि result राम्रो आएन भनेर उल्टो अभिभाबक लाई धम्काउने ।12 घन्टा बच्चालाई स्कुल मा राख्न पाईदैन ।

    • @neupane838
      @neupane838 3 หลายเดือนก่อน

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 3 หลายเดือนก่อน +12

    गृहमन्त्रीले यदि नैतिकता छ भने तुरुन्त राजिनामा दे

  • @KaanchhaaLimbu123
    @KaanchhaaLimbu123 3 หลายเดือนก่อน +4

    रबि लामिछानेलाई मन् पराउने जति एता हाजिर हुनुहोस्

  • @SajitThapaMagar988
    @SajitThapaMagar988 3 หลายเดือนก่อน +23

    Rabi dai future PM

  • @praneshdhital7815
    @praneshdhital7815 3 หลายเดือนก่อน +12

    घर मंत्री हुनेक्ष्यमता नवाएको लाई गृहमन्त्री बनाको छ। सरासर ज्यानमारा हो।

  • @shantapokharel66
    @shantapokharel66 3 หลายเดือนก่อน +22

    प्रधानमन्त्री ज्यु यो जलबायु मौसबबिद हरुलाइ कार्बाही गर्नुपर्छ ।जेल हाल्नु पर्छ किनकि काहा काहा बाढी पहिरो जन्छ भनेर भबिस्यबाणी गर्नुपर्दैन ???

  • @messisangeet3261
    @messisangeet3261 3 หลายเดือนก่อน +8

    त्यस्ता विद्यालयहरुलाई कारबाही गर्नुपर्छ।

  • @otakurai9638
    @otakurai9638 3 หลายเดือนก่อน +6

    बधाई छ।सिधा कुरा जनतासङ्ग खबर लाई।

  • @bidurpoudel8883
    @bidurpoudel8883 3 หลายเดือนก่อน +19

    मौसमबिद् हरुले हो ह्यां नेर झर्छ पहिरो भनेर थोप्लो लगाएर देखाईदिन पर्थ्यो अरेन्त!

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 3 หลายเดือนก่อน +11

    महिनामा महिनामा राजदूत फेर्ने त पैसा कमाउनलाई हो नि त देशबाट म्यानपावर खोलेर बेच्ने। बाहिरा गएपछि कामदारलाई समस्या पर्यो भनेर उजुरी गर्यो भने कम्पनीसँग पैसा लुटनी धन्दा

  • @somtharu
    @somtharu 3 หลายเดือนก่อน +14

    यो सरकार फेल भै सक्यो । जनता मारा सरकार राजीनामा दे

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 3 หลายเดือนก่อน +10

    अहिलेको सरकारले अहिलेसम्म राम्रो काम गरेकाे एउटा पनि उदाहरण छैन। नालायक प्रधानमन्त्री र गृहमन्त्री राजिनामा देउ। बिपदको बेला जनताले देशमा सरकार छ भन्ने अनुभुति गर्न पाएनन

  • @ramapaudel4860
    @ramapaudel4860 3 หลายเดือนก่อน +11

    अनुहार नै भगवान लै एस्तो दिए को छकी बाटो बाट टिप्दै ल्याउदै मन्त्री बनाए का छन कस्लाई के भन्ने

  • @Umeshsrkarki
    @Umeshsrkarki 3 หลายเดือนก่อน +18

    यो गृहमन्त्रीको काम रबिको खेदो खन्ने काम राम्रो गर्छ अरु चै केही काम गर्न सक्दैन भन्ने बुझियो

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v 3 หลายเดือนก่อน +13

    सरकार पुरै असफल भयाे । यस्ताे बिपदको बेला जनताले देशमा सरकार छ भन्ने अनुभुति गर्न पाएनन। नालायक प्रधानमन्त्री र गृहमन्त्री लाई देश र जनताको माया छैन। जनताकाे उद्दार मा हैन रबि लाई पक्राउ गर्न र फसाउन लागि पराे सरकार

  • @shivarimal8011
    @shivarimal8011 3 หลายเดือนก่อน +11

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ❤❤❤(दुर्गा प्रसाईं सर जिन्दबाद जय जय दुर्गा घर घर दुर्गा ❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵)

  • @ganeshKunwar-w3t
    @ganeshKunwar-w3t 3 หลายเดือนก่อน +9

    2ठूला दल मिल्नु को कारण नै यहि हो जनता जो मरुन तरनु हो बोगुन के मतलब छैन। तिनी को आखाँ का गएको छ भने रवि जी बालेनजी दुर्गा प्रसाई जस्ता मान्छे लाई जेल कसरी हाल्ने भन्ने कुरा मा बैठक मा व्यस्त हुन्छ्न।

  • @Kamjorjanata
    @Kamjorjanata 3 หลายเดือนก่อน +4

    आशिफ जि तपाईंको त्यो हाल छ । सामान्य जनताको के होला ? हे प्रभु यो देस कसरी सुध्रेला ? कल्ले सुधार्ला ?

  • @artliteraturemusic1152
    @artliteraturemusic1152 3 หลายเดือนก่อน +4

    सही भन्नुभयो - सुरूको भूमिका नै सही छ

  • @reedaam7457
    @reedaam7457 3 หลายเดือนก่อน +1

    इतिहासकै निकम्मा गृहमन्त्री राजीनामा देउ,

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 3 หลายเดือนก่อน +7

    नेपालको वर्तमान समयमा राजनीति एकदम डरलाग्दो तथा खतरापूर्ण भएको छ। राम्रा मानिस भन्दा

  • @chetnarayanpoudel5870
    @chetnarayanpoudel5870 3 หลายเดือนก่อน +7

    अझै उद्दारको खासै पहल देखीदैन,😢 छैन सरकारको ,

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 3 หลายเดือนก่อน +4

    अहिले यूकेबाट हेर्दै छु सुन्दै छु

  • @binodshahi7785
    @binodshahi7785 3 หลายเดือนก่อน +11

    गृहमन्त्री आलु हो रमेश लेखक भन्ने मान्छे त्यहि माथि एमाले सरकार ज्यान मारा नै हो जनताले यहि बुझ्ने गर्छन समबेश काँग्रेस सरकार झन बढि हो यसको मतलब .....

  • @KumarLama-o8h
    @KumarLama-o8h 3 หลายเดือนก่อน +1

    निकम्म गृहमन्त्रीले राजिनामा दिन पर्छ।

  • @khemarajsanjyal9859
    @khemarajsanjyal9859 3 หลายเดือนก่อน +9

    आज नयाँ कोट आएछ वीरेन्द्र दाजुको😂

  • @muncaromania3053
    @muncaromania3053 3 หลายเดือนก่อน +2

    स्कुल ले आफनो समय भित्र सब विषय म पुर्ण हुने गरि पढाउन पर्ने हो। यो विषय शिक्षक को जिम्मा हुन्छ।

  • @narayankarki5769
    @narayankarki5769 3 หลายเดือนก่อน +1

    ❤तपाईंको सम्प्रेषण अति सान्दर्भिक छ ❤

  • @devroka9543
    @devroka9543 3 หลายเดือนก่อน +1

    सार्थक मिडियाको प्रभाव देशको बिकासमा झल्किदो रहेछ।सिधा कुरा जन्तासङ लाई धन्यवाद ।

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 หลายเดือนก่อน +2

    क्षमताको आधारमा बनाईएकाे गृहमन्त्री भएपाे सुरक्षा ब्यवस्थापन राम्रो हुन्छ, प्रभाव र दबाबबाट बनाईएकाे ,भिजन नभएकाे असक्षम मान्छेबाट सुशासन र सुरक्षाकाे आशा गर्नु बेकार हाे।

  • @Karan-c5w
    @Karan-c5w 3 หลายเดือนก่อน +8

    गिरिह मंत्री लेംराजिनामा दिनुपरछ

  • @indrasharma-ul1wz
    @indrasharma-ul1wz 3 หลายเดือนก่อน +1

    गृहमन्त्री ज्यु,
    तपाईंको ध्यान नै रबिलाइ जसरी हुन्छ जेल हाल्नेतिर छ। किनभने २महिना संसद बन्द गरेर रबिलाइ कार्बाही गर्नु पर्छ भन्ने मूख्य पात्र गगन,रामहरि ,धनराज , बिस्वप्रकाश र तपाईं पनि हो ।

  • @sushil7567
    @sushil7567 3 หลายเดือนก่อน +1

    गुड बीरेन्द्र जैरुलाई ❤❤❤❤गणतन्त्र चाहीदैन मुर्दावाद जय नेपाल पशुपतिनाथ मुक्तिनाथ राजालाई युबालाइ साथ नेपाल आमालाई जीन्दाबाद जय नेपाल

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 หลายเดือนก่อน +2

    एमाले काङ्ग्रेस सखाप बनाउनु नै पर्छ सबै नेपाली जन्ताहरु

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 3 หลายเดือนก่อน +1

    ल्वाठ गृहमन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ यो सरकार जति सक्दो चाडो बिगठन गर्ने जरुरी छ।

  • @DeepuSabuVlogs
    @DeepuSabuVlogs 3 หลายเดือนก่อน +1

    प्रधानमन्त्री र गृहमन्त्री राजीनामा दिनु उचित रहेको छ । 😢😢😢😢😢😢😢😢

  • @razzpunk9161
    @razzpunk9161 3 หลายเดือนก่อน +7

    Jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔

  • @rishikhanal9298
    @rishikhanal9298 3 หลายเดือนก่อน +6

    कमेन्ट 90% सर्कार को बीपकक्ष मा देखीयो अब चाइ 2 ठुला पाटी मीलेनी केही भयेन गलत साबीत भयो 😢😢😢😢

  • @DeepuSabuVlogs
    @DeepuSabuVlogs 3 หลายเดือนก่อน +6

    बुडाखाडा नेताको दिमाख घुस कसरी लिने भन्ने मात्र रहेछ । 😭😭😭😭😭😭😭

  • @gokulthapa9580
    @gokulthapa9580 3 หลายเดือนก่อน

    गृहमन्त्री राजिनामा देउ
    ❤❤

  • @SachinTimilsina
    @SachinTimilsina 3 หลายเดือนก่อน +11

    Rabi ko naramro nabhan hai jairu goru. Rabi is rabi

  • @umeshshah2919
    @umeshshah2919 3 หลายเดือนก่อน +1

    यो गृहमन्त्री लाई बागमतिमा बगाउनु पर्नेहो।

  • @GyanuThapa-zv8pi
    @GyanuThapa-zv8pi 3 หลายเดือนก่อน

    उत्कृष्ट याे मिडिकाे उत्तराे उत्तर प्रगतिको शुभकामना 🏄‍♀️

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 3 หลายเดือนก่อน +1

    पदमा बसिरहन योग्यछैनन् ।

  • @anupapekshek6585
    @anupapekshek6585 3 หลายเดือนก่อน

    पहिलो ६ मिनेट सारै मिट्ठो👌👍️

  • @Indrachhetri2009
    @Indrachhetri2009 3 หลายเดือนก่อน +5

    पत्रकारज्यू तीन तहको सरकार किन ?मौसम पूर्वा अनुमान हुँदाहुँदै कसले अनुमति दिएर गाडी चलाएको ?यसको जिम्मा कसले लिने?
    यसको इम्प्लिमेन्टसन कसले गर्ने हो ?यसको जवाफदेहिता को हुने हो ?के नेपालमा जे गरे पनि हुन्छ ?

  • @prasadshree8176
    @prasadshree8176 3 หลายเดือนก่อน

    काङ्ग्रेसको ध्यान जति सबै रबि लामीछाने माथी छ

  • @bhuwanesorpokhrel1892
    @bhuwanesorpokhrel1892 3 หลายเดือนก่อน

    सारै ठिक्क कुरा पत्रकार सरका कुरा,सारा नेपाली हरुबुझैा।

  • @77Bhabindra
    @77Bhabindra 3 หลายเดือนก่อน +1

    Right❤ 4:30

  • @narendrapandey8055
    @narendrapandey8055 3 หลายเดือนก่อน +1

    Dhannebad patrakar Birendra jairu jiu ❤❤

  • @beshmayagurung501
    @beshmayagurung501 3 หลายเดือนก่อน +4

    अन्तरिक छान बिन प्र कित सग गर छननबिन मन्त्री हरू

  • @chandikarai9532
    @chandikarai9532 3 หลายเดือนก่อน +2

    Namste sir yo school haru lai karbahi garnu parcha

  • @devkalapanta7919
    @devkalapanta7919 3 หลายเดือนก่อน

    सीधाकुरा 100% सहि छ यो समाचार म दिनहू सुन्ने गर्दछु ।

  • @RambabuKarkee
    @RambabuKarkee 3 หลายเดือนก่อน +2

    रमेश लेखक संग अरुकुनै खुबी नभयेपनी आफ्नो पार्टीका सभापति शेर बहादुर देउबाको चाकरी र चापलुसी गर्नको खुबी अवश्य छ उनको यहिं खुबीले वहाँले सदै कंचनपुरबाट सांसदको टिकट र जितेपछि मन्त्री निश्चिति हुदै आउनु भयेको छ 🙏😜

  • @somrajghale8853
    @somrajghale8853 3 หลายเดือนก่อน +1

    Yo deshko lagi
    Rabi lamchhane
    Good men jay
    Rabi jay nepal !
    🇳🇵❤️🇳🇵🔔🔔🔔

  • @DevrajMarasini-j8w
    @DevrajMarasini-j8w 3 หลายเดือนก่อน +1

    महाशयहरु लाइ १२ बर्ष पुराण सुनाए पनि काम छैन,नानी देखि लागेको बानी।

  • @lalparsad4699
    @lalparsad4699 3 หลายเดือนก่อน

    Yes sir you are right 🙏🏾

  • @santoshthapa7420
    @santoshthapa7420 3 หลายเดือนก่อน

    थाेरै भए पनि नैतिकता छ भने राजिनामा दिनु पर्छ गृहमन्त्रीले ।

  • @gyankc4949
    @gyankc4949 3 หลายเดือนก่อน +2

    जहाज़ नउडी भिजीबिलीटी के अडकल
    अन्डरईस्ट्मेटमा बोलेने ठग चोरको कारण स्थिति असहज भयो।

  • @raghunathBhattrai
    @raghunathBhattrai 3 หลายเดือนก่อน +2

    सरकार भन्दा कर्मचारी ठुला छन्

  • @JaibahadurDahal-f5u
    @JaibahadurDahal-f5u 3 หลายเดือนก่อน

    very goods shi dha kura ma thanks

  • @bishnuphuyal5316
    @bishnuphuyal5316 3 หลายเดือนก่อน +1

    गृह मन्त्री रमेश लेखक मन्त्री बन्न लयक नै हैन ।

  • @ManojKumar-ms6ze
    @ManojKumar-ms6ze 3 หลายเดือนก่อน

    Jai ghanti 🔔 Jai Ravi dai

  • @rameshthapa8854
    @rameshthapa8854 3 หลายเดือนก่อน

    हार्दिक श्रद्धाञ्जली नालायक काङ्ग्रेसको प्राईबेट गृहमन्त्रीलाई

  • @MinaLibang-r4f
    @MinaLibang-r4f 3 หลายเดือนก่อน

    रबि गृहमन्त्री हुन्दा त बर्सा हुनु भन्दा अगाडी नै सावधान भन्दै सबै तयार गर्नु भको थियो

  • @artliteraturemusic1152
    @artliteraturemusic1152 3 หลายเดือนก่อน

    फटाहाहरूको जमात छ सरकारमा

  • @premrajpandey4541
    @premrajpandey4541 3 หลายเดือนก่อน

    Wou पत्रकार बिरेन्द्र जैरु🙏🙏❤️❤️

  • @ruppun9055
    @ruppun9055 3 หลายเดือนก่อน

    You are right patrakar ji

  • @gaharbudathoki782
    @gaharbudathoki782 3 หลายเดือนก่อน +2

    रत जसतो नेता उस्तै भन्दापनी सयौ बठाई चै कर्मचारीहरू हुन् नत्र नेता जी ले बोलेको कुरोपनी बुजीदैन बाल बालीकाहरूले गरेको कोइसेनको पनी उतर दिनपनी सक्दैन भनेपछी आआफनो लुट र भ्रष्टकै जघाऊको लागी बनाइएको नेता हुन भनेर आरामसे बुजन सकिन्छ हैत

  • @abinraja
    @abinraja 3 หลายเดือนก่อน +1

    Good

  • @thapachandra7973
    @thapachandra7973 3 หลายเดือนก่อน

    राजिनामा दिनु पर्छ।

  • @debilaloli6937
    @debilaloli6937 3 หลายเดือนก่อน

    गृहमन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ।

  • @ChandraKala-gz6kc
    @ChandraKala-gz6kc 3 หลายเดือนก่อน

    good point