Durga Prasai एक लाख धरौटिमा छुटे ! डा. सुरेन्द्रको घोषणा: भष्टहरूलाई चारपाटा मुडेर थानकोट कटाउनुपर्छ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ย. 2024

ความคิดเห็น • 111

  • @abindraadhikari123
    @abindraadhikari123 หลายเดือนก่อน +13

    सरकार त मेरो लाश कुर्दो रहेछ l
    अफ्ठेरो पर्दा सरकार छ भन्थे l
    सरकार त बादल पारि पो रहेछ l
    भगवान भन्दा पनि बलियो होला सरकार भनेको त सरकार मेरो लाश
    कुर्दो पो रहेछ l
    आउला सरकार आकाश बाट भन्थे
    आकाश तिर हेरी रहन्थे l तर सरकार त बादल पारि पो रहेछ l सरकार त मेरो लाश कुर्दै रहेछ l सरकार त मेरो लाश कुर्दै रहेछ l

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc หลายเดือนก่อน +15

    अहिलेको प्रधानमन्त्री ,गृहमन्त्री र भौतिक मन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ अलिकति नैतिकता छ भने

  • @bishnukunwar3107
    @bishnukunwar3107 หลายเดือนก่อน

    Everest Nepal thanks 🙏🙏

  • @LokBahadur-q8g
    @LokBahadur-q8g หลายเดือนก่อน +1

    Absolutely correct sir 👍👍👍❤❤

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 หลายเดือนก่อน

    Great analysis

  • @gurungkarna4868
    @gurungkarna4868 หลายเดือนก่อน

    ❤www ❤your right sir ❤🎉🎉🎉

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg หลายเดือนก่อน

    राम्रो विश्लेषण।

  • @chandrapandey1063
    @chandrapandey1063 หลายเดือนก่อน +7

    जस्ता जनता उस्तै ओली को कुरा यसमा vot ko कुरा पनि आउँछ

  • @sherbahaduroli2736
    @sherbahaduroli2736 หลายเดือนก่อน +1

    एक पटक राँचिमा चेक जाँच गर्न गए राम्राे है डा. सहाव ।

  • @mahankhatri1963
    @mahankhatri1963 หลายเดือนก่อน +1

    Good work Durga Prasai

  • @camilalll7894
    @camilalll7894 หลายเดือนก่อน

    Ek dam Sahi bhanu bhayo Dr KC jiu 🙏🙏

  • @KulbahadurRanamagar-c7r
    @KulbahadurRanamagar-c7r หลายเดือนก่อน +3

    बिचरा अर्कोचोती प्रधानमन्त्री हुन पाउछ।कि पाउदैन।त्येसैले पाए र भएसम्म सम्मान लिनैपर्यो जनता मरोस कि बाँचोस क मतलब लु है अब हामिजनता सचेत भएनौ भने दुख हामिले पाउने छौं।

  • @devibhattarai4204
    @devibhattarai4204 หลายเดือนก่อน +1

    सारै चित्त बुझ्दो उत्तर दिनु भयो डाक्टर साब।

  • @rabibaral9333
    @rabibaral9333 หลายเดือนก่อน +2

    १००% ठिक ।

  • @magardon8670
    @magardon8670 หลายเดือนก่อน

    Good❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @durbakc1075
    @durbakc1075 หลายเดือนก่อน

    Right❤

  • @dipakrajbasnet4061
    @dipakrajbasnet4061 หลายเดือนก่อน

    पुस्ताको लागि आवाज हुन्छ हजुरको डा.साब ! यो पुस्ताले हजुरलाई आफू सरह बुझ्छ्न।

  • @gaharbudathoki782
    @gaharbudathoki782 หลายเดือนก่อน +1

    हाम्रो डक्टर सुरेन्द्र केसी जसता बीज्ञान मानीसलेत बीदेशी भतुवानै हुन कित देश भक्त नेताहरू हुन् हाम्रा नेताहरू भन्नेमा चै निन्द्राबाट ब्युजीनै नसक्ने भहेपछी बाकीत कुरो केगर्नुर हैत नत्र ३६ बर्षको देश पटिको गरेको ब्रम्मा लुट तिन भाईहरूको हेरदा पनी अबोत बकाईदा होनै रहेछ इनीहरूत पक्कानै बीदेशी भतुवा नेपाल देश लुटन मात्र पसेकानै रहेछन् भन्नुपर्नेमा अझपनी उनीहरूकै भर अभरको टिपडी गर्नुचै ठ्याक्कै सुवाउन हैत

  • @ThakurPrasadTimalsena
    @ThakurPrasadTimalsena หลายเดือนก่อน +1

    मान्छे मार्न काटेर प्रधानमन्त्री बन्न सक्ने देश बिचरा दुर्गाबोलद्दैमा ।दुर्गा र उनका अनुयाई का आँसुले अब बाच्उनजेल पोल्छ।जनतालाई जनताले दुःखदिने शासन नै प्रजातन्त्र हो नेपालमा डा साहेब।

  • @ChijaNeupane-n1g
    @ChijaNeupane-n1g หลายเดือนก่อน +1

    अब तहत्का पिटन पर्छ है दु र्गा सर

  • @buddhisagar5778
    @buddhisagar5778 หลายเดือนก่อน

    यदि हाम्रो देश नेपाल मा बम्बम्बार केपि ओली प्रचण्ड शेर बा, देश प्रधानमन्त्री हुनु भनेको देश लाई पछाडि पार्नु हाे यी तीन नेता भनेको नेपाली जनताको अपेक्षा नेता भने हैन्न् अति नै सहि कुरा गर्नु भयो डा सुरेन्द्र केसि ज्यु ले

  • @Topjungchandthakuri
    @Topjungchandthakuri หลายเดือนก่อน

    कुहिरोमा हराएको काग जस्तो नेपाल सरकार , गृहमन्त्रीले नैतिकताको आधारमा त्यो कुर्चिमा बसिराख्नु उचित छैन , किनकी मुख्य कुरा नख्खु खोलाको एउटा घरको छतमा फसेका ती गरिब जनताले बचाउ बचाउ भन्दाभन्दै नजिकै रहेको प्रशासनको मुख्य हेडक्वाटरले हेरिरहेको छ मुखदर्शक बनेर त्यसैले ।

  • @abinashkhati2913
    @abinashkhati2913 หลายเดือนก่อน +1

    सँसार कै अलोकप्रिय र धुसखोर प्रधानमन्त्री अहिले नेपाल ले झेलि रहेको छ। नैतिकता भन्ने चिजको चिरहरण गर्दै सत्तामा बसिरहन कति सक्या होला ?

  • @ajayshiwakoti6352
    @ajayshiwakoti6352 หลายเดือนก่อน

    हजुर लाई मनन नमन गर्छु सर।
    तर बिश्लेसक अलि .....?

  • @HariKhatri-s8g
    @HariKhatri-s8g หลายเดือนก่อน

    Good sir

  • @dhanensthing2399
    @dhanensthing2399 หลายเดือนก่อน

    सबैभन्दा पहिले गगने बाख्रालाई थानकोट कटाऊनुपर्छ।

  • @manaharibaral7184
    @manaharibaral7184 หลายเดือนก่อน +2

    अरुलाइ ल्याङ्ग्रा भन्ने डाक्टर साहेव आंफै ल्याङ्ग्रा जस्तो कुरो गर्नु हुन्छ।

  • @mitrabdrkhatri-ls7of
    @mitrabdrkhatri-ls7of หลายเดือนก่อน

    भ्रष्ट सरकार राजीनामा दे🇳🇵🇳🇵🇳🇵

  • @bipinparajuli6469
    @bipinparajuli6469 หลายเดือนก่อน

    संबेदनहिन सरकार अझ प्रधानमन्त्री

  • @KrishnaDhojKarki
    @KrishnaDhojKarki หลายเดือนก่อน

    थानकोट मात्र कटाएर हुदैन ?यदि थानकोट मात्र कटाउने हो भने हामी कहा आउछ( थाहा नगर पालिका मकवानपुरमा)भ्रष्टचारीलाई हामी पनि राख्दैनौ कृपया देशको बोर्डर वै कटाउनु पर्छ है…….

  • @RameshHamal-m2q
    @RameshHamal-m2q หลายเดือนก่อน +5

    200 भन्दा बढी हो हता हत

  • @tejdhakal6917
    @tejdhakal6917 หลายเดือนก่อน +1

    बौद्धिक कस्लाइ भन्ने ? जो धेरै उल्टा सिधा कुरा गर्न जानेको हुन्छ , अरुलाइ मान्छे नगन्ने, आफू मात्रै सर्वेसर्वा हु भन्ने व्यवार देखाउने ,कुरा काट्न एकदमै खप्पिस सिपालु हुने। जस्ले देश, जनता, समाजलाई दिग्भ्रमित पार्न उत्पट्याङ तर्कहरू दिइराखाको हुन्छन् । यस्ता व्य्क्तीहरु बौद्धिक होइन कु-बौद्धिक हुन।

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 หลายเดือนก่อน

    हिम्मते जिंदा दिल
    मुर्दा दिल क्या खाक जिया करते हैं डा साहेब
    नालायक हरु संग के को डर

  • @ramchandraraut2502
    @ramchandraraut2502 หลายเดือนก่อน +1

    डाक्टर साब ओलि माहा फटाहा रहेछन ओलि तुरुन्तै फर्केर आउनुपर्ने राज्याको नेताको मोजमस्ति

    • @ReshamGautam-e3v
      @ReshamGautam-e3v หลายเดือนก่อน

      Oli kai katai bata na kataibata support garxa yesle

  • @blazewarriors1436
    @blazewarriors1436 หลายเดือนก่อน +1

    के हाे डाक्टर साहेव कसैले न पुछेर हाे ???

  • @DAlKhadka-g8g
    @DAlKhadka-g8g หลายเดือนก่อน

    अनि रबि गृहमन्त्री भएकाे बेला 2 वटा बुस त्रिशूली नदिमा खसेकाे अहिलेसम्म भेटेको छैन बिर्से सबै भेडा नेपाली जनताले

  • @mohanprasaddhakal1772
    @mohanprasaddhakal1772 หลายเดือนก่อน +1

    नेपालको कानूनमा कागजातहरूको प्रमाणिकरण गर्ने कार्य सचिव, मुख्यसचिव को हुन्छ र ती कागजात पुष्ट्यांईका आधारमा प्रधानमन्त्री ले एजेन्डा बैठकमा सदर गराएको हो भने कर्मचारीको जिम्मेदारी हुन्छ, मन्त्रीले ठाडो प्रस्ताव बैठकमा लगेर प्रधानमन्त्री ले सदर गरी माइन्युटमा लेखि कार्यान्वयन गरे मन्त्री, प्रधानमन्त्री जिम्मेवार हुन्छ! बल्ल थाहा भ एछ, ?

  • @yamraj-yi9uf
    @yamraj-yi9uf หลายเดือนก่อน

    भ्रष्हरुलाई यति अपमान हाेस कि त्यसकाे ७ पुस्ताले नविर्साेस र उ नर्क पुग्दा पनि तर्साइरहाेस।

  • @gosaikundatv2268
    @gosaikundatv2268 หลายเดือนก่อน

    सडक मा एउटा डुङ्गा नथफ्ने मुला जनता लाई झुट बोल्दै छ।

  • @dankatuwal1240
    @dankatuwal1240 หลายเดือนก่อน +1

    यो डाक्टर भनाउदो कुपात्र संग एउटापनि ग्यान छैन कसरी डाक्टर भयो?

    • @rajanshrestha9021
      @rajanshrestha9021 หลายเดือนก่อน

      हुतिहाराको धर्म निभाउन्दै---

  • @Nira461
    @Nira461 หลายเดือนก่อน

    Good

  • @nishaghimire5780
    @nishaghimire5780 หลายเดือนก่อน

    फेन्टासी

  • @ramharik.c.969
    @ramharik.c.969 หลายเดือนก่อน

    Right Dr Sap

  • @anupamworld5564
    @anupamworld5564 หลายเดือนก่อน

    यिनी भ्रष्ट, गद्दार, दलाल माफिया गिरीमा मात्रै मस्त हुने नेताको मलद्वारमा घोचो हाल्ने कानुन बनाउन जरुरी छ अब नेपाली जनताले अति गर्नु अत्याचार नगर्नु नि आफ्नै जनतार आमा माथि ।

  • @rajendraneupane3253
    @rajendraneupane3253 หลายเดือนก่อน

    उइले ठिक लग्थ्यो साथि लाइ वास्था कम भ छ।बुजियो के सि सर । राम्रो कुरा गर्नुस पद पाइन्छ कि भन्ने आस हटाउनुस

  • @DukhiJeevan
    @DukhiJeevan หลายเดือนก่อน

    सोरै आना सही हो सर

  • @DhansurMagar-g1c
    @DhansurMagar-g1c หลายเดือนก่อน

    कति सक्रातमक तरिकाले बुजाउनु हुन्छ के डाक्टर शाहेबर पत्रकार ज्यूल

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 หลายเดือนก่อน

    सदउपयोग वेचेर आएपछि दुरूउपयोग मात्र गर्ने त हो नि।

  • @devrajjoshi9236
    @devrajjoshi9236 หลายเดือนก่อน +1

    नक्कली , कम्युनिस्ट यस्तै हुनेरहेछन त ? डा साब ।

  • @hemprakashlimbu9273
    @hemprakashlimbu9273 หลายเดือนก่อน +1

    Dr.साप को example बूढो गोरु - गाई ओगटेको भन्ने चाहिँ कतिको सभ्य होलानी ।

  • @shayamjoshi6595
    @shayamjoshi6595 หลายเดือนก่อน

    याे मुला डाकटर साहब पनि उखाने काेछिमेकि हाे

  • @RambahadurRanabhat-m9f
    @RambahadurRanabhat-m9f หลายเดือนก่อน

    के पि ओली सर्बाधिकारी होईनन् ,सर्बेसर्बाबाधि हुन ,सर्बशत्ताबाधि हुन ।अबको दशकमा थाहा हुनेछ ।दुई ,दुई पटक संसद बिघटन गर्नु जायज थियो कि ? नाजायज थियो समयले बताऊला । चेतनाभया ।

  • @RAMITDHUNGANA-f2f
    @RAMITDHUNGANA-f2f หลายเดือนก่อน

    यी भ्रष्टाचारिको कति कुरा गरेको हो डा साब

  • @DukhiJeevan
    @DukhiJeevan หลายเดือนก่อน

    यो भरसट सरकारले केनै गरछ र यसले गरने काम येहिनै हो

  • @Jeky-n2g
    @Jeky-n2g หลายเดือนก่อน

    भेडो जनताको लेडेँ नेता ठ्याक्कै मिलेकै हो नेपालमा।

  • @samrathumagain
    @samrathumagain หลายเดือนก่อน

    तिमि जस्ता लठ्ठुवा बुद्विजिबिको घमण्डी देखाउॅंने सत्तामा गयो भने के गर्छौ त ..??? कारबाहि गर्यो किन गर्यौ भन्ने गरेन भने किन गरेन भन्ने यस्ता दोधारे निति देखाउॅंने पत्रु बुद्विजिबि देख्दा दया लाग्यो …!!!
    बारीको पाटा बसेर कुकुरले जस्तो कराउॅंन सजिलो छ तर सत्ता चलाउॅंन धेरै गार्हो हुन्छ ….

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 หลายเดือนก่อน

    योकहिलेको भनाईहो दुर्गा अाज ढलैटिमा छुटेको भन्नेसमाचार अाईराको छतहो...?

  • @tikaramgurung5495
    @tikaramgurung5495 หลายเดือนก่อน +2

    के खान भेट्न गको त ?

  • @magardolkha8843
    @magardolkha8843 หลายเดือนก่อน

    याे केपि,भैंसी, हाेशी हाेईन,गाेरू काे मासु लिनु गएमाे हाे

  • @KedarKoirala-q6b
    @KedarKoirala-q6b หลายเดือนก่อน

    जाेसग जे छ उसले तेहिदिन्छ ।एसमा प्र म काे केदाेस।

  • @samrathumagain
    @samrathumagain หลายเดือนก่อน

    तिमि जस्ता लठ्ठुवा बुद्विजिबिको घमण्डी देखाउॅंने सत्तामा गयो भने के गर्छौ त ..??? कारबाहि गर्यो किन गर्यौ भन्ने गरेन भने किन गरेन भन्ने यस्ता दोधारे निति देखाउॅंने पत्रु बुद्विजिबि देख्दा दया लाग्यो …!!!
    बारीको पाटामा बसेर कुकुरले झै कराउॅंन सजिलो छ तर तिमि एउटा पार्टी गठन गर्न नसक्नेले सत्ता चलाउॅंन कति गार्हो हुन्छ लठ्ठु बुडा ….??

  • @DeepakSharma-yt6vj
    @DeepakSharma-yt6vj หลายเดือนก่อน

    Hajur vanda ramro manxe koi xina daju

  • @narayanrajgiri3746
    @narayanrajgiri3746 หลายเดือนก่อน

    Rip janata mara sahakari thugggg uml

  • @raichandra1632
    @raichandra1632 หลายเดือนก่อน

    सोझोमा ,,धोतिको जुम्रा टुपिमा पुगेको,, ।

  • @krishnabhaktanepal261
    @krishnabhaktanepal261 หลายเดือนก่อน

    सहिकुरा डाक्टर साबको

  • @tekrajkharel6890
    @tekrajkharel6890 หลายเดือนก่อน

    नेपालमा सरकार नै कति छन कति

  • @bhimrakhal9450
    @bhimrakhal9450 หลายเดือนก่อน +2

    पत्रकार को प्रस्न प्रोफेशर को बिस्लेसन काम नपाय्को चिया गफ जस्तो भञ र

  • @balaramgurung-i5j
    @balaramgurung-i5j หลายเดือนก่อน

    भात खादै गरेको एउटा सोझो बाउन धर्म डकाललाई पछाडी बाट बञ्चरोले हानेर मारेर जेल बसेका हुन भनेर पुर्ब पन्चेतकालका मंत्री केशरे बिस्टले घोक्रो सुक्ने गरि घरी घरी भनिरहेको सुन्दैनौ कि क्या हो pendulum हिन्नुबादी सुरेन्नर केसी तिमि ।

  • @mangurung436
    @mangurung436 หลายเดือนก่อน

    कतै कटाउने हैन, अहिले सम्म गरेको सबै फिर्त गराएर, सजय बापत उनिहरुलाई सामन्य नागारिक सरहै काम गर्न लगाउनु पर्छ भन्छु म !😂😂😂

  • @USAjaynepal
    @USAjaynepal หลายเดือนก่อน +1

    लेप्चा? आचे पाचे पिपलपाते हावादारी सस्तो बेकामी बिश्लेषण। 😂😂😂

  • @BishnuBastola-t4g
    @BishnuBastola-t4g หลายเดือนก่อน +1

    Dr Surandra kc batauna matra ho fari prachandra dai mantri khana fari harakiri harai kc

  • @dhanphagami9576
    @dhanphagami9576 หลายเดือนก่อน

    र पनि बाकाे झाेले याे मुन्छे।

  • @ramsubedi3149
    @ramsubedi3149 หลายเดือนก่อน +2

    तिमी सुड्डाेकाे कुरा आलुपाँणे भयाे 😡😡

  • @KrishnaChaudhary-mp8jj
    @KrishnaChaudhary-mp8jj หลายเดือนก่อน

    प्रचण्ड आउ देश बचाउ!

  • @kumarpradhan7959
    @kumarpradhan7959 หลายเดือนก่อน

    हो त नि डासाव ईसापूर्व दुई सय वर्षको अल्ङककारवादी साहित्यकार भतृहरि निर्वेदको अलङ्कार सिद्धान्त राम्रो अध्ययन गरेको जस्तो देखिन्छ है?

  • @DanChand-k3k
    @DanChand-k3k หลายเดือนก่อน +1

    Dr sahab aba kunai rajdudh ko asa nagari autei jibro vayera volnuhosh oli 14 barsa jail manche nai marera baseko ho kasari bikash garchata lu dr sahab tapaiko power cha vane giribandu tea state ko kura garnush ta heram ta ani sadai tyo maha lutera ko pakche ma bolnu huncha ki tapai ko jatkelo chora ta hoina

  • @NepNaranthan
    @NepNaranthan หลายเดือนก่อน

    Da Saap, oli 90 saalkaa Shri 3 Juddha samsher jastai hun puge Kya !

  • @worldpeaceok
    @worldpeaceok หลายเดือนก่อน

    Ehh janta jago na abata. Kati sutchau kumvakarnaho.

  • @krishnabahadurbaidwar2781
    @krishnabahadurbaidwar2781 หลายเดือนก่อน

    के दुःख दियो ?

  • @MinParsad-wl9hm
    @MinParsad-wl9hm หลายเดือนก่อน

    Yo manxe prachandako birod matra grxa amale congres milnu prxa vanthyo

  • @premsubedi3048
    @premsubedi3048 หลายเดือนก่อน

    Dagbandan gathbandan luteratantra xanatantra ganatantra deshdrohi haru

  • @krishnaparajuli3974
    @krishnaparajuli3974 หลายเดือนก่อน

    सहि हो डाक्टर साब

  • @naranbahadur321
    @naranbahadur321 หลายเดือนก่อน

    Dr saab ko euta kura thik lagyo tyo k vani prachanda bideshi ko dalal ho hatyara ho vrastachari pani ho tra prachanda sanga political voice value vani vayekai ho

  • @eiglefun281
    @eiglefun281 หลายเดือนก่อน

    🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔

  • @laxmankhanal6686
    @laxmankhanal6686 หลายเดือนก่อน

    All the neplese are dublicate.

  • @thapathaman1333
    @thapathaman1333 หลายเดือนก่อน

    Yota vislek hoki vanayta aafno bachau matraipo garxu yo k bhako

  • @nicetiwari6160
    @nicetiwari6160 หลายเดือนก่อน

    Sadhai bhet chau ke ke garchau tha cha

  • @ToranSinjaliMagar
    @ToranSinjaliMagar หลายเดือนก่อน

    Yo Mula doctor bhanaudo kc kp oliko gunganlenai us ko visa paye na

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl หลายเดือนก่อน

    Manis marai jail janu vayai ko ho ni?Ramro kam gararai gaia ko vai Ta, Ramro hunthiyuo,ni

  • @ganeshtamang5718
    @ganeshtamang5718 หลายเดือนก่อน

    Behaviour is a characteristic of a person that can be changed at any time. See brain elasticity theory

  • @लक्ष्मीसोदेंम्बा
    @लक्ष्मीसोदेंम्बा หลายเดือนก่อน

    Yo deshko janatale ajhai bujhna 30 barsa lagchha, kina royo mangale afnai dhangale, aba 84 shiko chunab ma pani yahi bhrasta neta harulai Vote halne ho ki kaso?😂😂

  • @thapathaman1333
    @thapathaman1333 หลายเดือนก่อน

    Yo paraleta kaxuwa ko gati bhaynara

  • @BirThapa-g1r
    @BirThapa-g1r หลายเดือนก่อน

    Doctor Shab, based on Psychological analysis, we are fooling to expect so much from a 5:31 arrogant, greedy, incompetent, corrupt and sick person! Only one instance you can ask where does it come big mansion in Kathmandu?

  • @sandiplimbu1685
    @sandiplimbu1685 หลายเดือนก่อน

    Tero xorilai Australia ma din rat 10 jana ktaharu lerayera bed share garxa, dhanda garera paisa kamauxe, HIV lako xa byanera kosaile media ma khuleaam bakdai hidxa bhande t k suniranxas heriranxas. Tero joi kra herera basxa, divorce huna sakdaina ho yehi kam gareko ho tero kanxo bhai Durga Prasaile

  • @BinayaHinarbu
    @BinayaHinarbu หลายเดือนก่อน

    Jati je bhane Pani KP matra desh banaune neta ho

  • @onlinestore8248
    @onlinestore8248 หลายเดือนก่อน +1

    तपाईंको अभिव्यक्ति चै कस्तोहो ?डा साब,!कौटिल्यको अर्थशास्त्र ,गीता, रामायण ,महाभारत, पुराण , बेद आदि भौतिक तथा आद्यात्म ज्ञा न र नैतिक बल प्रधान गर्ने शास्त्रको विश्लेषण कुन खालको हो? तपाईंले चै पढेको कि अध्ययन गरेको हो? यो विशाल धर्तिमा तपाईं जस्ता जान्ने अरु पनि कतै छन कि! विचारगरे हुन्थ्यो।हेमराज९८४००७०६२८