आदरणीय दर्शकवृन्द ! यहाँहरूको माया र सद्भाव नै हाम्रो यात्रा निरन्तरताको मूल आधार हो । पाका पुस्ताको अनुभवमा आधारित 'कुरा सुन्नु पाकाको' कार्यक्रमप्रति यहाँहरूले दर्शाउनुभएको अपार मायाबाट उत्साहित हामीले पुस्तान्तरण प्रेरित र युवा पुस्ता केन्द्रित 'तन्नेरीका कुरा' लिएर आएका छौं । आशा छ, नयाँ कार्यक्रमलाई पनि यहाँहरूको आशीर्वाद मात्र नभएर रचनात्मक पृष्ठपोषण पनि प्राप्त हुनेछ । टीकाराम यात्री, प्रधान सम्पादक यात्री मिडिया नेटवर्क प्रा.लि.
खास गेरेर यश कार्कक्रमले नेपाली संस्कृति को उथाना त गर्ने नै भयो तर नेपाल मा भयका तराइ देखि पहाड हिमाल तिर का सबै का लाई ल्याउने प्रायस गरौ सङ्ग भर यकपल्ट प्रत्येक जिल्ला बाटा ल्याउ उनिहरु का कुरा सुनौ,
Word choice व्यक्ती अनि परिबेश हेरेर गर्नुहुन अनुरोध गर्दछु । नेपाली भाषा निस्चय नै गर्नु पर्छ र प्रयोग पनि तर त्यो भन्दैमा शव्द छनौट सोहि अनुसार गर्दा गेस्टलाई पनि सहज हुन्छ । अङ्रेजी भाषा अन्तराष्ट्रीय भाषा भएकोले बेला बेला प्रयोग गर्नु गलत नहोला
यात्रीजी पनि पटकपटक आफुपनी अङ्ग्रेजी साहित्यको विद्यार्थी भनेको सुनेको छु।लौ न यस्ता आउरेजी बोल्नेहरुसङ्ग कहिलेकाहीँ आउरेजीमा अन्तरबार्ता लिनुपरो। कि troll हुन्छ भनेर डराउनु भो?
नेपालमै बसेर केही गर्छु भनेर TU को लाइब्रेरीमा राती २ बजेदेखि लाईनमा बसेर सरकारी सेवाको तयारी गरी रहेको आम भूई मान्छेले नेपाल र नेपाली परिवेशलाई हेर्ने नजर र राज्य प्रतिको उसको अपेक्षाको बारेमा पनि जन्न खोज्ने पो हो की। TU लाईब्रेरी भनेको असफलतामा लडेर सफलता खोज्नेहरूको रणमैदान हो। कुनै बेला देशमा केही गर्न सकिन्न भनि परदेशी बन्न खोजिरहेका भूई मान्छेको पनि त्यसरी नै कुरा समेटन सकिएला की? #PARADOX
यो पुस्ताको कस्तो कञ्चन छ राष्ट्र र राष्ट्रियता प्रतिको मन, चिन्तन, ध्येय र उद्देश्य। आहा! सुन्दा नै शान्त र आनन्दित बन्यो मन। नेपाली नव पुस्तामा खोजेको यही विचार र सोच । यो पुस्तालाई नेपाल भित्र, नेपाल बाहिर जहाँ बसे पनि यसरी नै हुर्कने वातावरण दिन सकियोस्। यस्तो कार्यक्रम बनी रहोस् ।
देश देखि हजारौं माईल टाढाबाट फुर्सद निकालेर तपाईको नयाँ कार्यक्रम सुनें । तन्नेरी भाईको कुराले मन छोयो । विदेशमा बस्ने लाखौं नेपालीहरूलाई भाईले भनेजस्तै वेल्कमिङ वातावरण बनाउन सरकार लागोस् ! विहे गरेकी चेलीलाई थाहा हुन्छ माइतको माया कति ! त्यस्तै हो देश छोडेको परदेशिलाई देशको माया । दामी छ कार्यक्रम, समग्र क्षेत्रका तन्नेरीहरूलाई समेट्दै जानूहोला । निराशामा रूमलिएका तन्नेरीहरूलाई आशाको ज्योती बाल्न संघर्ष र मेहनतले सपना साकार पारिरहेका तन्नेरीहरूलाई पनि खोजी खोजी ल्याउनुहोला !!
Proud of my nephew Harri, beautiful sentiments. As a 2nd gen Nepali myself who grew up in the UK and never lived in Nepal, I can totally relate with this. Kudos to your parents for keeping the cultural values alive in the next generation. Hope it continues ! Agree with the fact that the 2nd gen have the opportunity and privilege to pursue their passion in education as it should be and independently build their careers and identity. Also not expecting parents to fund their lifestyle and wanting to contribute to the motherland - these are values that I grew up with too. Well done !🎉
साच्चिकै मनछुने र एेतिहासिक कार्यक्रमको थालनी भएछ! निरन्तरताको शुभकामना! नेपाली मुलका हाम्रा सन्तती हरुको कन्ट्रिव्यूसन नेपालका लागि अति खाँचो छ!🙏यात्री सरलाई!
नेपाली बाबु आमा (विशेष गरी नेपाली नागरिक) का सन्तान, चाहे उनीहरू विदेशमा जन्मिएका हुन् वा विदेशी पासपोर्ट धारण गरेका हुन्, नेपाल प्रवेश गर्दा भिसा आवश्यक पर्ने वर्तमान व्यवस्था अवश्य नै भावनात्मक र सांस्कृतिक दृष्टिकोणले आपत्तिजनक महसुस हुन सक्छ। नेपाली आमाबाबुका सन्तानले आफ्नो मातृभूमि भनी ठानेको देशमा आउँदा भिसा आवश्यक हुनुको कारणले उनीहरूलाई असमान व्यवहार गरिएको जस्तो महसुस हुन सक्छ। यसले राष्ट्रिय पहिचान र नेपाली नागरिकहरूको आत्मसम्मानलाई असर पुर्याउन सक्छ यसरी, विदेशमा बसेर पनि नेपालसँग सधैं सम्बन्धित र गर्व महसुस गर्ने नेपाली मूलका व्यक्तिहरूलाई विशेष पहुँच र सुविधा दिन सके, उनीहरूले आफ्नो मातृभूमिसँग सदा सम्बन्धित रहन र योगदान गर्न प्रेरित हुनेछन्।
कुराकानीको विषयलाई सरल र सहज राखे, यसरी तन्नेरी पुस्तालाई नेपाली मनसँग जोड्ने उपयुक्त काम भएको छ। यो विदेशमा हुर्किदै गरेको पुस्तालाई नेपाली समाजसँग जोड्नै पर्छ, तपाईको जस्तो सञ्चार माध्यम बाट।
बिगतका video हरुभन्दा फरक खालको यो video राम्रो लाग्यो । अर्को कुरा टिकाराम जी ले सोध्नु भएको धेरै कुरा राम्रोसँग बुझेजस्तो लागेन । त्यसैले अलि !! अंग्रेजीमा सोधेको भए राम्रो हुँन्थ्यो । एउटा दुःखको कुरा बिदेशिएका नेपालीहरूलाई आर्कषण गर्ने हैन कि बिर्कषण गराउने बातावरण सरकारले पाइला पाइलामा श्रृजना गरेको पाइन्छ । आगामी दिनहरूमा प्रवासी नेपालीहरूलाई कार्यक्रममा समाबेश गराउँदा राम्रो हुँनेछ ।
देश भन्ने बुझ्नका लागि विदेशी बस्नुपर्ने रहेछ वा विदेशी जान्नुपर्ने रहेछ हरि भाइले नितान्त बौद्धिक विचार प्रकट गर्नुभयो एकदम खुसी लाग्यो यात्रीजीलाई पनि धेरै धेरै धन्यवाद हाम्रो तन्देरीका कुरामा हरि कणेल जी जस्तो बौद्धिक कुराहरु र समस्याका कुराहरु ल्याइदिनु भएकोमा
टिका जी 🙏, तपाईं को सबै फरक धारका कार्यक्रम हरु हेर्ने श्रोता हुँ म । मेरो सुझाव यस कार्यक्रम मा "एनआरएन" मा लागि सकेका वा लागि रहेका व्यक्तिहरु लाई समावेश नगर्नु होला । यो भाई जस्तो तटस्थ होस । पुष्प लामा पर्थ WA
राम्रो कार्यक्रमको शुरूवात भएको छ । टिकाराम सर लाई धन्यवाद ❤❤❤यस कार्यक्रममा दोस्रो पुस्ताले धेरै ठूलो कुरा मागेको छैन नेपाल आउँदा नेपाली नै हुँ जस्तो व्यवहार गर्नु पर्यो ,अन्य मुलुक जानु र नेपाल आउदा गरीने व्यवहार फरक भएन भन्ने कुरामा ,सम्बन्धित निकायकोध्यान जानु जरूरी छ ।
साँच्चै नै नेपालभित्र जतिसुकै ठूलो युनिभर्सिटीमा पढेको बच्चाभएपनि मातृभूमिप्रतिको यत्रो माया बिरालै पाइन्छ। यहाँ बसिरहेका युवाहरुलाई बाहिर गएपछि नेपाल किन फर्किनु भन्ने लाग्छ तर बाहिर गएकोहरुलाई आफ्नो मातृभूमिप्रति कति धेरै माया ।१८ बर्षको बच्चालाई कति धेरै knowledge !!
बेलायतमा जन्मेर पनि यति राम्राे नेपाली भाषा बेल्नु भेनेकाे नेपाली पन् झल्कन्छ यता भारतमा नेपालबाट जन्मेर साना नानीहरु भारत आउदा नेपाली बाेल्न बिर्सेर हिन्दी बाेल्छन् । डाेटी बाट हाल भारत ब्यांलाेर भाइरल सरह
कुरा सुन्नु पाकाको, तन्नेरीका कुरा यो सबै ल्याए पछी अब बच्चाहरुको कुरा किन नसुन्ने त टिकाजी plz त्यो सकस पनि तपॅाईले उठाउनै पर्यो । स्कुले बालबालिकाको मनोभाव सहित ❤❤❤
नयाँ अध्याय शुरु गर्नु को साथै रचनात्मक, उत्कृष्ट र मातृभूमि प्रतिको कर्तव्य, दायित्व लाई मध्यनजर गर्दै गरेका हजुरका हरेक कार्यक्रम उत्कृष्ट छन धेरै धेरै धन्यवाद यात्री सर हजुरलाइ ❤️❤️🙏🙏🙏🙏❤️❤️
आहा अत्यन्तै सुन्दर कार्यक्रम यस्ता कार्यले नया पुस्ताले धेरै कुरा बुझ्ने जान्ने मौका पाउछन् ताकि इच्छा छ भने उनीहरु नेपालमा आएर विभिन्न विकाशकाका कार्य संचालन गर्न सक्छन् राजनिति मा प्रवेश गर्न पाउछन् अनि पो देशले कोल्टो फेर्छ सधै बुढाले ओगटेको देश कठैं नेपाल🙏 जय होस् टिकाराम यात्री सरलाई🙏 नमन
सर एस्ता नेपाललाइ चाहिने मान्छेहरु थप खोजेर अगाडी ल्याउनुहोस जस्ले गर्दा नेपाल सरकार लाइ बिदेशी नेपालीहरुलाइ नेपाल भित्र्याउन नीति र कानुन बनाउन उहाँहरु मार्फत नेपालमा सुसासन समृदि ल्याउन दबाव कायम गरोस 🙏
यो कार्यक्रम ले बिदेश मा बस्ने नेपाली लाई आफ्नै देस मा आएर नेपाल को बिकास गर्न प्रेरित गराउछ कुनै पुस्ता अवस्य आउछ तर देसको नेता र नीति परिवर्तन भएमा मात्र सम्भव हुन्छ ।कार्यक्रम समय सापेक्षिक छ ।
गजबको सोच सुरु गर्नु भो यात्रीजी ...मैले पहिले देखि भन्न्दै आएको नेपाल बाहिरको नेपाललाई माया गर्नु पर्छ तिनीहरुलाई नेपाल बाट विकर्षण होइन आकर्षण गर्नु पर्छ त्यो देश बनाउने एउटा ठुलो bussiness model हो है , जय नेपाल
मातृभूमि नेपालको सन्तानलाई किन सामुहिकताको भावनाबाट बन्चित गर्नु हुदैन ।individualistic culture बाट पिडित भएकोलाई आफ्नो पुर्खाको जरोकिलोको सम्मान प्राप्ति गर्न गारो हुनु हुदैन ।बाबुले गहिरो कुरा गरर्यो ।
कार्यक्रमको शुरुवात राम्रो छ !! यसलाई विस्तार गरि नेपालका युवा जो विदेशको सपना बुनेका छन तिनीहरूको कुरा पनि ल्याउन पर्यो !! आखिर किन जान चाँहदा रहेछन युवा विदेश ! त्यसले राष्ट्र निर्माणमा सहयोग नै पुग्छ !!
३०/४० बर्ष अघि बिदेशमा गएर भबिष्य बनाउन गएका पुर्खाहरका सन्ततिहरको बाबु हरि कडेलको जस्तो बिचार भन्न वा मिडिया वा समाचार पस्तुत हुन सकेको थिएन होला। बाबुको अन्तरबार्ता पुरै सुनियो। कुरा सुनेर नेपालको माया झल्केको पाएँ खुशी लाग्यो।
टिकाजी हजुरको हरेक कार्यक्रम सारै नै राम्रो लाग्छ झन याे नयाँ तन्नेरीका कुरा अहिलेका नवजवानहरु लागि शिक्षा स्वरूप नै हुनेछ याे खालको कार्यक्रम कसैले पनि गरेको थिएन यस्तो खालको कार्यक्रम भए हुन्थ्यो भन्ने साेचेकाे थिए हजुरकाे कार्यक्रम मार्फत हेर्न र सुन्न पाईने भयाे तेस्काे लागि धन्यवाद साथै बधाई तथा शुभकामना 🙏🙏❤
तपाईं को कार्यक्रम सम्भावत सबै भाग पछ्याउँदै आईराखेको छु आगामी दिनमा पनि यस्तै युवाहरूको आवाज लाई आझ धेरै हामी माझ ल्याउनुहुनेछ भन्ने विस्वास छ तपाईं को कार्यक्रम ले नेपाली समाजिक संस्कृतिक र समग्र देशको राजनैतिक आर्थिक कुटनितिक क्षेत्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ठुलो सहयोग पुग्नेछ ! wish you all the best for upcoming episode
पैलोचोटी तन्नेरिका कुरामा,दोश्रोपुस्ता जो बिदेशमै जन्मेहुर्के,लाई प्रस्तुत गर्नुभो,धेरैमानेमा राम्रोलाग्यो।यी युवाको कुराले- सिङ्गो बिदेशतिर हुर्किरहेकाहरुको प्रतिनिधित्व यिनिबाट भयो।हो यिनको नेपालप्रतिको सदभावले- स्पर्श गर्यो।याहाका दलहरुलेनी यी जस्ता पिढिहरुलाइ नि नागरिक सरह मानेर सम्मान दिनसकोश
यात्री सर अब एउटा कार्यक्रम चलाउनु प्रयो खाडीमा काम गर्नेको दुखलाई समेटेर खाडीबाट फर्केका या कार्यरत् नेपाली दाजुभाई दिदीबहिनीको पनि दुख सुखका कुराको अन्तरबार्ता चाहियाे
आफ्नो मातृभुमि अथवा पुर्खा को भुमि सबैलाई माया लाग्छ ,जहाँ को नागरिक भयपनि त्यो देशले हेर्ने भनेको अप्राबासिकै रुपमा हो ,देश स्मबृदि भय बिदिसियका पनि फर्किन सक्छन् तेस्कोलागि बाताबरण बनाइदिनुप्रयो
Mero chhoro ni 3 barshako bho, 18 barsha bhae pachi hajurko interview ma pathauchu hai sir. Hari bhai ko kura sunera mero chhora ko soch ni estai hola ki bhanera adkaleko chu. Enjoyed your interview Hari bhai. Very matured thinking and I liked your accent both Nepali ani British. Best wishes for your future. :)
जेहोस जहारहेपनी नेपाली जिनले काम गर्दो रहेछ भन्ने पुष्टि भएको अनुभुती भयो बाकी त्यसको निमित्त आफ्नो बाबा आमाको ठूलो योगदान छ आफ्नो देशको भासा संस्कृत बचाउनको निमित्त उच्च सम्मान छ बाकी सरकारले भिसा स्ट्याम वा इसक्यानबाट एयरपोर्ट बाट मिल्ने अवस्था होस बाकी त्यही अटो रेकर्ड होस यति गरेमा यिनिहरुलाइ सहज हुनेछ ।
आदरणीय दर्शकवृन्द !
यहाँहरूको माया र सद्भाव नै हाम्रो यात्रा निरन्तरताको मूल आधार हो । पाका पुस्ताको अनुभवमा आधारित 'कुरा सुन्नु पाकाको' कार्यक्रमप्रति यहाँहरूले दर्शाउनुभएको अपार मायाबाट उत्साहित हामीले पुस्तान्तरण प्रेरित र युवा पुस्ता केन्द्रित 'तन्नेरीका कुरा' लिएर आएका छौं । आशा छ, नयाँ कार्यक्रमलाई पनि यहाँहरूको आशीर्वाद मात्र नभएर रचनात्मक पृष्ठपोषण पनि प्राप्त हुनेछ ।
टीकाराम यात्री, प्रधान सम्पादक
यात्री मिडिया नेटवर्क प्रा.लि.
Subin bhattarai sanga ne jawos na ta sir aauta video ❤
खास गेरेर यश कार्कक्रमले नेपाली संस्कृति को उथाना त गर्ने नै भयो तर नेपाल मा भयका तराइ देखि पहाड हिमाल तिर का सबै का लाई ल्याउने प्रायस गरौ सङ्ग भर यकपल्ट प्रत्येक जिल्ला बाटा ल्याउ उनिहरु का कुरा सुनौ,
Word choice व्यक्ती अनि परिबेश हेरेर गर्नुहुन अनुरोध गर्दछु । नेपाली भाषा निस्चय नै गर्नु पर्छ र प्रयोग पनि तर त्यो भन्दैमा शव्द छनौट सोहि अनुसार गर्दा गेस्टलाई पनि सहज हुन्छ । अङ्रेजी भाषा अन्तराष्ट्रीय भाषा भएकोले बेला बेला प्रयोग गर्नु गलत नहोला
यात्रीजी पनि पटकपटक आफुपनी अङ्ग्रेजी साहित्यको विद्यार्थी भनेको सुनेको छु।लौ न यस्ता आउरेजी बोल्नेहरुसङ्ग कहिलेकाहीँ आउरेजीमा अन्तरबार्ता लिनुपरो। कि troll हुन्छ भनेर डराउनु भो?
नेपालमै बसेर केही गर्छु भनेर TU को लाइब्रेरीमा राती २ बजेदेखि लाईनमा बसेर सरकारी सेवाको तयारी गरी रहेको आम भूई मान्छेले नेपाल र नेपाली परिवेशलाई हेर्ने नजर र राज्य प्रतिको उसको अपेक्षाको बारेमा पनि जन्न खोज्ने पो हो की। TU लाईब्रेरी भनेको असफलतामा लडेर सफलता खोज्नेहरूको रणमैदान हो।
कुनै बेला देशमा केही गर्न सकिन्न भनि परदेशी बन्न खोजिरहेका भूई मान्छेको पनि त्यसरी नै कुरा समेटन सकिएला की?
#PARADOX
Bless everyone god 💸🌈💰
भिसाको कुराले धेरै नै मन छोयो । सरकारले सुन्नै पर्छ यो कुरा।
धन्यबाद टीकारामजी लाई सारै राम्रो कार्यक्रम ल्याउनुभयो।
इन्डियनलाइ नेपाल प्रवेश गर्न भिसा नचाहिने तर नेपालीलाइ भिसा नभई प्रवेश निषेध हुनु बिडम्बना हो।
यो पुस्ताको कस्तो कञ्चन छ राष्ट्र र राष्ट्रियता प्रतिको मन, चिन्तन, ध्येय र उद्देश्य। आहा!
सुन्दा नै शान्त र आनन्दित बन्यो मन। नेपाली नव पुस्तामा खोजेको यही विचार र सोच । यो पुस्तालाई नेपाल भित्र, नेपाल बाहिर जहाँ बसे पनि यसरी नै हुर्कने वातावरण दिन सकियोस्।
यस्तो कार्यक्रम बनी रहोस् ।
बेलायतमा जन्म , बसोबास,रहन सहन रहेर पनि एति सानो उमेरमा एति परिपक्कत देख्दा अति राम्रो लाग्यो ❤❤❤❤🎉🎉🎉
देश देखि हजारौं माईल टाढाबाट फुर्सद निकालेर तपाईको नयाँ कार्यक्रम सुनें । तन्नेरी भाईको कुराले मन छोयो । विदेशमा बस्ने लाखौं नेपालीहरूलाई भाईले भनेजस्तै वेल्कमिङ वातावरण बनाउन सरकार लागोस् ! विहे गरेकी चेलीलाई थाहा हुन्छ माइतको माया कति ! त्यस्तै हो देश छोडेको परदेशिलाई देशको माया । दामी छ कार्यक्रम, समग्र क्षेत्रका तन्नेरीहरूलाई समेट्दै जानूहोला । निराशामा रूमलिएका तन्नेरीहरूलाई आशाको ज्योती बाल्न संघर्ष र मेहनतले सपना साकार पारिरहेका तन्नेरीहरूलाई पनि खोजी खोजी ल्याउनुहोला !!
:)
टिका जी फरक धारबाट नेपाल बोल्दिनु भएकोमा नमन !
तन्नेरीका कुरामा अनेक अभावसँग जुधेर र जितेर सफल बनेका बन्दै गरेका तन्नेरीलाई पनि ल्याउनु होला जसबाट सङ्घर्ष गर्ने प्रेरणा मिलोस्🙏🙏🙏
Excellent work 🎉🎉
Proud of my nephew Harri, beautiful sentiments. As a 2nd gen Nepali myself who grew up in the UK and never lived in Nepal, I can totally relate with this. Kudos to your parents for keeping the cultural values alive in the next generation. Hope it continues ! Agree with the fact that the 2nd gen have the opportunity and privilege to pursue their passion in education as it should be and independently build their careers and identity. Also not expecting parents to fund their lifestyle and wanting to contribute to the motherland - these are values that I grew up with too. Well done !🎉
एऊटा गजब कुरा गरे भाईले। हामी नेपालकाे विरुद्ध काम गर्न सक्दैनौं जहाँको नागरिक भएपनि।
यात्री जि लाई धेरै धेरै धन्यवाद नयाँ अंक लिएर आउनु भएको मा सारै समय सान्दर्भिक छ! निरन्तरता को सुभकामना 🙏👍
साच्चिकै मनछुने र एेतिहासिक कार्यक्रमको थालनी भएछ! निरन्तरताको शुभकामना! नेपाली मुलका हाम्रा सन्तती हरुको कन्ट्रिव्यूसन नेपालका लागि अति खाँचो छ!🙏यात्री सरलाई!
नेपाली बाबु आमा (विशेष गरी नेपाली नागरिक) का सन्तान, चाहे उनीहरू विदेशमा जन्मिएका हुन् वा विदेशी पासपोर्ट धारण गरेका हुन्, नेपाल प्रवेश गर्दा भिसा आवश्यक पर्ने वर्तमान व्यवस्था अवश्य नै भावनात्मक र सांस्कृतिक दृष्टिकोणले आपत्तिजनक महसुस हुन सक्छ। नेपाली आमाबाबुका सन्तानले आफ्नो मातृभूमि भनी ठानेको देशमा आउँदा भिसा आवश्यक हुनुको कारणले उनीहरूलाई असमान व्यवहार गरिएको जस्तो महसुस हुन सक्छ। यसले राष्ट्रिय पहिचान र नेपाली नागरिकहरूको आत्मसम्मानलाई असर पुर्याउन सक्छ यसरी, विदेशमा बसेर पनि नेपालसँग सधैं सम्बन्धित र गर्व महसुस गर्ने नेपाली मूलका व्यक्तिहरूलाई विशेष पहुँच र सुविधा दिन सके, उनीहरूले आफ्नो मातृभूमिसँग सदा सम्बन्धित रहन र योगदान गर्न प्रेरित हुनेछन्।
मेरो भाइको कुरा व्यवहारमा लागू हुनुपर्छ।कार्यक्रम उत्कृष्ट छ
कुराकानीको विषयलाई सरल र सहज राखे, यसरी तन्नेरी पुस्तालाई नेपाली मनसँग जोड्ने उपयुक्त काम भएको छ। यो विदेशमा हुर्किदै गरेको पुस्तालाई नेपाली समाजसँग जोड्नै पर्छ, तपाईको जस्तो सञ्चार माध्यम बाट।
बिगतका video हरुभन्दा फरक खालको यो video राम्रो लाग्यो । अर्को कुरा टिकाराम जी ले सोध्नु भएको धेरै कुरा राम्रोसँग बुझेजस्तो लागेन । त्यसैले अलि !! अंग्रेजीमा सोधेको भए राम्रो हुँन्थ्यो । एउटा दुःखको कुरा बिदेशिएका नेपालीहरूलाई आर्कषण गर्ने हैन कि बिर्कषण गराउने बातावरण सरकारले पाइला पाइलामा श्रृजना गरेको पाइन्छ । आगामी दिनहरूमा प्रवासी नेपालीहरूलाई कार्यक्रममा समाबेश गराउँदा राम्रो हुँनेछ ।
यात्रीज्यू,
नौलो अध्याय खोल्नुभयो ।
धन्यवाद तपाईंलाई !
रचनात्मक,उत्कृष्ट र मातृभूमि प्रतिको दाइत्व निर्वाह !धन्यवाद टीका रामजी ।
देश प्रेम बारे महत्वपूर्ण आयाम बुझ्न पाइयो। कार्यक्रम सुरुवातको लागि बधाई । निरन्तरताको लागि शुभकामना आदरणीय सर।
देश भन्ने बुझ्नका लागि विदेशी बस्नुपर्ने रहेछ वा विदेशी जान्नुपर्ने रहेछ हरि भाइले नितान्त बौद्धिक विचार प्रकट गर्नुभयो एकदम खुसी लाग्यो यात्रीजीलाई पनि धेरै धेरै धन्यवाद हाम्रो तन्देरीका कुरामा हरि कणेल जी जस्तो बौद्धिक कुराहरु र समस्याका कुराहरु ल्याइदिनु भएकोमा
टिका जी 🙏,
तपाईं को सबै फरक धारका कार्यक्रम हरु हेर्ने श्रोता हुँ म । मेरो सुझाव यस कार्यक्रम मा "एनआरएन" मा लागि सकेका वा लागि रहेका व्यक्तिहरु लाई समावेश नगर्नु होला । यो भाई जस्तो तटस्थ होस ।
पुष्प लामा
पर्थ WA
नयाँ पुस्तामा बिचार सुन्यता भएको समयमा भाईको बिचार सुनेर खुसि लाग्यो।
राम्रो कार्यक्रमको शुरूवात भएको छ । टिकाराम सर लाई धन्यवाद ❤❤❤यस कार्यक्रममा दोस्रो पुस्ताले धेरै ठूलो कुरा मागेको छैन नेपाल आउँदा नेपाली नै हुँ जस्तो व्यवहार गर्नु पर्यो ,अन्य मुलुक जानु र नेपाल आउदा गरीने व्यवहार फरक भएन भन्ने कुरामा ,सम्बन्धित निकायकोध्यान जानु जरूरी छ ।
साँच्चै नै नेपालभित्र जतिसुकै ठूलो युनिभर्सिटीमा पढेको बच्चाभएपनि मातृभूमिप्रतिको यत्रो माया बिरालै पाइन्छ। यहाँ बसिरहेका युवाहरुलाई बाहिर गएपछि नेपाल किन फर्किनु भन्ने लाग्छ तर बाहिर गएकोहरुलाई आफ्नो मातृभूमिप्रति कति धेरै माया ।१८ बर्षको बच्चालाई कति धेरै knowledge !!
So beautifully conversation .so much innocent boy.the way of talking as well as thinking is so lovely .bless to you hari❤
उत्कृष्ट अन्तरवार्ता 🙏👍
साह्रै राम्रो कार्यक्रम ल्याउनु भयो !!! यात्री सरलाई नमन !! विभिन्न बिधाको मान्छेलाई ल्याउनु पर्यो !!! 🎉🎉🎉🎉
Wow salute you Man 👨. Just 18 , what a thought and think 🤔. Thank you for you new program Sir .
बेलायतमा जन्मेर पनि यति राम्राे नेपाली भाषा बेल्नु भेनेकाे नेपाली पन् झल्कन्छ यता भारतमा नेपालबाट जन्मेर साना नानीहरु भारत आउदा नेपाली बाेल्न बिर्सेर हिन्दी बाेल्छन् । डाेटी बाट हाल भारत ब्यांलाेर भाइरल सरह
Manisha Koirala
कुरा सुन्नु पाकाको, तन्नेरीका कुरा यो सबै ल्याए पछी अब बच्चाहरुको कुरा किन नसुन्ने त टिकाजी plz त्यो सकस पनि तपॅाईले उठाउनै पर्यो । स्कुले बालबालिकाको मनोभाव सहित ❤❤❤
युवा हरी कंडेल को भनाइ अहिले का नेपाली युवाहरूले बुझ्नुपर्छ ! नेपाल र नेपाली लाई माया गर्नु भएको मा हरी कंडेल जि लाई धन्यवाद छ !
नेपालका हाम्रा पच्चीस ननाघेका भावी पुस्ताले पनि बुझ्नु पर्ने कुराहरू छन् ।
तन्नेरीका कुरा अत्ती राम्रो कार्यक्रम यात्री जी 👏👏
यसलाइ अज्ज ब्यापकता बनाइयोस्, विविध ढाँचा देखी । 🙏
नयाँ अध्याय शुरु गर्नु को साथै रचनात्मक, उत्कृष्ट र मातृभूमि प्रतिको कर्तव्य, दायित्व लाई मध्यनजर गर्दै गरेका हजुरका हरेक कार्यक्रम उत्कृष्ट छन धेरै धेरै धन्यवाद यात्री सर हजुरलाइ ❤️❤️🙏🙏🙏🙏❤️❤️
All the best for such a precious program Tikaram Yatri ji 🙏
आहा अत्यन्तै सुन्दर कार्यक्रम यस्ता कार्यले नया पुस्ताले धेरै कुरा बुझ्ने जान्ने मौका पाउछन् ताकि इच्छा छ भने उनीहरु नेपालमा आएर विभिन्न विकाशकाका कार्य संचालन गर्न सक्छन् राजनिति मा प्रवेश गर्न पाउछन् अनि पो देशले कोल्टो फेर्छ सधै बुढाले ओगटेको देश कठैं नेपाल🙏 जय होस् टिकाराम यात्री सरलाई🙏 नमन
सर एस्ता नेपाललाइ चाहिने मान्छेहरु थप खोजेर अगाडी ल्याउनुहोस जस्ले गर्दा नेपाल सरकार लाइ बिदेशी नेपालीहरुलाइ नेपाल भित्र्याउन नीति र कानुन बनाउन उहाँहरु मार्फत नेपालमा सुसासन समृदि ल्याउन दबाव कायम गरोस 🙏
साच्चै रमाईलो लाग्यो। हुन त Tikaram Yatri आजकल ब्राण्ड नाम नै काफि छ।
'तन्नेरीका कुरा' राम्राे सुरूवात छ । निकै राेचक छ । 'तन्नेरीका कुरा' मा धेरै भेराइटी समेट्न सक्नुहुन्छ ।
यो कार्यक्रम ले बिदेश मा बस्ने नेपाली लाई आफ्नै देस मा आएर नेपाल को बिकास गर्न प्रेरित गराउछ कुनै पुस्ता अवस्य आउछ तर देसको नेता र नीति परिवर्तन भएमा मात्र सम्भव हुन्छ ।कार्यक्रम समय सापेक्षिक छ ।
कार्यक्रम राम्राे लाग्याे । अठार वर्षकाे युवा धेरै अध्ययनशील र परिपक्व भयकाे महशुस भयाे । यात्रीलाई धन्यवाद दिदै कार्यक्रमलाई निरन्तरता दिनुहुन सुझाउछु ।
Great thoughts of 18 yrs Hari kadel.
गजबको सोच सुरु गर्नु भो यात्रीजी ...मैले पहिले देखि भन्न्दै आएको नेपाल बाहिरको नेपाललाई माया गर्नु पर्छ तिनीहरुलाई नेपाल बाट विकर्षण होइन आकर्षण गर्नु पर्छ त्यो देश बनाउने एउटा ठुलो bussiness model हो है , जय नेपाल
यात्रीजी फरक धार बोकेर हिडनु हुन्छ, आनन्द आउंछ नया कुरा सुन्दा थाहा पाउदा
धेरै धेरै धन्यवाद
मातृभूमि नेपालको सन्तानलाई किन सामुहिकताको भावनाबाट बन्चित गर्नु हुदैन ।individualistic culture बाट पिडित भएकोलाई आफ्नो पुर्खाको जरोकिलोको सम्मान प्राप्ति गर्न गारो हुनु हुदैन ।बाबुले गहिरो कुरा गरर्यो ।
नेपालका लुट्न पल्केका हरु पाहुना भनेर खुट्टा तान्न खोज्छन तेइ नि धेरैले सुरु गरिसकेकका छन भाइ पनि contribute गर्नु राम्रै होस 🙏🙏🙏
कार्यक्रमको शुरुवात राम्रो छ !! यसलाई विस्तार गरि नेपालका युवा जो विदेशको सपना बुनेका छन तिनीहरूको कुरा पनि ल्याउन पर्यो !! आखिर किन जान चाँहदा रहेछन युवा विदेश ! त्यसले राष्ट्र निर्माणमा सहयोग नै पुग्छ !!
३०/४० बर्ष अघि बिदेशमा गएर भबिष्य बनाउन गएका पुर्खाहरका सन्ततिहरको बाबु हरि कडेलको जस्तो बिचार भन्न वा मिडिया वा समाचार पस्तुत हुन सकेको थिएन होला। बाबुको अन्तरबार्ता पुरै सुनियो। कुरा सुनेर नेपालको माया झल्केको पाएँ खुशी लाग्यो।
कार्यक्रम सान्दर्भिक छ भाइको confident र बिचारलाई उच्च सम्मान
हरि कडेललाइ विशेष धन्यबाद । हामी अाशावादी छौ । तपाईको बिचार,बोली र ब्यबहारमा एकरुपता हुनेछ ।
भाई को आत्मविश्वास धेरै राम्रो छ।
टिकाजी हजुरको हरेक कार्यक्रम सारै नै राम्रो लाग्छ झन याे नयाँ तन्नेरीका कुरा अहिलेका नवजवानहरु लागि शिक्षा स्वरूप नै हुनेछ याे खालको कार्यक्रम कसैले पनि गरेको थिएन यस्तो खालको कार्यक्रम भए हुन्थ्यो भन्ने साेचेकाे थिए हजुरकाे कार्यक्रम मार्फत हेर्न र सुन्न पाईने भयाे तेस्काे लागि धन्यवाद साथै बधाई तथा शुभकामना 🙏🙏❤
भाईलाई धेरै माया । नेपाललाई सधैं माया गर्नु ल । जसरी एउटा असहायलाई स्नेह गरिन्छ ।
Kati mitho boli babu ko,dherai khusi lagyo nepal pratiko maya dekhda❤❤❤
तपाईं को कार्यक्रम सम्भावत सबै भाग पछ्याउँदै आईराखेको छु आगामी दिनमा पनि यस्तै युवाहरूको आवाज लाई आझ धेरै हामी माझ ल्याउनुहुनेछ भन्ने विस्वास छ तपाईं को कार्यक्रम ले नेपाली समाजिक संस्कृतिक र समग्र देशको राजनैतिक आर्थिक कुटनितिक क्षेत्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ठुलो सहयोग पुग्नेछ ! wish you all the best for upcoming episode
Great lesson for Nepali people who are currently resided in Nepal
Those youths have huge potential. Let’s welcome them for better future of Nepal.
आफ्नै पुर्खा को देशमा आउदा विदेशी जस्तो टूरिस्ट भीसा लगाउनु पर्ने 😢 कस्तो मन छोयो । चोर नेताहरुले कस्तो कानुन बनायो।
उत्कृष्ट कार्यक्रमको शुरुवात अत्यन्तै राम्रो लाग्यो।। डडेल्धुराबाट
राम्रो कार्यक्रम ल्याउन लाग्नु भएको मा धन्यबाद🙏💐
अनुहार विशुद्ध नेपाली, बोलीको लवज बेलायती, स्वागत छ।
राम्रो सुरुवात नेपालमा रहेका युवालाई पनि समेटनुहोला। बन्धु
पैलोचोटी तन्नेरिका कुरामा,दोश्रोपुस्ता जो बिदेशमै जन्मेहुर्के,लाई प्रस्तुत गर्नुभो,धेरैमानेमा राम्रोलाग्यो।यी युवाको कुराले- सिङ्गो बिदेशतिर हुर्किरहेकाहरुको प्रतिनिधित्व यिनिबाट भयो।हो यिनको नेपालप्रतिको सदभावले- स्पर्श गर्यो।याहाका दलहरुलेनी यी जस्ता पिढिहरुलाइ नि नागरिक सरह मानेर सम्मान दिनसकोश
खुसी लागो Thanks to Yatri gee
नयाँ कार्यक्रम सुरुवात गरेकामा बधाई छ याे कार्यक्रम मार्फत देश प्रेम हरेक नेपाली नागरिक मा वृद्धि गराउन सकाेस शुभकामना ।
यात्री सर अब एउटा कार्यक्रम चलाउनु प्रयो खाडीमा काम गर्नेको दुखलाई समेटेर खाडीबाट फर्केका या कार्यरत् नेपाली दाजुभाई दिदीबहिनीको पनि दुख सुखका कुराको अन्तरबार्ता चाहियाे
धेरै राम्रो लाग्यो यो भाइको बिचार अब बच्चालाई पनि कहिलेकाही लेइदिनु न
wow very intersting interview Amazing voice of yong❤
राम्रो कार्यक्रमको शुरुआत भएछ ।कार्यक्रमको लागि शुभकामना !!
पाकाको मात्रै नभएर युवाको कुरा पनि सुन्न पाईने भयो ।
आफ्नो मातृभुमि अथवा पुर्खा को भुमि सबैलाई माया लाग्छ ,जहाँ को नागरिक भयपनि त्यो देशले हेर्ने भनेको अप्राबासिकै रुपमा हो ,देश स्मबृदि भय बिदिसियका पनि फर्किन सक्छन् तेस्कोलागि बाताबरण बनाइदिनुप्रयो
राम्रो सुरुवात टीका जि धन्यवाद।
रचनात्मक कार्यक्रमका लागि हार्दिक बधाइ यात्रीजी ।
कस्ताे राम्राे बिचार
कंडेल भाईको अपेक्षा बमोजिम यहाँका शासक प्रशाशक नेपाली डायस्पोराप्रति मैत्रीपूर्ण हुनसकुन्।
मिलेर एक अर्कालाई सपाेर्ट गराै ❤
राम्रो सुरुवात यात्री जी शुभकामना
Mero chhoro ni 3 barshako bho, 18 barsha bhae pachi hajurko interview ma pathauchu hai sir. Hari bhai ko kura sunera mero chhora ko soch ni estai hola ki bhanera adkaleko chu. Enjoyed your interview Hari bhai. Very matured thinking and I liked your accent both Nepali ani British. Best wishes for your future. :)
नराम्रोबाटो छोडेर राम्रो बाटो पक्रेर सफल र असल हुन सफल कुनै युवालाई ल्याउनुहुन अनुरोध छ।
Really it's is thinking same for me
So nice program lagyyo Tikaram ji thanks .
Tikaram sir veryveryvery nice interview thank you so much both of you ,❤❤❤❤❤
Good. tika ram ji 🙏🇳🇵🇳🇵🇳🇵 48:55 ramen karakaram banunu bh ya xa
उत्कृष्ट कार्यक्रम स्ल्युट टीकाराम यात्री
राम्रो कार्यक्रम टिकाराम सर।।
Ramailo lagyoo....Gulf country based haru ko kura ani Dukkha sanga laddai gareko yuwa haru ko kura ni uthaunu hola 🙏🙏 suvakamana ❤️❤️
very good Tikaram ji .
यो कार्यक्रममा चै मेरो उपस्थिति पहिलो हुनुपर्थ्यो ।
Respect to you and well come to your grand country 🙏🙏🙏
टिकाराम यात्री नेपाल को नम्बर १ पत्रकार 🙏❤️🙏
नमस्कार टीकाराम सर बधाई छ नया कार्यक्रमका लागी सथै धन्यवाद पनि
आज टिकाराम यात्री को मुखबाट अन्तरवार्ता मा नेपाली र अंग्रेज़ी मिसिएको भाषा सुन्न पाईयो है ।
हरि कँडेल- Lai swagat chha Bhai
जेहोस जहारहेपनी नेपाली जिनले काम गर्दो रहेछ भन्ने पुष्टि भएको अनुभुती भयो बाकी त्यसको निमित्त आफ्नो बाबा आमाको ठूलो योगदान छ आफ्नो देशको भासा संस्कृत बचाउनको निमित्त उच्च सम्मान छ बाकी सरकारले भिसा स्ट्याम वा इसक्यानबाट एयरपोर्ट बाट मिल्ने अवस्था होस बाकी त्यही अटो रेकर्ड होस यति गरेमा यिनिहरुलाइ सहज हुनेछ ।
Very intelligent indeed ! Love him dearly ❤️
जय जय होस्।
राम्रो सुरुवात,
कति राम्रो कुराकानी 😀
राम्रो शुरूवात । मनपर्यो ।