अर्जुन कार्की सर मैले जिवनमा भेटेका ब्यक्ति मध्ये बिशेष ब्यक्तित्व हो । स्पष्ट विचार, प्रष्ट अभिब्यक्ति, निर्भिक, उत्कृष्ट निर्णय क्षमता र गरेका निर्णयलाई कार्यन्वयन गरि छाड्ने उहाॅका विशेषता हुन !
Galaxy Tv भन्दा पहिला सभवता यात्रीजी त्यहाँको हर्ताकर्ता भएको बेला GB Rai A P 1 टेलिभिजनको Director रहेको कुरा Nepal Idol को Qatar मा सप्पन्न final को भिडियो काफी छ र AP 1 मा जिबिले सहकारीको पैसा लगानी गरेको समाचार आएको छ। यात्रीजीको के छ यस बारे भन्नू?
वहाँलाई त चिनेको थिएन, टीकारामजी हजुरले इंटरव्यू लिनू भएपछी सही बेक्ती संग सही कुरो को ऊर्जागर गर्नुहुंछ भन्ने पूर्ण बिस्वास लाग्छ। कृपया बिस्वास लाई येसरी नई क़ायम रखनुस। हजूर लाई मन देखी धन्याबाद। जये मातृभूमी🙏❤️
काङ्ग्रेस र कम्युनिस्ट सँग जोडिएका हरेक नेता, जनता, तिनीहरु संग जोडिएका संघ , संस्थामा कर्यरत कर्मचारी संघ संगठन र बुद्धिजीवी र नेपाली आयोजना कर्ताहरु तथा तिनिहरुसँग जोडिएका इन्जिनियर जो राजनीतिमा आवद्ध रहेकाहरु बाट आज यो अवस्था आएको दुइमत छैन !!!
काठमाडौंं । गोर्खा मिडिया ग्रुपका अध्यक्ष जीबी राईले सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको भनेर रवि लामिछानेमाथि समेत छानबिन भइरहेको बेला एपीवान टेलिभिजनमा समेत उनको व्यवसायिक संलग्नता भेटिएको छ । जीबीले ग्यालेक्सीभन्दा अगाडि एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी गरेको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमै उल्लेख छ
यस्ता जान्ने मान्छे नीति निर्माणमा रहँदा पनि देश चैँ बनेन । त्यसकारणले असफल मानिसहरूको झुण्डलाई स्थान नदिएकै राम्रो हुन्थ्यो कि ? तथापी असफल मानिसहरूको विशेषताहरू के के हुनेरैछन् भन्ने बुझ्नलाई चै कामलाग्दो नै हुन्छ । यिनका पिताजीसँग पनि साक्षात्कार गर्नु भएको थियो क्यारे त्यो चै राम्रो थियो ।
आफू पदमा रहेर डकारे पछि पनि यस्ता कुरा गर्न सक्नु हुने रहेछ । पुर्ब कर्मचारी हरुको गलत नियतका कारण अहिले राजनीतिक दलका नेता हरुले गाली खानु परेको छ। अबको दिनमा यदि श्रीलंका र बाङ्लादेश जस्तो अवस्था आयो भने राज्यको दोहन गरेका आदरणीय ज्यु हरुको पनि अकाल नहोला भन्न सकिन्न ।
ल सुन्नुस खबर नयाँ पत्रीका दैनिक बाट : सहकारीको करिब १२ अर्ब ६१ करोड अपचलनमा संलग्न संगीता तामाङलाई संसदीय छानबिन समितिले दोषी किटान गरेर प्रतिवेदन बुझाएको दुई दिन नबित्दै सरकारले कारवाहीको साटो उल्टै आर्जु राणाको सिफारिसमा सहकारी विकास बोर्डको सदस्य नियुक्त गर्दै पुरस्कृत गरेको छ ।😆 🤣🤣🤣🤣
पाँच बर्ष सचिब हुने मान्छे मस्त निदाउछन । तपाइलाइ नचिन्ने को होला ? मातहतका कर्मचारीलाई आमा चकारी अपशब्द प्रयोग गर्ने कुन सचिब होला ? यिनी सचिब हुदा खोइ काम त के गरे थाहा छैन गरेको काम चै मातहत निकायको गाडि तानेर चढ्ने काम गरे ।
सबै कार्की ज्यु केा धाराना राम्रै लागेा तर यही भ्रष्ट नेताकेा पछी लाग्न भन्नु चाई नेपाल र नेपाली केा लागी बेईमानी हेा भन्ने लाग्दैन म यसकेा जवाफकेाअपेक्षा गर्छु।कही कतै बाट।
सहकारी छानबिन समिति का केहि ब्याक्ती हरु सङ भएको बहसमा तपाईंले किन रबि लामिछाने जस्तो देश बनाउनु पर्छ भनेर हिडेको ब्याक्ती लाई जोडबल गरेर किन खेदो खनेको?
Exclusive : अन्नपूर्ण पोस्ट, एपिवान टेलिभिजनका मालिक रामेश्वर थापाका छोरा सचन थापा अमेरिकी नागरिक भएको, उनीसँग नेपाल र अमेरिकाको नागरिकता भन्दै कागजात सार्वजनिक भएका छन् । उनी अन्नपूर्ण मिडिया नेटवर्कको डाइरेक्टर र एपिवान टेलिभिजनको प्रवन्ध निर्देशक रहेका छन् । नेपालको कानूनले दुईदेशको नागरिकता बोक्न तथा विदेशी नागरिकलाई मिडिया सञ्चालन हुन गैरकानूनी भन्छ । 😂😂😂😂😂
La yatrri sir tapai ko karyakram pura naheri nai tapai le suru ma nai garnu bhayeko prasna desh banena smridha bhayena mulata yesma ko doshi ? Bhannu bhako xa! Yesma dherai bahas garnai pardaina! Yesma janera wa najanera hami nepali janata nai doshi xam jasto lagxa! Kina ki hami ma sahi bibek palayekai xaina! Purana party ma pani sahi manxe nabhayeka hainan tara tini haru lai sath samarthan garne buddhi hami aam nepali janata ma hudai bhayena! Naya ma pani ko ramro naramro khutyauna sakne buddhi hami aam nepali ma hudai bhayena! Ki hami andha bhakta bhayim ki muk darsak bhayim! Ani kasari desh banxa? Ani kasari desh samriddha hunxa? Adhikamsa samriddha bhanauda muluk ma herne ho bhane pani neta haru chor birala jastai hun (tulanatmak rup ma hamro desh ma bhanda kam hola) mauka milyo ki chorna aghi sari halne! Tara ti muluk ra hamro muluk ma raheko mulbhut bhinnata bhaneko janata ma raheko chetana ko star ma raheko bhinnata ho! Ti samriddha bhaniyeka desh ma neta le kehi galat garna khoje bhane janata le yeslai ta hami le jitayera pathayeka hum yesle j gare ni thik bhanera andhabhakta hudainan turunta chunab ma jamana jafat ko awastha ma puryaidinxan dunga mudha garne wa putla jalaune pani gardainan! Ani afu le bhot nahalekai party kai neta bhaye ni ramro kaam gareko rahexa bhane sath samarthan garxan ! Tyahi bhayera unnati bhayeko xa! Janata karyakarta, jhole ra andhabhakta rahunjel desh ko samridhi sambhab nai xaina
Nepal need cheap Education& Health, cheap Housing & Electricity, cheap Automobiles Food Irrigation and Product Market Insurance no industries will come to Nepal because of less population
This young and self declared talented guy has let go of his position. Now what? Should we worry about you? Onus is up to Tikaram whom you must have paid to feature in this show.
Nepal 4 jaat xattis warn ko phulbari hoin ,aajbholi nepal 4 country asia ra 36 country urop ko khelne bhulbari bhisakeko xa chetna bhya,pokhara airport,ma sahyog china ko Ani birodh india ko Ani kasri chalxa pokhar airport na chalnu ra kahilai chaln na dine sadyntara chalu xa,😅
राज्यको उच्छ पदमा बसेर घुस तालमेल बाहेक माखो नमार्ने मुलङ्खरे हरु अहिले रिटाएर भएपछी अर्ती पेल्यो टिभिमा थोपडा देखायो तपाईंको जागिर जिबनकालमा यो मुलुक लाई यो यो काम गरे भन्नु त पहिला
उहाँ पनि पार्टी कै झोले भएर नै त त्यो सफलता मा पुग्नु भएको रहेछ यो देस मा झोले नभै सफलता नमिल्ने रैछ बालेन ले जति अहिले सम्म कुनै पार्टी का झोले मेयर ले गर्न सकेको छैन
ल सुन्नुस खबर नयाँ पत्रीका दैनिक बाट : सहकारीको करिब १२ अर्ब ६१ करोड अपचलनमा संलग्न संगीता तामाङलाई संसदीय छानबिन समितिले दोषी किटान गरेर प्रतिवेदन बुझाएको दुई दिन नबित्दै सरकारले कारवाहीको साटो उल्टै आर्जु राणाको सिफारिसमा सहकारी विकास बोर्डको सदस्य नियुक्त गर्दै पुरस्कृत गरेको छ ।😆 🤣🤣🤣🤣🤣

स्पष्ट, निर्भीक, अध्ययनशील र तर्कपूर्ण अभिव्यक्ति दिने अनुभवी प्राविधिक-प्रशासकका सुन्नै पर्ने कुरा !
निजामती कर्मचारीले ब्रम्हले देखेको र भोगेको समय जनता सामु प्रष्ट पार्नु भएकोमा धन्यवाद छ !
अंकलको अन्तर्बार्ता राम्रो लाज्ञो लाज्ञ्, धन्यवाद टीकाराम सर ❤🙏🙏
टिकाजी हजुरलाई धन्यवाद वहाँ प्रती जुन अवधारणा थियाे हजुरकाे कार्यक्रम मार्फत स्पष्टत बुझियाे आभार हजुरहरु प्रति🙏🙏❤
जय जय होस् हजुर।
यात्री जि तपाईं कति राम्रो मान्छे ,पत्रकार जगतै उज्यालोतिर लानु भएको छ ।
उत्कृष्ट कार्यक्रम 🙏
सहि बिचार ! यो देश को सबैभन्दा ठूलो दुर्भाग्य भनेको नै यहाँ पार्टिका झोले भक्त हरु मात्र छन नागरिकहरु छैनन !
दाइलाई ठाउँ दिनपर्छ
जय होस सबैको
Great conversation.. jainepal
respect sachib ju ur honest and brealing talent👍️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
अर्जुन कार्की सर मैले जिवनमा भेटेका ब्यक्ति मध्ये बिशेष ब्यक्तित्व हो । स्पष्ट विचार, प्रष्ट अभिब्यक्ति, निर्भिक, उत्कृष्ट निर्णय क्षमता र गरेका निर्णयलाई कार्यन्वयन गरि छाड्ने उहाॅका विशेषता हुन !
उच्च तहको सरकारी कर्मचारी हुनु भएका श्री कार्कीको देश समृध्दि परिकल्पना उपयुक्त लाग्यो । सम्बन्धित निकायबाट सुनुवाइ होस् । 🙏
Bold speking man.
ई ब्यक्ति लाई अझई प्रोमोट गर्नु पर्ने देखियो टीकाराम सर।।
टिकाराम सर ! एकपटक फेरि कबि नबराज लम्साललाइ सुन्न मन छ है ! साहित्य र जिबनजगतका अन्तरङग कुरा पुनएकपटक श्रबण गर्न पाए ध्न्न्य हुनेथियौ !
Galaxy Tv भन्दा पहिला सभवता यात्रीजी त्यहाँको हर्ताकर्ता भएको बेला GB Rai A P 1 टेलिभिजनको Director रहेको कुरा Nepal Idol को Qatar मा सप्पन्न final को भिडियो काफी छ र AP 1 मा जिबिले सहकारीको पैसा लगानी गरेको समाचार आएको छ। यात्रीजीको के छ यस बारे भन्नू?
sahi kuro ho sir
स्पष्ट बक्ता देशलाई कर्मचारीतन्त्रले बिगारेको देश्को एक सफल कर्मचारी
यी हाकिम साहेबलाई एउटा गाउपालिका बनाउनको लागि अनुरोध गरौ। हामी सचेत र शिक्षित युबाहरु योगादान गर्नेछौ।
पूर्व सचिव मध्येको राम्रो व्यक्ति रहेछन्। विद्युत् उत्पादनको लागि ऐतिहासिक काम गर्नु भएको रहेछ।आजको लोड शेडिंगमा योगदान कर्ता ।
Good interview
Right
वहाँलाई त चिनेको थिएन, टीकारामजी हजुरले इंटरव्यू लिनू भएपछी सही बेक्ती संग सही कुरो को ऊर्जागर गर्नुहुंछ भन्ने पूर्ण बिस्वास लाग्छ। कृपया बिस्वास लाई येसरी नई क़ायम रखनुस। हजूर लाई मन देखी धन्याबाद। जये मातृभूमी🙏❤️
यथार्थ परक विश्लेषण ।।
❤
म , मेरो , मैले धेरै भयो
कुरा सहि गर्यो मैले नि पोखरा International Airport हुँदैन भनेर
Namaste
Tikaram sir is a great 👍
काङ्ग्रेस र कम्युनिस्ट सँग जोडिएका हरेक नेता, जनता, तिनीहरु संग जोडिएका संघ , संस्थामा कर्यरत कर्मचारी संघ संगठन र बुद्धिजीवी र नेपाली आयोजना कर्ताहरु तथा तिनिहरुसँग जोडिएका इन्जिनियर जो राजनीतिमा आवद्ध रहेकाहरु बाट आज यो अवस्था आएको दुइमत छैन !!!
काठमाडौंं । गोर्खा मिडिया ग्रुपका अध्यक्ष जीबी राईले सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको भनेर रवि लामिछानेमाथि समेत छानबिन भइरहेको बेला एपीवान टेलिभिजनमा समेत उनको व्यवसायिक संलग्नता भेटिएको छ । जीबीले ग्यालेक्सीभन्दा अगाडि एपीवान टेलिभिजनमा पनि सहकारीको रकम लगानी गरेको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमै उल्लेख छ
संचार माध्यमले राजनीति गरेको देख्दा दिक्क लागेको समय आज निकै उर्जा दिने ब्याक्तित्व को कुरा सुन्न पाइयो । उहाँको बौद्धिकता लाई सरकारले ग्रहण गरोस। 🙏
🙏❤️🙏
जबसम्म यो ब्यबस्था रहन्छ देश बन्दैन किनकि राम्रो भिजन भएको ब्यक्ति सत्तामा आउन सक्दैन
❤❤🙏🙏
Topic Balen is on 1:13:05 भन्दा पछाडि
Agree with what he said but shouldn’t himself like ex administrators take the responsibility?
Namaskar
Oh Rameshor khanal ko jai hos
❤❤
वा
डाक्टर निर्मलमणी अधिकारी लाई ल्याएर अवको नेपाल बारे सोध्नु न
Still expecting external resources to come in Nepal. Come on, awake !
You must ask them to ,how they rate the performance of civil servant so that it is connected to their upgrading
Hands up Karki sir🫡❤️
Ooohh
राष्ट्रबादि नै देखिन्छ
भुकम्प पिडितका पाल लगेर आफ्नो महल छाउने मान्छेको देश बनाउने दृष्टिकोण सुन्न जाँगर लागेन । माफ पाउँ टिकाराम जी ।
यस्ता जान्ने मान्छे नीति निर्माणमा रहँदा पनि देश चैँ बनेन । त्यसकारणले असफल मानिसहरूको झुण्डलाई स्थान नदिएकै राम्रो हुन्थ्यो कि ? तथापी असफल मानिसहरूको विशेषताहरू के के हुनेरैछन् भन्ने बुझ्नलाई चै कामलाग्दो नै हुन्छ । यिनका पिताजीसँग पनि साक्षात्कार गर्नु भएको थियो क्यारे त्यो चै राम्रो थियो ।
याे देश विगार्ने नै रवि लामिछाने हाे रविलाई कसरी हुन्छ दाेसी करार गराउनु पर्छ पत्रकारज्यू ?
karki ko jay hos
आफू पदमा रहेर डकारे पछि पनि यस्ता कुरा गर्न सक्नु हुने रहेछ । पुर्ब कर्मचारी हरुको गलत नियतका कारण अहिले राजनीतिक दलका नेता हरुले गाली खानु परेको छ। अबको दिनमा यदि श्रीलंका र बाङ्लादेश जस्तो अवस्था आयो भने राज्यको दोहन गरेका आदरणीय ज्यु हरुको पनि अकाल नहोला भन्न सकिन्न ।
ल सुन्नुस खबर नयाँ पत्रीका दैनिक बाट : सहकारीको करिब १२ अर्ब ६१ करोड अपचलनमा संलग्न संगीता तामाङलाई संसदीय छानबिन समितिले दोषी किटान गरेर प्रतिवेदन बुझाएको दुई दिन नबित्दै सरकारले कारवाहीको साटो उल्टै आर्जु राणाको सिफारिसमा सहकारी विकास बोर्डको सदस्य नियुक्त गर्दै पुरस्कृत गरेको छ ।😆
🤣🤣🤣🤣
Every DE😂, DDG ,DG must watch this
आफू प्रशासक भएको बेला के हेरेर बसेकाे हो ।
पोखरा प्रति नकारात्मक रहेछ।घर त काठमाडौं होला नेपाल सरकारको सचिव भइसकेको।
Yo bilkul jhole ho vaneko tikaram ji esko paxi nalagnu.
पाँच बर्ष सचिब हुने मान्छे मस्त निदाउछन । तपाइलाइ नचिन्ने को होला ?
मातहतका कर्मचारीलाई आमा चकारी अपशब्द प्रयोग गर्ने कुन सचिब होला ?
यिनी सचिब हुदा खोइ काम त के गरे थाहा छैन गरेको काम चै मातहत निकायको गाडि तानेर चढ्ने काम गरे ।
सरले भारतसँग ५०० मेगावाट बिजुली खरीद गर्ने काम सम्पन्न गरेपछि लोडसेडिङ्ग हटेको रहेछ
Infrastructure banayeko electricity launey ra lagna kaam
सबै कार्की ज्यु केा धाराना राम्रै लागेा तर यही भ्रष्ट नेताकेा पछी लाग्न भन्नु चाई नेपाल र नेपाली केा लागी बेईमानी हेा भन्ने लाग्दैन म यसकेा जवाफकेाअपेक्षा गर्छु।कही कतै बाट।
यति जान्नी बुज्नी मान्छेले सडक चाई किन गतिलो बनाउन नसकेको? त्यही मन्त्रालय मा काम गरेको रैछस् त। कुरा मात्र ठूलो।
घुस कसले खाइदिओस
लोडसेडिङ 18घण्टा गर्ने मध्य यो ब्यक्ती पनि एक हो जस्तो लाग्छ ।
टीकाराम त्यती स्वतन्त्र पत्रकार चैं हैन है
सहकारी छानबिन समिति का केहि ब्याक्ती हरु सङ भएको बहसमा तपाईंले किन रबि लामिछाने जस्तो देश बनाउनु पर्छ भनेर हिडेको ब्याक्ती लाई जोडबल गरेर किन खेदो खनेको?
Exclusive : अन्नपूर्ण पोस्ट, एपिवान टेलिभिजनका मालिक रामेश्वर थापाका छोरा सचन थापा अमेरिकी नागरिक भएको, उनीसँग नेपाल र अमेरिकाको नागरिकता भन्दै कागजात सार्वजनिक भएका छन् । उनी अन्नपूर्ण मिडिया नेटवर्कको डाइरेक्टर र एपिवान टेलिभिजनको प्रवन्ध निर्देशक रहेका छन् । नेपालको कानूनले दुईदेशको नागरिकता बोक्न तथा विदेशी नागरिकलाई मिडिया सञ्चालन हुन गैरकानूनी भन्छ ।
😂😂😂😂😂
La yatrri sir tapai ko karyakram pura naheri nai tapai le suru ma nai garnu bhayeko prasna desh banena smridha bhayena mulata yesma ko doshi ? Bhannu bhako xa! Yesma dherai bahas garnai pardaina! Yesma janera wa najanera hami nepali janata nai doshi xam jasto lagxa! Kina ki hami ma sahi bibek palayekai xaina! Purana party ma pani sahi manxe nabhayeka hainan tara tini haru lai sath samarthan garne buddhi hami aam nepali janata ma hudai bhayena! Naya ma pani ko ramro naramro khutyauna sakne buddhi hami aam nepali ma hudai bhayena! Ki hami andha bhakta bhayim ki muk darsak bhayim! Ani kasari desh banxa? Ani kasari desh samriddha hunxa? Adhikamsa samriddha bhanauda muluk ma herne ho bhane pani neta haru chor birala jastai hun (tulanatmak rup ma hamro desh ma bhanda kam hola) mauka milyo ki chorna aghi sari halne! Tara ti muluk ra hamro muluk ma raheko mulbhut bhinnata bhaneko janata ma raheko chetana ko star ma raheko bhinnata ho! Ti samriddha bhaniyeka desh ma neta le kehi galat garna khoje bhane janata le yeslai ta hami le jitayera pathayeka hum yesle j gare ni thik bhanera andhabhakta hudainan turunta chunab ma jamana jafat ko awastha ma puryaidinxan dunga mudha garne wa putla jalaune pani gardainan! Ani afu le bhot nahalekai party kai neta bhaye ni ramro kaam gareko rahexa bhane sath samarthan garxan ! Tyahi bhayera unnati bhayeko xa! Janata karyakarta, jhole ra andhabhakta rahunjel desh ko samridhi sambhab nai xaina
Kati kura garna nothing
Ramro kamgarne desko bikasko laagi sahi nirnaya garna sakne nepalilai kahile desle chinena
What he do in his period
Indira Dali ........repeat
Nepal need cheap Education& Health, cheap Housing & Electricity, cheap Automobiles Food Irrigation and Product Market Insurance
no industries will come to Nepal because of less population
Lok darsan regmi asaxyam matra hoina bhrasta pani ho tesko euta jwolanta example malai thaha xa.
१८ घन्टा load shading गर्ने हाम्रो md Sir हुनुहुन्छ हो
What did he do when he was in position ? This man is showing level of arrogancy. Power ma huda kehi nagarne, aile aayera nakhokai ramro hola .
Jo kura satya bolxa tyo dhilo chado kunai nai kunai Kandahar bhitra thundinxa netaharule, mukh kholis bhane gayis
This young and self declared talented guy has let go of his position. Now what? Should we worry about you? Onus is up to Tikaram whom you must have paid to feature in this show.
Kura ta sai xa tara bhag banda napako jhok ho
Esta lai layunus...jharcha tapaiko popularity
Estai hun ra yatri jee tanneri haru 😀
AP 1 ma kaile xanbin hunxa tika ji ….GB ko paisa ta tya pani laga ni gako raixa ….
Kati paisa khaeyooo aaafule 🤣🤣🤣🤣
🤣🤣
Please remove that sentence from sponsor Moru nai garum, let other singer sing that line. LOL
he is a big corrupted person.
Kura thlo garo
Nepal 4 jaat xattis warn ko phulbari hoin ,aajbholi nepal 4 country asia ra 36 country urop ko khelne bhulbari bhisakeko xa chetna bhya,pokhara airport,ma sahyog china ko Ani birodh india ko Ani kasri chalxa pokhar airport na chalnu ra kahilai chaln na dine sadyntara chalu xa,😅
Nepali karmachari haru ko buddhi afu le jagir chhade pachhi aunchha Tikaram ji uhile mareyo aama ahileayo anshu it is just futile talks. Jayahos.
Talab vatta pani senale bato pani senale banaune ani berojgar nabadera k vutra badxata nepal ma🤪🤣🤣🤣🤣
Kun chor damna ho yo ?
राज्यको उच्छ पदमा बसेर घुस तालमेल बाहेक माखो नमार्ने मुलङ्खरे हरु अहिले रिटाएर भएपछी अर्ती पेल्यो टिभिमा थोपडा देखायो तपाईंको जागिर जिबनकालमा यो मुलुक लाई यो यो काम गरे भन्नु त पहिला
उहाँ पनि पार्टी कै झोले भएर नै त त्यो सफलता मा पुग्नु भएको रहेछ यो देस मा झोले नभै सफलता नमिल्ने रैछ बालेन ले जति अहिले सम्म कुनै पार्टी का झोले मेयर ले गर्न सकेको छैन
यथार्थपरक विश्लेषण।
ल सुन्नुस खबर नयाँ पत्रीका दैनिक बाट : सहकारीको करिब १२ अर्ब ६१ करोड अपचलनमा संलग्न संगीता तामाङलाई संसदीय छानबिन समितिले दोषी किटान गरेर प्रतिवेदन बुझाएको दुई दिन नबित्दै सरकारले कारवाहीको साटो उल्टै आर्जु राणाको सिफारिसमा सहकारी विकास बोर्डको सदस्य नियुक्त गर्दै पुरस्कृत गरेको छ ।😆
🤣🤣🤣🤣🤣