केही बर्ष पहिले लोक गायिका कलाकार मन्जु महत को कलाकारिता खुबै राम्रो थियो आज जिउदै भएको भए एउटा प्रतिस्थित कलाकार हुन्थिन होला तर भगवान ले चाडै नै यो संसार बाट लिएर गयो तर मन मा सम्झना आज पनि ताजै छ।
आहा यो पहिलाको याद आयो हजुर अति नै मार्मिक अनी अति नै मिठो गीत हजूर राजु दादा अनी सिर्जना दिदी लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु मलाई मन पर्ने गीत हजूर ❤❤❤❤🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢
त्यो जमानामको गीत 2023 मा सुन्द पनि मनमा छुट्टै किसिमको आनन्द आउँछ। सदाबहार मौलिक गीत (फेरि सुन्द पुराना दिनहरु याद आँखामा झलझली नाचिदिन्छ) गीत संगीत बिन मानव जीवन आपुरो छ जय गीत संगीत।।।
सर्वप्रथम आदरणीय स्वर सम्राट एवं महागायक राजु परियार दादा मा ह्दय देखि नै नमस्कार।म सानो उमेर देखि नै उहाँको गीतहरु प्रति आकर्षित भा'को। यो गीत साह्रै मनपर्छ।
राजु परियार दाई को सबै लोक भाका को पुरानो गित हरु सारै मन परछ कता कता मन मित्र बिरह चलाउछ लोक भाका र हाम्रो कला संस्कृति लाई जिऊदै राखने कलाकार टोली लाई धन्यवाद सहित सुस्वास्थ्य को साथ शुभकामना छ
म पुर्बेलि भएता पनि पस्चिमेलि लोक दोहोरी गितहरु अति मन पर्छ राजु परियार खुमन अधिकारि बिस्नु माझि देबि घर्ति लक्षमि न्यौपाने बरिस्ठ गायक गायिका हुन पस्चिमेलि कलाकार
२०८१ सालमा यो गीत हेर्ने दर्शक महानुभावहरुले यता आएर मिठो 👌💕 कमेन्ट गरिदिनुस् है 🙏 ॥अहिलेको चर्चित भुन्टि सिरियल को भुपेन्द्र (विनोद श्रेष्ठ ) जि को अभिनय रहेको यस गीतमा चिन्नु हुने साथिहरु ले जवाफ दिनुस् है ॥
2024 ma herane ko ko hunu hunchha bhanus 🙏🙏👍👍👍👍🌹🌹🌹♥️♥️⚘⚘🌹🌹
यो गीत सुन्न लाइ फर्की फर्की आउने जति हाजिर गरम है ❤️
केही बर्ष पहिले लोक गायिका कलाकार मन्जु महत को कलाकारिता खुबै राम्रो थियो आज जिउदै भएको भए एउटा प्रतिस्थित कलाकार हुन्थिन होला तर भगवान ले चाडै नै यो संसार बाट लिएर गयो तर मन मा सम्झना आज पनि ताजै छ।
साच्चै भन्ने हो भने हाम्रा पुराना लोक गीत जती मार्मीक र सान्दर्भिक अहिलेका गीतमा विरलै देखीन्छ ।
जति सुने पनि नपुग्ने ❤❤❤।
गीत ले सारै मन छोयो सानै देखि सुनेको गीत हो हार्दिक आभार प्रकट गर्न चाहन्छु गीत लेख्ने र गायक प्रति
आहा यो पहिलाको याद आयो हजुर अति नै मार्मिक अनी अति नै मिठो गीत हजूर राजु दादा अनी सिर्जना दिदी लाई धेरै धेरै धन्यबाद दिन चाहन्छु मलाई मन पर्ने गीत हजूर ❤❤❤❤🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢
2024 ma sunne haru like garnu hosh
2020 मा हेर्ने कोको हुनुहुन्छ।।।साच्चिकै पुराना लोक गित सुन्दा गह भरिएर आउछ
आज हेर्दैछु
Ani hai
22 ma herdee chu
me
2023
एउता सानो मोबाईल थियो बतन वाला तेस्मा यो गित हेरिन्थ्यो पुरानो याद आयो 😍😍
यो गितले मलाइ नै दस कक्षा पढ्दा खेरिको याद ताजा बनाइदिन्छ । अनन्दित बनाउने सिर्जना । सबै सर्जकलाई नमन
SLC 2064 ko raixa teso bhaye
¹
2024/5/19 गते सम्म पनि यो गित सुन्ने यता हाजिर हुम 🤚
मलाई नि अत्तित सम्झेर सारै रुनमन लाग्छ अनि यो गितले ठ्याकै सम्झाईदियो आज फेरि !!!
2024 लागिसक्यो जति नै वर्ष वितुन यी गितहरु नसुन्दा सम्म मन शितल हुदैन।
त्यो जमानामको गीत 2023 मा सुन्द पनि मनमा छुट्टै किसिमको आनन्द आउँछ। सदाबहार मौलिक गीत (फेरि सुन्द पुराना दिनहरु याद आँखामा झलझली नाचिदिन्छ) गीत संगीत बिन मानव जीवन आपुरो छ जय गीत संगीत।।।
मार्मिक शब्दको गितले मनै चस्सा छुने गर्छ अतितका यादहरु👌👍️😊
बालापन को याद आयो यो गित सुनेर गाउँ पाखा तिर गाउदै उकाली उराली गरेको
Same
सर्वप्रथम आदरणीय स्वर सम्राट एवं महागायक राजु परियार दादा मा ह्दय देखि नै नमस्कार।म सानो उमेर देखि नै उहाँको गीतहरु प्रति आकर्षित भा'को। यो गीत साह्रै मनपर्छ।
2023 मा हेर्ने को को हुनुन्छ। कोम्मेन्त गर्नु होस् है। सदाबहार गीत
Lok dohori king Raju pariyar dai ko nikai Ramro charchit git.yesta git haru full audio upload garnu hola.
लोक गीत को पिल्लर हुन राजु परियार अति मिठो गीत
लोक दोहोरी को राजा राजु परियार दाईको सोर मा रहेको मीठो गित😘😘😍💘😍😘🙏😉
राजु परियार दाई को सबै लोक भाका को पुरानो गित हरु सारै मन परछ कता कता मन मित्र बिरह चलाउछ लोक भाका र हाम्रो कला संस्कृति लाई जिऊदै राखने कलाकार टोली लाई धन्यवाद सहित सुस्वास्थ्य को साथ शुभकामना छ
😊p
2080 हेर्ने जति यता हाजिर हौ
यो गीत 2023 मा आयर हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त पुरानो गीत सम्झेर आखामा आशु आयको थाहा नै हुदैन 🙏🙏🙏🙏🙏🙏🙏🙏
पुरानो गित भयपनि सरै मन परेयो पुरानो याद अायो ।
Gtt rt*xcx लखखखखखअहहलहहहहटमखलहखद दव ातााााअअअठअजवषषडफफिस,,,स्े,फल
Ho
M
2021 ma sunnuhune jati yata aaunus.❤️💞💝
Rudai rudai janxu duty ma 😭😅😰😅
😀😂😂😂
2009 देखि आज 2021 सम्म सुन्दै आको छु
धेरै नै मन पर्छ 💞💕💞💓
मैले पनि सानै देखि सुन्ने गर्दथे अझै पनि यस्तै पुराना गित,फिल्म भिडियो हेर्ने सुन्ने गरेको छु 2063/64 मा होला सायद मैले सुन्न सुरु गरेको
Ma pani cd ma hereko thiye varkhar niskada berdubai ma cd kinera.sahrai man xunxa yo geet le.
Yo 2009 hoina tyo vannda purano song ho Teri makiaakha
यो गीत सुन्दा आज भन्दा ६/७ वर्ष पहिलेको लप पर्दाको याद आयो । सम्झना याद दिलाइदियो ❤️🙏 जय गीत जय सङ्गीत 🙏
अति मिठाे स्वर राजु दादाकाे शरीर रै काडा फुल्छ हजुरकाे गित सुन्दा Nomber 1 singer of nepal
आहा सारै दामि गित दादा ल बधाई छ तथा 🙏🙏🙏🙏🌹❤️
0:15
@@premojha9392जिल्लामै ,ज
मन् मुटु छुने भनेको त पुरानो गीत हरु ले नै थियो 😢 2024 मा हेर्ने को को हुनु हुन्छ खै हाजिर हुन त
म नि छु यता 🤣🤣🤣
महिले पनि सुनेकी थिए सानैमा यो गित धेरै नै मन पर्ने गित छ यो
पुरानै दिन हरु झल्काउछ यो गित सुन्दा तिनै मेला पात घाँस दाउरा बन पाखा
रमाईला थिय ती दिन हरु अहिले त आफ्नै जिन्दगी पनि बोझ लाग्न थालेको छ😢😢😢
मैले त सुन्दै आकि 9 बर्स व्यक्स हजुर धेरैइ राम्रो लग्क्स आनि रुन नि मन लग्क्स यो गित सेनेसि❤️❤️❤️❤️❤️💓💓💓🙏🙏
malai ni hajue best😘😘😘
Sachai vanne ho vane purano purano geet haru nai dherai rmro xn aile 20278 maa ayera ni suniyo 🙏🙏🙏
2024 मा हेर्ने कोको हुनुहुन्छ ? कति राम्रो थिए है हाम्रो पालाको गितहरु ❤❤
असादै मनर्परछ याेगित मलाई हजुर
2024 /9/9 मा यो भिडियो हेर्ने को को हुनुहुन्छ कमेन्ट गर्नु ल ❤❤
Old is gold भन्थे तर old is daimon छ पुरानो गित हरु
इ पुराना मार्मीक धुन अझै पनि झझल्को आउछ मन मस्तिक मा😊😊❤❤
2023 मसान्त मा हेर्ने काे काे हुनुहुन्छ।Old is Gold❤️❤️🌹🌹🔥
Sirajana Birahi Thapa koo voice yekdaam mittho hoo yrr.....Raju Pariyar ta Vaigaye vannai parena
म 2081 मा हेर्दै छु, नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा 🙏
खुब गाइन्थ्यो यो गित घाँस काट्दै 😊 2012 मा हेर्ने त म मात्र होला
2023 ma Pani sundai xu
बिर्सन गाह्रो भो त दाइ ।।।
निकै मीठो गित छ सानै देखी सुन्दै आएको
अहिले सम्म पनि सुन्दै छु
यस गितका स्रजक स्रस्ठाहरुला मनै देखि सम्झन चाहान्छु👏👏👏
२०७९ चैत्र २३
Wow mero ghau ma suiting vayako Geet ho
Raipur
तिमी साथ मा नहुँदा यो मन असाध्यै निराश हुन्छ प्रिय मान्छे। तिम्रो एक बोली मै मेरो जिन्दगी अड्किएको छ। प्रिया Dec 30❤ पी।।
Sarai man xoyo
दुख्छ मुटु किन हो किन उही निष्ठुरी सम्झेसी उहीँ दिन कति मन छुने शब्द छन❤️❤️❤️❤️❤️❤️
Aaja dheroi pxi yo geet Sunna man lagerw Aaye 2024
Wow nice beautiful song badhai xa raju dailai
Purano git ko sabda ..
Tehi mathi raju pariyar daju ko shor
Jati choti suney pani suni rahana man lagni 🤗🤗
#sajilomathematics
... Super song...
म पुर्बेलि भएता पनि पस्चिमेलि लोक दोहोरी गितहरु अति मन पर्छ राजु परियार खुमन अधिकारि बिस्नु माझि देबि घर्ति लक्षमि न्यौपाने बरिस्ठ गायक गायिका हुन पस्चिमेलि कलाकार
पहाड को खेत कति राम्रो हुन्च्ब हाम्रो चितबन तिर त पुरै फा ट हुन्छ नेता ले भासण दिने ॐ
Wow nice video
😮😢😢❤❤
धेरै राम्रो गित
Yo geet sunda 17 bharsa ko umir gothalu jada ko yad ajai aucha ❤❤❤❤❤
Dherai ramro purano lokgeeet
यो गित जतिसुने पनि जतिहेरे पनि हेरी राखौलाग्छ यो गि अतिनै मिथो छ
बधाई छ धन्यवाद
2023 मा सुने कोको हुनु हुन्छ हाजिर हुनुहै
2081 तीजको गीत सुन्नु भन्दा पुराना गीत सुन्न व्यस भनेर आको मत ❤❤
Nice song 🎵💕❤💓💙💛💚🎵💜💕❤💓💛😘2020ma herdoi xu😘💛💓❤💕🎵
Yesto po hunxa ta git sadabar💘💘💘💖💖💖
मार्मिक राजु दाइको अर्को गीत
Koko xa 2080ma Herne yo geet
Raju pariyar fan ❤️🙏🙏
2081 ma koi hununxa sunne❤😍
I am just waching❤❤
Barshau pa6i sunda pani atitko yad aaune geet...... Ajha yo dibangat gayika Manju Mahat ko abhinay
मकै आहा कति मिठो खाजा ॐ
गीत सुनेर बाल्यकालको याद धेरै आयो
तर पुरानै गित video
धेरै मनपर्छ ।।
Nice song ❤❤❤❤❤❤
Sapani ma na sauna mayalu vulna garo vako belama ho sachai nai marmik sabdale variyako geet ma jhan rajudai swr derai ramro xa
जति अग्ला घरहरु छन् यहाँ, त्यो भन्दा पनि अग्ला दिवारहरु छन् मान्छेहरुको मनमा
पुर्व माउबादी को बिचार नी ठिकै हो ✅✅✅🤭🤭
Moh sano hud sunathiy yo geet m favorite miss garxu purano geet aajvoli man pardaina geet
म सानो हुदा खुब मन पर्ने गित😢❤
kahila pani purano nahune geet uhi nisturi ko yad dilauxa 😞😞
Tehi nisturi ko yaad aayo aaja pani 2081 ma 😢😢😢😢😢😢😢😢miss you mutu❤❤❤
Wow so nice song 🙏🙏🙏
साँच्चै अबिस्मरणिय रह्याे याे गित
Maile yo git 2007 tira sune ko ra here ko akdam marmik x.
आज पनि उस्तै सुनिरहु लाग्ने गीत। साच्चिकै अतितका पललाइ बिउताइदियो मेरो त्😭
जति सुने पनि जति हेरे पनि मन नभरिने गित।
Nice voice raju brother&sirjana sister
2024 Ma herne ko ko hunhunx hajjr hum ta❤
दामी
सारै मन पर्ने गित 2022/10/31 गते हेर्ने अरु नि कोइ छ हाजिर हुम त
2024/8/20❤ Miss you 🎉
अतिमिठो सोर छ नित
Wowwww....What a beautiful melody and music. I wish I could understand the language. Love...
Dami xa
Ma Pani herdai xu ni aaja 2024 /10 / 1 tarik hajur hamro Pala ko geet honi hajur
२०८१ सालमा यो गीत हेर्ने दर्शक महानुभावहरुले यता आएर मिठो 👌💕 कमेन्ट गरिदिनुस् है 🙏 ॥अहिलेको चर्चित भुन्टि सिरियल को भुपेन्द्र (विनोद श्रेष्ठ ) जि को अभिनय रहेको यस गीतमा चिन्नु हुने साथिहरु ले जवाफ दिनुस् है ॥
Super song 🎉🎉🎉❤
Yo geet ka sarjak sreejana birahi magar lai miss gareka xau.
यो गितले बाल्यकाको समयलाइ फेरि झकायो छ हजुर मलाई त 2020