सारै मन छुने गित अनि रन्जिताको अभिनय मत फिदा छु हेरेर अभिनयमा पोख्त मोडल रन्जिता गुरुङ्गको हर भिडियो राम्रो छ अझ रन्जितालाइ रोना धोनामा सारै सुहाउछ मान्छेपनी कति राम्री हो
मेरो यो कमेन्ट हेर्दै छौ भने तिम्रो मन लाई सोध्नु है प्रिय मान्छे। तिमी म बाट धेरै टाढा छौ । मेरो मृत्यु हुँदा तिमी मेरो अगाडि भएको भए म सायद यो संसार को सबै भन्दा खुशी मान्छे मा पर्थे होला प्रिय मान्छे। प्रिय मेरो मैयाँ Dec 30❤
सारै मनोरम छ! एस्तो गीत मन नपार्ने कस्ताले होल अब आफै बउज्नुस। जुन मर्मस्पर्सि अनि अत्यन्तै घत्लग्दो छ । नेपाली हुनुमा वग्यमानी छु येस्तो taste जुन लोक गीत सालैजो म छ अरु काहा छ र। सहमत हुनेले like garnus.😁🌹
अभिनय गर्ने र गित गाउने कलाकार हरु आझ को समय मा कस्ता भय होलान केइ नया ताजा खबर पाय हुथ्यो होला ।। मनि प्रदेस आउदा रात्री बस मा सुनेको थिय । आझ भ्रखर जस्तो लाग्छ। त्यो पल सम्झिदा ।।🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏✝️🛐🛐
20/66sal mausir 27 gate mero bihe ma yo geet khub bajayo gadi ma diver le aaja tyo bihe ko din ko yad dilayo yo geet le super song 🎶🎶🎶ahile 2077 ma herda
2024 मा पनि यो गित सुन्नेहरु जति यता हाजिर हुनुहोला
आज भन्दा १४ वर्ष अगाडि सुनेको गीत आज सुन्दा पनि उत्तिकै नयाँ लाग्छ।❤❤❤❤
❤
❤
15 बर्ष पछि पनि उतिकै मीठो लाग्ने रचना सुन्दरमणि अधिकारिको 😍😍😍
❤
😊
बिष्णु माझि र रन्जिता गुरुङ को गलारकला लाई मन पराउने कोको हुनु हुन्छ
⁰
P
@@anitamainali6054 pp
2066 ma suneko ho hjr
@@shivarajdevkota495 malAi ni dhai ramro lakxa yo giit
2020 ma यो गित सून्ने जति यता😍😍
13.03.2020 ma malaysia bata.
✋✋
Me bro
👋🖐️🖐️
2076ma yo geet sunne yata hajir garou ta
२०८० सालमा हेर्ने यता हाजिर हुम है😂🎉❤❤❤❤❤❤
फेरि यस्तै कोसेली सुन्ने मन छ कता गुमनाम हो आजकाल संकलक ज्यु।
पहिलेको गितमा सत्यता लुकेको हुन्छ जुन ब्यबहारमा उत्रेको हुन्छ जस्तै यो गितले वास्तविक कुरा बोल्यो अनि स्वर नि एकदमै राम्रो👌
2020 Ma sunne harule like thokum tw ko ko hununx
पुरानो गीतहरू मन पराउनेहरुले यता हाजिर गरम त
Mapani xu hai purano git man paraune👎👎👎👎👎👎👎👎👎👎 👌👌👌☝☝☝☝☝☝☝☝☝☝👏
Me
Loura kato
पुरानाे गित मन पर्छ
mapni
२०७७ सालमा हेर्ने हरु को को हुनुहुन्छ यता हाजिर गरौ । मित्रहरू
भर्खर भर्खर तन्नेरी हुन सिक्दै थिएँ ❤❤❤😂😂😂😂 आज याद दिलायो२०८०/०९/१७❤❤❤❤❤❤❤❤❤
कति मिठो गीत त्यो दिनको याद आयो😍😍😍
2075मा यो गित सुन्ने जती हाजिर गरम त😋😋
Pahal Chhetri I am
Im
Ma pani xu lo
HARI KHANAL
Yo gitle bigatko din Lai ausu gharauxa
पुराना लोकदोहोरी खोजी-खोजी हर्ने म मात्रै होकि।साएद पुराना लोकदोहोरी आजभोली युटुब मा आउने हुन भने सबै करोडौं Club मा प्रबेश हुने गित हुन।
पाँच बर्ष पछि फेरि सुन्दैर हेर्दैछुय||❤💙❤💙
2076 ma yoo get sune jate yata hajer grm t hjr...
यो गित सुन्दा अझै स्कुल पढदाको याद ताजै बनाउछ 😢😢😢
सुन्दरमनि अधिकारि नाम नैम नै काफि छ कति मिठो गित
मन मुटुमा गढ्न सफल गित त्यो मन रुन्न होला र💕सार्है मन पर्ने पुरानो लोक गित👏👏👏🙏🙏
ट्याक्कै ११ पढ्दाको याद
जो यो गित सुनेरेर नरुने कोइछ होला र मेरो त मन नै रोयो थ्यान्कुउ हजुर हरु laai😘😘😘❣️❣️❣️
Yo geet manparauni koko hununxa like garnus tw
साच्चिकै मन छुन्छ पुरानो गित अनि यादहरुले /2076/11/29 कुबेत कोरोनाको संकटका बाबाजुद गित सुन्दै
दोहोरी जगतमा साह्रै मीठो गित।
धन्यवाद सबै टिमलाइ!
6
2066 Ma sunne haru yata hajir
साह्रै मीठो गीत। स्कुले जीवनको याद आयो।
मिस्टर लबकिङ wwww
Dherai mitho geet cha tara video chai khasai ramro lage na
Hamro Nepali TV i
Co to no a
E
Verrynicesag
धेरै भयो अनुप रेग्मी दाई संग कुरा नभएको तर यो गित सुन्दा दाईको धेरै याद आउछ र अझै पनि सुन्नु हुन्छ भन्ने विश्वास लिएको छु
सारै मिठो गीत ॥बितेको पलहरू याद आयो फेरि पनि
Hi
17 year paxi feri sundai xu miss you purano mayalu
सारै मन छुने गित अनि रन्जिताको अभिनय मत फिदा छु हेरेर अभिनयमा पोख्त मोडल रन्जिता गुरुङ्गको हर भिडियो राम्रो छ अझ रन्जितालाइ रोना धोनामा सारै सुहाउछ मान्छेपनी कति राम्री हो
Yes bishnu majhi ko dherai jasto album ma ranjita ko modeling suit garxa
धन्देबाद यस्तै यस्तै पुरानो गित सङ्गीत अब्लोद गर्दिनु होला किन कि बितेका पल हरु झल्काउ छ तिप मा बेत्री राखेर गाउबेसी मा घन्काउदै हिदेको सम्झना आयो
मा कसम मलाई मन पर्ने भनेको लोकगित नै हो यो काठमाडौं छिरेको देखि बाध्यताले नि ईंग्लिश हिपहप हिन्दी सुन्न थालियो।
Kin ni
Kathmandu ma lok dohori ban garya xa ra?
स्कुल जाँदाकाे याद अायाे ।।।।
राम्रो छ ।सबै गित हरु मलाई सबै मन पर्यो।
स्वार कि धनी बिस्नुमाझी गुम्नाम हुदा लोकदोहोरी कलाकार संघसंगठनका ले बाहिर ल्याउन नसक्नु दुखको कुराछ
अहिले को सुपर डुपर हिट गित भन्ने हरु भन्दा धेरै राम्रो लाग्छ यो गित मलाइ।
2080 म को को ले हेर्दै हुनुहुन्छ❤
2081😂
भरखर भरखर माया पिरती लगाउदा यो गितले उतपात नै छटपटी बनायो गाठे✋✋✋
गोर्खाली खबर
Haaaaaaaaaaaaaaaaaaaaaa
@@mukeshbhatt5821 g honi vaneko
😮
Nabin chhetri sahi ho pida yeta pani ustai thyo😜
मेरो यो कमेन्ट हेर्दै छौ भने तिम्रो मन लाई सोध्नु है प्रिय मान्छे। तिमी म बाट धेरै टाढा छौ । मेरो मृत्यु हुँदा तिमी मेरो अगाडि भएको भए म सायद यो संसार को सबै भन्दा खुशी मान्छे मा पर्थे होला प्रिय मान्छे। प्रिय मेरो मैयाँ Dec 30❤
खुमन अधिकारी र बिष्णु माझी को स्वरमा सजिएको गित अति नै उत्कृष्ट शब्द सिर्जना गर्नु भएको पनि धेरै राम्रो लाग्यो कलाकार हरु लाई सफलताको शुभकामना।
_जति सुन्यो तेति सुन्न मन लाग्छ किन हो किन त्यो मन मा मेरो लागि कसैको माया भयर त होलानि है_
Nepali lok geet lai maya garne jati yata hai sathi ''''''''''''':
2076 मा सुन्ने जति हाजिर हुनुस
Great song 🌹🥀
2077 मा हेर्ने जति यता हाजिर हौँ त 🙏👏
गित संगीतले बिगतका घटना हरुको याद दिलाउछ
Krishna Neupane सहि कुरा गर्नु भयो ।।। भन्छन नि कसैको याद र सम्झना नै काफी हुन्छ केबल जिन्दगी जिउनका लागि Lasi Inhale
Krishna Neupane राम्रो छ गित
Krishna Neupane sai kura u ta mero ni tistai vako thiyo
Hi
WOW supar beautiful
nepal ko super hits song and ‘number 1 geet
निकै पुरानो दिन को याद दिलायो यो गीत ले
निकै मार्मिक गीत
Lets raise your hands who watch this song in 2019
सारै मनोरम छ! एस्तो गीत मन नपार्ने कस्ताले होल अब आफै बउज्नुस। जुन मर्मस्पर्सि अनि अत्यन्तै घत्लग्दो छ । नेपाली हुनुमा वग्यमानी छु येस्तो taste जुन लोक गीत सालैजो म छ अरु काहा छ र।
सहमत हुनेले like garnus.😁🌹
Hajur
बच्चामा सुनेको अनि आज पनि सुन्दै छु!🌹
2019 ma song Sunni jati ata ✋
आज पनि उत्तिकै मार्मिक छ सुन्न मन लाग्यो २०७७ साल मा
यो गीत ले त प्यारी जिबन संगीनिको यादले सताउँछ
Purano song 2020 ma pani yaaad deayooo
2076-03-03 ma yo geet sunnne download garni koko ma
moh xu
अभिनय गर्ने र गित गाउने कलाकार हरु आझ को समय मा कस्ता भय होलान केइ नया ताजा खबर पाय हुथ्यो होला ।।
मनि प्रदेस आउदा रात्री बस मा सुनेको थिय । आझ भ्रखर जस्तो लाग्छ। त्यो पल सम्झिदा ।।🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🙏✝️🛐🛐
Very nice song ... Always listening it's song..
2081 मा सुन्ने कोको हुनुहुन्छ हाजिर हुनुस तो ❤😊
Ma xu 😂
old is gold always favourite😍
यो गित सुन्ने र फेम्स हुने जती मेम्बर ऐता हाजीर हुत पिलीज
Ramro lagyo song 😍🙏💖💖
Wow so nice song malai chai sarai man paro yo video 📸📷📷📷📷📷
Bisnu majiko sor nepal ko 1 number
Som Magar Nice
20/66sal mausir 27 gate mero bihe ma yo geet khub bajayo gadi ma diver le aaja tyo bihe ko din ko yad dilayo yo geet le super song 🎶🎶🎶ahile 2077 ma herda
Amazing song
रन्जिता लाई मन पराउने कति हुनुहुन्छ ? गित त सबैलाई मन पर्छ भाे !
tyo man runna hola rw
malai jasto temla ni va theyo ree
bhata hunna rw
supper nice songs
Dami x ho 👩❤️💋👨👌💕
bigata kasto thiyo yo song sunda bigata yaad dilauxa
त्यो मन रुन्न होला र मलाई जस्तै तिम्लाई नि भाको थ्यो रे भेटै हुन्न होला र,🌹❤️❤️❤️💗💘💘💘💘💘💘2079
I like this song ,,this song remember my childhood
बल्ल बल्ल हातमा रङीन मोबाइल आको अनि यति मीठो गित जति सुन्दा पनि मन भरिदैनथ्यो त्यो बेला को निकै याद आयो
yesta song sunna ka paenxa ra achel nice song
Sorga ma yesta geet sunna paiyela ki nai 😍😍
Dami voec
2079 मा यो गीत को को सुन्दै हुनुहुन्छ हाजिर गरुम त❤❤
Saari raamro geet
I STILL LOVE THIS SONG 😢
damii x
२०७६ को राजा म रहेछु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Maro Mon xune geet ho yo.ekdam ramro lagxa
Bisnu maji ko interview kahile dekhna paiynata kina?
Kedar Shrestha
Khoi kinwa ho kinwa...
Interview naliyera hola
Good
मनै खिन्न बनाउने गित हजुर्😍😘😘🙏
Wow nice song
भेटै हुन्न होला र्😎
Wow so sweet song
love from Bangladesh
मन सारै रोयो योगित सुन्दा
2076 ma koko xam👆️🤚🤚🤚👂️👂️
really nice song video
Old is gold ❤️💞
2021 ma ni hernpayo old is gold😍😍😍😍😍😍😍😍😍😭😭but yetoii song le aasu jharera aaucch
Geet vaneko yeasto hos na jati sune pani suna mon lagne
2077/1/2 गत्ते राती 2:50 मा हेर्ने जति यता हाजिर हुम्🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo asar ko Barkha ma geet sunne jati hajir him ta
Wao kashto yad aayo Purano song 😥😥😥
2077 Ma sunneharu yata
साच्चै कति स्वच्छ अनि मिठास छ गीतमा।
HiVishnu