Panas ma batti baleko by bimal dangi bima kumari dura all time superhit dohori_पानसमा बत्ती बालेको

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น • 447

  • @पैदल-यात्री
    @पैदल-यात्री 11 หลายเดือนก่อน +59

    २०२४ मा यो गित सुन्न आउनेहरु ले लाइक गरौ

  • @dammarkudmal
    @dammarkudmal 2 ปีที่แล้ว +22

    मैले सवै भन्दा बढी सुनेको गीत हो यो २०६८ साल मा धेरै सुने मेरो जीवनमा मेल खाने गीतकाे लागी विमल दाजुलाई धन्यवाद!

  • @janakpandey2107
    @janakpandey2107 3 ปีที่แล้ว +61

    पाउला भन्थे म जस्को साथ ,निम्तो पाइयो उसैको हात बाट ............
    धेरैजनाको जिन्दगि सङग मेल खानी गित सुन्दा नै आनन्द लाग्छ 😍😍🙏🙏

  • @harishpandey76
    @harishpandey76 2 ปีที่แล้ว +24

    मनमा कुरा राख्योउनी थुपारी
    दिनै पर्यो निम्तो को सुपारी पहिलो चोटि सुन्दा रोएको थिए❤️🙏🙏

    • @tekrajbk8727
      @tekrajbk8727 ปีที่แล้ว

    • @BAPSCREATION-fr5mx
      @BAPSCREATION-fr5mx 8 หลายเดือนก่อน

      Mero mamai ko behay ma popular song😂

    • @dipakashrunjali4598
      @dipakashrunjali4598 7 หลายเดือนก่อน +1

      यस्तै परेको थियो होला है तपाईँको पनि। मेरो जस्तै😢😢😢😂😂😂

  • @dipakdhakal375
    @dipakdhakal375 2 ปีที่แล้ว +56

    यो गित को लय शब्द स्वार अभिनय मा कुनै खोट लाउने ठाउँ छैन गित भनेको यस्तो होस् न सबैको मन मुटुमा बस्ने खाले wow बिमल दाजु🤗😘

    • @bharatdevkota3773
      @bharatdevkota3773 2 ปีที่แล้ว +2

      U

    • @LaxmiGurung-jt6hf
      @LaxmiGurung-jt6hf ปีที่แล้ว +2

      Ho ni kati ramro k apapchakal ko vanda ni pahilako git ramro lagda malai ta

    • @jerrybabu
      @jerrybabu ปีที่แล้ว

      ​@@LaxmiGurung-jt6hf znziinsinsjniszsinsgyuznnifvixnd xixinxinxnmdzzmujjjjbizzmmvbhhuhfzdvzfcbûzíbjzznkmkmkznkkvnmnxmnkxxznmvnmvxjnzjsjjohjujhgzfjnzMKNKZk Znkizvuduxnugnixnzivtrhmbibfinznnbziujzniribrvrhbrbjrzzdbbfjyuhyruybfbhfjbxnnjvzmmnzmnziznxnxkn nnxxmxxnxuxnnxnx nnxxmxxnxuxnnxnx xninkznzjzzu 7:03 7:03 njnijszsvznn 7:03 m.nxnxmnmc.c.mcn na cmcn. Nxmccm.c. cm. Cmd.cinc. m cm m..mmcsjhz22gsnunnzjbnvizjznjjvnzznznknzzzkmnkissnssjnznjs 7:03 😊 .43334 😮😮😮😮😮😅n.nn MN nn.

  • @ishworghimire379
    @ishworghimire379 ปีที่แล้ว +6

    हुन त यो गीत मैले धेरै अगाडी सुनेको तर मान्छे लाइ नपरी थाहा हुँदै न मलाई आज आयर यही भयको छ ❤❤सारै मन परछ यो गीत❤❤

  • @rupeshsenchuri481
    @rupeshsenchuri481 ปีที่แล้ว +3

    सानो छदा धेरै सुनेको गित।आज तेहि बालापन झलझली आँखामा आयो

  • @lamatamang9812
    @lamatamang9812 3 ปีที่แล้ว +22

    गितको शब्द र म्युजिकले सारै मन छुन्छ सदाबार सानदार गित सम्मान छ आदरणीय बिमल डाङ्गी ज्यु ।।

  • @sujanbidari3411
    @sujanbidari3411 ปีที่แล้ว +6

    यस्तो गीत आज भोलि सुन्न पाइँदैन धेरै राम्रो छ यो गीत 🎉🎉🎉

  • @premprakashrawat8170
    @premprakashrawat8170 หลายเดือนก่อน +2

    आहा मार्मिक गित मैले सानोमै सुनेको गित मेरो घर नजिकैको दाइले एउटा हातम रुमाल मा क्यासेट हारेल घुमाउदै अनि अर्को हात मा टेप समाएर यो गित बजाउदै घुम्नु हुन्थियो त्यो देखदा कस्थो मन नै चन्चल हुन्थियो मेरोत 😘🙏🙏

  • @hariprasadsubedi3351
    @hariprasadsubedi3351 ปีที่แล้ว +2

    अजै पनि दिनमा प्रतेक दिन यो गित यक पटक सुन्छु तर आँसु खस्न थाल्छ आफुलाइ बिगत संझेर समाल्न सक्दिन तर हर प्रयास गरेर समाल्छु २४ बर्स को उमेरमा आफ्नो जिवनमा मेल खायको गित ४३ बर्ष को हुंदा पनि उतिकै मन पर्छ

  • @pranishakatwal7446
    @pranishakatwal7446 3 ปีที่แล้ว +141

    मेरो मम्मिले म सानो छ्दा यहि गीत गाउनु हुन्थ्यो घाँस काट्दै 😭😭त्यो जीवन कति रमाइलो थियो😭😭

    • @khomdhakal3585
      @khomdhakal3585 2 ปีที่แล้ว +17

      अनि गित को ध्यान मा कति चोटि हात काट्यो नि घाँस काट्दा🤣🤣🤣

    • @pradipdangal1579
      @pradipdangal1579 2 ปีที่แล้ว

      Guff dinxas muji😅😅bachha

    • @somitashrestha5970
      @somitashrestha5970 2 ปีที่แล้ว +2

      @@khomdhakal3585 jĺjjkkJis

    • @m3r915
      @m3r915 2 ปีที่แล้ว +1

      When I was 6 I heard this through radio from khotang ❤️ still love old vibes.

    • @aarenrimal6908
      @aarenrimal6908 ปีที่แล้ว

      Same to you 😢😢

  • @karunasilwal1050
    @karunasilwal1050 4 ปีที่แล้ว +81

    पहिला पहिला को गीत कति मर्मिक हुन्छ स्वर पनि तेतिनै मिठो सानो बेला खुब सुन्थयाउ धेरै राम्रो लाग्छ 👌👌👌

    • @tilakbk6341
      @tilakbk6341 4 ปีที่แล้ว +6

      एकदम करूणा जी । सशस्त्र संघर्षको चरम अवस्था (२०६१/०६२ ) तिर मेरो आफ्नै वास्तविक जीवनमा मेल खाएको हो यो गीतले ।

    • @sushilghayal1649
      @sushilghayal1649 4 ปีที่แล้ว +1

      ?????

    • @rajdhakal6376
      @rajdhakal6376 4 ปีที่แล้ว +2

      Really

    • @ujjwalshahi8814
      @ujjwalshahi8814 4 ปีที่แล้ว

      ya without autotune clean voice 😍

    • @preamgurung9512
      @preamgurung9512 3 ปีที่แล้ว

      m...

  • @krishnashrestha8566
    @krishnashrestha8566 11 หลายเดือนก่อน +9

    2024 January 26,, mero jindagi sanga thyakkai mel khane git sunera bela bela bhabuk hunchhu ❤😢😢 Love you Bimal Dai and Nepali folk song ❤❤❤

  • @hgyi8fu144
    @hgyi8fu144 2 ปีที่แล้ว +7

    अझै पनि इ गित हरु सुन्दा तीनै बालापन र गाउँ घर बन पाखा को याद आउँछ यो बिरानो मुलुक मा भय पनि एक्दम मर्मस्पर्शी र मिठास सब्दले भरियको गित फेरि तेइ पुरानो दिन हरु को याद आयो यो गित सुन्दा👌👌❤️❤️❤️❤️

  • @krishnabasnet5003
    @krishnabasnet5003 2 ปีที่แล้ว +4

    मेरो त जिबन मा घटेको घटना हो यो गितले उजागर गरेको सम्झन छु र जिबन भर सुनिनै रहनछु जय गित जय संगित

  • @subaswaiba5142
    @subaswaiba5142 ปีที่แล้ว +8

    यो गित सुनेर धेरै रोको छु पहिले अनि अहिले पनि सारै मन रुयर आउछ

  • @sunilshrestha5082
    @sunilshrestha5082 4 ปีที่แล้ว +16

    बिमल जि आज पनि उत्तिकै मन पर्छ जति तेतिबेला मन परेको थियो।

    • @Vlogsnepali
      @Vlogsnepali 2 ปีที่แล้ว +1

      सहमत छु १००%

  • @sanatlama9121
    @sanatlama9121 4 ปีที่แล้ว +12

    Yo git sunnalai raat ko 4 baje uthera radio ghankauthyo hitsfm maa

  • @ShambhuBasnet-z3y
    @ShambhuBasnet-z3y หลายเดือนก่อน +5

    २०८१ सालको मंसिर मा सुन्ने जति हाजिर ❤😅

  • @kimjong9tiger
    @kimjong9tiger 11 หลายเดือนก่อน +1

    Yo git sunda ta ma kati sano thiya hajurta dherai agraj kalakar hununxa sabai man parxa hajurko githaru dherai samman hajurlai❤🙏🙏

  • @शिव-स2झ
    @शिव-स2झ 9 หลายเดือนก่อน +1

    सन्कट काल को बेला ब्यारेक बाट एउटा आर्मी दाइले बासुरी बजाउथे माइकिङ बाट ।।।सानै थिएम तेति बेला।।।कस्तो बचपन को याफ आयो आज फेरि

  • @treknepalguide3228
    @treknepalguide3228 3 ปีที่แล้ว +11

    एउटा केटी मलाई नि असाध्यै मन परेको छ, अब उनको बिहे हुँदा यो गीत सुन्दै रुने भएँ म😊

  • @Pravin.poudel
    @Pravin.poudel 5 หลายเดือนก่อน +1

    यो गित सुन्दा मेरो बाल्यकाल मा फर्केको आभास हुन्छ । धन्यवाद सर्जक ज्यु।🙏🙏🙏

  • @ShambhuBasnet-z3y
    @ShambhuBasnet-z3y 3 หลายเดือนก่อน +7

    Anyone listening on 2024❤

  • @NimeshKarki-123
    @NimeshKarki-123 2 หลายเดือนก่อน

    Bimal dai 2081/6/24 ma sunda utinai aananda aauni heart touching lok dhori geet feri pani yestai marmik geet ko parkhai ma 6am chadai ghau besi ko sabda misayara panas ma batti jastai geet nikalu paryo ......

  • @bijayaranabhat4212
    @bijayaranabhat4212 10 หลายเดือนก่อน +1

    १९ बर्ष अगाडि एसएलसी दिदाका ती दिन र साथिहरुको खुब याद आउँछ यो गीत जबजब सुन्छु 🙏

  • @sumitrasubedi5397
    @sumitrasubedi5397 3 ปีที่แล้ว +21

    अब कतिका दिल टुट्नि हुन यो गीत सुनेसी मङ्सिर आको महसुस हुन्छ😊

  • @ktam763
    @ktam763 4 ปีที่แล้ว +2

    khatra विदियो बनाउनुस न हो बिमल जि!!, किन रोक्नु भाको!!!

  • @balbahadur1827
    @balbahadur1827 ปีที่แล้ว +1

    आहा कति राम्रो गित मेरो बालपान मा सुनेर हेरेर आको गित पुरानो जति भए नि उति राम्रो छ

  • @toparamgiribhai5437
    @toparamgiribhai5437 2 ปีที่แล้ว +16

    फेरि आउनु पर्यो बिमल दाइ हजुर सङित यात्रा मा हाम्रो रास्ट्र को गहना हो हजुर राम्रो मान्छे हरु सबोइ गायेब

  • @sanamkumal423
    @sanamkumal423 4 ปีที่แล้ว +5

    Malai pani yestai parayko thiyo yo geet sunyo vani pahelako yad aux ra runa man lagx nice heart song

    • @tilakbk6341
      @tilakbk6341 4 ปีที่แล้ว +1

      २०६१ सालको चैतमा मलाई पनि भा हो

  • @nareshbhujel3052
    @nareshbhujel3052 ปีที่แล้ว +4

    येक्दमै मिठो गित सानो छ्दा रेडियोमा सुनेको थिये❤️🧡💚💛🇳🇵

  • @sapanakhanalofficial6507
    @sapanakhanalofficial6507 4 ปีที่แล้ว +8

    यो गित आउदा म कक्षा ३ /४ मा पढ्थे
    त्यो समयको उत्कृस्ट गित थियो धेरै ले मनपराउथे

    • @Tika8587
      @Tika8587 8 หลายเดือนก่อน

      mata yo geet aaouda haliyar hidthe aaile aayara tha pako xu khadaima sorry to reply

  • @kazi2051
    @kazi2051 2 ปีที่แล้ว +12

    शब्द शब्दमा भाव झल्किन्छ 🙏❤️

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 ปีที่แล้ว

    एक समय थियो यो गीत को पनि तर आज पनि उत्तिकै क्रेज छ यो गीत को लय शब्द अनि अग्रज अनि आदरणीय बिमा दिदी को अनि बिमल डागी को स्वर को मा सजिएको अती मर्मस्पर्शी गीत

  • @badribc589
    @badribc589 ปีที่แล้ว +3

    यो गित लाई सुनेर आैशी को कालो रात मा एक्लै कति रोय रोय ।।।

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 ปีที่แล้ว +18

    कुनै समय को सुपर हिट गित पानस मा बति बालेको.

  • @nirpab.k.7532
    @nirpab.k.7532 2 ปีที่แล้ว +2

    धन्यवाद दाइ १५ बर्ष पहिलेको याद आयो ।

  • @roshanbaral3110
    @roshanbaral3110 2 หลายเดือนก่อน +1

    Aaunu hos 2081/ .. ma sunne jati ❤❤❤❤

  • @balkrishna1076
    @balkrishna1076 4 ปีที่แล้ว +17

    आजभन्दा 12/13 बर्श अगाडि बिमल डागी दाइका गीतहरु केसेट किनेर सुनिन्थेओ कति मज्जा छ यी गीत सुन्नुमा

  • @Ganeshpathak_2346
    @Ganeshpathak_2346 2 ปีที่แล้ว +4

    दिन मा दस चोटि सुन्ने गरेको गीत🥺🥺 २०६० तिर

  • @jbmusic7771
    @jbmusic7771 2 ปีที่แล้ว

    Yahi geet haru bata prabhabit vayera sangget xetra suchayesinger banne vut chadyo jibanma ajahai pani tyatinai jali raheko xu dherai barsa pagile dekhi jaliraheko xu aafno sapanaharu pura huna nasakda ......samman xa bimalji hajurlai

  • @Roshan_x_0007
    @Roshan_x_0007 3 ปีที่แล้ว +9

    It's मंसिर and I just remember this music for दिल टुटेका प्रेमीहरू ।। 💔😁

    • @dbnepal7605
      @dbnepal7605 ปีที่แล้ว

      बिछोड्को पिडा बाड्नुनी ल?

  • @onlainentertainment8864
    @onlainentertainment8864 4 ปีที่แล้ว +14

    2060/61tira yo git sunera rune mamatrai huki aru pani chha...

  • @bikramkarki212
    @bikramkarki212 4 ปีที่แล้ว +1

    Kin thaha xaina Hijo ajo dherai yasto geet dherai sunne vaxu...

  • @jaguramchaudhary8042
    @jaguramchaudhary8042 3 ปีที่แล้ว +2

    कति रुन्मन्लागछ है यस्तै गाना सुन्दा धेरै धेरै शुभ काम्ना छ है🌷🌺🌹🌼🥀💐🌷🌺🌹🌼🥀💐

  • @nanukopream
    @nanukopream 3 หลายเดือนก่อน

    पुरानो गित भनेको पुरानै हो ❤❤❤❤ जय लोक संगीत ❤❤❤❤❤❤

  • @hutamghale983
    @hutamghale983 4 ปีที่แล้ว +4

    यो गीत सुनेउ भने मान छुन्छ 😂😂😂😋😋😋😋😋😋

  • @bishalkhatri8936
    @bishalkhatri8936 11 หลายเดือนก่อน +4

    2024 ma Pani sunne haru Hajir humta

  • @govindabudhathoki6950
    @govindabudhathoki6950 3 ปีที่แล้ว +2

    मेरो एउटा साथिलाई यस्तै भएको .... त्यो बेला यो गित धेरै सुन्थ्यो उसले

  • @sugamshrestha5320
    @sugamshrestha5320 2 ปีที่แล้ว +1

    Mero jibanma mel khako git ho ma 2060 salko tq daju Bimal & Didi Bima k Dura

  • @jiwanmagar9552
    @jiwanmagar9552 2 ปีที่แล้ว +9

    Heart touching song ❤️💜 I remembered thats day.... amazing voice and words

    • @dbnepal7605
      @dbnepal7605 ปีที่แล้ว

      बिछोड्को पिडा बाड्नुनी ल?

  • @sitalchautari6810
    @sitalchautari6810 4 ปีที่แล้ว +3

    साह्रै राम्रो गित छ पुराना दिनको याद आयो विमल सर❤️

    • @sitalchautari6810
      @sitalchautari6810 4 ปีที่แล้ว

      धन्यवाद बिमल सर🙏🏻 सधै हजुरका गित हर सुन्न पाऊँ🙏🏻🙏🏻

  • @Moushamgurung7
    @Moushamgurung7 8 หลายเดือนก่อน +1

    यो गित पहिला-पहिला माइक सुन्दा आनन्द आउथ्यो हजुर।

  • @samjhanabudhamagarsamjhana9746
    @samjhanabudhamagarsamjhana9746 4 ปีที่แล้ว +4

    धेरै पुरानो अनि मर्मस्पर्शी गित पानस मा बत्ती बालेको

  • @rajkumarthapamagar5240
    @rajkumarthapamagar5240 ปีที่แล้ว +1

    सानोमा क्यासेट मा खुब सुनिन्थ्यो यो गीत

  • @binitapariyar3325
    @binitapariyar3325 2 ปีที่แล้ว +3

    आज मैले बिहान को 5:58 मा यो गीत सुनी रहेको छु 😍😍2069/5/20 Monday ☺️☺️

  • @chirangivipokhrel3122
    @chirangivipokhrel3122 ปีที่แล้ว

    के गीत बनाएऊ बिमल दाईं
    यतीका बर्रस पछाड़ी
    यो गीत सुन्दा मेरो आँसू न बगेको
    पल छैन😢😢😢

  • @manishakandel1214
    @manishakandel1214 4 ปีที่แล้ว +21

    2021 ma sundai xu 😢 heart touching

  • @KumarThapa-u6b
    @KumarThapa-u6b หลายเดือนก่อน +1

    मेरो त एकदम फेबरेट हो

  • @prashantmagar5978
    @prashantmagar5978 ปีที่แล้ว

    यो गीत लास्टै मन पर्छ मलाई म सानो छ्दा गाउको दिदिको yaai गीत बजाउदै जन्ती ल्याको थियो अहिले जस्तै लाग्थ्यो आधा उमेर गयछ❤❤

  • @anzel1831
    @anzel1831 ปีที่แล้ว +23

    2023 मा सुन्दै छु र आजा यो गित सुनेर आखा भरी आसु भयो अब छिटो यहि गित सङ मेल खान्छ मेरो जिन्दगीमा आसा छ आफुलाइ सम्हाल्ने धेरै प्रयास गर्ने छु आमा बाबाको मायालाइ सम्झेर्😥

    • @bikashmalla1995
      @bikashmalla1995 ปีที่แล้ว

      Don't worry

    • @bikashmalla1995
      @bikashmalla1995 ปีที่แล้ว

      Maya nai sab thok hoina life ma dheria agadi badnu parx be strong ok

    • @NabinmagarMagar-zr7xb
      @NabinmagarMagar-zr7xb 11 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤मलाई नि हजुरको जस्तैइ रोग लागे छ अब के गर्नी होला हजुर

    • @subashrai1403
      @subashrai1403 11 หลายเดือนก่อน

      धौलागिरी क्यासेट सेन्टर को प्रस्तुति ।
      पानस मा बत्ति बालेको धेरै पुरानो गित हो म सानै थिय अहिले यो उमेर मा पनि आएर सुन्दा नि उस्तै लाग्छ सायद यहि भएर नै गित संगित कहिले पुरानो हुदैन भनेको होला बिमल सर ❤

    • @govindjoshi4118
      @govindjoshi4118 10 หลายเดือนก่อน

      😅😅😅😅😅😅

  • @mamabhanjaentertainment
    @mamabhanjaentertainment 2 ปีที่แล้ว +1

    Dhanya Xa Feri Sunne Aaaj Yo Git Comment lekhe Yo Git Kunai Din Ma Ratai Bhari Sunera Dukhthe ...........Bimal Dangi ! Of The Best Singer In Lok Dohori Industry Of Nepal

  • @shantidhakal5225
    @shantidhakal5225 5 ปีที่แล้ว +9

    अशान्तीको हट्यो बादल आउन नाचौं छमछमी बजाउ मादल जसरी उपलब्द गराउंनु
    होला बिमल सर

  • @birbahadur9519
    @birbahadur9519 3 ปีที่แล้ว +6

    Bimal daju panasma bati baleko भाग 2 leunu na plzz yadi मिठो सब्द छ मलाई last man parxa daju🙏🙏🙏

  • @tiwarisunjay1360
    @tiwarisunjay1360 2 ปีที่แล้ว +2

    मेरो मायाले किन्न नसकेको एक धर्को सिन्दुर,
    अर्कौले पैसाले किनेर लग्यो 😭😭😭।।
    Love this song 💞💞💞.

    • @dbnepal7605
      @dbnepal7605 ปีที่แล้ว

      बिछोड्को पिडा बाड्नुनी ल?

  • @mankoraja2426
    @mankoraja2426 5 ปีที่แล้ว +3

    बिमल डागी जि सर्ब पर्थम ननमस्ते
    मनै छुने गीत हजुर्को सबै
    गीत सरै मन पर्छ ।
    तिमी गयौ अर्कैको डोलिमा ।
    Full audio आदि हजुर को गीत हरु

  • @sanzutiwari5963
    @sanzutiwari5963 ปีที่แล้ว +1

    हरेक शब्द सब्दको भाबले कस्को मन सान्त रहन देला र खै😢❤

  • @santadahal6503
    @santadahal6503 3 หลายเดือนก่อน

    मेरो बिहेको दिन को yad आउँछ यो geet sundha अझै सुनिरहेको छु ❤😢

  • @homprathan7023
    @homprathan7023 2 หลายเดือนก่อน

    अहिले 81 मा सुन्दापनि बितेका ति दिनहरू याद आउने 💞💞

  • @tilakbk6341
    @tilakbk6341 4 ปีที่แล้ว +3

    उत्कृष्ठ शब्द,संगीत अनि भाबुक र मेरो आफ्नै वास्तविक जीवनमा मेल खाएको गीत

  • @kailashshrestha5247
    @kailashshrestha5247 2 ปีที่แล้ว +3

    अति नैमिठाे गित छ मनछुने पुरानाे गित हजुरु ❤️❤️🤔🤔🙏💞

  • @ramechhapkothito2554
    @ramechhapkothito2554 3 ปีที่แล้ว +8

    कुनै समयको हिट गित यो बचपन मा हुदा धेरै सुन्ने गरिन्थ्यो

  • @RajKumarRizal
    @RajKumarRizal 10 วันที่ผ่านมา

    Koie na koi to mil jata hai par ak bar dokha milta hai to zindagi samala na me shalu lagta hai ❤

  • @kishorbhattarai375
    @kishorbhattarai375 2 ปีที่แล้ว +3

    अत्ति धेरै पुर्व तिर घन्किएको पश्मिमको यो गित

  • @makargtamang7729
    @makargtamang7729 4 หลายเดือนก่อน

    २०६१/२०६२ तिर धेरै सुनिन्थ्यो यो गीत त्यो बेला मेरो गाउँमा भर्खरै लाईन आएको थिए।। miss old song🙏

  • @vishalpant6212
    @vishalpant6212 9 หลายเดือนก่อน +1

    जीवन सँग मेल खाडो song 😢😢😢😢

  • @khadkakrishna4871
    @khadkakrishna4871 ปีที่แล้ว +1

    म बिछोडको पिडामा यहि गीत सुनेर चित्त बुझाएको थिए😂

  • @bipanabudhathoki6795
    @bipanabudhathoki6795 4 ปีที่แล้ว +1

    देउराली live मा सुनेर यता आएको एकदम राम्रो लाग्यो गित

  • @Magar_23
    @Magar_23 ปีที่แล้ว

    yo geet sunera balyakal ko yaad aayo. radio nepal bat ani tab bat suninthyo❤❤ ahile ko geet t k ho k ho

  • @prakashneupane8293
    @prakashneupane8293 4 ปีที่แล้ว +2

    2077 ko mangsir ma video hyrni jati le like thokam yata😅🙈🤔

  • @susmitamagar9816
    @susmitamagar9816 3 ปีที่แล้ว +8

    बालापन को याद दिलायो

    • @sharanamtamang
      @sharanamtamang 2 ปีที่แล้ว

      बिचल्ली भएको याद अयो होला

  • @rojinamagar1151
    @rojinamagar1151 4 หลายเดือนก่อน

    २०८1सालम सुन्दै छु मेरो प्रिय गित पानास्मा बति बालेको जिबन्मा मेल खाको छु ❤❤❤❤❤

  • @prakashthapa8581
    @prakashthapa8581 3 ปีที่แล้ว +1

    Ramji khand पछिको दोस्रो गायको पनि गायक बिमल डागी सर शुभकामना छ ।

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 ปีที่แล้ว +1

    सारै राम्रो छ बिमल डाँगी को र बिमा दिदिको गित

  • @chudaraja5080
    @chudaraja5080 2 ปีที่แล้ว +2

    maile pani malaysia bata herdai xu

  • @rosanrosan3570
    @rosanrosan3570 2 ปีที่แล้ว +1

    मेरी मायालाई पनि कसैले सिन्दुर हाली आफ्नो बनाएको थियो
    उनको याद आयो, त्या दिनदेखि उनकै यादमा जीवन काट्दै छु

  • @Lilsanjuofficial
    @Lilsanjuofficial ปีที่แล้ว

    Yo geet ko chakka mero gharma thiyo sano xada dherai suneko❤❤❤

  • @baburamthapamagar7814
    @baburamthapamagar7814 4 ปีที่แล้ว +1

    गीतको पुन नयाँ भिडियो आयछकी भनेर हेरेको त अडियो पो रैछ😁

  • @roshanpandey7337
    @roshanpandey7337 4 ปีที่แล้ว +1

    hamro nepali lok gite jatipurano vayapani nepali lai kahile pura no hudaina bimal sir aaru ni purana geet rakhanu hola aaja 15 barsh paxi sundai xu yo birano thau bata

  • @e.Nepalkhabar
    @e.Nepalkhabar 4 ปีที่แล้ว

    सुपर हिट गित ।।।।।।दाइ

  • @khemthapa7685
    @khemthapa7685 ปีที่แล้ว

    कोई कोईले यसो भन्दै बिदा भए!
    मनमा कुरा राख्यौ नि थुपारी
    दिनै पर्‍यो निम्तोको सुपारी...😴😔☹️😓😅

  • @shivarasaili3137
    @shivarasaili3137 3 ปีที่แล้ว +1

    Charchit xen haru yada ayo bardri dai ko geet le

  • @sangeebrai4980
    @sangeebrai4980 10 หลายเดือนก่อน +1

    सानो मा यो गित सुन्दा म पनि गायक बन्छु। भन्थे।।

  • @navinsagarofficial6766
    @navinsagarofficial6766 3 ปีที่แล้ว +2

    सुत्ने बेला सुन्ने एउटा गीत यो पनि

  • @bishalpokharel4700
    @bishalpokharel4700 4 ปีที่แล้ว +1

    पहिलोपटक रेडियो मा सुनेको गित हो ♥️♥️

  • @Milanempire6
    @Milanempire6 4 ปีที่แล้ว +14

    A lot of love ❤️

  • @giathapa7373
    @giathapa7373 2 ปีที่แล้ว +1

    Afu ley Maya gare ko manxeyy payena vaney jindagii nai fika lagney rahixa 😭😭🥺🥺💔💔

  • @Pathekaramailovlogs
    @Pathekaramailovlogs 2 ปีที่แล้ว

    Yeti ramro sore vayeko hamro gayek le naya naya lai satha diyera agi badnu hai 🙏🙏🙏💘💘🙏💘💘💘