"औंठी कुशैको" "Aauthi Kusaiko" Bimalraj Chhetri • Bishnu Majhi • Nepali Song 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • #nepalisong #bimalrajchhetri #authikusaiko
    Presenting Nepali Superhit Lokdohorisong Authi Kusaiko औंठी कुशैको Nepali Song By Bimalraj Chhetri/Bishnu Majhi
    Vocal:Bimalraj Chhetri/Bishnu Majhi
    Lyrics:Bimalraj Chhetri
    Melody:Bimalraj Chhetri
    Direction:Prakash Bhatt
    © Bimal Raj Chhetri, 2021
    All Rights Reserved
    -------------------------------------------------------------------------
    Social Links:-
    TH-cam:www.youtube.co....
    Facebook:- / lokbimal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 282

  • @prahladadhikari3845
    @prahladadhikari3845 2 หลายเดือนก่อน +8

    कलाकार त पुरानै धेरै राम्रो यार गीत सुन्दा नी बहुत आनन्द आउँछ😢😢

  • @nirmaldhakal4387
    @nirmaldhakal4387 ปีที่แล้ว +13

    पुराना गित जतिसुकै सुनेपनी मन भरिदैन मेरो पुरानो याद बिमल दाइको गितमा छ ❤❤

  • @bhimbc7152
    @bhimbc7152 5 หลายเดือนก่อน +26

    62 /63 साल तिर सुनेको गीत 2080 साल मा सुन्नी को को हुनुहुन्छ

    • @sunilkarki9684
      @sunilkarki9684 2 หลายเดือนก่อน

      अहिले सुन्दै छु ❤

  • @bishwaacharya1184
    @bishwaacharya1184 7 หลายเดือนก่อน +8

    पुराना दिनहरु याद आयो।।। 63-64 ताका।।।बसको छतमा बसेर पाल्पा बाट गुल्मी घर गईन्थ्यो 🤔🤔😒😒😒🌹🌹 बिमलराज दाजुको श्वर कर्णप्रिय सदाबहार 👑👑🙏🙏

  • @Samip2022
    @Samip2022 5 หลายเดือนก่อน +29

    को छ त २०८१ मा सुन्ने ?

    • @Lomanneupane
      @Lomanneupane 4 หลายเดือนก่อน

      ❤❤❤❤❤

  • @mirapokharel6434
    @mirapokharel6434 ปีที่แล้ว +73

    म जस्तै दिनमा २ पटक सुन्ने को हुनुहुन्छ , हाजिर गरौँ

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 10 หลายเดือนก่อน +8

    निकै राम्रो सिर्जना बिमल sar🙏🙏

  • @Janardan_Saud16
    @Janardan_Saud16 ปีที่แล้ว +3

    हाम्रा लोकभाका हरुको अलग खालको विशेष मौलिकता छ ❤❤❤

  • @ShomBikramshaha
    @ShomBikramshaha 8 หลายเดือนก่อน +1

    कति राम्रो छ मेरो दाजु 🙏😢😢😢😢😢🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshkumarrai3664
    @rameshkumarrai3664 20 วันที่ผ่านมา +1

    सदाबहार रहिरहोस् यो गित ❤❤❤

  • @sumandhakal8757
    @sumandhakal8757 ปีที่แล้ว +7

    म हर पल सुनिरहन्छु यति मिठो गीत❤️🥰🥰🥰🥰

  • @dhansaripun2457
    @dhansaripun2457 8 หลายเดือนก่อน +6

    मध्य पश्चिम् कि नानी म तेहि भयर होला धेरै मन पर्छ लोक गित्😍😍😍😍🏵️🏵️🏵️🏵️🏵️❤❤❤

  • @narayanrayamajhi5544
    @narayanrayamajhi5544 8 วันที่ผ่านมา +1

    सुत्ने बेलामा सधै सुन्ने जति यता हाजिर हाेम त

  • @ShomBikramshaha
    @ShomBikramshaha 8 หลายเดือนก่อน +1

    कति राम्रो छ मेरो दाजु 🙏😢😢😢😢😢

  • @khadkasandesh7010
    @khadkasandesh7010 2 หลายเดือนก่อน

    सदाबाहार गित जति सुन्दानी सुनिरहु लाग्ने सबैको मन मुटुमा बस्न सफल पुराना भाका ❤️❤️❤️🙏

  • @maheyshtimilsina8621
    @maheyshtimilsina8621 6 หลายเดือนก่อน +2

    भेट्न पाए चाहिँदैन्थ्यो धन..... यो गीत एकदम राम्रो लाग्छ अझै ।।❤❤ Love your voice Sir

  • @rajansundas4696
    @rajansundas4696 23 วันที่ผ่านมา +1

    आहा म छु नि,अति,मिठो,गित,सुने❤❤❤❤❤❤

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 3 หลายเดือนก่อน

    बिष्णु माझीको सुरुवाती गीतहरु धेरै राम्रो लाग्छ

  • @Panthi1217
    @Panthi1217 หลายเดือนก่อน +1

    पटकपटक हेर्न गर्छु यो गित ❤

  • @kantigurung336
    @kantigurung336 9 วันที่ผ่านมา +1

    मेरो माया बस्दा को गित धेरै राम्रो छ।💖🙏

  • @HimalKL
    @HimalKL 2 หลายเดือนก่อน +1

    Very nice song Bishnu majhi didi ko ma suni ranxu ani hjr haru

  • @purnakhaling4571
    @purnakhaling4571 2 หลายเดือนก่อน +1

    म पुर्ब भएनी यो गित सारै मन पर्छ अनि मैले पनि २०८१/०४/०२/ सुनेको हजुर।

  • @gopaloli877
    @gopaloli877 หลายเดือนก่อน +1

    अति राम्रो

  • @GAGANBahadurKhadka
    @GAGANBahadurKhadka 4 หลายเดือนก่อน +1

    आहा कति मिठास छ पुरानाे गितमा

  • @HimalKL
    @HimalKL 2 หลายเดือนก่อน +1

    Very nice song Bisjnu majhi didi ko

  • @kimjong9tiger
    @kimjong9tiger 7 หลายเดือนก่อน +2

    Nice song❤
    Pahile kati ramro hununthyo hami sano huda ahileta budo hunu vayixa❤

  • @EdShahall-jt2tp
    @EdShahall-jt2tp ปีที่แล้ว +7

    आह कति मिठाश छ पुराना गितमा💖💖🥀🥀💋💋🥀🥀🙏

  • @nirmalakarki3950
    @nirmalakarki3950 หลายเดือนก่อน +1

    mero t man parne sadabahr geet ho❤

  • @PrakashJarghaMagar
    @PrakashJarghaMagar 4 หลายเดือนก่อน +2

    मान्छेकाे मन भित्रकाे भावना, वेदनाहरुकाे मर्म भाव बुझ्ने गीतहरु भनेकाे वास्तवमा याे हाे नि त । शब्द चयन देखि लयसम्मले भित्री मन चसक्क पार्ने । अहिलेका गीतहरु त फेँद न टुप्पाेकाे । बुझ्नै गार्‍हो ।

  • @PMMGR
    @PMMGR 10 หลายเดือนก่อน +1

    त्यो समय थियो रोजगार को लागि युवाहरू भारात कि काठमाडौं जान्थ्यो त्यो बेला बिदेश भनेको थाहा थिएन, जाडबाड आउदा दसै तिहार ,माघी पर्व , बैशाखि पुर्णिामा जस्ता चाड पर्व मनाउन गाउँ आउदा ठुल ठूलो दुई चक्का रिल जाने क्यासेट बोकेर ढुङ ढुङ बजाउदै आउनु हुन्थ्यो । हामी बाटो ढुकेर बस्थ्यो सहर बाट आउनु हुने दाइ अंकलहरुले सुन्तला मिठाइ दिनु हुन्थ्यो बुढा बा आमाहरुलाइ चुरोट बाद्नु हुन्थ्यो कति रमाइलो हुथ्यो त्यो बेला 😢😢😢अहिले त को आयो को गयो थाहै हुन्न चाडवाडमा पनि🎉🎉 हाम्रो गाउको दाइले यहि गित बजाउदै माघी पर्व मनाउनु भको थियो क्यासेट माथी छोटो रुमालले छोप्नु भको थियो 😊😢जति सुन्यो उति सुन्न मन लाग्ने ❤

  • @GopalGrng-qj8rb
    @GopalGrng-qj8rb 5 หลายเดือนก่อน +1

    Nice dharai din ko yad aaya 😢😢😢😢😢

  • @TaraLama-hq2qi
    @TaraLama-hq2qi 4 หลายเดือนก่อน +2

    यो धुन ले मात्र पनी कती मन छुने🥰🥰

  • @rajkumarsundas9146
    @rajkumarsundas9146 2 ปีที่แล้ว +12

    गीत होस त यस्तो पुरानो कहिले न हुने बिरानो मुलुक मा भय पनि सुन्दा धेरै आनन्द आउने यस्तो गीत शिर्जना गर्ने कलाकार चिन्न न सक्ने मेरो देश कठै 😫😫🙏🙏🙏🙏🙏♥️♥️♥️

  • @06Himaloli
    @06Himaloli 7 หลายเดือนก่อน +3

    यी गीतहरू सुन्दा कति मन शितल हुन्छ आजभोलिका त के गीत ?

  • @kalpugiri157
    @kalpugiri157 2 ปีที่แล้ว +28

    कति मिठास छ पुराना गीत हरु मा💕💖💖💖

    • @subediramu3909
      @subediramu3909 ปีที่แล้ว +1

      😊😊😊

    • @Puja_Bhattarai-d1k
      @Puja_Bhattarai-d1k ปีที่แล้ว +1

      Umm k kasto ananada lagxa ma pani 2080 ma still old song sunirajxu❤

  • @rishimarasini1029
    @rishimarasini1029 13 วันที่ผ่านมา +1

    दुई पटक हाेईन20 पटक मैले सुनेकाे छु।

  • @fadindradewan2891
    @fadindradewan2891 2 ปีที่แล้ว +9

    यो गित सुन्दा जति आन्नद आउँछ 😌😌 उति नै मन तड्पिएर आउँछ ऊ बेला को सम्झना 😥😥 love you, miss you 😌😌😌😌

  • @shyamadhikari1500
    @shyamadhikari1500 3 ปีที่แล้ว +11

    कुनै बेलाको अती मन परेको गीत सबै यादहरु दिलाउने ।

  • @belaramdangi
    @belaramdangi 9 หลายเดือนก่อน +1

    Lekhna words naii vetina daiii hjr ko sirjana laii 😮😮😮😮
    All time favorite song 😊😊❤🙏🙏🙏✨

  • @khatrichhetri837
    @khatrichhetri837 4 หลายเดือนก่อน +1

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤

  • @Shokpariyar
    @Shokpariyar 5 หลายเดือนก่อน +1

    दिनभरिको चर्को घाम शीतल दिने रूख छैन😢 परमेश जीवन मा बिहान ड्युटी दिनभरीको थुकान राति यो गीत 😢😢

  • @kumarsatashankhar
    @kumarsatashankhar 5 หลายเดือนก่อน +2

    यो गीत जति सुन्द् पनि धित मरेन हो मलाई त यति राम्रो गीत गाउने बिमल दाइ कहाँ हरायको होला ❤❤❤

  • @alisharai6467
    @alisharai6467 5 หลายเดือนก่อน +2

    यो गित सुन्दा पहिला को याद आयो2081

  • @redlight2221
    @redlight2221 3 ปีที่แล้ว +10

    राम्रो मलाई अति नै मन पर्ने गीत यो बिमल सर ।

    • @khumnepal8675
      @khumnepal8675 2 ปีที่แล้ว

      Mero Best songs ho yo dherai man parxa

  • @SurajSb-j4q
    @SurajSb-j4q หลายเดือนก่อน

    अति राम्रो गित देरै सुन्ने गर्छु

  • @punambhujel3207
    @punambhujel3207 10 หลายเดือนก่อน +5

    Man-chunya-geet

  • @arjunthapa6981
    @arjunthapa6981 2 หลายเดือนก่อน

    म, पनि छु नी 20.81,एकासीमा,गित,सुन्ने, किन चिन्ता,लिनु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Ishika862
    @Ishika862 9 หลายเดือนก่อน +1

    बिमल दाइको सबै सृजना मन पर्छ अझ मध्यपश्चिमकि रानिघाटैमा जस्ता गित मन मुटुमा छन आउदा दिनमा त्यस्तै गितको आशा राख्दछु

  • @sonabhandari8435
    @sonabhandari8435 6 หลายเดือนก่อน

    पहिलेका दिनहरुको याद आयो❤❤😢😢

  • @OmThakur-w6n
    @OmThakur-w6n 2 หลายเดือนก่อน

    जमना मा धेरै सुन्थे रेडियो मा अनि क्यासेट मा मलाई मन पर्छ यो गित

  • @GovindXetri
    @GovindXetri 7 หลายเดือนก่อน +1

    मेरो त एकदम मनखाने गित हो यो

  • @mohanmagar2983
    @mohanmagar2983 2 หลายเดือนก่อน +1

    पुरानो गीत सुन्ने म मात्र भनेको साथीहरू पनि रहेछ्न खुसी लाग्यो ।

  • @roshankarki7480
    @roshankarki7480 หลายเดือนก่อน +1

    छेडेर गयनी झल्को अझै उस्को 😢😢

  • @jeetbahadur7119
    @jeetbahadur7119 3 ปีที่แล้ว +8

    पूरानो गित राम्रो छ मत पुरानै गित
    सून्नमन पराऊँ छूर खोजि खोजि सून्नछू
    पूरानै दिमा भएको जस्तो लाउँ छ

    • @tekghimire7892
      @tekghimire7892 2 ปีที่แล้ว

      मलाइ पनी पुरानेइ गाना मन परछ मपनी खोजि खोजि सुन्ने गरेको छु

    • @CHINBAHADUR-yf8qz
      @CHINBAHADUR-yf8qz 3 หลายเดือนก่อน

      Malai ni sarai mon parxa purano song

  • @BhagirathChalauneOfficial
    @BhagirathChalauneOfficial 7 หลายเดือนก่อน +1

    ❤️❤️

  • @humragmi426
    @humragmi426 6 หลายเดือนก่อน +3

    याे गित महिले दस चटि हेरेको छु हाेला😊

  • @durga6281
    @durga6281 3 หลายเดือนก่อน

    मैले जति त यो गीत सायदै कसैले हुनेहोला सुन्दै रुदै रातिमा निद्रा पनि यही गीत ले लगाउथ्यो रुवाउने पनि यही गीत । अझै पनि खोजी खोजी सुन्ने गर्छु यो गीत मा बज्ने मुरली को धुनको त झन कुरै नगरौ यति मिठो छ।

  • @Dineshmudbari
    @Dineshmudbari 9 หลายเดือนก่อน +1

    Desh dekhi pardesh aaiyo ajhai favorite song yinai xan 🥰🥰❤️❤️❤️ pailaa kasaiko yaad aauthyo aile des ko yaad aauxa❤❤

  • @bhubanpahadi6200
    @bhubanpahadi6200 2 ปีที่แล้ว +7

    नमस्कार म सिन्धुली देखि कमल पहाडी भुबन कति सुन्दर शब्द अनि कति सुमधुर स्वर मा गाउनु भको संगित को त कुरै नगरम जय गित जय संगित्♥️♥️♥️♥️♥️🙏🙏🙏

  • @YoubrajThapa-yl2js
    @YoubrajThapa-yl2js 5 หลายเดือนก่อน +1

    😢आहा कति राम्रो गित ! यो गित सुन्दात पैलाको याद आछ !

  • @MilanPariyar-v3l
    @MilanPariyar-v3l 4 หลายเดือนก่อน +1

    Nice song❤❤

  • @KhushiKc-t4j
    @KhushiKc-t4j 5 หลายเดือนก่อน +1

    Dherai man parne song bimal dai ko vocal jhan mitho ❤❤❤❤

  • @RinaRina-p7z
    @RinaRina-p7z หลายเดือนก่อน +1

    Aahaa

  • @khumsaru593
    @khumsaru593 2 ปีที่แล้ว +2

    Jati sunepani man aghaudain kati mithas x geet ma

  • @HariBhandari-ot3mk
    @HariBhandari-ot3mk หลายเดือนก่อน +1

    पुराना लोक गित पुराना फिलिम हरु जस्ता गित कथा भाक आजभोलि कहा पाउनु

  • @MadanRaya-o5r
    @MadanRaya-o5r 13 วันที่ผ่านมา +1

    2082 Ma sundai xu ma sarai ramro xa song

  • @remantakhadka9615
    @remantakhadka9615 ปีที่แล้ว

    Kate ramro vakaxa

  • @DalBahadurPun-h8q
    @DalBahadurPun-h8q 9 หลายเดือนก่อน +3

    Nice song❤

  • @rameshkarki3606
    @rameshkarki3606 ปีที่แล้ว +3

    लोक गितमा हुन्छ माया र प्रेमको सब्द्❤️❤️

  • @NARAYANHamal-nx8rd
    @NARAYANHamal-nx8rd ปีที่แล้ว +1

    कति मिठो शब्दहरु छ पहिलेको गितहरुमा।सुनिरखम जस्तो

  • @leeroka9284
    @leeroka9284 3 ปีที่แล้ว +2

    कुनै दिन को याद आयो यो गीत सुनेर बिमल सर्

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 ปีที่แล้ว +2

    गित धेरै राम्रो छ.

  • @prakashlama_1000
    @prakashlama_1000 25 วันที่ผ่านมา +2

    puraana githaru khoji khoji sunne ma jastai kati xam yataa haajir humna😂😂

  • @TilakbahadurKarki-y8z
    @TilakbahadurKarki-y8z 10 หลายเดือนก่อน +4

    A deep and sweet folk song !!

  • @anitabhujel7934
    @anitabhujel7934 2 ปีที่แล้ว +7

    जति सुने पनि सधैं सुनिरहु जस्तो लाग्ने गित्😘😘😘

  • @dilarajbk6180
    @dilarajbk6180 ปีที่แล้ว +1

    😭बाल्यकाल नै ठिक थियो❤️❤️धेरै धेरै सम्झना बाबा😭😭😬😬

  • @RanjitBcofficial
    @RanjitBcofficial ปีที่แล้ว

    Geet dherai ramro xa

  • @manprakasholi607
    @manprakasholi607 5 หลายเดือนก่อน +2

    पुराना गित जस्ता अब सुन्न पाईनन ❤

  • @RenuShrestha-p4f
    @RenuShrestha-p4f 5 หลายเดือนก่อน +1

    Aaha.karemedo❤

  • @ashishthapamagar94
    @ashishthapamagar94 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @bhabanasharma8434
    @bhabanasharma8434 19 วันที่ผ่านมา +1

    म पनि हाेके❤❤❤❤

  • @ShomBikramshaha
    @ShomBikramshaha 8 หลายเดือนก่อน +1

    मेरो आखाबात आसु आवछ मेरो दाजु पुरानो सवजाना दाजु 🙏🙏😢😢😢😢😢

  • @sunitasen5264
    @sunitasen5264 2 ปีที่แล้ว +1

    Mlai pni sarai man parx purano gana haru Salam x

  • @jakchetri2007
    @jakchetri2007 ปีที่แล้ว

    Sadai sunay ko sunai xu yo geet tara nikai ramro ra kasai jindagi mel khado geet xa

  • @nikhilkunwar1762
    @nikhilkunwar1762 2 ปีที่แล้ว +3

    तिम्रो मन किन सारो भो
    धन मा हो कि मनमा छाै निर्माया
    मनको कुरा बुझ्नै गरो भो
    बिमल जि हजुरले गाउनु भएको यो गीत youtube मा कतै पनि भेटिएन हजुरले यस Bimal chautari chanel बाट चाडै भनदा चाडै upload गरिदिनु परयो

  • @KabiramKarki-x9f
    @KabiramKarki-x9f 8 หลายเดือนก่อน +1

    Naci ❤️ song

  • @BalramkcKcbalram
    @BalramkcKcbalram หลายเดือนก่อน +1

    Ma Hal Qatar ma xu din ma 1 fara sunxu.

  • @KhushiKc-t4j
    @KhushiKc-t4j 5 หลายเดือนก่อน +1

    My favourite song ❤❤❤❤❤

  • @musiczone1725
    @musiczone1725 2 ปีที่แล้ว +2

    अहिले को मान्छे म पहिले को गित मात्रै मन पर्छ्❤️

  • @debrajsapkota
    @debrajsapkota 2 ปีที่แล้ว +2

    Yo song le mero pidadayek atit ko pal yaad aauxa, samjhi samjhi royeko royei xu

  • @PAGALGAMEING04
    @PAGALGAMEING04 ปีที่แล้ว +1

    Mero jindagima Mel khakoxa yo gitle❤❤❤

  • @netranepali9108
    @netranepali9108 2 ปีที่แล้ว +3

    आहा कति मिठो छ हाम्रो लोक गित

    • @gokulbasnet9048
      @gokulbasnet9048 2 ปีที่แล้ว

      AaaaaaA

    • @munabohara6276
      @munabohara6276 2 ปีที่แล้ว

      @@gokulbasnet9048 ढंगबाट बडडाल्नु ढडडडयजफाढतथल

  • @AmbarbahadurMagar-s6w
    @AmbarbahadurMagar-s6w 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @somshmagar896
    @somshmagar896 ปีที่แล้ว +2

    जमानाको याद आयो कति मीठो गीत हामी यस्तै डिजाइनको सुट पनि खुब लाईन्थो ❤❤❤❤❤

  • @MadanKumar-uq4uh
    @MadanKumar-uq4uh 4 หลายเดือนก่อน +1

    M 5patak sun xu hajur

  • @PremGurung-mn7td
    @PremGurung-mn7td 8 หลายเดือนก่อน +1

    Bimal Raj xetriko git suner purano palharu yad aauxa

  • @मरासिनीसुमनहमाल

    पुरानो हुनै नमान्ने गित।

  • @tekghimire7892
    @tekghimire7892 2 ปีที่แล้ว +2

    वाउ पुरानो गाना धेरेइ राम्रो छ मलाइत मन पर्छ

  • @genuinefix
    @genuinefix 19 วันที่ผ่านมา +1

    cassette ma suneko geet ❤

  • @navinnepali7099
    @navinnepali7099 2 ปีที่แล้ว +2

    बाल्य कालको याद आयो यो गित सुनेर वाह