सरकारले जोगाउन नसकेका हतियार अमेरिका बटुलिरहेका नेपाली Manoj Shrestha _ Subash Karki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 พ.ย. 2024

ความคิดเห็น • 382

  • @bishnupandey
    @bishnupandey 3 หลายเดือนก่อน +3

    हाम्रो पुर्खा को सम्मान, पुर्खाको ईतिहास जिवन्त बचाइ राख्नु भएको मा धेरै धेरै बधाइ अनि धन्यवाद । खुसी लाग्यो । ❤ great job ❤

  • @Rukumkc6661
    @Rukumkc6661 6 หลายเดือนก่อน +46

    मनोज जीलाई धेरै धेरै धन्यवाद नेपालको इतिहासको कलेक्ट गरेर विश्वमा नेपाल लाई चिनाउनुभएकोमा।

    • @JasudaAle
      @JasudaAle 6 หลายเดือนก่อน +2

      good comment👍️👍️👍️

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm 6 หลายเดือนก่อน +28

    मनोज जीको सङ्कलनले इतिहास बोकेको छ।गर्व लाग्यो।सुवास जीलाई पनि धन्यबाद।

  • @krishanabogati3035
    @krishanabogati3035 3 หลายเดือนก่อน +1

    जरुरी छ मेरो जिजुको पाला को तर्बार छ मैले पनि सजायर राख्न मन छ

  • @sushilghimire6944
    @sushilghimire6944 6 หลายเดือนก่อน +16

    नेपाली जहाँ पुगेपनी नेपाल र नेपाली सस्कृतिको जगेर्ना गर्न उद्दत हुन्छन् भन्ने एउटा उदाहरण हो यो मनोज दाइको कलेक्सन ।
    नेपाली नागरिकले परदेशमा भएपनी आफ्नो देशको पुराना हतियार लाई परदेशमै सङ्कलन गरेर अतिनै ठुलो काम गर्नु भएको रहेछ । उहाँको यो सोखले उहाँ लाई मात्रै हैन सम्पुर्ण नेपालीको सिर उचो पारेको महसुस भयो ।

  • @prpp688
    @prpp688 6 หลายเดือนก่อน +4

    मनोजजी जस्तो लाई खोई सरकारले सम्मान गरेको देशको दुर्लब बस्तू जोगायर राख्नू भको छ सल्यूट छ उहालाईं

  • @RoyalNepal-id2nm
    @RoyalNepal-id2nm 2 หลายเดือนก่อน

    नेपाली सँकुचित जाेगाउनेे लाई धनेबाद 🙏🙏

  • @ghimirekamal1440
    @ghimirekamal1440 6 หลายเดือนก่อน +12

    मनोज जि लाइ धेरै -धेरै धन्यवाद वीर गोर्खालीको नाम साथै नेपाल को इतिहासिक समानहरु लाई जोगाउनु पर्छ भनेर सन्ङ्कलन गर्नु भए को र इतिहास मा नेपाल लाई विश्व सामुमा चिनाउनु भको मा हजुर लगायत सुबास जि लाई पनि धन्यवाद छ ❤️🙏❤️🙏❤️❤️

  • @PrakashKhanal-j3i
    @PrakashKhanal-j3i 6 หลายเดือนก่อน +6

    यस्तो वीर पुरुष लाई मेरो सालुट मनोज जी
    मैले नबुझेको कुरा नेपाल का यस्ता इतिहासिक वस्तु हरु कसरी अमेरिका मा पाइन्छ ??❤️❤️

    • @MindfulMathSci
      @MindfulMathSci 6 หลายเดือนก่อน

      Lagera gayeko hola ni

  • @khadakshahi2234
    @khadakshahi2234 4 หลายเดือนก่อน +2

    हाम्रो देशमा इतिहास बचाउनको लागि खर्च पनि धेरै भए होल हाम्रो पुर्खा हरुको पहिचान राम्रो लाग्यो कसैले धेरै का्म गरे होलान कसैले कम धननेबाद

  • @HariBasnet-f4v
    @HariBasnet-f4v 2 หลายเดือนก่อน +1

    यो ले नेपाल बाट दुई नमबरी धनदा गरेको हुनुपर्छ। 😮

    • @sandyg244
      @sandyg244 หลายเดือนก่อน

      U r right

  • @narbirale4298
    @narbirale4298 6 หลายเดือนก่อน +22

    देशको ऐतिहासिक सामनहरुलाई संकलन गरि राख्नु भएको रहिछ।धेरै धेरै खुसी लाग्यो।भिडियो हेरेर! नेपालको चोर नेताहरूलाई के थाहा पुर्खौली सामनहरुको संरक्षण गरि सङ्ग्रहलयमा राख्नुको साटो इतिहास नै मेटियोस भनी बेचेको रहिछ।😥😥

    • @Rukumkc6661
      @Rukumkc6661 6 หลายเดือนก่อน

      Good question नेपालको भ्रष्टाचारी दलाललाई

    • @kv3669
      @kv3669 6 หลายเดือนก่อน +1

      नेपाल सरकारले बेचेको - सन् २००३/२००४ मा। तेसबेला ज्ञानेन्द्र को सरकार थियो ।
      en.m.wikipedia.org/wiki/International_Military_Antique

  • @biratthapa6415
    @biratthapa6415 หลายเดือนก่อน

    💪👍मनोज जि को सान नै कस्तो हो अहिले सम्म नदेखेको दृष्य ओहो

  • @rajendrasapkota2124
    @rajendrasapkota2124 3 หลายเดือนก่อน

    मलाइ धेरै इन्टेस्टिङ लाग्यो सो पुरै हेरे

  • @Yantra2377
    @Yantra2377 6 หลายเดือนก่อน +7

    Dai ko collection dekhera ramro ani Khushi lagyo jai Nepal 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @akindrakunwar1744
    @akindrakunwar1744 2 หลายเดือนก่อน

    मनोज सर लाई सम्मान छ

  • @kamalalemagar7930
    @kamalalemagar7930 6 หลายเดือนก่อน +6

    नेपालकाे संग्राहलय त्यहांपाे रहेछ साहस मेहनतलाई सलुट छ

  • @amitneupane4288
    @amitneupane4288 6 หลายเดือนก่อน +3

    धेरै मेहनत कासाथ नेपाली को ईतिहास लाई जगेर्ना गर्नुभएको मा धन्यवाद।

  • @shishirneupane7300
    @shishirneupane7300 3 หลายเดือนก่อน

    dherai dherai dhanyeaad manoj sir and also subhash sir

  • @Surendra-o4c
    @Surendra-o4c 6 หลายเดือนก่อน +3

    म यति आनन्द मानेर हेरे अनि सुनेपनी।

  • @maniojha2146
    @maniojha2146 6 หลายเดือนก่อน

    उच्च सम्मान को सलाम छ मनोज सर हजुरको महत्वपूर्ण र युनिक मेहेनत तथा कलेक्सन को लागि ! धन्यवाद सुवास सर हजुरको महत्वपूर्ण प्रस्तुती को लागि !!!

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r 5 หลายเดือนก่อน +1

    राम्रो नेपाली इतिहास हरु को झलक

  • @Torangurung2334
    @Torangurung2334 6 หลายเดือนก่อน +5

    साह्रै खुशी लाग्यो मनोज जी

  • @padamrai5582
    @padamrai5582 6 หลายเดือนก่อน +3

    कलेक्सन राम्रो ,सबै बन्दुक देखाउनुपर्ने हो ! नया खालको हतियार यो जमानामा
    देखाउनुनहुने ,सबैले देखेकै हो !

  • @Devdas_chettri
    @Devdas_chettri 6 หลายเดือนก่อน +5

    महान कामकोलागि सलुट छ। यसलाई नेपालमा संग्रालय वनाएर राखेको भय हामि सवैले अध्ययन गर्ने अवसर मिल्ने थियो।🙏

  • @DSharma117
    @DSharma117 6 หลายเดือนก่อน +5

    Dami collection😮 real Nepali jasle Nepalko history jogayera rakheko xa.

  • @constructionknowledge7980
    @constructionknowledge7980 3 หลายเดือนก่อน

    महान काम हो ।धन्यबाद

  • @manisharai8269
    @manisharai8269 6 หลายเดือนก่อน +4

    कति मिठो भोईस मनोज दाईको😊😊

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 6 หลายเดือนก่อน

    व नेपाल सरकारले संकलन गर्न नसकेको मनोज जी ले आफ्नैं लगानी ले नेपाल को ऐतिहासिक सामग्रीहरू संग्रहालय मा सजाएर राखेर आफ्नो देश नेपाल लाई विश्व सामु चिनाउनु भएको छ हजुर लाइ धेरैं धेरै धन्यवाद छ अनि सुभास जी लाई पनि धन्यवाद छ

  • @Laxman676
    @Laxman676 6 หลายเดือนก่อน +6

    सलुट छ हजुर लाई ❤❤❤❤

  • @prakashkhadgi2290
    @prakashkhadgi2290 4 หลายเดือนก่อน

    Manoj dai lae salam xa Des KO astitwa rakhnu Vaya KO xa Dhanyabad xa

  • @DikendraRai
    @DikendraRai 6 หลายเดือนก่อน

    किन्नेलाइ केइ दोस छैन बरु जातन जगेर्ना भएकोमा खुशी होउ त्यो पनि नेपाली ले नेइ जोगाउनु भएकोमा धेरै धेरै धन्यवाद छ साथै भिडियो बनाउनु हुने तपाइँलाई पनि धेरै धेरै धन्यवाद छ यति धेरै पोउरानिक इतिहास झल्काउने र नयाँ पुस्ता लाई नेपाली को इतिहास बारे बुझ्न सक्ने भिडियो सामाग्री प्रस्तुत गरिदिनु भएकोमा

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 6 หลายเดือนก่อน

    एउटा ब्यक्तीको प्रयास मा त्यति धेरैं ईतिहास संकलन र सजावट हुन्छ ।नेपालका नेताहरुको ईच्छा नै नभएका ले देश जन पछाडी धकेलिएको । पृथ्वीनारायण शाह प्रति दर्शाएको सम्मान ले प्रमाणीत गर्छ कि true hearted nepali!!!!!!!Keep it on.....bro.....

  • @DipakRai-l5k
    @DipakRai-l5k 4 หลายเดือนก่อน +1

    ईतिहास मिउजियमनै बनायकाे रैछ तर अर्काकाे देस तिर किन हाेला ? अाफ्नै देश तिर यसरी कलेक्सन मिउजिम बनाकाे भय राम्राे हुनेथियाे हाेला

    • @AvishekKasera
      @AvishekKasera 4 หลายเดือนก่อน +1

      Aafno desh ma gari khana didainannnn jail halxan ustai taal pareee

  • @dharmaadhikari7221
    @dharmaadhikari7221 6 หลายเดือนก่อน

    एउटा म्युजियम हल नै रहेछ सम्मान छ हजुरको कामको ।

  • @neypanesuraj
    @neypanesuraj 6 หลายเดือนก่อน

    🙏🇳🇵💞👍️विदेशमा रहेका महान नेपाली मनोज श्रेष्ठ ज्यू लाई हृदयदेखि सम्मान छ म वहाँको नतमस्तक छु, शब्द छैन सायद वहाँको वर्णन गर्न। मातृभुमीमा नबसेर पनि मातृभुमी र नेपालको इतिहासलाई जिउँदो राख्नु भएको छ।

  • @gorkhaman3785
    @gorkhaman3785 6 หลายเดือนก่อน +2

    धेरै धेरै राम्रो कार्य
    बधाई एबं शुभकामना

  • @ramkajidarai2365
    @ramkajidarai2365 6 หลายเดือนก่อน +1

    उच्च सम्मान छ मनोज सर❤

  • @bhupendrashrestha7616
    @bhupendrashrestha7616 6 หลายเดือนก่อน +3

    One proud Nepali... Manoj Dai... Best wishes

  • @BIMALRI
    @BIMALRI 6 หลายเดือนก่อน +5

    Good job daju..Nepali politician lai Pani desh KO Maya yatinai hune ho vane ..desh Kaha pugtheyo hola

  • @damberbasyal6228
    @damberbasyal6228 3 หลายเดือนก่อน

    Great collection of rare historical gun , artifacts and monuments- beautiful museum at home , appreciative work of Manojji , many congratulations !

  • @kiranadhikari8924
    @kiranadhikari8924 6 หลายเดือนก่อน

    उच्च सम्मान छ मनोज सर । धन्यवाद छ सुबाश सर लाई ।

  • @sarojthapa0123
    @sarojthapa0123 6 หลายเดือนก่อน +3

    सार्है मन पर्यो😊

  • @Indramalla-fs1xm
    @Indramalla-fs1xm 6 หลายเดือนก่อน +3

    राम्रो संग्रह

  • @bimalalimbu8158
    @bimalalimbu8158 5 หลายเดือนก่อน

    सारै राम्रो लाग्यो👏👏👍👍🤩😍🙏

  • @amritshrestha7154
    @amritshrestha7154 6 หลายเดือนก่อน +2

    We r so grateful 🙏

  • @thundersubedi
    @thundersubedi 6 หลายเดือนก่อน +2

    के के को कत्ती धेरै धेरै अनगिन्ती ब्यापार ब्यबसाय होला नि ! नत्र अरबौँको सम्पत्ती कसरी जोड्न सक्नु, अमेरिकीहरुसँग पनि यत्ती धेरै अथाह सम्पत्ती छैन होला ! देशको मायाँले धेरै प्रगति गर्नुभयकोमा सहश्र बधाइ छ है मनोज सर !#thundersubedi.

    • @InsightGuess
      @InsightGuess 6 หลายเดือนก่อน

      उहा travel agent हुनु हुन्छ। तीनवटा यसैसँग सम्बधित व्यवसाय गर्नु हुन्छ

    • @sushilamanandhar-rd8xo
      @sushilamanandhar-rd8xo 3 หลายเดือนก่อน

      Ke kama garnuhuncha bhai?

  • @shivaraivlog
    @shivaraivlog 3 หลายเดือนก่อน

    Sarai ramro

  • @nihalsingh7220
    @nihalsingh7220 6 หลายเดือนก่อน +1

    सहि चिज देखियो

  • @zokera001
    @zokera001 3 หลายเดือนก่อน

    inspiring !!
    सुन्दरीजल छाउनीमा बनेको Rifle पनि !! Wow !!

  • @smartmobilereviwes
    @smartmobilereviwes 6 หลายเดือนก่อน +3

    Great collection !!

  • @arunhanglimbu666
    @arunhanglimbu666 6 หลายเดือนก่อน +2

    Wow hats off to Manoj sir for preserving all our antique arms and ammunitions.Great to see so many collections from the past,thank you sir for preserving our history.hands down

  • @ashoksadaula2539
    @ashoksadaula2539 6 หลายเดือนก่อน +2

    Video here so proud of you Manoj ji good job .

  • @MrHomPun
    @MrHomPun 6 หลายเดือนก่อน

    सलुट छ मनोज जी 🙏🏽

  • @gurkhazgaming94
    @gurkhazgaming94 5 หลายเดือนก่อน

    Manoj ji ra Subas ji dubai lai big respect.

  • @krishanabogati3035
    @krishanabogati3035 3 หลายเดือนก่อน

    मनोज सर म तपाईं सङग कुरा गर्न चाहान्छु

  • @birupradhan5367
    @birupradhan5367 6 หลายเดือนก่อน +7

    Proud of you
    From Darjeeling.

  • @AjitRanamagar
    @AjitRanamagar 5 หลายเดือนก่อน

    Dherai ramro we are proud to be nepali

  • @raikeera69
    @raikeera69 6 หลายเดือนก่อน +4

    Great collection !! 👍️👍️👌👌

  • @moushamkhatri5788
    @moushamkhatri5788 6 หลายเดือนก่อน

    उच्च सम्मान छ सर

  • @suganchhetri6020
    @suganchhetri6020 6 หลายเดือนก่อน

    Thank you so much for colliction nepal hostory respected person manoj shrestha sir 💗

  • @NabinShrestha-g1m
    @NabinShrestha-g1m 6 หลายเดือนก่อน +4

    Great job Nepali panko lagi.

  • @deepaktamang413
    @deepaktamang413 3 หลายเดือนก่อน

    नपालको पुरानो सम्पति सब चोर मुला हरुले लगेरैछ मुजि त्यसैले देखाईराछ पख हामी युवा मिलेर फिर्ता ल्याउनेछौ मिडिया कर्मिलाई धन्यवाद।

  • @tekprasadgautam8231
    @tekprasadgautam8231 6 หลายเดือนก่อน +2

    Great collection🙏🙏🙏👌

  • @ramthapamagar5954
    @ramthapamagar5954 6 หลายเดือนก่อน +3

    दामी कलेक्सन पैसा भए त म पनि कलेक्सन गर्थे।❤

  • @pawanuraw7313
    @pawanuraw7313 6 หลายเดือนก่อน +2

    Daami video...❤

  • @shreerajgurung2202
    @shreerajgurung2202 6 หลายเดือนก่อน +2

    Great job and good lesson

  • @PopularDangi
    @PopularDangi 6 หลายเดือนก่อน +1

    पूरा इतिहास बोकेको म्युजिएम नै रहेछ नि❤❤❤

  • @rimbahadurkhadka1819
    @rimbahadurkhadka1819 6 หลายเดือนก่อน +1

    धन्यबाद सर

  • @yamlimbu5692
    @yamlimbu5692 5 หลายเดือนก่อน

    वहाको असामान्य मनोकाङ्छ्या लाई सलाम छ।

  • @humbahadursunar1009
    @humbahadursunar1009 6 หลายเดือนก่อน +2

    Wow wow dami

  • @NomiaMagar
    @NomiaMagar 4 หลายเดือนก่อน +1

    नेपालको एतिहाँसिक सामनहरु सबै बिदेश लगेर राखे पछि त भोली पर्सि नेपालीको अस्तितो नै मेटीने अबस्था आउन बेर छैन लगन त लगियो भोलिको समयमा कस्ले नेपाल फिर्ता लेउने हो नेपाल फिर्ता लिएन बने कति सताबदी पछि बिदेशीले किनेर हाम्रो बन्ने हो नेपालमै यसरी जम्मा गरेर राखेको बए त ठिकै हो तर बिदेशको ठाउँमा यसरी राखेको अलि ठि लागेन।

  • @vloggersandip7465
    @vloggersandip7465 6 หลายเดือนก่อน +4

    Nepal ko museum vanda ne ekdam ramro sanga le raknu vako raixa khusi lago

  • @surajtimsina
    @surajtimsina 6 หลายเดือนก่อน +2

    Nepali vintage collection . Thanks from nepal.

  • @waitin4u358
    @waitin4u358 6 หลายเดือนก่อน +2

    Great job.

  • @Nepalii8848
    @Nepalii8848 6 หลายเดือนก่อน +15

    नेपालीले पुरानो सामान सबै बेचेर खाइसकेछन

    • @kv3669
      @kv3669 6 หลายเดือนก่อน

      नेपाल सरकारले बेचेको - सन् २००३/२००४ मा। तेसबेला ज्ञानेन्द्र को सरकार थियो ।
      en.m.wikipedia.org/wiki/International_Military_Antique

  • @gorkhaman3785
    @gorkhaman3785 6 หลายเดือนก่อน +3

    यो घर ऐतिहासिक र अलौकिक छ। यो नेपाल हुने हे भने यसलाई भेट्न हेर्न जाने मानिसहरुको भिड हुन्थो ।
    यहॉ चॉहा सुरक्षित हुन्छ
    नेपाल मा चॉहा चोरहरुलो चोर्न पनी सक्छन्।

    • @SubhaVlogs9860
      @SubhaVlogs9860 6 หลายเดือนก่อน

      यो जुद्ध शमसेरको हतियार भनेको त ०303 इन्च राईफल हो त

  • @KPJNA
    @KPJNA 4 หลายเดือนก่อน

    "Manoj Sir, you are great."

  • @samirrai1962
    @samirrai1962 6 หลายเดือนก่อน +2

    Nice collection 👍

  • @KiranTamang-by7dm
    @KiranTamang-by7dm 6 หลายเดือนก่อน

    लास्ट लास्ट मा यो भिडियो ठिक लागेन है जुन ब्याक्तिले अनुमती दिए पछि त देखाउनु पर्ने नि मजा आएन

  • @harikhatri-qb1ec
    @harikhatri-qb1ec 4 หลายเดือนก่อน

    नेपालल्यायर रंगशालामा राखनु पर्छ।

  • @milansubba5024
    @milansubba5024 6 หลายเดือนก่อน +1

    Historical House, it's really good collection.

  • @drklight6044
    @drklight6044 6 หลายเดือนก่อน +1

    I wish to visit his collections in near future whenever i got chance. It’s so exciting and attractive collection.. hope to visit it soon

  • @gambledust9646
    @gambledust9646 4 หลายเดือนก่อน

    dil khus vayo dai

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt 6 หลายเดือนก่อน +2

    Unique collections.

  • @kishavshrestha322
    @kishavshrestha322 6 หลายเดือนก่อน

    dhanyebad chha

  • @sachinkhadka7847
    @sachinkhadka7847 6 หลายเดือนก่อน +2

    रोचक video

  • @mojo.01
    @mojo.01 5 หลายเดือนก่อน

    Mero dream ho dai le pura garnu vako. Rahexa dherai khusi lagyo

  • @48Prazallm
    @48Prazallm 6 หลายเดือนก่อน +4

    Beautiful vedio ❤

  • @sontoshirai6685
    @sontoshirai6685 6 หลายเดือนก่อน +3

    Good job👍

  • @pradiprai619
    @pradiprai619 6 หลายเดือนก่อน +3

    Durlav, Durlav high valuable Saman 👍
    Sir wall. MA Greater. Nepal 🇳🇵ko jhanda 🇳🇵 rakhe. Sun ma sugandha hunthyo 🙏🇳🇵🙏

  • @Raistar-wq2rp
    @Raistar-wq2rp 4 หลายเดือนก่อน

    Dhrai ramro bichar ra nepali pan

  • @Darshanediyer
    @Darshanediyer 5 หลายเดือนก่อน

    Yo ho maya ra etihas ko ❤❤

  • @vineet8814
    @vineet8814 5 หลายเดือนก่อน

    Shout out to Manoj Shrestha, your name will be remembered in many lifetimes.

  • @bhumiputra-rd9dx
    @bhumiputra-rd9dx 6 หลายเดือนก่อน +1

    ए बिसेष गरि आर्य हरुले नेपाल कसरि लुट्यो भन्ने प्रस्ट संग लुटेरा समूह हरुको इतिहाँस राख्नु भएको रहेछ मंगोल मुल बासि हरुको भुमि ककस्ले कस्को पाला मा को को भागीदारी रहेछन् यो देश ला इ यस्तो अवस्थामा पुर्याउन कस्को भुमिका को कारण रहेछ कालो इतिहास थाह पाउन अझ सहज हुने मद्दत पुग्ने काम गर्नु भएको मा धन्यवाद दिन चाहान्छौ

  • @aleram9802
    @aleram9802 4 หลายเดือนก่อน

    Wou great work ❤❤

  • @narendrapsdlimbu7567
    @narendrapsdlimbu7567 6 หลายเดือนก่อน +1

    Good job

  • @bicobs2012
    @bicobs2012 6 หลายเดือนก่อน +2

    Wow thats great ❤

  • @SnBChannel
    @SnBChannel 6 หลายเดือนก่อน +71

    मनोजजी जस्तो लाई खोई सरकारले सम्मान गरेको देशको दुर्लब बस्तू जोगायर राख्नू भको छ सल्यूट छ उहालाईं

    • @RB0913
      @RB0913 6 หลายเดือนก่อน +1

      Sankar le bechxa

    • @Ridarbibek
      @Ridarbibek 6 หลายเดือนก่อน +1

      Nepal ma aayara rakhanu pareyo Ni America rakhera Hunxa ra Nepal xadera Aru KO des ma gayara basnet laee K samman

    • @binodmoktan8493
      @binodmoktan8493 6 หลายเดือนก่อน +1

      देशले सम्मान हैन छानबिन चाहिँ गर्छ र जेल हाल्छ 😂😂

    • @ramroliveaphdab9141
      @ramroliveaphdab9141 5 หลายเดือนก่อน

      नेपालले के को सम्मान गर्नु? पायो भने झुठो आरोप लगाएर लुट्ने हो!!😅😅

  • @gopalgurung7616
    @gopalgurung7616 6 หลายเดือนก่อน

    वा भेरी ग्रेट