राष्ट्रिय गजल महोत्सवमा रुचाएका ५ गजल || 5 Gazal preferred in the National gazal Festival
ฝัง
- เผยแพร่เมื่อ 11 ต.ค. 2024
- राष्ट्रिय गजल महोत्सवमा रुचाएका ५ गजल || 5 Gajal preferred in the National gajal Festival
#GajalFestival #NepalGajalMahotsav
--------------------------------------------
© Kendrabindu Online Media Pvt. Ltd., 2018
---------------------------------------------
Stay connected with us:
Website → kendrabindu.com/
Facebook → / kendrabindun. .
Twitter → / kendrabindunews
Instagram → / kendrabindu
Tumblr → / kendrabindutv
LinkedIn → / kendrabi. .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
/ kendrabindunews
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
तपाईं उधारो खाएपछि तिर्न कहिले नजान्ने बिचरा सहुजी किन नहिनोस पसल बेचेर!👌👌👌
म त यो कार्यक्रममा स्वयम उपस्थित थिएँ। यहाँ फेरि सुन्न पाउँदा खुशी लाग्यो।
मैले सोचे देश मा राजधानी हुन्छ
तर मलाई के थाहा
राजधानी मा देश हुन्छ
वाह!! क्या दियो 😍
ओइलिएको फूल टिपी शीरमा कसले लगाउँछर |
लगाईहाल्यौं भनेपनि त्यो शीर कति सजाउँछर ||
मनमा कत्ति शान्ति छैन ' खुशीकहाँ खोजु र म |
मनमा पीडा थपिँदैछन् मुहार क्यारी रमाउँछर ||Storytelling
Kripaya sathiharu Hamro channel Pani subscribe garnuhola ..
कपिल अन्जान दाइको गजल एक्दम सर्टिक र दम्दार लाग्यो ।
यो गजल बाचन को दिन म पनि गएको थिए एकदमै मन परेको हो
जवानी पल पल बेचेर
कपिल अन्जान र सम्पुर्ण सबैको साह्रै राम्रो ।।
म हजुरको नया साथि हैट मेरो च्यानल टिर पनी जोडिनु होला धन्यवाद #sittar_fulariya
ओइलिएको फूल टिपी शीरमा कसले लगाउँछर |
लगाईहाल्यौं भनेपनि त्यो शीर कति सजाउँछर ||
मनमा कत्ति शान्ति छैन ' खुशीकहाँ खोजु र म |
मनमा पीडा थपिँदैछन् मुहार क्यारी रमाउँछर ||Storytelling
Kripaya sathiharu Hamro channel Pani subscribe garnuhola ..
सबै गजल उत्कृष्ट बरुण लामिछानेको सर्बो उत्कृष्ट
प्रदिप दाइ पनि आउन पर्न हो देखियन दुख लागो ।।
वहा गजल क्या छन शेर ! आदरणीय गजलकारहरु नमन: बहुत आनन्द आयो !
दौलतको बिल्डिंगमा हैन प्रिय,
बस्तीको झोपडीमा मेरो छायाँ छ !
पैंसा सित हैन प्रिय,
जीवन संग मेरो मायाँ छ !!
मैले तिमीलाई त्यो डाँडा उभेको एउटा हिमाल सम्झेको थिएँ
अनि त्यहि पर डाँडामा फुलेको एउटा चिमालको फुल सम्झेको थिएँ !
तर तिमि त उडी जाने सिमालको भुवा पो रहेछौ
छि प्रिय तिनी त बजारमा बेच्ने एउटा सस्तो रुमाल रहेछौ !!
Wow bbal lagyo yr
वाह!! क्या शब्द प्रहार छ यारा'!👏👏🙏
Woww kati ramro sunai sunau lagne❤😊🎉
jawani बेचेर वा यस्तो हुन पर्छ गजल
Basanta Basanta Basanta.................wow sabaiko uttikai damdaar
त्यो दिन म पनि थिए । सम्झना अायाे फेरि अाज😘
Dherai ramro gajal I love it
Daami chhan harek gajal
दङ्गाली जो पर्यो आफ्नै गाउले 😍😘
वाह वाह सबै गजब छन।
वसन्त ओली वसन्तीको वाचन , गजल , हाउभाउ कडा हो...
basu g tq
Wow Sita mam So good Gazal!
कमल र वसन्त को गजल उत्कृष्ट
tq niru g
बरुण लामिछाने को गजल उत्कृष्ट लाग्यो!!!
धन्य्वाद
एउटा बाहेक अरु राम्रा👌
Barund Sir ko perfect!!
टुक्रा बचे नफाल्नु बाको इजार हुन्छ आहा ❤❤
उत्कृष्ट रचन #साहित्यकार धिरेन्द्र साही#
Wow...always talented Kapil दाई 🎂🎂🎂
Sita G ko gajal is the best
Thanks for you
Nice basanta keep it up.
फुल बेचेर मन्दिर अगि जल बेचेर
कोहि बाँचिरहेछ जवानि पलपल बेचेर
उसैले आज बनमन्त्री नियूक्ति पाएछ
जो हिजोसम्म जो हिड्थ्यो बन जंगल बेचेर
कति राम्रो बाचन हो
Wow sita didi good ❤❤❤
Wau barun dai very powerfull gajal
nice basant dai keep it up and wish u all for ur best life
wow Hamro Sita maam
वा क्या शब्द छ बरूण सर❤️
first & last बबाल👌👏👏
Wow wow.........Barun sir.
Dami xa basant dai ko gazal
अाहा ! मिठा गजल
मेरो भाइ वसन्त
कमल संघर्ष 😍
धमाका शब्दका
आहा मीठो गजल
😮बरुण सर
बरिण लामिछाने जी का बाहेक सब झुर...
म हजुरको नया साथि हैट मेरो च्यानल टिर पनी जोडिनु होला धन्यवाद #sittar_fulariya
perfect gajal sita ji
हार्दिक आभार प्रकट गर्दछु
बरुण सर को एउटा गजल छ
Woww sundar
#Talentsnyou
Barun Lamichhane best
Thsnks
Kada Kada Kada Kada
Thank s for so nice video
Wow barun sir
Wow gajal
wow .....wow...wow best gajal.
😍😍😍😍😍
वाह वाह 🙏👌
आहा मजा आयो❤️❤️
कमल जि सम्झना
गजब थे सबै गजल
हलो केन्द्रबिन्दु नेपालको चुचे नक्सा खोई नेपाली हो कि को हो तपाईं ।
Excellent creation
Gajal ko reality show garnu paryo nepal mA
दामी छ गजलकार ज्यु हरुको
Basanti❤❤
Toit yestoni gajal....yovandata gumnaam dherai ramro
Wow😍
excellent sir
बधाई तथा शुभकामना
नमस्कार सर मलाई नी एउटा रचना छ हजुर यो हजुर लाई शेयर गर्न मिल्छ मिल्दैन यदि मिल्ने भए हजुर बाट केही प्रतिक्रिया पाउने थिए सर यो कमेन्ट को रिप्लाई पाए हुन्थ्यो सर
कमल संघर्ष मन पर्यो
Last one best
वाह वाह गजल 🥇😍
Nice
क्याबात 👏👏💗
Wow! very nice
सुन्दर बाचन
बधाई छ सबैलाई 👏👏
आहा कपिल दाज्यु
Sabaiiko ramro xa
बरूण लामिछाने बाहेकका अन्य ठीकै हुन ।
Basanti😍😍😍😍
tq
Mahabir Bishwokarma dai ko xaina?
समस्त मनहरुमा हार्दिक आभार प्रकट गर्दछु।
दामी छ
Basanti is best 💞💞
Barun lamichhane is grading 95% and sita 80%..rest of all average.
प्रदिप रोदन को जस्तो गजल सुन्न कमै मात्र मिल्छ नेपालमा
एउटा ओली ढल्दैमा सब ढल्यो भनि नसोंच्नु
एउटा प्रचण्डले छल्दैमा सबै छल्यो भनि नसोंच्नु !
ओली प्रचण्ड माकुने झलेको हली भएर
नागरिक र देशलाई बर्बाद तिर नधकेल्नु !!
Kamal bhandari 😍😍
कमल संघर्ष को गजल क्या दम्दार
छाला निकाल मेरो आमाको सल्बानको हौ टक्रा नचेन नफाल्नु बा को एजार हुन्छ 🙏🙏
😍गजब😍
यो बाचन सबै गजल हो? मलाई खुरुक्क 1 hrs को data फिर्ता गर त? वाइयात
सरै मन पर्छ गजल मलाई । तर के गर्नु आफुलाइ गजल को ग आउदैन।अनि
लामिछाने कडा
Wah wah
best
वाह गजल।
Manai xune
Good❤❤❤❤