WHAT NOT TO DO TO BE SUCCESSFUL || Dr.Yogi Vikashananda |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ม.ค. 2020
  • सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
    तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:-
    गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
    गुरू उर्जा Live: Day Shift (11-12)pm
    गुरूउर्जा Live: Evening Shift(5-6)pm
    गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution.zoom.us/j/9703....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about-The GAVA369 Environments
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805, 9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    dr.yogi.vik...
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

ความคิดเห็น • 1.4K

  • @ManokrantiCentre
    @ManokrantiCentre  4 ปีที่แล้ว +720

    धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति

    • @himmatmaskey6884
      @himmatmaskey6884 3 ปีที่แล้ว +17

      आज सम्म त महान नै मानेको थिएँ तर आज विजय शाही भाईको बिषयमा बोलेको सुन्दा उहि ढ्याङ्गको जस्तो लाग्न थाल्यो । माफ पाम

    • @surajkoli1081
      @surajkoli1081 3 ปีที่แล้ว +5

      Sir ilke you massage God bless you...my life changing ...

    • @shankarshrestha5132
      @shankarshrestha5132 3 ปีที่แล้ว +4

      P

    • @peace9741
      @peace9741 3 ปีที่แล้ว +1

      Sir part 2 please

    • @ManokrantiCentre
      @ManokrantiCentre  3 ปีที่แล้ว +5

      Sesond:
      th-cam.com/video/foQTs4R_tRk/w-d-xo.html
      Third:
      th-cam.com/video/zUNFaZuUZwA/w-d-xo.html

  • @keshabkhadka-ns8oq
    @keshabkhadka-ns8oq หลายเดือนก่อน +4

    समय मिलेसम्म हजुरको यो भनाई हरु सधैं हेर्न सुन्ने गरेको छु मैले पनि। गरु❤❤❤

  • @user-se3qh3xl6p
    @user-se3qh3xl6p 4 ปีที่แล้ว +227

    सुन्दा मात्र आनन्द आउछ but जिन्दगी मा प्रयोग गर्न गारो छ🙏

    • @mespangrai5240
      @mespangrai5240 4 ปีที่แล้ว +21

      Hajur Gunaasho garnu hunna bhaneko garnu hudo rahechha, ani kasari hunchha ta prgati!

    • @saraspandey9200
      @saraspandey9200 4 ปีที่แล้ว +3

      100%

    • @user-wg6ed5xe8b
      @user-wg6ed5xe8b 4 ปีที่แล้ว +1

      नेपालि चेलि ॐ sagi kura hawa guff garera hudaina

    • @unseenvlogSamir
      @unseenvlogSamir 4 ปีที่แล้ว +3

      You are going to right maile k garne sabb thook Gare what has happened its all about lectures as I know he is suffering in that case.... Salute you....

    • @bavimthegalaxy4344
      @bavimthegalaxy4344 4 ปีที่แล้ว +7

      pheri yaha pani gunaso🤣🤣😂😂

  • @ManokrantiCentre
    @ManokrantiCentre  3 ปีที่แล้ว +2

    TikTok प्रेमी मित्रहरूलाई खुशीको खबर ! ज्ञान बर्धक एवं जीवन उपयोगी छोटो छोटो भिडियो हेर्नका लागि मनोक्रान्तिको अफिसियल TikTok Channel लाई Follow गर्न सक्नुहुनेछ धन्यवाद । सबैको जय होस् , जय मनोक्रान्ति ।
    vm.tiktok.com/ZGJkmnDtL/

  • @swagatbhattarai8299
    @swagatbhattarai8299 4 ปีที่แล้ว +165

    मैले मोटिभेसन को लागि पहिले इन्डियन हरु को हेर्‍थे जब हजुर को युटुब मा भेट्ताए नियमित सुन्न्न पाएको छु आफुलाइ धेरै परिबर्तन गर्न सक्ने भएको छु ! आफुलाइ सम्हाल्न सक्ने भएको छु 😍😍

    • @PyakurelKhem
      @PyakurelKhem 4 ปีที่แล้ว +1

      रमाईलो लागो हजूर भिडियो हेरेर👌👌

    • @purivai744
      @purivai744 4 ปีที่แล้ว +1

      😍😍

    • @LB-917
      @LB-917 4 ปีที่แล้ว +5

      म पनि उहाको नियमित हेर्ने श्रोता हु सारै मन पर्छ बास्तब मा हामी गरिब भएर हेपिएका हैनौ कसैका लागि काम नलाग्ने भएर नै हेपिएका हौ

    • @ashokkarki4533
      @ashokkarki4533 3 ปีที่แล้ว

      Good guru jiii

    • @rabesirrajntemaaunuparogc6047
      @rabesirrajntemaaunuparogc6047 3 ปีที่แล้ว

      Good

  • @karuanu745
    @karuanu745 3 ปีที่แล้ว +73

    जय गुरु देव 🙏🙏🙏हजुरका हरेक प्रवचनले गर्दा महिले नयाँ जीवन पाएको छु , जस्तोसुकै परिस्थितिमा पनि मनस्थिति परिवर्तन नगरी बाच्नु पर्छ भन्ने जिउन जानेको छु ,हजुर प्रती नमन🙏🙏 छुट्टाउन चाह्न्न्न यो मेरो छुटेको रहेछ ,

    • @prataptamang7638
      @prataptamang7638 2 ปีที่แล้ว

      jye gurub

    • @ranjitapaudel8641
      @ranjitapaudel8641 5 หลายเดือนก่อน

      के कस्तो गरि मन लाई शान्त बनाउने 😢😢

  • @gyanushrestha1686
    @gyanushrestha1686 10 หลายเดือนก่อน +8

    मन्त्रमुग्ध भएर जब सुनि रहे! सुनि रहे आफैंमा हराएर अब आत्मबल बढाएर तेहि सोच्छु तेहि गर्छु भनेर सुन्दा सुन्दै सकिएछ मुढामा बसेको खुट्टा नै निदाएछ अन्तिममा फेरि पुनं तेहि........। 🙏

  • @LB-917
    @LB-917 3 ปีที่แล้ว +28

    यो कुरा 110% नै सहि हो हामी पैसाको पछि लाग्ने भएर सिप सिकेनौ यदि कुनै पनि सीप भएको भए बिदेस मा पनि राम्रो हुन्थ्यो

  • @ganga_regmi4989
    @ganga_regmi4989 4 ปีที่แล้ว +45

    जो लोग पास होते है उसे हम बुरा कहते है
    जिसे हमने देखा हि नहि उसे हम खुदा कहते हैं
    Kya baat h guru jii

  • @mirakhadka4214
    @mirakhadka4214 2 ปีที่แล้ว +3

    गुरु प्रणाम हजुरको भनाई सही छ मैले पनि यही बाटो अपनाएको हु प्रेम सहयोग मिठो बचन दिने तर पनि आफै भित्रका व्यक्ति यस्ता छन् जसले यसको कदरै गदैॅनन् उल्टै यसलाई कमजोरीका रूपले लिने गछॅन मानव हो मन दुखी त हुन्छ नै

  • @HimmatTikhatri
    @HimmatTikhatri 3 หลายเดือนก่อน +1

    हजुर लाई हामी गरीब अनि मजबूर को तर्फ बाट धेरै धान्ने बात छ किन कि आफैं भित्र टुक्रेको अनि दमन भएको सकती लाई पनि सदुपयोग गर्ने एउटा हौसला मिलछ हजुर को यो पवित्र मुहार बिंदु को सोर ले धेरै कुरा हरु सिख्ने मौका हरु पाएको छु म पनि कै मधेम्म को एउटा व्यक्ति मा पनि पर्छ जन्म धेकी को सँगर्सा मा जुडी रहेको छू तर दल दल मै दाम घुटी रहेको थिए अफसोस हजुर को ज्ञान हरु बात धेरै ज्ञान हरु प्राप्त गर्न मौका पाएको छू अनि त्यो दल दल बाट उम्किने यात्रा को गन्तबे। को बाटो हिन्ने मौका पाए धान्ने बात ❤

  • @ramukarki5036
    @ramukarki5036 2 ปีที่แล้ว +5

    कहिलै न मिच्छाउने हजुरको यो प्रवचन ले मेरो जिवन मा ठूलो परिवर्तन ल्याउने वाचा गर्न चाहन्छु डक्टर साहाब हजुर लाइ धेरै धेरै धन्यवाद

  • @khumanmagar7227
    @khumanmagar7227 ปีที่แล้ว +5

    हजुरको प्रबचनले धेरै प्रभावित भाछु गुरु नछुटाई हेर्छुसुन्छु 😍😍😍

  • @Pawan12278
    @Pawan12278 5 หลายเดือนก่อน +7

    तीन बर्श पछि हेर्ने को को हुनुन्छ हात उठाउ 😔

  • @hbhvdcddbyew
    @hbhvdcddbyew 2 ปีที่แล้ว +2

    मैले आज सम्म हेर्ने motivational भिडियो मध्ये सबैभन्दा बढी उत्कृष्ठ सन्देश motivational speech हजुरबाट प्राप्त गरेको छु हजुरलाई धेरै धेरै धन्यबाद ज्ञापन गर्न चाहन्छु

  • @user-ec2ii7nf3j
    @user-ec2ii7nf3j 4 ปีที่แล้ว +6

    राम राम गुरु कति मीठो प्रबचन हजुरको मत भखर भखर भेटेर आएको हजुर को च्यानल मा अब नियमित आउने छु हजुर को मीठो प्रबचन ले मेरो जीवन मा अनि म जस्तै अबुझ नबुझ्नी हरुले ज्ञान् पाउन यहि कामना गर्छु

  • @govindkandel1317
    @govindkandel1317 4 ปีที่แล้ว +7

    गुरुदेवले भन्नखोज्नु भयको नै आफुले आफैलाई परिवर्तन गर्नुस । तपाईंको हरेक शब्द पिच्छे super natural power chha...👉️🤞🙏🙏

  • @narayanpokhrel8751
    @narayanpokhrel8751 4 ปีที่แล้ว +48

    मैले हजुर बाट धेरै कुरा सिके हजुर को जय होस। हजुर को प्रबचन गर्ने शैली अरुको भन्दा बेग्लै छ यहि हजुर को खासियत हो can you imagined ? हासी हासी बोल्ने मान्छे हजुर मात्र हो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 जय गुरु देब

  • @kumarkhadka2078
    @kumarkhadka2078 ปีที่แล้ว +2

    हजुरको प्रवचन सुन्दा त आन्नद महसुस हुन्छ एकछिन त सारा बिर्से झै लाग्छ तर गुरु जी व्यवहार मा उतार्न धेरै गारो छ

  • @anitakarki6681
    @anitakarki6681 8 หลายเดือนก่อน +1

    हजुर को हरेक प्रबचन ले धेरै कुरा सिकायो गुरु हामी धन्य भयौ🙏🙏🙏🙏🙏🙏🙏

  • @mgrreshmi9794
    @mgrreshmi9794 4 ปีที่แล้ว +688

    21/22 मिनेट सम्म त आकाश मै उडिरहेको थिए भिडियो सक्के पछि त थाहा भयो मलेसियामा security गर्दै रहिछु

  • @happyjointfamily-hq7ss
    @happyjointfamily-hq7ss 2 ปีที่แล้ว +3

    जय गुरुदेब हजुरकाे प्रबचन सुन्न सुरु गरेपछि मैले मेराे मनमा स्थाईत्व महसुस गरेकाे छु हजुरकाे जय हाेस्🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @santoshlimbu8965
    @santoshlimbu8965 3 ปีที่แล้ว +10

    गुरु नमस्कार, हरेक विहान तपाईको प्रवचन सुन्छु अनि आनन्द लिन्छु ।

  • @gomagiri2
    @gomagiri2 ปีที่แล้ว +1

    धेरै राम्रो गुरु म भाग्यमानि ठान्छु हजुरको उपदेश सुन्न पाउदा

  • @babuthakuri2363
    @babuthakuri2363 4 ปีที่แล้ว +10

    ज्ञानको खानी गुरु देब प्रनाम हजुरलाई💞💞💞

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 4 ปีที่แล้ว +15

    जय विकासनान्द सर सधै हेर्ने गर्छु हजुरको यस कार्यक्रम सधै हेर्न पाउ अनि केही सिक्न पाउ सबै आउनुस है हेर्न लाई

  • @pahaloli3878
    @pahaloli3878 ปีที่แล้ว +2

    धन्यवाद गुरुदेव दिव्य ज्ञान प्रदान गर्नु भएकाेमा हार्दिक नमन

  • @mayashrish3296
    @mayashrish3296 2 ปีที่แล้ว +2

    बहुत मन पर्‍यो
    यति मन पर्‍यो कि सिमा नै छैन
    गुरु हजुरको प्रबचन 👍️👍️👍️

  • @ramchandrasimkhadayoutubec500
    @ramchandrasimkhadayoutubec500 3 ปีที่แล้ว +13

    कति राम्रो कुरा हजुरको प्रवचन साह्रै राम्रो लाग्यो❤😍

  • @pawankoirala698
    @pawankoirala698 3 ปีที่แล้ว +7

    हजुरको अभिव्यक्तमा जीवनको उर्जा मिल्छ नमन गुरुदेव।

  • @dibyabaralkattel711
    @dibyabaralkattel711 2 ปีที่แล้ว +2

    जय होस् गुरूजी हजुरको
    हजुरका ज्ञानरुपी शब्दलाई म सम्मान गर्दछु

  • @dipendratamang50
    @dipendratamang50 3 ปีที่แล้ว +6

    जय होस् गुरु देव ।हजुरको प्रवचन ले धेरै परिवर्तन भएको छु सुनदै आनन्दा लाग्छ गुरु ,🧘💞🙏💘💘👌

  • @ishanbajracharya9671
    @ishanbajracharya9671 4 ปีที่แล้ว +17

    सहि हो गुरु ज्यू!
    बुढा-बुढी आमा बुबा पनि काम नलाग्ने भएको हुन्छ अनि वाल्ल परेर छोडेर गईन्छ, छोराछोरी र बुढी लाई काखमा च्यापिन्छ!

  • @haribahadur7367
    @haribahadur7367 11 หลายเดือนก่อน +3

    वास्तविक जीवनमा मेल खायाे गुरु❤

  • @SaritaThagunna-gl6bs
    @SaritaThagunna-gl6bs หลายเดือนก่อน +1

    कति महान भनाई गुरु देब🙏❤️❤️❤️❤️

  • @pharsuramgaire8957
    @pharsuramgaire8957 2 ปีที่แล้ว +1

    सकारात्मक बिचार 🙏⚘🇳🇵🌍

  • @drukpaphilosophybuddhist2357
    @drukpaphilosophybuddhist2357 4 ปีที่แล้ว +33

    Jaye gurudew Jaye manokranti it's really Motivational speach I am proud such types of Manokranti leader have it Nepal
    I am watching from Saudi Arabia

  • @rabinniraula
    @rabinniraula 4 ปีที่แล้ว +9

    पहिलो पटक हजुर्को video हेरे मन छोयो 🙏🙏

  • @shukrarai7780
    @shukrarai7780 8 หลายเดือนก่อน +1

    Jaya Hos Gurudev, Jaya Hos Manokranti.

  • @tog610
    @tog610 2 ปีที่แล้ว +2

    सारै मन पर्छ हजुरकाे सबै motivational video हरु🙏🙏🙏🙏

  • @hemantashahi9685
    @hemantashahi9685 ปีที่แล้ว +15

    We are always respect to him and his voice with sounds ❤❤❤

  • @bhimgurung880
    @bhimgurung880 2 ปีที่แล้ว +32

    I am very lucky to listen very precious words from you guru , your soul mate speech make me to wake up in my daily routine’s life . I always appreciate you guru. I’m from USA.

  • @omnamobhagawatebasudeway
    @omnamobhagawatebasudeway ปีที่แล้ว +2

    परिवर्तन हुन चाहनेका लागि गुनासो नगर्नु रामवाण नै सत्यता हो🌺🌺🥀🥀❣️

  • @keshabkhadka-ns8oq
    @keshabkhadka-ns8oq หลายเดือนก่อน +1

    ज्ञानको खानी गुरु देव प्रणाम हजुरलाई।।

  • @mitrarai3491
    @mitrarai3491 4 ปีที่แล้ว +24

    Lord Buddha had thought to human about Peace & love .... but Dr. Yogi sir is teaching true formula of life living. We highly appreciate Jai Guru Dev🙏💐

    • @veesalgurung2473
      @veesalgurung2473 9 หลายเดือนก่อน

      😂😂 अब यस्ता यस्ता गफाडि बाबा होकि गुरु लाइ
      बुद्ध सँग दाजेको देख्ने माहा मुर्ख पनि देखियो 😂😂😂

  • @shyambhattarai3731
    @shyambhattarai3731 3 ปีที่แล้ว +10

    जय श्रीकृष्ण !!!!
    जय गुरुदेव!!!
    जय मनोक्रान्ती!!!
    जय होस् सबैको !!!
    🙏🙏🙏🧘🧘🧘💓💓💓🙏🙏🙏🤲🤲🤲🙂🙂🙂

  • @vozkumarshrestha145
    @vozkumarshrestha145 3 ปีที่แล้ว +2

    भन्न सजिलाे छ गर्न गार्हाे छ ।

  • @pradipkarki5432
    @pradipkarki5432 หลายเดือนก่อน +1

    सुन्नलाइत सरै आनन्द आउँछ तर जिबन मा लागू गर्न अति गरो

  • @ganeshpanthi1441
    @ganeshpanthi1441 3 ปีที่แล้ว +11

    जो लोग पास रेहेते हे उस्से हम बुरा केहेते है
    जैसे देखा तक नै उस्से हम् खुदा केहैते है !

  • @MrBHDahal
    @MrBHDahal 4 ปีที่แล้ว +4

    रियालिटी र हार्ट टचिङ अनि जोश भर्ने भिडियो 🙏🙏🙏गुरु देव

  • @kamalaadhikari7047
    @kamalaadhikari7047 2 ปีที่แล้ว +2

    गुरूदेव कोटी कोटी नमन सारै मन मा आन्द लाग्यो हजुर लाई धेरै धेरै धन्यबाद छ 👏👏👏👏👏

  • @optimistic1742
    @optimistic1742 4 ปีที่แล้ว +8

    हजुरको भिडियो बाट मैले आफुले आफुलाई धेरै परिवर्तन भएको महसुस गर्ने गर्छु

    • @dipendrabam5431
      @dipendrabam5431 3 ปีที่แล้ว

      Hajur KO video herar aak xin KO lagi mativate hunxu paxi ustae k garu sir aafulae kasari change garu

  • @sujeenshrestha3706
    @sujeenshrestha3706 4 ปีที่แล้ว +12

    गुरू हजुरको हरेक प्रबचन बाट म निक्कै प्रभाबित भएछु।जय होस हजुरको।

  • @ashmitapathak458
    @ashmitapathak458 3 ปีที่แล้ว +56

    Love your speech entertaining and motivational❤️❤️❤️

  • @shyambhattarai3731
    @shyambhattarai3731 3 ปีที่แล้ว +3

    जय श्रीकृष्ण !!!
    जय गुरुदेव!!!
    जय मनोक्रान्ती!!!
    🧘‍♂️🧘‍♂️🧘‍♂️🧖‍♀️🧖‍♀️🧖‍♀️🇳🇵🇳🇵🇳🇵💓💓💓

  • @tankabhattarai7465
    @tankabhattarai7465 3 ปีที่แล้ว +3

    गुरूजी प्रणाम, अत्यन्तै उपयागी लाग्छन् हजुरका स्ववचनहरू ।

  • @bijayabhulun5523
    @bijayabhulun5523 4 ปีที่แล้ว +38

    सुनेको काठमाडौ छोड्दै हुनुहुन्छ भन्ने सुनेको छु नछोड्नु होला गुरु जि हजुरको प्रबाचनले म निदाउने माध्यम बनेको छ हाल साउदी अरेबियाबाट घर ललितपुर

    • @dhirendrabahadurbista
      @dhirendrabahadurbista 4 ปีที่แล้ว +1

      ््््््
      अाध्यमिक गुरूहरूकोपसलकाठमान्डुममाठुलोछ।यसललाई नैसर्वोत्तम भन्ने अवस्थाछैन।तैपनिसरलतारबुझिनेहिसाबले मनो करानति नं1मा आउछ़

    • @bharatirai527
      @bharatirai527 4 ปีที่แล้ว

      @@dhirendrabahadurbista ,mitra jan,I am going through some rough time for some time now, so yoga meditation sikera, anxiety depression bata mukta hunu chahanchhu,yo gurudev ko centre pokhara sareko raichha,ktm ma kun kun centre hola jaha mo jau??thank you 🙏🙏

  • @omjbr1721
    @omjbr1721 4 ปีที่แล้ว +16

    Wow great thought and speech feeling motivated thank you Guru Dev

  • @GomadeviKarki-tv7ts
    @GomadeviKarki-tv7ts 5 หลายเดือนก่อน +1

    गुरु नमस्कार 🙏
    मलाई थाहा छ म धेरै पिडामा छु आफ्ना ले पनि तिमरलाई आफ्नो भन्न लाज हुन्छ भन्थे।तर आज हरेक आफ्नत र सत्रु मेरो प्रसंसा का साथै मलाई बोलाउने प्रयास गर्छन्। आज म जुन बाटोमा हिडिरहेको छु हजुरको हरेक भिडियो ले मलाई हरेक दिन आन्नदीत तुल्याउँछ,🙏🙏🙏

  • @dinessharma1643
    @dinessharma1643 4 ปีที่แล้ว +5

    You are best guruji . Thanks for your motivation . You sharing your knowledge . Thank you soo much guruji .

  • @sushmalimbu9771
    @sushmalimbu9771 2 ปีที่แล้ว +13

    Thank you sir ..I was really...upset and down towards my life in days thank you for thiss beautiful motivation 💗💜💕now on I won't think about all nonsense 😇

  • @kalyanghimire2005
    @kalyanghimire2005 4 ปีที่แล้ว +5

    हजुरको प्रत्येक पर्वचनले एउटा नयाँ कुराको ज्ञान दिन्छ गुरु

  • @raghubahadursreshtha2328
    @raghubahadursreshtha2328 3 ปีที่แล้ว +10

    Sir u r 100000 % right. Your words are exactly suitable for me. Yes I'm with you. May god bless you.

  • @veesalgurung2473
    @veesalgurung2473 9 หลายเดือนก่อน +2

    आचार्य प्रशान्त ❤को अगाडि
    1%पनि हुनु नहुदो रहेछ हो बाबा होकि गुरु देब ,
    Job चाहि राम्रो छ ।

  • @actionframe
    @actionframe 4 ปีที่แล้ว +6

    thank you gurudev..very INSPIRING and touching

  • @sitadahal3692
    @sitadahal3692 4 ปีที่แล้ว +4

    Namaskar gurudeb Hajurle dery dery dhanywd Hajurle duyka sandesle male dery sahyog pugeko cha great program

  • @gurudevgautam9053
    @gurudevgautam9053 4 ปีที่แล้ว +4

    जय होस। मैले प्रथम पटक हजुरको प्रस्तुती कमेडी च्याम्पिअन मा देखेको थिएं। अहिले नयां सस्क्राइबर हुं। हजुरको स्पीच्ले मन छोयो। जय होस स्वामी जि..

  • @roshangarbuja6729
    @roshangarbuja6729 3 ปีที่แล้ว +1

    Sharai mitho thank you..gurudev

  • @sangamshrestha6282
    @sangamshrestha6282 4 ปีที่แล้ว +6

    Ekdam mann ma lageko kura shree gurudev 🙂 hajurlai dheraj dherai dhannebad ani naman .💛🙏kass yo kura sap le buje ko vaye 😑

  • @rekhamagar9474
    @rekhamagar9474 3 ปีที่แล้ว +7

    म हजुर प्रति आभारि छु 🙏🙏

  • @reeteshtimilsina5249
    @reeteshtimilsina5249 4 ปีที่แล้ว

    शायद १७-१८ बर्ष अघाडि गुरुको मैले नेपालगँजमा प्रत्यक्ष रुपमा सुनेको थिएँ यसरीनै... सुमधुर बाँसुरीको धुनको साथमा... जसले मलाई साह्रै मन्त्रमुग्ध बनाउँछ... साथै केही गर्ने प्रेरणा पनि.. अझै पनि उहाँलाई सुन्दै छु ... बर्षौँ पछि पनि !! - धन्य गुरु बिकाशानन्द !

  • @shreeparbati6353
    @shreeparbati6353 3 หลายเดือนก่อน

    ❤जय होस जय होस जय होस जय होस जय होस जय होस मनोक्रान्ति श्री गुरुदेव जी कि जय होस जय होस जय होस राधे राधे जी ❤
    ❤❤राधे राधे राधे राधे राधे राधे ❤❤

  • @sameernarayan7922
    @sameernarayan7922 4 ปีที่แล้ว +3

    Mann chhoyo...Naman chha Gurujeelai

  • @muskansunar9179
    @muskansunar9179 3 ปีที่แล้ว +6

    I got inspired from you and I wanna be more inspired from you because motivation just lasts for few minute or or for hour.

  • @nepalonlineeducationacadem4661
    @nepalonlineeducationacadem4661 10 หลายเดือนก่อน +1

    You're hero of our country ❤I appreciate you and I learn may things from you sir❤. Proud to be heard you words . Thank you for being with us .

  • @bijayk.c.5064
    @bijayk.c.5064 3 หลายเดือนก่อน

    2014 देखि हरेक दिन एउटा भिडियो हेरी मेरो दिन सुरुवात गर्छु । नेपाल आउँदा गुरुको चरणकमलमा दर्शन गर्न आउनेछु।

  • @inforabindra
    @inforabindra 2 ปีที่แล้ว +3

    you are my motivater guru. Always respected you gurudev.

  • @sambhojmagar7607
    @sambhojmagar7607 4 ปีที่แล้ว +58

    गुरू सँग मेरो 100% बिचार मिल्छ
    म नियमित हेर्छु

    • @premrai8188
      @premrai8188 2 ปีที่แล้ว

      Best Guru Dev ko Ambar Bani

  • @Kritana223
    @Kritana223 ปีที่แล้ว +1

    हरि ॐ गुरु देव नमन राधे राधे 🙏🙏

  • @MarkoosSunny
    @MarkoosSunny 4 ปีที่แล้ว +2

    उहाँसँग आध्यत्मिक कुरा बाहेक सबै मिल्छ्।

  • @rohitkharelkumar7304
    @rohitkharelkumar7304 3 ปีที่แล้ว +3

    गुरू जी हजुरको कायक्रम म नियमित हेर छु। हजुरको आवज अनि हजुरको ज्ञान सुन्न पाउर्दा मेरो शरीर नै धेरै अन्नदीत हुन्छ ।सधै यसरी नै कयक्रम TH-cam मा uploadगर्नु होस ल गुरुजी । हामी पनि केही सिक्न पाउँछौ हजुरको क्रयकम बाट🙏🙏😊

  • @ramaslearn
    @ramaslearn 4 ปีที่แล้ว +112

    1 Don't complain
    2 Love others
    3 Do not run after money, learn skills

    • @rohanshrestha1203
      @rohanshrestha1203 4 ปีที่แล้ว

      4& 5 k ho ...

    • @rishisapkota6259
      @rishisapkota6259 4 ปีที่แล้ว +2

      5 Kura bhanchhu bhanthe buda ..jamma euta matrai bhane jasto lagyo...gunaso nagarnu aru k hun ta?

    • @pabitratimsina9432
      @pabitratimsina9432 3 ปีที่แล้ว +1

      अति सुन्दर वाचन अान्दमय धेरै धेरै धन्यवाद गुरुजी प्रणाम।🧘🙏👍️👍️👍️

    • @nisanbaral1154
      @nisanbaral1154 3 ปีที่แล้ว +2

      @@rishisapkota6259 3 kuraa chai thaa paaye
      1. stop grumbling
      2. do not run after money.
      3. Leave entertainment

    • @rishisapkota6259
      @rishisapkota6259 3 ปีที่แล้ว

      Instead of reading it carefully if you keep looking for respect , you will end up feeling disrespected , i donn have any intention to show respect or disrespect ,

  • @user-mq8bn8wg2d
    @user-mq8bn8wg2d 2 ปีที่แล้ว +2

    Really heart touching, motivational,inspiring and life changing guru, respect you guru

  • @rameshlama4257
    @rameshlama4257 2 ปีที่แล้ว +1

    So inpirational motivating philosophy by Bikasananda, i salute you.

  • @lalitgurung9168
    @lalitgurung9168 4 ปีที่แล้ว +5

    Great GuruDev 🙏😊👌❤️

  • @bharatirai527
    @bharatirai527 4 ปีที่แล้ว +21

    Money is not everything but money is something, just saying gurudev 😍😍🙏🙏

    • @Vlog-hw3vx
      @Vlog-hw3vx 2 ปีที่แล้ว

      yes miss

    • @dharmarajdevkota8090
      @dharmarajdevkota8090 ปีที่แล้ว

      money is not everything but money is something just saying my frd guru...

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว +2

    सहि लाग्यो कतारबाट फलोगरिराछु पेजेटिप सोचाई म्यासेज र भ्याईस्

  • @lopsonsherpa9948
    @lopsonsherpa9948 2 ปีที่แล้ว +13

    Thanks for teaching us a beautiful lesson💖

  • @basantisaud8023
    @basantisaud8023 3 ปีที่แล้ว +4

    Thank u guru for this heart touching saying

  • @RamYadav-jh2yr
    @RamYadav-jh2yr 4 ปีที่แล้ว +10

    God give you Long life 🙏🙏🙏

  • @user-hy2oy5nn1r
    @user-hy2oy5nn1r 5 หลายเดือนก่อน

    मैले मननगरे हजुरको पर्बचनमा संसारको हरखुसिछ। सुख र सान्ती छ हजुर्को माहाबाणिको कारणले मेरोदेश सोर्गभन्दानी कमछैन। हजुर जाहाभयनी मेरो मन र मस्तिस्कमा बाश गर्नुभयकोछ जयहोश गुरुदेब🙏🙏🙏🙏🙏🙏

  • @bipinsaud4897
    @bipinsaud4897 2 ปีที่แล้ว

    जिवनकाे एक सकारात्मक प्रेरणाले लाखौ अनुयायीको भाग्य अवस्य बदल्न सकोस बिशेष आभार गुरु ।।।।

  • @janakdahal964
    @janakdahal964 4 ปีที่แล้ว +3

    Thanks for yours speech all of them.nowdays some people were lived stress and some people were live painfull .yours speech is medicine for all people. Your speech that play important role to relife or easy feel for us. Physics and meta physics or spritual science are vast differences.your speech to give way of living style.life is not eaay to convert philosophically or ideology.i am very happy after lisined about your spech .thats way it changed our life perfectly or not.

  • @user-zt9lz4sz9q
    @user-zt9lz4sz9q 4 ปีที่แล้ว +4

    Jaya guru dev
    Thank you 😊

  • @booby9319
    @booby9319 3 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद् गुरू जी 🙏

  • @angabahadurshahishahi4614
    @angabahadurshahishahi4614 3 ปีที่แล้ว +1

    सर तपाई को भिडियो दिन मा एक चोट नहेरी पढन मन लाग्दैन really interesting vdo 🤗😊❣️❣️

  • @sukrawaiba1837
    @sukrawaiba1837 4 ปีที่แล้ว +5

    Jay gurudev

  • @allknowledge1694
    @allknowledge1694 4 ปีที่แล้ว +5

    You are really really great sir😘😘 i am really impressed your speech sir

  • @devmagar301
    @devmagar301 2 ปีที่แล้ว +1

    अचम्मको छ मान्छेको जीवन चत्रपनि (मान्छे रुदै जन्मिन्छ अनि गुनासो,रिस डाहा,इष्या गर्दै मर्छ।)

  • @suryakalauni7463
    @suryakalauni7463 3 ปีที่แล้ว +2

    हजुर प्रति म धेरै आभारी छु । धेरै कुरा सिक्न पाएँ हजुर बाट ।