Salyan Mahafil | Hukum Dhadkan | सल्यान महफिल । हुकुम धड्कन् । Setoparda
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- यस च्यानलमा अपलाेड भएका कुनैपनि भिडियाे डाउलाेड गरि अनाधिकृत रुपमा युट्युव फेशबुक बा अन्य कुनै सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गर्न मनाहि छ।
#setoparda #SetopardaGazal #Mahafil
view more
www.setoparda.com
Like us on Facebook
/ setopardanews
Follow us on Twitter
/ setoparda
Follow us on Instagram
/ setoparda
सल्यान महफिलमा बाबु त्रिपाठीका गजलहरु सुन्नुहोस्
th-cam.com/video/bsUIh1xu_go/w-d-xo.html
Wow
@@pabeshrijal6340❤❤❤❤❤❤❤❤❤❤llppplplplpllllllllllllllllllllllllllllppppppppppppppppppppppppppppppppppppppppplpppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp
ए जिन्दगी तिमी पिर नगर, त्यसरी हुँदैन
बादलले पनि आकाशलाई नछोडी हुँदैन
तिमी मभित्र छौ भन्ने मिथ्या हो , भ्रम हो
ऐनाको भित्र पट्टि को हुन्छ ? कोहि हुँदैन ।।❤️❤️❤️
हुकुम धड्कन सर ज्युको साहित्य र ज्यान दुबै मोटाएछ ।
त जन्मेकै साल देशबाट निस्किएको हुँ
था थ्यो एकदिन घरबाट निकाल्छस् भनेर
वाह 💚
प्रतिक्रियाका लागी धेरै धेरै धन्यवाद।
तिमीले चाहे जस्तो आजादी मरे पनि हुँदैन ।
क्या सेर छ गुरु ।
हुकुम गुरु🙏❤️🙏
कहिले हाँसो कहिले रोदन।
कुम्हाले को चक्र झैं चल्दो जीवन।
पुरै आउन बाकी नै छ । त्यसैले मैले त हेरेको छैन सो एकैचोटी पूरा भिडियो डाउनलोड गरेर हेर्ने हो खुब मजा आउँछ ।।
Hukum dhadkan guru naman ...
तपाईं यो युगले मागेको गजलकार हो गुरु
लभ यु बड्डा
भीम बिश्वकर्मा
हुकम धडकन को गजल र गजल प्रस्तुती ले आङ नै जिरिङ जिरिङ बनाउछ
प्रतिक्रियाका लागी धेरै धेरै धन्यवाद।
हैट आगो गजल
Nice gajal sir
Mon xune gajal... sarai ramro..
गजल एकदमै सुन्दर मोटाउनु भयो छ हुकुम जि
🙏🙏🙏🙏🙏
सबै गजल कार हिरा रहेछन्
अति नै मन छुने लाइनहरु मित्र
मामा जि साच्चिकै मन छोयो केही टुक्राहरु ले ।।।
मफ गर्नुहोस मित्र अब देखी म कैले पिउदिन !
मेरो कलेजोमा आमा गुमाएकी सानी छोरी छ !!
वाह यो शेरले मुटुमा बाण हान्यो अब देखी पनि चुरोट पिउदिन❤️❤️🤘
🙏🙏🙏🙏🙏
वाह! सबै एक से एक!😍
Wow dada khattra 👌🥰😍💝🙏😊
हाई हाई हुकुम धड्कन हाई हाई
आवाजबिहिन मौनताको गर्जन सुनिन्छ •••आहा!!छोयो ••! क्या बात् !
धड्कन गुरु नमन 🙏
तिमीले एकचोटि भन्न सकिनौ, बस भनेर ।
म पनि कति सजिलै छुटिएछु, हस भनेर । वाह वाह वाह हुकुरम सर
आयो गुरु आयो
प्रतिक्रियाका लागी धेरै धेरै धन्यवाद।
हुकुम सर को मुस्कान नै काफी छ।।🙏🙏
Wawoo very nice
❤️❤️खुब सुनियो
खत्रा दाजु
हुकुम धड्कन.....❤️🆗👏👏🙏🙏✍️
प्रतिक्रियाका लागी धेरै धेरै धन्यवाद।
Wow❤️
Very nice 🔥
Wow 💪💪💪👍👍👌👌
👏👏👏
Dada ❤️ kyaa mitho kya, diaheart fan❤️
क्या बात बहुत मीठो दाइ😍
तपाईंको सबै शेर ले मन छुन्छ सर अतिराम्रो 👌👌
वाह !! क्या बात्🙏
आजिवन जेल ठोक्दे सरकार उहाँलाई ,मलाई अत्ति मनपरो शब्द शब्द !! हार्दिक नमन् हुकुम धड्कन् प्रती 🙏🙏
🙏🙏🙏🙏🙏
Wa wa Yo ho ni ta Mero bestu
आहा
क्या बात दादा 🙏😍😍😍😍
🙏🙏🙏🙏🙏
आहा!दाजु नमन
Wow
मनपर्ने गजलकार
शेर क्या अन्दाज मा छ्न
wow dear hukum ❤️❤️❤️
V.nice Gajal
Hukum daaju Salyani ho wow😍
हुकुम गुरु🙏🙏🙏
सुनियो गजल
आउदै छ क्रमश:.......🏃♂️🏃
वा हुकुम जी
शक्तिशाली यार
फेरी ढोकासम्म आएर नफर्किनु, आवाज दिनु म तिम्रो नहुनुमा तिम्रो यही कमजोरी छ 🥰🥰🥰🥰
🙏🙏🙏🙏🙏
I like it
वाह हुकुम गुरु
🙏🙏🙏🙏🙏
अहो हुकुम दाई गजव
🙏🙏🙏🙏🙏
👏🏻👏🏻👏🏻🙏
बहुत गजब
🙏🙏🙏🙏🙏🙏🙏
वाह गजल
क्या बात❤️
wawa
🙏🙏🙏🙏🙏
केटाे कडा रैछ यार ।
है है दाजै👏
प्रतिक्रियाका लागी धेरै धेरै धन्यवाद।
एकमात्र हुकुम धड्कन । कोहि छैन उ जस्तो ।
🙏🙏🙏🙏🙏
हरकुनै गजल र गजल भित्रका हर सेरहरु भुल्न दिदैनन ,,सबै जिबन्त विम्ब र प्रतिक ,, माटोको धड्कन ।
ये ग़ज़ल नही जनाब ये जुमला है, न बहर न
Awesome Hukum sir.
आज पनि माटोमा बाको धडकन सुनिन्छ
Wo daju
वाह
तालि,तालि..
✌️✌️✌️🙏🙏
🙏🙏🙏🙏🙏
Wow very nice
वजनदार शेर ❤️
Big fan Daaju ❤️🥰
बाबू त जन्मेकै साल म देशबाट निस्केको हु।
तिमिले एक चोटि भन्न सकेनौ बस भनेर
म पनि कति सजिलै छुट्टिएछु हस भनेर
था थ्यो एक दिन घर बाट निकाल्छस भनेरll
हाम्रो गर्धन थाप्ने बानी छ नथापी हुँदैन
आवाज मोटो भएछ । बाचनशैली पनि बदलिएछ । तर गजल त आगो नै छन
🙏🙏🙏🙏🙏
𝑫𝒂𝒊 𝒉𝒋𝒓 𝒌𝒂 𝒈𝒂𝒋𝒂𝒍 𝒅𝒂𝒎𝒅𝒂𝒓 𝒙𝒂𝒏 2/2 𝒄𝒉𝒐𝒕𝒊 𝒉𝒆𝒓𝒊 𝒔𝒂𝒌𝒆 𝒚𝒂𝒌𝒂𝒅𝒂𝒊 𝒎𝒂𝒏 𝒑𝒂𝒓𝒙𝒂𝒏 𝒈𝒂𝒋𝒂𝒍 𝒗𝒂𝒏𝒆𝒔𝒊
🙏🙏🙏🙏🙏🙏🙏
🥰❤️
yo bich bichma feri feri wa wa vandai kanai khane gari karaune le po gazal sunnai nadine vayo vaneko. Kasto gazal sunnai khallo lagne tyo wa wa feri feri vaneko sound sunda. Ki ta camera ko xeumai basnu vayena testo manxe so aba dekhi baru gazal sunnai xodinxa...🙏🙏.
यो छेउमा हल्ला बढी भो झ्याउ लाग्ने
फेरि ढोका सम्म आएर नफर्किनु आवाज दिनु म तिम्रो नहुनुमा तिम्रो यहि कमजोरी छ
Kavita lekhne kalam yo hatale samauxa matrai nasamjhanu
Pariaayema yo desh ko ghumto chyatida tarbar nabokxa nasamjhanu
तिमिले एकचोटी भन्न सकिनौ बस भनेर
म पनि कतिचाडै छुट्टिए हस भने।
बाबू त जन्मिएको साल हो मैले देश छोडेको
थाहा थियो एकदिन घरबाट निकाल्छस भनेर।
कुन चाहिँ हो हल्ला गर्ने दात झार्दिनुपर्ने😂
सर,मोटाउनु भएको रहेछ।
🙏🙏🙏🙏🙏
Baira ko tori kati janne vako ho paagal