Pradip Rodan नेपाल लिटरेचर फेस्टिभल २०२२, रोदन महफिल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2022
  • चर्चित गजलकार प्रदिप रोदनका दमदार गजलहरु
    Gazal bachan | Pradip Rodan | Nepal Literature Festival 2022 |
    #pradiprodan #nepaligazal #gazalbachan #nepalisahitya #gazalvideo #nepalliteraturefestival2022
  • บันเทิง

ความคิดเห็น • 338

  • @Jp_present
    @Jp_present 7 หลายเดือนก่อน +69

    प्रदीप दाइको गजल मन पर्ने साथीहरु हाजिर हुम त 🎉

    • @tarabista943
      @tarabista943 5 หลายเดือนก่อน

      My favourite

    • @santoshadhikari7826
      @santoshadhikari7826 3 หลายเดือนก่อน

      th-cam.com/video/TMVPM4EoAxo/w-d-xo.htmlsi=ndZzJFzk5d8olLn3

  • @ramesholi3708
    @ramesholi3708 ปีที่แล้ว +29

    कतिसम्म विनम्र हुन सकेको यो भुइँ मान्छे ?
    दुनियाले ओइ भन्दा पनि उबाट हजुर निस्किन्छ !
    वाह! कडा जवाफ संचालकलाई ।

  • @ShibajiDahal-ip9jg
    @ShibajiDahal-ip9jg 5 หลายเดือนก่อน +5

    गजलको नशा मस्तिष्कमा छाएको छ
    शब्द शब्दले मन खाएको छ
    प्रशंसा गर्ने सबै खुसी छन् भन्ने छैन
    तिम्रो प्रगति हेर्दै मन जलाएको छ
    गर्व गर तिमी उसको मस्तिष्कमा छौ
    बेरोजगारले पनि काम पाएको छ 😅😅😊

  • @bipinluitel
    @bipinluitel 2 หลายเดือนก่อน +2

    यो दुनिया उचाई चुम्न चाहान्छ र दुर निस्किन्छ
    म हारमेनियम हु मेरो त दबाए पछि सुर निस्किन्छ ।
    के बित्छ होला दुर्योधन जन्माउने रानिहरूलाई
    जब दासी को कोखबाट एउटा बिधुर निस्किन्छ ।

  • @IShowJestoR
    @IShowJestoR 16 ชั่วโมงที่ผ่านมา

    गज सम्राट को उपाधी ले सम्मान गर्नुपर्छ उहाँ लाइ

  • @loksewagyaan
    @loksewagyaan 7 หลายเดือนก่อน +9

    कसैले चिन्दैन यो पिर लाग्दैन मलाई
    मुख छोप्न नपरोस् कसैले चिन्छ भनेर
    दिनहुन्थो काललाई पनि घुस दिनसकिन्न
    महोदय ठट्टा नगर्नुहोस् मरेपछी बिउँझन सकिन्न
    आफ्नै नाम र थर त छुट्टिएर बसेको छ,
    तिमी के सोच्च्छौ के तिमी र म छुट्टिन सकिन्न ?? मन छुने लाइन

  • @ran1465
    @ran1465 ปีที่แล้ว +6

    एउटा पीर आगोमा आफ्नो घर परेको छ आर्को पिर दुश्मन को हातमा सागर परेको छ ❤️

  • @sabitakhadka7766
    @sabitakhadka7766 3 หลายเดือนก่อน +1

    नमन छ भाइ तपाइलाइ कति मिठा सब्दहरु तपाइलाइ जन्म दिने महान आदर्णिय आमा लाई पनि धेरै नमन आजकल स्वार्थ ले भरिएको सन्सार मा अर्कालाइ दुख पर्दा कोहि आउदैन

    • @sabitakhadka7766
      @sabitakhadka7766 3 หลายเดือนก่อน

      होनि महिलो लुगामा गाज आउदैन

  • @santoshparajuli4459
    @santoshparajuli4459 ปีที่แล้ว +6

    कसैले चिन्दैन यो पिर लाग्दैन मलाइ!
    मुख छोप्न नपरोस कसैले चिन्छ भनेर!!🔥🙏

  • @NepalDR
    @NepalDR ปีที่แล้ว +7

    कसैले चिन्दैन पिर लाग्दैन
    मुख छोप्न नपरोस् कसैले चिन्छ भनेर ❤️
    वा वा 🙏👏👏❤️

  • @gopalshahi8739
    @gopalshahi8739 4 หลายเดือนก่อน +2

    शब्द शब्दमा मुटु छुने भाब भयको गजल सुन्दा सारै मार्मिक लाग्यो सम्मान छ रोदन सर ❤❤❤❤❤

  • @sangitawaiba
    @sangitawaiba ปีที่แล้ว +9

    टिकटक देखि खोज्दै यहाँ आइपुगे ❤️❤️❤️
    विग फेन प्रदिप रोदन दाइ ❤️❤️🙏🙏🙏

    • @mohansingjalimission_10
      @mohansingjalimission_10 ปีที่แล้ว

      जे चिज पनि टिकटकले भाइरल बनाइदिने
      म युट्युबाट खोज्दै आएको ।

  • @saimanashrestha00
    @saimanashrestha00 5 หลายเดือนก่อน +4

    राेदन महाेदय हमेसा रुवाउनु हुन्छ रुवाउन सक्नु जाे काेहिकाे बसकाे कुरा पनि होइन 😢

  • @user-wc2jy6rr4i
    @user-wc2jy6rr4i 8 หลายเดือนก่อน +3

    कति राम्रा शब्दहरु म त उहाको गजल हजारौ पटक सुन्छु।

  • @subash_khatiwada
    @subash_khatiwada ปีที่แล้ว +4

    नेपाली साहित्यकासका चम्किला नक्षत्र... प्रदिप जय होस् छन्द लय र गजल उत्तिकै मन छुन्छ मेरो !

  • @manukumarpoudel4068
    @manukumarpoudel4068 ปีที่แล้ว +51

    नेपाली गजलमा एक अदभुत नक्षत्र" ❤

  • @trichandrakhadka1895
    @trichandrakhadka1895 ปีที่แล้ว +3

    केहि नखाइकन कस्ले काम गर्छ र यहाँ
    तिम्रो मायाले त मेरो मुटु खायको छ।।वा वा प्रदिप रोदन्😍😍

  • @autarisaila4532
    @autarisaila4532 ปีที่แล้ว +2

    दाम्मी लाग्यो निद्रा भाग्यो सुन्दा सुन्दै मनै थाक्यो
    गजलकार प्रबिन जि लाई हेर्दा हेर्दै सुन्दा सुन्दै एक दिन भेट्न मन लाग्यो?

    • @prabinneupane8052
      @prabinneupane8052 4 หลายเดือนก่อน

      प्रबिन होइन प्रदिप रोदन चही हो है।

  • @durgakhadka7846
    @durgakhadka7846 ปีที่แล้ว +5

    उसलाई रुवायर पुगेन र मलाई रुवाउको छौ।
    कि तिम्लाइ मान्छे रुवाउने टेन्डर परेको छ

  • @balkumar1341
    @balkumar1341 ปีที่แล้ว +23

    वाह प्रदिप दाजु मन छोयो कसैले चिन्दैन दुख लाग्दैन कसैले चिन्छ कि भनेर मुख छोप्नु नपरोस ।।।। सारै मन छोयो👌👌👌👌👌👌👌👌🤛

  • @saagar123
    @saagar123 ปีที่แล้ว +8

    समुद्रको गहिराईभन्दा पनि गहिरो गजल मन छोयो❤️❤️❤️

    • @manishapokharel8416
      @manishapokharel8416 ปีที่แล้ว

      गहकिलो शब्दमा आहा🤗

  • @RBmagar_Official
    @RBmagar_Official 2 หลายเดือนก่อน

    वाह || ❤
    जय नेपाली साहित्य 🇳🇵

  • @devendravlog9244
    @devendravlog9244 11 หลายเดือนก่อน +7

    नमन्। यादमा हजुरलाई सुन्ने गर्छु र भुलाउँछु आफुलाई। बिर्सियो परदेशीले नभन्नु हैं।

  • @thenepaleselifestyle4392
    @thenepaleselifestyle4392 ปีที่แล้ว +7

    कसैले चिन्दैन दुख लाग्दैन
    कसैले चिन्छ कि भनी मुख छोप्न नपरोस्।।🙏🙏🙏

  • @ramchandrabk6422
    @ramchandrabk6422 ปีที่แล้ว +3

    'Bhawagan tapaile aajasamma malai ruwaunuvayo, aaja yo mrit janmeko bachchalai Pani ruwaeedinus'
    Wah! Pradip Rodan.

  • @Sahadev_dahal
    @Sahadev_dahal ปีที่แล้ว +15

    कति आनन्दता आहा, ह्रदियश्पर्शि❤️❤️🙏🌸

  • @OrganicBGGurung8691
    @OrganicBGGurung8691 5 หลายเดือนก่อน +4

    Hardik Naman Pradeep Jee. The way of reciting a poem is absolutely mesmerising.

  • @suryabc3705
    @suryabc3705 ปีที่แล้ว +15

    कति आनन्दता आहा, ह्रदियश्पर्शि❤❤🙏

  • @nirmantapaswee6853
    @nirmantapaswee6853 ปีที่แล้ว +1

    ब्याक राउन्ड को फोटो र लोगो क्या सुन्दर😍😍😍😍😍 किन्न पाए किनेर सुत्ने कोठा सजाउन मन लागेउ।

  • @becomingshyamji
    @becomingshyamji ปีที่แล้ว +3

    नेपाली गजलमा एक अदभुत नक्षत्र" ❤️🇳🇵

  • @homniraula5816
    @homniraula5816 ปีที่แล้ว +1

    मलाइ मन पर्ने बिधा गजल अनि अत्यन्तै मन पर्ने सर्जक प्रदीप सर 🙏🙏

  • @SarojPanthi9
    @SarojPanthi9 ปีที่แล้ว +30

    This man is fire....💥💥💥💥💥💥
    Jati suney pani mann variney matra tara na pokhiney.
    Legend Of Nepali Literature.
    Big Fyan Pradip Guru💚💚💚💚💚

  • @ArbinGiree
    @ArbinGiree 11 หลายเดือนก่อน

    गजलको त्यस्तो बादशाह जस्को शब्द,शब्दले जो कसैलाई पनि प्रभावित पार्छ।। यस्तो गजल वाचन हुन्छ प्रदिप गुरुबाट,यदि मृत मानिसले कान सुन्न समर्थ हुन्थ्याे भने त्यो पनि एक फेर त सुन्छु!सुन्छु भनेर व्युतिन्थ्यो होला।।।।

  • @tarabohara9399
    @tarabohara9399 7 หลายเดือนก่อน +2

    बयान गर्ने कुनै शब्द छैन

  • @omsharma7419
    @omsharma7419 7 หลายเดือนก่อน +4

    ❤❤❤❤जति सुन्यो त्यति मिठो❤❤❤

  • @surajdahal7720
    @surajdahal7720 ปีที่แล้ว +1

    आफ्नै‌ नाम र थर त छुट्टिएर बसेको छ
    तिमी के सोच्छौ के तिमी र म छुट्टिन सकिन्न ||
    वाह

  • @user-qp8vv1er1r
    @user-qp8vv1er1r 6 หลายเดือนก่อน +1

    जति सुन्यो तेति सुन्न मन लाग्ने ❣️

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r ปีที่แล้ว +2

    एक्दम मज्जा आयो।।मन मै लाग्यो कति कुराहरु त।।प्रदिप दाइ 🙏🙏🙏

  • @diparegmi-yq7qq
    @diparegmi-yq7qq 11 หลายเดือนก่อน +1

    नेपाली गजलको एक महान नेत्र हो दादा हजुर त❤❤❤❤

  • @hero.0_0.
    @hero.0_0. ปีที่แล้ว +1

    मज्जा लाग्यो। प्रकट पंगेनी `शिव´ पछिको मेरो मन जितेको गजलकार प्रदीप रोदन। शुभकामना

  • @saritajoshi7762
    @saritajoshi7762 10 หลายเดือนก่อน +1

    "Purai matra khanu parne ta okhati ho..
    Ekai matra khaye pani jahar pugxa" 👌

  • @krishnachhetri8974
    @krishnachhetri8974 ปีที่แล้ว +1

    Rodan aarabau ma ek mind blowing ho doshro gautam Buddha jastai mahan purus

  • @rajunepali3699
    @rajunepali3699 2 หลายเดือนก่อน

    हरेक शब्दले मन छोयो दाजु
    हार्दिक नमन्

  • @dikshasapkota7921
    @dikshasapkota7921 ปีที่แล้ว +9

    you are just an amazing. A huge respect for you" Pradip Rodan" sir.

  • @bishnuxetri4458
    @bishnuxetri4458 ปีที่แล้ว +2

    आहा क्या शब्द अनि रचना pardip rodan ji big fan💗💓

  • @bharatdhamala8852
    @bharatdhamala8852 5 หลายเดือนก่อน

    के भनेर बयान गरौं।
    कस्तो भाव कस्तो शब्द कस्तो शैली
    भनीन्छ नी समग्र मा full packege❤❤❤

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 ปีที่แล้ว

    गजल सम्राट!जति सुनेपनि धित मर्दैन उहाँ को गजल।🙏🙏🙏

  • @shyamthapa8564
    @shyamthapa8564 ปีที่แล้ว +1

    Kehi nakhaikana kasle kam garxa yeha. Timro maya le ta mero mutu khayeko xa.

  • @sapanaphuldel766
    @sapanaphuldel766 ปีที่แล้ว +1

    बयान गर्ने शब्द छैन दाजु😘😍😘

  • @barshabudha5212
    @barshabudha5212 4 หลายเดือนก่อน

    के भनेर प्रशंन्सा गरु शब्द छैन🎉❤

  • @omstha
    @omstha ปีที่แล้ว

    रोदन महफिल साच्चै शव्दहरुको वदमास हुन उनिको शव्दहरुले सवैलाई मन्दमुक्तक बनाई रहेने छ ।

  • @rijgovin3174
    @rijgovin3174 ปีที่แล้ว +4

    जसले बा आमा लाई निस्कियर जा भन्यो
    कस्लाइ स्वागत लेखियको छ ढोका मा याहा

  • @HancyBoy-gg9fr
    @HancyBoy-gg9fr 2 หลายเดือนก่อน

    Pardip rodhan dae😢😢😢😊

  • @bhupendrasaud6865
    @bhupendrasaud6865 ปีที่แล้ว +1

    यस्तो शेरमा वाह! नभने त मानहानी हुन्छ होला🤔😍

  • @PrakritiXhettri
    @PrakritiXhettri 2 หลายเดือนก่อน

    ,, बोकेकै हु,भन्ने बचन राख्नलाई मात्र बोल्ने गर्छन मान्छेहरू थाहा छैन मेरो कुन आनि बानि उनिहरुलाई बोज लाग्न थाल्यो सम्बन्ध बाट छुटिन्छु भनेर सोचेको नि धेरै भयो सकेको छैन् 😢😢

  • @nischalmagar4936
    @nischalmagar4936 ปีที่แล้ว

    प्रदिप रोदन जि को आगो गजल सुन्न पाउँदा खुसी लाग्छ

  • @user-xu5rb5cx8r
    @user-xu5rb5cx8r 2 หลายเดือนก่อน

    दामी साहित्यकार बहुत मन पर्ने मान्छे ।

  • @sarswatishrestha244
    @sarswatishrestha244 8 หลายเดือนก่อน

    प्रदिप रोदन भाइ लाई २१ तोप को सलामि

  • @deeness6479
    @deeness6479 9 หลายเดือนก่อน

    नेपाली गजलका हिरो हुन।।।

  • @shyamsapkota5782
    @shyamsapkota5782 ปีที่แล้ว

    शब्द शब्द मा गहिरो झटाराे वा वा वा रोदन जि

  • @inquisitivekiran1417
    @inquisitivekiran1417 ปีที่แล้ว +6

    I'm impressed by his wordlines

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 10 หลายเดือนก่อน

    सेल्युट छ कवि प्रदीप रोदन ज्यु❤❤

  • @RamuPaudyal-qt8nv
    @RamuPaudyal-qt8nv 3 หลายเดือนก่อน

    Nisabda xu daju great

  • @KalpanaKunwar-lq2ev
    @KalpanaKunwar-lq2ev 10 หลายเดือนก่อน +1

    मार्मिक जगल😢 🙏🙏❤️

  • @user-hk1et1pm4r
    @user-hk1et1pm4r 7 หลายเดือนก่อน +2

    Father of gajal❤❤

  • @user-nz4vd9ks2o
    @user-nz4vd9ks2o 2 หลายเดือนก่อน

    आहा क्या मजा वाह प्रदिप दाइ ❤️❤️

  • @sureshjoshi1986
    @sureshjoshi1986 ปีที่แล้ว +1

    Gajjab ❤दिमाख हिल गया मेरा तो …
    Love❤ You रोदन महोदय

  • @GrdUpNP
    @GrdUpNP ปีที่แล้ว +18

    From rap battles to poetry.... that's life♥️

  • @ramlama6403
    @ramlama6403 2 หลายเดือนก่อน

    Superb gajal❤❤❤

  • @sisu521
    @sisu521 ปีที่แล้ว +3

    14:05 omg best line what was that🤗👌 harek sabda ma jadu hunx hjur ko sir dheraii dheraii suvakamana sadhaivari lai🙏 Nepali sahitye ko chamkilo tara hunu hoss🇳🇵🎶

  • @milanbabuadhikari
    @milanbabuadhikari ปีที่แล้ว +7

    One of the best I've ever heard. ♥♥

  • @urmilapandey7583
    @urmilapandey7583 ปีที่แล้ว

    अत्यन्तै मनछुने गजल हजुरका सबै

  • @bimalgautam2275
    @bimalgautam2275 ปีที่แล้ว

    प्रदीप रोदन हिरो कवि म साउदी बाट

  • @buddhimanbista6982
    @buddhimanbista6982 8 หลายเดือนก่อน

    धेरै राम्रा राम्रा छन गजलहरु❤❤

  • @dhthapamagar3429
    @dhthapamagar3429 ปีที่แล้ว

    वाहा!वाहा!गोरखालीको शान गोरखाली हिरो।प्रदिप रोदन✔✔✔✔

  • @jiwanjoti5559
    @jiwanjoti5559 6 หลายเดือนก่อน +2

    कस्लाई मन पर्दैन होला

  • @bankhatri3233
    @bankhatri3233 ปีที่แล้ว

    Maile bulbul sunera chineko najik ko mitra pradip ji 🙏🙏🙏🙏🙏jay gorkhali .. tiktokma pradip ji ko gazal 2019 ma afaile bachpan pani gareko xu

  • @suratrawal743
    @suratrawal743 7 หลายเดือนก่อน

    वावावावावा क्या गजब छ दाई तपाइको प्रस्तुति

  • @haritrital4770
    @haritrital4770 10 หลายเดือนก่อน +1

    wow damdar gagal haru 🙏🙏🙏❤️❤️❤️

  • @parashjoshi189
    @parashjoshi189 ปีที่แล้ว +2

    Pradip Rodan❤ huge respect ❤🙏🏻

  • @premprasadbhattarai7964
    @premprasadbhattarai7964 ปีที่แล้ว +1

    उत्कृष्ट गजलहरू सुनिए आज, गजलकारलाई हार्दिक अभिवादन ।

  • @Kryptonefootball
    @Kryptonefootball ปีที่แล้ว +1

    Woow..kati sundar gajal😍

  • @khagendrashrestha9795
    @khagendrashrestha9795 6 หลายเดือนก่อน

    Pradip Rodan wa wa wa

  • @gokarnagautam9648
    @gokarnagautam9648 ปีที่แล้ว +1

    Extraordinary man ! I really appreciate you

  • @sherkumarb.k8235
    @sherkumarb.k8235 8 หลายเดือนก่อน

    शब्द शब्ले मुटु छाेयाे ❤❤❤❤❤❤❤❤🙏🙏🇳🇵

  • @focusonlinetv5481
    @focusonlinetv5481 ปีที่แล้ว +1

    I'm big fan Pradeep Rodhan

  • @humnathpandey2046
    @humnathpandey2046 ปีที่แล้ว +2

    Best one ....best lines ....😍

  • @manusatyarthi
    @manusatyarthi ปีที่แล้ว

    Waah Pradip swami ji sunera aananda aayo💕💕💕

  • @ramdeuba9715
    @ramdeuba9715 ปีที่แล้ว

    गजल क्षेत्रका भब्य नक्षत्र हार्दिक बधाईछ।

  • @amritbk4578
    @amritbk4578 ปีที่แล้ว +1

    Miss you too badly!

  • @acharyagopal27
    @acharyagopal27 ปีที่แล้ว +1

    Forever love Pradip rodan❤❤❤❤

  • @Amoung444
    @Amoung444 5 หลายเดือนก่อน +1

    Good❤❤❤❤❤

  • @ganeshstha6497
    @ganeshstha6497 ปีที่แล้ว +1

    मन आनन्द आउने गजलहरु

  • @anamateurmakes
    @anamateurmakes ปีที่แล้ว

    ekdam big fan pradip rodan sir !

  • @BimalGhimire-mh4ke
    @BimalGhimire-mh4ke ปีที่แล้ว

    Pradip rodan my best person❤️‍🔥❤️‍🔥

  • @sunilmareta6733
    @sunilmareta6733 10 หลายเดือนก่อน

    गुरु नमन❤️🙏

  • @ashishpaudel8879
    @ashishpaudel8879 ปีที่แล้ว

    Missed bhayexa yrr bt bobbal jhilka haru gagalka #loveyouRodan😍

  • @khembahadurnayak6391
    @khembahadurnayak6391 ปีที่แล้ว

    अति भाव्नात्मक रचना प्रदीप जि

  • @abikarki10
    @abikarki10 ปีที่แล้ว +4

    I want autograph from this man❣️

  • @nischalkc2014
    @nischalkc2014 ปีที่แล้ว

    Big fan of your gazal pradip rodan ...