तिमी अर्कैकी भयौ भन्ने खवर, कानमा पर्यो तेही दिनबाट यो जिन्दगी, डुबानमा पर्यो पूरा भयो परालहरुको, गुन्द्री बन्ने सपना जब चोटैचोट खाएको हत्तासो, तानमा पर्यो.... वाह.........वाह...........वाह................प्रदिप रोदन सर
काँधमा हालेको सल जस्तै हो सम्बन्ध पनि जसलाई बेला बेलामा मिलाई रहनुपर्छ। ** डाक्टर साब म चामल बेचेर जचाउन आएको हु बिन्ति मलाई खाली पेटमा खाने दवाई दिनुसहोस। वाह । वाह वाह प्रदिप रोदन सर,
प्रदिप सर म त्यति गजल सुन्ने मान्छे त थिइन तर जब हजुरका शेर हरु सुनेनी कसम भावुक बनाइदियो हजुरको खोजी खोजी सुन्न थालेको छु यदि मेरो यो कमेन्ट पढ्दै हुनुहुन्छ भने कृपया हजुरलाइ लाइभ सुन्न र हेर्न कहाँ पाइन्छ होला एक चोटि भेटेर लाइभ सुन्ने अवसर दिनुहोस गुरु सास्टङ्ग दण्डवत प्रणाम गुरु 😍😍
K vanm sir ma hajurko gajalma fidaa vaya ma fyan hajurko dherai ramro xa ra agami dinharuma pani asarinai pargati gardai janus shubhakamana chha hajjrlai
आभारी छु गित गजल र शितल साथ रचना वाचन प्रती!! साथै यहाँ हरु सम्पुर्णमा यो हौसला र स्नेहको लागि हृदयत आभार
💞💞💞💝💝
I am your big fan
Man xune
@@arjunbdr8928 हृदयत आभार
@@khadakgiri2800 आभारी छु प्रिय यो स्नेहको लागि
आज के सुनम के सुनम भएर एकपटक फेरि दाजुको गजल सुन्न यता आएँ म 😍😍
🙏🏻 धन्यवाद💕
तिमी अर्कैकी भयौ भन्ने खवर, कानमा पर्यो
तेही दिनबाट यो जिन्दगी, डुबानमा पर्यो
पूरा भयो परालहरुको, गुन्द्री बन्ने सपना
जब चोटैचोट खाएको हत्तासो, तानमा पर्यो....
वाह.........वाह...........वाह................प्रदिप रोदन सर
आभारम
काँधमा हालेको सल जस्तै हो सम्बन्ध पनि
जसलाई बेला बेलामा मिलाई रहनुपर्छ।
**
डाक्टर साब म चामल बेचेर जचाउन आएको हु
बिन्ति मलाई खाली पेटमा खाने दवाई दिनुसहोस।
वाह ।
वाह
वाह
प्रदिप रोदन सर,
यहाँ हरु सम्पुर्ण मा हार्दिक नमन सहित आभार ब्यक्त गर्दछु!
#diffrentmovepradiprodan
प्रेमिकालाइ उपहारमा हार दिदा सम्मपनि
उसले पढ्दा बेचेको आमाको तिलहरि सम्झिएन...... वाह क्या मार्मिक अनि समय सान्दर्भिक गजल ❣️❣️❣️प्रदिप सर
अति मार्मिक गजल लेखन अनि बाचनशैली दमदार छ
सारै मन छुने हुन्छन प्रदिप सरका गजलहरु!!
आभारी छु गित गजल र शीतल सङ्ग!! आभार रचना वाचन र आभार सम्पुर्ण यहाँ हरुको एक नजर मेरो लागि लाख हुनेछ्😍😍
❣️
सर हजुर लाई कन्ट्याक कसरी गर्ने? म प्रोग्राम म्यानेज गर्दै छु!! हजुर को न. दिनु न
पछि छाती टेकेर हिड्छ मुटु जलाएर हिड्छ
यो माया सुरु सुरुमा खुब मुस्कुराएर हिड्छ ❤️
bullet xa hai mitra
आभारी छु
Tqsm
आहा सुन्न कति मज्जा गजल❤❤
Dr साप म चामल बेचेर जचाउन आउएको छु
बिन्ती मलाइ खाली पेट मा खाने दबाइ दिनु ।
wow प्रदिप रोदन सर ।।। सबै गजलहरु राम्रो लायो ।।।। दामी ।
आभारी छु सर
प्रदीप जि नेपाली गजलको वादशाह हो, यसरी नै जबर्जस्त निरन्तरताको कामना ।
तालि बजाउनेले धर्य गरून् थोरै । अनर्थ भयो ।तालिको.............!
गजल भाव,वाचन झनै गायन वाह रोदन दाजी✌✌💕💕💘💘
आभारम प्रिय
डाक्टर साप यी शब्दले मन छाेयाे प्रिय दाजु।।
🙏🏻
भाग्री भन्ने चिज येस्तै हो कुनै फुल मन्दिरमा कुनै फुल चिहानमा वाह वाह 💜💙
म पैसा हराएर न्याय खोज्न आएको हुँ
दस्तुर तिर्नुपर्छ निवेदनको तपाई भन्नुहुन्छ
वा वा वा वा रोदन गुरु
आभारम सर
गजलहरु नायाब त छन नै , प्रस्तुती झन प्रभाबकारी छ है |
आहा म पैसा हराएर खोज्न आएको हु ,,तपाई निवेदनको दस्तुर तिर्नुपर्छ भन्नु हुन्छ ,,छिमेकी हुनुको गर्व मलाई असाध्यै छ
🙏🏻
खरो शब्द अनि प्रस्तुती ! बेजोड लाग्यो !
#TankaChaulagainPoetry !
tqsm sir
एकदम यथार्थपरक सिर्जना। मन्छुने गज़ल । ❤ धेरै माया भारत बाट 🇮🇳⚔️🇮🇳
पैसा हराएर न्याय खोज्न आएको हुं ,
दस्तुर तिर्नुपर्छ निवेदनको तपाईं भन्नुहुन्छ ,,
क्या बात !!!
🙏🏻
Wow Cotai Cot khaeko hataso damdar salam cha hajur
🙏🏻
तब सम्म धामीझाँक्री जन्मी रहन्छन
जब सम्म दुर्गमा ओखती देख्न पाउदैन्न ।
सबै बाचन गरेका गजल अति मार्मिक अनी सन्देश मुलक छन । मन छोयो!!!!!
आभारम
हरेक गजलमा यथार्थ छ इतिहास छ वाहा सर ...!!!
🙏
वाह वाह ! हरेक गजलहरु उत्कृष्ट सर
Sabda xanautpani kata kata bata saknuhudoraexa ?? Are bafre mareko xa mareko xa gajal le wow 😍😍👏👏
wow yesto po gajal paisa haraera ani khadhma haleko sal jasto wow damdar gajal hajur badhai cha
🙏🏻
प्रदिप सर म त्यति गजल सुन्ने मान्छे त थिइन तर जब हजुरका शेर हरु सुनेनी कसम भावुक बनाइदियो
हजुरको खोजी खोजी सुन्न थालेको छु यदि मेरो यो कमेन्ट पढ्दै हुनुहुन्छ भने कृपया हजुरलाइ लाइभ सुन्न र हेर्न कहाँ पाइन्छ होला एक चोटि भेटेर लाइभ सुन्ने अवसर दिनुहोस गुरु
सास्टङ्ग दण्डवत प्रणाम गुरु 😍😍
प्रदिपलाई फेसबुकमा फलो हर्नुहोला। Different Move भन्ने युट्युब चायानलतिर पनि भेटिनुहुन्छ।
आभारी छु सर लौ न भेट गरौँ
वाह! रोदन गुरु वाह !आगो लगाउनु हुन्छ हजुरले😍😍
प्रदिप रोदन भाइ सेल्युट छ तपाईं लाई
Gajal nabujhe pani waa waa ra kya baat moraharu sab indian rahechhan
कस्काे लागि किनेको थिए सम्झिन नसकेपछि
एक प्रेमी अचेल अाफै पाेते लाएर हिड्छ । वाह ! वाह !!
आभारी छु
j
यो लाइन आहा कति मार्मिक
त्यो हल्ला गर्ने हरुले गर्दा गजल सुन्न दिएनन !! बाहिर निकालेर बाचन गर्नुपर्ने थ्यो !!
कडा
Wao wao super harts touching gajal
🙏🏻
गजल सम्राट प्रदीप रोदन ❤
डाक्टर साब म चामल बेचेर जचाउन आयेको हु
बिन्ती मलाइ खाली पेटमा खाने दबाइ दिनुस !!
whaa 😑😍😊
😜
wow just wow!! Pradip Mahodaya, its awesome gajal!!!!
आभार महोदय
वा वा
मारा उल्का गजल वाह दाइ गायन पनि उत्तिकै
पृय आभार
सलाम महोदय
महोदय मिस यु
सारै राम्रो गजल ।
आहा दाजु
🙏🏻
वाह! दाजु दामी😍😍😘😘
वाह दाजु
सलाम छ प्रदीप जि
निकै र्ाम्रा रचना ।
❤️
wow khai petma khane dabai dinuhos dami
🙏🏻
दोहोराई दोहोराई हेरेको छु तै पनि धित मर्दैन गुरु ।।
🙏🏻
K vanm sir ma hajurko gajalma fidaa vaya ma fyan hajurko dherai ramro xa ra agami dinharuma pani asarinai pargati gardai janus shubhakamana chha hajjrlai
💕💕💕
हैट मार्यो!
I like pardep sir
🙏🏻
वाह ।।। प्रदिप जी
🙏🏻
जसले युग परिवर्तन गर्ने साहास राख्छ ।
Kadhma haleko sal jastai ho jaslie bele bela milairahanu parxa❤️❤️❤️
🙏🏻
यसर्थ पनि मलाइ ठूलो हुने रहर नजागेको हो,
हजारले बजार खुजुराले जती देख्न पाउदैन।
गजल होस त यस्तो। 💕💕💕💕
Wowww.....Awesome
Pradip is king by gajal... Love u da
Awesome.
Mind blowing words.
वा वा वा दामि अन्तिम शेर
वाह! प्यारा
Pradip guru
😊
Nikai kada
Sabdha sabdhama dham xa wow Kya gajal
Wow वाह वाह
🙏🏻
आहा😘😘
wwaawaa daju kada gajal
Jay hos
वाह वाह, क्या बात।
मार्यो यार।।साच्चिकै रोदन देखियो।।
😍😍
ग्रेट
वा गजल दाई
Kati halla gareka hun
😁
वाह सर धेरै राम्रो
Mis u pardip dai
Miss u dear
Dherai ramro pradip sir
वाह गजल 🌹🌹
एक दम सुन्दर गजलहरु दाइ।
सलुट गर्छु तपाइलाइ
हैन मलाई बुजाउ न यी बिचको केटीले किन अ..अ..भन्दैछन्
Luv u pardip sir
वाह वाह वाह 😍
Wawa kya dami
वाह!
🙏🏻
अाहा !अति मिठाे ....
waw waw dami gajal
supar gajal supar
🙏🏻
Wawa pradip dai
Wow so beautiful lyrics
Kada ekdam kada
No words for gazal
❤️
गजलकार प्रदिप सर्को प्रस्तुती स्वागत मनन योग्य छ
आभार
गजब छ सर
Wow... gazal dami..
pradip dai ko bulbul ko episode xa ki xaina jankari pam na..
रचनावाचनमा चाहिँ छैन।
owww owww words
🙏🏻❤️
Katy ramro yr.. My heartly tach
❤❤❤❤