आज सम्म को जति कविता सुने हेरे सबै राम्रो छ र थियोे, तर मन थाम्नै नसकिने गरि भत्कानो फुटाउने अति मर्म स्पर्शी कविता पाए गगन जि को । कविता जति अघि बध्दै थियोे मेरो मन कविता संगै भत्त्कानिदै थियोे । र मलाई लाग्दै थ्यो कि आज स्वयम् गगन जि सम्हालिन सकिन्छ या सकिन्न भन्ने प्रश्न मन्को कुना बाट गरि रहेको थ्यो । अनंत मा गगन जि मा जे भयो त्यो कविता को अति गम्भीर भाव थियो र माग थियो । जे होस गगन जि, सान्चै कविता मार्मिक, यथार्थ अनि भावै भाव ले भरिएको थ्यो । हजुरलाइ हार्दिक नमन अनि सफलताको सुभकामना छ 🙏🇳🇵💞
सुनौलो बिहानी उम्केसी मैले समयको महत्त्व बुझे । उनी मदेखी टाढा भएसी उसको महिमा बुझे 😊 खाडीमा पसिना बगाएसी मैले पढाईको महत्त्व बुझे मेरो खुसिको लागि आहोरात्र खट्ने मेरा माता पिताको सहादत पछी उनको महिमा बुझे 🙏🙏🙏🙏
गगन लिम्बु दाजु को कबिताले यतिरुवायोकि कुरै नगरुम ती कविताको शब्द ले कसको मन नरुला सबैलाई परेकोपिर मर्का मा समिटियकोछ अबका दिन हरु मा अगाडि बडदैजानुहोला यसरिनै गगन दाजु
I can’t express more how this show has profoundly raise the standard of Nepali shows!! Never thought the horizons would be this high. I am deeply moved with every performance and the every element within - music, RJ, concept. Simply out of this world. With no doubt very thoughtful and thought through, Shout out to director too. With much respect…
सर्बप्रथम यो कविता प्रतियोगिता सन्चालन गर्ने र यो कार्यक्रम सुरु गरेर अहिले को युवा पुस्ता लाई पनि हाम्रो कला सस्कार सस्कृती हरु गित गजल कविता साहित्य रङ्गमन्च कमेडि हामिहरु ले विभिन्न समय मा प्रयोग गरिने गाजाबाजा रितिरिवाज चाडबाड हरु को संरक्षण गर्ने जिम्मा पनि हामी हरु को हो हाम्रो देश का विभिन्न ठाउँ मा भयका सम्पुर्ण स्रrटा हरु प्रती नमन
आहा कति मिठो गजल सुनाउनु भयो प्रदिप सर ज्युले साथै सम्पुर्ण कवि ज्युहरुको कविता उतिकै उत्कृष्ट छ द पोएट अाईडल लगाए सम्पुर्ण कवि ज्यु हरुलाइ बधाई तथा शुभकामना ।🙏🙏🙏🙏
कबिहरुको माझ आज गजलको दुनियाँको बादसाह साहित्यकार गजलकार प्रदिप रोदन ज्यु आउँदै हुनुहुँदोरैछ मलाई त एकदम खुसी लाग्यो 🤗🤗 त्यसै त यो प्रोग्राम नछुटाउने मान्छे झन आजत अचाक्ली खुसी भईकन हेर्ने हो । ❤😊😊🙏
सभ्य भब्य सरल संग्राहलय The poet idol जस्तै हाम्रो गरिमामय देश नेपालको असभ्य नेताहरू उनिहरुको दास कार्यकर्ताहरुलाइ The poet idol झै सभ्य र भब्य संग्राहलयमा कविता बनेर आउने नयाँ पिढिहरुका लागि निश्चल पबित्र बिम्ब शब्दमा परिवर्तन भै लेखियोस जय होस नेपाल सदा The poet idol 🙏🇳🇵
*मेरो पिठ्यूँमा घाउ छ भन्ने थाहा पाएको छ,* *कैले नआउने मान्छे आज धाप मार्न आएको छ।।* *अफ्ट्यारोमा कसैले साथ दिँदैन महोदय* *छाता ओढ्नेलाई पनि बाछिटाले रुजाएको छ।* *मेरो पिठ्यूँमा घाउ छ भन्ने थाहा पाएको छ,* *कैले नआउने मान्छे आज धाप मार्न आएको छ।।* 👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻वा वा वा वा👏🏻👏🏻👏🏻👏🏻👏🏻
अहिलेसम्म हेरेको थिइन जब प्रदिप दाइ आउनु भयो हिजो सङ्घर्ष को बेला मा सङै बिताएका दिन हरु को याद आयो आज हरु को यो गरिमामय मन्च मा देख्न पाउदा पुराना याद पुनर्ताजगि बनेर आयो । अर्को पटक जज को रुपमा देख्न पाउ । कार्यक्रम धेरै राम्रो रहेछ । पहिलाको पनि अब सबै हेर्ने छु । सबै प्रतियोगी हरु लाइ हार्दिक शुभकामना ❤❤❤❤
It is one of the inspiring shown for one of us but I was waiting for the show where the musicians were introduced and connected to the overall audience. Salute to this show. Never the less and should be continuously organized as a legend’s ones. Salute and more than hats off.
अङ्ग्रेजी नाममा मौलिक नेपाली स्वाद ❤ 😮😮 प्रदिप रोदनको प्रतिक्रिया र कविहरूको प्रस्तुतिले हृदय प्रफुलित भयो ❤️
प्रदिप रोदन सरको आगमन र गजलले झनै आनन्द दिलायो। thank you poet idol
कविता मण्डप हो
जहाँ विचार र हृदय पुरेत हुन्छ्न
विम्वको सिउँदोमा भावहरु गएर बसिदिएपछी
शब्दहरु जन्ती भएर नाचिदिन्छन्
क्या वात 👏👏👏👏
आज Poet Idol मा प्रदिप रोदन दाजुलाई देख्दा निकै खुसि लागेको छ ।
प्रदीप सरले नेपाली गजल कविताको स्तर लाई सगरमाथाको चुचुरो मा पुर्याउनु भयको छ सलाम छ।
आहा गगन जिको प्रस्तुति कति धेरै मर्म बोकेको , सरल , मार्मिक ,ओजिलो , मर्मस्पर्शी 👌🙏शुभकामना गगन जि 👏
आँखा बाट आँसु आएको थाहै भएन,गगन बधाई छ तपाईंलाई,अगाडि बढेर जानु
आज सम्म को जति कविता सुने हेरे सबै राम्रो छ र थियोे,
तर मन थाम्नै नसकिने गरि भत्कानो फुटाउने अति मर्म स्पर्शी कविता पाए गगन जि को ।
कविता जति अघि बध्दै थियोे मेरो मन कविता संगै भत्त्कानिदै थियोे ।
र मलाई लाग्दै थ्यो कि आज स्वयम् गगन जि सम्हालिन सकिन्छ या सकिन्न भन्ने प्रश्न मन्को कुना बाट गरि रहेको थ्यो ।
अनंत मा गगन जि मा जे भयो त्यो कविता को अति गम्भीर भाव थियो र माग थियो ।
जे होस गगन जि, सान्चै कविता मार्मिक, यथार्थ अनि भावै भाव ले भरिएको थ्यो ।
हजुरलाइ हार्दिक नमन अनि सफलताको सुभकामना छ 🙏🇳🇵💞
गगन दाइको कबिता हेरेर भाउजू कति रुनुभयो होला !!!😭😭😭
प्रदीप रोदन जि नेपाली गजलको तारा🌟⭐️🌟⭐️🌟 हो ।
हैट,, गगन जि को कविता ले साँच्चिकै रुवायो। अत्यन्तै उत्कृष्ट यथार्थ परक लाग्यो उहाँको कविता आगामी दिनमा पनि यस्तै सुन्न पाउँ। धन्यवाद !❤❤
अमन गुरु आभार यहाँलाई सम्झिनुभएकोमा❤ आभार सम्पुर्ण आत्मीयहरुमा❤❤ लभ्यु अल
❤❤
❤❤❤❤❤❤❤
सुनौलो बिहानी उम्केसी मैले समयको महत्त्व बुझे ।
उनी मदेखी टाढा भएसी उसको महिमा बुझे 😊
खाडीमा पसिना बगाएसी मैले पढाईको महत्त्व बुझे
मेरो खुसिको लागि आहोरात्र खट्ने मेरा माता पिताको सहादत पछी उनको महिमा बुझे
🙏🙏🙏🙏
आह! खुशी को खबर ! प्रदिप रोदन सर को हरेक मुक्तक, गजल हरु को प्रसम्सा गर्ने सब्द कोष मा शब्द छैन मेरो हार्दिक हार्दिक बधाइ सर🙏🙏
Yaaa only rodan sir Tori jaj haru 😁😁
@@rebirtheinstein225king of gajal Pradip Rodhan
प्रदीप रोदन लाइ सलाम छ यतिका गजल सुन्न पाइन्छ बेला बेलामा
कविताहरु गज्जब लागे । प्रदिप रोदनका गजलका शेर त झन बवाल लागे ।
गगन दाई कति बेला आँसु खस्यो पत्तो भएन मेरो दाई तपाइको कविता ले मन सम्हालन सकिन 😢😢
मैले आँसु रोक्नै सकिन धेरै धेरै धन्यवाद दाजै 🙏😥😭
गजलकार pardip दाइले गर्दा खुब मज्जा आयो ❤
गगन ब्रो ले पनि फेरि आँसु भराइदिए यार आखामा।।अनुप र गगन ब्रो स्यालुट 🙏🙏🙏
गगन दाइ ले रुवाउनु भयो म पनि ३ बर्ष को नानी छोडेर बिदेश मा बस्दै छु अब छिट्टै नेपाल सरकार ले सबै नेपाली लाई नेपाल मै बस्ने वातावरण बनाईदियोस।
आहा ,आज The poet idol मा गजलकार प्रदिप रोदन❤गुरुलाई देख्न पाउँदा खुसी लाग्यो।।
कविहरूलाई प्रदिप रोदनको सुन्दर कमेण्डको लागि धन्यवाद ।
गलजकार प्रदीप रोदन को उपस्थितिले यश episode निकै राम्रो सफल भएको महसुस गरे❤❤
Finally, The Poet Idol invited Lyrical Poet- Pradip Rodan- which has been the most significant part of this show and long been waited for it.
जर्ज प्रदिप रोधन हुनु पर्छ अब अर्को season मा❤
कविता र कविहरु को झुण्ड मा कमेन्ट गर्ने त कुनै वाक्य नै छैन, तेसमा पनि आजको प्रस्तुती ..........क्या बात
गगन लिम्बुले आँखा बाट कतीखेर आँसु झारी दिनु भयेछ । ❤
गगन लिम्बूको कविताले रुवायो मनहरुलाई । वा वा वा अनि अनुप न्यौपाने शब्द प्रहार । वाउ ......क्या बात छ ।
अर्को एपिसोडमा नबराज पराजुली गुरु लाई देख्न मन छ।😊❣️🤟
प्रदिप रोदन को उपस्थिति ले poet idol धन्य भएको छ
प्रदिप सर धेरै नै खुसि लाग्यो पिठ्युँमा घाउ ......
गगन लिम्बु दाजु को कबिताले यतिरुवायोकि कुरै नगरुम ती कविताको शब्द ले कसको मन नरुला सबैलाई परेकोपिर मर्का मा समिटियकोछ अबका दिन हरु मा अगाडि बडदैजानुहोला यसरिनै गगन दाजु
AJ Bob को यो एपिसोड बबालै दामि लाग्यो 😍 प्रदिप रोदन लाई देख्दा खुसि लाग्यो ❤❤
कबिताको शब्द र्सङीत अनि स्म्रीक फुयल्को स्वरले यो अश्रु दर्बीत हुन्छ फुयल बैनीलाइ बधाई छ ।
Aakha ma aasu thamna sakiyana man ko vitri kuna kuna ma samma xoyo jitko suvakamana anup best wishes ❤❤❤❤love it
कवि र कविताको जीवन दिने काम स्मारिकाले गरेको छ। पुरा कार्यक्रम भरि नै स्मारिका र उसको आबाज सुन्ने लत बसेको छ । अनि नयाँ दिब्य देब चिटिक्क
I can’t express more how this show has profoundly raise the standard of Nepali shows!! Never thought the horizons would be this high.
I am deeply moved with every performance and the every element within - music, RJ, concept. Simply out of this world.
With no doubt very thoughtful and thought through, Shout out to director too.
With much respect…
milson rai you are the gem.i see winner already
प्रदिप सर बिग फ्यान❤❤❤❤❤❤❤😊😊😊😊
प्रदिप राेदन सरकाे गजल एकदमै मन पर्छ,राेदन आगामी दिनमा अझै राम्रा गजल सुन्न पाईयाेस
सर्बप्रथम यो कविता प्रतियोगिता सन्चालन गर्ने र यो कार्यक्रम सुरु गरेर अहिले को युवा पुस्ता लाई पनि हाम्रो कला सस्कार सस्कृती हरु गित गजल कविता साहित्य रङ्गमन्च कमेडि हामिहरु ले विभिन्न समय मा प्रयोग गरिने गाजाबाजा रितिरिवाज चाडबाड हरु को संरक्षण गर्ने जिम्मा पनि हामी हरु को हो हाम्रो देश का विभिन्न ठाउँ मा भयका सम्पुर्ण स्रrटा हरु प्रती नमन
गगन जि को कबिताले मन मात्रै होइन मुटु नै चुडाइदियो
आहा कति मिठो गजल सुनाउनु भयो प्रदिप सर ज्युले साथै सम्पुर्ण कवि ज्युहरुको कविता उतिकै उत्कृष्ट छ द पोएट अाईडल लगाए सम्पुर्ण कवि ज्यु हरुलाइ बधाई तथा शुभकामना ।🙏🙏🙏🙏
Smarika phuyal iz ❤️😘🍀
Poet Idol 1st season vayera ni yo level samma pugeko xa can't believe ❤️❤️
गजल,कबिता,साहित्य मानिसले खुशी!र आँसु लाई जोडेर आत्मा बेदान्त लाई शब्द शब्द मार्फत पस्किने हो ।
कबिहरुको माझ आज गजलको दुनियाँको बादसाह साहित्यकार गजलकार प्रदिप रोदन ज्यु आउँदै हुनुहुँदोरैछ मलाई त एकदम खुसी लाग्यो 🤗🤗 त्यसै त यो प्रोग्राम नछुटाउने मान्छे झन आजत अचाक्ली खुसी भईकन हेर्ने हो । ❤😊😊🙏
😍 क कसको के के मन पर्यो, कुन कुन शब्द ले हृदय छोयो कैले भनी सक्नु अब त्यसैले सब्बै मन पर्यो 😊
दिभ्यदेभ ब्रो को आवजमा दम छ।
जति सुनेपनि उतिसुनिरहु लाग्ने प्रदिप रोदनको गजल वाह
सभ्य भब्य सरल संग्राहलय The poet idol जस्तै हाम्रो गरिमामय देश नेपालको असभ्य नेताहरू उनिहरुको दास कार्यकर्ताहरुलाइ The poet idol झै सभ्य र भब्य संग्राहलयमा कविता बनेर आउने नयाँ पिढिहरुका लागि निश्चल पबित्र बिम्ब शब्दमा परिवर्तन भै लेखियोस जय होस नेपाल सदा The poet idol 🙏🇳🇵
प्रदिप रोदनलाई देख्दा यो पुरै सो उनकै गजल सुनौ झै लाग्छ?प्रतियोगी का कबिता त अरु एपिसोड्मा पनि त सुनिन्थ्यो 🙏🙏
प्रदीप रोदन राम्रो गजलकार!!! उहाँलाई देख्दा खुसी लाग्यो ❤❤❤
aaha Pradeep daju khusi lagyo dekhera , sampurna lai hardik shuvakamana
pradip rodan, स्मारिका फुयाल, अनुप AK bob ❤❤
Anup Neupane ra Gagan ji ko kabitale aakha bata ashu jhardiyo aja,Watching out from Dubai💞💞💞💞
यो भाग पनि निक्कै रमाइलो लाग्यो सबै बाध्य बादको मिठो धुन अनि सबै प्रतिस्पर्धी को मिठो कविता सुन्ने मौका मिल्यो बधाई सम्पूर्ण लाई
Gagan ! You are the Man! Love your poet and your presentation is amazing !!!
आफ्ना हरु नै रैछन् आमा बाटो छेक्ने2।नदीलाई छेक्न नदी कै डुङ्गा हरु ले बाद लाय का छन्।क्या शब्द👍👍👍👏👏👏👏👏
क्या शालीन क्या भद्र टिप्पणी गर्नु भयो अनि तेस्तै गजल र कविता वाचन वाह! प्रदिप रोदन दिल जित्नु भयो तपाईंले ।।
गगन जि म धेरै रोए आज तपाईंको सब्द शब्दमा
के सुन्नु कविता कविताले मन छोएन भने प्रदीप रोदनको कविता सुन्ने एक चोटि पनि रोएन भने मेरो मन छोयो प्रदीप को गजल र कबिता सुनेर ।
Anup neupane aj Bob ❤❤🔥🔥🔥
Aaja ko guest lai 10000 top ko salami... wow kya gajal kya kavita...
*मेरो पिठ्यूँमा घाउ छ भन्ने थाहा पाएको छ,*
*कैले नआउने मान्छे आज धाप मार्न आएको छ।।*
*अफ्ट्यारोमा कसैले साथ दिँदैन महोदय*
*छाता ओढ्नेलाई पनि बाछिटाले रुजाएको छ।*
*मेरो पिठ्यूँमा घाउ छ भन्ने थाहा पाएको छ,*
*कैले नआउने मान्छे आज धाप मार्न आएको छ।।*
👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻वा वा वा वा👏🏻👏🏻👏🏻👏🏻👏🏻
Love to watch The Poet Idol. Best of luck Milsan Rai.
Beautiful poem Gagan jee❤
आउँदो हप्ता नाजिर हुसेन लाई पनि अतिथि को रूप मा ल्याउनु होला । नाजिर हुसेन दाई को कविता पनि सुन्ने मन छ ❤️❤️
घरबार अनि माया छाडेर परदेशीनुकाे कथा..💞
प्रदीप रोदन दाई को गजल सुन्न आइपुग्यो आज यहां पनि 🙏🙏
gagan is always best poetry ❤❤ vote for gagan
प्रदिप रोदन को कबिता ले आङ नै सिरिङ्ग बनाउछ। जति सुनेर नि अघाउदिन
अहिलेसम्म हेरेको थिइन जब प्रदिप दाइ आउनु भयो हिजो सङ्घर्ष को बेला मा सङै बिताएका दिन हरु को याद आयो आज हरु को यो गरिमामय मन्च मा देख्न पाउदा पुराना याद पुनर्ताजगि बनेर आयो । अर्को पटक जज को रुपमा देख्न पाउ । कार्यक्रम धेरै राम्रो रहेछ । पहिलाको पनि अब सबै हेर्ने छु । सबै प्रतियोगी हरु लाइ हार्दिक शुभकामना ❤❤❤❤
आजको भाग बबालै राम्रो लाग्यो। विशिष्ठ निर्णायक लगाएत सबै निर्णायकहरुको राम्रो टिप्पणिले माहोलनै उर्जावान बनायो। यसरिनै चेत भएका सचेत कवि वा सायित्यकारुलाइ पाहुनाको रुपमा हेर्न र सुन्न पाइयोस।
Wow such a great personality Pradip sir ❤ and whole episode was awesome ❤
भन्ने हो भने खास मा म गुरु गजलकार प्रदीप रोदन अनि उहाँका गजल सुन्न अनि हेर्न मात्र आज यहाँ आएको।😍❤😊
Pradip Rodan Pradip Rodan ❤️❤️
म यही episode को पर्खाइ मा थिएँ
प्रदिप रोदन ❤😊
आज प्रदीप रोदन दाई आउनु भएको ले हेर्न आएको। मन प्रफुल्लित भयो।
तर खास गरी सुरक्षा पन्त जी किन हास्नु भयो बुझ्न सकिन ती संवेदनशील शब्द मा🙃
GAGAN LIMBU ALWAYS BEST OF THE BEST❤🙏👏👏👏👏
Thank you the poet idol🙏
हजुरहरुको कबिता सुनेपछि आफैमा हराउन पुग्छु । बिदेशी भुमीमा दिनभरको थकाई र रातभरको अनिदो रात लाई पनी सजीलै भुल्न सक्छु । क्या आनन्द आउछ यार कबिहरुको कबिता सुन्दा कहिलेकाहि जीवनको पिडाबाट हराउन पुग्छु ।
प्रदिप रोदन दाइ को गजल ले आगो बाल्यो यस्तै एक गजल muktak idol vayani ramro hunthiyo
प्रदीप रोदन भएकाले मैले हेरे😂 मन पर्यो।
The best among the best episodes.
Pradip Rodan is simply amazing………
Gaganji you couldn’t let me stop 😢
Best of luck
Kati bela aaipugnu hunxa
It is one of the inspiring shown for one of us but I was waiting for the show where the musicians were introduced and connected to the overall audience. Salute to this show. Never the less and should be continuously organized as a legend’s ones. Salute and more than hats off.
प्रदीप रोदन को प्रस्तुती सुनेर मन अघाएन
आज को पाउना जज जि प्रती नि नमन छ 🙏
अहिले सम्म रियालिटि सो मा जति देखियो सुनियो host हरुको बोल्ने शैली तर सुन्दर मीठो सर्बोत्कृष्ट दिव्य देव
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको भगवानले कल्याण गरुन् जय नेपाल ❤
Timro cmt le ke garxa khai🤣🤣🤣🤣
खुलीतै नाप्याे हावा कुरा किना बाेल्नु 🤣🤣
धोती हरु बाट ल्याम्मै प्रभावित😂😂
Condo
@@avihikarki134😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊q
के शब्द ले तारिफ गर्ने सर। सधै हजुरको फ्यान ❤❤❤❤
प्रदिप रोदन dai नमन ❤️🙏🇳🇵
"बिछिप्त किंवदन्ती बाँच्छ मेराे बाजेसँग ओेछ्यानभरी" मेलसन राईकाे जीवन यहिँ उदाङ्गिएकाे छ।पछिल्ला चरण निखारता वेतालले तपाईंको पछि हुर्रे लाउँदैछ। सम्हालेर बढ्नाेस्।शुभकामना।❤❤
कवि नवराज पराजुलीलाई यो कार्यक्रममा देख्नु मन छ।
Wow A J Bob.. Masterpiece 🎉
प्रदीप दाइलाई यहाँ देख्न पाउँदा निकै खुशी लाग्यो्
Aaja Aj Bob ko Kabita Le ekdum maan xoyo
Pradip Rodan sir aaka le aaja ko mahol sun ma sundanda xaheko.thulo fan ma Pradip sir ko wow sir wow tapai lai salute x
AJ BOB your poem is really fantastic, love to listen more, you deserved more
Exactly❤❤
Yes😢😢😢
म प्रदिप दाईको गजल सुन्न मात्रै यहाँ पसे यस्को मतलब अरु सुन्न लायक छैनन् भनेको होईन ब्यस्ताताले यसो गरेको हु❤
अतिथी जज ले कडा बोल्नुहुँने रैछ।
Thank You Sir ❤
अब गेस्टमा कवि मनमैजु,नवराज जिलाइ देख्न मन छ