Raju Pariyar vs Tika Pun Live lok Dohori कती राम्रो दमाइको छोरो | Jhalak Sangeetam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 มิ.ย. 2018
  • सामाजिक कुसस्कार परिवर्तनका लागी | यो लाइभ दोहोरीको उद्देस्य यहो हो कि
    अन्तर्जातिय मागी विवाहले जातिय भावना परिवर्तन गर्छ
    देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई तथ दिदिबहिनीहरुमा म झलक संगीतमको तर्फ बाट हार्दिक नमस्कार| नेपाली माटोको सुगन्धले भरिएका गीत संगीत सृजना गर्नका लागी अझै साहस र जागर लाग्ने गरी प्रोत्साहन गर्नु भएको छ | यहाँहरुको सुझाव सल्लाह माया र आशिर्बादको खाचो छ |
    Watch new Nepali live lok dohori song kati ramro Damaiko chhoro by Raju Pariyar & Tika Pun only on Aalap Studio's official TH-cam channel.
    #Aalapstudio #Aalaprodhighar #Rajupariyar #Tika pun
    #Newlivelokdohorisong #Nepaliloksong#Live dohori
    Aalap Studio Presents :- New Nepali live dohori song
    सामाजिक कुसस्कार परिवर्तनका लागी | यो लाइभ दोहोरीको उद्देस्य यहो हो कि
    अन्तर्जातिय मागी विवाहले जातिय भावना परिवर्तन गर्छ
    -------------------------------------------------------------------------------------
    Audio Credits:-
    Song:- Kati Ramro Damaiko Chhoro
    Vocal:- Raju Pariyar & Tika Pun
    Support:- Rita budhathoki,Tika Sanu Govinda Oli
    Bhaka (Music):- Jhalak Sangeetam
    Harmonium:- Jhalak Sangeetam
    Flute:- Ratna BK
    Sarangee:- Hemanta Kanchha Rasaili
    Madal:- Sanjaya Shreepal
    Madal:- Poshan Gharti Magar
    Guitar:- Raj Kumar Samal
    Chap:- Arjun Birahi
    -------------------------------------------------------------------------------------
    Video Credits:-
    Camera:- Prabesh Pokharel & Sanjay Rai
    Edit:- Durlove Shrestha
    Post Production:- Khulduli Media, Anamnagar
    Recordist:- Arjun Birahi
    Special Thanks:-
    Santosh Raj Sapkota
    Gita Bishowkarma
    Suresh Shrestha
    Abhi Shahi Thakuri
    sb Muskan
    -------------------------------------------------------------------------------------
    Audio/Video:- Aalap Recording Studio
    © Aalap Studio, 2018
    Subscribe us TH-cam:- / aalaprecordingstudio
    find us on Facebook:- profile.php?...
    Website:- www.aalapstudio.com/
    Audio/ Video Available Only On Aalap Recording Studio Pvt. Ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Aalap Recording Studio Pvt. Ltd.
    Contact us at:-014770037
    Mobile No:- 9849155097
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed
  • เพลง

ความคิดเห็น • 3K

  • @khagendrasharma4410
    @khagendrasharma4410 5 ปีที่แล้ว +109

    राजु परिवार लाई मन पराउने हरु यता हाजिर

    • @dipakb.c9863
      @dipakb.c9863 4 ปีที่แล้ว +2

      Me

    • @raheshpaswan9249
      @raheshpaswan9249 4 ปีที่แล้ว +1

      Dami

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว

      नेपाली लोक दोहोरी का महा गायक राजु परियार

    • @sundarlal9858
      @sundarlal9858 3 ปีที่แล้ว

      @@dipakb.c9863 19mm1

  • @rajpandey4884
    @rajpandey4884 4 ปีที่แล้ว +74

    राजु परिवार एउटा यस्ता गायक हुन जस्ले अाफु दमाई भन्न लाज मान्दैनन् ,,जे हाेस् सम्मान छ राजु दाइ लाई

  • @user-zc2jd4rd4d
    @user-zc2jd4rd4d 5 ปีที่แล้ว +3

    सुपर किङ राजु परियार दाजु

  • @indiraranamagar6483
    @indiraranamagar6483 4 ปีที่แล้ว +9

    बल्ल छोयो माया को तार्ले मगर भासा वार्ले कि मा वार्ले😍😘धेरै राम्रो गित कति राम्रो दमै को छोरो 😍सलाम राजु दा हजुर लाई

  • @ramugckamalbaglungtarakhol4799
    @ramugckamalbaglungtarakhol4799 6 ปีที่แล้ว +94

    ,आहा कति यथार्थमा र वास्तविक सामाजिक चरीत्र लाई केलाउनु भाछ निकै मन पर्यो दमाई को छोरो मगर कि छोरी आहा जातीय विभेद लाई चुनौती खुसी लाग्यो सलाम राजु सर अनि टीका जी

    • @villagernepalese4825
      @villagernepalese4825 6 ปีที่แล้ว +3

      ताराखोला म्युजिक प्रा.लि. भुस्काट अर्सल बाग्लुङ्ग alap studio ले गज्जव प्रस्तुति दिँदैछ।।

  • @gynendraneupane3977
    @gynendraneupane3977 4 ปีที่แล้ว +27

    राजूपरीयार र कूलेन्द्र बिक ले कहीले पनी आफ्नो जातको कूरा मा ध्यान नदीयर कलाकारी मा ध्यान दियर नै यो स्थान प्राप्त भयको हो ।मेरो बिचार ।

  • @bishnumanigajurel4981
    @bishnumanigajurel4981 3 ปีที่แล้ว +12

    दोहोरि का बादशाह राजू परियार दाजु प्रति उच्च सम्मान।।

  • @Programer45
    @Programer45 2 ปีที่แล้ว +16

    २५ छोती भन्दा धेरै हेरियो यो गीत फेरि पनि हेर्दैछु दोहोरीको हस्तीहरुलाई❤️❤️❤️❤️

    • @kalpanarana4013
      @kalpanarana4013 ปีที่แล้ว +1

      जात जाति एउटाै हो एसैले बनेको छ हाम्रो समाज । बाउन जस्तो दमाई पनि तेस्तै हो .. बाउन्ले पुजा गरेर ठगेर खान्छ दमाइले मेहेनत गरेर खान्छ ।

    • @kalpanarana4013
      @kalpanarana4013 ปีที่แล้ว

      सम्मान छ राजु परियार भाइ तपाईको गाएकी सारै राम्रो छ ।टीका बैनी को पनि उस्तै...

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 6 ปีที่แล้ว +118

    यथार्थमा आफ्नो जातलाइ लुकाउने साथिहरु साथै दलित र तल्लो जाती भनेर बिभेद गर्ने समुदाय ले यो गित बाट केहि सिक्नुपर्छ।।।गित ले नेपाली समाज मा निकै राम्रो सन्देस दिएको छ।।।।स्वर को त के कुरा गरौ र राजु परियार र टिका पुन को निकै मिठो छ।।

  • @shivabk6432
    @shivabk6432 6 ปีที่แล้ว +64

    साह्रै राम्रो चेतना मुलक ,समाज परिवर्तन र रुपान्तरण को गित आउनु भाको छ आदरणीय दाजु दिदी ले विशेष धन्यवाद ।।

    • @dilkhatri4596
      @dilkhatri4596 6 ปีที่แล้ว +4

      Shiva daii Comment garney thau nai xaena daiii nice

  • @lankrokaya8162
    @lankrokaya8162 4 ปีที่แล้ว +16

    जात भनेको मान्छेको होइन ब्यवहारबाट हुन्छ भन्ने बुझ्नुपर्छ । जस्को व्यवहार र सोचाइ सानो हुन्छ तेहि मान्छे नै निच जात हो भन्ने बुझ्न जरुरी छ । जातले होइन व्यवहारले मान्छेलाइ छुट्टाउनु पर्छ । जनचेतनाको लागि धन्यबाद ।

  • @renukaacharya-6943
    @renukaacharya-6943 4 ปีที่แล้ว +13

    जति सुने सुनिरहुँ जस्तो लौ
    दोहोरिको तागतै कस्तो लौ
    कति राम्रो,,,,

  • @sirjanamalla9620
    @sirjanamalla9620 6 ปีที่แล้ว +168

    यो गीत दिन दिनै सुत्ने बेलामा एकपटक नहेरी नसुत्ने जति यता हाजिर हुम त ✌✌🌹🌹

  • @lokbahadur466
    @lokbahadur466 6 ปีที่แล้ว +34

    दोहोरी भनेको त यस्तो पो हुनु पर्छ अति नै मन छुने तर धेरै दोहोरी हेरे यो जस्तो दोहोरी चै कहिलै हेरेको थियन 120🌹चोटि हेरि सके मेरो त धितै पुक्दैन राजु दाइ र टीका दिदी को महनी छ्की जस्तो लाग्यो र फेरि पनि येस्तै राम्रो राम्रो लोक गित र लोक दोहोरी लियर आइ दिनु होला भन्दै म बिदा चाहन्छु हस्त सबैइ लाई धन्यवाद!!:?💞.

  • @ybesports4779
    @ybesports4779 5 ปีที่แล้ว +12

    टिका पुनको मिठो हासो , राजु परीयार को मिठो सोर मन पर्ने मध्य एक मा पर्छ यो गित मलाई । शब्द लय कति सान्दरबिक छ आफ्नो जात लुकाउने हरुलाई गतिलो झापट हो यो ।

  • @rajpudal7271
    @rajpudal7271 5 ปีที่แล้ว +3

    सङ्गीत मा जात पात हुदैन चेतना मुलक गित राजु जि लाई धन्यवाद जय गित जय सङ्गीत

  • @sunuwarpravakar6176
    @sunuwarpravakar6176 2 ปีที่แล้ว +10

    कति स्वच्छ दोहोरि| सब कुरा भुलाईदिन्छ| जातपात ईत्यादी| बस ... माया नै माया छ| सबैमा माया र स्वछन्दता छ|

  • @parshuramkc7009
    @parshuramkc7009 6 ปีที่แล้ว +26

    स्वर को धनी राजु दाइ अनि जातिय विभेद को रुपमा रहेको नेपाली समाजलाई परिवर्तन गर्न शब्द र संगित बाट भरपुर टेवा पुर्‍याउनु भएकोमा अभारि छु साथै विशेष धन्यवाद ।

  • @gambhirmahatara3304
    @gambhirmahatara3304 4 ปีที่แล้ว +35

    2020हेर्ने को को छम

  • @kishanthapa321
    @kishanthapa321 4 ปีที่แล้ว +33

    Tiktok मा सुनेर हेर्न आउनेहरुले हाजिर गर्नुहोला 👋👍

  • @RamPrasadKhanal
    @RamPrasadKhanal 6 ปีที่แล้ว +240

    प्रिय भाई झलक, कती राम्रो भावना ! तपाईं महान हुनुहुन्छ । धेरै धेरै धन्यवाद ।
    त्यसै गरी मेरो प्यारो भाई राजु परियार र बहिनी टिका पुनलाई पनि यो सन्देश मुलक दोहोरिका लागि धन्यवाद ।
    हो यस्तो हुनुपर्छ दोहोरी र गीतको भाब । जातिय कुरा गरेर समाज भाड्ने भँडुवाहरुलाई तपाईंहरुको यो गीत एउटा राम्रो झापड मात्र होइन सन्देश पनि हो । धन्यवाद सम्पूर्ण टिमलाई ।

    • @AalapStudio
      @AalapStudio  6 ปีที่แล้ว +11

      दाजु नमस्ते | सायद यो क्षेत्रमा तपाइकै कारणले आएको थिए यो चलन हजुरले नै चलाउनु भयो हो | लोक संगीत, सस्कार र सस्कृतीमा पुराना पुस्ता नया पुस्ताका लागी बिद्यालय नै हो तपाइको एक विधार्थीले गरेको प्रयासलाई मन पराइदिनु भएकोमा आभारी छु |

    • @Sadhu.Ram.Khadka.6767.
      @Sadhu.Ram.Khadka.6767. 6 ปีที่แล้ว +2

      Ram Prasad Khanal Jyu Hajur Le Dekhaunu Bhayako Lok Sangeet Ko Batoma Sabai Kalakaar Haru Jahile Pani Yasari Nai Laagnu Parchha ! Yo Sabai Hajur Ko Maya Ra Aashirbaad Ho ! Hajur Prati Ma Lok Dohori Sangeet Premi Sadhu Ram Khadka Pani Aabhari Chhu ! Ma Hajur Lai Samman Garchhu Ra Hajur Prati Garva Garchhu ! Sabai Kalakaar Lai Antar Aatma Dekhi Thank You So Much All The Best Of Luck ! Sabai Kalakaar Haru Ko Jaya Hos ! Lok Dohori Sangeet Premi Sadhu Ram Khadka 9841574473 9813093887 Jaya Geet Jaya Sangeet Jaya All Artists !

    • @sundarkc9995
      @sundarkc9995 6 ปีที่แล้ว

      Ram Prasad Khanal lraato

    • @lodram4650
      @lodram4650 6 ปีที่แล้ว +1

      Ram Prasad Khanal lo

    • @sarinoverbolxfuck8691
      @sarinoverbolxfuck8691 5 ปีที่แล้ว +1

      Ram Prasad Khanal नमस्ते सर

  • @manojkatuwal8058
    @manojkatuwal8058 5 ปีที่แล้ว +186

    राजु परीयारले अाफु कलाकार हुनुमा जति गर्भ गर्छन् अाफु दमाई हुनुमा तेतीनै गर्भ गर्ने रहेछन् । टीका पुनकाे हासाेले अझै रनक थपेकाे छ ।

  • @manojpaudel4490
    @manojpaudel4490 4 ปีที่แล้ว +13

    आज यहि जात भात ले गर्दा धेरै मान्छे पोछी परेका छन तेसैले जात भात हैन सबै एक हौ सबै लाई बराबर सम्झिनु पर्छ।राजु दाइ लाई मेरो हिर्दय देखि सम्झे को छु निरन्तर अगाडि बदनु होला।

  • @nareshstha162
    @nareshstha162 4 ปีที่แล้ว +13

    जति सुने नि सुनु लाग्ने।।। 👍👍👍👍😍😍😍😍😍😍

  • @rakeshsunar9731
    @rakeshsunar9731 5 ปีที่แล้ว +88

    *_२०७६ साल मा यो दोहोरी सुन्ने को को हुनुहुन्छ अाउनु त सबैलाई हेप्पी new year xa hai यो गित जात ढाट्ने लाई झटारो हो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌👌☝️☝️☝️☝️☝️☝️☝️🖐️🖐️🖐️🖐️🖐️_*

  • @vimalasuresh3826
    @vimalasuresh3826 5 ปีที่แล้ว +18

    raju priyar jasto kalakar aba Nepal ma janmidaina............Miss u lokgit King ...raju priyar

  • @prembeecee5712
    @prembeecee5712 ปีที่แล้ว +8

    लोकदोहोरिको बादशाहा राजु दाइ प्रती उच्च सम्मान छ।

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 2 ปีที่แล้ว +7

    टीका जि को हासै रामो अनि राजु जि त झनै सिपालु यो हामो देश को किङ हुनुहुन्छ

  • @AalapStudio
    @AalapStudio  6 ปีที่แล้ว +378

    जुन उदेश्यले यो गीत निर्माण भयो सुन्ने र देख्ने सबैले सकारात्मक ढंगले बुझेर लाइक कमेन्ट गर्नु भयो एकदमै खुशी छु | म बिश्वकर्माको छोरा हो कामी भन्ने शब्द सुन्न पर्यो भने मन खिन्न भएर आउने भएकोले जात लुकाउन झलक संगीतम भनेर लेखन थाले तर थाहा भयो कुनै पनि शब्द आफैमा नराम्रो होइन समाजले हेरेको र गरेको ब्यबहारले आफैलाई झुकाउदो रैछ यदि नझुक्ने हो भने मात्र गर्व लाग्ने हो जातीय भेदभाव उन्मुलनको निचोड के हो भने हाम्रो समुदायमा बाहुनकी छोरी कामीको छोराले मागेर बिवाह गर्न सकोस, कामीको छोरी बाहुनको छोराले मागेर घर सल्लाहमा बिवाह गर्न सकोस जातीय भेदभाव मरोस सस्कार सस्कृती बचोस | झलक संगीतम

    • @TilakPariyarOfficial
      @TilakPariyarOfficial 6 ปีที่แล้ว +4

      बधाई तथा सफलताको शुभकामना छ।।

    • @user-ih3jw3yv7k
      @user-ih3jw3yv7k 6 ปีที่แล้ว +11

      Aalap Studio सल्यानी भन्या सल्यानी हो दामिइ छ राजु दाइ बधाइ chhabest of luck

    • @spoudel41
      @spoudel41 6 ปีที่แล้ว +4

      राम्रो बिचार!!

    • @ipoupdatenepal4968
      @ipoupdatenepal4968 6 ปีที่แล้ว +6

      राम्रो बिचार दाजु ..तपाइको गहिरो फेवा ताल भन्ने गित बाट तपाइलाई चिन्या हो तेस पछि बिदेस जानु भो ऐले राम्रो गर्दै हुनुन्छ नेपालमा !!अझै सफलताको सुभकामना !!मलाइ तपाइको दोहारिमा सहभागी भएर स्टुडियो मा हेर्न मन छ !लोक गीतको गीतको फ्यान !!९८२४४५६०४२

    • @sundarchalaune7092
      @sundarchalaune7092 6 ปีที่แล้ว +3

      Thik thik baba thik ahile balla bujnu vayo tapaile maile tw uhile bujeko hu

  • @user-mu8fw3gf1e
    @user-mu8fw3gf1e 6 ปีที่แล้ว +21

    कुनै पनि जात भात सानो ठूलो हुदैन भनेर लागि परेर पछि लागेर गीत बाट नै पहिले देखि नै पछि पर्नु हुने राजु परिवार दाइ को यो गीत पनि उतिकै राम्रो रहेछ

  • @kuberpariyarofficialchanne8921
    @kuberpariyarofficialchanne8921 5 ปีที่แล้ว +4

    राजु दाइ को यो गित सुनेर मेरो त आत्मा सान्ती भो 🌹🌹🌹🌹🌹🕊🕊

  • @SaMIr-mz5uq
    @SaMIr-mz5uq 3 ปีที่แล้ว +7

    लोक दोहरी गित महागायक राजु परियार दाइ को लाइक यता ❣️❣️❣️

  • @pradipgurung3552
    @pradipgurung3552 6 ปีที่แล้ว +13

    समाज परिवर्तन गर्ने अति नै राम्रो सन्देश मुलक दोहोरी , धन्यवाद राजु परियार र टीका पुन लाई !

  • @mohanpariyar9081
    @mohanpariyar9081 5 ปีที่แล้ว +103

    अब राजु परियार पाउन सकिँदैन होला जस्तो लाग्छ।कलाकार त सबै छ्न धेरै राम्रा गीत पनि छन,तर राजुको लोकगीत मा छुट्टै पहिचान छ, राजु दाइ धेरै धेरै धन्यबाद।

  • @user-to4ic8eo5i
    @user-to4ic8eo5i 5 ปีที่แล้ว +9

    (बल्ल छोयो मायाको तार्ले मगर भासा वार्ले कि मावार्ले)!!गजब दियो त राजु दाइ!!टीका दिदी र सम्पुर्ण team लाई मगर अभिवादन झोर्ले!है त!

  • @gorkhalimoh835
    @gorkhalimoh835 5 ปีที่แล้ว +3

    दोहोरिको राजा राजु दाइ। धेरै धेरै सम्झना हेरिराख्न मन लाग्छ तपाईं को यो दोहोरी।

  • @punyabikramthapa5120
    @punyabikramthapa5120 4 ปีที่แล้ว +10

    कति राम्रो दमाइको छोरो क्या राम्रो शब्द छ । super

  • @suzaandhakal4492
    @suzaandhakal4492 3 ปีที่แล้ว +7

    दुबैजना मेरा प्रिय गायक गायिका ❣️❤️ अनि मलाई सारै मीठो लाग्ने लय र हेमन्त दाजुले बजाएको सारङ्गी 😍😍❣️ धन्यबाद सम्पुर्ण टोलीलाई 😍🙏

  • @SoniDilOfficial
    @SoniDilOfficial 4 ปีที่แล้ว +13

    सदा बाहार हिरो राजु दाजु ❤ 👏❤ 👏❤ 👏❤

  • @kamallahaddori5026
    @kamallahaddori5026 3 ปีที่แล้ว +6

    5 पटक हेरियो फेरी हेर्दैछु दोहोरी किंग राजु दादा लाई

  • @rockboyamrit1432
    @rockboyamrit1432 6 ปีที่แล้ว +9

    यो गित नसुनेको दिन छैन रात छैन हाम्रो समाजमा हुनुपर्छ त यस्तो हुनुपर्छ love you so much दुबैजना लाई राजु दाइ अनि तिका दिदी
    र यो गितले पनि धेरै परिबर्तन गर्नेछ हाम्रो समाजमा भन्ने बिश्वास गरेको छु
    र विशेष धन्यवाद तपाई सम्पूर्ण लाई
    💘💘💘💘💘💘💘💘💘💘
    ✌✌✌✌✌✌✌✌✌✌

  • @user-hw9eb1qj1i
    @user-hw9eb1qj1i 5 ปีที่แล้ว +5

    निकै राम्रो सन्देशमुलक गीत✌✌

  • @apsarathapa6441
    @apsarathapa6441 5 ปีที่แล้ว +3

    Najar Nai fida banauana Raju daju ko 💞💞💞

  • @purnabahadur3730
    @purnabahadur3730 5 ปีที่แล้ว +4

    धेरै राम्रो लाेक दाेहाेरि राजु दाई र टीका दिदी काे जति सुन्याे ऊति सुनै सुनै झै लाग्ने,,,🌹🌹🌹🌹🌹🌹🌹

  • @renukaacharya-6943
    @renukaacharya-6943 6 ปีที่แล้ว +14

    यस्तोपो हुनुपर्छत । म पर्यो , दिल छोयो
    कलाकारको अनुसरण गर्न योग्य लाग्यो ।सारै मन पर्यो ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 ปีที่แล้ว +7

    आहा कति सुन्दर प्रस्तुति ! आत्मीय भावले छताछुल्ल भएको यो दोहोरी असाध्यै मीठो लाग्यो । यति राम्रो मौलिक लोकदोहोरीको लागि आदरणीय सांगितिक व्यक्तित्वहरुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @kamalgurung9250
    @kamalgurung9250 5 ปีที่แล้ว +6

    धेरै पछी आदरणीय दाई राजु र टिका दिदीको यो दोहोरी निकै राम्रो लाग्यो।आगामी दिनमा पनि यस्तै-यस्तै दोहोरीहरूको आशाबादी छु।

  • @mkneupane3647
    @mkneupane3647 6 ปีที่แล้ว +16

    यस्ता मौलिक गित लाई मान्यता दिनु पर्छ ....सबै कलाकार लाई अग्रिम शुभकामना छ ........

  • @TilakPariyarOfficial
    @TilakPariyarOfficial 6 ปีที่แล้ว +87

    दामाईको छोरा हुनुमा मलाई गर्व छ, दमाई शब्द प्रयोग गरेर गीत बनेछ अत्यन्तै राम्रो लाग्यो बधाई तथा सफलताको शुभकामना छ।।।

    • @sumankausalkausal6514
      @sumankausalkausal6514 6 ปีที่แล้ว +3

      Tilak Pariyar जि ठिक भन्नू भो मलाइ त दलित भन्दा रिस उथ्छ अनि चित्त दुख्छ तर दमइ भन्दा खुसी अनि गर्व लाग्छ।

    • @yazinthapa9599
      @yazinthapa9599 6 ปีที่แล้ว

      Jat vat yauta purano rudi baji ho sabae manxe yautae ho manxe manxe.ma vet vab garnu nae tyo nae bekhupi ho

    • @yazinthapa9599
      @yazinthapa9599 6 ปีที่แล้ว

      Tika dd n raju dae dami song

    • @jrmr790
      @jrmr790 5 ปีที่แล้ว

      यो शब्द बोल्दा लज्जा हुन्छ भन्नु पनि गलत धारणा हो, लज्जा होईन हर्सले बोल्नुपर्छ अनि यो शब्दमा गर्व गर्नुपर्छ यो एउटा राष्ट्रिय पहिचान हो।

    • @tujanthapa6085
      @tujanthapa6085 5 ปีที่แล้ว

      Damaiko pani gata aayo

  • @princekatuwal5073
    @princekatuwal5073 5 ปีที่แล้ว +3

    गीत भनेको यस्तो हुनु पर्यो धेरै राम्रो लाग्यो राजू दाजु र टिका दीजू लाइ धेरै धेरै धन्याबाद।।।।।

  • @nimagurung3270
    @nimagurung3270 4 ปีที่แล้ว +17

    करिब 20 पल्ट हेरि सके फेरि हेर्न मन लाउने

  • @user-eo7ge1fk7w
    @user-eo7ge1fk7w 6 ปีที่แล้ว +72

    मलाई त लाखौं गित हरुको भिडमा यो गित कति राम्रो दामाइको छोरो नै उत्कृष्ट लाग्यो।

  • @DURGABC
    @DURGABC 6 ปีที่แล้ว +26

    कति राम्रो दमाईको छोरो यथार्थ गित । बधाई छ सम्पुर्ण टिमलाइ बिशेष गरि राजु परियार , झलक संगितम दाइ टीका दिदिलाइ ।

  • @pradeeppangeni3698
    @pradeeppangeni3698 5 ปีที่แล้ว +3

    सार्है ऊत्कृष्ठ दोहोरी , चेतना र शिक्षा मुलक लाग्यो यो दोहोरी । मुरी मुरी धन्यवाद आलाप दोहोरी घर ।

  • @surjabc6549
    @surjabc6549 4 ปีที่แล้ว +6

    Always ♥️ नेपाली गित सङ्गीत

  • @amanbhujel3150
    @amanbhujel3150 6 ปีที่แล้ว +19

    प्रोफेस्नल म्युजियमको साथमा जनचेतनामुलक लोकदोहोरी अतिरमाइलो भाकामा सम्पूर्ण टीमलाई मुरी मुरी धन्यवाद ।

  • @ProcessMusicPvtLtd
    @ProcessMusicPvtLtd 6 ปีที่แล้ว +8

    एकदम राम्रो सिर्जना ,यसरी हो समाज परिवर्तन अनि कुरिति विकृति हटाउने ।congratulations to all team.

  • @nosnalerij1181
    @nosnalerij1181 4 ปีที่แล้ว +12

    Live दोहोरीमा धेरै गायिकाहरुले गाएको सुनेको छु तर टिका पुन र पूर्णकला बि. क को जत्ति मिठो स्वरको साथै सुरमा गाउने कोहि छैन जस्तो लाग्छ मलाई

  • @sherbhadurbk7817
    @sherbhadurbk7817 5 ปีที่แล้ว +3

    धेरै रामरो गित राजु दाई र टिका पुन दिदी को

  • @KrishnaReule
    @KrishnaReule 6 ปีที่แล้ว +115

    धेरै राम्रो कार्यक्रम, बाजा गाजा प्रस्तुती अनि प्रत्येक्ष दोहोरी कार्यक्रमहरु मध्य यो अहिले सम्मकै उत्कृष्ट दोहोरी घर आलाप दोहोरी घर है।।

    • @AalapStudio
      @AalapStudio  6 ปีที่แล้ว +3

      thank you krishna sir tapaiko mahasus lai naman

    • @chandabirkarki3569
      @chandabirkarki3569 6 ปีที่แล้ว +1

      Krishna Reule nice

    • @harmandeepsinghgill1820
      @harmandeepsinghgill1820 6 ปีที่แล้ว +2

      wow राजु परियारको गीत सबै सर्ब उत्कृष्ट हुन्छन ।
      आज फ़ेरि राजु परियारले यो सन्देश मुलक गीत ल्याउनु भएको मा हृदय देखि संमान व्यक्त गर्दछु।

    • @sureshs3818
      @sureshs3818 6 ปีที่แล้ว +1

      Raju priyar ko sorr jasto ta aru kasaiee kalakar ko soor pugne xena...miss u king

  • @RockStar-jz1er
    @RockStar-jz1er 5 ปีที่แล้ว +9

    टीका पुन को outstanding हासो!!! बबल मज्जा आयो दोहोरी सुन्दा!!we'll done raju bro

  • @lovelypokhara
    @lovelypokhara 4 ปีที่แล้ว +6

    अन्तत : कमलाको आखांमा आशुं ! आमा जस्तै गनाउदै नहिड भन्दा | Raju pariyar VS Kamala Ghimire
    th-cam.com/video/90-VFS56TUQ/w-d-xo.html

  • @khagendrasharma4410
    @khagendrasharma4410 4 ปีที่แล้ว +93

    बाहुन भएर नि जातीय भेद नगर्ने हरु यता हाजिर

  • @okhilal
    @okhilal 6 ปีที่แล้ว +12

    सारै राम्रो छ यो अन्धो समाज को लागि यो यौटा झटारो हो

  • @babuudas1320
    @babuudas1320 6 ปีที่แล้ว +37

    कति राम्रो दमैकाे छाेराे
    बाटाै कि हाे मायाकाे डाेराे।। अाहा कति राम्रो चेतनामूलक दाेहाेरि नमन दाजु राजु टीका दिदी अनि सबै सबै टिमलाई मिठाे माया

  • @danbahaduraidi4240
    @danbahaduraidi4240 3 ปีที่แล้ว +4

    लोक्दोहोरिका ए वान प्रतिभाशाली ब्यक्तित्व सलाम दुबै जना लाइ

  • @binodsaud7293
    @binodsaud7293 4 ปีที่แล้ว +5

    Raju pariyar is dhohori indysty riyal king I love Raju pariyar ji

  • @anshuma..6738
    @anshuma..6738 6 ปีที่แล้ว +23

    कति राम्रो सभ्य दोहोरि यो हो नि त गित ।जात धर्म अनुसार आफ्नो पहिचान जिवित राख्दै अगाडि आउन सक्नु पर्छ ।कति राम्री मगर कि छोरि ............

  • @manjuupun6947
    @manjuupun6947 6 ปีที่แล้ว +79

    अाहा! क्या दामी गीत
    यो पो होत लाईफ दोहोरी💕💕💕💕

  • @life__b
    @life__b 5 ปีที่แล้ว +13

    राजु परियार नेपाली लाेक संगितका राजा हुन् । लाेक गित संगित र राजु परियार पर्याबाँचि शब्द जस्तै हुन् । राजु परियारका गित सुनेरै हुर्कियाै । अैले सम्म यस्ताे अद्भुत कला गालाकाे मान्छे जन्मेकाे छैन र जन्मिदैन हाेला ।

  • @bpbhusal09
    @bpbhusal09 5 ปีที่แล้ว +10

    मदोहोरी खासै मन नपराउने मान्छे तर साच्चिकै मन छोयो दोहोरि त जस्ले पनि गाउछ तर दोहोरी का king भनेर यो group नै हो

  • @sheelachand1852
    @sheelachand1852 2 ปีที่แล้ว +7

    टिका पुन को स्वोर अती meetho।

  • @HITSNepalHTN
    @HITSNepalHTN 3 ปีที่แล้ว +9

    काल झै भाका अति राम्रो समाजको उदारक धन्यवाद

  • @sunilchhidalofficialchanne1830
    @sunilchhidalofficialchanne1830 3 ปีที่แล้ว +4

    Lets reach 4M FOR our pride Raju pariyar sir❤️❤️❤️😘

  • @user-jb2np9ff3p
    @user-jb2np9ff3p 5 ปีที่แล้ว +3

    अहिले सम्मकै उत्कृष्ट दोहोरी लाग्यो ।समाज परिबर्तन को लागि कलाकारको भुमिका उच्च रहन्छ ।यस्तै यस्तै भुमिका निरन्तर रहोस् ।

  • @user-dp4cp5uz4l
    @user-dp4cp5uz4l 6 ปีที่แล้ว +8

    This is the best folk battle; I like it, I love it .
    क्या दामी राजु दाइ अझै टिका दिदी झन् कति राम्री।

  • @mishrashiva6097
    @mishrashiva6097 6 ปีที่แล้ว +5

    राजु परियार र टीका पुन को यो दोहोरी साच्चिकै मन छुने खालको रै छ, कलाकार प्रती आभार प्रकट गर्द्छु

  • @birendraxetri9471
    @birendraxetri9471 4 ปีที่แล้ว +11

    टीका पुन को आवाज सार्है नै राम्रो छ मन पर्छ

    • @XTGame2
      @XTGame2 4 ปีที่แล้ว +1

      Birendra xetri Nell all

  • @chaudharysamir465
    @chaudharysamir465 5 ปีที่แล้ว +3

    दरौ शिरुवारी - राजु परियार
    एकदमै मन पर्ने गीत

  • @haribk5820
    @haribk5820 6 ปีที่แล้ว +181

    दमाई कामी शाब्द गीत मा सुन्न पाउदा त साराइ पबित्रा लाग्यो 💘💘💘💘💘💘

    • @rolylama2490
      @rolylama2490 6 ปีที่แล้ว +3

      Hari Bk sabda tasto na rakhako vaya huthyo

    • @deepaktimilsina8171
      @deepaktimilsina8171 6 ปีที่แล้ว +15

      Roly lama नानू आफ्नो जो हो तेस्मा गर्व गनु पर्छ ।थर र शब्दले होइन भेदभाव गर्ने मान्छे को मानसिकता आचरण ले हो।।।

    • @ramrajmagar5363
      @ramrajmagar5363 6 ปีที่แล้ว +7

      Hari Bk होनि ब्रो हामी आफ्नो पहिचान मा गर्व मान्नु पर्छ।

    • @gangagagan4616
      @gangagagan4616 6 ปีที่แล้ว +2

      Hari Bk 😁😂😂😂

    • @raisampang4751
      @raisampang4751 6 ปีที่แล้ว +4

      हरि जि हजुरको सोचाइ को मन बाट उच्च सम्मान हो आफ्नो जातिय पहिचान मा गर्व गर्नु पर्छ तर भेदभाव होईन जय नेपाल जय सत्भाब

  • @bhadrathapa6973
    @bhadrathapa6973 6 ปีที่แล้ว +89

    अन्धो समाजको अँखा खोल्ने गित✊✊✊🌹

    • @jeetshirpali7620
      @jeetshirpali7620 6 ปีที่แล้ว +3

      Wow raju and tika lovely song

    • @gangagagan4616
      @gangagagan4616 6 ปีที่แล้ว +2

      Bhadra Thapa ho ho hjr ko kura sahi 😂😁😀

  • @sushmathapa7462
    @sushmathapa7462 5 ปีที่แล้ว +3

    अति nice song

  • @susildkwoesusma996
    @susildkwoesusma996 5 ปีที่แล้ว +1

    रमाईलो छ यार

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 ปีที่แล้ว +8

    वाओ!!!!१० लाख भन्दा माथी भियुअस । बधाई छ आलाप लाइ

  • @rajsonal4845
    @rajsonal4845 2 ปีที่แล้ว +8

    Really raju king of lokdohri but tika pun queen of lok dohri same time

  • @ramlalramlal2906
    @ramlalramlal2906 5 ปีที่แล้ว +1

    सारै मन पर्यो

  • @jacquelinesubba8956
    @jacquelinesubba8956 5 ปีที่แล้ว +1

    सारै राम्रो दोहोरी

  • @yamunasunar9905
    @yamunasunar9905 6 ปีที่แล้ว +8

    आदरणीय दिदी टीका पुन हार्दिक नमन तथा नमस्कार राजु दाइ हृदय देखिको समान गर्न चाहन्छु। दुबै जनालाई✊✊ हामी सबै मिलेर नै यो समाजको अन्धो बिकृती हटाउन छ।

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 6 ปีที่แล้ว +9

    अत्यन्तै राम्रो र अन्धो समाजमा रहेको कुरिती विरुद्ध जनचेतना मुलक गीत ।धन्यवाद कलाकार टिमहरु लाई जय नेपाल् ।।।

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k ปีที่แล้ว +6

    गित ले मन छोयो शब्द धेरै राम्रो छ राजु दा

  • @pramilabasnet502
    @pramilabasnet502 5 ปีที่แล้ว +4

    👏राजु परीयार 👏लोक दोहोरीको राजा नै हो

  • @milanentertainment99
    @milanentertainment99 6 ปีที่แล้ว +19

    अब पुरानो पुस्ताले नै गित संगितको नेपाली मौलिक गितको संरक्षण र संबर्धन मा लाग्नु
    पर्छ!
    खुसी लाग्यो नेपाली मौलिक गितमा
    दोहोरी हेर्न पाउँदा✊

  • @damodarsubedi5085
    @damodarsubedi5085 6 ปีที่แล้ว +13

    Raju pariyar ko geet kati ramro!!!! my best singer...lv u raju g...

  • @kumarsigdel8178
    @kumarsigdel8178 5 ปีที่แล้ว +8

    कति राम्रो दमाई को छोरो ।
    कति राम्री मगर को छोरि
    अत्यन्त राम्रो गित ।।

  • @bispotghayal2291
    @bispotghayal2291 5 ปีที่แล้ว +3

    राम्रो छ येस्तै महान सोच सबै मा हुने हो भने देश अगाडि बद्छ धन्यवाद टीका दिदि र राजु दाइ miss u oll lai

  • @rggaming4625
    @rggaming4625 6 ปีที่แล้ว +13

    सारै राम्रो राजु जी र टीका जी काे शब्द र पुरै टिम काे।✌✌✌✌

  • @DURGABC
    @DURGABC 6 ปีที่แล้ว +14

    आहा दोहोरि होस् त यस्तो होस्

  • @torpykailo7044
    @torpykailo7044 5 ปีที่แล้ว +6

    धेरै नै राम्रो लाग्यो जातिय भेदभाव बिरुद्धमा बोल्ने हरुलाई यो गितले सिक मिलोस् झलक दाजु प्यूठान को सान हुनुहुन्छ

  • @apcnepal3675
    @apcnepal3675 4 ปีที่แล้ว +4

    फेरि आज सुन्न आए,,, टीका दिदीको हासो नै मिठो❤️❤️❤️❤️

  • @balkrishnab.c.3015
    @balkrishnab.c.3015 6 ปีที่แล้ว +112

    संकर बि.सी. ले हेर्नू पर्ने गीत रहेछ। सन्दर्भ जातिय कुरा