बादशाहहरुको महा-दोहोरी उधुमै रमाईलो, Raju Pariyar vs Milan Lama | Sarangi Sansar Live Dohori Ep. 653

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ม.ค. 2025
  • नेपाली लोक दोहोरीका बादशाहहरु मिलन लामा र राजु परियार बिचको निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #RajuPariyar
    #MilanLama
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 653
    =======================================
    Original Song: • Gharma Paral Barima Ba...
    Vocal: Samjhana Lamichhane Magar, Milan Lama, Biru Lama, Kalpana Shreepali
    Lyrics: Shova Hamal
    Music : Milan Lama
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Raju Pariyar
    ♬ Milan Lama
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Pramesh Ghimire
    ♬ Rijan Sunar
    ♬ Sidartha Ale Magar
    ♬ Manoj Bishwakarma
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa Magar - Keyboard
    ♬ Tarakanta BK - Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Mahendra Tiwari - Dholak/Tabala
    ♬ Gobindra Pariyar - Madal
    ♬ Kumar Lamichhane- Madal
    ♬ Bhim Bardewa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    Kamal Sargam
    ☞ www.enepalkhabar.com
    Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

ความคิดเห็น • 852

  • @ujjwalghimire8106
    @ujjwalghimire8106 ปีที่แล้ว +24

    याे हाे दाेहाेरि भनेकाे अाजकलका छताैरा छाडा गाएर परिवार संग बसेर सुन्दानि लाज लाग्छ उच्च सम्मान छ दुबैजना दाजुहरु लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KcNishant
    @KcNishant ปีที่แล้ว +19

    आहा लोक स्वर सम्राट् राजु परियार र बहुचर्चित गायक मिलन लामा यस्तो हुनुपर्छ दोहोरी भनेको असाध्यै खुशी लाग्यो भाग 2 पनि है

  • @Santosh-g2z1c
    @Santosh-g2z1c ปีที่แล้ว +44

    🙋🙋🙋सलाम म छ दुबै लोक दोहोरी का राजा हरु लाई ।।।
    मिलान दाई अनि राजु दाई दुबै का फ्यान जति यता हाजिर हुनु ल ।।।🙏🙏👍️👍️

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 ปีที่แล้ว +22

    दोहोरीको मज्जा दिने भनेको नै साराङ्गी संसार हो क्या पुराना कलाकार एसरी एक आपसमा जुटाएर ल्याउनु हुने कमल सरलाइ धेरै धेरै धन्यवाद पुराना भाका पुराना कलाकारको दोहोरी एसैगरी सघै हेर्न सुन्न पाइयोस

  • @susilagyawali7643
    @susilagyawali7643 ปีที่แล้ว +23

    दुइ दाजु भाइको रमाइलो गित सुन्दा सुन्दै हास्दा हास्दै सकियो दुबै जनालाइ शुभ कामना

  • @SaduSaduramKapri
    @SaduSaduramKapri ปีที่แล้ว +13

    वाउ दुबै जना बादसाह को दोहोरी हेर्न पाइयो आज दुबै अग्रज कलाकार लाई सम्मान का साथ धन्यवाद सारङी सन्सार लाई ❤🙏

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 ปีที่แล้ว +20

    नेपाली लोक गित सङितका धरोहर लोक स्वर सम्राट मेरो पुज्यनिय गुरुराजु परियार ज्यु र आदरणीय अग्रज मिलन लामा दाजुप्रती उच्च कोटिको संमान गर्दछु।🙏❤️🙏 नेपाली सङितको क्षेत्रमा बिषेसता लोक तथा दोहोरिको क्षेत्रमा पछिल्लो दिनहरुमा आएका नयाँ भाइ बहिनिहरु लगायत भाइरल भएका तर यो लोक दोहोरिको क्षेत्रमा दीगो रहन नसकेका केही गायक गायिका हरुले आदरणीय अग्रजहरु बाट केही सिक्नुहोला।धन्यवाद जय गित जय सङित।🙏🎤🎼🌹🎉

  • @SarangiSansar
    @SarangiSansar  ปีที่แล้ว +142

    नेपाली लोक दोहोरीका बादशाहहरु मिलन लामा र राजु परियार बिचको निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।

    • @RosyBohara-pb4ml
      @RosyBohara-pb4ml ปีที่แล้ว +2

      nice

    • @robin_Chhetri
      @robin_Chhetri ปีที่แล้ว +6

      Sila didi Rita didi sarmila didi badri dai Milan dai raju dai haru lai vag 2ma linu daji🙏🙏🙏🙏🙏🙏🙏

    • @anilchhetri4031
      @anilchhetri4031 ปีที่แล้ว +4

      हजुर । मिलन लामा ज्यु ले भनेजस्तै अब्को 2 हप्ता पछि भाग 2 लियर आउनु होला अनि शिला आले पनि साथमा

    • @gitaale01
      @gitaale01 ปีที่แล้ว +3

      Sarai ramro ani ramilo lagyo arko bhagma shila ddlai pani dekhna pau😊😊

    • @मायारुम्बातामाङ
      @मायारुम्बातामाङ ปีที่แล้ว +1

      💃💃💃💃💃💃💃💃💃

  • @balaramnepali5061
    @balaramnepali5061 ปีที่แล้ว +43

    यो दोहोरी सुन्दा त समय बितेको को नि पत्तै पायन दोहोरी का राजा हरु को दोहोरी हेर्न को छुट्टै मज्जा 🎉🎉🎉🎉

    • @rajeshmagar846
      @rajeshmagar846 11 หลายเดือนก่อน +1

      😢😢😢😢😢😢😢. ᵉ ⁱ. ⁱᵇ ᶜ. ᶜ. ᵇᶜ

    • @rajeshmagar846
      @rajeshmagar846 11 หลายเดือนก่อน

      😢😢😢😢😢😢😢. ᵉ ⁱ. ⁱᵇ ᶜ. ᶜ. ᵇᶜ

    • @rajeshmagar846
      @rajeshmagar846 11 หลายเดือนก่อน

      😢😢😢😢😢😢😢. ᵉ ⁱ. ⁱᵇ ᶜ. ᶜ. ᵇᶜ

    • @rajeshmagar846
      @rajeshmagar846 11 หลายเดือนก่อน

      😢😢😢😢😢😢😢. ᵉ ⁱ. ⁱᵇ ᶜ. ᶜ. ᵇᶜ

  • @dipeshgurung8886
    @dipeshgurung8886 ปีที่แล้ว +27

    चलचित्र क्षेत्रका महानायक : राजेश हमाल
    लोक दोहोरी क्षेत्रका महानायक: राजु परियार
    भन्दा अरु कोही हुन सक्दैन ।।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +38

    लोक दोहोरी को जिउँदो इतिहास महान हस्ती हरु राजु परियार र मिलन लामा बिच को अति रोचक दोहोरी प्रस्तुत गर्नु भएकोमा सारङ्गी सन्सार टिम लाई उच्च संमान छ ,
    जय लोक दोहोरी !!!

  • @rambudhathoki1063
    @rambudhathoki1063 ปีที่แล้ว +50

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @mohanmagar2942
    @mohanmagar2942 ปีที่แล้ว +5

    अब आउँदो पुस्तामा राजु परियार, मिलन लामा जस्तो वरिष्ठ गायक हरुको आगमन हुन्छ कि हुँदैन होला ?

  • @kamallahaddori5026
    @kamallahaddori5026 ปีที่แล้ว +76

    सम्मान छ दुबै महा गायक हरु लाई ❤❤

    • @premchhetri1096
      @premchhetri1096 ปีที่แล้ว +1

      Look Shaskriti Ko Originality Vaneko Yo Ho Balla

  • @rajkumarchapai5889
    @rajkumarchapai5889 ปีที่แล้ว +3

    वा कमल भाइ बदाइ यो हो दोहोरी क्या बात क्या बात छिटै करोडौं कलब मा देख्न पाइयोस यो चेनल तर दुबै अग्रज को गित मा नो कमेन्ट मात्र
    👇️👇️👇️👇️
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤

  • @narayankc2040
    @narayankc2040 ปีที่แล้ว +6

    आज को दोहोरी एतिहासिक छ।अब को रिले दोहोरी राजु परिवार ,मिलन लामा,सुमन परिवार चिज सागर ,शिला दि टिका ,रेजिना,
    अस्मिता ,निर्जला,यस्तै यस्तै कलाकार शहित को लाइभ दोहोरी हेर्नी मन छ।

  • @rasailiprasant
    @rasailiprasant ปีที่แล้ว +2

    राजु परियार र मिलन लामा को भाग दुई तुरुन्त चाहियो भन्ने को को हुनुहुन्छ हाजिर हुम्नत

  • @khimale1692
    @khimale1692 ปีที่แล้ว +8

    यो दोहोरि हेर्दा सुन्दा 2022 को विश्कप फाईनल गेम जस्तो लाग्यो ❤कमल सर❤❤❤❤❤❤

  • @alishabohara970
    @alishabohara970 ปีที่แล้ว +5

    नमस्कार सम्पूर्ण लाई ❤ आहा आज त कडा भन्दा कडा लोक दोहोरी गीत आयो,कती रमाइलो 😅😅 दोहोरी गीत त यस्तो हूनूपर्छ खास❤ सूमधूर स्वर का चर्चित धनि कलाकार राजू दाई र मिलन दाई लाई धेरै धेरै माया अनि सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤❤

  • @rajusapkota7711
    @rajusapkota7711 ปีที่แล้ว +13

    दुबैजना लोकदोहोरीका king हुनुन्छ दुबैजनालाइ उच्च सम्मान छ।🙏🙏🙏🙏🙏🙏

  • @milanPariyar2055
    @milanPariyar2055 ปีที่แล้ว +14

    राजु दाजु ले दोहोरि गाउनु भन्दा पहिला एकल गीत गाउनु पर्यो sir

  • @Defender-du7gr
    @Defender-du7gr ปีที่แล้ว +4

    लोग दोहोरी का महान हस्ती लोकप्रिय मिलन जी र राजू जी respect ❤❤.
    सुपर से ऊपर दोहोरी 🥰🥰👌👌।

  • @Khumolibirahi
    @Khumolibirahi ปีที่แล้ว +21

    आहा आजको दोहोरी हेर्दा निकै आनन्द आयो । पछिल्लो समय मौलिकतालाई भुलेर सस्तो लोकप्रियताको लागि छाडा दोहोरीहरु गाउने कलाकारहरूले पनि केही सिक्नु जरुरी छ, दोहोरी कसरी गाईन्छ भनेर । सम्मान छ आदरणीय दाईहरु द्वय राजु परीवार र मिलन लामालाई 🙏😍

  • @gomabista9819
    @gomabista9819 ปีที่แล้ว +5

    आहा दोहोरी का राजा राजु मिलन लामाको दरो भिडन्त हेर्न पाइयो हजुर❤❤❤❤❤

  • @shreeram90743
    @shreeram90743 ปีที่แล้ว +30

    मलाई मन पर्ने दुई गायक हरुको दोहोरी 👉️🙏🙏❤

  • @khatrikhim4391
    @khatrikhim4391 ปีที่แล้ว +177

    दोहोरी भनेको यस्तो हुनुपर्छ दुबैजना लोक दोहोरिका बादसाह दादाहरुलाइ उच्च सम्मान छ ♥️🙏🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 ปีที่แล้ว +8

      ❤❤❤❤❤❤❤

    • @asmitatimalsina1476
      @asmitatimalsina1476 ปีที่แล้ว

      ​@@rambudhathoki1063😅😅😅😅😅😅😅😅

    • @anitagrg1747
      @anitagrg1747 ปีที่แล้ว +3

      ❤❤❤

    • @dillmayaacharya266
      @dillmayaacharya266 ปีที่แล้ว

      ​@@rambudhathoki1063❤😀😀❤❤❤😃😃😂😀૧૧૧૧૧૧૧qq૧qq૨2૨q

    • @khadkakarki2571
      @khadkakarki2571 ปีที่แล้ว

      🇳🇵🇳🇵🇳🇵

  • @rajubudhathoki856
    @rajubudhathoki856 ปีที่แล้ว +11

    लोक संगीतको फाट्मा आफ्नो नाम उचाई मा पुराउन सफल दाजुहरुको दोहोरी सुन्न पाउँदा अत्यन्तै खुशी लाग्यो ।❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +8

    आहा कति राम्रो गित स्वर सम्राठ बरिष्ट मिलन भाइ अनि राजु भाइ दुबै जाना लाई सन्मान अनि सारङगी सन्सार ममल भाइ आज दुई बरिष्ट भाइ लाई कमल भाइ मुरी मुरी सन्मानछ❤️❤️🙏🙏

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 ปีที่แล้ว +6

    आहा आजत छुटाउनै हुदैन है सारै रमाइलो दोहोरिको बास्सा हरुको हजुर हरुले छुटाउनुहोलानी नछुटाइ हेर्नुहोला राम्रो छ सफलताको सुभकामना छ दुइजना लाई नै

  • @Mohan_Bhujel
    @Mohan_Bhujel ปีที่แล้ว +4

    यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन ❤❤❤❤❤wow nice

  • @tamangni7256
    @tamangni7256 ปีที่แล้ว +2

    वाउ जति सुनियो उतिनै सुनौ लाग्ने दोहोरी सारै मनपर्यो टुङेकै थाहा भएन।।❤❤❤

  • @NiruDongTamang
    @NiruDongTamang ปีที่แล้ว +7

    Nepali Lok dohori ko raja Milan Jojo ra Raju dai ko bich dohori Sunna video herna pauda sarai Khushi lageu Thank you so much sarangi sansar Lai 🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajukandel1734
    @rajukandel1734 ปีที่แล้ว +4

    यो कुरा चाहिं सत्य हो राजु दाजु र मिलन दाजु जस्तो सानो ठुलो नभनि हौसला दिने मान्छे हुनुहुन्छ

  • @rabbanakarmacharya9582
    @rabbanakarmacharya9582 ปีที่แล้ว +7

    शिला दिदिले मरिस मुर्दारहरु भनि हाँस्दै सुन्नु भयो होला😂😂

  • @KamalaAdhikari-ph5sn
    @KamalaAdhikari-ph5sn ปีที่แล้ว +19

    Raju pariyar lok dohori ko raja❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @rambudhathoki1063
      @rambudhathoki1063 ปีที่แล้ว +2

      🎉🎉🎉🎉🎉🎉🎉 राजु दाई

  • @sabitatripathi2659
    @sabitatripathi2659 ปีที่แล้ว +6

    रास्ट्रका अमुल्य गहनाहरु!दुई हाइ जोडेर नमन गरेँ!35 मिनेट नि 35 सेकेन्ड जस्तो लायो😢दुवै महागायक हरुलाइ देखेसी उर्जा आफै मिल्छ शरिरमा!!हजुरको जीवन अजम्बरी रहिरहोस्🙏🙏सारङ्गी संसारलाइ पनि धन्यवाद यो माहोल जुराइदिनुभकोमा

  • @amritasunar9073
    @amritasunar9073 ปีที่แล้ว +4

    मेरो कमेन्ट पढ्ने सम्पूर्ण लाई भगवान ले रक्षा गरुन् 🙏

  • @anitapun7993
    @anitapun7993 ปีที่แล้ว +3

    बाद्शाहहरुको भाग २ छिटो ल्याउने प्रयास गर्नुहोला कमल दाजी ❤❤❤

  • @kamalatikhatari7869
    @kamalatikhatari7869 ปีที่แล้ว +4

    लक्ष्मी न्यौपाने र राजु परियार को जोडि माग गर्दै छौ

  • @govindaregmi6934
    @govindaregmi6934 ปีที่แล้ว +4

    लोक दोहोरीका हस्ती हरु लाई एकै ठाउँ भएर गाएको सुन्न पाइयो आयोजक लाई धन्यवाद।

  • @BathalaHiralal
    @BathalaHiralal ปีที่แล้ว +14

    लोक स्वर सम्राट राजु परियार 🙏🙏🙏

  • @BNR.Buddhi
    @BNR.Buddhi ปีที่แล้ว +3

    लाेकदाेहाेरीका २ खम्बा महान देशकाे सम्पत्ति २ महान गायक कलाकार ज्युहरुकाे शब्द लय प्रस्तुति क्या खुशि लाग्याे सुनेर🤗🤗🙏🙏 अहिलेका टुप्पो बाट पलाएका छाडा लाेकदाेहाेरी गाउने छाडाहरुले केही सिक्नु यी २ जना ब्याक्तित्व मार्फत 👍️👍️

  • @himalgajurel5110
    @himalgajurel5110 ปีที่แล้ว +11

    राजु परियार को फ्यान दोलखा बाट

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf ปีที่แล้ว +2

    राजु दाई को नाम लिन त कान नछुई कन लिईदैन।त्यसैमा मिलन दाई हुनुहुन्छ।दुईटै अगरज दाई लाई बधाई छ। दोहरी तिन चोटी हेरे मैले ❤

  • @KamalaAdhikari-ph5sn
    @KamalaAdhikari-ph5sn ปีที่แล้ว +21

    Swor samrat raju pariyar ❤❤❤❤

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 ปีที่แล้ว +3

    अत्यधिक राम्रो छ, दोहोरी का शिखर पुरुष पुरुष दोहोरी मा नयाँ सिर्जना ❤❤❤

  • @subashpariyar1697
    @subashpariyar1697 ปีที่แล้ว +3

    अब राजु दाइ शिला आले टिका पुन मिलन लामा दाइ सङै दोहरी हेर्न मन छ कमल सिर

  • @neemkantadangi.
    @neemkantadangi. ปีที่แล้ว +3

    कति रमाइलो आह !! बिग फ्यान दुबै जनाको .....
    बधाई छ सम्झना सबैलाई !❤❤❤❤❤

  • @maitabahadur4131
    @maitabahadur4131 ปีที่แล้ว +1

    मिलन लामा र राजु परियार दुबै लाई लाखौं लाखौं धन्यवाद यो जिन्दगी को साथी भने को होस

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +3

    भाग 2 तीन हैन मिलन दाइ 10 भाग खान्छ दोहोरी ले सबै आको छैन ❤❤❤

  • @ChandraChepang-w9n
    @ChandraChepang-w9n ปีที่แล้ว +1

    यो हो दोहोरि मायाँको भासा दादा हरू लाई धनेबाध ok😅😅😅😅😅😅😅

  • @Chhahari
    @Chhahari ปีที่แล้ว +4

    Aaha kati ramro❤❤❤❤

  • @pabitrakhadka992
    @pabitrakhadka992 ปีที่แล้ว +8

    Dherai mitho dohori samman xa Raju dai ani Milan dai lagaya sarangi sansar pariwar lai🙏🙏🙏❤️❤️❤️❤️

  • @BishalBindas-mp4jm
    @BishalBindas-mp4jm ปีที่แล้ว +2

    कति चाडै सकियो यो दोहोरी कहिलै नसकियनी हुनेथियो जस्तो

  • @SantosBk-db4yx
    @SantosBk-db4yx ปีที่แล้ว +90

    अब सारङ्गी संसारमा शिला आले राज परियार बद्री पंगेनी र मिलन लामा को रीले दोहोरी ल्याउनु पर्यो।

  • @sonubahadur1655
    @sonubahadur1655 ปีที่แล้ว +6

    Lok dohori king raju pariyar and milan lama lai saman xa❤👌🙏🙏

  • @LamichhaneKamalnath-nb6ts
    @LamichhaneKamalnath-nb6ts ปีที่แล้ว +10

    Nepal ko raja raja dui daju haru lai saman xa ❤❤ raju dai hamro Lamjungnay dai

  • @KalaGurung-w2t
    @KalaGurung-w2t ปีที่แล้ว +3

    साच्चै नै सारङ्गि संसार ले यस्ता कलाकार लियर गित प्रस्तुत गर्नु हुन्छनि मनै अानन्दित हुन्छ अनलाईन दाेहाेरिमा उत्कृष्ठ लाग्छ।

  • @KalpanaGiri-i8o
    @KalpanaGiri-i8o ปีที่แล้ว +4

    असाध्यै राम्रो छ दोहोरी सुन्नदा त सारै खूशी लाग्यो❤❤❤

  • @KamalaAdhikari-ph5sn
    @KamalaAdhikari-ph5sn ปีที่แล้ว +18

    King 👑 raju pariyar

  • @rajubudhathoki856
    @rajubudhathoki856 ปีที่แล้ว +3

    टिपिकल मौलिक लोक दोहोरी गाउन नयाँ पुस्ताले उहाँ हरु बाट सिक्नु जरुरी छ ।

  • @JayaramAdhikari-mk5rr
    @JayaramAdhikari-mk5rr ปีที่แล้ว +2

    कमल सर🙏एक पटक सर्मिला गुरुङ, शिला आले ,बद्री पंगेनी,राजु परियार ,मिलन लामा...हरुलाई ल्याउन पर्यो

  • @bishujoshi9285
    @bishujoshi9285 ปีที่แล้ว +10

    लाेक दाेहाेरिका हस्ती❤❤❤❤❤❤❤

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz ปีที่แล้ว +1

    होनि सर्मिला गुरुङ, सिर्जना,बिमा कुमारी,सिला र सिन्धु मल्ल समेत भेटघाटको रमाइलो भए त बाबरे नेपाली दोहोरीमा फेरि बाढी आउन सक्छन्

  • @harkaraitendi3988
    @harkaraitendi3988 ปีที่แล้ว +6

    raju ra milan ji lai sheela maam ko call aayo hola pakkai sarai ramailo aaja ko dohori❤❤❤❤

  • @vijaynepal2680
    @vijaynepal2680 ปีที่แล้ว +1

    अबका नया गायक गायिकाहरूले केही सिकिराख । नत्र लोक दोहोरीको नाम निसान नऐ मेतिन सक्छ । i love lok dhohori song

  • @mohangurung1181
    @mohangurung1181 ปีที่แล้ว +2

    भाले भालेको भिडन्त गज्जब लाग्यो । दोहोरीको राजाहारुको गीत सुनेर बडो आनन्दित भएँ । राजु परियार र टिका पुनको धेरैनै केमिस्ट्री जम्छ । ती दुईको धेरै भयो लाइभ दोहोरी नआएको पनि । किन होला कमल भाई ? From London

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz ปีที่แล้ว +3

    ति ४,५ जना कलाकारहरु एकै ठाउमा भएमा एक घन्टाको समय गरेर बोल्न दिने पनि गर्नु पर्छ किनकि बडो दुखसुख कुराहरु हुन्छ पनि

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz ปีที่แล้ว +1

    वाउ मैले पहिल्यै सबैलाई सल्लाह दिएकै थिए अझ्झ बद्र पंगेनी,मिलन लामा,राजु, भगवान भन्डारी,बिमलराज छेत्रीहरुको भेट भए त थाहाँ पाए पछि नहेेर्ने जनता व मान्छे कमै हुन्छ।

  • @sitaacharya9673
    @sitaacharya9673 ปีที่แล้ว +19

    Raju daju always best ❤❤❤

  • @basantapandey5093
    @basantapandey5093 ปีที่แล้ว +6

    दुबै दाजु प्रति सम्मा राम्रो पस्तुतिको लागि 🎉

  • @sudank.c.7572
    @sudank.c.7572 ปีที่แล้ว +1

    एउटा जंगल दुइटा शेर मजाको भिडन्त एकदम रमाइलो अब एकपटक शिला र मिलनको भिडन्त गराउनको लागि सारंगी संसारलाई सविनय अनुरोध गर्दछु धन्यवाद ।

  • @taranathabhattrai3381
    @taranathabhattrai3381 ปีที่แล้ว +3

    सलेटुछ दुबैजना बादसाहलाई भोकलागेकोबेला खाना खाएजस्तोभयो योभिडियो हेर्नपाऊदात

  • @Aayusha_Karki
    @Aayusha_Karki ปีที่แล้ว +2

    राजुदाइको टुक्का बुनाई खुब मन पर्छ ! 💐♥️🙏

  • @angellama73
    @angellama73 ปีที่แล้ว +1

    milan lamako jun dohori herda pani jagaruk huni.. xuttai kisimko energy aauni ani oppositeko reply dida ta jhanai wao❤❤😊

  • @rameshpaudel4563
    @rameshpaudel4563 ปีที่แล้ว +6

    सिला आले नभयकाे बेला आलोचना गरेका छन दुबै जनाले ।

  • @bishwaprakashbk4795
    @bishwaprakashbk4795 7 หลายเดือนก่อน

    मेरो कमेन्ट जो जो ले पढ्दै हुनुहुन्छ। तपाईं हरु सम्पुर्ण लाई भगवानले रक्षा गरुन् ।

  • @rameshrana3226
    @rameshrana3226 ปีที่แล้ว +2

    रिता सिला सर्मिला लाई एकै चोटि लिउन पर्ने परेयो सारङ्गि सन्सार maa

  • @ramkhadka6653
    @ramkhadka6653 ปีที่แล้ว +16

    Very nice song 🎉🎉🎉🎉

  • @SusilaThapa-u7w
    @SusilaThapa-u7w ปีที่แล้ว +30

    Raju is best singer ❤

  • @InfinixPhone-m4k
    @InfinixPhone-m4k ปีที่แล้ว +2

    अब कथाले सिला सर्मिला र सीता लाई पनि माग्यो है

  • @dhangurung8749
    @dhangurung8749 ปีที่แล้ว +1

    गीत त मिठो तर विचरा शिला आलेलाई मात्रै विषय वनाउदा अलि फिक्का लाग्यो ।

  • @kalapmagar3714
    @kalapmagar3714 ปีที่แล้ว +1

    अाज भाेलि फेसबुकमा भिडियो देखदिन न त युतुब अाफै खाेजनु परने सारङगी😢

  • @haripariyar3266
    @haripariyar3266 ปีที่แล้ว +3

    Hamro tandi ko san samaj sebi gayak milan daju ra lok samrat raju ji lai uttar uttar pragati ko kamana❤❤❤

  • @dharmarajjoshi-xx7gf
    @dharmarajjoshi-xx7gf ปีที่แล้ว +1

    भाग दुइको प्रतिक्षामा छु असाध्यै मजा आयो दोहोरी सुनेर

  • @DhirajBhai-m5o
    @DhirajBhai-m5o ปีที่แล้ว +9

    Raju pariyar sir and Milan lama sir are the legend of Nepali Lok dhori songs nice to see both of you

  • @deepikashirmal1604
    @deepikashirmal1604 ปีที่แล้ว +3

    दोहोरिका राजाहरु को बब्बाल दोहोरि हुने भयो त

  • @RameshKumar-yi6ty
    @RameshKumar-yi6ty ปีที่แล้ว +10

    यहाँ दुबै जना मा मेरो उच्च सम्मान छ।

  • @jeevankumar3883
    @jeevankumar3883 ปีที่แล้ว +35

    स्वर सम्राट दोहोरी का राजा राजु परियार दाइ अनि वरिष्ठ गायक मिलन लामा दाइ लगायत सम्पुर्ण कलाकार लाई सम्मान अनि धेरै धेरै शुभकामना ।।🙏😍🎉🌷

  • @gangachhetri565
    @gangachhetri565 ปีที่แล้ว +16

    एकदम खुसी लाग्यो हाम्रो लोकदोहोरी को बाद्शाह दुबै दाजुहरुलाई एकैपटक दोहोरीमा देख्दा❤😊

  • @dhanbahadurkhadka.9516
    @dhanbahadurkhadka.9516 ปีที่แล้ว +16

    कति मिठो सन्जोग जुरेको रहेछ। निकै रमाईलो भयो। यस्तै दोहोरी गीतहरु सुनिरहन पाँउ।🙏🙏🙏
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamallahaddori5026
    @kamallahaddori5026 ปีที่แล้ว +7

    नेपाली लोकदोहोरी इतिहास को यो पहिलो सुन्दर र सुपर हिट दोहोरी बादशाह राजु दादा लाई र मिलन दादा लाई मनै देखी सम्मान छ

  • @manojpardeshi6939
    @manojpardeshi6939 ปีที่แล้ว +35

    लोक सम्राट राजु सर प्रति उच्च सम्मान 🙏साथै दुबै गाएक प्रति मुरी मुरि धन्यवाद 🙏👏👏👏🌹🌹💃💃💃💃💃💃

  • @fzre5di300
    @fzre5di300 ปีที่แล้ว +22

    मनै देखि उच्च सम्मान दुबै जना दोहोरीका राजा लाई र सम्पुर्ण सारङ्गी संसार परिवार प्रति ❤❤❤🎉🎉

  • @anillama8485
    @anillama8485 ปีที่แล้ว +7

    परदेशिको दुख भुलाउने कार्यक्रम अनि मिलन दाजु र राजु दाजैको दोहोरी त मन नै छुने र पहिला पहिलाको सम्झना उस्तै

  • @KhemNaharki
    @KhemNaharki ปีที่แล้ว +33

    सम्मान छ दुवै महा गायक

  • @navarajadhikari843
    @navarajadhikari843 ปีที่แล้ว +47

    दाजुहरुले गाउदा मेरो आफ्नो पुरानो साथीको याद आयो र दाजुहरुको दोहोरी हेर्दा आज खुशीको आसु कति आयो माया त पुरानै मिठो ❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamallahaddori5026
    @kamallahaddori5026 ปีที่แล้ว +11

    धन्यवाद सारंगी संसार ❤❤ सम्मान छ दोहोरी बादशाह राजु दादा ❤

  • @mohanthapa6176
    @mohanthapa6176 ปีที่แล้ว +5

    कतै बिगत कतै गुनासो कतै ख्याल ठट्टा मिसृत दोहोरी राजाहरूको दोहोरी अति रमाइलो लाग्यो 🎉🎉

  • @kumarlama5442
    @kumarlama5442 ปีที่แล้ว +5

    मिलन लामो र राजु परियारको गीत सुन्दा सुन्दै गीत सितेको पतै पाएन।