Tansenko Minibus | Live Dohori | टीका पुनलाई देखेर लल्याक लुलुक भए श्याम राना Tika Pun | Shyam Rana|

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Watch new Nepali Live Dohori Tanseko Minibus By Tika Pun & Shyam Rana only on Enepal Khabar Official's TH-cam Channel.
    #Tikapun #enepalrodhighar #Shyamrana #livedohori
    -------------------------------------------------------------------------
    🎶 Original Audio Credits:-
    ♪Vocal:-
    Semantamani Kharal
    Dev Kumar Drabid
    Laxmi Neupane
    ♪Lyrics:-
    Semantamani Kharal
    ♪Music:-
    Bala Adhikari
    -------------------------------------------------------------------------
    🎶 Live Dohori Audio Credits:-
    ♪Song:-
    Tanseko Minibus
    ♪Male Vocal:-
    Shyam Rana
    Bashanta Raj Bishwakarma
    Ishwor Baraily
    ♪Female Vocal:-
    Tika Pun
    Sharmila BC
    Sita Ghimire
    ♪Title song vocal:-
    Bal Kumar Shrestha
    Durga Pariyar
    ♪Keyboard:-
    Bishnu Tamang
    ♪Madal:-
    Sunil Bardewa
    Deepak Majhi
    ♪Flute:-
    Deepak Kumar Thapa Magar
    ♪Sarangi:-
    PN Saila
    ♪Auto pad:-
    Sharad Kumar Budhathoki
    ♪Title song Lyrics/Music:-
    Bal Kumar Shrestha
    Program Presenter:-
    Bal Kumar Shrestha
    ♪Audio/video:-
    ENepal Rodhighar
    9841761716
    9841019713
    -------------------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬Director/Producer:-
    Razwan Chhetri
    🎬Cinematographer:-
    Suresh Shrestha
    Harish Mahara
    Sanjeev Khanal
    🎬Editor:-
    Bishnu Sharma
    🎬Technical Adviser:-
    Rajendra Aryal
    🎬Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    बिशेष धन्यवाद
    माननिय कोमल वली
    बम बहादुर कार्की
    शिवा आले कार्की
    बिमा कुमारी दुरा
    लक्ष्मी न्यौपाने
    शर्मिला गुरुङ
    भगवान भण्डारी
    बद्री पंगेनी
    चन्द्र शर्मा
    रमेश बि. जी.
    राजु परियार
    पशुपति शर्मा
    रिता थापा मगर
    शिला आले
    शकुन्तला थापा
    धर्मराज पोखरेल
    ईन्द्र जि. सी.
    विष्णु खत्री
    बिमलराज क्षेत्री
    कस्तुप पन्त
    राधिका हमाल
    बसन्त थापा
    कुलेन्द्र बिश्वकर्मा
    प्रल्हाद सुबेदी
    खुमन अधिकारी
    शिरिष देवकोटा
    शिव हमाल
    रामजी खाँण
    दिपक खड्का
    देबी घर्ती मगर
    राजु ढकाल
    मञ्जु पौडेल
    प्रिती आले
    शान्ता थापा
    बिमल डांगी - गायक/सर्जक(अमेरिका)
    खेम पुन - गायक/सर्जक(अमेरिका)
    नबराज पन्त - सर्जक (अमेरिका)
    अशोक सुबेदी(अमेरिका)
    प्रकाश जि. सी.(अमेरिका)
    प्रेम सुबेदी(अमेरिका)
    बाशु पौडेल(अमेरिका)
    सुर्य खड्का - गायक(जापान)
    ईश्वरी कंडेल(जापान)
    ईश्वर शर्मा(अमेरिका)
    भरत खत्री(अमेरिका)
    मुना थापा मगर - गायिका(अमेरिका)
    प्रकाश गिरी(अमेरिका)
    जिवन आचार्य(अमेरिका)
    सज्जन कुमार सिंह - रिर्पोटर
    शिव बि. क.
    प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
    शंकर बि. सी.
    सुवास रेग्मी
    झलक संगीतम्
    महेन्द्र गौतम
    सुनिल लामिछाने
    देवेन्द्र क्षेत्री
    कमल कुमार बि. क.
    धिरेन्द्र न्यौपाने
    अमर थापा
    डोलेन पौडेल
    कमल सरगम(लाली गुराँश डट कम)
    सुमन बैरागी(म्यूजिक खबर)
    शिखर गजरकोटे(चौतारी न्यूज)
    ओमराज डांगी(तुफान न्यूज)
    कृष्ण आचार्य(नेपाली माटो न्यूज)
    महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
    अनिता थापा मगर - संचारकर्मी
    ज्ञानु संगम खड्का - संचारकर्मी
    के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
    कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
    राजेश कुमार बुढाथोकी
    चन्द्रमणी गौतम - संचारकर्मी
    राजु बोहरा - संचारकर्मी
    रमेश बस्नेत - संचारकर्मी
    चक्र साउद - संचारकर्मी
    विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
    नकुल ढकाल नविन - गायक
    प्रकाश ढकाल
    तिलु शर्मा
    निर्मल क्षेत्री
    राजेश बर्देवा
    राजु लामा(चन्द्र सुर्य फिल्मस्)
    राजसोथ बास्तोला लिला
    ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
    कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
    उपत्यका समन्वय समिति
    शिव कैलाश कला मन्दिर, बानियाँटार
    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
    लोक संचारकर्मी नेपाल
    राष्ट्रिय संगीतकर्मी संघ
    मेचिकाली रेडियो श्रोता समुह
    सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
    सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
    ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
    सम्झन चाहान्छौ
    सिता श्रेष्ठ - गायिका
    टिका गौतम
    प्रविन थापा
    सिमा श्रेष्ठ
    ई नेपाल खबर संचालक समिती
    बिजय चालिसे
    दबङ आशिष
    राम सापकोटा
    बाबुराम चालिसे
    याम प्रसाद निउरे
    नबराज तिमिल्सिना
    अर्जुन चन्चल गिरि
    संगित प्रेमि कुमार
    कमल गुरुङ
    मिमल ओलि
    तेजिन्द्र तेज
    सुरेन गुरुङ
    हरि बिमर्शी
    Please like, share & subscribe eNepalkhabar's official videos.
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

ความคิดเห็น • 602

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  2 ปีที่แล้ว +145

    नमस्कार सम्पूर्ण दर्शकबृन्द हाम्रो नियमित श्रृङखला अन्तर्गत चर्चित लोकदोहोरी गायिका टीका पुन र चर्चित दोहोरी गायक श्याम राना बिच रमाइलो दोहोरी हेरेर प्रतिक्रिया दिनु होला।

  • @TikaPun
    @TikaPun 2 ปีที่แล้ว +314

    मलाई माया गर्नी सम्पुर्ण दर्शक श्रोतामा नमस्कार 🙏इ नेपाल रोधी घर लाई धेरै धेरै धन्यवाद 🙏

    • @bbvideopresent4094
      @bbvideopresent4094 2 ปีที่แล้ว +5

      Kati ramro dd tapaiko voice tapaiiko kunaii geet xutaudina matw laththaiii vabi samaya yeuta geet tapiko ra mero yeuta geet...

    • @youthvoice6449
      @youthvoice6449 2 ปีที่แล้ว +5

      love u dd

    • @sushildxetridangi
      @sushildxetridangi 2 ปีที่แล้ว +2

      Respect from herat mam

    • @narendramagar3302
      @narendramagar3302 2 ปีที่แล้ว +2

      Dd hjur ko thulo fan m ramro parstuti Aru ni sun paeyas🥰😘🙏🙏🙏

    • @haribista9761
      @haribista9761 2 ปีที่แล้ว +3

      कति मिठो स्वर हो, टिका पुनको

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 ปีที่แล้ว +44

    टीका दिदिको शब्द चयन साथै मन्द मन्द मुस्कान मन पर्ने जति यता हाजिर गरौं 💕💕💕💕

  • @suryaprasad6009
    @suryaprasad6009 2 ปีที่แล้ว +38

    टीका पुन बैनीको स्वरलाई रेकर्डिङ स्टुडियो नै चाहिँदैन , यति मीठो छ कि के भनौं ।💖💖💖

    • @lokbdrthapamagar4837
      @lokbdrthapamagar4837 2 ปีที่แล้ว

      Yasma 2 mat xain bro

    • @bhimpun992
      @bhimpun992 2 ปีที่แล้ว +1

      Durgesh thapa jasta lai ho recording studio chaine ho

    • @minchhantyal
      @minchhantyal 3 หลายเดือนก่อน

      Original aawaj Tika miss ko dami

  • @tikarana8294
    @tikarana8294 2 ปีที่แล้ว +3

    टिकापुनको जति प्रशंसा गरेपनि कमै छ म त उनैको ठुलो फेन हु

  • @criston5199
    @criston5199 2 ปีที่แล้ว +5

    टिकादिदी जत्ती मीठो स्वर अरुको लाउदैन दोहोरी मा

  • @ichchharamrai823
    @ichchharamrai823 2 ปีที่แล้ว +7

    यतिमिठो स्वरकी धनि गायिका टिका पुन ज्यु र गायक श्याम राना मगर ज्यु लाई मेरोतर्फबाट
    धेरै धेरै धन्यबाद।

  • @jitbahadurlamichhane9405
    @jitbahadurlamichhane9405 ปีที่แล้ว +6

    टीका जि को शब्द चयन , गितको लय स्वर अनि शौन्दर्यताको बयान गर्ने कुनै शब्द नै छैन। श्याम जि को पनि त्यतिकै सुन्दर र मिठो स्वर।दुबै कलाकारहरुलाइ नमन छ।

  • @ramregmi6320
    @ramregmi6320 2 ปีที่แล้ว +42

    श्याम राना हाम्रो स्याङ्जाको दोहोरिको बाद्शाहा हुन..गर्व लाग्छ तेस्तो कलाकार स्याङ्जा ले पायको मा😍😍😍💪💪💪👍️👍️👍️💜🧡💛💚💙💗🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @UnikGamer-tc6qm
    @UnikGamer-tc6qm หลายเดือนก่อน +1

    टिका दिदि को सबै भन्दा मलाई मन पर्ने साथ दिने साथि हरूलाई सम्मान जनक तरिका ले हेर्ने स्वर को के कुरा गर्ने शब्दहरू त्यस्तै 🙏🙏🙏🙏🙏सम्मान छ दिदि लाई

  • @brihaspatibhandari1045
    @brihaspatibhandari1045 2 ปีที่แล้ว +7

    कस्तो मिठो स्वर टिका पुनको गीत सारै छोटो भयो मैले ४,५ चोटी सुने गीत लामो हुनुपर्यो हजुर

    • @manishakarki5904
      @manishakarki5904 2 ปีที่แล้ว

      धेरै पछि मन पनि गित आयो

  • @nareshtamu9207
    @nareshtamu9207 2 ปีที่แล้ว +7

    टीका दिदिको आवाज सुन्दै गाउघर मा हुर्केको धेरै पछि फेरि सुन्दर आवज सुन्नु पायो धेरै धेरै धन्यवाद सबै टिम लाई

  • @khapangimagar4804
    @khapangimagar4804 ปีที่แล้ว +5

    आहा कत्ती मिठो गाउनु भएको एउटा कथा मा आधारित भएर सम्पुर्ण टिमलाई धन्यवाद छ।

  • @ShantaDevi-pl8cx
    @ShantaDevi-pl8cx 17 วันที่ผ่านมา +1

    टीका दिदि काे जस्तो मिठो स्वर अरूको लाग्दैन स्याम राणाको पनि ❤❤❤❤

  • @padambahadurpun1789
    @padambahadurpun1789 หลายเดือนก่อน +1

    यो गीतभाकामा गाउने लाइभदोहोरीमध्यमा सबैभन्दा सभ्य मर्यादित र मिठो स्वर यही देखे मैले

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +17

    बहु चर्चित गायक, गायिका हरूको मार्मिक शब्दमा मीठो दोहोरी गित, हेरियो धेरै रमाइलो भयो ,,

  • @bishnuchaudhary5633
    @bishnuchaudhary5633 2 ปีที่แล้ว +1

    दोहरी राम्रो छ,,,मादल र मियुजिक सिस्टम मैले भनेको जस्तो छ,,दामी दामी👏👏👍

  • @dhanlo218
    @dhanlo218 2 ปีที่แล้ว +3

    सारै मन छुने दोहोरी गाउनु भयो टीका बहिनी र श्याम राना ज्यु ले । दिन दिनै सुने पनि मन अघाएन । यस्तै खाले राम्रा राम्रा समाजमा पच्ने खालका गीत हरु गाउदै जानू होला अगाडि बढ्दै जानू होला धेरै शुभकामना यहाहरुलाइ ।

  • @balbahadurrana2607
    @balbahadurrana2607 2 ปีที่แล้ว +53

    स्याम राना र दिदी टीका को तानसिनको मिनि बस भाकामा दोहरी राम्रो लागेयो।अब सिला आले दिदी र स्याम राना को दोहरी सुन्न पाए हुनेथियो🙏🙏🙏🙏🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +22

    असाध्यै रमाईलाे लाग्याे हसिलि गायिका टिका दि र श्याम दाईकाे दनहरि ले असाध्यै आनन्द लिए है बाल कुमार सर हजुरलाई धेरै धेरै धन्यवाद अग्रिम शुभकामना धेरै राम्रो काम गर्दै हुनुहुन्छ च्यानल ऐकदमै राम्रो छ 🙏🙏❣️👌

  • @Nsp933
    @Nsp933 2 ปีที่แล้ว +16

    असाध्यै दाेहाेरि टीका दिदिकाे स्वर मै जादु कति मिठास छ स्याम दाजु लाई सफलताको शुभकामना ,साथै #नेपाल_राेधिघर प्रति सधै सम्मान छ ।

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 ปีที่แล้ว +4

    आहा दुइ जनाको दोहोरी घम्सा घम्शि रहेको छ।हार्दिक बधाई दुइ जूडिलाइ।

  • @dkdk596
    @dkdk596 ปีที่แล้ว +1

    बहिनी टीका भाइ शेम लगायत सम्पुर्ण तिम्लाई बधाई छ अती रमाइलो दोहोरी भाका पनि तेतिकै मिठो

  • @mankisan5338
    @mankisan5338 2 ปีที่แล้ว +7

    तिका पुनको स्वर निकै मीठो लाग्छ। स्याम पनि त्यस्तै गित नसकियोस भन्दा भन्दै सकियो।

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 ปีที่แล้ว +6

    मुस्कान सहितको दोहोरि अत्यन्तै रमाइलो छ,श्याम अनि टिका बैनिको।हार्दिक बधाई छ यि दुइ बहु प्रतिभासालि लाइ।

  • @user-yo4kx3sq5f
    @user-yo4kx3sq5f 2 ปีที่แล้ว +6

    कति मिठाे स्वर,टीका र स्याम भाइ अाेहाे अाशु नै अायाे😭 सायद तनाब मुक्त भयछु अाफुलाई नै भुलेछु😭

  • @ichchharamrai823
    @ichchharamrai823 2 ปีที่แล้ว +1

    यो नेपाली लोकदोहोरी गीत अति नै मार्मिक भावुक छ, यसमा माया महत्ता र पारिवारिक जीवन सम्बन्धी कुराहरू समेटेर बनाईएको त्यसमा अति सुन्दर गायक गायिका ज्युहरु को मिठास स्वरहरले सुनमा सुगन्ध थपिदिएको छ। उहाहरुलाई परमेश्वर ले रक्षा गर्दे लामो आयु प्रदान गरुन।

  • @BalKumarShrestha
    @BalKumarShrestha 2 ปีที่แล้ว +38

    नमस्ते म गायक/प्रस्तोता बाल कुमार श्रेष्ठ हाम्रो नया भागमा चर्चित गायिका आदरणीय टीका पुन दिदी र श्याम राना बिचको रमाइलो दोहोरी के कस्तो लाग्छ सुझाब पाउ है हजुर।

    • @jagadishtamang3015
      @jagadishtamang3015 2 ปีที่แล้ว +2

      भाग २ चाहियो मुग्लिन सम्म पुग्नुभो बल्ल

    • @kalpanasunuwar4277
      @kalpanasunuwar4277 2 ปีที่แล้ว +4

      धेरै पछि हजुरको प्रस्तुति देख्न पाउँदा सारै खुशी लाग्यो कता जानू भएको थियो🤗आगमी दिनको लागि धेरै सुभकामना🙏🙏 from fb भुकिका खत्री 🙏🙏🙏

  • @gopalmgr.gaming3006
    @gopalmgr.gaming3006 2 ปีที่แล้ว +4

    दोहोरिमा सवाल जवाफ लय वद्धले क्या दामी लाग्यो ।श्याम राना र टीका पुनलाई सोलुट छ।

  • @kumarranamagar9145
    @kumarranamagar9145 2 ปีที่แล้ว +9

    अति सुन्दर मिठो दोहोरी गीत सुन्न पाइयो खुशी लाग्यो बिदेश को ठाउँ मा धेरै धेरै धन्यवाद अनि दिपावलीको सबै लाई शुभकामना

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 ปีที่แล้ว +3

    Ramailo Dohori!! Thank u Shyam Rana, Tika Pun baini, & ENepal Dohori!

  • @naulosansar4090
    @naulosansar4090 2 ปีที่แล้ว +3

    अनि म चै टिक टंक मा छोटो टुक्का सुनेर आको है अति सान्दर्भिक दोहोरी श्याम र टिका को फ्यान है म 👏❤️

  • @binodmagar2549
    @binodmagar2549 2 ปีที่แล้ว +10

    अति सान्दर्भिक र मार्मिक गित सुन्न पाउँदा धेरै नै आभारित छु तथा सम्पुर्ण नेपाल रोधिघर परिवारलाई पनि धन्यवाद भन्न चाहान्छु।तिका दिदी भनेको अति लोकपि्रयता कमाउन सफल एउता सस्कार बोकेको कलाकार हो?

  • @bomjansobit8601
    @bomjansobit8601 2 ปีที่แล้ว +3

    Derai derai happy vayo sunira so tika Pun soltini didi n mero sathi shyam Rana g lai derai maya n sampurna lai miss u vanna chahan6u🙏🙏🙏

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 ปีที่แล้ว +2

    रात, दिनै भरि सुनेर आनन्द मनोरञ्जन लिने गर्छु ।टीका र श्याम को कडा दोहोरि सब्द को खानि अनि स्वर पनि उत्तिकै सुरिलो राम्रो लाग्यो।सुनेर,हेरेर थाकेको छैन।हार्दिक बधाई यि दुइ जोडिलाइ।🙏🙏🙏🙏

  • @udaybudhathoki7
    @udaybudhathoki7 2 ปีที่แล้ว +3

    सुन मा सुगन्ध भने झै स्वर,सरगम साथै मिठासपूर्ण अनि मर्यादित दोहरी गीत सुन्दा आनन्द लाग्यो ।

  • @hempun1960
    @hempun1960 2 ปีที่แล้ว +1

    पहिलो पल्ट श्याम राना मगर लाइ धूतो पिठो बनाको बहुत मिठो गित धेरै पल्ट सुने धन्नेबाद टिका पुन बैनी , खप्पिस रैछौ

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 ปีที่แล้ว +6

    बहुप्रतिभाकि खानि लोकदोहरिकि रानि बैनि टिका पुन र टुक्कामा खप्पिस छुरा झै प्रहार सैलिमा प्रतुत हुने भाई सुर्य लाई धेरै धेरै बधाई छ ! अझ अगाडि बढदैजाने शुभकामना ।
    प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट ।

  • @AsdAsd-wk9nk
    @AsdAsd-wk9nk 2 ปีที่แล้ว +3

    राम्रो गायक गायीका बधाई छ सबैलाई सम्मान छ

  • @thapaknz2210
    @thapaknz2210 2 ปีที่แล้ว

    साङ्गितिक फाट्को येउटा बेग्लै सुमधुर आवज कि धनी बिउटिफुल टिकुली।😍

  • @bindarakhal9404
    @bindarakhal9404 2 ปีที่แล้ว +4

    आहा दामी छ धेरै धेरै राम्रो गीत सोर सब्द अनि उत्कृष्ट सोर धनी टीका पुन राजुपरीयार सगॅ झन दमदार देखिन्छ जोडी पनि राम्रो देखिन्छ

  • @tankakhanal5627
    @tankakhanal5627 2 ปีที่แล้ว +4

    टीका बहिनी स्वर र शब्दकी अब्बल गायिका लाई सलाम । स्याम भाइ मलाई सारै मनपर्ने कलाकार लाई नमन ।

  • @shreyabasnet1344
    @shreyabasnet1344 2 ปีที่แล้ว +14

    आहा ... मन परेको स्वर सुन्न पाइयो 👌👌❤️❤️❤️🥰🥰🥰

  • @mohangharti4089
    @mohangharti4089 2 ปีที่แล้ว +18

    अती रमाइलो दोहरि तिहारको सबै लाई शुभकामना धन्यबाद्🕊️💮🌸💐🌾🌻🌺

  • @dhanchunara2964
    @dhanchunara2964 2 ปีที่แล้ว +2

    असाध्यै मन पर्याे टिकापुन र श्याम रानाकाे स्वर, गितकाे भाका पनि असाध्यै राम्रो, सुन्ने मन हुंदा हुँदै सकियो । भाग २ कहिले आउछ ।

  • @manosthapamgr4569
    @manosthapamgr4569 2 ปีที่แล้ว +2

    सार्है मीठो स्वोरमा दोहोरी गाउनु भयो दाजु अनि दिज्यू लाई धन्वाद ।

  • @hukumsunuwar8425
    @hukumsunuwar8425 2 ปีที่แล้ว +2

    सार्है राम्रो लागेयो दोहोरी सफलाताको सुभकामना दुबै जनालाइ💕💕💕

  • @magurung01
    @magurung01 2 ปีที่แล้ว +2

    श्याम जी को दोहोरी हेर्न बसियो है

  • @padamsunuwar7082
    @padamsunuwar7082 2 ปีที่แล้ว +2

    टीका पुनले दर्हो दियो स्याम रानालाई

  • @rajpun3552
    @rajpun3552 2 ปีที่แล้ว +2

    असाध्यै मीठो गीत टीका ज्युको अति मीठो स्वरले फिदा बनाउछ । दुबै जना अती बहुप्रतिभाशाली गायक गायिका ।

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 ปีที่แล้ว +2

    उत्कृष्ट दुबैको स्वर तथा दोहोरी भिडन्त सधैं यस्तै रहोस् सुभ कामना ।।

  • @nabinpun4914
    @nabinpun4914 2 ปีที่แล้ว +2

    टीका दिदी को स्वर अगाडि सारङ्गी धुन पनि फिक्का लाग्छ

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +2

    सुर्खेतकि चेलि सायाङ्जालि कमिडियनगायक स्यामराना र सुरिलाेअाबाजकि धनि टिकापुन बिच मिठाेदाेहरि प्रस्तुत गर्नुभयाे धन्नेबाद

  • @roshandevkota6419
    @roshandevkota6419 2 ปีที่แล้ว +3

    Wawa sabai vanda man parne hamro surkheti cheli tika dd sarai ramailo x hai🙏🙏

  • @babagurung8557
    @babagurung8557 2 ปีที่แล้ว +2

    Lou feri ayo ramailo dohori Tika pun ra shyam rana huni thauma ramailo nahunita vyena

  • @manugurung6019
    @manugurung6019 2 ปีที่แล้ว +3

    दोहोरी गाउने गायिकाहरुमा स्वर राम्रो टीका पुन बहिनीको लाग्छ साथै शब्द चयन पनि एकदमै राम्रो लाग्छ ।राजु परियार जि सँग गाउँदा झनै मज्जा आउँछ। धन्यवाद सम्पूर्ण लाई।

    • @rimashahi5565
      @rimashahi5565 2 ปีที่แล้ว +1

      Malai Pani..Sabai Ramro Gaunuhunxa but Tika Ddko Jasto Surilo Mitho Swor Aruko Lagdaina.

  • @sheelachand1852
    @sheelachand1852 2 ปีที่แล้ว

    टिका पुन को सफा, मीठो एक दम मीठी स्वर छ। सुनी rahu जस्तो लागछ।

  • @keshabghimire2029
    @keshabghimire2029 2 หลายเดือนก่อน +1

    शब्द चयन, प्रस्तुति तथा गीत को भाका उत्कृष्ट छ।

  • @ekthapa604
    @ekthapa604 2 ปีที่แล้ว +1

    Ati mitho, chhura jasto sworki dhani tika , tukako badsaha shyam lai badhaix.

  • @remsingtan8506
    @remsingtan8506 2 ปีที่แล้ว +15

    धन्यबाद सबै साथीहरुलाई । अती नै रमाईलो लाग्यो। बधाई छ । टीका जी , श्याम जी लाई।

  • @user-vk3yk2tl9p
    @user-vk3yk2tl9p 2 ปีที่แล้ว +1

    धेरै राम्रोर मौलिक गीत गाउनु भएको छ धेरै धेरै धन्यवाद टीका पुन दिदी र श्याम राना जि लाई र यो अबसर दिने च्यानल लाइ

  • @gurungbruce6345
    @gurungbruce6345 2 ปีที่แล้ว

    टीका पुन र श्याम राना मगर को प्रस्तुती सरै मिठो फलोस फुलोस दुबै जन लाई।

  • @dineshpaudel2101
    @dineshpaudel2101 2 ปีที่แล้ว +9

    tika pun is legendary singer of folk song.

  • @rozanbudhamagar5449
    @rozanbudhamagar5449 ปีที่แล้ว

    टीका दि र श्याम दाजु हाम्रो नेपालगन्ज को होइन तै पनि गर्व लाग्छ। नेपाली हुमुमा

  • @harishbdrthapa7523
    @harishbdrthapa7523 2 ปีที่แล้ว +1

    आहाँ कति राम्रा टुक्का हरू सुनिरहन हेरि रहन मन पर्यो सबै टिका टिम श्याम टिम लगाएत समपूर्ण मा नमस्कार छ

  • @narchhantyal9116
    @narchhantyal9116 2 ปีที่แล้ว +2

    आज को बसाइ बरिस्त गाइका तिका पुन र गायक स्याम राना मगर को घम्सा घसी मिनिबस दोहरी युनित उपस्थित सबै लाइ धन्नेबाद

  • @bhuparaj9337
    @bhuparaj9337 2 ปีที่แล้ว +1

    सम्पुर्ण कलाकार तथा दर्शनको सबै जना लाई एकमुष्ट रुपमा नमस्कार अनि लामो सम्झना मेरो तर्फबाट सधैं भरि हाम्रो माैलिक सास्कृतिक कार्यक्रम का पाना हरु प्रति तपाईंको निरन्तर रुपमा अगाडि बढिरहेको देखन पाइयोस् टिका पुन दिदी

  • @sujanchitwangrg1450
    @sujanchitwangrg1450 2 ปีที่แล้ว +1

    Nikai sundar mero favourite singer tika pun yeha lai safalta ko subha kamana

  • @shobhathapa4872
    @shobhathapa4872 2 ปีที่แล้ว

    Jati suni pani utinai sunna mon lagni wow amazing dohori shyam rana bhai 😘😘😘ani sister haro pani very nice love u all😘😘

  • @user-ve2em3pw3v
    @user-ve2em3pw3v 3 หลายเดือนก่อน

    अर्को भाग २ पनि चाहियो टीका पुन र श्याम राना जि को तान्सिनको मिनि बस भाकामा ! भर्खर मुग्लिन पुगेको छ पाल्पा सम्म पुग्नु बाकि नै छ !!,,,,,,, अति नै मीठो र रमाइलो दोहोरी

  • @magarboi7681
    @magarboi7681 2 ปีที่แล้ว +5

    *Tika Poon didiko voice👌❤️💚😍😍*

  • @khadgabahadurshahi7441
    @khadgabahadurshahi7441 2 หลายเดือนก่อน

    अाहा कति राम्रो लाेग दाेहरी गित जति सुने पनि मेराे मन भरियन हाम्री सुर्खेती चेलिकाे र सायाम राना जिकाे लाेग दाेहरी गित

  • @PremSingh-kn5wx
    @PremSingh-kn5wx 2 ปีที่แล้ว

    हजुरहरु सबैलाई सम्मान दर्शन
    प्रस्तुत नृत्य अत्यन्त गहकिलो र सुन्दर सबदशैलीहरुले सुसज्जित अत्यन्त सुन्दर लागयो।

  • @chakrachakra7509
    @chakrachakra7509 2 ปีที่แล้ว +1

    साह्रै रमाइलो भयो टिका पुन र श्याम राना जि हाल कतारदेखि हेर्दैछु

  • @samirthapa620
    @samirthapa620 2 ปีที่แล้ว

    अाज धेरैं समय पछि टिका दिदीको स्वर बात गीत सुन्न पाउँदा धेरै खुशी अनि थकित मेटियो आफू त यस्तै लोकगीत लोकदोहोरी सुनेर हुर्केको मान्छे अरु भन्दा नी यस्तै गीत मन पर्छ

  • @tamangmegbahadur399
    @tamangmegbahadur399 2 ปีที่แล้ว +2

    टिका पुन
    नेपाली लोक दोहोरी को अकबरी सुन। ।

  • @kumarthajali1484
    @kumarthajali1484 2 ปีที่แล้ว +1

    टिका पुनको स्वर जति सुने पनि सुनि रहन मन लाग्छ

  • @ratnasherchan2609
    @ratnasherchan2609 2 ปีที่แล้ว +2

    So sweet voice 💕I always follow you Tika pun ji 🙏from 🇬🇧

  • @rabinathapa5361
    @rabinathapa5361 2 ปีที่แล้ว +1

    Mama ju ko babal dohori song ramro lagyo astae vakaharu leara upsthet vaedenuhola sadaeba hajurko prkhaema hnexau hame....

  • @kamalrajbam2830
    @kamalrajbam2830 2 ปีที่แล้ว +5

    क्या सुरिलो स्वर टीका पुनकाे ,राम्रो दाेहाेरि

  • @abinaskc644
    @abinaskc644 2 ปีที่แล้ว +2

    Tika didi ko bige friends ma3

  • @jagadishtamang3015
    @jagadishtamang3015 2 ปีที่แล้ว +1

    निकै रमाइलो दोहोरि आहा!श्याम राना अनि टिका पुन असाध्यै मनपर्ने कलाकार।

  • @user-od9oo9nd8g
    @user-od9oo9nd8g 7 หลายเดือนก่อน +1

    मलाई पनि लोक दोहोरी गीत गाउन मन पर्छ दाजु दिदी

  • @thappasuraj1514
    @thappasuraj1514 2 ปีที่แล้ว +2

    आहा सारै रमाइलो टीका दिदी लाई🙏🙏🙏सबै टिम लाई सफलताको सुभकामना छ

  • @kulmanbudha9753
    @kulmanbudha9753 2 ปีที่แล้ว +2

    स्याम जि & तिका म्यादम लाई new year 2079को शुवकामना छ !!!

  • @chefpurna1966
    @chefpurna1966 2 ปีที่แล้ว +3

    Dherai ramro dohori Shyam Rana ra tikapunko 👍

  • @chandralalneupane2000
    @chandralalneupane2000 2 ปีที่แล้ว +1

    Tikapun Ra suamrana Lao dhanebad Sarai ramro

  • @mrnobody4867
    @mrnobody4867 2 ปีที่แล้ว

    टीकापुन काे गित पहिलाे चाेटि हेरेकाे राम्राेलाग्याे श्याम ले पनि यति शब्य र सिष्ट शब्द चयन गरि गित गायकाे पहिलाे चाेटि सुनेकाे दुबै काे शब्द चयन भाका बास्तब मा लाेकदाेहाेरि हुनुपर्ने नै यस्तै हाे बधाई छ यी जाेडिलाई ।।।

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 ปีที่แล้ว +1

    यि दुइ भाइ बहिनी को सुरिलो स्वर भाकाको जति प्रसङ्ग गरे पनि कमै छ।पटक पटक यिनै गितले दिन समय रात बितेको पत्तो नै पाइन ।हार्दिक बधाई छ।

  • @vinodchand8567
    @vinodchand8567 2 ปีที่แล้ว +1

    टीका पुन श्याम रानाकाे जति सुनाे उति सुनमसुनम लाग्छ हाे मलाई

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 ปีที่แล้ว +1

    जति सुने पनि न थाक्ने दोहोरि श्याम vs टिकापुन को

  • @kulmanbudha9753
    @kulmanbudha9753 ปีที่แล้ว

    ईनेपालका संचालित सर लाई सम्मान छ साथै तिका बाउजु लाई पनि मिथो माया साथ सलाम छ !

  • @mekhparajuli4491
    @mekhparajuli4491 2 ปีที่แล้ว +6

    अति सुन्दर 🙏💐धन्यवाद सम्पुर्ण टिम लाई साथै दिपावली को पनि हार्दिक मंगलमय शुभकामना !🙏

  • @phadindramagarmr3694
    @phadindramagarmr3694 2 ปีที่แล้ว +1

    Sarai majja aauxa syam Rana daju Ani Tika pun didiko git sunnalai❤️❤️🙏🙏

  • @jeetthapa3491
    @jeetthapa3491 2 ปีที่แล้ว

    Dhannebad tikaji ra syam ranaji duwaijanakopyaro madhur sursangam le manmugdh bhayo veri good

  • @krishnamalla3765
    @krishnamalla3765 2 ปีที่แล้ว +1

    म टीका बैनी को फ्यान परि धेरै राम्रो लाग्यो अनि श्याम भाइ को नि राम्रो छ ।

  • @loknathtimalsina4888
    @loknathtimalsina4888 วันที่ผ่านมา +1

    अति राम्रो गित शुभकामना ।

  • @shuvhachandrarai4372
    @shuvhachandrarai4372 2 ปีที่แล้ว +3

    लोक स्वोर किन्नरी उपाधि को हकदार टिका पुन हो भन्दा अन्याय नहोला,

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 ปีที่แล้ว +2

    Well done Sham Rana and Tika Pun So beautifull dohori I listen many times you two got amazing voice and greater tukka

  • @parkashpunmagar4634
    @parkashpunmagar4634 2 ปีที่แล้ว +1

    सारै राम्रो भाका रैछ रमाइलो लाग्यो टीका पुन र स्यामराना सर लाई मेरो सम्मान छ