live Dohori Syam Rana VS Mina Budhathoki गाउदा गाउदै स्टेजमै ढलिन मिना | Aalap Dohorighar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024

ความคิดเห็น • 1.7K

  • @DPtigerkaral
    @DPtigerkaral 6 ปีที่แล้ว +10

    जति live दोहिरी सुने पनि यो जस्तो अरु राम्रो नलाग्ने म मात्रै होकि अरु पनि छौ भने हाजिर गरौ है 💕💕💕

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 ปีที่แล้ว +5

    वाउ दामी छ आलाप दोहोरी श्याम सर मिनाको स्वर मिठो @ दमदार छ ।स्याङ्जाको श्याम सर ल है इज्जत राख्नु होला म पनि स्याङ्जाको परे सो,,,सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!

    • @madhudhakal2023
      @madhudhakal2023 6 ปีที่แล้ว

      mamadhi

    • @samirthapa1589
      @samirthapa1589 5 ปีที่แล้ว

      निक्कैनै रमाइलो भाका

  • @nabinmilanbohara
    @nabinmilanbohara 5 ปีที่แล้ว +17

    Tik tok मा भेटेर यता हेर्न आएको जति यति हजिर गरौत ठूलो पुरस्कार राखेका छौ 😅😅😆

  • @GBR2050
    @GBR2050 5 ปีที่แล้ว +15

    यो दोहोरी भिडन्तलाई दोहोराएर हेर्ने जति हाजिर हौँ त ❤️❤️❤️
    👇👇🙏🙏🙏

  • @bkashish1704
    @bkashish1704 6 ปีที่แล้ว +7

    अति मिठो भाका, शब्द नि घोचपेच उस्तै । अहिले दोहोरीमा भित्रिएको विकृतिलाई मात खुवाउने र सपथ सिकाउने यस्ता भाका अनि रचनाहरुको आवश्यक छ। धन्यवाद झलक दाजु अनि सम्पुर्ण टिमलाई ।।

    • @AalapStudio
      @AalapStudio  6 ปีที่แล้ว +1

      धन्यबाद भाइ

    • @krishnakc226
      @krishnakc226 6 ปีที่แล้ว

      thqs daju
      great job

    • @bkashish1704
      @bkashish1704 6 ปีที่แล้ว

      हजुरको मौलिकता सिर्जनाहरु सलाम छ दाजु, प्रगति गर्दै जानुस् ।

  • @Jkboss429
    @Jkboss429 5 ปีที่แล้ว +9

    भिम ब्रो ले ज्ञानु सिस लाइ मज्जाले लाइन मर्दै छन है ।मज्जा आयो जे होस

  • @piscesmagar6411
    @piscesmagar6411 5 ปีที่แล้ว +24

    टिकटकमा सुनेर यहाँ आएर हेर्ने जति एता हाजिर गर्नु😂😂

  • @omneupane9761
    @omneupane9761 5 ปีที่แล้ว +6

    जति सुनेनी नि धित मर्देन यो लोक दोहोरी सफलताको शुभकामना लोकदोहोरीका महारथि श्याम र मिनालाइ

  • @mohansubedi3616
    @mohansubedi3616 6 ปีที่แล้ว +6

    सारै राम्रो छ
    भिम पौडेल को र ज्ञेनु परियार क‍ो अाखा धेरै जुभे हजुर ।

  • @rajgurung434
    @rajgurung434 5 ปีที่แล้ว +6

    राम्रो छ धरै रमाईलो गरीयो स्याम जी को अदा चै धेरै मन, परो भेट्नु मन पो लायो

  • @lokmagar179
    @lokmagar179 5 ปีที่แล้ว +9

    श्याम राना र मिना बुढाथोकी एकदमै होनहार कलाकार हुन् दोहोरीका बादशाह हुन् हृदय देखि नै सम्मान गर्छु तर यो भन्दै गर्दा हाम्रो लोक संगित कता तिर जाँदै छ यसलाई पनि ख्याल गर्दिनु होला शब्द संयोजन एकदमै राम्रो छ तर परिवार संग बसेर सुन्न र हेर्न नमिल्ने खालको गित बनेको रैछ अलिकति दुखि छु म मात्रै त पक्कै होइन होला यो कुरालाइ अागामी दिनमा मध्यनजर गर्दिनुहोला

  • @himalpuri
    @himalpuri 5 ปีที่แล้ว +6

    २० देखि २५ मिनेट को बिचमा छ सबैभन्दा रमाइलो छ TikToK मा भएको पनि यसैभित्र पर्छ।

  • @rabbilmiya6528
    @rabbilmiya6528 6 ปีที่แล้ว +4

    दोहोरी दुबै को साह्रै मन पर्‍यो साथै गाउने शैली पनि ।
    श्याम को गाउने शैली ले पटक पटक हेर्न बाध्य बनायो ।

  • @chitrakc5762
    @chitrakc5762 5 ปีที่แล้ว +14

    TikTok बाट एता हाजिर हुनेले हात उठाम है !!

    • @mahabir6417
      @mahabir6417 5 ปีที่แล้ว

      ✋✋✋✋

    • @bhubuhan8251
      @bhubuhan8251 5 ปีที่แล้ว

      chitra kc ✋✋✋✋...

  • @AalapStudio
    @AalapStudio  4 ปีที่แล้ว +9

    मिठो कमेन्टको लागी सबै-सबैलाई धन्याबाद,तपाइ जहाँ हुनुहुन्छ कोरोना भाइरस बाट सुरक्षित रहनु होला । सबैलाई अत्यास त लागेको छ तर घर बाहिर बाहिर हिन्नु भनेको आफ्नै जीबनलाई धोका दिनु हो धैर्यता नै उपचार हो :- Jhalak Sangeetam

  • @pradipgurung3552
    @pradipgurung3552 6 ปีที่แล้ว +3

    अति नै रमाइलो र मिठो भाका र मिना र श्याम को घोच पेच झनै रोचक छ , जय अलाप दोहोरी परिवार !

  • @susmamukhiya6279
    @susmamukhiya6279 6 ปีที่แล้ว +4

    धेरै राम्रो छ ।यस्तो पो हो त घम्साघम्सि दोहोरि भनेको त

  • @ishworbagdas.ishworbagdes7482
    @ishworbagdas.ishworbagdes7482 5 ปีที่แล้ว +5

    अाहा कतिरमाईलाे दाेहाेरि हास्दा हास्दै 32 मिनेट गकाे पत्तै भयन जय गित जय सङ्गीत ! साउदि Al hasa साउदिबाट हेर्दै छु ! घर त धादिङ 🎶🎵🎧️🎤🎙️🎸🎺🎻🥁🎹☕️🍵🍔🥗🍲🥘🥞🍞🥐🍓🍍🍎🥝🍒🍑🍉🍇🍌🍋

  • @ChetanGharti
    @ChetanGharti 4 ปีที่แล้ว +8

    यहि गीत यस्तै विषय वस्तुमा यिनै कलाकार ईन्द्रेणीमा देख्न मन छ।लौन भौमान

  • @user-tu1gd1js5g
    @user-tu1gd1js5g 6 ปีที่แล้ว +4

    गाउँ घर समाजमा भएका घटनाक्रम लाई यथार्थ शब्दमा उतार्दा नराम्रो किन नसुनियोस् तर बास्तबिकता चाहिँ पक्कै हो। रमाइलो लाग्यो✌

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 6 ปีที่แล้ว +8

    आहा कति मिठो दोहोरी

    • @loksubedi2326
      @loksubedi2326 6 ปีที่แล้ว

      Tapai ko sarai man parxa dohori sury g

    • @khadkakapil8365
      @khadkakapil8365 6 ปีที่แล้ว

      honi hai syrya dai

    • @anusnehichhantyal85
      @anusnehichhantyal85 6 ปีที่แล้ว

      Surya Khadka Official अब सुर्य को दोहोरी हेर्ने मन छ यो स्टुडियो मा

    • @saritakali3385
      @saritakali3385 6 ปีที่แล้ว

      ferry raju pariyar dada ani tika didi lai lyaununa dada

    • @ayadalj354
      @ayadalj354 5 ปีที่แล้ว

      Surya Khadka Official ءىصكاحفىءظدطفساا

  • @balukwonegurung7547
    @balukwonegurung7547 3 ปีที่แล้ว +3

    श्याम र मीना को दोहरी को कुनै जवाफ छैन, दुबै लाई आउने दिन हरू मा यस्तै मिठो दोहरी को लागि शुभकामना छ, आलाप दोहरी का झलक संगितम जी लाई अझै धेरै बधाई छ ।

  • @tekbranaranamagar2081
    @tekbranaranamagar2081 5 ปีที่แล้ว +7

    जति हेर्दा सुन्दा पनि मन नभरिने दोहोरी छ सारै मन पर्यो

  • @arjuntimsina2011
    @arjuntimsina2011 6 ปีที่แล้ว +5

    लोक गित मन नपर्ने मान्छे पनि दोहोरि गित सुन्न थालेको छु दामि छ सुनेर इन्जोय गर्छु आज भोलि म पनि

  • @Ramesh_Gurung
    @Ramesh_Gurung 6 ปีที่แล้ว +3

    श्याम राना सर र मिना बुढाथोकी ज्यु को बेजोड प्रस्तुतिले मन छोयो।

  • @teznmagar
    @teznmagar 5 ปีที่แล้ว +5

    स्याम लाई मिना भारी भयो !!!!पहिलो पटक हेरेको मिना को दोहोरी गीत !!!शब्द हरु बबाल लाग्यो !ल बधाई छ !

  • @suryasunar4599
    @suryasunar4599 3 ปีที่แล้ว +3

    श्याम राना र मिना बुडाथोकि को स्वर राम्रो छ झलक संगीतमलाइ शुभकामना

  • @rajendrabk4432
    @rajendrabk4432 6 ปีที่แล้ว +4

    कलाकर भनेका त सचिकै दोहोरी गायक नै हुन के बबाल छ दोहोरी

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 6 ปีที่แล้ว +3

    जति सुन्छु तेतिनै रमाइलो लाग्छ आज सम्म ७ पटक हेरे

  • @NamasteAapkhola
    @NamasteAapkhola 5 ปีที่แล้ว +7

    धेरै राम्रो कार्यक्रम दोहोरी दुबै जानाको मिठो स्वर छ आजको यो रमाइलो धेरै मन परो सधै यस्तै रमाइलो कार्यक्रम लिएर उपस्थित हुनु होला सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ 🙏

    • @BihaniTv
      @BihaniTv 4 ปีที่แล้ว

      hor yo heram.
      th-cam.com/video/DbP4WUGDBA4/w-d-xo.html

  • @padamshrestha1887
    @padamshrestha1887 4 ปีที่แล้ว +9

    मिना बहिनी को र श्याम भाइ को माटो काटी चपरी आलि मा यो गित जति सुन्दा पनि धिक मर्दैन हो

  • @tejaskhadayat.7975
    @tejaskhadayat.7975 5 ปีที่แล้ว +5

    आहा कति राम्रो गित जति सुनेनि न अगाउने भो

  • @ramjeesharma9558
    @ramjeesharma9558 6 ปีที่แล้ว +4

    दोहोरी गायनमा मिना बुढाथोकी र स्याम राना जि को अति राम्रो लाग्यो

  • @rabinrainrabinain8129
    @rabinrainrabinain8129 5 ปีที่แล้ว +3

    दोहोरी सारै राम्रो लाग्यो सबै भिडियो हेरे श्याम भाइ र मिना बैनी को धन्यवाद आलाप दोहोरी युनिट लाई🌹🌹🌹🌹🌹🌹🌹😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁

    • @ayadalj354
      @ayadalj354 5 ปีที่แล้ว

      Rabinrain Rabinain 👌👌👌👌👌👍👍👍👍

  • @pubglife7130
    @pubglife7130 5 ปีที่แล้ว +9

    Tiktok maw sunnarw aaunu bako jati aata 😍🙌🙌

  • @khadkadilipdass8159
    @khadkadilipdass8159 6 ปีที่แล้ว +3

    एक्दम झकास छ गीत .येस्तै येस्तै लोक दोहोरी गाउनुस। मलाई येस्तै मन पर्छ बधाई छ गायेक कलाकार हरुलाइ

  • @samirsharma99
    @samirsharma99 6 ปีที่แล้ว +3

    धेरै मिठो लय शब्दमा बनेको गित जति सुन्यो उति सुन्न मन लाउछ क्यारौ होला लौन
    शंकर तिमल्सिना हाल कुवेत है

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 5 ปีที่แล้ว +4

    झिल्के स्याम ब्रो कडा यार कडा! मिना दिदी कति सुन्दर,मिठो मुस्कान छ बोली ,हाँसेर गाउने।💕💕

  • @Subasna.nagarkoti
    @Subasna.nagarkoti 4 ปีที่แล้ว +7

    हे यो संग नि के नाता जोड्ने हो
    बिहे गर्दैनन बिगार्दै छाड्ने हो.🎅🎅🎅....👌👌👌

    • @user-rh9ln3fj4c
      @user-rh9ln3fj4c 4 ปีที่แล้ว

      😁😀😆😆😀

    • @user-rh9ln3fj4c
      @user-rh9ln3fj4c 4 ปีที่แล้ว

      हे यो संग नि के नाता जोड्ने हो बोहे गर्दैनान बिगार्दै छाड्ने हो😀😀

  • @puskarsharma1021
    @puskarsharma1021 5 ปีที่แล้ว +9

    Tiktok मा भाइरल भएपछि खोज्दै हेर्न आउने यता

    • @keshabkumar9545
      @keshabkumar9545 5 ปีที่แล้ว

      मो हो ब्रो

    • @alexmagar3356
      @alexmagar3356 5 ปีที่แล้ว

      Shym Dai ko has0(smile)viral vakoo xa tiktok ma haaaa sanchaiii hunuhunxaa vanyaa

  • @shikshyashreesmagar3140
    @shikshyashreesmagar3140 5 ปีที่แล้ว +6

    Tik tok ma sunepoxi youtube ma khoji khoji hereko
    Dherai ramro xAaa,

    • @smritithapa5231
      @smritithapa5231 5 ปีที่แล้ว

      mo pani sem ho tiktok ma hererw khoji khoji hereko.😂😂

  • @somgurung3326
    @somgurung3326 ปีที่แล้ว +2

    मिनात मेरो मन पर्ने गायक हो । तर यहात श्याम पनि रहेछ मिनालाइ टक्कर दिने । रमाइलो लाग्यो यो गीत सुनेर

  • @kulbahadurpun2189
    @kulbahadurpun2189 5 ปีที่แล้ว +8

    मीना हजुर्ललाइ धेरै धेरै शुभकामना छ

  • @mohanpaudelshirish2227
    @mohanpaudelshirish2227 5 ปีที่แล้ว +3

    यो गीतको किलिप टिक टक मा सर्बादिक हिट भयको छ। राम्रो दोहोरी लागो श्यामको त स्वर राम्रो छ। मिना जि को स्वर अति राम्रो लागो अरु गीत पनि सुन्न पाउ मिना जि को।

  • @RosanRiken
    @RosanRiken 5 ปีที่แล้ว +7

    Tik tok बाट भर्खर खोजेर हेर्दै छु ।

  • @deepaksunar7327
    @deepaksunar7327 5 ปีที่แล้ว +2

    समग्र अलाप रिकर्डिङ रोधिघर परिवार तथा सम्पूर्ण कलाकार हरूलाई धन्याबाद छ तर दोहोरि दरोहो

  • @lopchanprins5603
    @lopchanprins5603 6 ปีที่แล้ว +3

    अरु त त्यस्तै हो मलाई मिना बुढाथोकी को जवाफ दिने तरिका चाहि दामी लाग्छ 💕💕💕💋💋💋

  • @renukaacharya-6943
    @renukaacharya-6943 6 ปีที่แล้ว +3

    आनन्द आयो😁😀😀 लोक दोहोरि रमाइलोछ दुबैको प्रस्तुति । मिना दिदिको पेलाई सहि छ अझ

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 5 ปีที่แล้ว +5

    दोहरीत मलाईपनी धेरै मनपरेकोछ लाईभ दोहरीमध्देमा यो निकैचर्चामा आयको दोहरीहोला सायद

    • @ushapun7151
      @ushapun7151 5 ปีที่แล้ว

      I Dre I jeri

    • @ayadalj354
      @ayadalj354 5 ปีที่แล้ว

      Raj Kumar

    • @ayadalj354
      @ayadalj354 5 ปีที่แล้ว

      Raj Kumar صفسجذد

    • @ayadalj354
      @ayadalj354 5 ปีที่แล้ว

      Raj Kumar صعسخءحوءدىربضم

  • @swamiantarsopan1993
    @swamiantarsopan1993 5 ปีที่แล้ว +4

    "झिम झिम पानी परेको रात" ! यो टिम यहि भाका मा फेरि आउनु पर्यो लौन झलक जि हृदय देखि अनुरोध गरे !😍

    • @amritojha9167
      @amritojha9167 5 ปีที่แล้ว

      Shi ho jhim jhim Sarai man pare ko episode aru Ni ramroo xa but best tyoo episode

  • @mustangnepal1981
    @mustangnepal1981 6 ปีที่แล้ว +3

    अति राम्रो दोहरि तर किबोड भन्दा हार्मुनियम भको भय अति राम्रो हुन्थ्यो सर

  • @minathapa979
    @minathapa979 5 ปีที่แล้ว +3

    आहा कति मिठो स्वर मिना बुढाथोकीे हजुरको स्वरमा जादु छ😍

  • @padamrasaili9204
    @padamrasaili9204 5 ปีที่แล้ว +4

    मिना ज्यु को निको राम्रो छ स्वर अझै मेहेनत गर्दै जानु होला श्याम ज्यु भाको डाडो भो मिलाएर गाउनु होला

  • @kamalbc7316
    @kamalbc7316 4 ปีที่แล้ว +3

    सारै मन पर्यो यो भाका अनि लाइभ दोहोरी साथै आलप स्टुडियो को बाद्देबादन

  • @user-bi1cn8xq1u
    @user-bi1cn8xq1u 5 ปีที่แล้ว +9

    हाम्रो स्याङ्जालि ठिटो अनि दङ्गाली ठिटिको दम्दार दोहोरी बबाल लाग्यो कति हास्नु हो मत हासेरै मर्नेभए

  • @anandalamichhane
    @anandalamichhane 4 ปีที่แล้ว +4

    कडा दोहोरी Lock down मा repeat गरि हेरियो।

  • @user-wd7qy9nh3y
    @user-wd7qy9nh3y 5 ปีที่แล้ว +3

    हाम्रो लाफा श्याम अनि हाम्री छिमेकि नानी मिना को दोहोरी सारै राम्रो छ है

  • @raghavshrestha6754
    @raghavshrestha6754 5 ปีที่แล้ว +13

    Tik Tok here ra khojdai aaye ko thiye yrr mata akdamai ramro lagyo Tik Tok here ra Ko Ko aaunu vako Ho

  • @birendrakhadka9104
    @birendrakhadka9104 5 ปีที่แล้ว +5

    sarai ramro lagyo syam rana ji &mina ji ko dohari yesai gari heran pau sadhai

  • @kusumnegi670
    @kusumnegi670 5 ปีที่แล้ว +12

    टिकटक भन्ने मा सुन्याथे भर्खर पो हेर्दैछु😂😂😂😂

  • @sunilpokhrel3477
    @sunilpokhrel3477 5 ปีที่แล้ว +5

    tiktok ma sunyepaxi youtube ma na khoji maan naai manyena 😁 sarai ramailo dohori 😍

  • @dhrubakatuwal7517
    @dhrubakatuwal7517 5 ปีที่แล้ว +2

    धेरै मनपरेकाे भाका जतिसुनेपनि सुनाै झैलागने फेरि श्याम र मिना का लाेकल ठेट शब्दमा गायन वाअाे अाेoooooo।

  • @srstudio2775
    @srstudio2775 6 ปีที่แล้ว +3

    Raju Pariyar दाईको नया Episodeलेऊन पर्यो के।।

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 4 ปีที่แล้ว +7

    मलाई हेर्थेउ म तिम्रो भएना एलाई नहेर बेहोरा ठिल छैना माटो काटे चपरी आलि मा😁😀😁
    टर्काएनी डर छैना कत्ती योत मेरो पुर्खेउली सम्पती😀 माटो काटे चपरी आलिमा घिन्ताउ😍💕💕🌹🌹

  • @BindraMagar-pb1io
    @BindraMagar-pb1io 2 วันที่ผ่านมา

    Old is gold Jay nepali lok dohori lok parampara lok shanskriti 🎉

  • @maheshmagar9929
    @maheshmagar9929 5 ปีที่แล้ว +5

    यो सग नि के नाता जोड्नी हो
    बिहे गर्दैनन बिगार्दै छोड्नी हो
    चाहिँ एकदम राम्रो लाग्यो है🤣🤣🤗🤗

    • @user-ur9ek2vr3p
      @user-ur9ek2vr3p 5 ปีที่แล้ว +1

      हाहाहा मलाई पनि धेरै मन पछ

    • @maheshmagar9929
      @maheshmagar9929 5 ปีที่แล้ว

      @@user-ur9ek2vr3p 🤣🤣🤣🤣🤣

  • @pardipdhakal1285
    @pardipdhakal1285 5 ปีที่แล้ว +22

    tik tok ma sunayra yata aaunay jati hajir garam

  • @sureshrana1550
    @sureshrana1550 5 ปีที่แล้ว +4

    अति रमाइलो लायो म त उफ्रि उफ्रि नाछे😁😁😁😁😁😁

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +2

    दोहोरी भरीकै समाट दोहोरी ऐही छ धेरै दामी बजेको सुन्छ मदल बासुरी क्यासियो सबै धेरै धेरै बधाईछ यो दोहोरी संन चालकलाई

  • @yamunathapa2582
    @yamunathapa2582 5 ปีที่แล้ว +4

    Tiktok ma hereko ramro lagyo search gareko ta thakai Ayo ,,, ramro x

  • @rambahadurmagar2086
    @rambahadurmagar2086 5 ปีที่แล้ว +5

    मिना दिज्यु धेरै राम्रो छ।

  • @sumimagar8505
    @sumimagar8505 4 ปีที่แล้ว +6

    Syam ko ra meena ko fan vaye ho mata koko fan xan yeta like dim taw🙈😍😍😍😍

  • @pankajbhujel5996
    @pankajbhujel5996 5 ปีที่แล้ว +7

    जब जब टिक टक मा यो गित आउन थाल्यो तब मैले नि पुरै गित हेरें, निकौ रमाइलो लाग्यो

  • @AadityaRai1589
    @AadityaRai1589 5 ปีที่แล้ว +6

    Ma purbeli khasai teti lok geet sudina the tara yo dohory chahi 4 choti jati Hery sake rammro laggyo

  • @user-fi1cw1go2m
    @user-fi1cw1go2m 6 ปีที่แล้ว +4

    एक अर्काको खोल्याछौ पोल
    हुने बोल नहुने नबोल,,
    माटोकाटि चपरि आलीमा..
    अझै बढि अब पोल नखोल
    परौलानि दर्शक को गालिमा।।।
    असाध्दै राम्रो मौलिक ठेट शब्द भित्रको मीठो संयोजन ।

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 5 ปีที่แล้ว +4

    श्याम राना राम्रो गाएक हुन ! साथै मिना बैनी पनि !!

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 ปีที่แล้ว +2

    जति हेरियो उति हेरौ हेरौ लाग्ने गित😍😍💞💞🌹🌹 धेरै धेरै बधाई छ सम्पुर्ण लाई धन्यवाद 😍😍💞🌹🌹🌹 चैत चैत

  • @khagendrasirpali5553
    @khagendrasirpali5553 5 ปีที่แล้ว +3

    बिमला र ज्ञानु को कस्तो मिठो मुस्कान 😍😍😍😍

  • @kulbahadurpun2189
    @kulbahadurpun2189 5 ปีที่แล้ว +4

    दुबैको जोदी राम्रो छ र तेसैमा पनि भाकात यतीराम्रो छ

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 4 ปีที่แล้ว +4

    कति सुन्नु जति सुने पनि धितै मर्दैना😍🌹🌹💕💕

  • @amritofficial8848
    @amritofficial8848 5 ปีที่แล้ว +2

    एकदम राम्रो लाग्यो दोहोरी। यो कार्यक्रम अझै राम्रो हुदै जाओस शुभकामना ।

  • @user-mn6xp8yg5p
    @user-mn6xp8yg5p 5 ปีที่แล้ว +13

    Tik tok ma viral bhako bhayera TH-cam search garne jati yeta hajir garum hai!😂😂

    • @kushummalla7396
      @kushummalla7396 5 ปีที่แล้ว +1

      Nabin Shrestha haha maile ni tehi vayera hereko maile ni act gareko xu tiktok maa 🤣🤣

    • @sumanmagar5078
      @sumanmagar5078 5 ปีที่แล้ว

      ma sir

    • @cmagurung4728
      @cmagurung4728 5 ปีที่แล้ว

      Ma pani

    • @user-mn6xp8yg5p
      @user-mn6xp8yg5p 5 ปีที่แล้ว

      @@kushummalla7396 ho ra? Aba kasari herne tyo chai?!

  • @laxmansunar1385
    @laxmansunar1385 4 ปีที่แล้ว +3

    आज फेरि सुन्दैछु बरै😍😘😘😘😍🙏🇳🇵

  • @ramlamichhane2228
    @ramlamichhane2228 5 ปีที่แล้ว +7

    यी गित एक टुक्का #टिकटक #Tiktok मा सुनेर म यता पूरा सुन्न आएको हो ....
    20:32 मा

    • @mahabir6417
      @mahabir6417 5 ปีที่แล้ว

      सेम मपनि हहाहा

  • @rawmeshbaglung7893
    @rawmeshbaglung7893 5 ปีที่แล้ว +2

    अत्यन्तै रमाइलो दोहोरी सफलता को सुभकामना

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 5 ปีที่แล้ว +3

    श्याम जी लाई मिनाले बेसरी पेल्नुभएको छ।सारै राम्रो छ!

  • @ritaratna1505
    @ritaratna1505 4 ปีที่แล้ว +4

    जति हेरेपनि मन नभरिने यो गित सारै मन पर्छ

  • @Simana231
    @Simana231 5 ปีที่แล้ว +4

    Time thorai vayo sarai mitho dohori Aalap ko best dohori

  • @kaalinanu9224
    @kaalinanu9224 5 ปีที่แล้ว +4

    बाँसुरी बजाउने केटा is Love 😊😘😘😍😍

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 5 ปีที่แล้ว +3

    अतिनै रमाइलो गित हरेक काे मुखमा अहिले सालकाे पात पछि यहि गित झुन्डेकाे छ ( केटिहरुकाे मुखमात बिहे गर्दैनौं बिगार्दै छाेड्नेहुन

  • @debendradumre9552
    @debendradumre9552 5 ปีที่แล้ว +21

    Tik tok बाट आएको जति एता है

  • @rajeshgurung6295
    @rajeshgurung6295 5 ปีที่แล้ว +3

    श्याम राना को राम्रो छ 🙏🙏तैपनी भिम पौडेलले गाइदेको भए उत्तम हुन्थ्यो🙏🙏🙏

  • @biplovthapamagar1072
    @biplovthapamagar1072 5 ปีที่แล้ว +2

    मिना दिदीको अत्यन्तै राम्रो दोहोरी प्रस्तुति ।।

  • @kamalgurung3730
    @kamalgurung3730 5 ปีที่แล้ว +1

    dherai ramro dohori shyam vai ra mina baini💓 ani all team lai many2 thanks 👌👏

  • @DURGABC
    @DURGABC 6 ปีที่แล้ว +3

    राम्रो लाग्यो बधाई छ ।

  • @yangjisherpa3242
    @yangjisherpa3242 5 ปีที่แล้ว +5

    Wow so nice song mina di n syam da 10 12 choti heri sake feri herdai xu 😘😘😍😍😍

    • @srishtisaru9165
      @srishtisaru9165 5 ปีที่แล้ว +1

      Temi pani ramri xao

    • @yangjisherpa3242
      @yangjisherpa3242 5 ปีที่แล้ว +1

      Haha hrw hjr tq

    • @srishtisaru9165
      @srishtisaru9165 5 ปีที่แล้ว +1

      @@yangjisherpa3242 I'm very good thanks what about you?

    • @srishtisaru9165
      @srishtisaru9165 5 ปีที่แล้ว

      @@yangjisherpa3242 sorry I'm man bahadur saru

    • @yangjisherpa3242
      @yangjisherpa3242 5 ปีที่แล้ว +1

      @@srishtisaru9165 ramri bandinu bako ma

  • @premmagar7734
    @premmagar7734 5 ปีที่แล้ว +2

    कति रमाइलो दोहोरी लास्टै मन् पर्यो

  • @vishnurana2597
    @vishnurana2597 4 ปีที่แล้ว +1

    निकै धेरै राम्रो भएकोछ योगीत सबै कलाकारहरुलाई शुभकामनाएं छ

  • @khadkatej3895
    @khadkatej3895 4 ปีที่แล้ว +7

    अरु सबै राम्राे तर ब्यबस्थापन अलि कति नमिले काे हाे कि

  • @lifeofsrijana4585
    @lifeofsrijana4585 5 ปีที่แล้ว +3

    गाउने केटा देखेर हास उठ्यो😂😂😂😂राम्रो लाग्यो दिदिको शब्द हरु