सुर्खेती र लम्जुङेको दोहोरिमै पर्यो टक्कर | Raju Pariyar VS Tika Pun | Dada ghare saili

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • सुर्खेती र लम्जुङेको दोहोरिमै पर्यो टक्कर | Raju Pariyar VS Tika Pun | Dada ghare saili
    #Tikapun #Rajupariyar #Dadagharesaili #livedohori2022 #manakamanarodhighar
    ==========================
    🎼 Manakamana Rodhi Ghar : Part-11
    =======================================
    Lead Singer:
    🎤 Raju Pariyar
    VS
    🎤 Tika Pun
    =======================================
    Musician Team :
    ♬ Sarangi : Hemraj Gandharva
    ♬ Keyboard : gem sameep
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Deepak Sameep
    ♬ Madal : Kumar Lamichhane
    ♬ Octapad : Pritam Magar
    TechnicalTeam :
    🎥 Camera
    🎥 Mahesh Mahara
    🎥 uddav Mahara
    🎥 Krishna BC
    🎥 Edit :
    🎥 Bishal Nath Yogi [ 9823482824 ]
    ♬ Recordist : Bhupendra Sunar
    ♬ Mix : Samit pariyar
    Manakamana Rodhi Ghar Official 2022
    Studio Gangabu Chowk
    All rights of this video are with Manakamana Rodhi Ghar
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!

ความคิดเห็น • 574

  • @bhagwatikarki5809
    @bhagwatikarki5809 2 ปีที่แล้ว +14

    आहाकति मिठो दोहोरि गिद बधाई छ बिशेस टिका राजु लाई🌹🌹🌹🌹👌🏾

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @lashmankumar1565
    @lashmankumar1565 2 ปีที่แล้ว +18

    राजु दाजु अनि टीका दिदी को म ठुलो friend हो तर सुनेर आनन्द आउँछ बिजि भय पनि हेर्न र सुन्न चाहिँ छटउदैन बधाइ छ दाजु अनि दिदिला

    • @TikaPun
      @TikaPun 2 ปีที่แล้ว +1

      धन्यवाद 🙏

  • @VikramSingh-fh3tr
    @VikramSingh-fh3tr 2 ปีที่แล้ว +3

    लोक दोहोरी का राजा राजु परियार र टिका पुन दिदिक‍ो अावाज सारै नै मन पर्छ

  • @somshmagar896
    @somshmagar896 ปีที่แล้ว +1

    जति सुन्यौं उती राम्रो लाग्यो आजको दोहोरी टीका पुन र राजु बेस्ट ❤❤❤

  • @tenzingbhutia955
    @tenzingbhutia955 2 ปีที่แล้ว +3

    Tika pun Dee hajur kati ramri hww ❤️❤️swar poni kati swt ❤️❤️....

  • @Naresh658
    @Naresh658 2 ปีที่แล้ว +10

    वहा वहा टिका पुनजी र राजुजीको शब्द शब्दमा मर्मस्पर्शी तरङ्गहरू ॥ दुबै जनालाई सल्यूट यो नेपालीको 👍👏👏👏♥️

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @rathansinghsingh789
    @rathansinghsingh789 2 ปีที่แล้ว +7

    तपाईं दुई जना ले जिस्किदै दोहोरी गीत गाएको खुबै मन पर्छ धन्यबाद छ हाम्रो देशका गहना दुवै लाई

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनुस ल

  • @pardasikanchamahendra294
    @pardasikanchamahendra294 2 ปีที่แล้ว +4

    Super Raju Dada Tika diju God bless both of you.

  • @subashbogati4225
    @subashbogati4225 2 ปีที่แล้ว +5

    गाउलेनि दिदी राजु दादा 👍️👌❤️❤️😊🙏🙏

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 ปีที่แล้ว +35

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +2

      मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनुस ल

    • @surajsaudi4235
      @surajsaudi4235 2 ปีที่แล้ว

      ​@@manakamanafilms ❤🎉

  • @nilosti9586
    @nilosti9586 2 ปีที่แล้ว +10

    लिजेन्ड हरु को दोहोरी सुन्दा नै।मजा आउनि

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +5

    अति सुन्दर र प्रेमील प्रस्तुति रहेको सारै मीठो दोहोरी ! हरेक शब्द एक अर्काप्रति आत्मीयभावले समर्पित रहेको यो लोकदोहोरी बिछट्टै मीठो लाग्यो ! यो दोहोरीले नेपालको बिभिन्न भू-भाग र नदीनालालाई पनि आत्मीय भावमा जोडेको छ, अति नै सुन्दर र सटिक शब्द संयोजन छ । गीतै सुन्दा यो मेरो देश र मेरै मुटुको गीत हो भन्ने भाव पैदा हुन्छ ! सारै प्रेमील भावमा सलल्लै बहेको यो दोहोरी जति सुन्यो उति मीठो लाग्छ । भाका र स्वर पनि औधी मीठो ! यति मीठो लोकदोहोरीको लागि लोकस्वर सम्राट राजु परियार तथा चर्चित लोकगायिका टीका पुनलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! संयोजनका लागि मनकामना रोधीघरप्रति हार्दिक नमन् तथा आभार !!

  • @himgurung7730
    @himgurung7730 2 ปีที่แล้ว +6

    राजु परियार र टीका पुन को दोहोरी सधैं सुनी रहु जस्तो लाग्छ ।

  • @Anticorr318
    @Anticorr318 2 ปีที่แล้ว +10

    आम्बो टिका पुनको स्वर चाहिं मान्नै पर्छ ! म त लठै परे !मान्छे जति राम्री छ,त्यो भन्दा बढी स्वर राम्रो छ !

    • @TikaPun
      @TikaPun 2 ปีที่แล้ว +1

      Thank you

  • @bodhikapandey5523
    @bodhikapandey5523 2 ปีที่แล้ว +4

    kati ramri ho tika di ni sowr testai ramro sarai ramro x tika ra raju na pare .

  • @prembiswa404
    @prembiswa404 2 ปีที่แล้ว +15

    राजु परिवार स्वर सम्राट नाईस

  • @dineshkumarrawal4381
    @dineshkumarrawal4381 2 ปีที่แล้ว +8

    आहा दोहोरी राजा रानी सर्‍र हुर्‍र

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 ปีที่แล้ว +2

    राजु र टीका नानिको सार्है जुझारु दोहोरी ।।

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +1

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @jiddilama8595
    @jiddilama8595 ปีที่แล้ว

    टिका पुन दिदि काे स्वर तथा दाेहाेरि गितहरु सार्है मन पर्छ।

  • @gurungdil2250
    @gurungdil2250 ปีที่แล้ว +2

    दुबैजना उत्कृष्ट सारै मीठो गित

  • @palsah9302
    @palsah9302 2 ปีที่แล้ว +4

    राजु दाइ भने को राजु नै हो king

  • @robingurung661
    @robingurung661 2 ปีที่แล้ว +15

    नबुझ्नेलाई घरछेउमै पैरोछ , बुझ्नेलाई योगित अति गैरोछ ! धेरै धेरै धन्यवाद भाइ र बहिनी लाई यस्तो मीठो शब्द र सोर सधैं सुन्न पाओस कला र गला भनेकै यहिनैहो ।

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +2

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @bishantyt53
    @bishantyt53 2 ปีที่แล้ว +1

    टीका दिदी राजु दाइ को दोहोरी एक्दम मन पर्छ उच्च संमान छ्🎤🎤🎵🎵

  • @ramneupane6712
    @ramneupane6712 2 ปีที่แล้ว +12

    मलाई त सारै दामि लाग्यो हजुर हरुलाई कति मन पर्यो यता आउनुस हई सारै मन परेको भाका मा राजु दाईको भ्वाईस टीका दिदी को आवाज सुन्न पाउँदा सारै आनन्द आयो

  • @krishnakhadka277
    @krishnakhadka277 2 ปีที่แล้ว +10

    मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद

  • @dktamang729
    @dktamang729 2 ปีที่แล้ว +4

    I love this song between raju dai and tika pun ddjiu Namaste

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @roshanrizal8760
    @roshanrizal8760 2 ปีที่แล้ว +21

    साह्रै मिठो भाकामा dohori, टिका पुन झन् हसिलो दोहोरी गायक । damiiiii dohori

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +2

      मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनुस ल

    • @yamkumarigurung9962
      @yamkumarigurung9962 2 ปีที่แล้ว

      @@manakamanafilmsl

    • @padamkumarimalla9790
      @padamkumarimalla9790 2 ปีที่แล้ว

      @@manakamanafilms ]]]]¿¿¿ बनऽो

  • @Jhamka-Jm2
    @Jhamka-Jm2 6 หลายเดือนก่อน +1

    लोक दोहोरी को स्वार सम्राटनि टीका दिदिलाई माने 🙏🙏🙏🙏🙏💥💥💥💥

  • @JeetSingh-vh5jy
    @JeetSingh-vh5jy 2 ปีที่แล้ว +21

    टीका दीदी को स्वर राम्रो राजु परियार दाई झन् कुरै गर्न पर्दैन हाँसो त दुबै जना को एक दम दामी छ सफलता को शुभकामना छ 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏👏👏👏

  • @prashantadhikari1173
    @prashantadhikari1173 2 ปีที่แล้ว +5

    Kati mitho swor Raju dai ko

  • @baburambikal9642
    @baburambikal9642 2 ปีที่แล้ว +3

    Aaha mitho dohori sunna paiyo aananda aayo

  • @ratangm482
    @ratangm482 2 ปีที่แล้ว +2

    आहा क्या मीठो दोहोरी सुनेर ढितै नमर्ने👏👏👏👏👏

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 2 ปีที่แล้ว +3

    Aaha kate mito dhori badhaixa raju dada tika sis hajur haru lae

  • @anishkarki7368
    @anishkarki7368 2 ปีที่แล้ว +5

    धेरै राम्रो लाग्यो स्वर को त के कुरा गर राजु दाइ टीका दिदी को wow👍️👌🙏

  • @kiranbahadurgurung12
    @kiranbahadurgurung12 2 ปีที่แล้ว +34

    आहा! अति राम्रो टिका दिदी राजु दाजु हजुर हरुको सब्द को खानी तेसै म टीका दिदी को हासो नै सारै मिठो अजै धेरै धेरै सफलताको शुभकामना ! 💐💐👏👏🙏🙏🙏

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +2

      मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनुस ल

    • @krishnamayagiri3164
      @krishnamayagiri3164 2 ปีที่แล้ว

      0pp

  • @punamduwadi5576
    @punamduwadi5576 2 ปีที่แล้ว +3

    Wow wow super nice dohori aajko kati mitho sor Dubai janako . Lok sor Samrat lok dohori king Raju Pariyar dai lai yo geet gaaunu vako herne rahar aaj pura vayo tehi mathi baristha lok dohori gayika Tika dd pani kati suhayeko ho sor yo geet ma aaha dami prastuti 🥰🥰🥰🥰 congratulations to all team members 🥰😍😍😍😍. Aba Lok dohori gayika Shila dd ra lok sor Samrat lok dohori king Raju Pariyar dai lai feri vidaunu hai 🥰🥰🥰🥰 aagami dinma pani yestai dohori haru aawos 🥰🥰🥰🥰

  • @kumarithakuri197
    @kumarithakuri197 2 ปีที่แล้ว +14

    वा क्या दाबी दोहरी को चोट सारै रमाइलो भो सुनेरनै धन्यवाद दुवै लाई ल राजु भाई को सब्द ले मुटू नै छेड्छ है 👍👍🌹🌹❤❤🙏🏻🙏🏻🤩🤩🤩

  • @rupeshkumardoney1099
    @rupeshkumardoney1099 2 ปีที่แล้ว +1

    wau yo honi ta dohoriko mithash raju dai ra tika dijuko voices sarai ramro

  • @riteshsaru7384
    @riteshsaru7384 2 ปีที่แล้ว +2

    आयो आयो लोकदोहोरीको राजा रानी दामी धेरै मन् पर्ने गायक गायिका राजु दाई र टिका दिदी

  • @ghimiredipak1878
    @ghimiredipak1878 2 ปีที่แล้ว +2

    आहा अति राम्रो गित टिका को र राजु को अतेन्तै सुन्दर आवाज का धनी हुन सारै रमाइलो लाग्यो सबै टिम लाई बधाई छ

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @arunff4865
    @arunff4865 2 ปีที่แล้ว +8

    Very nice 👍👍 congratulations 🎉👏

  • @arjunbahadur9113
    @arjunbahadur9113 2 ปีที่แล้ว +6

    दोहोरी को राजा रानी wow

  • @madanmagar8890
    @madanmagar8890 2 ปีที่แล้ว +7

    आहा कति मीठो स्वर तेसैमा धेरै राम्रो गित ♥️♥️

  • @mailekesai1407
    @mailekesai1407 2 ปีที่แล้ว +11

    धेरै धेरैई मिठो गित छ 👌👌👌👌👌👌👌

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनुस ल

  • @gopalgurung4227
    @gopalgurung4227 2 ปีที่แล้ว +2

    अति उत्कृष्ट दोहोरी भाइ बैनिको।

  • @ramitalama6381
    @ramitalama6381 2 ปีที่แล้ว +45

    Raju दाइ र दिदिको आवजमा सरै मन पर्यो♥️उहाँ हरुको गित एउटा पनि छुताउने गरेको छैन

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +2

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

    • @aleram9802
      @aleram9802 2 ปีที่แล้ว +2

      प्रेम होस् त यस्तो पो जोडी को प्रस्तुति मा जहाँ आहा लोक पारखिको मन मन मा बास सदासदा रहोस् मलाई सार्है मन पर्ने जोडी हो!

    • @superace2047
      @superace2047 2 ปีที่แล้ว

      @@manakamanafilms 👸 w7w7w7w7eq7eeww7eq7w7eq74e7ww7w7w77w7ww7a77w7w7w7w77eew7eew7ewewqueue eeeeeeeeeeeeeeeeweeweeeeweer5er5eee5e555ee55ee55eereeeeere5e55e55r55e5re455eer555e555ree5e5e5eeeeee55eeee5r55e5er55e5e5e55e5re5e55e5e5r4e44eee4eweee4eewew7w77qea

    • @sangamchhetri9969
      @sangamchhetri9969 2 ปีที่แล้ว

      @@manakamanafilmsbhbbb 6g

    • @sandhyamagar2245
      @sandhyamagar2245 2 ปีที่แล้ว

      Eh

  • @tejkala5642
    @tejkala5642 2 ปีที่แล้ว +12

    Maha gayak swor samrat raju pariyar.

  • @bedanaraee7540
    @bedanaraee7540 2 ปีที่แล้ว +24

    दोहोरिको सर्बोत्कृष्ट र अनुसासित गायक गायिका अति मिठो दोहोरि।

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +2

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @indrakumar9324
    @indrakumar9324 2 ปีที่แล้ว +5

    दुबै जनाको पहिलो शब्दले नै मन छोयो।।। बाकी हेर्दै छु।।।
    नमस्ते सबै जनालाइ🙏🙏🙏

  • @rangabahadurkasera9728
    @rangabahadurkasera9728 2 ปีที่แล้ว +3

    waw my fevourite singers nd fevourite song

  • @suryabahadur522
    @suryabahadur522 3 หลายเดือนก่อน

    कति मिठाे गित गायको गाउन पनि बरैनी।जति सुन्यो सुनौ सुनौ लग्ने गित।

  • @balurana6057
    @balurana6057 2 ปีที่แล้ว +2

    Dami lagx raju dai ra tika dd ko githaru

  • @manojkumal7592
    @manojkumal7592 2 ปีที่แล้ว +2

    आहा कति राम्रो स्वर दुबै को जति सुने पनि सुनि सुनि रम जस्तो , छ नि

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +1

    टिका बहिनिको स्वर साह्रै राम्रो लाग्छ

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      धन्यवाद सम्पूर्णमा यो मिठो साथ र Support को लागि मिठा मिठा गीत संगीत हेर्नलाई हाम्रो TH-cam च्यानल लाई SUSCRIBE गर्नु होला !

  • @nudrajpanthi8846
    @nudrajpanthi8846 2 ปีที่แล้ว +3

    यस्तो पो दोहोरी ,दुबैको स्वर कति मिथो।

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @kamalrana2127
    @kamalrana2127 2 ปีที่แล้ว +1

    eakdam dami mero best kalakar raju daju

  • @AmbikaKunwar-k8n
    @AmbikaKunwar-k8n 2 หลายเดือนก่อน

    स्वर सम्राट राजु परियार सर, टिका बहिनी नमस्कार दुवैजना लोकगीतका सम्राट नै मान्नुपर्छ। दुवैजनाले दुवैजनाले लोकदोहोरीलाई उज्यालो बाटोमा लैजाँदै जानुपर्छ, दुवैजनाको प्रगतिलाई शुभकामना छ।

  • @junparkashrukmelijunparkas834
    @junparkashrukmelijunparkas834 2 ปีที่แล้ว +2

    Raju sir ani tika pun lai salam xa git vhaneko yasto hos

  • @mekhbahaduradhikari3300
    @mekhbahaduradhikari3300 2 ปีที่แล้ว +2

    Verigood tapaiharuko geet atinai ramrolyo thankyou Raju and talkapun ma

  • @bajjiragri9139
    @bajjiragri9139 2 ปีที่แล้ว +3

    सानदार दोहोरी मुम्बै बाट हेरेकोछु

  • @chandrabahadurtimilsina6193
    @chandrabahadurtimilsina6193 2 ปีที่แล้ว +5

    Sarai mitho geet🎈🎊🎉🎁👏

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @AsdAsd-wk9nk
    @AsdAsd-wk9nk 2 ปีที่แล้ว +3

    स्वरका धनी गायक गाईका लगायत सबैलाई सम्मा छ

  • @shambhushrestha6021
    @shambhushrestha6021 2 ปีที่แล้ว +15

    Wow superb song👌👍

  • @BajjirAgri
    @BajjirAgri 5 หลายเดือนก่อน

    आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु

  • @ParbalRokaya
    @ParbalRokaya 4 หลายเดือนก่อน

    धेरै मिठाे स्वारका धनी राजु दाइ र दिदी टिका

  • @thakaliamrit3
    @thakaliamrit3 2 ปีที่แล้ว +2

    Raju ra tikka ko dohori Kati ramro aha

  • @acharyagopal3448
    @acharyagopal3448 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ बधाई छ

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      धन्यवाद सम्पूर्णमा यो मिठो साथ र Support को लागि मिठा मिठा गीत संगीत हेर्नलाई हाम्रो TH-cam च्यानल लाई SUSCRIBE गर्नु होला !

  • @DeepMusic50
    @DeepMusic50 2 ปีที่แล้ว

    दोहोरि का राजा रानि दाजु दिदि लाई सम्मान छ

  • @lokmanibasnet5750
    @lokmanibasnet5750 2 ปีที่แล้ว +2

    Very nice live dohori thank you so much

  • @kamansinghghale5911
    @kamansinghghale5911 2 ปีที่แล้ว +1

    Mero sabai bhanda manparne mero Pyaro Raju Dai ani sarai manparne pyari Tik Pun didi 🙏🙏 my 2 lok geet favorites

  • @RazSimple
    @RazSimple 2 ปีที่แล้ว +20

    टिका दि को हाँसो नै मिठो राजू दाईको शब्द।।।।स्वरको कुरै नगरम💞💞💞💞

  • @Babu.bk1
    @Babu.bk1 2 ปีที่แล้ว +1

    Tika pun sanga dohori gauda raju pariyar ko xuttai energy xuttai expression hunxa. So i liked tika nd raju.

  • @rudrakhadka7333
    @rudrakhadka7333 2 ปีที่แล้ว +1

    Raju sir is my best singer's

  • @parbinpun5375
    @parbinpun5375 2 ปีที่แล้ว +2

    Mah sano Huda ko crush ho tika pun😍💓❤️aile pni ekdam man parx lop garum garum jasto🌹🌹🌹

  • @bishnubahadurtamang2976
    @bishnubahadurtamang2976 2 ปีที่แล้ว +3

    dohori sangsangai mitho hasoko pani fan ho hai..outstanding

  • @meghbahadur8640
    @meghbahadur8640 2 ปีที่แล้ว +1

    Yo geetko lay ra sabda ekdam best.

  • @sudarshannepal2663
    @sudarshannepal2663 2 ปีที่แล้ว

    आहा क्या राम्रो ....यो गीत को भाका नै राम्रो ,झन् राजु दाई र टिका दिज्जु को सुमधुर आवाज .....यो भन्दा अरु के चाहियो .......

  • @shivakari3410
    @shivakari3410 2 ปีที่แล้ว +1

    Jati sune pani sunu sunu lagni, aaha Kati ramro dohori ❤️❤️❤️💥🎈🎈🙏

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @raihari6110
    @raihari6110 2 ปีที่แล้ว +2

    Dubi Jana lok gitko king safltako subhakamna

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +4

    आहा अति नै मिठो रमाइलो आहा

    • @kailashshrestha5247
      @kailashshrestha5247 2 ปีที่แล้ว +1

      अाहा कति सुन्दर प्रसुति हजुरु मत सुनिराकाेछु है 🙏🙏🙏👍️👍️😍😍❤️🌹🌹

  • @shankarthapaofficealchanne3783
    @shankarthapaofficealchanne3783 2 ปีที่แล้ว +1

    स्वर समराट दुबै राजु दाइ र दिदि टिका

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      धन्यवाद सम्पूर्णमा यो मिठो साथ र Support कि लागि मिठा मिठा गीत संगीत हेर्नलाई हाम्रो TH-cam च्यानल लाई SUSCRIBE गर्नु होला !

  • @keshgurung6973
    @keshgurung6973 2 ปีที่แล้ว +2

    कति रमाइलो गरी गाएको दोहोरी टीका र राजु दा सारै रमाइयो 👌❤️

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनुस ल

  • @rameshpariyar781
    @rameshpariyar781 2 ปีที่แล้ว +7

    Lamo samaye paxi feri aaja lokpriye jodi hasti ko live dohori herne sunne mouka milyo teipani bahucharchit lokpriye vaka ma original vocal Swaurup Raj Ji ra Laxmi ji ko vayeni aaja live vocal Aadarniye Daju Raju Pariyar jiu ra Tika Pun jiu ko vocal ma ni nikai mitho ramro lagyo.

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว

    अाहा कति राम्रो दाेहाेरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई

  • @anilthapa1640
    @anilthapa1640 2 ปีที่แล้ว +3

    Wow so lovely song dohori raju sir and tika g 🙏🙏🙏💋

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @tulnarayan9459
    @tulnarayan9459 2 ปีที่แล้ว +7

    लोकदोहोरीको राजा लोकस्वरसम्राट राजु दाई र टिका जी को दोहोरी एकदम राम्रो फेरि आर्को पनि सुन्न पाइयोस् यहि आपेक्षा छ मेरो।
    💐💐💐💐💐💐💐💐💐

  • @motikadel9387
    @motikadel9387 2 ปีที่แล้ว +1

    tikasanu love you😙😙

    • @ishanthapa5739
      @ishanthapa5739 2 ปีที่แล้ว +1

      No tika sanu.. She is tika pun🙏

  • @jibarajnepal1917
    @jibarajnepal1917 2 ปีที่แล้ว +1

    sarrae ramro dohori

  • @bhaktamagar8793
    @bhaktamagar8793 2 ปีที่แล้ว +34

    टीका दिदी स्वर कति मीठो छ।। राजु दाइको त कुरै नगरौ।। सबैलाइ सम्मान छ

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +3

      मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनुस ल

    • @mishankandel304
      @mishankandel304 2 ปีที่แล้ว

      @@manakamanafilms chup lagerw vaas 📌🥴

  • @BhupendraKumar-hm1ez
    @BhupendraKumar-hm1ez 2 ปีที่แล้ว +6

    स्वर की बादशाह टिकापुन र राजु दादामा यो लोक पारखी भाई भूपेन्द्रk xettri को सल्यूट ok

  • @trishanabishowkarma929
    @trishanabishowkarma929 2 ปีที่แล้ว +6

    Aaha maile sapanama dekhne gayak gaika man mutu dekhi uchcha sammanx

  • @rudrakhadka7333
    @rudrakhadka7333 2 ปีที่แล้ว +3

    Love you raju sir ji

  • @comedytiktokandshortdrama8073
    @comedytiktokandshortdrama8073 2 ปีที่แล้ว +5

    What a lovely jodi and song was awesome.raju dai and tika di are evergreen singers.

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

  • @ambika1239
    @ambika1239 2 ปีที่แล้ว

    so beautyfull voice tika de ra raju dai

  • @sudeeptiruwa6726
    @sudeeptiruwa6726 2 ปีที่แล้ว +1

    Daju ani di lai dherai saman sworoup maya..❤❤

  • @rajusapkota7711
    @rajusapkota7711 2 ปีที่แล้ว +2

    कलाकार हरु भनेका old is gold नैइ हुन हो भन्या जयहोस।

  • @laxmikunwar5960
    @laxmikunwar5960 2 ปีที่แล้ว

    Very nice lovely song beset for luck song thanks for all the best

  • @rajkumarpandeychef1447
    @rajkumarpandeychef1447 2 ปีที่แล้ว +3

    Raju bro all time king 🤴is king

  • @krishnabahadur5060
    @krishnabahadur5060 2 ปีที่แล้ว +41

    आज त लास्तिए मजा आयो धेरै दिन पछि राजु दाइ र टीका दिदी को गाना सुन पायो

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +2

      मनकामना रोधी घरलाई यती धेरै माया र मिठो प्रतिक्रिया दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनु होला Thankyou

    • @MinaKarki-sn2cf
      @MinaKarki-sn2cf 6 หลายเดือนก่อน +1

      20:51
      ​@@manakamanafilms

    • @alinagurung2947
      @alinagurung2947 6 หลายเดือนก่อน

      😮😊😊😊😊😊😮😊😊😮😊😊😅​

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +31

    शब्द चयन मार्मिक गित, मायाको सागरमा दुव्येर गाउनु भयो, हेरियो रमाइलो लाग्यो ,

    • @manakamanafilms
      @manakamanafilms  2 ปีที่แล้ว +1

      मनकामना रोधी घरलाई यती धेरै माया गर्दिनु भएकोमा हृदय देखिनै धन्यवाद हाम्रो TH-cam च्यानल subscries गर्न न बिर्सनुस ल

    • @indraman7744
      @indraman7744 2 ปีที่แล้ว

      Love u of both