Raju Pariyar Vs kalika Roka Live Dohori 2 Dine Zindagi | २ दिने जिन्दगी | Music Jhalak Sangeetam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाई तथ दिदिबहिनीहरुमा म झलक संगीतमको तर्फ बाट हार्दिक नमस्कार| नेपाली माटोको सुगन्धले भरिएका गीत संगीत सृजना गर्नका लागी अझै साहस र जागर लाग्ने गरी प्रोत्साहन गर्नु भएको छ | यहाँहरुको सुझाव सल्लाह माया र आशिर्बादको खाचो छ |
    #aalapdohori #Rajupariyar #Kalikaroka #2dinezindagi
    -------------------------------------------------------------------------------------
    Audio Credits:-
    Song:- 2 Dine Zindagi
    Vocal:- Raju Pariyar & Kalika roka
    Sapport :-
    Sabita Pariyar,
    Bindu Kuwar
    Rekha Thapa Magar
    Yasoda Kc
    Rejina Pariyar
    Amrita Nepali
    Durga Birahi
    Syam Rana
    Hari b Baniya
    Ratna Shrestha
    Bhesraj Lohani
    --------------------------------------------------------------------
    Bhaka (Music):- Jhalak Sangeetam
    Harmonium:- Jhalak Sangeetam
    Flute:- Ratna BK
    Sarangee:- Bukun Gandharva
    Madal:- Sanjaya Shreepal
    Madal:- Kumar Lamichhane
    Madal:- Posan Gharti
    Madal :-Mahendra Tiwari
    Guitar:- Raj Kumar Samal
    Recordist
    Arjun Birahi
    Video Credits:-
    Camera:- Prabesh Pokharel, Santosh Raj sapkota & Sanjay Rai
    Edit:- Suresh Shrestha
    Post Production:- Khulduli Media,
    --------------------------------------------------------------------
    Audio/Video:- Aalap Recording Studio
    © Aalap Studio, 2019
    Subscribe us TH-cam:- / aalaprecordingstudio
    find us on Facebook:- www.facebook.c...
    Website:- www.aalapstudio...
    Audio/ Video Available Only On Aalap Recording Studio Pvt. Ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Aalap Recording Studio Pvt. Ltd.
    Contact us at:-014770037
    Mobile No:- 9849155097
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed

ความคิดเห็น • 1.3K

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +13

    दुई दिने जिन्दगी यो... सुपर हिट दोहोरी
    राजु परियार मन पराउने जति यता 👍️👇️

    • @sandipk.c1625
      @sandipk.c1625 5 ปีที่แล้ว +1

      लम्जुङ को सान हुन

  • @malikaonline3622
    @malikaonline3622 5 ปีที่แล้ว +15

    राजु परियार दाजुलाई जहाँ दिख्याे त्यहीँ किलिक गर्ने र मन पराउने फ्यानहरु यता हाजिरी गराै । सारै नम पर्ने दाेहाेरी मज्जाले नाचियाे

    • @ashisdura9934
      @ashisdura9934 3 ปีที่แล้ว

      1111aaaaaaaaaaaaaaaaaaààqqqqqqqqqq1qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqaqqqqqqqaqqqaa1aaaàqqqqqqqqqqqqqqqqqqqqaàaaaaaaaaaaaaaaaaaaaaaàaaqqqaaàaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaqaaaqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqàaàa1aaàaaaaaaaaaaqq assumedly aaààà

    • @khemlimbu7350
      @khemlimbu7350 3 ปีที่แล้ว

      @@ashisdura9934 _

  • @devilaljaisi4913
    @devilaljaisi4913 4 ปีที่แล้ว +19

    गायिका कालिका रोक्का पनि आफैमा एउटा अब्बल गायिका हुन । उनलाइ तेसरी सिकाइरहनु पर्दैनथ्यो जस्तो लाग्छ मलाइ । यसरी छेउकी ले सिकाउँदा यो दोहोरी अलि खल्लो जस्तो लाग्यो मलाइ । मेरो यो भनाइमा को-को सहमत हुनुहुन्छ साथिहरु?

  • @bishnuharmel9557
    @bishnuharmel9557 5 ปีที่แล้ว +19

    यो महिना भरिकै सर्वउत्कृष्ट प्रस्तुती, Raju is the king 🤴 of LOK DOHORI battle.
    राजु परियारको फ्यानहरु को-को हुनुहुन्छ यता हाजिर हौ त।😁

  • @krrishchhetri3537
    @krrishchhetri3537 5 ปีที่แล้ว +8

    वाह,, "आलाप दोहोरी" ले लोक दोहोरी क्षेत्रलाई एक वटा थप उचाईमा लैजान यो निकै महत्त्वपुर्ण योगदान गरेको छ, झलक सङ्गिम दाजु हजुरलाई "सलाम" छ, अनि राजु दादा र कालिका दिजु निकै राम्रो ,,,,,,प्रस्तुति ,,,सम्पुर्णमा हार्दिक सम्मान छ,,

    • @kailashshrestha5247
      @kailashshrestha5247 2 ปีที่แล้ว

      अाहा धेरै रमाैलाे लाेदाेहाेरी ❤️❤️

  • @birbir8532
    @birbir8532 5 ปีที่แล้ว +10

    राजु दाइ कै स्वर जति मीठो भको न कोहि थियोे नकोहि जन्मन्छ He is king forever in folksong industry

  • @runjithunter4262
    @runjithunter4262 4 ปีที่แล้ว +8

    राजु परियार मेरो।बेस्ट स्टार गायक हुनुहुन्छ
    सधै अमर हुनु हुनेछ🙏

  • @dhannumagarnice6977
    @dhannumagarnice6977 5 ปีที่แล้ว +4

    भाले भनेको भाले हो दामि छ राजु दादा अजै पर्गति होस🌹🌹🌹🌹❤️❤️❤️❤️❤️ भुपू भनेको भुपू हो ✊✊✊✊

  • @mandiprana5687
    @mandiprana5687 5 ปีที่แล้ว +4

    राजु दाई भन्नेको लोक दोहोरीको king हो अरु सङ्ग तुलना गर्नु मिल्दैन 😍😍

  • @shivsara64
    @shivsara64 5 ปีที่แล้ว +3

    दाजु झलक संगितम हजुरलााई धेरै धेरै धन्यवाद केही समय पछि भए पनि यति मिठो यति राम्रो त्यसमा पनि राजु परियार दाई को दोहरी अनि नया नयाँ सिर्जना यस्तै गरि पहिला जस्तै हेर्नु पाउं र म अलाप दोहरी को ठुलो फ्यान पनि ।। धन्यवाद
    हाल कुबेत ,,,,शिव परियार

  • @pharendrashahila9182
    @pharendrashahila9182 5 ปีที่แล้ว +3

    डुइदिने जिन्दगिओ मायालुको नाम
    भोलित कपाल फुल्छ हास्ने इ दातै झर्छ आजै मायालाम ।।निकै मिथो लोकदोहोरि गित झलक दाइ अग्रिम सुभकामना । अनि राजु दाइ पनि निकै जोस्यको छन त

  • @nishashah1936
    @nishashah1936 5 ปีที่แล้ว +4

    आज भन्दा पन्ध्र बर्ष पहिले स्कुल पढ्दा राजु दाइ को गित सुनेको थिए ।।अहिले पनि उस्तै स्वर उस्तै गित ।।।। राजु दाइले खोक्दा पनि एहि स्वर आउँछ हो।।।बिच मा केहि समय राजु दाइ हराउदा पिर लागेको थियो ।। धेरै खुशी लाग्य दाइ को गित फ़ेरि सुन्न पाएर।।

    • @manbahadur4888
      @manbahadur4888 5 ปีที่แล้ว

      @@@ राजु

    • @manbahadur4888
      @manbahadur4888 5 ปีที่แล้ว

      कति कक्षा मा पठ्दै हुनुहुन्थ्यो ।र 15 बर्ष पहिला? ????

  • @Thakuri_writes
    @Thakuri_writes 5 ปีที่แล้ว +5

    राजु परिवार र श्याम राना दाजुलाई हरेक दुई तिन एपिसोड पछि ल्याईराख्नु भो भने आलाप दोहोरीको यो उचाई सधै कायम रहिरहनेछ॥

  • @Thakuri_writes
    @Thakuri_writes 5 ปีที่แล้ว +8

    राजु दाई पछिको पुस्ता श्याम राना अब्बल र उत्कृष्ट लोक दोहोरी फॉटमा॥

  • @gorkhelc
    @gorkhelc 5 ปีที่แล้ว +9

    Raju दाजु लाई नेपाली लोकगीत को राजा भन्दिए मैले..!!

  • @kamalthapa4881
    @kamalthapa4881 5 ปีที่แล้ว +3

    शुरुमा कति रोचक थियो दोहोरी पछि अरूले सिकाएर गाउन थालेपछि त्यति मज्जा आएन दोहोरी सुन्न

  • @Amar-ej2qo
    @Amar-ej2qo 5 ปีที่แล้ว +8

    लोक दोहोरी छेत्रका किङ राजु परियार

  • @vinoddarji4320
    @vinoddarji4320 5 ปีที่แล้ว +3

    महिनौ पछिको पर्खाइ बल्ल आज आयो आलप विश्राम लिनु भयन सुन्ने हेर्नेको मन रुन्छ नि

  • @sureshsk2704
    @sureshsk2704 5 ปีที่แล้ว +2

    ए राजु परियार दाजु हजुरको कला गला र स्वरलाइ सलाम छ.....🙏 अब धोको कुलेन्द्र दाइ र हजुरलाइ एकै साथ देख्न पाय मेरो मनको इच्छा पुरा हुने थियो......? न्या पाम भगवान

  • @deependarbudha1990
    @deependarbudha1990 5 ปีที่แล้ว +8

    दोहोरी बबाल छ तर कालिका लाई बार बार सिकाइ राको मजा आयन बरै उफ्फ्फ राजु दाइ को झटारो 👌

  • @santabasnet1536
    @santabasnet1536 5 ปีที่แล้ว +4

    धेरै राम्रो छदोहरि किग राजुपरियर

  • @akashkhanal6597
    @akashkhanal6597 5 ปีที่แล้ว +3

    बहुत राम्रो दोहोरी, लोक सम्राट राजु परियार दाइ लाई सदैव यहि लयमा देख्न पाइयोस ।

  • @user-ph9uh9lb8e
    @user-ph9uh9lb8e 5 ปีที่แล้ว +8

    राजा राजा नै हुन्छ वाह राजु दाई अनि कालिका दिदि क्या मज्जा आयो यार ।

  • @AalapStudio
    @AalapStudio  5 ปีที่แล้ว +11

    सम्पुर्ण दर्शक माहनुभाव, सुभेच्छुक, हामिलाइ माया गर्ने सब्स्क्राइबर मित्रहरुमा हामी राजु र झलक सङीतमको तर्फ बाट र आलाप दोहोरी स्टुडियो परिवारको तर्फबाट मनै देखि सम्झना अनि दर्शन नमस्कार ।
    मैले सबै कमेन्टहरु पढ्ने गर्छौ नराम्रो कमेन्ट अहिले सम्म आएको थिएन यो गीतमा यसोदा जि ले सिकाएको बिषयमा दर्शकहरूको चित्त नबुझेको पाइयो । यसोदा जि हाम्रो पालाको प्रतियोगी गायिका हो धेरै ठाउमा हामी प्रतियोगितामा भाग लिन हिडेका छौ । दोहोरी गाउने क्रममा टीममा सर सल्लाह भयो भने उत्कृष्ट बन्न सक्छ सल्लाहकै कारणले पनि यति बबाल टुक्काहरु बने होलान । सिनियरहरुलाइ सम्मान गर्न सम्पुर्ण दर्शकहरुलाइ अनुरोध गर्न चाहन्छौ । आगामी प्रस्तुतिहरुमा सिक्ने सिकाउने कार्य हुने छैनन । धन्यवाद । तपाइको झलक सङीतम/ राजु परियार ।

    • @padamsangeetchhetri4120
      @padamsangeetchhetri4120 5 ปีที่แล้ว +1

      Aalap Studio यक्दमै राम्रो छ राजा निरन्तर रहिरहोस

    • @kedarbudhathoki3403
      @kedarbudhathoki3403 5 ปีที่แล้ว +1

      King is King... Raju is the king of Nepali Lok-Dhohori...

    • @pariyarsuman2192
      @pariyarsuman2192 5 ปีที่แล้ว

      संगीत भनेकै सिक्ने सिकाउने हो सर ।।।

    • @user-ey9jg2cq4t
      @user-ey9jg2cq4t 5 ปีที่แล้ว

      डोजर दाते ले सिकाको चै मन परेन है छि छि

    • @villagelifeisnepal1262
      @villagelifeisnepal1262 5 ปีที่แล้ว

      Thik xa jhalak daju video ma herda ali khallo hunxa sikauda natra khi xaina

  • @subashbogati3519
    @subashbogati3519 5 ปีที่แล้ว +3

    अाहा धेरै मजा अायाे दाेहाेरि सुन्दा राजु दाइ काे झटाराे सुनेर 👌👌👍️😍💞🌺🌺

  • @kalpushrma7005
    @kalpushrma7005 5 ปีที่แล้ว +3

    हाहाहाहा लाै सुन्दै छु कत्ति रमाईलाे

  • @kiranpariyar.s234
    @kiranpariyar.s234 4 ปีที่แล้ว +6

    मेरो बेस्ट गायक राजु परियार दादा

  • @user-yp5en4xf7s
    @user-yp5en4xf7s 4 ปีที่แล้ว +11

    यो दारे लाई किन चुमक चुमक भाहा होला कालिका दिदी पनि एक नम्बर गाईका हो

  • @kiranpradhan817
    @kiranpradhan817 5 ปีที่แล้ว +3

    aaha kati ramailo aalap all tem lai dhanyawad!!

  • @gopalxinal4347
    @gopalxinal4347 5 ปีที่แล้ว +3

    अहिले सम्म कै best दोहोरी Aalap studio मा

  • @user-ii9fv5dj7h
    @user-ii9fv5dj7h 5 ปีที่แล้ว +6

    वाओ राजु दाइ र कालिका दिदी को दोहोरी मन पर्नी जत्ती हाजिर गरौ त यता।

  • @padambista6459
    @padambista6459 4 ปีที่แล้ว +7

    राम्रो छ दोहोरि तर छेउमा बसेर सिकाको त मन परेन खल्लो भो

  • @SureshKumar-ov1ee
    @SureshKumar-ov1ee 5 ปีที่แล้ว +4

    राजू दाई दोहरी को हीरो हून

  • @prakashpoudel8761
    @prakashpoudel8761 5 ปีที่แล้ว +3

    Raju pariyar r jeri ko dohori hern man x..

  • @arjunbc5287
    @arjunbc5287 5 ปีที่แล้ว +4

    लोक दोहोरीको खम्बा राजु दाइ सलाम छ।

  • @kapilkshetri8377
    @kapilkshetri8377 5 ปีที่แล้ว +6

    प्रत्यक टुक्का सिकाउन पर्नेभय कालिका चाहिँ के खानलाइ गाउन बसेकोनी सिकाउनेले गाको भय हुन्थ्यो होलानी।कालिकाको हासो पनि खल्लो भयो राजु दाइको प्रहार राम्रो छ झन अन्तिम टुक्का

  • @mangalebk8013
    @mangalebk8013 5 ปีที่แล้ว +3

    राजु सर नेपाल को किङ नम्बर वान दोहोरी छेत्राको सरै राम्रो छ गित फेरि पनि यस्तै मिठो भाका लियर आउनु होला

  • @kedarsubedi3334
    @kedarsubedi3334 5 ปีที่แล้ว +3

    पहिलो हेर्ने त मै भयछु त

  • @surajtembe3166
    @surajtembe3166 5 ปีที่แล้ว +2

    नेपाली लोकदोहोरिको महानयक नै हो राजु परिवार अति नै मन परेउ घाम्साघाम्सी बधाई छ सम्पुर्ण टिमलाई ।

  • @ombahadur8572
    @ombahadur8572 5 ปีที่แล้ว +3

    नयाँ भाकामा दोहोरी , त्यै माथी लोक दोहोरी लेजेन्ड राजु परियार सग अति उत्तम र उत्कृष्ट लाग्यो ! यस्तै अरु नयाँ भाकामा प्रगति रहोस् !

  • @strambishwakarma4616
    @strambishwakarma4616 5 ปีที่แล้ว +3

    सारै राम्रो छ old is gold भनेको यहि नहि होला ?

  • @milansinghthakuri8590
    @milansinghthakuri8590 5 ปีที่แล้ว +4

    आलाप दोहोरी नै छ एउटा नया नया भाक सहित सबै लाई भर्पुर मनोरञ्जन दिनि भनेको

  • @manisha4407
    @manisha4407 5 ปีที่แล้ว +7

    राजु परियार ज्यु र टीका सानू ज्यु लाई ल्याउनुपर्यो संचालक ज्यु अब एकपटक, यसो टक्कर दिन सक्ने गायिका ल्याए पो हेर्न मन लाग्छ

  • @rajanniraula7814
    @rajanniraula7814 5 ปีที่แล้ว +7

    गित गाउन बस्ने अनि सब्द जति सबै अरुले सिकाइ दिनु पर्ने भय के गाइका भयर बस्नु हौ अरु लाई नि गाउन दिनु नि आफू ले त १ शब्द नि गाको छोइन सबै छेउमा बस्ने साथी ले सिकाको छ ।

  • @tscg.k3656
    @tscg.k3656 5 ปีที่แล้ว +6

    फेरी तहल्का पिट्छन कि आश छनै
    राजु नै हुन दोहोरीको बादशाह नै
    लमजुङ जाने दाई

  • @dilpun849
    @dilpun849 5 ปีที่แล้ว +3

    सर्वप्रथम त राजु दाइ र कालिका दिदी लगायत सम्पुर्ण टिमलाइ नमस्कार
    धेरै वर्षपछि दोहोरीको राजा राजु दाइ र दोहोरीकै रानी काली दिदिको लाइभ दोहोरी हेर्न पाइयो अति खुसी लाग्यो धेरै धेरै धन्यवाद छ अलाप दोहोरी यसरी नै अबको बसाइमा चर्चित गायिका लिलु गुरुङ देविका केसि शिर्जना विरही हरुलाइ पनि ल्याउनु होला अति उत्कृष्ट कार्यक्रम

  • @reshamsubedi2233
    @reshamsubedi2233 5 ปีที่แล้ว +8

    राजु दाइ को
    हुउउम मन पर्ने जति यता ,🖐️

  • @pardasikancha4437
    @pardasikancha4437 4 ปีที่แล้ว +6

    कालिका रोका जि शब्द हरु आफैले भर्दा हुन्थ्यो। सिकाइ मागेर गाएको मलाई त मज्जा आएन।

    • @ishamagar2228
      @ishamagar2228 4 ปีที่แล้ว

      Hotani sekako ta ale man parena malai ni

  • @user-xi7bd6re3t
    @user-xi7bd6re3t 5 ปีที่แล้ว +8

    यस्तैले हो कास्ट्मेटिक बिकाउने
    काली गाउने सौताले सिकाउने ,,, हा हा हा हा लास्ट्मा चै दरो देको हो क्या राजु भनेको राजु हो के

  • @jitendrab.k8009
    @jitendrab.k8009 5 ปีที่แล้ว +4

    अकबरी सुनलाई कसी लगाउन पर्दैन लोस संगीत कै मुल जरो नेपालका सबै कलाकारका अग्रज बादशाहा दाजु राजु परियार को स्वोर सुन्न आए म यता राजु परियार बिना त नेपाली लोक संगीत टुहुरो हुन्छ । हागा हरु त धेरै पलाए तर मुल फेेद रुख राजु परियार जस्तो कलीयुगमा कोही जन्मिएन ।

  • @margarhasta7295
    @margarhasta7295 2 ปีที่แล้ว +2

    अ हैल है हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैत चैत 💃💃🤼💃💃💃🤼‍♂️ क्या रमाईलो दोहोरी कालिका vs राजु 👌👌👌बेल्कुल बेल्कुल 👌👌

  • @jeetkarki3069
    @jeetkarki3069 5 ปีที่แล้ว +3

    कस्तो राम्रो सारै रमाइलो कालिका दिदि को राजु दाई को कस्तो राम्रो सोर कस्तो राम्रो जति सुने पनि नअगाउने सोर कता बाट आउछ होला यस्तो राम्रो सोर धन्यवाद कालिका दिदि राजु दाई लाइ

  • @SantoshKumar-og5qk
    @SantoshKumar-og5qk 5 ปีที่แล้ว +3

    धेरै ढिलो उप्लोद गर्नु भयो ?
    मत राजु दाइ को फेन हो? कति रमाइलो सबै लाई मुरि मुरि धन्यवाद ?

  • @bedprasadgyawali6122
    @bedprasadgyawali6122 5 ปีที่แล้ว +4

    सिकाउनेलाई दोहोरी खेलाउन पर्‍यो राजु दाइ सङ्ग

  • @ishamagar7516
    @ishamagar7516 5 ปีที่แล้ว +3

    राजु भनेको राजु नै हो नि एक जमाना को महा लोकदोहोरी राजा। कालिकाको पनि राम्रो छ।

  • @hoilaltamang4594
    @hoilaltamang4594 5 ปีที่แล้ว +8

    रजु दाजु को फ्यन जति यता हजिर गरम्ता

  • @Kollyyug
    @Kollyyug 5 ปีที่แล้ว +3

    कालिकालाई सिकाउदै गए पछि सुन्ने रहर सेलाउदै गयो। त्यो भन्दा अगाडि धेरै रोचक थियो।

  • @yambahadursahi9196
    @yambahadursahi9196 5 ปีที่แล้ว +4

    लोक दोहोरी को बादशाह को गित मन पर्यो

  • @sureshsharki2279
    @sureshsharki2279 4 ปีที่แล้ว +2

    मेरा गाला मुस्तांगका स्याउ जस्ता
    तिम्रा गाला ढुंगाका च्याउ जस्ता ,,हा हा हा राजु परीयार कति हांस्नु ,,झलक संगितम सर नमस्ते🙏🙏🙏

  • @ombahadur8572
    @ombahadur8572 5 ปีที่แล้ว +4

    राजु सर दोहोरीको बादशाह र लेजेन्ट प्रस्तुतिकर्ता हुन!दोहोरीमा दुइजनाको प्रतिस्पर्धा हो, यहाँ त महिला पात्रमा तिनजनाको सपोर्टटिङमा पनि धउ धउ परिरहेको अबस्थामा , रमाइलो प्रस्तुतिको लागि सबैमा धन्यवाद !

  • @aansusherpanepal597
    @aansusherpanepal597 5 ปีที่แล้ว +3

    अरु बेला बन्दा पनि आजको कार्यक्रम को Opening ऐकदमै मन परियो र राम्रो पनि लागियो best of luck अालप दोहोरी घर लाई र सम्पूर्ण कलाकार दाई दिदि हरुमा पछिका दिन पनि यसरि उन्ति र प्रगति होस keep the top

  • @somasanchury8574
    @somasanchury8574 5 ปีที่แล้ว +3

    Wawawa yo honi dohorii raju dai vaya paxi sakigoni 😍😍😍😍😍😍

  • @dharmakhadka6115
    @dharmakhadka6115 5 ปีที่แล้ว +4

    एक अर्कालाई घोच्ने यो दोहोरी मलाई चाही मन परेन है दोहोरी भनेको त दुबै तर्फ रमाइलो रमाइलो लभ को कुराहरु बारेमा हुनुपर्छ मेरो सुझाव।

  • @ramkrishna6396
    @ramkrishna6396 5 ปีที่แล้ว +5

    राजु दाइ र बिसेसत कालीलाई को गित सारै राम्रो छ सबै टीमलाईनि👜👜👜👜👜👜👜👜💐💐💐💐🌹🌹🌹🌹🎤🎤🎤🎤🎤🎤💞💞💞💞💞

  • @m.gbishobisho764
    @m.gbishobisho764 5 ปีที่แล้ว +5

    अरू सबै राम्रो अनि रमाईलो छ तर छेउमा अलि धेरै जान्‍ने भयर सिकाउदा ठिक लागेन

  • @drpronlinechannel4027
    @drpronlinechannel4027 5 ปีที่แล้ว +3

    धेरै राम्रो अझै राम्रो झन राजु दाई को दोहोरी ले ता झन खाना पनि बिर्सिदिन्छ र धेरै दिन गेप भएको थियो आलाप आफ्नो काम बेस्ट ता को कारण रहेछ र अहिले studio backward चेन्ज गर्नु भएको रहेछ पहिले को भन्दा पनि अझै राम्रो अहिले भएको छ अब सधै दोहोरी लिएर आउनु होला आलाप का सबै तिमलाई बधाई र सुभ कामना

  • @krishnakarki2389
    @krishnakarki2389 5 ปีที่แล้ว +1

    उच्च सम्मान राजु परियार दाजु अनि कालिका रोका ज्यु लाई साथै झलक संगीतम सरको सृजनालाई सलाम।

  • @girisagar3024
    @girisagar3024 5 ปีที่แล้ว +4

    सिकाउने दिदी चाई कडै हो लोकदोहरी को King सङ टक्कर दिराछ

  • @vinoddarji4320
    @vinoddarji4320 5 ปีที่แล้ว +3

    स्याम राना धेरै को स्वर कति मिठाे छ

  • @SushiChefPrem
    @SushiChefPrem 5 ปีที่แล้ว +5

    राजु परियार अझै 10 बर्ष 1 नम्बरमा लोक गीतमा

  • @deepakchapagain5850
    @deepakchapagain5850 5 ปีที่แล้ว +2

    बाजा गाजामा आएको परिबर्तनले सुन्दा धेरै राम्रो सुनिराको छ !, अझै प्रगतिको कामना छ सपुर्ण टिम लाई !

  • @buddhibuddhi4586
    @buddhibuddhi4586 5 ปีที่แล้ว +1

    धेरै पछि राजु दाइ अनि सारङी बाधक बुक्कुन मामा लाई देख्न पाइयो खुशी लाग्यो।अनि दोहोरी सुनेर आनन्द पनि भयो।एक्छिन भएपनी परदेश को दुख भुलियो।

  • @xettrimaykaloli2748
    @xettrimaykaloli2748 5 ปีที่แล้ว +7

    Raju dai ko fan yeta hajir hau ta😍

  • @bashantadhikari241
    @bashantadhikari241 5 ปีที่แล้ว +3

    झलक दाजु । राजु दाइ लगाएत सम्पुर्ण परिवार लाई नमस्कार । दोहोरी राम्रो छ तर अलि परिवार सङ्ग नि बसेर हेर्न सक्ने दोहोरी गायिदिनोस नत्र अपाच्य दोहोरी शब्दले लोक गीत लाई असर पुर्याउनेछ ।।। मौलिकता झल्किनु पर्यो । प्युठानिदाजु झलक संगीतम

  • @anusnehichhantyal85
    @anusnehichhantyal85 5 ปีที่แล้ว +2

    आलाप स्टुडियो को यो नया ब्यबस्थापन राम्रो छ ।

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 ปีที่แล้ว +3

    ओहो राजु दाइ को झतारो 😁😁😁😁😘😘😍😍😍😍😚😚👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏respect Raju sir and sister ❤️❤️👌👌😁😁

  • @user-oo1wj6ch8y
    @user-oo1wj6ch8y 5 ปีที่แล้ว +9

    सिकाउने चाहिँ निकै सिपालु हो कि कसो आफै गाउनुनी बरु सिकाउनु भन्दा लोक दोहोरी को राजा सङ्ग जतिसुकै सिकाए पनि आखिर लाउने केही होइन

  • @arjungautam9787
    @arjungautam9787 5 ปีที่แล้ว +4

    घरको माया घरैमा पाउछ
    तिमिलाइ देख्दा पुत्लाको याद आउँछ ।क्या दामी बाबा राजु कालिकाको पनि सधै दामी हुन्छ ।सुभकामना ।नया नया चलेको कलाकार ल्याउनु पर्यो आलाप

  • @user-qd8tv8qf3b
    @user-qd8tv8qf3b 5 ปีที่แล้ว +4

    सर्बदिक लोक पृया सारै मन पर्यो तेसैता राजु परियार अफ्नै गाउको भएर

  • @premb.c5484
    @premb.c5484 5 ปีที่แล้ว +2

    दोहोरी भनेको एस्तो पो जति हेरे हेरिरहु सुनिरहु लाग्ने राजु दाई दोहोरी को राजा..
    दोहोरी गित मन पराउने जति यता हाजिर हुम है साथीहरू

  • @gautamthapa9471
    @gautamthapa9471 5 ปีที่แล้ว +4

    अरुले सिकाएरा गित गाउनु नि छ अझ फुर्ती हेराना कालिका को ।।।। राजु दाइलाइ सक्न त अर्को जुनि लिनु ।।जस्तै जे भए नि राजु दाइ हाम्रो लम्जुङे हो

  • @padam-udgadi4145
    @padam-udgadi4145 4 ปีที่แล้ว +6

    राजु परियार एक सभ्यताको खानि भएका गायक हुन, यि फ्याउरि बहिनिहरु लाइ चै टपुरि हरु संग गाउन लाउन पर्ने काँ यहाँ भिराएछन ।

  • @bbmagar2754
    @bbmagar2754 5 ปีที่แล้ว +1

    धेरै समय को पर्खाई पछि आलाप आयो।समय नमिल्ने निद्रा च्यापेर हेरिन्छ।धेरै धेरै धन्यवाद आदरणीय कलाकार दाजु दिदिहरु तथा आलाप स्टुडियो मा।

  • @dilpunmagar8768
    @dilpunmagar8768 5 ปีที่แล้ว +2

    Aalap studio लाई सर्बप्रथम मन देखि धन्यवाद दिन चाहन्छु !
    राजु परियार / कालिका रोका मगर को स्वरमा गीत एकदम मिठो छ , मन पर्यो !
    सम्पुर्ण टिम गायक , गायिकालाई हार्दिक बधाई तथा शुभकामना छ !

  • @mgrjasmin4103
    @mgrjasmin4103 5 ปีที่แล้ว +6

    10/11 घन्टा डिउटी गरेर दुई तले खात को बल्कोनी मा बसेर हेर्ने म मात्र होलाकी अरु नी छन होला 😁😁😁 मज लाग्यो दोहोरी सुनेर यो मरभुमी को पसिना सुकेको पनी चाल पाएन खुब नाजुम,नाजुम जस्तो पो लाग्यो 😋😋

  • @krishnathakuri5679
    @krishnathakuri5679 5 ปีที่แล้ว +8

    बस्छु बरु यो बैँस रोकेर
    थोत्रो बाकास हिर्दिन बोकेर 😆😆क्या दामी झतारो है

  • @prakashbc7388
    @prakashbc7388 5 ปีที่แล้ว +2

    राजु दादा हजुर को गीत सरै मन पर्छ
    तपाइँको गीत सुन्दा सुन्दै धेरै मज्ज आयो,,,,,,,

  • @denishheromahat9606
    @denishheromahat9606 5 ปีที่แล้ว +11

    राजु परियार लाई कसले सक्छ लाइभ दोहोरीमा तिनी काली को छेउमा बस्ने महिला साह्रै नै चुलबुल गरेको देखिन्छ झलक सँगितम जि राजु र कालिलाइ गित सिकाउने बिच को दोहोरी हेर्नुपर्छ हैै उपस्थित सबै रअालप परिवारलाई धन्यवाद ।

  • @sureshshrestha3321
    @sureshshrestha3321 5 ปีที่แล้ว +3

    हैट राजु दाँई अझै कडा हो 😂😂

  • @umeshgowrong4046
    @umeshgowrong4046 5 ปีที่แล้ว +4

    दोहोरी को क्वीन कालिका रोका को saport जति यता है।

  • @IshwarThapa
    @IshwarThapa 5 ปีที่แล้ว +1

    मोटिहरुले थर्कायर सके तर राजुलाइ जित्न सक्दैनन् जे होस् कति रमाइलो हो
    यो दोहोरीको ब्यबस्थापन धेरै राम्रो छ बाजा आबाज सबै कुरा

  • @LaVa-jx3bo
    @LaVa-jx3bo 5 ปีที่แล้ว +2

    लोग गितका राजा राजु परियार बिना लोकगित मा खल्लो लागथ्यो आज धेरै खुशि छु धन्यबाद

  • @manikadhikarisaru4877
    @manikadhikarisaru4877 5 ปีที่แล้ว +3

    Jasto sukai music aaya ni lok dohori vaneko lok dohori ho. My best.....

  • @batas9403
    @batas9403 5 ปีที่แล้ว +6

    राजु दाइ त नेपाल को दोहोरी किङ्ग हो

  • @priteimgurung1526
    @priteimgurung1526 5 ปีที่แล้ว +1

    सर्ब प्रथम नमन नमस्कार गरे सम्पूर्ण मा विशेष गरि आलप परिवार लाई धेरै धेरै धन्यवाद भन्न चहान्छु धेरै दिन को पर्खाइ पछि फेरि आउनु भयो सब भन्दा खुसी को कुरा यहि न हो हाम्रो किङ राजु सङग भिट्ने र गीत मा टक्कर दिने गायिका जन्मेकोइ छैन अहिले सम्म कालीका मिस ले पनि धेरै गाउनु हुन्छ तर राजु दाइ लाई दोहोरी मा टक्कर दिन नसकिने भएर यसोधा दिदी ले सिकाउन परेको कोसैले अन्रथा नलिनु होला यसोधा दि पनि जमाना को सुपर चर्चित गायिका हो उहाँको दोहोरी धेरै छ तपाईं हरु ले सुन्नु सक्ने हुने छ यसोधा केसि सर्च गरेर हेर्नू सक्नु हुने छ उहाँ पनि स्वर को र सवाल को जवाफ एक दमै राम्रो दिनु हुने छ धन्यवाद

  • @kingofkirati9394
    @kingofkirati9394 5 ปีที่แล้ว +3

    लौ सारो मिठो, रमाइलो भयो.आज सम्म यो भिडियो 4 चोटि हेरे हौ..अतिनै रोमान्टिक..🌺🌺.अझ यो दिदिको हासो चै हो के...👌😃👍️

  • @samirsharma99
    @samirsharma99 5 ปีที่แล้ว +3

    लामो प्रतीक्षा पश्चात् आलाप रोधीघर को दोहोरी आयो अब झनै राम्रो बनाउनु भयको रहेछ रोधी को लुक्स शुभकामना प्यारो दाइ झलक सङितम जि लाई अनि सिङो आलाप टिम लाइ

  • @user-tr4hf1by8b
    @user-tr4hf1by8b 5 ปีที่แล้ว +3

    धेरै दिनपछि अायाे धेरै लाई लिएर ।।।

  • @premsoni9744
    @premsoni9744 4 ปีที่แล้ว +4

    सुपर भन्दा पनि कम हुन्छ सारै राम्रो छ जोडी राजु परीवार को स्वर सारै मन पर्छ

  • @bhupalbhabukshrees5343
    @bhupalbhabukshrees5343 5 ปีที่แล้ว +7

    हैत लास्तै बिकृती दोहोरीमा लास्त लास्त मा राजु vs कालिका।।। बाग्लुङ को धेरै कलाकार देखिन्छ खुसी लाग्छ।।।