शर्मिला श्रेष्ठले टुक्का हान्दा कृष्ण कंडेलले जेरि सम्झे भने, ६० वर्शे बद्री रावत तिन छक खाए !! HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ค. 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 1.2K

  • @sujanrai125rai6
    @sujanrai125rai6 5 หลายเดือนก่อน +86

    अहिलेको खैला बैला पछि पुरानो इन्द्रेणी हेर्न आको

  • @manjukhanal7737
    @manjukhanal7737 5 หลายเดือนก่อน +33

    आरोप सुनेपछि सर्च गरेर आउने जति हाजिर हौं। 😅😅

  • @user-ei8bs5lc3o
    @user-ei8bs5lc3o 6 ปีที่แล้ว +2

    waw hatthu hatthu parnuvo gathe krishna dailai sharmila ddle ramailo lagyo hurrrrrr hurrrr chyat chait chait

  • @sanukanxu6485
    @sanukanxu6485 6 ปีที่แล้ว +1

    Indredi sarai ramro lakx ahile Yo dalli didi k saro jabarjasti nacheko jyan pani Bala Bala dhalkako

  • @bhagirathsinjali6620
    @bhagirathsinjali6620 6 ปีที่แล้ว +9

    नाच्ने सोल्टीना को नाच देखेर फिदा भय म 😀😀 I 💕 u

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 ปีที่แล้ว +23

    वा!वा! कलाकार हो त शर्मिला जस्तो कस्तो हसिलो जोसिलो अनि अति गित डुबेर अति आन्न्दित भएर गाउने अति बेजोड दोहोरी आज दुबै टोलि को ।बेजोड दोहरी मा उर्मिला मेडम को नाच बबाल राम्रो आफू जस्तै ।आज गोमाजिले पालो दिए जस्तो लागो नाच्न अरुलाइ।।।जय इन्द्रेणी ।।।

  • @laxmanLaxman-fq6ts
    @laxmanLaxman-fq6ts 6 ปีที่แล้ว +2

    wow dherai ramilo lagyo aajko dohori indrni tim lai derai derai dhandebad kisna daju lai

  • @sudipbashyal4384
    @sudipbashyal4384 6 ปีที่แล้ว +2

    git ta chhadai chha ajai nach ta atinai mann paryo yo carm jarinai rahos nice

  • @gomabhandari5993
    @gomabhandari5993 6 ปีที่แล้ว +60

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा असाध्यै रमाइलो भएको थियो अझ दुई बहिनीको नाच त्यस्तै राम्रो थियो
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्
    👍👍👍👏👏👌👌👋👌👍👏

    •  6 ปีที่แล้ว +3

      Goma Bhandari th-cam.com/video/dzpWTmsLHGE/w-d-xo.html

    • @manbasnet9521
      @manbasnet9521 6 ปีที่แล้ว +2

      Goma Bhandari Namaste hajur

    • @mithosharma3528
      @mithosharma3528 6 ปีที่แล้ว +2

      Goma Bhandari दिजु किन ननाच्नु भएकाे त यस्मा?

    • @hemantakunwar4312
      @hemantakunwar4312 6 ปีที่แล้ว +2

      सर्वप्रथम सम्पूर्ण ईन्द्रेणि टिमलाई नमस्कार अाज भोलि निकै मिठो मिठो कार्यक्रम अाउदा यकदम खुसि लाउछ ।तर मनमाया दिदी काहा जानू भयो के हङकङ बाट अायसि अतो पत्तो छैन गोमा दिदिले भनदिय खुसि हुनि थिय

    • @rkptelevisionnepal8834
      @rkptelevisionnepal8834 6 ปีที่แล้ว +1

      Goma Bhandari khai ta aaja goma nacheko

  • @mahendrashrestha650
    @mahendrashrestha650 6 ปีที่แล้ว +8

    दर्सन नमस्कार इन्द्रेणी कार्यक्रम संचालक कृष्ण सर लगायत सम्पुर्ण टीम मा,वाह वाह धेरै रमाइलो दोहोरी कृष्ण सर तथा सर्मिला श्रेष्ठ को बिच मा, तेसै पनि म सर्मिला बैनी को गीत गाउने शैली को ठूलो फ्यान।।

    • @lilaacharya4626
      @lilaacharya4626 5 ปีที่แล้ว

      Mahendra Shrestha हजुर नमस्कार

  • @rajivbhujel7721
    @rajivbhujel7721 6 ปีที่แล้ว +2

    yak sam jakass dohori aaj ko sarai enjaoy gariyo hayrayra dhanay bad sampurna kalakar haru lai sathai salam pni . jay indrine .

  • @user-zs2op1wx1g
    @user-zs2op1wx1g 6 ปีที่แล้ว +4

    सर्व प्रथम दर्शन नमस्ते सम्पुर्णमा साथमा लोक साङ्केतिक अभिवादन धेरै लामो समय देखि इन्द्रेणी कार्यक्रम हेर्दै आएको छु तर शरमिला दिदिको गीत गाउँदाको जोस खतरा लाग्यो आज पनि निकै रमाइलो भएछ खुसी लाग्यो अनि एउटा कुरा सोधन मन लाग्यो है शिरमा चन्द्रमाको शिर फुल लगाएर नाच्ने साथै ताली जोश देखेर उर्मिला श्रेष्ठ शरमिला दिदिको बहिनी हुन कि जस्तो लाग्यो मलाई त अनुहार मिल्दोजुल्दो रैछ 💘💘💘✋

    • @tilakb.k8724
      @tilakb.k8724 5 ปีที่แล้ว

      Krishna dai really dohori ko hiro

  • @user-jz4yi9lp1c
    @user-jz4yi9lp1c 6 ปีที่แล้ว +9

    सारै राम्रो दोहरी रमाइलो छ नाचौ नाचौ लाग्यो आज त खिमा त हासैकै छैनन््पुराना कलाकारले गायको मजा अरकै सबै जनालाइ शुभकामना छ

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 ปีที่แล้ว +8

    दुबई बाट हेर्न सुरु गरे सलाम छ इन्द्रेणी परिवार लाइ।सर्मिला जि को हाउभाउ र हासो धेरै मन पर्छ ।झकास छ दोहोरी

  • @parkashbabu9837
    @parkashbabu9837 6 ปีที่แล้ว +1

    सुरु गरयोॐ है हामिले हेर्नु लाइ खाडि मुलुक बाट इन्द्रनि कार्यक्रम अाजको प्रस्तुति पनि धेरै राम्रो छ सबै इन्द्रनि टिम लाइ धनेबाद

  • @yubrajshrees5203
    @yubrajshrees5203 5 ปีที่แล้ว +1

    nice dhohori... salut garxu krishna& sarmila lai indreni hol unit lai

  • @pradipgurung3552
    @pradipgurung3552 6 ปีที่แล้ว +7

    आजको इन्द्रेणी अति नै रमाइलो भयो , सर्मिला जि को गायकी , शब्द संयोजन , मुक्तक दोहोरी कृष्ण जि लाई टक्कर दिने क्षमाता झनै राम्रो छ , सर्मिला जि को गाउदा को फ़ुर्तिलो पन , डिम्पल सहित को हासो ले जो कोही लाई मोहित बनाउछ , जम्दार बा को जोशीलो दोहोरी पनि धेरै राम्रो छ , जय इन्द्रेणी परिवार !

  • @birbahadurroka3938
    @birbahadurroka3938 6 ปีที่แล้ว +10

    आजको प्रोग्राम धेरै नै मजालाग्यो हेर्नलाई दाइ र सर्मिला दिदीको डोहोरो भिडन्त

  • @malikaonline3622
    @malikaonline3622 6 ปีที่แล้ว +1

    धेरै रमाइलो दाेहाेरी प्रदेशिकाे दुख बिर्साउछ ईन्द्रेणी कार्यक्रम हेर्दा

  • @TILAKBALAYAR
    @TILAKBALAYAR 6 ปีที่แล้ว +12

    वाह...शर्मिला श्रेष्ठ को मुस्कान अनि फुर्तिलो जोश जागर ले लठ्ठइ पार्यो।

  • @loveme2705
    @loveme2705 6 ปีที่แล้ว +28

    नेपाल गन्जको चेलिको नाच कतिराम्रो हो जति हेरेपनी हेरु-हेरु लाग्ने।

    •  6 ปีที่แล้ว

      Love Me th-cam.com/video/dzpWTmsLHGE/w-d-xo.html

    • @dibyadahal3919
      @dibyadahal3919 4 ปีที่แล้ว

      @
      ..

  • @yubaktamang5545
    @yubaktamang5545 6 ปีที่แล้ว +59

    इन्द्रेणी नहेरी सुते सुत्ने चलन छैन मेरो त ! इन्द्रेणी मा गएर गाउने नाच्ने रहर भाको जति यता हाजिर गरुनुस त

  • @deepabhattarai796
    @deepabhattarai796 5 หลายเดือนก่อน

    Wow supper Dami vary in ce so cute hajur haru Krishna vagwan da da hajur 🙏🙏🙏🙏🙏🙏👌💕💕💞👌🥰🥰💖👍

  • @sujankoral4022
    @sujankoral4022 6 ปีที่แล้ว +1

    अत्ति रमाईलो छ ल सबैजना लाई बधाई छ

  • @urmilashrestha9981
    @urmilashrestha9981 6 ปีที่แล้ว +3

    कति रमाइलो हो

  • @haristha3917
    @haristha3917 6 ปีที่แล้ว +3

    क्या बब्बाल छ के शर्मिला को चम्किलो मुहार जोसिलो फुर्तिलो शरीर अनि गाउने शैली र उर्मिला नानिको नाच धेरै रमाइलो छ बधाइ छ इन्द्रेणी टिम ला जय होस इन्द्रेणी टिम को

    • @maiyamagar2478
      @maiyamagar2478 5 ปีที่แล้ว +1

      वबर रमराे ललाग्याेइद्णि

  • @bharatoli4362
    @bharatoli4362 5 ปีที่แล้ว +1

    Sarai ramro inderni nice

  • @omacharya1289
    @omacharya1289 6 ปีที่แล้ว +38

    लोकोदोहोरी क्षेत्रमा सर्मिला जि लाई मानै पार्छ कति राम्रो गाउनु हुन्छ गित को टुक्का पनि कसरी मिलाउन सक्नु भएको हो येति राम्रो आज गोमा जि पहिले नै कमेन्ट गरिसक्नु भयेछ म पो डिला भएछु इन्द्रेणी हेर्न लाई

  • @sunilmgr6203
    @sunilmgr6203 6 ปีที่แล้ว +7

    हु-------------- र कति रमाइलो छ है दर्सन नमस्कार है है सम्पुर्ण इन्द्रेणी ठिम लगायत पाल्नु हुने दाजु भाइ दिदी बैनि हरु लाई पनि

    • @RajKumar-ot6gi
      @RajKumar-ot6gi 5 ปีที่แล้ว

      शमिला दिदि को बबाल गित हो

  • @prakashjoshi9184
    @prakashjoshi9184 5 ปีที่แล้ว +1

    Jay indra ki inderni jay hoooo

  • @haithinkyourajulamasoniceh6323
    @haithinkyourajulamasoniceh6323 6 ปีที่แล้ว

    Krishna sir indreni karikram sarae ramailo lagyo sabae temharulae danyabat

  • @laxmannepali9022
    @laxmannepali9022 6 ปีที่แล้ว +14

    सर्मिाले गाको देख्दा त म पनि गाउँ गाउँ भए है

  • @sadikamoktan2151
    @sadikamoktan2151 6 ปีที่แล้ว +7

    शर्मिला श्रेष्ठ त लोक गायिका मात्र हैन रेछ है , नायिका पनि रेछ यति मिठो आखाको इसारा , छातीको कम्पनले पुरै पागल भए म त । झन बासुरी किङ , इन्द्रेनी को सि जिङ पिङ रावल राई दाई अति राम्रो । सबै इन्देणी परिवार राम्रो छ ।

  • @naumaya52
    @naumaya52 5 ปีที่แล้ว

    Ramro xa kisrna kandel dai ani sarmila baini

  • @sweetsweet1499
    @sweetsweet1499 3 ปีที่แล้ว +1

    नायस छहै सरमिला र किसन दाजुकाे मिटाे साेर ले दुनिया दङगछ

  • @mingurung6886
    @mingurung6886 6 ปีที่แล้ว +19

    गायिका ज्युको मुस्कान्मै जादु अनि करापुटार आमा समूह बाट नाच्ने बैनी कति राम्रो नाचेको ✌

  • @imgurung8902
    @imgurung8902 6 ปีที่แล้ว +4

    Sarmila ji kati ramri ho muskan ta jhan bhannai pardaina sarai man paryo ho malai

  • @binitaadhikari98
    @binitaadhikari98 6 ปีที่แล้ว +1

    Sarai ramailo dohori sunera sachai ramailo lagyo

  • @ravindrakardayat1991
    @ravindrakardayat1991 5 ปีที่แล้ว +1

    कति रमाइलो दोहरी सुन्दा मनै खुसी हून्छ

  • @thapaamar2153
    @thapaamar2153 6 ปีที่แล้ว +31

    सर्मिला दिदी काे जाेस चाई हाेके ✌✌

  • @s.dharibishwakarma7399
    @s.dharibishwakarma7399 6 ปีที่แล้ว +9

    शार्मिला दिदि हासिलो फूर्तिलो जोशोलो मनै खोलेर गाई दिनू भयको छ सारै रमाइलो

    • @sharmasharma2499
      @sharmasharma2499 2 ปีที่แล้ว

      😎😬🤬🤬😩🙁😝😊😃😂😀

  • @souravrai808
    @souravrai808 5 ปีที่แล้ว +1

    Wah wah wah second look dohori jhan Maja aayo hajur harlai dherai2badhai 🙂

  • @sagarthapa7880
    @sagarthapa7880 6 ปีที่แล้ว +1

    Wawa pura maja aayo aaj ta salute xa indreni team lai

  • @dhaniramkhanal3251
    @dhaniramkhanal3251 5 ปีที่แล้ว +3

    चन्द्रमा लगायकि बहिनी को नाच पनि धेरै राम्राे लाग्याे इन्देणि कारे करम कहिल्यै नबिर्सने

  • @bimalkumar9689
    @bimalkumar9689 6 ปีที่แล้ว +13

    Hait sarmila dd po khatra rahexin ta ho jjhan

  • @kumarchauhan5504
    @kumarchauhan5504 4 ปีที่แล้ว

    euta dohori gayikama hunuparne gun maile sharmilajima paye badao khusi lagyo!!!

  • @pusparajbastola4569
    @pusparajbastola4569 4 ปีที่แล้ว

    रमाइलो र हसिली, शमिलाजोशिली सधैं भरि यसरीनै जीवनको शुभकामना छ।

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 6 ปีที่แล้ว +3

    यो पो होत दोहोरी बेजोड भनेको सारै रमाइलो छ है इन्द्रेणी टिमहरु को प्रस्तुति ।धन्यवाद जय नेपाल् ।।।

  • @mayagurung5343
    @mayagurung5343 4 ปีที่แล้ว +6

    beautiful sarmila did😍💓

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 ปีที่แล้ว

    Dherai ramro x badhai x indreni hol unite lai !!

  • @aakashbudhamagar6952
    @aakashbudhamagar6952 6 ปีที่แล้ว +1

    Dherai ramro hai

  • @ombahadur5496
    @ombahadur5496 6 ปีที่แล้ว +62

    सरमिला जि काे हेरने नजर चाहिँ अति राम्रो अझै गाला मा दिमपल मत हेरेकाे हेरै भए हैट ।

  • @sivathapa7630
    @sivathapa7630 6 ปีที่แล้ว +10

    जति हेरो उति हेर्न मन लाग्ने इन्द्र्णि कार्यक्रम यो जोडि हरु ले गायको गित सुन्दा धेरै मन खुसी लाग्यो एक्लै दरो हास्यो हो मत धेरै रमाइलो लाग्यो मन फ्रेस भयो

  • @sarukc3382
    @sarukc3382 6 ปีที่แล้ว +1

    wowowowwwwwooowww kati ramailo sarrrrrrr

  • @chhatraoli9724
    @chhatraoli9724 6 ปีที่แล้ว +6

    सुन्दर दोहोरी शर्मिला र किस्न दाइको।

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 6 ปีที่แล้ว +3

    श्रमिला दिदी कति रमाइलि हुन
    निकै रमाइलो भो आज कृष्ण दाजि साथै ।
    सम्पूर्ण मा नमस्कार गर्दछु

  • @ramjoshi7472
    @ramjoshi7472 6 ปีที่แล้ว +2

    Sarmila dd sarai ramaunu hunx dohori ma love it!!!!

  • @karkikedar447
    @karkikedar447 6 ปีที่แล้ว +2

    इन्द्रेणी कार्यक्रम सारै राम्रो छ । अझै राम्रो हुदै जावस यहि कामना छ । अर्को सुजाब भनेको नाच्ने साथीहरू लाई पुरै देखाउनु होला,क्यामराले पुरै देखाएको छैन कडेल ज्यु ।

  • @karunamalla4387
    @karunamalla4387 5 ปีที่แล้ว +4

    Sharmila ji xaati nahallaunuhola...aru ta sab ramro xa

  • @harimagar1453
    @harimagar1453 6 ปีที่แล้ว +10

    आज को गित र नाच बबाल छ

    •  6 ปีที่แล้ว

      Hari Magar th-cam.com/video/dzpWTmsLHGE/w-d-xo.html

    • @bimalhunchaingkala7509
      @bimalhunchaingkala7509 6 ปีที่แล้ว

      Kati ramri hun k bihe garna parstab rakhanu parayo kya ho gauna sali tw

    • @dambarthapa2416
      @dambarthapa2416 5 ปีที่แล้ว

      wow khatara dohari

  • @tekbahadurbahadur7285
    @tekbahadurbahadur7285 5 ปีที่แล้ว

    कडेल दाजु लाई त सर्मिला श्रेष्ठ बिच गजब भो है अनि सर्मिला को त्यो मुस्कानले त झन फिदा हुन्छन् है 😀😀😀😀😀 मुस्कान पनि कति मिठो छ 😍😍😍😍😍🏃🏃🏃💗

  • @kareenatumbahanghaphe9205
    @kareenatumbahanghaphe9205 5 ปีที่แล้ว

    Wawo sarmila didi sarai man paryo ani kisna kadel dai Lae ni dherai ramro lagyo

  • @rambahadursawad
    @rambahadursawad 6 ปีที่แล้ว +6

    इन्द्रेणी टिमलाइ र उपस्थित सम्पुर्ण लाई नमस्कार आज को इन्द्रेणी को भाग पनि सारै राम्रो र साच्चिकै सर्मिला जि बबिता बानियाँ भन्दा कम हुनुहुन्न

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 ปีที่แล้ว +10

    वाह निकै रमाईलो भएछ !!

    • @prakashkhatri8675
      @prakashkhatri8675 6 ปีที่แล้ว +2

      गाउ-घरकी मगर्नी कान्छी लौ एहाँ पनि खुशी लाग्यो

    • @narayanbhattrai1097
      @narayanbhattrai1097 5 ปีที่แล้ว +1

      Wow wow wow wow wow naice sog

    • @stuart2192
      @stuart2192 5 ปีที่แล้ว

      K

    • @rajanashrestha6187
      @rajanashrestha6187 5 ปีที่แล้ว

      Sarmila ramri ko sathai dohori pani ramro

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +1

    सर्ब प्रथम कृष्ण कंडेल ज्यूलाइ लाखौ लाख बधाइछ र अरु सम्पुर्ण ईन्द्रेणी टिमीको भाइ बैनी हरुम नी हार्दिक बधाई छ आज किन हो यो रमाइलो कार्यक्रम म खिमा रोका नानी अरु दिन भन्दा निरास देखिनु भाछ खै किन होला

  • @jibongarti8640
    @jibongarti8640 5 ปีที่แล้ว

    कति रमाइलो भाको हो

  • @binodrana3772
    @binodrana3772 6 ปีที่แล้ว +3

    Hait khatra gaudo raixa sarmila dijju le ta dohori ramailo vyo

  • @rktsmartchannel1996
    @rktsmartchannel1996 5 ปีที่แล้ว +11

    शरमिला दिदी ता झन कति रमाइलो हुनुहुदाे रछ कृष्ण कडेल दाईलाई अाछु अाछु परनु भयाे धेरै राम्रो छ याे इन्देणी कार्यकरम धन्यवाद छ यश सम्पूर्ण टमलाई

  • @mahendrashrestha650
    @mahendrashrestha650 6 ปีที่แล้ว +2

    २ हप्ता पहिला हेरेको गीत आज फेरि पनि हेर्दै छु किन कि हाम्रो बैनी सर्मिला श्रेष्ठ को गीत गाउने शैली सारै मन पर्यो हासेर लोट पोट भए म त।

  • @user-mh9gg4zm4n
    @user-mh9gg4zm4n 6 ปีที่แล้ว

    Aajani sarai ramailo vyo dhannebad indreni tim lai sathai kishna dailai malaini yo indreni ko tim sanga vetna sarai man xa

  • @tekbahadurgoodnews.shresth3256
    @tekbahadurgoodnews.shresth3256 6 ปีที่แล้ว +3

    उर्मिलाको नाच चाहिँ सार्है राम्रो लाग्यो 🌹🌹

    • @goodboys4815
      @goodboys4815 2 ปีที่แล้ว

      Ggificic😋😋😋😋😋😋😋😋😋😋😋😚😚😚😚😚😚😚😚😚😚😚😙😙😙😇😇😇😇😇😢😢😢😭😭😭🤒🤒😷😷👸👸👰👰🎅🎅👈👈👉👉☝👆🖕👇✌💪🖖🤘🖐🖑🖐✊✋👊👌👍👎🖒🖓🖓👋👏👐💅🖎👂👣👣👀👁👅👄💋💘❤💓💓💓💖💖💖💗💗💙💙💚💫💨💦💥💣💢💤

  • @krishnadkt4604
    @krishnadkt4604 6 ปีที่แล้ว +6

    हैट आज चाइ सर्मिला ले आगो नै बालिन ।

  • @tirthashrestha7884
    @tirthashrestha7884 6 ปีที่แล้ว +2

    सानो नानी नाचेको दामी छ

  • @kibavinsmoke3019
    @kibavinsmoke3019 6 ปีที่แล้ว +1

    Dherai ramro lagyo

  • @darsannamasteonlinetv2372
    @darsannamasteonlinetv2372 6 ปีที่แล้ว +8

    सर्ब पर्थम त ईन्द्रेनी परिवारलाई मेरो दर्सन नमस्ते छ हजुर एक्दमैई राम्रो लाक्छ ईन्द्रेनी कारिक्रम हरेक दिन हेर्नेगर्दछु हैईत कृस्न सर

  • @user-jk2ol7ry1r
    @user-jk2ol7ry1r 6 ปีที่แล้ว +5

    ramailo layo jati sunebi sunu sunu lagne yo geet🌹🌹🌹🌹🌹

  • @ramugurung
    @ramugurung 5 ปีที่แล้ว

    Kati ramailo ....sarai man parne karyakram

  • @kristinaranadhanuranadrist881
    @kristinaranadhanuranadrist881 6 ปีที่แล้ว +2

    Sabaijana lai namaste dohori dami x aabako episode ma sarmila and delip khadkalai dohorima herna ani sunna paya hunthiyo

  • @khagindrasharma8176
    @khagindrasharma8176 3 ปีที่แล้ว +4

    अनि नाच्ने बहिनीहरु लाई पनि धेरै धेरै धन्यवाद छ नाचले पनि सुनमाथि काे सुगन्ध बढाएको छ ।

  • @prakashyonjan7873
    @prakashyonjan7873 6 ปีที่แล้ว +8

    sharmila dd ko geet sangai naach acting man pariyo feeling fantastic miss you all indreni team..💘💘💘

  • @nimmuskan1646
    @nimmuskan1646 5 ปีที่แล้ว +1

    Wow very nice sag

  • @krishlama2958
    @krishlama2958 6 ปีที่แล้ว +1

    wow aja taw ma pani dang pare ajako mahol chai babal ho i miss you all timlai dhandebad

  • @DiamondNepalNetwork
    @DiamondNepalNetwork 6 ปีที่แล้ว +83

    म खासै लोक दोहोरि नहेर्ने मान्छे हो र शर्मिला श्रेष्ठलाई पनि पहिले पटक देख्दै छु | किनकि हो किन शर्मिला धेरै मन परिन्, अब युट्युब भरि शर्मिला को भिडियो खोजेर हेरिन्छ | कोई छ अरु म जस्तै ???

  • @angsherpa8559
    @angsherpa8559 6 ปีที่แล้ว +4

    I really like Sharmila Shrestha action,

  • @pirrpirr7382
    @pirrpirr7382 6 ปีที่แล้ว +1

    Hait saraina ramro lagyo hjr haru sabai lai salam xa nice All tim

  • @parkashbahadur7935
    @parkashbahadur7935 6 ปีที่แล้ว +1

    Hait baje ko dohori khatra sarai ramailo lagyo

  • @jackrock9017
    @jackrock9017 6 ปีที่แล้ว +10

    दामि छ

    •  6 ปีที่แล้ว

      Jack Rock th-cam.com/video/dzpWTmsLHGE/w-d-xo.html

    • @parbatikhadiwoda7657
      @parbatikhadiwoda7657 5 ปีที่แล้ว

      Dami xa .

  • @mithosharma3528
    @mithosharma3528 6 ปีที่แล้ว +30

    शर्मिला श्रेष्ठ दिजुले त आगै बाल्दिनु भएकाे छ बाबैनी

  • @sapammogal143nepal5
    @sapammogal143nepal5 6 ปีที่แล้ว

    Hait sarai ramro ho . Geet gaune didi ta

  • @garimapaudel2046
    @garimapaudel2046 6 ปีที่แล้ว +1

    लु अब सुरु गरियो इन्द्रेणी कार्यक्रम हेर्न को लागि सबैलाई धेरै धेरै धन्यवाद

  • @sundipsubedi6863
    @sundipsubedi6863 3 ปีที่แล้ว +3

    Krishna dai 🙏 darshan Sabi ko ramro xa 💜💜🇳🇵💐

  • @shankarmanshrestha5884
    @shankarmanshrestha5884 6 ปีที่แล้ว +19

    हैट रमाइलो भयो गायिकाका हाउभाउले भुतुक्कै भए,अझै नाच्नेकोत कुरै छोडौँ ,नाच्ने नानीको नम्बर पाउन सकिन्छ कि, मकाउबाट हेर्दै छु

  • @govindamaunko9240
    @govindamaunko9240 5 ปีที่แล้ว +1

    yo program sarai man parx

  • @dhankhatri9154
    @dhankhatri9154 5 ปีที่แล้ว +2

    Dami xa

  • @rajkumarkunwar1428
    @rajkumarkunwar1428 6 ปีที่แล้ว +3

    कडेल जि पुरानो पुस्ताले खर्लप्पै खायो आजको इन्द्रेणी दोहोरिमा। धेरै रमाइलो लाग्यो । गित संगीतले साच्चै नसोचेको इनर्जी दिन्छ, बुढेसकालमा नि जवानी ल्याइदिन्छ।

  • @dekmalla3205
    @dekmalla3205 6 ปีที่แล้ว +6

    आहा यो हो नि पारा सर्मिला र उर्मिलाको धमका

  • @abxgaming3402
    @abxgaming3402 4 ปีที่แล้ว

    लोक संस्कृतिलाई बचाई राख्ने अनि बहुप्रतिभाशाली कला भएका ब्यक्तिहरुलाई प्रत्यक्ष रुपमा हेर्न अनि ति प्रतिभाशाली कलाकारको सृजनालाई हामी माझ ल्याउने काम भईरहेको छ यसका लागि हजुरको कदर भई रहेको छ अझै हुने छ कृष्ण दादा अनि यस तपाईको टुक्का अनि शर्मिला दिदिको मनै छुने टुक्का हामी जस्ता श्रोताहरुको माझ लोक प्रियता कमाएको छ र यस गितमा नाच्ने उर्मिला श्रेष्‍ठ लमजुङ आमा समुहकी नेतृत्व कर्ता अनि नेपालगंजकी सम्प्रिया खड्कालाई अर्को कुनै गितमा सगै नाचेको हेर्नै पाएको भए हेर्ने पाए अझै म जस्ता लाखौ शुभ चिन्तक आभारी हुने थिए कृष्ण दादा
    सुर्खेतबाट याम प्रकाश बि सी

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 6 ปีที่แล้ว

    दोहोरी चाहिँ खत्रै हो सारै रमाइलो मज्जा आयो होइ मलाई त

  • @basantpokhrel9542
    @basantpokhrel9542 6 ปีที่แล้ว +3

    ल है मपनी सुरु गरे

  • @sushilakc1540
    @sushilakc1540 6 ปีที่แล้ว +6

    सर्मिलाकाे जिकाे गित त राम्रो हाे तर अलि गाउनि तरिका उत्ाउलाे भयाे कि ।याे कार्यक्रममा जिउ हल्लाकाे सुहाउँदो भएन ।