धेरै पछि शर्मिला श्रेष्ठले राजेन्द्र पाठक सँग गाइन कडा दोहोरी । Sharmila_Rajendra २८.१०.०७८ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #SharmilaShrestha_RajendraPathak #LiveShow

ความคิดเห็น • 267

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +54

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @lordsupreme2678
      @lordsupreme2678 2 ปีที่แล้ว +1

      Timi jasta lai dinu bhanda ...baru aafai sahayogh garinxa ani Yaar yetro programme chalauxa TH-cam bata aauxa yeha taali bajauneharule dinxa Timi aafno poisa le gara na samajsewa

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 ปีที่แล้ว

      Long Live Krishna Kandel Indreni FOUNDATION:
      Long Live Indreni family with your noble Service:

    • @baramsarma9010
      @baramsarma9010 2 ปีที่แล้ว

      .

    • @rudrachalisebishnu2968
      @rudrachalisebishnu2968 2 ปีที่แล้ว

      सुर्ति जन्य पदार्थ लाइव स्टुडियोमा खान अलि उचित लागेन है मलाइ ! ! ! ! ! ! ! ! ! ! ! ! ! ! !

    • @iamaish31
      @iamaish31 2 ปีที่แล้ว

      @@@.....@@@. @@@ .@

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 ปีที่แล้ว +16

    राजेन्द्र पाठक र शमिँला बिचको रमाइलो दोहोरी हासौ रमाउ शमिँलाको हाउभाउ नै राम्रो छ सदैव जय होस ईन्द्रेणीको सलाम

  • @gomabhandari5993
    @gomabhandari5993 2 ปีที่แล้ว +22

    मलाई मन पर्ने शर्मिला र राजेन्द्र भाई हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +14

    हैट सर्मिला जि र श्याम जि को कमिडि हैट कति हास्नु सारै मज्जा भो । अरु गायिका भन्दा चन्चल र रमाइलो गायिका सर्मिला जि 🙏🙏💐💐

  • @bishnusunar945
    @bishnusunar945 2 ปีที่แล้ว +4

    Dherai parkhaima thiye Sarmila sis ko dohori herna lai aaja balla aayexa aba majjale herinxa tq all team lai 🙏🙏🙏

  • @saraswatisubedi4012
    @saraswatisubedi4012 2 ปีที่แล้ว +18

    धेरै पछि सर्मिला र राजेन्द्र दोहोरी सुन्न पाइयो सुभकामना छ दुवैलाई

  • @magurung01
    @magurung01 2 ปีที่แล้ว +6

    जाहा स्या‌म सर त्याहा उद्युम रमाइलो स्याम जि को जोस जागर का साथ उत्कृष्ट नित्य

  • @santoshbc682
    @santoshbc682 2 ปีที่แล้ว +13

    सारै रमाइलो जहाँ स्याम राना त्यहाँ सारैनै रमाइलो विशेष धन्यबाद सर्मिला मिस अनि पाठक सर सारै मीठो गित अनि विशेष गरि ईन्देर्णी टिम हरुमा अनि बिसेस कृष्ण कंडेल दाजुलाई सम्मान छ 👌👌👌🙏🙏🙏

  • @dharmaonlinetv
    @dharmaonlinetv 2 ปีที่แล้ว +5

    सर्मिला र पाठक sir बिजोड पर्स्तुती आज रमाइलो होला जस्तो छ

  • @bhulshrestha1408
    @bhulshrestha1408 2 ปีที่แล้ว +6

    मादलु दाइ हल्का मोटु चै रियाक्सन बबालनै लाग्छ हौ।दाजुलाई सधै नै देख्नु पाउ👏👏👏👏👏👏💪💪💪💪💪❤️❤️❤️

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +4

    सर्मिला बहिनी को चनचले पन देखेर सारै रमाइलो लाग्छ काठे गित लाई सुन सुगन्ध बनाउने पन

  • @kandelyech3243
    @kandelyech3243 2 ปีที่แล้ว +2

    Good afternoon everyone,
    La dherai din paxi aja Rajendra ji ra Sharmila ji ko mitho prastuti herna paiyo
    Jaya indreni

  • @gokarnabista5256
    @gokarnabista5256 2 ปีที่แล้ว +7

    आज धेरै दिन पछी राजेन्द्र पाठक र शर्मिला बिच जोरदार काठ दोहोरि हेरेर बसेको छु सम्पुर्णलाई ‌नमस्कार।।

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +5

    सर्मिला जि को दोहोरी अनि ३ मादलको ताल हैट सारै मज्जा आयो ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +4

    यो होनि दोरि को रौन्क्ता धन्नेबाद राजेन्द्र भाइ र सर्मिला बहिनी लाई

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +3

    आज कृष्ण सर कता जानू भएछ । कति रमाइलो र हास्नु हुन्थियो होला हौ ।।

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +7

    धेरै दिन पछि राजेन्द्र पाठक को दोहोरी इन्द्रेणी बाट सुन्न पाइयो आजको दोहोरी को जोडी दुबै जना कडा

  • @roshanrizal8760
    @roshanrizal8760 2 ปีที่แล้ว +3

    Shamila Shrestha Indreni को super star हो। Damiiiii dohori

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 ปีที่แล้ว +3

    इन्द्रेनी टिम लाई धेरै धेरै धन्नेबाद आज राजेन्द्र पाठक र सर्मिला को दोहरी सुन्न पाइयो

  • @krishnakhadka277
    @krishnakhadka277 2 ปีที่แล้ว +6

    मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो शमिला लाई धेरै गाउन दिनु पछ शमिला को स्वर धेरै राम्रो छ ।राजु परियार र कृष्ण परिवार लाई छिट्टै बोलाउनु पयो

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +4

    हैट बल्ल कुर्दा कुर्दा सर्मिला जि को दोहोरी सुन्नु पाइयो ।

  • @rajudhakal4180
    @rajudhakal4180 2 ปีที่แล้ว +3

    राजेन्द्रको मीठो स्वर सर्मिलाको हाउभाउ।
    दर्शकले मन पराएकाछ्न राम्रो राम्रो गीत गाउँ।

  • @sureshchhetri5110
    @sureshchhetri5110 2 ปีที่แล้ว +2

    yakdam ramailo lagyo aajako indreni program hereraw sabai timlai dherai dherai dhanyawad

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +27

    गायिका श्रमिला श्रेष्ठ र गायक राजेन्द्र पाठक लाई बधाई छ। यका बिहानै यति राम्रो दाेहाेरि सुनाउनुभयकाे मा।सफलताको शुभ कामना छ।

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +11

    वाउ💕कृष्ण गुरुङ दाइको बासुरीको💕💖🎶🎵💎🎧️

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +6

    अस्थि मात्रै श्रमिला श्रेष्ठ टिक टक लाईभमा अाकाे बेला कमेन्ट गरेकाे थिय । श्रमिला बहिनीको दाेहाेरि नासुनेकाे धेरै भाे । अब छिट्टै सुन्नापाउँ भनेकाे थियं। तर अाज बिहानै गायक राजेन्द्र पाठख जि संङ्घ खत्रा दाेहाेरि अायछ ।मत खुसि भयर हेर्ना थालेय ।कुबेत देखि

  • @jangbahadurtamang3819
    @jangbahadurtamang3819 2 ปีที่แล้ว +5

    यो दोहोरि त हेर्नै पर्ने रैछ गाठे श्याम रानाले अङगालो हालेको रैछ नि

  • @lakshmanthappa4
    @lakshmanthappa4 2 ปีที่แล้ว +3

    अतिनै राम्रो लाग्यो राजेन्द्र पाठक तथा शर्मिला बैनीलाई वधाई तथा शुभकामना र ईन्द्रेणी टिमलाई धन्यवाद छ

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว +2

    सर्मिला र राजेन्द्र को रमाइलो गीत हेर्न पाईयो सबैको जय होस जय इन्द्रेणी जय नेपाल

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +3

    सर्मिला जि को दोहोरी गाउदा एक्प्रेसन सगको दोहोरी सारै मज्जा आउँछ ।

  • @binodyogi160
    @binodyogi160 2 ปีที่แล้ว +2

    Nice song dai and dede best of luck alls indereni tema lai ra sabai lai pane hai ma pardeshi bhai ko tarpaha bata.

  • @roshanavagi8
    @roshanavagi8 2 ปีที่แล้ว +2

    जति हेरेनी धित मरेन मेरो त दोहोरी भनेको यस्तो पो हुनुपर्छ

  • @yubrajthapa1640
    @yubrajthapa1640 2 ปีที่แล้ว +2

    Babball dohori sathama bicha bichama shyam rana ko ramailo jhhan atti ramailo 😍😍👍👍👌👌🤟🤟💪💪💪

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +4

    सर्मिला जि र राजेन्द्र जि को भाग २ हेर्नू मन छ । तर समय छोटो पो भयो ।

  • @clovevange4432
    @clovevange4432 2 ปีที่แล้ว +5

    राजेन्द्र, जिस्क्याउने, श्यामरानाले खुस्काउने जस्ताेछ शमिलाइ💕💕👌👌👌😋😋😋😋

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +4

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ राजेन्द्र सर शमिला बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @manigurung1469
    @manigurung1469 2 ปีที่แล้ว +6

    शर्मिला बहिनीको जोस् कस्तो फुर्तिलो आजको दोहोरी मज्जा आईरहेको थियो छोटो भयों साथमा श्याम राणा भाईको नाच अभिनयले झनै रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई धन्यवाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @birtasherthapa3079
    @birtasherthapa3079 2 ปีที่แล้ว +3

    गायिका र गायकहरू रमाइलै हुन , नृत्यकार पनि राम्रै हुन तर मादल बजाउने दिलिप भाइकाे जाेशिलाेपनले हेर्ने जाे काेहिलाइ पनि अरू मज्जा अाउछ , जयनेपाल जय सङ्गित

  • @sajjandhakal1882
    @sajjandhakal1882 2 ปีที่แล้ว +9

    शर्मिला दिदी को कम्पन असाधै मन पर्यो

  • @bhimrai3994
    @bhimrai3994 2 ปีที่แล้ว +5

    शर्मिला काे जाेस देखेर मलाइ नि नाचुम नाचुम लाग्छ हाै।

  • @indrakhati3465
    @indrakhati3465 2 ปีที่แล้ว +5

    सारै रमाइलो दोहोरी दुवै जनालाई सफलताको शुभकामना छ 👌👌🙏🙏🌹🌹❤️❤️

  • @sunitaaarshu2104
    @sunitaaarshu2104 2 ปีที่แล้ว +2

    धेरैपछि शमिर्ला र राजेन्द्र पाठकको दोहोरी सुन्न पाउँदा र दोहोरीको भाका पनि राम्रो लाग्यो

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 2 ปีที่แล้ว +2

    Jay indreni Jay Hanuman Ji Sharmila Sereshtha Vs Rajendra Pathak Dubai Jana Lai Dherai Dherai Badhai chha Jay Sangit Jay indreni Jay Hanuman Butwal 8..

  • @arjunkhatiwad4447
    @arjunkhatiwad4447 2 ปีที่แล้ว +2

    Namaskar hjur sabai Jana lae Dherai ramro lagyo prastuti

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +2

    शमिला बहिनीको दाेहाेरि गित धेरै दिनमा आयो कडा आयो धन्यवाद छ शमिला बहिनी रन्त श्रेष्ठ भाई र श्याम राना भाई काे नाच राम्रो छ धन्यवाद साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +4

    मिठो रमाइलो दोहोरी धन्यबाद जय इन्द्रेणी 🙏🙏🙏

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 ปีที่แล้ว +2

    श्याम जहा ,रमाइलो हुन्छ त्यहाँ 👌👌👌

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +3

    सर्मिला र राजेन्द्र जि को दोहोरी कडा 🙏🙏💐💐

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +2

    ABC इन्देणी कि सचालन मनमाया बहिनी लाई धन्यवाद छ रमाइलो भयो मनमाया बहिनी

  • @chhavimagar7468
    @chhavimagar7468 2 ปีที่แล้ว +7

    यो दोहोरी र श्याम रानाको निरत्यले बबाल मच्चायो ❤️❤️❤️👌👌👌

  • @jitmagar5225
    @jitmagar5225 2 ปีที่แล้ว +4

    मेराे मन पर्ने गाईका नेावारनी नानी

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +4

    धेरै दिन पछि सर्मिला बहिनि को दोहोरी सुन्न पाइयो बिहान बिहानै स्याम रानाको नाच कडा

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +3

    सम्पूर्ण ईन्द्रेणिका टिम लगायत उपस्थित सम्पूर्ण मा मेराे त्रर्फबाट धन्यवाद छ।

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +3

    शुभ बिहानी जय इन्द्रेणी 🙏🙏💐💐

  • @kulbahahadurshreesh1700
    @kulbahahadurshreesh1700 2 ปีที่แล้ว +2

    ATI ramro cha hjr haru git ani tayo tuka Sarai Mon pareyo

  • @laxmanmalla6626
    @laxmanmalla6626 2 ปีที่แล้ว +2

    La hai aaja ballaaa sharmilaa shrestha bahini ko palo aayaxa badhaai xa raamro hos aashirbad

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 2 ปีที่แล้ว +6

    धेरै महिना पछि शर्मिलाको गित गाउने पालो आएछ। शर्मिला श्रेष्ठ लाई बधाई छ।

  • @sushantbhattarai9026
    @sushantbhattarai9026 2 ปีที่แล้ว +2

    दरो पर्यो दोहोरी ।रमाईलो भयो

  • @indragurung1512
    @indragurung1512 2 ปีที่แล้ว +3

    सन्चो नभएर अलि जागर आथेन शामिला दिदी को गित सुनेर बेसेरी हाँस्ने कोसिस गरेर जाँगर आयो गाँठे ह ह ह 😍🙏

  • @ashminaacharya3491
    @ashminaacharya3491 2 ปีที่แล้ว +2

    Wow haamro kaathe vaakama dohori herna paaiexa salaam xa gaaek gaaikalai

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +3

    धेरै पछि शर्मिला र राजेन्द्र को गीत सुन्न
    पाइयो ।जय स्वामिमान 🙏🌷👌🌺

  • @dhansunar4961
    @dhansunar4961 2 ปีที่แล้ว +2

    यो पनि दोहोरी सारै रमाईलो छहै

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว +2

    श्रमिला श्रेष्ठ तथा राजेन्द्र पाठक बीचको सार‌ै रमाइलो ।।

  • @user-mq8bn8wg2d
    @user-mq8bn8wg2d 2 ปีที่แล้ว +2

    आजभोलि स्याम रानाले अति नै गर्छ है।। अलि समाजले पचाउने खालको खेल देखाउनु नि ।है यत्रो इन्देनी को इजत छ त बरै

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +2

    शुभ बिहानी //
    जय गित //
    जय संगीत //
    जय इन्द्रेणी //////

  • @user-pn1qb5zi1y
    @user-pn1qb5zi1y 2 ปีที่แล้ว +5

    सबै कलाकार हरुप्रति मेरो सम्मान🙏सारै राम्रो लाग्यो दुबैजनाको प्रस्तुति

  • @tikaupadhyay5222
    @tikaupadhyay5222 2 ปีที่แล้ว +2

    Wow sarmila le shyam Rana Lai chumman Veri naice

  • @mohanthapa7092
    @mohanthapa7092 2 ปีที่แล้ว +2

    जय इन्द्रेणी

  • @viruthapa6048
    @viruthapa6048 2 ปีที่แล้ว +5

    लास्टैइ मजा आयो आज सेय्म राना सर्मिला को एक्टिङ ले मेरो बेस्ट गाएक सेय्म राना सम्पुर्ण लाई सुभ दिन सुभ दिन 🌼💐💐💐💐♥️♥️♥️👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏

  • @lovenepal3456
    @lovenepal3456 2 ปีที่แล้ว +2

    राजेन्द्र पाठक को ठुलो फ्यान हु म त

  • @ramacharya7687
    @ramacharya7687 2 ปีที่แล้ว +1

    अनुशाशित भयर गित गायर बस्दा सुनमा सुगन्ध हुने थियाे

  • @laxmandeuba1356
    @laxmandeuba1356 2 ปีที่แล้ว +3

    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 2 ปีที่แล้ว +3

    सर्मिला पनि अलिअली गाउँदिरैछिन त गांठे!

  • @fullknowledge44
    @fullknowledge44 2 ปีที่แล้ว +4

    जय गीत जय सङ्गीत!!
    नेपाली लोक गीत सङ्गीतको संरक्षणमा र दीन दुःखि लाई सहयोग गर्नमा इन्द्रेणिको ठूलो योगदान छ।
    म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️

  • @bhaktabohara8517
    @bhaktabohara8517 2 ปีที่แล้ว +2

    Jay indreni

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +2

    आहा अति नै मिठो आहा

  • @rohitgaming3899
    @rohitgaming3899 2 ปีที่แล้ว +3

    My bestu sarmila ko aawaj sunna paiyo ashadhyei khusi layo dari gayek vane ra chine aadaraniya gayek rajendra ji lai ni sunna paiyo sunma suganda vayo

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 ปีที่แล้ว +2

    रमाइलो लाग्यो इन्द्रेणी मा फस्ट चोटी देखें खुलेआम नाईस 💋💋💋💋💋

  • @shankarrai602
    @shankarrai602 2 ปีที่แล้ว +3

    Wowowowow nice

  • @clovevange4432
    @clovevange4432 2 ปีที่แล้ว +2

    अाजकाे दाहाेरि श्यामरानामय भयाे, शर्मिलाकाे अगाडि राजेन्द्रल छुलछुलि छाडेकि अझ त्यसमाथि राना💕💕💕💕💕😂😂😂😂😂

  • @indilagulagial5700
    @indilagulagial5700 2 ปีที่แล้ว +1

    सारै रमाईलो भयो घेरैधेरै
    धने बात अमेरिका बाट सबै टिम लाई

  • @muraripandey9231
    @muraripandey9231 2 ปีที่แล้ว +2

    आहा कति रमाइलाे ।🙏🙏🙏

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +2

    नमस्ते 🙏🙏🙏इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jamunagurung8026
    @jamunagurung8026 2 ปีที่แล้ว +2

    Sarmila dd sarai ramailo

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 ปีที่แล้ว +3

    दाम्मी छ है

  • @merosunsarinepal8003
    @merosunsarinepal8003 2 ปีที่แล้ว +4

    Fast vibar

  • @rabighimeri1093
    @rabighimeri1093 2 ปีที่แล้ว +3

    Jay indreni 🙏🙏🙏❤️ good morning;

  • @dhanghale3349
    @dhanghale3349 2 ปีที่แล้ว +3

    Ramro lagyo welldone duwai bhai bahinilai

  • @oumghyel5879
    @oumghyel5879 2 ปีที่แล้ว +1

    सर्मिला सिस को आज दोहोरी हेर्न पाइयो कोको यकसाइटेड छ

  • @atirmaanisianit5499
    @atirmaanisianit5499 2 ปีที่แล้ว +1

    Wow xa mama ko geet kattti rmaelo vako herda herdai kttti xito samaya gako patttai vyan ni mama

  • @balaramnicepun5844
    @balaramnicepun5844 2 ปีที่แล้ว +2

    Sarai Ramailo lagyo Aaj ta

  • @indrakamal6903
    @indrakamal6903 2 ปีที่แล้ว +2

    क्या दामी दोहोरी !!!

  • @keshabkuikel4857
    @keshabkuikel4857 2 ปีที่แล้ว +2

    बहुत रमाइलो लाग्यो ।

  • @mitralalmarasini2834
    @mitralalmarasini2834 2 ปีที่แล้ว +2

    अति राम्रो।

  • @clovevange4432
    @clovevange4432 2 ปีที่แล้ว +2

    जिस्किन नि कठिन शमि ढिकुराकाे पुजारी सगैछ हइट्ट मर्नु😋😋😋💕💕💕

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 ปีที่แล้ว +1

    WoW उत्कृष्ट जुहारी 💕👌💕👌💕👌

  • @ramchandrahomegai7473
    @ramchandrahomegai7473 2 ปีที่แล้ว

    शर्मिलाको दोहोरी गाउने स्टाईल र हाउभाउ नै मलाई अति मन पर्छ ।

  • @YadavYadav-ud1nr
    @YadavYadav-ud1nr 2 ปีที่แล้ว +3

    Wow wow wow

  • @tigertamang5380
    @tigertamang5380 2 ปีที่แล้ว +2

    रमाइलो 🙏

  • @parashuramsimkhada3225
    @parashuramsimkhada3225 2 ปีที่แล้ว +2

    लाज शरम नभएको शर्मिला र श्याम राना दुवैलाइ सामाजिक मर्यादा र अनुशासन उल्लङ्घन गरेको वापतमा कारवाही गरिनु पर्छ|