धामी झाँक्री जस्तै शर्मिला श्रेष्ठ इन्द्रेणीमै कामेपछि राजु परियारको गयो सात्तो ! ०७.०५.०७७ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RajuPariyar_SharmilaShrestha #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 2K

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +259

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @sharmilashrestha8031
      @sharmilashrestha8031 4 ปีที่แล้ว +30

      नमस्कार म नेपाली गित संगीतकि बिद्यार्थी शर्मिला श्रेष्ठ । नेपाली लोक गित संगीत र live दोहरिका बादशाह राजु परियार दाजु को प्यारी बहिनी म। दाजु यस्तै आशीर्वाद सदा पाइरहु। सम्पुर्ण दर्शक भगवान इन्द्रेणीमा दाजुसङ गाउनको लागि तपाईंको निकै कमेन्ट् आयपछी दाजुसङ मैले पनि इन्द्रेणी मा दाजु सङै गाउने अवसर पाएकी छु । you tube र ABC TV मा हेर्न सक्नुहुनेछ । यो दोहरी मन परे एकपटक सप्पैले सेयर गरिदिन मेरो अनुरोध छ। सल्लाह सुझाव प्रतिक्रियाको आशा गरेको छु। जुन सङ म जुनकीरी को प्रयासमा धेरै कमि कमजोरी छन म आफुलाइ अझ सुधार्ने प्रयत्नमा छु। धन्यवाद । जय इन्द्रेणी जय गित जय संगीत जय कलाकारिता
      Aa

    • @krishnaale1268
      @krishnaale1268 4 ปีที่แล้ว +9

      @@sharmilashrestha8031 j

    • @ramsubedi956
      @ramsubedi956 4 ปีที่แล้ว +8

      @@sharmilashrestha8031 àĺ

    • @padambahadur9120
      @padambahadur9120 4 ปีที่แล้ว +4

      इन्द्रेणी टिम सबैलाई नमस्कार

    • @ganeshthapa6975
      @ganeshthapa6975 4 ปีที่แล้ว +2

      छत्र साइ कता हराए,?

  • @binodthapa8872
    @binodthapa8872 4 ปีที่แล้ว +67

    जब राजु दाइ आउनु हुन्छ अनि स्टेज सो नै।। फरक खाले हुन्छ हजुरको यो प्रतिभा सधै सधै रहिरहोस।।

  • @sonikasoorat64
    @sonikasoorat64 4 ปีที่แล้ว +72

    राजु राजु नै हो लोकदोहोरिमा न हिजो कोहि थियोे न आज न भोलि हुन्छ त्यसैले राजु ज्यु को संरक्षण गर्नु जरुरी छ इन्द्रेणी teem लाई धन्यवाद

    • @nabarajtiwari5355
      @nabarajtiwari5355 4 ปีที่แล้ว +1

      Sahi vannu vo.... he is the lion of Lok dohori.

  • @gaulemagar6251
    @gaulemagar6251 4 ปีที่แล้ว +1

    अाजकाे गीत सुनेर धेरै मज्जा आयो लोक गायक राजु परियारकाे स्वर अनि लोक गायिका शर्मिला श्रेष्ठ को स्वर साथै त्यो वहाँकाे चंचले पन धेरै मन प¥यो रमाइलो लाग्यो । वहाँहरुकाे सांगीतिक जीवन सुखमय रहोस् भनेि कामना गर्दछु । राजु र शर्मिला जी काे दोहोरो सुन्ने चाहना थियो त्यो पनि पुरा भयो यो समय मिलाएर हामी दर्शकलाई मनोरञ्जन दिलाउनु हुने हाम्रा इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ । इन्द्रेणीले दर्शक सबैको मन जितोस् सफलताको शिखरमा पुगोस् !! यही छ कामना !!! जय नेपाल !........

  • @rajthapa9645
    @rajthapa9645 4 ปีที่แล้ว +11

    इन्द्रेणी एकदम लोक प्रिय कार्यक्रम हो मेरो लागि म सधैं न छुटै हेर्ने गर्छु र कृष्ण दादा र राजु दादा लाई सँगै देख्न पाउँदा निकै खुशी छू हजुर काे जोडी कहिले पनि न छुरोस् जय इन्द्रेणी

  • @sharmilashrestha8031
    @sharmilashrestha8031 4 ปีที่แล้ว +431

    नमस्कार म नेपाली गित संगीतकि बिद्यार्थी शर्मिला श्रेष्ठ । नेपाली लोक गित संगीत र live दोहरिका बादशाह राजु परियार दाजु को प्यारी बहिनी म। दाजु यस्तै आशीर्वाद सदा पाइरहु। सम्पुर्ण दर्शक भगवान इन्द्रेणीमा दाजुसङ गाउनको लागि तपाईंको निकै कमेन्ट् आयपछी दाजुसङ मैले पनि इन्द्रेणी मा दाजु सङै गाउने अवसर पाएकी छु । you tube र ABC TV मा हेर्न सक्नुहुनेछ । यो दोहरी मन परे एकपटक सप्पैले सेयर गरिदिन मेरो अनुरोध छ। सल्लाह सुझाव प्रतिक्रियाको आशा गरेको छु। जुन सङ म जुनकीरी को प्रयासमा धेरै कमि कमजोरी छन म आफुलाइ अझ सुधार्ने प्रयत्नमा छु। धन्यवाद । जय इन्द्रेणी जय गित जय संगीत जय कलाकारिता
    Aa

    • @PremKumar-jn5qf
      @PremKumar-jn5qf 4 ปีที่แล้ว +14

      खोर को बाख्राले नचिन्दा चिन्ता रैछ राजु दाई लाई

    • @BasantKumar-dm1ns
      @BasantKumar-dm1ns 4 ปีที่แล้ว +11

      सारै राम्रो गाउनु भएकोले हजुर लाई बधाई छ है सर्मिला जि लाई हिर्दय देखी नै बधाई छ

    • @surendrapakhrin2483
      @surendrapakhrin2483 4 ปีที่แล้ว +8

      Dammi xa didi hajur ko chulbule dance pani akdamai man parxa malai ta

    • @sharmilashrestha1243
      @sharmilashrestha1243 4 ปีที่แล้ว +10

      शर्मिला बहिनी तपाईंको जोस राम्रो छ है। राजु भाइ नि खतरा है

    • @dukagurung8021
      @dukagurung8021 4 ปีที่แล้ว +7

      Raju Dai

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 ปีที่แล้ว +47

    मलाई त सर्मिलाजी को त्यो गाउने जोसजागर अनि पिलित्त जिब्रो बाहिर निकालेर कुटुक्क टोकेको सारै मन्न्पर्छ । राजु दाजु को त केकुरा गरौं सारैराम्रो गाउनु भयो धन्यवाद सबै टिम लाई

    • @punghanshyampun8055
      @punghanshyampun8055 4 ปีที่แล้ว

      Wow sarmila ddko action sahit ko git sarai man parx yar

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 3 ปีที่แล้ว +9

    सिष्टर शर्मिला श्रेष्ठ को गायन सैली.मन्द मुस्कान
    र जोस,जागर लाई म हृदय देखि नै सलुट गर्छु अनि राजु दाईको त कुरै नगरौ...नेपालकै नम्बर १ हिरो हुनुन्छ.............प्रदेशमा रहेर पनि यस्तै यस्तै मोलिक लोक,भाकाका गितहरु सुन्न पाउदा आफैले आफैलाई भाग्येमानी ठान्दछु..

  • @bhimbhahadur3268
    @bhimbhahadur3268 4 ปีที่แล้ว +137

    राजु दाजुको शब्द छनौट र शर्मिला बहिनिको एक्शन मन पर्ने जति यता हाजिरी हौ त

  • @mohanchand186
    @mohanchand186 4 ปีที่แล้ว +136

    शर्मिला श्रेष्ठ जी लाई धन्यवाद गीत जस्तै जोस र एक्सन उस्तै शब्द पनि उस्तै प्रहार गरेको छ जोस के हो था भयो

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +20

    आज त हसिली र हाउभाउ लगाउने स्वर को खानि सर्मिला श्रेष्ठ र गाउदा खेरि मुटुको धड्कन धट्कने राजु परियार को सुमुधुर मा दोहरी सुनेर खुसी हुने को को हुनुहुन्छ । जय इन्द्रेणी 👌👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌺🌺🌺🌷🌷

  • @chhabiojha3879
    @chhabiojha3879 4 ปีที่แล้ว +3

    ईन्द्रेणिमा राजु परियार र शर्मिला श्रेष्टको "गोरखा कालिका" अति मन छोयो शर्मिलाको प्रस्तुती कलालाई गलत अर्थमा भन्दा पनि मनोरञ्जनको रुपमा लिंदा हज्जार पिडाले धक्का दिईरहेको मान्छेपनि एक पटक जुरुक्क उठ्छ त्यो साङ्गितिक दम शर्मिलाको गायन संगैका शब्दले मागेको शारिरिक मोभमेन्टमा भेटिन्छ।धन्यबाद बैनि शर्मिला,अनि राजु परियार भन्ने बितिकै लोक क्षेत्रका महानायक सुमधुर स्वरका धनी शब्दका खानी,जस्तो सुकै गितलाई र प्रतिस्पर्धीलाई पनि सहजै अबतरण गराउने क्षमताबान को म कसरी बयान गरु।।।यस्तै यस्तै कला र गलाले दूनियाँ सामु लाखौ चोटको अौषधी ईन्द्रेणी र कृष्ण कडेल दाजु लगाएत सबै टिमलाई सहृर्दयी नमन।।।संस्कृतिको जगेर्ना,दिन दुःखीको उद्दार,नव प्रतिभालाई स्थान,पुराना हस्तिलाई सम्मान लगायत लाखौ नमूना योग्य कामको लागि सलाम।।।

  • @SukGurung5194336708
    @SukGurung5194336708 4 ปีที่แล้ว +1

    Kam bata ghar aune vitikai inderani hereko,raju dai ra sarmila dd ko dori la mero din variko kam ko thakai nai metaidiyo,I really enjoy it,16,17 age ma jhan sarmila dd ko rum ra josh kasto thiyo hola imagine gardai inderani ko program heyre maila,respect to Krishna kadel daju raju daju ra inderani ko entire team hai from London Ontario Canada 🇨🇦

  • @Sangharsha308
    @Sangharsha308 4 ปีที่แล้ว +161

    राजु दाइ को फ्यान यता तिर

    • @bhimpun2073
      @bhimpun2073 4 ปีที่แล้ว +2

      Hajur ma Pani akdam ho

    • @sandhyajoshi8969
      @sandhyajoshi8969 3 ปีที่แล้ว +1

      म पनि हो है राजु दाई को फ्यान

    • @deekshyabaral8573
      @deekshyabaral8573 3 ปีที่แล้ว

      @@sandhyajoshi8969 9

  • @rajingarbuja6935
    @rajingarbuja6935 4 ปีที่แล้ว +4

    राम्रो छ शर्मिला को नच पनि।

  • @user-ns9lx5sv7o
    @user-ns9lx5sv7o 4 ปีที่แล้ว +6

    आजको दोहोरीबाट धेरै आनन्द आयो र अरु भन्दा शर्मिला दिदिको गाउने कला छुट्टै छ र मन पनि पर्छ र हजुर जस्तो हुनुहुन्छ तेस्तै रहनु होला भन्न चाहान्छु ।

  • @kulbahadurkunwar8812
    @kulbahadurkunwar8812 4 ปีที่แล้ว +16

    धिलाे भए नि उपस्थित भए है
    सुरु देखि नै हास्दै सबैको कमेन्ट पढ्नेहरू गित सुन्ने राजु सर शर्मिला दिदी फ्यान यताउता हाजिर हुनु हाेला💕💕

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +166

    अति नै साधारण वरिष्ठ लोक दोहोरी गायक राजु दाईलाई सलाम। जय इन्द्रेणी।

    • @dukagurung8021
      @dukagurung8021 4 ปีที่แล้ว +1

      Raju Dai

    • @bhimpun2073
      @bhimpun2073 4 ปีที่แล้ว +1

      Tapailai Pani Salam x

    • @k.rgirimlm
      @k.rgirimlm 4 ปีที่แล้ว +1

      th-cam.com/video/Qlzjq6vuxpg/w-d-xo.html
      गुल्मी को प्राचीन भजन आरती अंत सम्म हेर्नुहोला र च्यनल लाई subscribe गरीदीनु होला भिडीयो मन परे लाईक र सेयर गरेर आफन्त माझ पुर्याउनु होला केहि सुझाव भय कमेंट मा भन्नुहोला धन्यवाद

    • @rambudhathoki1063
      @rambudhathoki1063 4 ปีที่แล้ว +1

      Ho ni

    • @jagadishtamang3015
      @jagadishtamang3015 4 ปีที่แล้ว +1

      @@bhimpun2073 लौ मलाई त किन नि?

  • @toprana9641
    @toprana9641 4 ปีที่แล้ว +3

    अाहा सार्है रमाइलो प्रस्तुति दिनु भयो । राजु परियार र शर्मिला श्रेष्ठले , धेरै धेरै धन्यवाद छ तपाईंहरु दुबै जना तथा समस्त ईन्द्रेणी समूहलाई । साथै शर्मीला Miss तपाई तेत्राे बाैद्धित्व हासिल गर्नु भएकी एक नारी/छाेरीले गाउनु भएको देखाउनु भएको प्रस्तुति एकदम राम्रो छ । भनिन्छ सिर्जनात्मक शिक्षण सिकाई बाट बुझाउन सजिलो हुन्छ भन्ने । त्यसैले तपाईंको हाऊ भाऊ का साथ प्रस्तुत गर्नु भएको याे कार्यक्रम अति रमाइलो छ । म लगायत अन्य दर्शकश्राेताहरुले पनि मन पराउनु हनेछ । याे सांगीतिक क्षेत्रमा तपाईंको बाैद्धीकताबाट ईतिहास पल्टाउन नपर्ने गरि प्रस्तुति दिनु भई तपाईंको सफल जीवन रहाेस् !

  • @ravibk6929
    @ravibk6929 4 ปีที่แล้ว +2

    मलाई यकदमै मन पर्ने कार्यक्रम इन्द्रेनी सधै हेर्ने गर्छु आज यकदमै रमाइलो दोहोरी हेर्न पाईयो सारै जोसिलि सर्मिला जि को एक्सप्रेसन मन पर्यो र साथै किऊट गाईका आईयिऊसा नानु को अभिनय यकदम राम्रो छ बेस्टअपलक अल इन्द्रेनी टिम लाई

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 ปีที่แล้ว +67

    गीत जस्तै सर्मिला दिदिको हाउभाउ खतरा छ म त हास्दा हास्दै झन्डै बेहोस नभाको ।जे होस यकदमै रमाइलो छ है आजको दोहोरी सबै ले सेयर गर्दिनु होला है त जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว +2

      नमस्कार दिदी ।सुभ सन्ध्या

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 4 ปีที่แล้ว +2

      @@Sangharsha308 नमस्कार हजुर 🙏🙏🙏🙏🙏

    • @suryajoti3031
      @suryajoti3031 4 ปีที่แล้ว

      बबाल पो रैछ त हेर्न झण्डै छुटेको

    • @k.rgirimlm
      @k.rgirimlm 4 ปีที่แล้ว

      th-cam.com/video/Qlzjq6vuxpg/w-d-xo.html
      गुल्मी को प्राचीन भजन आरती अंत सम्म हेर्नुहोला र च्यनल लाई subscribe गरीदीनु होला भिडीयो मन परे लाईक र सेयर गरेर आफन्त माझ पुर्याउनु होला केहि सुझाव भय कमेंट मा भन्नुहोला धन्यवाद

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 4 ปีที่แล้ว

      हजुरकाे छाेरिकाे नाच झन राम्राे

  • @user-pn2eg3kc4h
    @user-pn2eg3kc4h 4 ปีที่แล้ว +65

    लमजुङे लाई माया गर्नि मनहरू हाँजिर हाैँ।

  • @paruthapa348
    @paruthapa348 4 ปีที่แล้ว +2

    Wow aaj ko dohori ekdamai ramro aadarniye raju dai ani sarmila ji ko geet sangai tyo hauvau damiii 👌👌❤❤❤❤aba indreni ma raju dai ra tika pun di ko dohori herne man xa

  • @blackflag7328
    @blackflag7328 4 ปีที่แล้ว +1

    सम्पुर्ण इन्द्रेणी टीम लाई नमन को साथै बरिस्ठ गायक राजु सर अनि मेरो मन पर्ने गाइका सर्मिला श्रेष्ठ जि बहुत रमाइलो सग गाउनु भयो बहुत रमाइलो साथ हेरेर बस्दा समय बितेको पत्तै भयन सम्पुर्ण टीम लाई बधाइ (धन्यवाद ).......लाखौ लाख।।।।माय।।।।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +123

    सर्मिला ज्यु जसले जे भनेनी भनोस त्यो हाउभाउ भनेको तपाइँको बिशेषता हो यसलाई निरन्तरता दिनुहोला।

  • @mrak1742
    @mrak1742 4 ปีที่แล้ว +256

    सर्मिला दिदि को चुलबुले डान्स मनपराउने यता हाजिर गरौ त साथी हो !😄😄

    • @krishmadhugana1610
      @krishmadhugana1610 4 ปีที่แล้ว +2

      हदै मन परो दिदि मलाइ नि सिकाइ दिनुन है डानस🙏

    • @brokenff598
      @brokenff598 4 ปีที่แล้ว +1

      Thik xa hamilai

    • @deepindrabist6126
      @deepindrabist6126 3 ปีที่แล้ว +1

      😁😁😁😁😁

    • @betprasadoli6134
      @betprasadoli6134 3 ปีที่แล้ว +2

      Ati man parx malait, aru kasaile pani garn sakdainan

    • @abisekchandthaquree4610
      @abisekchandthaquree4610 3 ปีที่แล้ว +1

      Didiko dance chai hadai man paryo

  • @jayabahadur4447
    @jayabahadur4447 4 ปีที่แล้ว +1

    राजु परियारको स्वर सर्मिलको एक्सन तेस्तै कडा प्रस्तिसपर्दा आहा किति रमाइलो

  • @rajthapa9645
    @rajthapa9645 4 ปีที่แล้ว +5

    वा लोक सम्राट राजु परियार सम्मान छ
    साथै शर्मिला दिदी लाई हिर्दय देखि सम्मान छ अति रमाइलो लाग्यो बधाई छ जय इन्द्रेणी

  • @Sangharsha308
    @Sangharsha308 4 ปีที่แล้ว +45

    वा वा आयुसा नानुको नाच पनि गजबको छ कति राम्री देखिएकि ।😍😍😍

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +15

    हत्तेरिका फस्ट टुक्का मै सब्द ले बाण हान्नु भो किङ्ग राजु जि ले, सर्मिला जि मा पनि सब्द टुक्का जोस जाँगर भरिपुर्ण छ, दोहोरी मा तगडा झाइ परयो, मज्जा आयो जय इन्द्रेणी ,जय कृष्ण दाइ

  • @mayatamang2275
    @mayatamang2275 4 ปีที่แล้ว +13

    सर्मिला दि इन्द्रेणीमा आउनु भएसी दोहोरी भन्दा पनि उहाँको गित संगैको हाउभाउ एकदम हेर्नू आतुर लाग्ने म मात्रै त पक्कै पनि होइन होला अब राजु दाजुको स्वर र टुक्का को त के कुरा गर्नु एकदम राम्रो छ हजुरहरु दुबैको दोहोरी अझ धेरै राम्रो सर्मिला दि को गित संगैको नाच मान्नै पर्छ हजुरको कलालाई दि🙏🙏❤️❤️❤️❤️

  • @kaaleranamagar3781
    @kaaleranamagar3781 4 ปีที่แล้ว +4

    गित गाउन त मनमाया वाईबाले जस्तो गाय पो हुन्छ के उट्पत्याङ्ग, उट्पत्याङ्ग सब्दको होला शर्मिलाको ......? राजु दाई हजुर जस्तो वरिष्ठ मान्छे देखि जोगिएर गाउनु भएकोमा खुसी लायो सथै बधाई छ राजु दाइ....!
    कृष्ण दाजु सथै सम्पुर्ण ईन्द्रेणी टिम सबैलाई बधाई छ दाजु....!!!

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 ปีที่แล้ว +178

    राजु ठुलो बाबा शर्मिला दिदी को आजको दोहोरीमा जस्तो रमाइलो कहिल्यै भाको थियन शर्मिला दिदि को याक्सनले मत हेरेको हेरेइ भय

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +80

    सर्मिला श्रेष्ठ दिजु र राजु परियार दादा दोहोरी गित सुदा दर्शक झछ्क 🙏🙏🙏

  • @user-ev3zg3sd1p
    @user-ev3zg3sd1p 4 ปีที่แล้ว +5

    अति रमाइलो दोहरी सर्मिला श्रेष्ठ सिस र राजु परियार सर को।

  • @prakashbk1590
    @prakashbk1590 4 ปีที่แล้ว +1

    Ramro xa daju ko dohari
    Raju daju ra tika aaunu pareyoo indrani

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 ปีที่แล้ว +46

    नेपाली लोक दोहोरी सम्राट राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @laxmirai6586
    @laxmirai6586 4 ปีที่แล้ว +26

    शर्मिला श्रेष्ठ अति नै स्माईली अनि Beautiful गायिका ।

  • @tilbahadurthapa8782
    @tilbahadurthapa8782 4 ปีที่แล้ว +3

    हाउभाउले गर्दा दोहोरी सुनमा सुगन्ध थपियो। शर्मिलाको प्रस्तुतिले हामी सबैलाई अति राम्रो लाग्यो।यसरी नाच्दा अति राम्रो छ। जिन्दगी हासेर जीउ, दिल खोलेर रमाइलो गरौं।

    • @manjupandey7408
      @manjupandey7408 3 ปีที่แล้ว

      By CT by CT zee by y CT by be CT zee zee TV CT hi gf CT gf CT no by vvvvvvc

  • @bharatpariyar2061
    @bharatpariyar2061 4 ปีที่แล้ว +1

    आर्दणीय दाजु राजु परियार गित सारै रमाइलो छ

  • @padamlama3416
    @padamlama3416 4 ปีที่แล้ว +32

    सलाम छ राजु दाजुलाई ईद्रेनिमा आजको दोहोरी रमाइलो लाग्यो।

    • @himagoltom4638
      @himagoltom4638 4 ปีที่แล้ว +1

      नेपाल आयार राजु दाइ सग मनी दोहोरि गाउने छु

  • @mewalalyadav1011
    @mewalalyadav1011 4 ปีที่แล้ว +5

    जुन कलाकार मा दर्सक आकर्सन गर्ने कला हुदैन त्यो कलाकार जति राम्रो गित गाए पनि सुहाउँदैन

  • @samilkumar3285
    @samilkumar3285 4 ปีที่แล้ว +2

    इन्द्रेणी कार्यक्रम मा धेरै भिदियो हेरे।तर आदरणीय दाजु राजु परियार♈शर्मिला श्रेष्ठ ले गाउदा जस्तो रमाइलो अहिले सम्म भएको थिएन।म त ६/७ पतक हेरे अझै रहर पूरा भएन।सम्पुर्ण तिम लाइ बधाई छ।सधै यस्तै रमाइलो हेर्न पाइयोस।कृष्ण दाजु हजुर लाई विशेष धन्यवाद ।फेरि पनि येस्तै रमाइलो भिदियो हरु सुन्न पाउ।शर्मिला मिस हजुर को कला लाई सलोत छ।👈️👈️👈️💘💘💕💕💕💕💕💕💕💕🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🕺💃💃💃💃💃🕺🕺🕺🕺🕺🕺

  • @madhuchhetri8077
    @madhuchhetri8077 4 ปีที่แล้ว +5

    जय होस इन्द्रेणी टिमको

  • @aanathsudeep1144
    @aanathsudeep1144 4 ปีที่แล้ว +22

    🌹🌹सधै इन्द्रेणी नछुतै हेर्ने जति एता मलाई नि सम्झिनु है🌹🌹 जय इन्द्रेणी🌹🌹

  • @dhirajmagar5169
    @dhirajmagar5169 4 ปีที่แล้ว +103

    राजु परिवारको सब्द स्वर र सर्मिलाको एक्सन साह्रै रमाइलो लाग्यो।

  • @manjarisamaj3102
    @manjarisamaj3102 4 ปีที่แล้ว +4

    वाह् वाह् राजु दाइ ।
    सादा जीवन उच्च विचार..

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 4 ปีที่แล้ว +1

    हेल्लो हजुर म अहिले मकवानपुरको थाहा नगरपालिकाशिखरकोट वाट हेर्दै छु।ईन्द्रेणी औधी मनपर्छ।

  • @m.s6675
    @m.s6675 4 ปีที่แล้ว +8

    वाह धेरै कड़ा छ दीदी शर्मिला,र राजुजी पनि पछि हटनेवाला छैन,धेरै राम्रो,धन्यवाद

  • @suryashrestha6007
    @suryashrestha6007 4 ปีที่แล้ว +35

    नेवारको छोरीहरु दोहोरी गायन क्षेत्रमा शर्मिला नै पहिलो होला ।

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 ปีที่แล้ว +1

      Aru pani hunuhunchha hjr

    • @sarojmainali6778
      @sarojmainali6778 4 ปีที่แล้ว +2

      Sahi vannu vo

    • @anitarana3122
      @anitarana3122 4 ปีที่แล้ว +1

      शर्मिला श्रेष्ठ कार्यक्रम संचालक नि best

    • @k.rgirimlm
      @k.rgirimlm 4 ปีที่แล้ว

      th-cam.com/video/Qlzjq6vuxpg/w-d-xo.html
      गुल्मी को प्राचीन भजन आरती अंत सम्म हेर्नुहोला र च्यनल लाई subscribe गरीदीनु होला भिडीयो मन परे लाईक र सेयर गरेर आफन्त माझ पुर्याउनु होला केहि सुझाव भय कमेंट मा भन्नुहोला धन्यवाद

    • @ashokpandit3746
      @ashokpandit3746 4 ปีที่แล้ว

      maile ni tei socheko thiyo

  • @rajthapa9645
    @rajthapa9645 4 ปีที่แล้ว +26

    यो हो लोक दोहोरी भनेको वा लोक सम्राट राजु परियार आज त हाँसेर पेट दुख्यो साथै सर्मिला दिदी लाई पनि बधाई छ आफू भन्दा अग्रज लोक सम्राट राजु परियार लाई सम्मान गर्ने तरिका राम्रो लाग्यो सर्मिला दिदी जय इन्द्रेणी

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 4 ปีที่แล้ว +2

    Dherai pachhi raju g vs sarmila g ko khatra dohori suniyo sarai majja vyo thank you so much indreni team

  • @hamrokwaligaugajulrolpa6754
    @hamrokwaligaugajulrolpa6754 4 ปีที่แล้ว +9

    सम्पुर्ण इन्द्रेणी तिमलाइ सलाम छ आज राजु को टक्कर परेकै हो हेरेर आनंद ल्याइयो

  • @user-lk9co9kr8j
    @user-lk9co9kr8j 4 ปีที่แล้ว +7

    निकै कडा आयो भयो त आज को इन्द्रेणी ✊✊✊
    राजु जि,सरु,जि लगायत सम्पुर्ण इन्द्रेणी होल!टिममा उच्च सम्मान छ!!!

  • @sureshpandit5055
    @sureshpandit5055 4 ปีที่แล้ว +29

    लोक सम्राट राजु आएपछि रौनक नै अर्को । कृष्ण जी ले डिस्टर्व नगरी सोच्न दिने हो भने अझै निखारिएका शब्द सुन्न पाईन्थ्यो राजु को मुखबाट ।

    • @hattiramgiri5989
      @hattiramgiri5989 4 ปีที่แล้ว +2

      k garnu t hjr kaliyougko vagwan krishna hun halka ramailo gar nai paro

  • @hipharsh4391
    @hipharsh4391 4 ปีที่แล้ว +52

    मलाइत सर्मिला श्रेष्ठ दिदिको गित सँगै अझै गित गाउँदै सङ् सङ्गै ज्यान नचाएको साह्रै राम्रो लाग्छ मन पर्छ।

  • @nabinmagar9233
    @nabinmagar9233 4 ปีที่แล้ว +17

    अाहा सार्हैमार्मिक शब्दहरुमा दोहरि घम्सा घम्सी बरिष्ट गायक रजु परियार र सर्मिला श्रेष्ट सोल्टीना बिच बधाईछ सफल्ताको कामनाछ जय ईन्द्रेणि🙏🙏🙏👌❤️

  • @manishnike1671
    @manishnike1671 4 ปีที่แล้ว +32

    बल्लमैले खोजेको जोडिको दोहोरी सुन्न पाइयो आनन्द लाग्यो

  • @arjungiri4277
    @arjungiri4277 4 ปีที่แล้ว +11

    राजु जिको स्वर र शब्द सारै मिठास छन।सधैं भरी यसरिनै खुसी रहनु ह्यापी रहनु हास्दा हास्दा मुर्छा पार्नु भयो।

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 4 ปีที่แล้ว +1

    आजा को दोहोरि धेरै रमाइलो भयो वरिष्ठ गायक राजु जि र सरमिला जि को दोहोरि राम्रो छ

  • @gokarnabista5256
    @gokarnabista5256 4 ปีที่แล้ว +5

    सर्मिला बहिनी को सफलताको लागि शुभ कामना गर्दछु। आज राजु परिवार सँग दोहोरीमा सारै रमाइलो प्रस्तुति दिनु भयो र दर्शकहरूलाई
    ईन्टरनमेन्ट दिन को लागि कामेको कबुल गर्नु भयो।बधाई छ👏टिम ईन्देणी लाइ🙏।।

    • @tankdevidahal3318
      @tankdevidahal3318 ปีที่แล้ว

      सर्मिलाजि तपाईकाे लय शब्द राम्रो छ अलि नकामे निहुन्थियाेकि ईन्द्ेणि टिमलाई सबैलाई मेराे सला🙏🙏♥️♥️

  • @govindaprasadtimsina1900
    @govindaprasadtimsina1900 4 ปีที่แล้ว +4

    शर्मिला बैनी को गायन र हाउभाउ अति मन पर्यो शर्मिला बैनि मल्टी ट्याल्यान्ट कार्यक्रम संचालन झन खतरा छ। राजु भाईको कमेन्ट गर्नै पर्दैन जस्तो जोडी त्यस्तै गाउन खप्पीस छन्।

  • @safalthapa7116
    @safalthapa7116 4 ปีที่แล้ว +2

    जे होस शर्मिला धेरै जोसिलो मन माया र खिमा शर्मिलालाइ हेरेको हेरे

  • @rbchhetrirb2469
    @rbchhetrirb2469 4 ปีที่แล้ว +2

    Sharmila ji derai khusi lagxha Hjr lai dekhera jiwan jiuni tarika sikdai chu Best of luck

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว +11

    राजु परियार र शर्मिला श्रेस्ठको उत्कृष्ट पस्तुति भयो शर्मिला को एक्शन धेरै रमाईलो छ अझै अगाडि बढनु होस।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 ปีที่แล้ว +8

    सर्मिला को गित गाउदा को हाउभाउ , एक्सन , गालाको डिम्पल र लोक दोहोरी को राजा राजु परियार को स्वर र टुक्काको प्रहार अति नै रमाइलो दोहोरी ,
    जय इन्द्रेणी परिवार !!!

  • @mingrg123
    @mingrg123 4 ปีที่แล้ว +1

    Kasto marmik dohori gaunu hunxa Raju Dai le .👍🏿👍🏿👍🏿👍🏿👍🏿

  • @aakashshrestha5657
    @aakashshrestha5657 4 ปีที่แล้ว +1

    babal xa sharmila didi raju dai ko pani utikai ramailo

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 4 ปีที่แล้ว +12

    शर्मिला बैनिको हाउ भाउ चाहिँ हो के ल बधाई छ सबै कलाकार टिम अनि बिशेष बधाई छ कृष्ण सरलाइ यति मिठो गित सुन्ने मौका मिलाइदिनु भएको मा अनि कति राम्रो नाचेको आयुसा नानी।

  • @abinashkarki8217
    @abinashkarki8217 4 ปีที่แล้ว +7

    आहा बडो रमाइलो भो आज त नमन सम्पुर्ण मा कृष्ण दाजु र राजु दाजुलाइ सेवाढोग """राजु दाइको शब्द आवाज सार्है मिठो सर्मिलाको हाउभाउ ,,,जोशै उठ्ने दोहोरी आजको यो भयो मया laaulaau✌✌

  • @mankajibarali9463
    @mankajibarali9463 4 ปีที่แล้ว +3

    झकास् छा दाेराेरी राजु जि सङगा गाउना सजिलो हुन्छा वाहाँले मान्छे हेरेर गाउनु हुन्छा

  • @bibashthakuri6255
    @bibashthakuri6255 4 ปีที่แล้ว +2

    सर्मिला ले गित गाए पछि ईन्द्रेणीको महोल नै रमाईलो हुने ।

  • @rojigurung7731
    @rojigurung7731 4 ปีที่แล้ว +8

    सम्मान गर्छु सर्मीला दिदी लाई हरेक कुरामा अगाडी हुनु हुन्छ ..हजुरको interview लिने तरिका झन राम्म्रो छ। Best wishes all of you tq

  • @janakiayer3163
    @janakiayer3163 4 ปีที่แล้ว +28

    वावा प्यारो राजु दाइ मेरो मनै पर्ने लोग गायक राजु दाइ को दोहरि सुन्न पाईयो खुशि लाग्यो सबैलाई धन्यवाद कृष्ण दाइ लाई नमस्कार

    • @shishirkhanal3011
      @shishirkhanal3011 4 ปีที่แล้ว +1

      Good.
      Madam.ji

    • @RamBahadurSuwal
      @RamBahadurSuwal 2 ปีที่แล้ว

      शमिला श्रीटको एक्तिन मलाई अति नै मनपरो

  • @rimalramesh7508
    @rimalramesh7508 4 ปีที่แล้ว +4

    सारै मन पर्यो यो जोडी

  • @bhaktapoudel289
    @bhaktapoudel289 4 ปีที่แล้ว +3

    Sharmila Bunu ra Raju Bhai dubaima NAMAN TAKRYAUCHHU. Yehaharuko Tyag,Tapashya ,Maya ra Preranale NEPALI LOK SANSKRITI tatha Bhashale Ajanghko TEWA paeko chha. Shri Krishna Kandeljiuko CHHATRACHHAYAMA RAHI INDRENI marfat Yehaharu SABAILE NEPAL RA NEPALI LAI PURYAEKO GOON ATULANIYA CHHA. Dhanyabad. Jae Nepal 🇳🇵 🇳🇵🇳🇵❤️💚💙☝️💜💚💙👍💜💛🧡👌☂️❤️💚🙏💜💚🤍🇳🇵🇳🇵🇳🇵

  • @sapanatiwari8879
    @sapanatiwari8879 4 ปีที่แล้ว +25

    म चाहिँ राजु परियार देखेर आको ❤️❤️❤️

    • @ansugaming3137
      @ansugaming3137 4 ปีที่แล้ว +1

      Hora

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      मेरो मन पर्ने गायक राजु दाइ

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      हेर्नुस त मन्त्री र राज्यले यस्तो भने पछि कसरी देशमा बस्ने th-cam.com/video/GYkeON-RKj8/w-d-xo.html हेरेर मन परे हाम्रो च्यानल मा जोडिनुस न है

    • @LovelyTamangFamily
      @LovelyTamangFamily 4 ปีที่แล้ว

      Moh chae timilae dekhera ako

    • @milanchhetri7739
      @milanchhetri7739 4 ปีที่แล้ว

      सहि हो म पनि

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 4 ปีที่แล้ว +3

    राजु दाइ र शर्मिला दिदीको रोमान्टिक गीत सुनेर मन नै आनन्द भयो। 👌👌⚘⚘🙏🙏🌷🌷👍👍🎈🎈🥀🥀🇳🇵🇳🇵👍👍

    • @Sangharsha308
      @Sangharsha308 4 ปีที่แล้ว

      हेर्नुस त मन्त्री र राज्यले यस्तो भने पछि कसरी देशमा बस्ने th-cam.com/video/GYkeON-RKj8/w-d-xo.html हेरेर मन परे हाम्रो च्यानल मा जोडिनुस न है

  • @kamallama6224
    @kamallama6224 4 ปีที่แล้ว +2

    सर्मिलाको जोस खतरा लाग्यो । अनि दामि छ दोहोरि

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 ปีที่แล้ว +1

    indreni ko dohori jo heryo tehi ramailo jhan raju dai aauda t k vannu love you all indreni famly and indreni friend 💘💘💘💘💘💘💘💘

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +67

    राजु दाईको सब्द र सर्मिला दिदीको हावभाव कोको लाई मनपर्यो हजुर यता हाजिर हुनुहै ?

    • @manojj9512
      @manojj9512 3 ปีที่แล้ว +2

      मलाइअतिमनपरने कलाकार

  • @chandraraigainofficial
    @chandraraigainofficial 4 ปีที่แล้ว +4

    राजु दाई र सर्मिला जि को कडा एवं रमाईलो दोहोरी ।👏👏👏👏👏👏

  • @purnyakhatiwoda9825
    @purnyakhatiwoda9825 ปีที่แล้ว +2

    इन्द्रेणीमा रहनु हुने समपूर्ण कलाकारलाई धन्यबाद

  • @hemrajsunar6087
    @hemrajsunar6087 4 ปีที่แล้ว +55

    सर्मीला श्रेष्ठले यक्टिङ सारै मन पर्छ।आज धेरै दिन पछी देख्न पाइयो।

  • @chamarwaiba605
    @chamarwaiba605 4 ปีที่แล้ว +4

    काभ्रेलि चेलीको बबाल धमाका खुसी लाग्यो

  • @chandrasugam698
    @chandrasugam698 4 ปีที่แล้ว +3

    बबाल रोमान्टिक रहिछन सर्मिला त सारैनै मन पर्यो एक्टिभिटी चाइ😁😁😁😁

  • @himpunmgr4075
    @himpunmgr4075 4 ปีที่แล้ว +1

    शर्मिला बैनि को मिठो सोवर को साथ मा सरिर को acting लचक कला साह्रै मन पर्ने उत्कृष्ट लागेयो सम्मान छ बैनि हजुर लाइ

  • @user-zb8eb4uq4p
    @user-zb8eb4uq4p 4 ปีที่แล้ว +1

    सर्मिला दिदिको गितको टुक्का मलाई खुब मन परो धन्यवाद दि

  • @krishnathapa118
    @krishnathapa118 4 ปีที่แล้ว +17

    अति राम्रो दोहोरी हासदा हास्दै मूर्छा परियो जे होस राम्रो छ सबैले शेर गरीदिनु होला

  • @rajuraju-fs2vc
    @rajuraju-fs2vc 3 ปีที่แล้ว +3

    धेरै राम्रो छ कति दुखि हुने रमाइलो पनि गरनु पर्छु धेरै राम्रो छ यकसन पनि लाेक गित ता राजु दाजु भयपछि अरु कुनै सबदा छैन सुन भनेको सुनै हो

  • @gbghangtan3632
    @gbghangtan3632 4 ปีที่แล้ว +1

    राजु जि ले सर्मिला लाई दरो झट्टरो दियो धेरै धेरै धन्यवाद।

  • @rajustha4300
    @rajustha4300 4 ปีที่แล้ว +7

    हैट आज त राजु दाइ लाई सर्मिला दिदिले बेहोस नै बनाउनु भयो । डिउटिमा बसेर मजाले हेरियो । खुशि लाग्यो । आयुसा बुनुको नाच पनि राम्रो लाग्यो ।

  • @kamalpandey359
    @kamalpandey359 4 ปีที่แล้ว +7

    राजु दाजु always ......super power king of dohori 😍😍😍😍😍😍😍😍

  • @palbahaduroli2022
    @palbahaduroli2022 4 ปีที่แล้ว +13

    दुबैको प्रर्तिभालाई ह्र्दय देखी सम्मान छ ! लोकसंगीतका महान हस्ती राजु सरको शब्दैपिछेको प्रहार सारै मन पर्छ!

  • @Ram.kp123
    @Ram.kp123 4 ปีที่แล้ว +1

    Dhanyabad indreni team ati sundar jay ho krishna ji sarmila r raju paribarlai sabaile like garm

  • @rameshadhikari2075
    @rameshadhikari2075 4 ปีที่แล้ว +1

    सर्मिला बैनीले स्टेज तताइन। सार्है आनन्द लिइयो आजको दोहोरीबाट

  • @rameshsunar360
    @rameshsunar360 4 ปีที่แล้ว +13

    आदरणीय दादा रजु परियार अनि सर्मिला दिदि को दोहोरी हेर्न आउनु होस । नमस्कार छ सबइ लाइ

  • @suryabalami5231
    @suryabalami5231 4 ปีที่แล้ว +21

    आदर्निय राजु दाजु र शर्मिलाजिको मिठो दोहरि सुन्न पाए ।धन्यबाद इन्द्रेनी परिवार लाई ।

  • @basudevregmi591
    @basudevregmi591 4 ปีที่แล้ว +1

    कृष्ण सर लाई पो जोस आएको छ धेरै😀🙏🙏🙏

  • @ommagar5807
    @ommagar5807 4 ปีที่แล้ว +7

    एक दमै राम्रो छ रमाइलो 🙏 अल इन्द्रनी तिम लाई बधाई छ