भुमिका गिरीले किस खान सक्थेनौ भन्दा कृष्ण कंडेल लाजले भुतुक्कै !! ०६.०४.०७५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 952

  • @BhumikaGiri
    @BhumikaGiri 6 ปีที่แล้ว +367

    धन्यवाद सम्पूर्ण लोक पारखी मन हरु मा।हौसला सोरुप भब्य अनि सभ्य कमेन्ट को लागी।अनि मेरो आफ्नै नाम को channel मा गएर हाम्रो तिज गित बिकृती हेर्न सुन्न न भुल्नु होला र जस्तो लाग्छ त्यस्तै कमेन्ट पनि है 😍😍😍😍

    • @avelinakhadka8311
      @avelinakhadka8311 6 ปีที่แล้ว +2

      didi ma raj

    • @bishnudawadi2157
      @bishnudawadi2157 6 ปีที่แล้ว +2

      Bhumika Giri has hajur

    • @dornagiri9071
      @dornagiri9071 6 ปีที่แล้ว +2

      Bhumika Giri हेरिन्छनि हजुर लाई जता पनि हेरि राकु हुन्छु जेति मगर लाई काेसैले ठिक पारन सकेका थियन्न हजुरले लाईनमा ल्याउनु भाेछ खुसि लाछ

    • @mahabir6417
      @mahabir6417 6 ปีที่แล้ว +1

      दामि छ है हजुर

    • @aanandabahadur9186
      @aanandabahadur9186 6 ปีที่แล้ว +1

      Bhumika Giri diju Namaste balla aaja dekhan payau ta indrenima dekhan pauda lastai khusi lagyo k bhumika diju tapaile pani bikrti gita gaun janu vako xara bhumika diju tapai ko lastai fd hu ma ghar mero syangja kyakmi hal saudi bata CuTe diju

  • @sumankhawas5927
    @sumankhawas5927 6 ปีที่แล้ว +18

    आहा यो भुमिका र कृष्ण कडेल को दोहोरी कति राम्रो हो सबै लाई धनयाबाद हजुर

  • @rajusapkota7711
    @rajusapkota7711 5 ปีที่แล้ว

    आज त इन्द्रेणी मा त खाली छ गेस्तहरु खासै देखिदैन सबैको जयहोस।अनि भुमिकाले कृष्ण सरलाई आच्छु आच्छु पार्दै छिन नी भन्या दोहरीमा।

  • @buddhusagar1020
    @buddhusagar1020 3 ปีที่แล้ว

    हाम्रो सस्कृतिक नै पहिचान हाे कृष् कंडेल दाई प्रति सेलुट सम्मान गर्छु

  • @johnlim3439
    @johnlim3439 6 ปีที่แล้ว +7

    मलाइ मन पर्ने गाइका भुमिका गिरि।।पाउने आशा छ तिम्रो दिलमा छिरी।।

  • @puranrana9488
    @puranrana9488 6 ปีที่แล้ว +5

    कृष्ण दाइको त कुरै नगरम झनै भुमिका को जवाफ अनि त्यो स्वर को त कुरै नगर बयान गर्ने त कुनै शब्द नै छैन

  • @gulmelykumar2808
    @gulmelykumar2808 6 ปีที่แล้ว +2

    भुमीका सोल्टिना को गीत मन पर्ने यता 👈हाजीर हुम त

  • @reshamrana7845
    @reshamrana7845 6 ปีที่แล้ว +2

    संचालक कृष्ण कडेल ज्यु प्रति आज को यो रमाइलो इन्देणी भुमिका गीरी ले धेरै प्राहार गरे को महसुस लाग्यो साथ धेरै रमाइलो पनि उत्तिकै सलाम छ कडेल सर प्रति

  • @jitendrabhandari2891
    @jitendrabhandari2891 6 ปีที่แล้ว +17

    इन्द्रेणि मा भुमिका जि को दोहोरि हेनॅ मन साह्रै लागेको थियो आज पुरा भो । भुमिका हेदा नि राम्रि दोहोरिको त झनै कुरै नगरै ।

    • @rameshbist6272
      @rameshbist6272 6 ปีที่แล้ว

      Jitendra Bh

    • @preammajhi1381
      @preammajhi1381 5 ปีที่แล้ว

      दोहोरि त यतो पो हुनु परेनि.त दिदि एड दादा

  • @bhupalbhabukshrees5343
    @bhupalbhabukshrees5343 6 ปีที่แล้ว +5

    भुमिका गिरिको दोहोरी गाउदा मुसकान acting र active चाहिँ क्या दामी लाग्यो।

  • @user-nb4nr6qi2i
    @user-nb4nr6qi2i 6 ปีที่แล้ว +1

    येस्तो पो दोहोरी भनेको त best of luck bhumika sis &krishna kandel

  • @janakiadhikari2990
    @janakiadhikari2990 6 ปีที่แล้ว +1

    रमाईलो अनि मनपर्ने।कार्य कर्म इन्द्रेणी ढिलो भय हेर्न सुरू गरे स्टेच कुईन भुमिका नानि आईरहिछिन 👌👏👏👏👏👏👏

  • @biraj243
    @biraj243 6 ปีที่แล้ว +5

    काहा पुर्याएउ मायाको खेला किस गर्न नि डराउथेउ त्यो बेला ।मार्मिक टुका लाग्यो ।

  • @madankarki4028
    @madankarki4028 6 ปีที่แล้ว +60

    पशुपति शर्मा र रिता थापामगर लाई इन्द्रेणी मा हेर्ने ठुलो रहर छ

  • @ramkumar-bp5xb
    @ramkumar-bp5xb 6 ปีที่แล้ว +1

    बबाल छ दोहोरी भुमिका जि कृष्णा सर को

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 6 ปีที่แล้ว +1

    भुमीका दिदी आउनु भको धेरै खुसी लाग्यो

  • @gutamruhini9484
    @gutamruhini9484 6 ปีที่แล้ว +38

    लाै अाज खिमा राेक्का खै हाै खिमा अाइनन् भने त कस्ताे खल्लाे लाग्छ तर भुमिका बैनी अाइछन् सारै रमाइलो भयाे ।

  • @dbbaraili9346
    @dbbaraili9346 6 ปีที่แล้ว +3

    यो हो नि त लाईन ।।।।। धेरै रमाइलो लाग्यो । कताको खाडिबाट हेर्दै छु ।

  • @shyampanchkoti9533
    @shyampanchkoti9533 4 ปีที่แล้ว

    धेरै राम्रो सब्दामा बनेको छ यो गीत कृस्ना दाइ राम्रो छ भुमिका ले जित्छिन जस्तो छ है शब्दमा

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u 4 ปีที่แล้ว

    वा जहाँ भुमिका वहाँ बबाल मात्र होईन आगो लाग्छ आगो भुमिका मन पराउने हरु यता....

  • @prakashgiri978
    @prakashgiri978 6 ปีที่แล้ว +5

    नेपाली मौलिक लोकसंस्कृति जगार्न जुन भुमिका इन्द्रेणीले खेलेको छ त्यो उलेखनिय छ

  • @santoshsiluwal6736
    @santoshsiluwal6736 6 ปีที่แล้ว +5

    कहिले कुखुरी का गर्छ त।
    कहिले फाटेको कट्टु भन्ने ओहो गीत गाउन त तिमी पनि कडा रैछेउ भुमिका।राम्रो छ दोहोरी ।
    अनि `बिकृती ´को सुभ कामना।।।।।😍😍😍

    • @deepakpokhrel5292
      @deepakpokhrel5292 6 ปีที่แล้ว

      कट्ट भन्ने शब्द बिक्रीती भयो र सर ???

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 ปีที่แล้ว +1

    नमस्कार सबै जनालाइ दुबई बाट हेर्दैछु ।धेरै राम्रो हाम्री दङ्गाली नानी को प्रस्तुती दमदार छ

  • @opendraqatar4180
    @opendraqatar4180 6 ปีที่แล้ว +1

    इन्दे्णी कार्यक्रम धेरै हेरीयो।सबै कलाकार प्रतीभा शाली कणड मुक्त र जवाफको सवाल सुन्दा यो क्षेमता सबै कलाकार मा हुदोरहेछ ।भन्ने आभास महशुस भयो।तर यो एेपीसोट कार्यक्रम को दोहरी झटारो सुन्दा ईन्दे्णि संनचालक र भुमिका बहीनिको जवाफ सवाल सुन्दा हाम्रो जिल्ला मा पनि क्षेमता बान कलाकार हरुको जमघट धेरै जनमाउन सकीएको रहीछ।भन्ने महशुस भयो।भुमीका बहिनी अझै हौसला पर्तीशपर्दा गर्ने क्षेमता अगाडि बढदैजाउन आफु भन्दा अग्रज कलाकार लाई सम्मान र पछाडि को कलाकार लाइ प्रोतशाहन झन बढी मिलोस एहि छ मेरो शुभकामना पशुपति नाथ ले सधै साथ र ज्ञ्यान दीउन।।

  • @tekrajgurung6027
    @tekrajgurung6027 6 ปีที่แล้ว +7

    म भने कुर्दा कुर्दा हैरान बल्ल पो आज दर्शन भुमिका जि को ल बहुत रमाईलो लाग्यो आज।

  • @samirsharma99
    @samirsharma99 6 ปีที่แล้ว +9

    पहिलो पटक कृष्ण दाजु लाई नर्भस नै बनाउने गरि गित गाउनु भयको छ भुमिका जि आज को दोहोरी मा भुमिका को जित कृष्ण दाइ को हार ।धन्यवाद

  • @sonivishal6618
    @sonivishal6618 6 ปีที่แล้ว +2

    आजको प्रस्तुतिमा झन् तन्नै रमाइलो भो
    कृष्ण दाइ लाई बराबर पेल्नु है भुमिका जि ले

  • @narayansharma9697
    @narayansharma9697 6 ปีที่แล้ว +1

    भुमिका धेरै talent दोहोरी गाउन्लाइ अनि अर्कि भुमिका मगरको मुस्कान चाइ धेरै सुहाउँदो छ

  • @surajpc6914
    @surajpc6914 6 ปีที่แล้ว +4

    भुमिका दिदि जता जानू हुन्छ उतै रमाइलो

  • @tikaramrijal7182
    @tikaramrijal7182 6 ปีที่แล้ว +4

    नम्सकार सम्पुर्ण ईन्देणी समुहलाई म साउदिअरब बाट हेर्दै छु घर प्रदेश न 6 सुर्खेत

  • @pritamregmi940
    @pritamregmi940 6 ปีที่แล้ว +1

    नमस्कार इन्द्रेणी best भुमिका

  • @devugahamagar7371
    @devugahamagar7371 6 ปีที่แล้ว +1

    सर्ब प्रथम ईन्द्रेणी टिम लगायत सबै उपस्थित हरुमा नमस्कार ।अहिलेको जल्दा बल्दा गाईका भुमिका गिरी कृष्ण सर को डोरी गित सारै नै मजा आयो।

  • @nepalit.v4287
    @nepalit.v4287 6 ปีที่แล้ว +3

    आहा कति राम्री भुमिका अनि दोहोरी त झनै राम्रो

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 6 ปีที่แล้ว +88

    हिजो को अपिसोड ले रुवायो तर आज हसायो रमाईलो भएछ खुसी लाग्यो सलाम छ कृष्ण दाजु !!!

    • @shyamtiwari3016
      @shyamtiwari3016 6 ปีที่แล้ว

      होनि कान्छी मगर्नि ज्यु

    • @IshwarThapa
      @IshwarThapa 6 ปีที่แล้ว

      गाउ-घरकी मगर्नी कान्छी 1:9 मिनेटको भिडियो 30 मिनेट नहुदै कसरी हेरेर सकियो र ?

    • @mongolian522
      @mongolian522 6 ปีที่แล้ว

      Hijo ko episode hernai sakina 😅😅😅

    • @girirana9162
      @girirana9162 6 ปีที่แล้ว +1

      गाउ-घरकी मगर्नी कान्छी hor

    • @mongolian522
      @mongolian522 6 ปีที่แล้ว

      Honi

  • @sundarsapana6292
    @sundarsapana6292 6 ปีที่แล้ว +1

    खतरा दोहोरी भुमिका जि र कृष्ण सर को

  • @purnab.gurung4246
    @purnab.gurung4246 6 ปีที่แล้ว +2

    Atti mitho marmik geet .superb superb dhanyabd xa sampurna indreni team lagayet bhumuka sister lai pani.

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 6 ปีที่แล้ว +5

    भुमिका बहिनी को ड्रेसअफ मलाइ मन पर्छ साथै स्वर को पनि म फ्यान हु।।आज त इन्द्रेनी मा झकास गाउनु भयो दोहोरी कृष्ण कडेल सर सङग।।।

  • @kabirajgirir5089
    @kabirajgirir5089 6 ปีที่แล้ว +3

    बबाल लोक दोहोरी कृष्ण कडेल सर साथ मा भुमिका कालू गुड लक ल🌹🌹

  • @pradipgurung3552
    @pradipgurung3552 6 ปีที่แล้ว +2

    आज को दोहोरी अति नै रमाइलो छ , भुमिका जि ले कृष्ण जि लाई निकै पेले जस्तो देखियो ,
    जय इन्द्रेणी टिम !

  • @villagernepalese4825
    @villagernepalese4825 6 ปีที่แล้ว +1

    ज्योतिलाई विकृति लियो भन्ने ज्योतिलाई नबुझ्नेहरु हुन,लोकदोहोरी प्रतिष्ठानका सदस्यहरुले जेठमै तिजका गित भन्दै रत्यौली गित निकाल्दा देख्दैनन महासयहरु..ज्योति गायिका मात्र होईन मोडेल पनि हो र उस्को स्वच्छ मन खुलस्त कुरा राख्ने अनि सहयोगि मनलाई म respect गर्छु....हेहेहे भुमिकाको दह्रो झटारो पाउनुभईच कृष्ण दाजुले,,,रमाईलो रहेछ।।आजकल त ईन्द्रेणीका viewers कम्ति देख्छुनि किन होला??के कमी भयोर यस्तो?आधुनिक र्याप पप सबै सुनिन्छ तर लोकगित र लोकसंस्कृति पनि तलमाथि हुन दिईदैंन।लभ यु अल

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 6 ปีที่แล้ว +4

    vumika jii lok dohari mitho saral sajilai gaunu hudo rahexa mon paryo malai badhai xa

  • @balrambc3410
    @balrambc3410 6 ปีที่แล้ว +3

    दोहरी भनेको यस्तो हुनुपर्छ

  • @ymunakanxi8829
    @ymunakanxi8829 6 ปีที่แล้ว +2

    wow wow भुमिका दिदिको voice चाइ होके त्यस मा कृष्ण दाइको पनि धेरै मन परेयो I loved 🌹🌹🌹🌹🌹🌹

  • @harigiri5778
    @harigiri5778 6 ปีที่แล้ว +2

    इन्द्रेणी मा भुमिका लाई देखने इछा नि पूरा भयो बबाल होल इउनिट लाई बधाई छ

    • @priskilagaire8248
      @priskilagaire8248 5 ปีที่แล้ว

      Ramaelo. X. Sabae. Janako. Get. Danya. Bad

  • @babumizzagaha2481
    @babumizzagaha2481 6 ปีที่แล้ว +7

    Wow bhumika darling vs krishna sir ko dohari tw hernalai babal mazza aayo krishna sir lai tw aaxu aaxu nai pareyo hai

  • @rabimogar3340
    @rabimogar3340 6 ปีที่แล้ว +3

    लु अरि मिठो अनि रमाइलो भयो छ है भुमिका दिजु को र कृष्ण दाइ को दोहोर सारै मन पर्यो Miss u bhumikaa diju

  • @prithaklama9916
    @prithaklama9916 6 ปีที่แล้ว +1

    लोक दोहोरीमा त भुमिका गिरी पनि कडा नै रहेछ ।

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 5 ปีที่แล้ว

    आहा कति रमाइलो यो बिरानो प्रदेश खाडीमा बसेर हेर्न पाउँदा धेरै खुशी लागिरहेको छ।

  • @kcprakash9138
    @kcprakash9138 6 ปีที่แล้ว +14

    मादल बजाउनी त निकै नै राम्रा छन त

  • @omacharya1289
    @omacharya1289 6 ปีที่แล้ว +5

    सर्बप्रथम सम्पुर्ण इन्द्रेणी टिम अनि इन्द्रेणी हेर्नुहुने सबै जनालाई यो पर्देसी को तर्फबाट नमस्कार आज भुमिका जि लाई इन्द्रेणी मा देख्न पाइयो खुशी लगेको छ साचै आज को इन्द्रेणी धेरै रमाइलो को साथ हेरियो हिजो आज गोमा जि ले इन्द्रेणी हेर्नु हुन्न जस्तो लाग्यो मलाई

    • @gomabhandari5993
      @gomabhandari5993 6 ปีที่แล้ว

      Om Acharya हजुर नमस्कार कति धेरै खयाल गर्नु हुन्छ है हजुर सन्चै हुनुहुन्छ?अरु सबै छोडिन्छ तर इन्द्रेणी छोडिन्न हजुर कहिले काही हेर्न ढिलो हुने भएको मात्र हो हजुर हिजो अलि बिरामी पनि थिए 10 बजे सम्म त इंतजार गरेर बसेकी थिएँ तर अलि ढिलो आयो म निदाएँ पछि ऐले हेर्दै छु असाध्यै रमाइलो लाग्यो

    • @omacharya1289
      @omacharya1289 6 ปีที่แล้ว

      Goma Bhandari हजुर गोमा जि सन्चै छु म पनि अनि के भयो हजुर लाई आफ्नो ख्याल राख्नुहोला

    • @arjunben1516
      @arjunben1516 5 ปีที่แล้ว

      Nepali

  • @aryalbhanu1692
    @aryalbhanu1692 6 ปีที่แล้ว +2

    धेरै पछि भुमिका बैनि को प्रसतुति हेर्दा रमाईलो लाग्यो

  • @reshamroka8445
    @reshamroka8445 2 ปีที่แล้ว

    भुमिका जि अति राम्रो गाईका हो मलाई त भुमिका र रबिन लामिछाने को दोहोरी सुन्ने मन छ इन्द्रेणी मा

  • @timilsenasurya998
    @timilsenasurya998 6 ปีที่แล้ว +4

    भुमिका सोल्टीनी को गीत कडा ।।😀😀

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 ปีที่แล้ว +7

    आज कृष्ण सर र लोक दोहोरीकि रकस्टार भुमिका बिचको दोहोरी बडो रमाइलो भयो कृष्ण सरलाइ भुमिका त आचोआचो नै पार्नु भयो र मिलन थापा र कृष्ण बहिनि बिचको दोहोरी नि अति राम्रो लागो प्रतियोगिता गाउने जस्तै एउटै भाब मा रहेर गाउनु भो आनन्द लागो।कास इन्द्रेणी मा लोकप्रिय गायिका बिश्नु माझी लै देखन पाए म लगायत लोक पारखि मन कति खुशी हुने थिए होला तर के गर्नु बिश्नु माझी ले आफ्ना श्रोताहरु आफ्ना गित सुन्ने हरु केही मतलब गनुहुन्न अति दुख लाग्छ । इन्द्रेणी अलि छिटो अपलोड गर्नु पर्यो युटुब मा नहेरीकन मनले मान्दैन हेर्दा ढिलो हुन्छ फेरि बिहान आँखा मिच्दै काम जानू पछ। जय इन्द्रेणी ।।।

  • @ghanshyampun2198
    @ghanshyampun2198 5 ปีที่แล้ว +1

    भुमिका बै नि खँत्रा हो है साथिहो

  • @utsavkhadka5678
    @utsavkhadka5678 4 ปีที่แล้ว

    कृष्ण कडेललाई पसिनै कटाईन है भुमिका ले मजा आयो बधाई

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 6 ปีที่แล้ว +3

    अहा अत्यन्तै राम्रो लोक दोहोरी कृष्ण कडेल दाजु&भुमिका गिरिको कार्यक्रम इन्द्रेणी धेरै राम्रो छ, सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!

  • @manrajtamang8804
    @manrajtamang8804 6 ปีที่แล้ว +5

    भुमिका जि निकै ट्यालेन्ट रहिछ ।
    राम्रो लाग्यो दोहोरी 😊😊

  • @tilakthapa9811
    @tilakthapa9811 6 ปีที่แล้ว +1

    खिमा बहिनी नभएर इन्द्रेणी खल्लो भयो।।।। रौनक नै छैन।।। जे होस कृष्ण सर र भुमिका को दोहोरी राम्रो लाग्यो।।। खिमा बहिनी भएको भए सुनमा सुगन्ध हुने थियो।।।

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 ปีที่แล้ว

    फेरि पनि इन्द्रेणीमा आउनु पर्यो ।
    भुमिका गिरि
    जय भुमिका
    जय नारी

  • @netraprasad3789
    @netraprasad3789 6 ปีที่แล้ว +3

    Wow super ...hal saudi Arab dekhi herdai xu

  • @purna1237
    @purna1237 6 ปีที่แล้ว +3

    खिमा बिना हेर्ना मान लक्दैन इन्देर्णी

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 4 ปีที่แล้ว

    भुमिका बैनी र कृष्ण सर को दोहोरी बबाल छ।

  • @rkdangal3126
    @rkdangal3126 4 ปีที่แล้ว +1

    भुमिका ले राम्रै पेलिन दाइ लाइ

  • @raivai3878
    @raivai3878 6 ปีที่แล้ว +4

    हैट.....कृष्ण दाइ लाई भुमिका दिदी ले लास्तै पेल्नु भएछ 😀😀😀

  • @haribk5820
    @haribk5820 6 ปีที่แล้ว +3

    दिलिप दाइ लाई गाउने अबसर दिनु परो कृष्ण दादा ।।।।।।। कति क्यामेरा मा मात्रा राख्ने उहालाइ

  • @diludangi
    @diludangi 4 ปีที่แล้ว

    ईन्द्रेणी मा कृष्ण संगै भुमीका नी आईन,
    मिठा मिठा गित संगै दोहरी नी गाईन,
    हासो उनको लठ्ठै पार्ने दोहरी झन मिठो,
    एस्तै दोहरी सुन्न च्यानल सस्क्राईब गर्नुस छिठो,
    जयहोस ईन्द्रेणी कार्यक्रम को 🙏🙏🇳🇵😘
    जयहोस दाजु कृष्ण कडेल को 🙏🙏🇳🇵👌

  • @nathbhedi9738
    @nathbhedi9738 6 ปีที่แล้ว +2

    सारै राम्रो दोहोरी गित सुन्न पाइयो कृष्ण जि र भुमिका जि को बिच यस्तै रमाइलो दोहोरी गित को प्रतीक्षा मा छौ हामी आगामी दिन हरुमा पनि!!!

  • @tikaramrijal7182
    @tikaramrijal7182 6 ปีที่แล้ว +3

    लु अाज पनि कती रमाईले हुने भो सम्पुर्ण ईन्देणी टिम लाई धेरै धेरै धन्यवाद

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 6 ปีที่แล้ว +3

    मन माया , मिना लामा अब यो प्रोग्राम मा अब मेम्बर छोडेर गका हुन र पिलिज यस्को उतर दिनु ल कृष्ण सर

  • @rjsinghthakuri3876
    @rjsinghthakuri3876 5 ปีที่แล้ว

    सारै रमाइलो भो यस्तै लोक कलाको सम्बर्दन गर्दै अगाढी भढ्दै जानू कृस्णा दाइ सुभ कामनाछ।

  • @arjunbhattrai1055
    @arjunbhattrai1055 6 ปีที่แล้ว +2

    आज त कृष्ण दाइ लाई भुमिका जि ले निकै पेल्नु भयो त तर धेरै रमाइलो गर्नु भाको रैछ सलाम छ कृष्ण दाइ लाइ

  • @dineshbhandari1336
    @dineshbhandari1336 6 ปีที่แล้ว +3

    वाउ आज भने मेरो छिमेकी गाइका लाई बोलाउनु भएको रहिछ खुशी लाग्यो।तेसै स्टेज क्विन भनेको होइन कृष्ण सर लाई हम्मे हम्मे बनाउनु भयो

  • @shyamtiwari3016
    @shyamtiwari3016 6 ปีที่แล้ว +5

    राम्रो छ।तर एकपल्ट बद्री पङ्गेनि ल्याउनु पर्यो ईन्द्ेनिमा

    • @nepalidhanbahadur118
      @nepalidhanbahadur118 5 ปีที่แล้ว

      अति राम्राे दाेहरि गित

  • @pramunstha8144
    @pramunstha8144 6 ปีที่แล้ว

    सारै रमाइलो भएको छ ।कृस्ना दाइ र भुमिका दिदी को दोहोरी सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र सैसैसैसैसै

  • @saudibataindernilaisamjeko1299
    @saudibataindernilaisamjeko1299 6 ปีที่แล้ว +2

    धेरै रमाइलो लागि याे पुरा इन्जिया गरेयाे माैले त।

  • @khushigorkha707
    @khushigorkha707 6 ปีที่แล้ว +3

    भुमिका दिदी भयसि रमाइलो त भईहाल्छ

  • @Mr.raduhang
    @Mr.raduhang 6 ปีที่แล้ว +7

    malai vumika g ko sabai kura man paryo..oneside love nai paryo hai mero love u bhumika..

    • @anum1244
      @anum1244 6 ปีที่แล้ว

      Youth entrepreneur Nepal

    • @sumitjoshi4302
      @sumitjoshi4302 6 ปีที่แล้ว

      yo karekram darai dharai man paro krishna brother hamilai panI sikanu paro?

  • @khimprasadrana1755
    @khimprasadrana1755 6 ปีที่แล้ว +1

    निकै राम्राे भयाे अाज तीन बर्स पछिहेरियाेर

  • @blxmrdev7652
    @blxmrdev7652 6 ปีที่แล้ว +1

    अायाे है दङगालि जेठाे अाज पनि धेरै रमाईलाे लाग्याे। भुमिका जि लाई अनि सम्पुर्ण ईन्देणि टिम लाई धेरै धन्य बाद।

    • @shubhakunwar9528
      @shubhakunwar9528 5 ปีที่แล้ว

      Vhumika no 1 yettiko sabda nahune vani sunna ramailo hunna

  • @bibashgarangzamagar2083
    @bibashgarangzamagar2083 6 ปีที่แล้ว +11

    नहेरी cmnt गर्ने म मात्र होईन होला 😂 1rst

    • @kkuwait1784
      @kkuwait1784 6 ปีที่แล้ว +1

      🌹🌹🌹🌹💕💕💕💕💕💋💋💋💋💋💋

    • @bibashgarangzamagar2083
      @bibashgarangzamagar2083 6 ปีที่แล้ว

      K Kuwait 💝💝💝🌹🌹

    • @mohanrai6595
      @mohanrai6595 6 ปีที่แล้ว

      Pashupati ani rita thapa lai leunu paro ak choti

    • @Aryal20nu
      @Aryal20nu 6 ปีที่แล้ว

      Bîbâsh Gârâñgzâ mâgâr ✋✌

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 6 ปีที่แล้ว +3

    भुमिकाले बतार्दैछन बिचरा कृष्णले सोझ्याउदैछ्न।बाठो छन कृष्ण,लोक गीत सङ्गीत छाडा बनाउन हुन्न भन्ने कृष्णको मान्यता कसो कसो भुमिकाले तोडफोड गर्न खोजेकी!

  • @bijayagurung9641
    @bijayagurung9641 6 ปีที่แล้ว +1

    रमाइलो नि अत्ति भो क्या इन्द्रेणी कार्यक्रम किन होला बरु खाना छोडिन्छ रमाइलो हेर्न छोडिन्न !🌹🌹

  • @kisanban7099
    @kisanban7099 6 ปีที่แล้ว +1

    कृष्ण सर काे भुमिका दिदी काे दाेहाेरी गित राम्रो छ इन्देणी तिम लाई धेरै धेरै माया लान्छ इन्देणी तिम भाई बहिनी लाई धेरै धेरै बधाई छ

  • @maheshpyakurel2790
    @maheshpyakurel2790 6 ปีที่แล้ว +3

    कलियुगको कृष्ण १६०० गोपिनी नपुने सम्म सधैं कुमार,भुमिकाले ठिक पारेकै हो कंडेल लाइ😜

  • @subupandey8789
    @subupandey8789 6 ปีที่แล้ว +3

    My best bhumika love you ❤❤❤

  • @buddhalimbu3085
    @buddhalimbu3085 6 ปีที่แล้ว +2

    एक सभ्य भब्य पोक्त हसिली लोक दोहोरी गायिका भुमिका माथी उच्च सम्मान इन्द्रेणी टिम लाई धन्यवाद अति रमाइलो च्यानल

  • @dayalugiri5929
    @dayalugiri5929 6 ปีที่แล้ว

    बबाल छ है भुमिका गिरि र कृष्ण kadel को दोहोरी सारै मज्जा आयो!

  • @nirtamang5078
    @nirtamang5078 6 ปีที่แล้ว +3

    वाह खुलेर गाऊनु हुदोरैछ भुमिका sis.कृष्ण दाई त ऊसै रमाइलो मान्छे।fully entertainment this episode proud of indrani team🤣🤣🤣🤣🤣

    • @puranparsadsharma1170
      @puranparsadsharma1170 5 ปีที่แล้ว

      खिमा रोका बिना इन्द्रेणी फिका कूशण दाई को कूरो नगरो

  • @user-we4ut6ep6v
    @user-we4ut6ep6v 6 ปีที่แล้ว +3

    aaja jhan ramailo vayo..
    hijo ruda aasu aayavana aaja ramauda pani aarunai aaya sayad dukhama pani sukhama pani aunachi aasunai rhaxa...kahila khusita kahile dukhi..sabailai dhanyabad...

  • @user-hu9hw9zd6p
    @user-hu9hw9zd6p 6 ปีที่แล้ว +1

    Nepal maa kun sosak haru jatiye ladaai gardai xan.. hera hamro saskriti... ani hami nepaliko kalaa....kati mitho maya xa hami bich maa..... jay nepal

  • @shivasharma3250
    @shivasharma3250 6 ปีที่แล้ว +4

    कृस्ण दाईलाइ पेेलिन भुमिका दि ले
    खुसि लागाे सारै अान्नद अायाे

  • @buddhigrg6219
    @buddhigrg6219 6 ปีที่แล้ว +3

    Hern suru gare hai
    सम्पुर्ण मित्र हरु लाई नमस्ते बिशेष गरि इन्द्रेणी टिम लाई 💋💋💋💋💋

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 6 ปีที่แล้ว +5

    भुमिका को गित नै बबाल हुन्छ खिमा अज्कल किन अलि नियाउरो देखिएकी छ्न किन तर आज आउन नि आइन्न गित आउन

  • @chandrapandey8540
    @chandrapandey8540 5 ปีที่แล้ว

    निकै रमाईलाे लाग्याे कृष्ण सर ।।

  • @aakansamagarni2934
    @aakansamagarni2934 6 ปีที่แล้ว

    अति रमाइलो भएको रहे छ मलाई नि आउन मन लगेयो 🌹🌹🌹🎁🎁🎁💕💕💕💕सम्पुर्ण लाई बधाई छ

  • @bijoklama751
    @bijoklama751 6 ปีที่แล้ว +5

    राम राम राम कृष्ण कडेल लाई पनि हैरान पार्ने cut भुमिका केही दबैई हुन्छ भने मलाई पनि दिनु क्यारे मनि गौन सिक्नु पर्यो दबै खयर

    • @newsn2421
      @newsn2421 4 ปีที่แล้ว

      Rabina tanndan

  • @mahendrashahi450
    @mahendrashahi450 6 ปีที่แล้ว +4

    खुबै हसायो दोहोरीले

  • @Sagarmathacom
    @Sagarmathacom 5 ปีที่แล้ว

    मलाइ अति नै मन पर्ने भुमिका गिरि अति रमाइलो दोहोरी

  • @yampun2299
    @yampun2299 6 ปีที่แล้ว

    कृस्न सर भुमिकाको र पछि गौने दाइको सुन्न मन लागो