विदेशीले यस्तो दोहोरी गाउलान भनेर कस्ले पत्याउला ? हेर्नैपर्ने भिडियो ।।२९.०९.०७५ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#LiveDohori#AnnaStirrVsKrishnaKandel
  • บันเทิง

ความคิดเห็น • 2.4K

  • @user-bt1lz7fq9z
    @user-bt1lz7fq9z 5 ปีที่แล้ว +64

    वाउ यसरि बिदेसि हरु नेपालमा आयर नेपाली लाई उछिन्छ। नेपाली भने बिदेस जानू मात्र तम्सिन्छ अचम्म पनि लाग्यो खुसि पनि लाग्यो😍

    • @dhanthapa6332
      @dhanthapa6332 5 ปีที่แล้ว +1

      म कातार बाता हेर्दै छु

    • @villagernepalese4825
      @villagernepalese4825 5 ปีที่แล้ว +1

      नेपाली लोकगित संगितमा विधावाधी गर्ने पहिलो विदेशी हुन

  • @thapamagartej8752
    @thapamagartej8752 5 ปีที่แล้ว +50

    आहा आहा आना धेरै रमाइलो यो होनि त इन्द्रणि को चिनारी 🌹🌹🌹🌹✌✌✌

  • @kalpanarai4675
    @kalpanarai4675 2 ปีที่แล้ว +7

    बिदेसिले पनि यति राम्रो लोकदोहोरी गाँउनु भएको सारै मन् पर्यो ।

  • @padamrawal7045
    @padamrawal7045 3 ปีที่แล้ว +9

    बिदेशी पाउन हरुले त्यस्तो गाउन हाम्रो नेपालको लागि गौरवको कुरा हो उहाँहरुलाई मुरी मुरी धन्यवाद anni krishna दाईलाई पनि धेरै धेरै धन्यवाद

  • @nareshbc4137
    @nareshbc4137 5 ปีที่แล้ว +226

    बिचरी यिनलाइ क नपुग्दो थियो र कुरो पैसाको रैनछ नेपालिको माया र गित सङ्गीत रहेछ।।यिनलाइ सलाम गर्छु म।।बयान गर्नै सक्दिन म

    • @prakashnepali1922
      @prakashnepali1922 5 ปีที่แล้ว

      Sahi kuro hjr ma pani agree

    • @numasalakha4986
      @numasalakha4986 5 ปีที่แล้ว

      Umm vnya

    • @mayatamang4789
      @mayatamang4789 5 ปีที่แล้ว

      Sai ho

    • @umakandel1051
      @umakandel1051 5 ปีที่แล้ว

      Yini Nepalma dherai baseki chhan. Nepal lokdohoriko barema PhD gareki chhan ra Nepali yubak sanga bihe pani gareki chhan

    • @karanluhar6398
      @karanluhar6398 5 ปีที่แล้ว

      H

  • @nabinkhadka8697
    @nabinkhadka8697 5 ปีที่แล้ว +42

    विदेशी हरुकाे याे नेपाली दाहाेरि प्रति माेह देख्दा अति नै खुसि लागाे साथै धेरै धेरै बधाई छ ईन्देनि टिमलाइ

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq 9 หลายเดือนก่อน +3

    यकदम मन खुसिभयो बिदेश आट आयकि बैनिले यस्तोराम्रो दोहोरी गायको वा वा

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 5 ปีที่แล้ว +5

    सल्युट छ अन्ना दिदीलाई त्यस्तो विकसित देशमा जन्मेर पनि आज यो गरिब देशको लोक संस्कृतिलाई अंगाल्दै जोगाउने प्रयास गरिदिनु भएको छ। हजुरको दिल कति ठुलो छ। हृदयदेखि धन्यवाद! र नेपालको बुहारी भएर जुगौंजुग बाँच्नु।

  • @user-iu2xi3rt2q
    @user-iu2xi3rt2q 5 ปีที่แล้ว +26

    नेपालिले नेपाली ससकार र भाषा भुलि सकेकाछन तर बिदेशि नारिले एसताे मुठाे साेर र नेपाली पाेशाकमा गित गएकाे देखदा त साच्चै नै ईनलाईत सलाम ठाेकनैपरछ बिदेशि भएर पनि नेपाली कलचर रमाउन मनपरेने सबैले सममान गरनैपरछ

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +1561

    कृष्ण कडेल जि अबदेखी यी आना स्तार गायिकालाइ सधै को लागि ईन्द्रेनी कार्यक्रममा राख्नुपर्‍यो है बिदेशी गायिकाले गाएको मन पराउनेहरु कोको हुनुहुन्छ यता हाजिर हुम है सबैभन्दा आजको कार्यक्रम रमाइलो छ क्या दामी लाग्यो हो साथीहरू यो कार्यक्रम हेर्न नछुताउनु है धेरै भन्दा धेरै राम्रो छ ?

    • @sanjatamang3265
      @sanjatamang3265 5 ปีที่แล้ว +14

      👍 😂

    • @tejkatuwal3629
      @tejkatuwal3629 5 ปีที่แล้ว +7

      wow yo ho ne ta Nepali pan Nepali la nepalko saskirtibhulisake Tara bideshi la Nepali saskirti jhalkiyaka. xan

    • @anantyogi8394
      @anantyogi8394 5 ปีที่แล้ว +6

      राम्रो लाग्यो

    • @bikashthapamager3792
      @bikashthapamager3792 5 ปีที่แล้ว +4

      नाईस

    • @shyangbapasanglamu8143
      @shyangbapasanglamu8143 5 ปีที่แล้ว +4

      🤚🤚🤚❤❤

  • @bisammalla8293
    @bisammalla8293 3 ปีที่แล้ว +2

    हैट।कति जानेको डा.अान्ना र अरु विदेशी पाउनाले।निकै रमाईलो।

  • @aaitarajakten3994
    @aaitarajakten3994 5 ปีที่แล้ว +3

    आना र पुतली दोहोरि सुन्न्दा हामी नेपालिलाइ खान् र सुत्न मात्रै आउँछ सलाम छ बिदेसि नागरिकलाइ

  • @narayanbhusal5733
    @narayanbhusal5733 5 ปีที่แล้ว +240

    नेपाली हरु बिदेश पसेर अाफ्नाे साँस्कृति भुल्ने हरुलाई गतिलाे झटाराे सलाम छ सबैलाई 👌👌👌👌👌👌👌

  • @rajumaratha4473
    @rajumaratha4473 5 ปีที่แล้ว +10

    डा अन्ना स्वर पनि राम्रो छ। नेपाली भाषा मा एतिको दख्खल राख्ने बिदेशी महिला लाई साधुबाद। आगामी दिनमा फेरि फेरि सुन्न पाइयोस् ।

  • @nawarajghimire578
    @nawarajghimire578 4 ปีที่แล้ว +3

    एकदम खुसी लाग्याे याे दाेहिरीबाट,धन्य हाम्राे लाेकसँकृति र धन्यवाद कृष्ण कँडेल ।

  • @d.bnepali5313
    @d.bnepali5313 5 ปีที่แล้ว +8

    बिदेशीहरुको नेपाल प्रतिको माया मोह
    वा आना दिज्जु र अरु बिदेशी दाजु भाइ दिदी र विशेष गरि इन्द्रेणी टिम लाइ हृदय देखि धन्यवाद 😍😍 love you americas people's

  • @indrashah9052
    @indrashah9052 5 ปีที่แล้ว +15

    ऊऊ धेरै राम्रो काम गर्नु भो कृस्न दाजु कहिले काहीँ त यस्तो कला देखौनु पर्छ सलाम छ हजुर लाइ

  • @jesminrana5703
    @jesminrana5703 5 ปีที่แล้ว +15

    आज Krishna दाई र Anna Stirr दिदीको दोहोरी एक्दम रमाइलो लाग्यो।👍👍👍👍

  • @tankakhanal5627
    @tankakhanal5627 3 ปีที่แล้ว +3

    अन्नाको यो खोज - यसको लागी गरिएको अध्ययन - प्रयोग गरिएका शब्द र टुक्का लाई सलाम गर्दछु।
    यो कार्यको लागि कृष्ण जी लाई नमन।

  • @abiral49
    @abiral49 5 ปีที่แล้ว +70

    राज्यले यी विदेशी महिलालाई सम्मान स्वरुप नागरिकता दिएर नेपालमै राख्न सक्नुपर्छ । नेपालकी गहना भन्दा फरक नपर्ला... I like.

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +152

    दोहोरी हेरिन्छ पहिला बरु खाना खान्न,
    वा! क्या मीठो स्वर छ हाम्रो दिदी आन्ना !
    हाम्रो हराको संस्कृती लाई यत्ती मीठो संग प्रस्तुत गर्दिनु भएको मा मुरि मुरि धन्यवाद !!

    • @sujanshahi5564
      @sujanshahi5564 5 ปีที่แล้ว +2

      तिमिले नखाय म पनि खान्न यत्रै सिति😄😄😄😄

    • @sarojkhadka3416
      @sarojkhadka3416 5 ปีที่แล้ว +1

      ma ta temla pani harna aaune ho paila temla khoxu ma ta aayara

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +1

      @@sujanshahi5564 लौ, भरे भोकले ग्यास्टृक हुँदा गार्हो होला नि?

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +2

      @@sarojkhadka3416 हेहेहे ! मोहनी पो लाग्यो कि टुना मुना लाग्यो कि, त्यो पनि थाहा छैन....

    • @sarojkhadka3416
      @sarojkhadka3416 5 ปีที่แล้ว +1

      k layau k layau tra launa chahi layau

  • @nirmalkharal
    @nirmalkharal 5 ปีที่แล้ว +121

    आफ्नाले बिर्सदै गयनि बिदिशिलेनै लोक संस्कृति धान देलान जस्तो छ
    बिदेशी गायिकाले गाएको मन पराउनेहरु जति यता हाजिर हुम है क्या दामी लाग्यो हो ?

  • @raghunathupadhayay7024
    @raghunathupadhayay7024 4 ปีที่แล้ว +36

    कति राम्रो अमेरिकन दिदि😍

  • @kedardhungana7923
    @kedardhungana7923 5 ปีที่แล้ว +26

    येति राम्रो कार्यक्रमा पछदी मन्च को दाया बाया नेपाल को झन्डा रख्दा कस्तो राम्रो देखियेला ।कृष्ण kadel जिउ ,,यो कुरो रख्दा राम्रो हुन्छ । धन्यबाद।

  • @bindaskshetri3292
    @bindaskshetri3292 5 ปีที่แล้ว +200

    हाम्रो हराको सस्किर्ती लाई बिदेसी ले येस्तो राम्रोसँग गाउदा खुशी लाग्यो

  • @rambahadurbisht
    @rambahadurbisht 5 ปีที่แล้ว +65

    म इण्डियको ब्याङ्लर बाट हो म इर्दणी नियमित हेर्ने गर्छु तर मलाइ आज सम्मकै सबै भन्दा राम्रो लाग्यो

    • @rajuneupane6120
      @rajuneupane6120 5 ปีที่แล้ว +1

      Aati ramro

    • @TV-kf9sm
      @TV-kf9sm 5 ปีที่แล้ว +1

      Mh pni baat Bangalore ho hoi

  • @123pokhara
    @123pokhara 3 ปีที่แล้ว +13

    My great respect to Dr. Ana, who has not dedicated only her study to Nepalese culture, but she has really lived in the culture. Congratulations for her success and many thanks for her respect to Nepalese culture promotion and dissemination without borders.

  • @tulashakarki2259
    @tulashakarki2259 5 ปีที่แล้ว +7

    विदेशी भएर पनि कति राम्रो नेपाली गित गाएकाे हृदय देखिनै धन्यवाद छ सबै टिमलाई

  • @chhatraoli9724
    @chhatraoli9724 5 ปีที่แล้ว +558

    आफ्नाले बिर्सदै गयनि बिदिशिलेनै लोक संस्कृति धान देलान जस्तो छ

    • @ajitbaral840
      @ajitbaral840 5 ปีที่แล้ว +2

      Sahii ho

    • @user-yi1uc5ds1g
      @user-yi1uc5ds1g 5 ปีที่แล้ว +6

      लोक सङ्गीत मात्रै किन सस्कार पनि भन्नू न कति राम्रो नेपाली फेसन गर्नु भाको छ आना ले नेपाली

    • @deepakbohara9494
      @deepakbohara9494 5 ปีที่แล้ว +2

      सहि भन्नुभयो हजुर

    • @maddoxgamer8997
      @maddoxgamer8997 5 ปีที่แล้ว +1

      सहि हो

    • @tilupokhrel9166
      @tilupokhrel9166 5 ปีที่แล้ว +1

      Chhatra Oli Nepal tai ho aaru lay aafnu gauda bolda sari ramro lAgchaaa Tara hami lay aaru ko garyooo bhanay choray ko lagchaaa hami ma ni yesto chutipann chaaa ki

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +45

    कृष्ण दाइको हाँसो छ powerful
    अमृकने दिदी झन क्या beautiful,
    साँच्चै गज्जपको लाग्यो आजको दोहोरी !! मज्जा आयो सुरुमै अब अझै हेर्दै जाँम अघि कोको हुनुन्छ चिनेजानेको यता, आउनुस है...बसेर हेरम संगै, भन्नू नमिल्ने😜

    • @bikrampunmagar1888
      @bikrampunmagar1888 5 ปีที่แล้ว +2

      Man ta thiyo Ganga ji sangai programme Herne k garnu pardesh tira pariyo kunai din indreani team ko live dohori Herne thulo rahar xa

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +2

      @@bikrampunmagar1888 छिट्टै पूरा होस !! हजुरलाई शुभकामना !!

    • @laxmankhand5021
      @laxmankhand5021 5 ปีที่แล้ว +1

      Haha hai

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +1

      @@laxmankhand5021
      हो नि

    • @qatardoha7156
      @qatardoha7156 5 ปีที่แล้ว +1

      Mero bude ganga pne kamtiko xaina hae

  • @shukratamang2166
    @shukratamang2166 5 ปีที่แล้ว +1

    Indreni pariwar sabailai dherai dherai dhanyabaad xa... Esari hamro vasama bidesile geet gauda proud feel hudo raixa... Once again tq dai

  • @sukdevban5807
    @sukdevban5807 4 ปีที่แล้ว +2

    Waoo amazing daju
    Akdam ramro xa bidesi le pani nepali saskriti laai ati sajilai bujheko hunuhudo raixa i proud of nepali

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 5 ปีที่แล้ว +77

    अबस्या पनि नेपाली शुद्ध बुझ्नु हुदो रहेछ ! उच्चारण भन्नेतिर नजाउ शुभकामना बिदेशी भएपनि लोगगीत मज्जाले गाउनुभयो

  • @khadakkhadka6985
    @khadakkhadka6985 5 ปีที่แล้ว +182

    मेरो माग पुरा भएछ। धन्यवाद कृष्ण जि लाई

  • @bishnugaha6720
    @bishnugaha6720 3 ปีที่แล้ว +9

    2077 ma pani yo dohori herne koko xam hajir hum t🤚🤚

  • @bindaasnepalboom6707
    @bindaasnepalboom6707 4 ปีที่แล้ว +1

    नेपालीहरूको विशेषता नै यही हो american दिदी लाई पनि धेरै धेरै धन्यवाद र इन्द्रेणी समूहहरु सबैलाई मुरी मुरी धन्यवाद

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 ปีที่แล้ว +15

    ल है सुरु गरे इन्द्रेणी कायक्रम हेर्न लाई म पनि मलाई मन पर्ने कायाक्रम हो

  • @thebluemoon8961
    @thebluemoon8961 5 ปีที่แล้ว +39

    गुन्यु चाेलि क्या राम्रो पहिरन।
    सधै तिमी हासेकाे पाउ देखिरहन।
    गाेरखामनकामना।

  • @sitabasnet3350
    @sitabasnet3350 3 ปีที่แล้ว +3

    यो नेपाल मा अाऐर यस्तो गाउन सक्ने कति ठूलो शक्ति बोकेको बिदेशी लाई धेरै धेरै धन्यवाद म उदयपुर गाईघाट बाट कृष्ण कण्डेल लाई पनि यो कारेकर्म चलाउनु भयाको मा धेरै धेरै धन्यवाद छ

  • @ranjanakhatri2184
    @ranjanakhatri2184 4 ปีที่แล้ว +2

    धेरै रामरो छ बिदेसीले पनि यसतो रामरो गाउनी

  • @prakashgiri978
    @prakashgiri978 5 ปีที่แล้ว +22

    बिदेशी भएरपनि हाम्रो लोक सस्कृति प्रतिको रुची र त्यागलाई हार्दिक नमन 👏👏👏👏👏
    हजुरको केही सिक्नु पर्छ जस्तो मलाई लाग्छ ।। हामीले हाम्रो लोक सस्कृतिलाई भुल्दै गएको आवास भईरहेको छ ।।।

    • @seetathapa6824
      @seetathapa6824 5 ปีที่แล้ว

      Nice song

    • @prakashgiri978
      @prakashgiri978 5 ปีที่แล้ว

      @@seetathapa6824 👏👏👏👏👏👏👏

    • @ayusharai3023
      @ayusharai3023 5 ปีที่แล้ว

      Sahi ho sahi

    • @prakashgiri978
      @prakashgiri978 5 ปีที่แล้ว

      @@ayusharai3023 हजुर आयुषा जि ।।।

    • @ayusharai3023
      @ayusharai3023 5 ปีที่แล้ว

      😉😉

  • @loveisnepal2510
    @loveisnepal2510 5 ปีที่แล้ว +124

    अाम्बाे लु अाज चाहिँ काम साम छाेडेर यो episode हेर्ने परियो ।

    • @rawalboy4635
      @rawalboy4635 5 ปีที่แล้ว

      Um

    • @premkumardangi6850
      @premkumardangi6850 5 ปีที่แล้ว +1

      बाबू हरु हेर्न छोडेर याता पो आउनु भयो

    • @threemanghartimagar4809
      @threemanghartimagar4809 5 ปีที่แล้ว +1

      मपनि सेम हजू

    • @krishnamagar6203
      @krishnamagar6203 5 ปีที่แล้ว +1

      Umm dami xa

    • @bheskhadka9098
      @bheskhadka9098 5 ปีที่แล้ว +2

      Kanxi Subba Sirju धेरै राम्रो

  • @AitaSinghLamaTrekkingGuide
    @AitaSinghLamaTrekkingGuide 2 ปีที่แล้ว

    Lokdohori Geet Gaauna Kati Sipalu Raixa Dr. Anna Baini. Dherai ramro ramailo Lagiyo.

  • @laxmithami174
    @laxmithami174 4 ปีที่แล้ว +4

    धेरै राम्रो लाग्यो अहिले सम्म कै उत्कृष्ट बिदेसि गायक।

  • @mayatamang6168
    @mayatamang6168 5 ปีที่แล้ว +25

    नमस्कार इन्द्रनी टिम लाई हामी नेपाली भएर आफ्नु रिती रिवाज बेसबुस र बास बुल्दै बुल्दै बुल्दै जदै छ तर यो बिदेशी हरु ले हेर्नुस त कति राम्रो सँग रमाइलो गरनु भएको छ

    • @kulkhatri6641
      @kulkhatri6641 5 ปีที่แล้ว

      Verry nice ohh wawa 1000000% like from me

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +8

    हाम्रो नेपाल लाई कति माया गरेको है
    सराई खुशी लाग्यो एउटा बिदेशी ले हाम्रो
    नेपाली गित संगीत लाई यती धेरै माया गरेको देख्दा

  • @rajeshkumarkarki5108
    @rajeshkumarkarki5108 3 ปีที่แล้ว +1

    बिदेसी भएर कती राम्रो गाएको पाउना लाई धेरै धेरै धन्यवाद छ

  • @saraswatitamang8094
    @saraswatitamang8094 5 ปีที่แล้ว +2

    मन मुटु बाट नै धन्यबाद । नेपाली लाेक गित प्रति देखाएकाे मायालाई😍😍😍

  • @karismabirahi109
    @karismabirahi109 5 ปีที่แล้ว +59

    नेपाली हरु ले बरु बिदेशी गित सुन्छ्न गाउछ्न तर एउटा बिदेशी ले कति राम्रो सङ्ग नेपाली गित मा दोहोरी गित गाउनु भयो जय गित जय संगीत जय नेपाल

  • @dillirai9773
    @dillirai9773 5 ปีที่แล้ว +44

    *Dr Anna is more making build Nepali culture and other part if we look American Dr Anna how talent.heartily I respect Dr Anna and all Team.*

  • @nishachhetri5296
    @nishachhetri5296 5 ปีที่แล้ว +13

    Sarai garba lagxa nepali hunu ma jaba hami nepali ko sanskriti rw nepali lai man paraunu hunxa bidesi haruley .😍😘

  • @binarana110
    @binarana110 5 ปีที่แล้ว +1

    Dherai khusi Ra ramailo layo . thank you Anna dd . Nepal Ra Nepali lokdohorilai Maya garnu bhayakoma .👍🏼👍🏼👍🏼👍🏼😘😘😘😘

  • @thapayam4852
    @thapayam4852 5 ปีที่แล้ว +29

    यो दिदिलाई त पहिले पनि मैले देखेको र ऊहाको गित सुनेको छु

  • @coronavid1932
    @coronavid1932 5 ปีที่แล้ว +17

    आहा क्या दामी।😘👌इन्द्रेणी team ले गर्छ।

  • @dilusha8258
    @dilusha8258 3 ปีที่แล้ว +1

    Wow Dr Ana we Nepalese people big worm respect all of yours team

  • @prembdroli7004
    @prembdroli7004 4 ปีที่แล้ว +6

    धन्यबाद कृष्णा सरलाइ बिदेशीहरुलाई यस्तैयस्तै कार्यक्रम मा संलग्न बनाएको मा खुसी छु।

  • @dildeubabogati6871
    @dildeubabogati6871 5 ปีที่แล้ว +37

    बिदेशी भयर नि एति राम्रोसँग गीत गाउनी वावावा खुब राम्रो छ

    • @lordbuddhagodbuddha5293
      @lordbuddhagodbuddha5293 5 ปีที่แล้ว +1

      dil bahadur deuba sir नेपाली लोक्दोहोरी म पि एच डी गर्नु भाछ उहाँ ले

    • @nareshthapa7941
      @nareshthapa7941 5 ปีที่แล้ว

      Honi

  • @p.chetttiindia3752
    @p.chetttiindia3752 5 ปีที่แล้ว +48

    यिनिहरुले नजानेको के छ र संसारमा सबै कुरा सिक्ने प्रयोगमा ल्याउने जाती हुन यिनी हरु

  • @sabitamalla5454
    @sabitamalla5454 3 ปีที่แล้ว +1

    दोहोरी अति नै रोचक छ , अन्नाले सवाल-जवाफ राम्रो संग फर्काएकी छिन् , अमेरिकाको कल्चरमा जन्मिएकी , हुर्किएकीले यति राम्रो नेपाली लोक-दोहोरी गाउन सफल भएकी छिन् उनलाई बधाई छ । ईन्द्रेणीले उनको प्रतिभालाई सधैं हौसला प्रदान गरिरहोस्।

  • @sushmakhatri9005
    @sushmakhatri9005 3 ปีที่แล้ว +5

    यो समयमा यो भाग हेर्ने कोहि हुनु हुन्छ कि म मात्र हो

  • @jagatshahi4269
    @jagatshahi4269 5 ปีที่แล้ว +3

    बिदेशी दिदी लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।।
    पराई भूमिमा पनी यती धेरै गित गाउनु भयो ।।।

  • @milabk1561
    @milabk1561 5 ปีที่แล้ว +20

    सबै ठिक भयो कृष्ण दादा मादल चाहिँ अलि भयन हौ अर्को चिन गर्नु परो

    • @lokbahadur8011
      @lokbahadur8011 5 ปีที่แล้ว

      म कतार बाट हेर्दैछु सारै मन पर्छ मलाई यो प्रोगाम

  • @hariprience3197
    @hariprience3197 5 ปีที่แล้ว +15

    Wow really enjoy full and amazing voice ma'am I salute your performance n kandel daju...

  • @sabukoirala5933
    @sabukoirala5933 5 ปีที่แล้ว +5

    wow.....sambodan garne kunai sabda nai vetina😘😘😘😘❤️❤️❤️

  • @nabinpdrijal7870
    @nabinpdrijal7870 5 ปีที่แล้ว +43

    असाध्यै मन पर्यो यी बिदेशी नारी ले नेपाली लोकसङित लाइ माया गरेको अनि उहाँ को पर्तिभा लाई सलुट मार्छु।।।आज को।नेपाली बिदेशी गित मा मख्खै पर्ने लाई।चुनौती हो

  • @basantagurung3409
    @basantagurung3409 5 ปีที่แล้ว +195

    यदि म सरकार भयकाे भय याे अाना र पुतलि बाजे लाई नेपाली नागरिता दिन्थे सब्द ले बयान गर्न सकिन्न यिनिहरुकाे नेपाल प्रती माया माेह

    • @hfgvfg8540
      @hfgvfg8540 5 ปีที่แล้ว +1

      Aana le nepali nagarita chahema dinai parxa vanne mero ni vanai ho

    • @uttamshah8474
      @uttamshah8474 5 ปีที่แล้ว +2

      Timi haru lai english bolna aauxa ta khai ta america le timlai kena leyako pagal haru

    • @parwtikhatri3370
      @parwtikhatri3370 5 ปีที่แล้ว

      खुुशिकाे अाँशु झर्याे

    • @RajuSingh-sq3pu
      @RajuSingh-sq3pu 4 ปีที่แล้ว

      Nice so

    • @imagine6695
      @imagine6695 4 ปีที่แล้ว

      Um

  • @rocklife3778
    @rocklife3778 5 ปีที่แล้ว +4

    धेरै राम्रो , सारै मन पर्यो ।

  • @madhavkarki1280
    @madhavkarki1280 4 ปีที่แล้ว +1

    आना जिको गित र शोर सारै राम्रो छ धेरै धेरै बधाई छ ईन्देणी कार्यक्रम सारै राम्रो छ किस्ण कडेल सर्लाई धेरै धेरै धन्यवाद छ

  • @govindabaral4200
    @govindabaral4200 5 ปีที่แล้ว +8

    हाल साउदीबाट
    सम्पूर्ण ABC इन्द्रेणी टिम लगायत विदेशी पाहुना सबैलाई नमस्ते !
    आज भ्याइनभ्याई हेर्दै छु साँच्चिकै रमाइलो भयो । अब त अरु अरु देशका पाहुनाको साथमा पनि दाेहाेरी कार्यक्रम गर्नुपर्ने भयो है कृष्ण सर ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +16

    अचम छ बिदेसिले दोहरी गाउनु इन्द्रेणी सचिकै उचाहा र माहान छ बधाइछ इन्द्रेणी टिमलगाइत अमेरिकाको बैनिलाई नी

  • @user-fw2vg7rj2b
    @user-fw2vg7rj2b 5 ปีที่แล้ว +5

    This is Our Real Culture .. Saskriti , Wow Proud 2 Be our Culture...

  • @shivaprasadKhanal
    @shivaprasadKhanal 5 ปีที่แล้ว +2

    सारै राम्रो लाग्यो मलाई त, तपाईहरुले नि मन पराउनु भयो ।

  • @binitaapril1988
    @binitaapril1988 5 ปีที่แล้ว +9

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏नमस्कार इन्द्रेणी टिम लगायत सम्पुर्ण पाल्नु हुने पाहुनाहरु लाई पनि वाउ नेपाली हुनुमा गर्ब गर्छु किन कि हाम्रो नेपाली गितसंगित लाई बिदेशी ले पनि धेरै मन पराउनु हुन्छ माया गर्दिनु हुन्छ दामी छ दोहोरी

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 ปีที่แล้ว +23

    आजा को कायक्रम 2 घाण्ट जाती राखेको भए आजै रमाईलो हुन्थ्यो कि कृष्ण आङकाल अर्को पाली चाहिँ अलि धेरै लामो राखी दिनु है अनि इन्द्रेणी टिम सबै लाई बधाई छ हल आहिले म कुवेत बाट हेर्दै छु

  • @shristithapa2399
    @shristithapa2399 3 ปีที่แล้ว

    Sweet voice anna mam i salut nepaliharule afno calasanskritilai bhule pani bideshile jogaula jasto xa nice juhari anna mam and krishna sirko

  • @bimalarai8254
    @bimalarai8254 2 ปีที่แล้ว

    असम्भब केहिनहुने बिदेशिले पनि चमत्कारै देखायाे धेरै धेरै धन्यबाद

  • @rajmansyangbo8000
    @rajmansyangbo8000 5 ปีที่แล้ว +17

    सम्पुर्ण ईन्द्रेणी टिमलाई
    दर्शन नमस्कार
    हाल कुवेत बाट

  • @kheemchand7900
    @kheemchand7900 5 ปีที่แล้ว +7

    सरबप्रॅथत ईबिदेसी बहिनीलाई
    मेरो मनदेखी सलामछ
    हामरा नेपालका मान्छे भारतमा
    बसेर आफोनो बोलीबोन
    सरमगरछ तर बिदेसीले
    दोरीगीत गाउन मनगरछ

  • @bhanubhaktadhungana7922
    @bhanubhaktadhungana7922 5 ปีที่แล้ว +7

    I really like her sweet performance. She is from America. She knows American culture, language and society very well. Nepali language is not easy to learn for Americans because they don't learn Nepali language in their school and it has different letters and grammatical structure. The foreigners can speak Nepali language if they learn long time but singing Nepali folk song is absolutely difficult for them. It's great and praiseable work.😍

  • @goodnews2565
    @goodnews2565 4 ปีที่แล้ว +1

    आज मजा आयो नेपाली भाषा मा यसरी गीत गायको सुन्दा तेसैले गीत सोर कला कसैको आफ्नो हुदैन जुन सुक भाषा मा पनि गाईन्छ र समान पनि उतिकै पाहीन्छ हार्दिक बधाई छ आना नेपाली साहीत्ते कलाकार 💗💗🙏🙏

  • @japankandapartonesecond
    @japankandapartonesecond 5 ปีที่แล้ว +80

    हैट हामी नेपाली ५/६ बर्ष खाडिमा बयै भने मैले नेपाली बिसिसके भछाै यिनले कति ईपप्त गाकिन

  • @premale1982
    @premale1982 5 ปีที่แล้ว +143

    Nepali bolna sabaile shikhxa tara lok dohori gauna bhaneko sajilo xaina tesaile salute xa oha harulai bidesi bhayeni lok dohori gaunu bhayeko ma

  • @saradachanda2466
    @saradachanda2466 3 ปีที่แล้ว +6

    Love to see foreigner took interest in the orginic culture of dohari. It's really make your heart and soul fresh.

  • @user-oq9xj6rd7z
    @user-oq9xj6rd7z 5 ปีที่แล้ว +23

    Dr, anna.. you are amazing

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 ปีที่แล้ว +4

    अरे वा 🌺🌺🌺🌹🌹🌹🌷🌷🌴🌴🌾🌾कृष्ण जि सुपब मजा आयो आज त।🐧🐦️ कति मिठो शब्द आको हो दिदिलाइ।

  • @lakebesisbeemediahouse8972
    @lakebesisbeemediahouse8972 5 ปีที่แล้ว +25

    अब सायद नेपाली लोक सस्कृतिलाई विदेशी हरुले जोगाईदिनुपर्ने दिन पनि अाउला जस्तो छ नि हौ हामी नेपालीहरुको लागि

  • @bikramgurung4652
    @bikramgurung4652 3 ปีที่แล้ว

    ईन्द्रेणी कार्यक्रम साँच्चै रमाईलो ... !

  • @RameshKumar-dy5qr
    @RameshKumar-dy5qr 5 ปีที่แล้ว +1

    कृष्ण सर साच्चै महान हुनुन्छ सलाम गर्दछु
    अनि आन्ना दि लाई पनि सम्मान

  • @Sumanalimbu4845
    @Sumanalimbu4845 5 ปีที่แล้ว +11

    वाह वाह एकदमै रमाइलो 👏🏻👌👍❤❤❤❤❤❤❤

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +124

    हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।बिदेशी भएर पनि कति मिठो गित गाएको कृष्ण दाइ सङ घम्साघम्सी दोहोरी मलाइ सारै मन पर्‍योअनी हजुरहरुलाइ कस्तो लाग्यो।प्रतिक्रिया दिनुहोला।

    • @durgabahadurshrestha5668
      @durgabahadurshrestha5668 5 ปีที่แล้ว +1

      वीर बडुवल मित्र ।मलाई पनि सार्है मन पर्यो😍😍😍😍😍

    • @pawanrana1400
      @pawanrana1400 5 ปีที่แล้ว

      धेरै रमईलो लाग्यो

    • @luxmirezal9115
      @luxmirezal9115 5 ปีที่แล้ว

      Dami

  • @manbahadursahakari1182
    @manbahadursahakari1182 4 ปีที่แล้ว +2

    सलुट छ कृष्ण दाजु र अन्ना स्टार लाई

  • @kabirajgiri8280
    @kabirajgiri8280 4 ปีที่แล้ว +4

    सर्ब प्रथम ईन्ड्रेणी प्रोग्राम का सह सन्चालाक कृष्ण कडेल सर लाइ म कवि राज गिरि साउदी अरब बाट दर्सन नमस्ते भन्न्न चाहान्छु कति खुशिको कुरा यौटाबिदेसी आना पुतली हाम्रो कल्चर लाई मन पराई एति मीठो स्वर मा गाना गुड लक सम्पुर्ण ईन्ड्रेणी परिवार टिम लाई

  • @user-qt6bs2wd5r
    @user-qt6bs2wd5r 5 ปีที่แล้ว +22

    पछिल्लो समयमा नेपाली समाज मा बिस्तारै लोक गीत सङ्गीत मा लोक भाब हराउदै गर्दा इन्द्रेणी कार्यक्रम ले मलिलो माटो थपेको यसमा दुई मत छैन तर अन्य केही कलाकार ले आफुसँगै लोक गीत सङ्गीत लाई पनि नाङ्गो बनाएको प्रष्ट देखियको छ। विश्व लोक गीत सङ्गीत को छेत्र मा नेपाली लोक गीतलाई अनुवाद गर्ने हो भने १. मा आउछ जुन हाम्रा अगिल्लो पुस्ताले त्यस्तो रचना छोडेर गए स्वर्गीय झलकमान गन्धर्व , नारायण गोपाल आदि कलाकारहरुले यही बुझेर आन्न दिदिले नेपाली गीत सङ्गीत लाई रोज्नु भयो म एउटा नेपाली को हैसियत ले बिनम्र स्वागत एबम हार्दिक धन्यवाद प्रकट गर्छु दिदी नेपाली मौलिक लोकदोहोरी मा मौलिक पोषाक ले नेपाली कलाकार लाई गतिलो झापड दिनुभयो बिशेष धन्यवाद इन्द्रेणी परिवार एबम कृष्ण कडेल सर लाई जय लोक जय सङ्गीत

  • @changename6800
    @changename6800 5 ปีที่แล้ว +11

    मुसुक्क हासी दिने खिमा दिदी बिनाको इन्द्रेणीमा कताकता असोभामय लाग्दो रैछ। तर पनि हसिलो मुहारमा यति मज्जाले नेपाली लोक भाका गाउँनु भयो तपाईंको सम्पुर्ण टिम लाई धन्यवाद दिन्छु मनै देखि

    • @ganeshale9537
      @ganeshale9537 5 ปีที่แล้ว

      🎁🎁🎁💯💯🎁🎁💯💯💯💯💯

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 3 ปีที่แล้ว +2

    Woow so much ❤️❤️ nice 👌👌 dohori geet tq so much ❤️❤️ indreni teem Best of Luck 👌👌 sister..!!

  • @devdev1745
    @devdev1745 5 ปีที่แล้ว +1

    वा राम्रो लागेयो बिदेशी भएर पनि क्या राम्रो लोक दोहोरी गाउनु भाको छ धन्देयाबात छ सबै इन्द्रेणी तिम लाई

  • @dipakthapa1457
    @dipakthapa1457 5 ปีที่แล้ว +49

    तिमी अघि बड्दैनाै भने,तिमिलाई कुचेर अर्काे अघि बड्छ।।।perfect example...huge respect to Dr. Anna..you are amazing..😍😍

    • @npkmotovlogs8040
      @npkmotovlogs8040 5 ปีที่แล้ว +1

      That's a point, sahi howw jo ja vaya ni aafno culture lai chahi nabirsim..

    • @buddhigurung3906
      @buddhigurung3906 5 ปีที่แล้ว

      i l

    • @dipakthapa1457
      @dipakthapa1457 5 ปีที่แล้ว

      @@npkmotovlogs8040 😍😍😍 that's the spirits.

  • @bidmanofficial4168
    @bidmanofficial4168 5 ปีที่แล้ว +30

    आना स्तार लाई कहिलेसम्म बिदेसी भन्ने उन्को पति नेपाली नागृरिकता नेपाली

  • @kalpanalamsal6431
    @kalpanalamsal6431 5 ปีที่แล้ว +4

    wow so nice program krishna dai keep it up

  • @ishqsanu
    @ishqsanu 5 ปีที่แล้ว +3

    a historical comment on my life @anna Stirr a relay as american but this much of perfect nepali with nepal dohari . unbelievers but happy keep it up n love the nepali music .....