नेपालिले नेपाली ससकार र भाषा भुलि सकेकाछन तर बिदेशि नारिले एसताे मुठाे साेर र नेपाली पाेशाकमा गित गएकाे देखदा त साच्चै नै ईनलाईत सलाम ठाेकनैपरछ बिदेशि भएर पनि नेपाली कलचर रमाउन मनपरेने सबैले सममान गरनैपरछ
सल्युट छ अन्ना दिदीलाई त्यस्तो विकसित देशमा जन्मेर पनि आज यो गरिब देशको लोक संस्कृतिलाई अंगाल्दै जोगाउने प्रयास गरिदिनु भएको छ। हजुरको दिल कति ठुलो छ। हृदयदेखि धन्यवाद! र नेपालको बुहारी भएर जुगौंजुग बाँच्नु।
कृष्ण कडेल जि अबदेखी यी आना स्तार गायिकालाइ सधै को लागि ईन्द्रेनी कार्यक्रममा राख्नुपर्यो है बिदेशी गायिकाले गाएको मन पराउनेहरु कोको हुनुहुन्छ यता हाजिर हुम है सबैभन्दा आजको कार्यक्रम रमाइलो छ क्या दामी लाग्यो हो साथीहरू यो कार्यक्रम हेर्न नछुताउनु है धेरै भन्दा धेरै राम्रो छ ?
Chhatra Oli Nepal tai ho aaru lay aafnu gauda bolda sari ramro lAgchaaa Tara hami lay aaru ko garyooo bhanay choray ko lagchaaa hami ma ni yesto chutipann chaaa ki
बिदेशीहरुको नेपाल प्रतिको माया मोह वा आना दिज्जु र अरु बिदेशी दाजु भाइ दिदी र विशेष गरि इन्द्रेणी टिम लाइ हृदय देखि धन्यवाद 😍😍 love you americas people's
नमस्कार इन्द्रनी टिम लाई हामी नेपाली भएर आफ्नु रिती रिवाज बेसबुस र बास बुल्दै बुल्दै बुल्दै जदै छ तर यो बिदेशी हरु ले हेर्नुस त कति राम्रो सँग रमाइलो गरनु भएको छ
दोहोरी हेरिन्छ पहिला बरु खाना खान्न, वा! क्या मीठो स्वर छ हाम्रो दिदी आन्ना ! हाम्रो हराको संस्कृती लाई यत्ती मीठो संग प्रस्तुत गर्दिनु भएको मा मुरि मुरि धन्यवाद !!
यो नेपाल मा अाऐर यस्तो गाउन सक्ने कति ठूलो शक्ति बोकेको बिदेशी लाई धेरै धेरै धन्यवाद म उदयपुर गाईघाट बाट कृष्ण कण्डेल लाई पनि यो कारेकर्म चलाउनु भयाको मा धेरै धेरै धन्यवाद छ
बिदेशी भएरपनि हाम्रो लोक सस्कृति प्रतिको रुची र त्यागलाई हार्दिक नमन 👏👏👏👏👏 हजुरको केही सिक्नु पर्छ जस्तो मलाई लाग्छ ।। हामीले हाम्रो लोक सस्कृतिलाई भुल्दै गएको आवास भईरहेको छ ।।।
हाल साउदीबाट सम्पूर्ण ABC इन्द्रेणी टिम लगायत विदेशी पाहुना सबैलाई नमस्ते ! आज भ्याइनभ्याई हेर्दै छु साँच्चिकै रमाइलो भयो । अब त अरु अरु देशका पाहुनाको साथमा पनि दाेहाेरी कार्यक्रम गर्नुपर्ने भयो है कृष्ण सर ।
आजा को कायक्रम 2 घाण्ट जाती राखेको भए आजै रमाईलो हुन्थ्यो कि कृष्ण आङकाल अर्को पाली चाहिँ अलि धेरै लामो राखी दिनु है अनि इन्द्रेणी टिम सबै लाई बधाई छ हल आहिले म कुवेत बाट हेर्दै छु
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏नमस्कार इन्द्रेणी टिम लगायत सम्पुर्ण पाल्नु हुने पाहुनाहरु लाई पनि वाउ नेपाली हुनुमा गर्ब गर्छु किन कि हाम्रो नेपाली गितसंगित लाई बिदेशी ले पनि धेरै मन पराउनु हुन्छ माया गर्दिनु हुन्छ दामी छ दोहोरी
हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।बिदेशी भएर पनि कति मिठो गित गाएको कृष्ण दाइ सङ घम्साघम्सी दोहोरी मलाइ सारै मन पर्योअनी हजुरहरुलाइ कस्तो लाग्यो।प्रतिक्रिया दिनुहोला।
विदेशीले गाएको रमाइलो लागेर पहिलो पटक लोक दोहोरी सुरु देखि अन्त्य सम्म हेरियो। मनोरञ्जन र रमाइलो त छ नै तर इन्द्रेणी ले रोगी र असक्त हरुलाई सहयोग पनि गरेको देख्दा रमाइलो मात्र हैन खुशी पनि लाग्यो। I watched lokdohori first time till the end because of foreigner voice. I had a doubt in the beginning but when she started, I really surprised how easily and beautifully she was singing. Thanks Indreni team and thanks Anna for your Amazing job and all the best keep loving NEPAL.
दोहोरी अति नै रोचक छ , अन्नाले सवाल-जवाफ राम्रो संग फर्काएकी छिन् , अमेरिकाको कल्चरमा जन्मिएकी , हुर्किएकीले यति राम्रो नेपाली लोक-दोहोरी गाउन सफल भएकी छिन् उनलाई बधाई छ । ईन्द्रेणीले उनको प्रतिभालाई सधैं हौसला प्रदान गरिरहोस्।
आहा आहा आना धेरै रमाइलो यो होनि त इन्द्रणि को चिनारी 🌹🌹🌹🌹✌✌✌
विदेशी हरुकाे याे नेपाली दाहाेरि प्रति माेह देख्दा अति नै खुसि लागाे साथै धेरै धेरै बधाई छ ईन्देनि टिमलाइ
वाउ यसरि बिदेसि हरु नेपालमा आयर नेपाली लाई उछिन्छ। नेपाली भने बिदेस जानू मात्र तम्सिन्छ अचम्म पनि लाग्यो खुसि पनि लाग्यो😍
म कातार बाता हेर्दै छु
नेपाली लोकगित संगितमा विधावाधी गर्ने पहिलो विदेशी हुन
हैट।कति जानेको डा.अान्ना र अरु विदेशी पाउनाले।निकै रमाईलो।
यकदम मन खुसिभयो बिदेश आट आयकि बैनिले यस्तोराम्रो दोहोरी गायको वा वा
बिचरी यिनलाइ क नपुग्दो थियो र कुरो पैसाको रैनछ नेपालिको माया र गित सङ्गीत रहेछ।।यिनलाइ सलाम गर्छु म।।बयान गर्नै सक्दिन म
Sahi kuro hjr ma pani agree
Umm vnya
Sai ho
Yini Nepalma dherai baseki chhan. Nepal lokdohoriko barema PhD gareki chhan ra Nepali yubak sanga bihe pani gareki chhan
H
नेपाली हरु बिदेश पसेर अाफ्नाे साँस्कृति भुल्ने हरुलाई गतिलाे झटाराे सलाम छ सबैलाई 👌👌👌👌👌👌👌
100%sahi kuro
@@roshanibogati7249 धन्यवाद ! साथी बनम न 👈️
☺️☺️
Omg
Absolutely right👌👌👌👌👌👌
नेपालिले नेपाली ससकार र भाषा भुलि सकेकाछन तर बिदेशि नारिले एसताे मुठाे साेर र नेपाली पाेशाकमा गित गएकाे देखदा त साच्चै नै ईनलाईत सलाम ठाेकनैपरछ बिदेशि भएर पनि नेपाली कलचर रमाउन मनपरेने सबैले सममान गरनैपरछ
बिदेशी पाउन हरुले त्यस्तो गाउन हाम्रो नेपालको लागि गौरवको कुरा हो उहाँहरुलाई मुरी मुरी धन्यवाद anni krishna दाईलाई पनि धेरै धेरै धन्यवाद
सल्युट छ अन्ना दिदीलाई त्यस्तो विकसित देशमा जन्मेर पनि आज यो गरिब देशको लोक संस्कृतिलाई अंगाल्दै जोगाउने प्रयास गरिदिनु भएको छ। हजुरको दिल कति ठुलो छ। हृदयदेखि धन्यवाद! र नेपालको बुहारी भएर जुगौंजुग बाँच्नु।
कृष्ण कडेल जि अबदेखी यी आना स्तार गायिकालाइ सधै को लागि ईन्द्रेनी कार्यक्रममा राख्नुपर्यो है बिदेशी गायिकाले गाएको मन पराउनेहरु कोको हुनुहुन्छ यता हाजिर हुम है सबैभन्दा आजको कार्यक्रम रमाइलो छ क्या दामी लाग्यो हो साथीहरू यो कार्यक्रम हेर्न नछुताउनु है धेरै भन्दा धेरै राम्रो छ ?
👍 😂
wow yo ho ne ta Nepali pan Nepali la nepalko saskirtibhulisake Tara bideshi la Nepali saskirti jhalkiyaka. xan
राम्रो लाग्यो
नाईस
🤚🤚🤚❤❤
आज Krishna दाई र Anna Stirr दिदीको दोहोरी एक्दम रमाइलो लाग्यो।👍👍👍👍
डा अन्ना स्वर पनि राम्रो छ। नेपाली भाषा मा एतिको दख्खल राख्ने बिदेशी महिला लाई साधुबाद। आगामी दिनमा फेरि फेरि सुन्न पाइयोस् ।
एकदम खुसी लाग्याे याे दाेहिरीबाट,धन्य हाम्राे लाेकसँकृति र धन्यवाद कृष्ण कँडेल ।
आना र पुतली दोहोरि सुन्न्दा हामी नेपालिलाइ खान् र सुत्न मात्रै आउँछ सलाम छ बिदेसि नागरिकलाइ
म इण्डियको ब्याङ्लर बाट हो म इर्दणी नियमित हेर्ने गर्छु तर मलाइ आज सम्मकै सबै भन्दा राम्रो लाग्यो
Aati ramro
Mh pni baat Bangalore ho hoi
आफ्नाले बिर्सदै गयनि बिदिशिलेनै लोक संस्कृति धान देलान जस्तो छ
Sahii ho
लोक सङ्गीत मात्रै किन सस्कार पनि भन्नू न कति राम्रो नेपाली फेसन गर्नु भाको छ आना ले नेपाली
सहि भन्नुभयो हजुर
सहि हो
Chhatra Oli Nepal tai ho aaru lay aafnu gauda bolda sari ramro lAgchaaa Tara hami lay aaru ko garyooo bhanay choray ko lagchaaa hami ma ni yesto chutipann chaaa ki
आहा क्या दामी।😘👌इन्द्रेणी team ले गर्छ।
कति राम्रो अमेरिकन दिदि😍
Thife ra police
धेरै रामरो छ बिदेसीले पनि यसतो रामरो गाउनी
ऊऊ धेरै राम्रो काम गर्नु भो कृस्न दाजु कहिले काहीँ त यस्तो कला देखौनु पर्छ सलाम छ हजुर लाइ
y
हाम्रो हराको सस्किर्ती लाई बिदेसी ले येस्तो राम्रोसँग गाउदा खुशी लाग्यो
Ĺ
Bindas Kshetri we to
आफ्नाले बिर्सदै गयनि बिदिशिलेनै लोक संस्कृति धान देलान जस्तो छ
बिदेशी गायिकाले गाएको मन पराउनेहरु जति यता हाजिर हुम है क्या दामी लाग्यो हो ?
Basuri wala lae herana
! J
बिदेसिले पनि यति राम्रो लोकदोहोरी गाँउनु भएको सारै मन् पर्यो ।
बिदेशीहरुको नेपाल प्रतिको माया मोह
वा आना दिज्जु र अरु बिदेशी दाजु भाइ दिदी र विशेष गरि इन्द्रेणी टिम लाइ हृदय देखि धन्यवाद 😍😍 love you americas people's
यो दिदिलाई त पहिले पनि मैले देखेको र ऊहाको गित सुनेको छु
अबस्या पनि नेपाली शुद्ध बुझ्नु हुदो रहेछ ! उच्चारण भन्नेतिर नजाउ शुभकामना बिदेशी भएपनि लोगगीत मज्जाले गाउनुभयो
मेरो माग पुरा भएछ। धन्यवाद कृष्ण जि लाई
ओ
.,..,.@@gangagurung9442f qqqqqqzqqqqqqqqq9 qqqßç
URhejcgwju
@@gangagurung9442 lpppp
@@SunitaThapa-fn6tz have
अन्नाको यो खोज - यसको लागी गरिएको अध्ययन - प्रयोग गरिएका शब्द र टुक्का लाई सलाम गर्दछु।
यो कार्यको लागि कृष्ण जी लाई नमन।
धेरै राम्रो लाग्यो 😘😘😍
गुन्यु चाेलि क्या राम्रो पहिरन।
सधै तिमी हासेकाे पाउ देखिरहन।
गाेरखामनकामना।
G
*Dr Anna is more making build Nepali culture and other part if we look American Dr Anna how talent.heartily I respect Dr Anna and all Team.*
rrrrr
अाम्बाे लु अाज चाहिँ काम साम छाेडेर यो episode हेर्ने परियो ।
Um
बाबू हरु हेर्न छोडेर याता पो आउनु भयो
मपनि सेम हजू
Umm dami xa
Kanxi Subba Sirju धेरै राम्रो
धेरै राम्रो , सारै मन पर्यो ।
धेरै धेरै राम्रो छ दाइ हजुर
नमस्कार इन्द्रनी टिम लाई हामी नेपाली भएर आफ्नु रिती रिवाज बेसबुस र बास बुल्दै बुल्दै बुल्दै जदै छ तर यो बिदेशी हरु ले हेर्नुस त कति राम्रो सँग रमाइलो गरनु भएको छ
Verry nice ohh wawa 1000000% like from me
दोहोरी हेरिन्छ पहिला बरु खाना खान्न,
वा! क्या मीठो स्वर छ हाम्रो दिदी आन्ना !
हाम्रो हराको संस्कृती लाई यत्ती मीठो संग प्रस्तुत गर्दिनु भएको मा मुरि मुरि धन्यवाद !!
तिमिले नखाय म पनि खान्न यत्रै सिति😄😄😄😄
ma ta temla pani harna aaune ho paila temla khoxu ma ta aayara
@@sujanshahi5564 लौ, भरे भोकले ग्यास्टृक हुँदा गार्हो होला नि?
@@sarojkhadka3416 हेहेहे ! मोहनी पो लाग्यो कि टुना मुना लाग्यो कि, त्यो पनि थाहा छैन....
k layau k layau tra launa chahi layau
हाम्रो नेपाल लाई कति माया गरेको है
सराई खुशी लाग्यो एउटा बिदेशी ले हाम्रो
नेपाली गित संगीत लाई यती धेरै माया गरेको देख्दा
नेपालीहरूको विशेषता नै यही हो american दिदी लाई पनि धेरै धेरै धन्यवाद र इन्द्रेणी समूहहरु सबैलाई मुरी मुरी धन्यवाद
बिदेसी भएर कती राम्रो गाएको पाउना लाई धेरै धेरै धन्यवाद छ
ल है सुरु गरे इन्द्रेणी कायक्रम हेर्न लाई म पनि मलाई मन पर्ने कायाक्रम हो
Dd dharai khushi lagggo
वाह वाह एकदमै रमाइलो 👏🏻👌👍❤❤❤❤❤❤❤
बिदेशी भयर नि एति राम्रोसँग गीत गाउनी वावावा खुब राम्रो छ
dil bahadur deuba sir नेपाली लोक्दोहोरी म पि एच डी गर्नु भाछ उहाँ ले
Honi
Good job daju
सलुट छ कृष्ण दाजु र अन्ना स्टार लाई
कृष्ण दाइको हाँसो छ powerful
अमृकने दिदी झन क्या beautiful,
साँच्चै गज्जपको लाग्यो आजको दोहोरी !! मज्जा आयो सुरुमै अब अझै हेर्दै जाँम अघि कोको हुनुन्छ चिनेजानेको यता, आउनुस है...बसेर हेरम संगै, भन्नू नमिल्ने😜
Man ta thiyo Ganga ji sangai programme Herne k garnu pardesh tira pariyo kunai din indreani team ko live dohori Herne thulo rahar xa
@@bikrampunmagar1888 छिट्टै पूरा होस !! हजुरलाई शुभकामना !!
Haha hai
@@laxmankhand5021
हो नि
Mero bude ganga pne kamtiko xaina hae
नेपाली हरु ले बरु बिदेशी गित सुन्छ्न गाउछ्न तर एउटा बिदेशी ले कति राम्रो सङ्ग नेपाली गित मा दोहोरी गित गाउनु भयो जय गित जय संगीत जय नेपाल
🎁💯💯🎁🎁🎁💯💯💯💯👍👍👍
😍
Testai ho bahiri lai nepali man parni nepali lai bahiri man parni
hHone napile
Jai nepal
सम्पुर्ण ईन्द्रेणी टिमलाई
दर्शन नमस्कार
हाल कुवेत बाट
सारै राम्रो लाग्यो मलाई त, तपाईहरुले नि मन पराउनु भयो ।
Indreni pariwar sabailai dherai dherai dhanyabaad xa... Esari hamro vasama bidesile geet gauda proud feel hudo raixa... Once again tq dai
आत्ती नै रमाइलो बधाइ छ
Kya ramro git gayako bidashi mahilala
Nice song
आहा अति नै रमाइलो भयो सै सै सै 😍😍
यदि म सरकार भयकाे भय याे अाना र पुतलि बाजे लाई नेपाली नागरिता दिन्थे सब्द ले बयान गर्न सकिन्न यिनिहरुकाे नेपाल प्रती माया माेह
Aana le nepali nagarita chahema dinai parxa vanne mero ni vanai ho
Timi haru lai english bolna aauxa ta khai ta america le timlai kena leyako pagal haru
खुुशिकाे अाँशु झर्याे
Nice so
Um
Waoo amazing daju
Akdam ramro xa bidesi le pani nepali saskriti laai ati sajilai bujheko hunuhudo raixa i proud of nepali
यो नेपाल मा अाऐर यस्तो गाउन सक्ने कति ठूलो शक्ति बोकेको बिदेशी लाई धेरै धेरै धन्यवाद म उदयपुर गाईघाट बाट कृष्ण कण्डेल लाई पनि यो कारेकर्म चलाउनु भयाको मा धेरै धेरै धन्यवाद छ
बिदेशी भएरपनि हाम्रो लोक सस्कृति प्रतिको रुची र त्यागलाई हार्दिक नमन 👏👏👏👏👏
हजुरको केही सिक्नु पर्छ जस्तो मलाई लाग्छ ।। हामीले हाम्रो लोक सस्कृतिलाई भुल्दै गएको आवास भईरहेको छ ।।।
Nice song
@@seetathapa6824 👏👏👏👏👏👏👏
Sahi ho sahi
@@ayusharai3023 हजुर आयुषा जि ।।।
😉😉
हाल साउदीबाट
सम्पूर्ण ABC इन्द्रेणी टिम लगायत विदेशी पाहुना सबैलाई नमस्ते !
आज भ्याइनभ्याई हेर्दै छु साँच्चिकै रमाइलो भयो । अब त अरु अरु देशका पाहुनाको साथमा पनि दाेहाेरी कार्यक्रम गर्नुपर्ने भयो है कृष्ण सर ।
सबै ठिक भयो कृष्ण दादा मादल चाहिँ अलि भयन हौ अर्को चिन गर्नु परो
म कतार बाट हेर्दैछु सारै मन पर्छ मलाई यो प्रोगाम
आना जिको गित र शोर सारै राम्रो छ धेरै धेरै बधाई छ ईन्देणी कार्यक्रम सारै राम्रो छ किस्ण कडेल सर्लाई धेरै धेरै धन्यवाद छ
U
येति राम्रो कार्यक्रमा पछदी मन्च को दाया बाया नेपाल को झन्डा रख्दा कस्तो राम्रो देखियेला ।कृष्ण kadel जिउ ,,यो कुरो रख्दा राम्रो हुन्छ । धन्यबाद।
Waw दाइ कति राम्रो
यिनिहरुले नजानेको के छ र संसारमा सबै कुरा सिक्ने प्रयोगमा ल्याउने जाती हुन यिनी हरु
अाहा कति रमाइलो दामि
मन मुटु बाट नै धन्यबाद । नेपाली लाेक गित प्रति देखाएकाे मायालाई😍😍😍
Dherai khusi Ra ramailo layo . thank you Anna dd . Nepal Ra Nepali lokdohorilai Maya garnu bhayakoma .👍🏼👍🏼👍🏼👍🏼😘😘😘😘
अचम छ बिदेसिले दोहरी गाउनु इन्द्रेणी सचिकै उचाहा र माहान छ बधाइछ इन्द्रेणी टिमलगाइत अमेरिकाको बैनिलाई नी
अतिनै राम्रो लाग्यो ।।
आजा को कायक्रम 2 घाण्ट जाती राखेको भए आजै रमाईलो हुन्थ्यो कि कृष्ण आङकाल अर्को पाली चाहिँ अलि धेरै लामो राखी दिनु है अनि इन्द्रेणी टिम सबै लाई बधाई छ हल आहिले म कुवेत बाट हेर्दै छु
K
धेरै राम्रो दोहोरी गित छ दामी
दाजु अति भन्दा अति उट्कृस्ट छ दाजु म नि एक दिन इन्देनि मा अाउन मन ला छ
सारै मन पर्यो डा.आन्ना दिदि ले गायको
I don't think this is ur pic of the player's
हैट हामी नेपाली ५/६ बर्ष खाडिमा बयै भने मैले नेपाली बिसिसके भछाै यिनले कति ईपप्त गाकिन
रमाइलो भो अति, धन्यवाद सबै जनालाई । 🌹🌹💘💘
अति मार्मिक गित छ ! सफलता को शुभकामना ! राम्रो लाग्यो |
ईन्द्रेणी कार्यक्रम साँच्चै रमाईलो ... !
आना स्तार लाई कहिलेसम्म बिदेसी भन्ने उन्को पति नेपाली नागृरिकता नेपाली
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏नमस्कार इन्द्रेणी टिम लगायत सम्पुर्ण पाल्नु हुने पाहुनाहरु लाई पनि वाउ नेपाली हुनुमा गर्ब गर्छु किन कि हाम्रो नेपाली गितसंगित लाई बिदेशी ले पनि धेरै मन पराउनु हुन्छ माया गर्दिनु हुन्छ दामी छ दोहोरी
अब सायद नेपाली लोक सस्कृतिलाई विदेशी हरुले जोगाईदिनुपर्ने दिन पनि अाउला जस्तो छ नि हौ हामी नेपालीहरुको लागि
S
Wow supper Dami Krishna vagwan da da hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👌💕💞👌🥰🧡🧡💛
Ana star लाई सलाम छ्🙏🙏🙏🙏🙏👌👌👌👌👏👏👏👏👏❤️❤️❤️❤️❤️❤️
धेरै रामराृे लाखम लाख शुभ कामना
अरे वा 🌺🌺🌺🌹🌹🌹🌷🌷🌴🌴🌾🌾कृष्ण जि सुपब मजा आयो आज त।🐧🐦️ कति मिठो शब्द आको हो दिदिलाइ।
सरबप्रॅथत ईबिदेसी बहिनीलाई
मेरो मनदेखी सलामछ
हामरा नेपालका मान्छे भारतमा
बसेर आफोनो बोलीबोन
सरमगरछ तर बिदेसीले
दोरीगीत गाउन मनगरछ
Wow really enjoy full and amazing voice ma'am I salute your performance n kandel daju...
विदेशी भएर पनि कति राम्रो नेपाली गित गाएकाे हृदय देखिनै धन्यवाद छ सबै टिमलाई
साह्रै रमाइलो भयो
हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।बिदेशी भएर पनि कति मिठो गित गाएको कृष्ण दाइ सङ घम्साघम्सी दोहोरी मलाइ सारै मन पर्योअनी हजुरहरुलाइ कस्तो लाग्यो।प्रतिक्रिया दिनुहोला।
वीर बडुवल मित्र ।मलाई पनि सार्है मन पर्यो😍😍😍😍😍
धेरै रमईलो लाग्यो
Dami
सार्है रमाईलो कार्यक्रम ईन्द्रेणी
Dherae ramro khusi lageo
विदेशीले गाएको रमाइलो लागेर पहिलो पटक लोक दोहोरी सुरु देखि अन्त्य सम्म हेरियो। मनोरञ्जन र रमाइलो त छ नै तर इन्द्रेणी ले रोगी र असक्त हरुलाई सहयोग पनि गरेको देख्दा रमाइलो मात्र हैन खुशी पनि लाग्यो।
I watched lokdohori first time till the end because of foreigner voice. I had a doubt in the beginning but when she started, I really surprised how easily and beautifully she was singing. Thanks Indreni team and thanks Anna for your Amazing job and all the best keep loving NEPAL.
यो समयमा यो भाग हेर्ने कोहि हुनु हुन्छ कि म मात्र हो
wow brilliant ? I salute this awsome foreign lady🙏🙏🙏🙏👏👏👏👏👏
Nepali le aafno vasaa birsiyo ab bidesi aayr ho nepal ko lok saskriti dhanni
Nice song
So funny
Wow
खप्पिस रैछ त बिदेशी नानी
आहा कति मिठो आवाज
आहा कती राम्ररो संग गाको 😍😍😍😍
दोहोरी अति नै रोचक छ , अन्नाले सवाल-जवाफ राम्रो संग फर्काएकी छिन् , अमेरिकाको कल्चरमा जन्मिएकी , हुर्किएकीले यति राम्रो नेपाली लोक-दोहोरी गाउन सफल भएकी छिन् उनलाई बधाई छ । ईन्द्रेणीले उनको प्रतिभालाई सधैं हौसला प्रदान गरिरहोस्।
Anna दिदी कैले आइछिन माईत?😂। दिदि त नेपाली गित संगीतकी डाक्टरनी पो हुन् त ।
0
Huge Respect to Dr,Anna ...Let"s make in on Trending No.1 ..
#Promote_Nepali_culture
Balla indreni le maile khojeko kalakar lyaunu bhayexa khusi Lago
धेरै खुशी लाग्यो, गाइकालाइ धेरै धेरै धन्यवाद
आह बिदेशी चेलिले कति राम्रो नेपाली गीत गाइन dis like गर्ने हरु मानसिक सन्तुलन गुमाएका हुन