प्रेमीबाट श्रीमती फिर्ता लान्छू भन्दै जं
ฝัง
- เผยแพร่เมื่อ 2 ต.ค. 2023
- INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Samir poudel
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: sunauloentertainment@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316 - วิทยาศาสตร์และเทคโนโลยี
बिचारा यो बाबुले बुबाको भाब बुझेको देख्दा दया लाग्यो ग्यानी रछन बाबू ❤
सुरुमा श्रीमती लाई हेप्ने अरु स्त्री खेलाउने अनि श्रीमती जादा चै येत्रो बबाल? बज्याहरु☹️☹️☹️दुइटाइको गल्ती छ नानिको बिजोग 😢
Sahi vnuu vyo ❤sojo vyo vne hepxnn
❤{the
Gai joter khana palkeko hadighopte xaixa yo bimalaa
+@@yambahadur8334
हे भगवान बच्चा देखेर माया लाग्यो 😢😢 यो बच्चा को भबिस्य कस्तो होला नि राम
)??9
Budho khatam ho mero bichar ma
Koi sangani koi jabarjasti wa pinjara ko chara jasto vayar basnu parxa vanne xaina parmilaa but umer na pugeko nani babulai budaile maya garnu parxa
बिचरा बच्चा लाइ देखेर सारै माया लाग्यो अरु पत्रकार भन्दा धेरै फर्रक हुनु हुन्छ किशोर सर किन की वाहा ले बोल्नु भयेको प्रस्ट बुझिन्छ आवाज पनी किलिर्यर छ धन्यवाद 🙏
बाउ लाई सम्हाल्न सक्ने छोरो कति ज्ञानी 😊
शांति पुरानो साथी लाई भुलेको ☹️
😂😂😂
honi hjr man chhoyo mero ta❤❤
यो अर्का बुढी लाने जाठा लाई जारी तिराउनु पर्छ
Divorce garda ramro feri tei keta sanga gayo bhane yesle marxa😊
यो मान्छेको चै मुख बाट रगत आउने गरी झापट हान्नु त किशोर सर ।
🤔🤔🤔🤔🤔
Tero budi tyo thauma testo gareko vye k chup lagera ramro garis vanthis mula jastai pida pareko hunxa uslai thaah hunxa
अस्तोसुकै हालतमा पनि यो लोग्ने मान्छे सङ्ग नजानु होला।बरु एक्लै बस बहिनी।।मिडियाको अगाडि नै यस्तो गर्ने मान्छेल्व भोलीको दिनमा धेरै टचर दिन्छ।
बीचरा बाबु कती ज्ञानी रहेछ बाऊ लाई समाल्न सकनने भयेछन 😢😢
बाउ र अामा त त्यस्तै हो छोरा चही ज्ञानी रहेछ बाउ लाई समाल्नु खोजेको देख्दा छोरा सारै ज्ञानी छ😊
Honi
Mero khayal ma thikay gare ketile badla tireko ho
किशोर सर अहिले सम्मको एपिसोड मध्य हासो लाग्ने यो एपिसोड 🤣🤣🤣🙏
😂😂😂😂😅😅😅
😂😂😂😂😂😂
😂😂😂😂
Kisor sar lai kasari contact garne dai?
धेरै बाठो रैछ बुडो चै गाला फुट्ने गरि हान्नुस् न मिडिया दाइ 😊😊
छ्या याे मान्छेलाई कसरी सहेर बसिछिन याे बहिनी राम भगवान कति बाेलेकाे😡😡😡😡
bolekai manxe galat vanne hunxa ra aafno budi uthera hinec jaslai pani ris uthxa vo
Yoi manche ko bewra le hola bichara didi sahanu nasakera nai ga ki holi
@@user-ol8qk9ud2wBudi afari gako chha ta.
Afno ichha ho jo sangha basney
केटि को भन्दा केटा को अलिक बढी गल्ती देखिन्छ केटि सोझी रछ बिचरा बोल्नि मजाले जानेको छैना केटा बाठो रछ बोलेर ठिक्क पारेको छ
हो पोइल गएर मात्र गल्ती देखियो नभए यो केटा झन गलत छ
Umm
😀😀😀😀😀केटी सोजि रे
ल है दाइ साह्रै अचम्म , मिलाउनु नै अप्ठ्यारो । मिलाउ मिलाउ 😊😊😊 किशोर दाइ ।
किसोर भाइ आज त हेरेको हेरेइ हासेको हासेइ पो हुनुभयो 😂😂😂😂😊
किसोर।सर।लाई।धेरै।धेरै।धन्न्यबाद।❤❤❤❤❤
आफु सद्दे भए त श्रीमती लाई दोष लगाउन नि सुहाउँदो हो।आफै अर्काको श्रीमतीलाई घरमा ल्याउने मोज गर्ने, श्रीमती को मात्रै कमिकमजोरी औल्याउने? उस्तै उस्तै मिलि गट्टा चोरी खाने 😂😂😂
Hain gatta chori khane chahi k rahix 🤣😃
@@nishagurung6254😂😂
@@nishagurung6254 gatta vaneko paharako kunako fal ho ke😂😂😅😅
😂😂
😂😂😂😂😂😂
आफ्नो बेबहार ले घर बार बिग्रेको छ अरकालाइ दोस छ 😢न जानू बहिनी तेयो पापि छोरा मान्छे हो
Jan majjale painxa tar nani babuko maya marnu hunna k muna xoder gayani maya garnu parxa
कुरा दुबै जनाको सुन्दा बुझदा दँग परियो ,कानुन पनि हैरान पछ होला, अब अलगै भएर स्व ईच्छा जीवन जिउने काम गनु ,किसोर लाई बधाईछ
बिचारा बच्चालाई पो कति धेरै असर पर्छ किन बुझ्दैनन होला है😢😢बाबु देखेर माया लाग्यो😭😭
भोग्ने लाई था हुन्छ नि प्यारी देक्नेलाई भन्दा बच्चा को बारेमा सोच्दा सोच्दा उमेर जान्छ न बुदो को साथ पाइन्छ न कमाउन उमेर हुन्छ के तिमी लाई यस्तो कुरा
@@Ashabantawarai Malai hjrko kura 💯 right lagyo😢😢👍👍
ठिक गरिछ्न नानिले कति छोरा मान्छे मात्रा हराउनी होर बरै 😢😢
Honi xora manxe chai bahira man lagdi garera hidne Ani Hami xori manxe chai ghar byabar herera bacha syarera nokkar jasto vayara pani duniya chareko poi farkera aaux ghar ma vandai kurera basnu parne are😏😏
@@lajika115 😳😳
Huna ta ma xora manche ho Tara hajur le bannu bako sahi ho
@@lifeislikeanicecreamenjoyb4360 होनि हजुर तर नारी पुरुष दुबै रुन नपरोश ती नानी बाबू हरुको पनि के दोस बाबा आमा को कारण ले रुनु परेछ बिचरा बिकृती फैलेछ जति मान्छे बुजक भाका छ्न भन्यो उति कतिको घर बिग्रेको छ हजुर दुख्को कुरा 😭😭
😀😁😆😉
किशोर सर कानुनी प्रक्रिया बाटै समाधान
खोज्दा राम्रो होला जस्तो लाग्यो यहाँ श्रीमान
श्रीमती दुबै जनाको गलती बराबर देखिन्छ 🤔
100% Sahi kuro
Ho ni galti dubaiko x teyo aaimai pani aruko budolai xodna sakdin re uff
यति राम्रो ज्ञानी छाेराहरुकाे भबिस्यकाे लागि साेचौ पैला जाने अर्को ल्याउने काम नगरौ छाेराहरुकाे अासु लाग्छ
दिदी घर जानुनै राम्रो छ बाबू हरूकाे मायाकाे लागि नि पुरानाे घरमा जानु उचित छ हई अहिले बुडाले पनि धाेबि धुलाई हान्छ ल दिदि
हामी काम नहुनेहरुलाई यो भिडियो हेर्ने काम पाको छ यहि छ खुसिको कुरा त ।
😂😂
😀😀😀😀😀😀
😂😂😂😂😂
आफु ले चाहिँ अर्काको बुडिलाई बोलाएर लुगा धुलाऊन लगाउने खाना बनाउन लगाउने,मोज मस्ति गर्ने रे 😀। बुडि चाहिँ के गर्ने, तिमिहरुको तमसा हेरेर बस्ने , यसरी कोही बस्न सक्दैन। ठिकै गरेउ बैनि।आब नजाउ जेठो बुडा सग , रिसले मार्लानि फेरि।
😂😂😂😂😂
🤣😃😃😃
😂
श्रीमान् बिग्रेपछि श्रीमानलाई सुधार्ने हो कि आफै जाने हो।
बुझ्दा गलत त दुबैको रहेछ।धेरै र थोरै को कुरा हो।धेरै मा घर छाडेर जानी को देखियो पिडित लाई न्या मिलोस।सवै को जय होस।🙏🙏🙏
बुढिकाे भराेसामा छाेरा छाेड्न सक्दिन रे फेरि कस्काे माटाे खान स्वास्नी चाहियाे त फेरि।
Ho ta ❤
त्यही त पागल जस्तो छ यो जेठो बुढा रीस उठ्ने
कानुन को जिम्मा लगाइ दिये राम्रो किसोर जि 😂😂😂😂😢
Hj😂😂🎉
नेपालमा कानुन कता छ हजुर
धन्यवाद किसाेर सर🙏
दुबै जना को गल्ती छ दुबै जना मिलेर बस्नु पर्छ
पहिला छोडपत्र गरेर अा अाफ्नो बाटो लागेको भए राम्रो हुनेथियो अब छोडपत्र नगरिकिन अर्को सँग हिडेपछि केटिको गल्ती छ
Sai kura
Sahi ho❤❤❤
right
केहि सम्बन्द नभए किन आयो घर लुगा धुन
Good job kisor vai thanks 4 video.
तेसैत छोडेको हैन रैछ बैनिले जे गरेछौ ठिकै गरेछौ तर बाबू हरुलाई चै माया नमार्नु है बैनि
यो मान्छेको नियत ठिक छैन बैनी आफ्नो अडन लिनु best of luck new life 😂
घरमा बस्दा आर्थिक चाप
बिदेश गए श्रीमती टाप
यहि पिडा छ हाम्रो समाजमा जय आर्थिक (पैसा)
जे भयो पैसाले
घर व्यबहार बिग्रीयो बैसाले🙏🙏🙏
हैन हौ सबै केटी एस्तो हुदैन हजुर
होनि 100%
यस्ता सँग नबसे हुन्छ दिदी मीडिया को सामु यस्तो गर्छ भने एक्लो हुँदा मर्न बाध्य बनाउँछ
Great comedy!
You did good job.Kishor Ji
Now let them do theirs❤❤they
God bless you kishor Babu ❤❤
त जाठा गजगिया बिदेश नगएर स्वास्नी लाई किन पठाउने छोराछोरी पढाउन खाना लाउन दिनलाई कति को सजिलो हुने रैछ राम्रोसँग बुझ अब बल्ल थाहा भयो होला नि तिमीहरू ले कमाइ खोज्छौ नि 🤬🤬
बुढाको मन जित्न नसके पनि जति पिर परे पनि छोराछोरी छोडेर हिड्ने लाइ त रिप नै भन्न चाहन्छु
किशोर सर यी जोडि मिलाउनु पर्छ जस्तो लाग्छ मलाइ यो सानो बाबुको माया लाग्यो।।।।😢😢😢😢😢😢😢
झगडा भन्दा पनि म त किशोर सर को मुसुमुसु हाँसो हेरेरै भिडियो सके । कस्ले सुन्छ यस्ता पागल पागल्नी को कुरा।
Maya garchha janxa vhanu vhako xat🤣😃😃
😂😂😂😂
Me too 😂😂😂😂😂😅😅😅😅
😂😂😂
😂😂😂😂😂
श्रिमिति ,श्रिमान दुवै बराबर 😊
श्रीमान सङ्गको सम्बन्ध जस्तो भयेपनी छोरा हरुको मुख हेरेर बस्नु पर्छनी बुडा गतिलो भयेन भनेर अर्को पोइ खोजेर हिन्नु राम्रो हैन
यिनी हरु दुबै जना बुढा बुढी उहीँ डीहाङ का मुला रहेछन् , गल्ती दुबै को
सबै भन्दा धेरै र ठूलो गल्ती यो आइमाई को छ
पत्रकार ज्यू यसरी बच्चाहरु लाई संगै राखेर भिडीयो न बनाम न हौ न राम्रो असर पर्छ अलि कति दिमाख लागाम न😢😢😢
यो बैनी को बोली मा सत्यता छ
छोरा सम्हालेर बस बैनि सौता आए पछी छोरा को बिजोग हुन्छ।नानि हरुको भबिस्य सोच
यो चोर फटाह हो श्रीमान, बिदेश बाट कमाएको पैसा क्वाल्लम्ब खायो ।अनि डिर्भोस को कुरा छैन। जारी हाल्छु। पैसा को खोजी छि छि
मन नमिले खुरुक्क छुटे भै गो त के तमासा हो दुबै जना बराबर रैछन 😅😅😅
Nani timro pani jindagi xa aafno jindagi jiuna paunu parxa
ए साथी जादिन भनेपछी त्य्स्तो श्रीमतिको काम छैन भोलि हिनि हाल्छे यो आइमाईको भर छैन यो नाठोसित लागि सकेको छ यस्तो lलाई नराखे हुन्छ यस्ले बर्बाद ग्स्र्छ!
प्राय: अनुशासन नभएका भागेर पोइल गएर जन्मिएका ठिमाहा अनुहारका मान्छेहरूले यस्तै भद्रगोल गर्छन्।
अर्काको बुढी उडाउने हरुलाइ जेल पठाउ नत्र अलिकति दुख भयो भने घर बार टुट्ने भयो अब कानुनि रूपमा गएर सजाय भोगाउनु जरुरी छ 🙏
Xoralai dekhera sarai sad vayema bichara😢😢😢
पोइ मन नपरेपनि बच्चाहरू सम्हालेर बस्नुपर्छ नि आमा भए पछि बरु बुडासित छुटिएर बस्नु येति राम्रो कति बुझ्ने बच्चाहरु आमा नाठो खेलाउने बुडा बिजि।
कसैको श्रीमती राम्रो हुदाखेरी अर्कै तरुनी खेलाउने अनि श्रीमती कुट्ने यस्तालाई कुट्नु पर्ने कसैको श्रीमान रामेओ हुदा हुँदै श्रीमती घमण्डी हुने श्रीमतिलाई बिदेश पठाएर श्रीमतीको पौरख खाएर ठूलो कुरा यी बाबू कति ज्ञानि रहेछ
तेरै ठाडो सुङ जाठा हुदा कदर गरिनस झयाकने
सलाम छ छोराला
यस्तो भिडियो हेर्दाहेर्दै कुनै दिन आफैलाइ पनि यस्तै पर्न सक्छ ।
यो आइमाई खत्तम रैछे अनि अर्को कुरा यो पात्रुकार लाई के भन्न चाहन्छु भने कुनै पनि साथीको नाताले एकछिन घर मा आएर कसैले सहयोग गर्दैमा नराम्रो कसरी हुन्छ ? सहयोग गर्दै मा नराम्रो हुन्छ र? पत्रकारले प्रश्न सोध्ने बेला कसैले सहयोग गर्दैमा नराम्रो गरिस् भनेर आरोप लगाउन मिल्दैन । साथीको नाताले गर्नै नहुने हो र ? सहयोग गर्दैमा कसरी गलत भयो ए पत्रुकार कसरी यो प्रश्न गर्न सक्छौं तिमी ? यस्ता नी पत्रुकार छि 😡
कसै लाई बच्चा नभयेर पिडा कसैलाई भयेर धेरै बिचर नानि😢😢😢😢
एस्ता लाई छोडेकै थिक😂😂😂😊
Right
यो आमाइ को जात यस्तै हो दुनिया सङ्ग पोइल जाँदै हिड्डै गर्ने
यो सब हुनु मा कानुन को हात छ महिला लाई भए जति अधिकार दिने
यो बुढा बुढिको सँमनड बिक्री यो भने लाला बालाको एति बिजोग हुनछकिट बिचरा सानो बाबुले बाउआमाको बिचमा बसेरा आमालाइ हानुखोजडा बाबालाइ छेकडै कति माया लागडो बाबु बाबुलाइ धेरै धेरै सँममान् छ 🙏🙏🙏🙏❤️❤️❤️❤️💙💚💛🧡
bichara bachha ko maya lagyo😢😢
केटा मान्छे चै जो सँङ्ग पनि बोल्नी अनि किन बोल्यो भन्दा साथी भन्छ अनि पन्छीनी बाट्यो गर्छ्न
😂😂😂arkako budi arey
Ahile arkale USKO budi lagda ta ...
Timlaii laj vayena vanera sodhxa ...baaaaaa😂😂😂😂😂😂😂😂
good job kisor ji
यो छोरा मान्छे र छोरी मान्छे दुबैको गल्ती छ। मन नमिले पछी दिभोर्स गर्नु उत्तम हुनेछ।
छोड्पत्र गरेर आ-आफ्नो बाटो लागेको भए राम्रो हुन्थ्यो र तेसैले केटिको गल्ती देखिन्छ।
छोरा को माया लाग्यो ❤❤❤❤
जेठो सिरमान खतम रैछ बुज्दा kheri..
दुबै बुढा बुढी ले थुतुनु र मुतुनु समालेर राख बुढा बुढी हो छोरा छोरीको लागी भयनी मिलेर बस्स अहीले मिडियामा आयर धेरै फतर फतर नगरेकै राम्रो त्यो छारा लाई हेरेर माया लागेन जाठी तलाई छोरा सारै ग्यानी बाउलाई समाल्दै छ ❤❤❤❤❤❤❤
बिचरा बाबुहरुलाई चै आफै राख्नु दिदि😢😢
Um 4 thau jani xora haru utai rakhanu re k bujeu nani timi le
@@princemagar3327 २० ठाउँमा नै गएनि आमा भनेको आमा हो त्यसैले भन्या बाउ बिनाभन्दा आमा बिना धेरै गार्हो हुन्छ के था अर्को आमाले दिएको माया बच्चाको लागिपनि सोच्न पर्योनि हैन हजुरले के बुझ्नु भो
😂😂😂😂 Bro, kishor this is, the best Comedy Case ever in the history of, Your Channel, The way he stood up angry and he himself asked you to, give divorce with his wife but all of a Sudden, again he said that he won't Divorce his wife, I, mean he is a, Flipper 😂😂😂🤣🤣🤣🤣 though you tried a lot not to, get divorce, enjoyed watching your this, video 🤣🤣🤣🤣🙏
😂😂😂
😂😂😂😂
किशोर सर म छोरा मान्छे हो तर यो भिडियो ले के बुझिन्छ भने यो श्रीमान कै गल्ती छ किनकि त्यो घरमा आएर कपडा धोई दिने त्यो आइमाई कोहो हेर्दै श्रीमान जडिया जस्तो र धेरै टचर दिने जस्तो देखिन्छ
Arko part Pani leunu paryo Kishor sir🙏🏼🙏🏼🙏🏼
कमै खाने भाडा बनाएच बिचरा बहिनी लाई छि
बाबुको त्यो कोमल मस्तिष्कमा कत्ती असर परे होला बाबु😢😢❤❤
बिचार किशोर सर😊😊😊
प्राय हाम्रा पुर्बका दमै कामी मा यो प्रबिरती देखिन थालेकोछ।
आफ्नो आङमा जुम्रा हर्न पर्छ यो लोग्ने भनाउदो ले।
जे जस्तो भय पनि ती।नाबालख छोराहरुको भबिस्य आअले हेर्नू पर्ने थियो ।यो भाइले पनि बानी सुधार्ने र।पहिलो।सङै जानू राम्रो हो।❤❤
हो सर मलाइ नि तेस्तै लाग्छ मिल्नु पर्छ जस्तो लाग्छ सानो बच्चाको भबिस्य सिद्दिने नै भयो अझै नि यी दुइमा माया छ यिनरुको हाउभाउ कुरा देखि नै बुझ्न सकोन्छ केटाले चाहिँ बानी सुधार्नु पर्छ मिलेको राम्रो छुट्टिनी भन्दा मिल्नु राम्रो देखिन्छ
Feeling sorry for that kid ❤
अर्काको बुडिको इज्जत हरे आफ्नो घरको चै छैन इज्जत ।।आफू गतिलो भए स्वास्नी गतिलो भइ हाल्थ्यो नि जहिले पनि नारिलाइ मात्र औलाउने पुरुष जाती ।।पुरुस्ले लुकाएर भित्र भित्रै कुकर्म गर्छ त्यो सब सहि वा वा
हेर्नु किसोर सर यो छोरा मान्छेको गल्ति छ ऊ चाहि गलत छैन भनेर जिद्दी गरिन् छोरी मान्छे को मात्रै गल्ति देखाऊन खोजेको छ
Xora manxe jegwreni hune hamro swmajmaaa😊😊
I watched this whole video and found that both are equal none less and none more 😅
Xori manxe thorai paisa kamaye paxi yeti attitude aauxa
They r my neighbor. But about incident just i know by social media. I had completed my lower secondary study together with kuber( ex husband)
पहिलाचाहि झाहेरी तिर्नुपर्थो अहिले चाँहि थाहा छैन जाहेरवा लाले जति भन्यो त्यति तिर्नुपर्थो।
यस्तो केटी लाई नि लान्छु भन्ने छि😢😢
मुद्दा हाल सकियो एस्ता हरुले गर्दा नियम कानुन बिग्रेको छ नेपाल मा 🤛
बुढी पनि गतिलो छैन बुढा पनि त्यस्तै छ मामा घर पठाउ इनिहरुलाइ 🙏
गल्ती केटीको छ किन भने पर पुरुष संग जानु नै ठुलो गल्ती छ
छोरी मान्छे मात्र होइना हामी छोरा पनि ठिक ठाम मा बस्नु पर्यो!
सहि हो
@@sabinamagar6513 हो नि हजुर सब्बै अनि सधै छोरी मान्छे मात्र गलत हुन्नन र छोरा मान्छे गलत नै गर्दैनन भन्ने हुन्न
Usko poi Le kt Ghar maA li tee 2 xora haru lai chilarabila ta parera hideko xaina neee but afu kina poilo zanii khulammm khulla Vai rondi valu ta aaimai Nai ho nd thulo golti aaimai Kai dekhinxa yo ghatnamaA yo aaimaiko kancho Poile zetho poilai zaari khurukkai tirnu par x 🙏🙏🙏
Kishor sir sarai ramailo comedy lageyo lala milaidinu😂😂😂
😂😂😂pailako budha dekhera haso lagyo xiya
Bhai budi lai maya garayar rakhanu parxa ni
यो चाहिँ श्रीमती श्रीमान ब्यज्ती हुन छि छि छि ।
Hoit kina asto yar hamro Nepal ma always 😮 take care girl and boy long life ❤please