हराएको रोजी यस्तो अवस्थामा भेटिइन झापामा, कुनै हालतमा घर नफर्कने जिद्दी ! भयो कुटपिट ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ค. 2021
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 2.4K

  • @reshmapkmagar9028
    @reshmapkmagar9028 3 ปีที่แล้ว +92

    यो भाइले सहि भन्यो मैले budi paauxu tara naniko Aama paauxu rey wah re wah sahi

    • @diktalbajar4505
      @diktalbajar4505 3 ปีที่แล้ว +1

      😢😢😢 honi

    • @PariRai-ve1lw
      @PariRai-ve1lw 4 หลายเดือนก่อน

      ​@@diktalbajar4505😢bhul

  • @itsme-yh6fk
    @itsme-yh6fk 3 ปีที่แล้ว +479

    केटीको दाई चाहिँ सच्चा दाई हुन सलुट छ।।।👍🙏🙏

    • @samalarai1505
      @samalarai1505 3 ปีที่แล้ว +7

      Sahi ho👌👌👌

    • @tulabista3375
      @tulabista3375 3 ปีที่แล้ว +2

      दाइकसरी सच्चा हुनु भयो भाउजु bf रहेछ नन्द साद दिएर पोहिल लगाएको रछ

    • @sitashrestha7965
      @sitashrestha7965 3 ปีที่แล้ว

      @@samalarai1505
      ?1

    • @milonthakuri4687
      @milonthakuri4687 3 ปีที่แล้ว

      yess

    • @neeshaneesha8566
      @neeshaneesha8566 3 ปีที่แล้ว

      Xixi

  • @bidhatatamang5694
    @bidhatatamang5694 3 ปีที่แล้ว +22

    खुट्टा भए जुत्ता कति कतिकाे कति मन छुने उत्तर हजारौं श्रीमती पाउन सक्छु तर मेरो छाेरिकाे अामा पाउन सक्दिन कति मन छुने निशब्द भए के भएको हाेला अाजभाेलिकाे अाईमाइ😭😭😭😭💔💔

  • @RayNepa
    @RayNepa 3 ปีที่แล้ว +22

    अरु भन्दा नी हालात र नानीलाई देखेर आसु आयो😢😢

  • @karkiraj3829
    @karkiraj3829 3 ปีที่แล้ว +101

    यो माईती भाइ लाई सलामछ माईती भनेको यस्तो हुनुपर्छ सबैले सिकउ

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +171

    आफ्नो प्यारो सन्तान लाई छोडेर जानसक्ने धन्न रहिछिन, अनि अर्काको घर भाड्ने त्यो केटा लाई कारबाही गरियोस

    • @renukayonzon9374
      @renukayonzon9374 3 ปีที่แล้ว +2

      Basi na bole polica bolanu paryo xito

    • @krishnabhandari5452
      @krishnabhandari5452 3 ปีที่แล้ว +1

      Yesto kt le garda hamro biswas surakxit xainam karbahi ta hunai parxa ya yo kt ko har dukha yeslai aru le na lagun 17 dukha paous yesle thukka yo didi lai pani karbahi hunai parxa😡😡

    • @gurungniru4548
      @gurungniru4548 3 ปีที่แล้ว +1

      Tukha.taro.budhe.afno.budala.maya.garda.pane.asto.kunai.aaimai.ko.budhe.pane.kasto.ho.ka

    • @khemrajchapagain3018
      @khemrajchapagain3018 3 ปีที่แล้ว

      coyotes lfyyg

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 3 ปีที่แล้ว +44

    त्यो घर भाँड्ने केटा कहाँ छ , तुरुन्त नेपाल झिकाएर पाता फर्काउ ।

  • @kishoranjan.7524
    @kishoranjan.7524 3 ปีที่แล้ว +330

    म हजारौं केटी भेट्छु तर नानी को आमा भेट्दीन । मन छोयो 🙏

    • @ashmitatmg8069
      @ashmitatmg8069 3 ปีที่แล้ว +4

      💔😭😭😭😭

    • @bipingurung728
      @bipingurung728 3 ปีที่แล้ว +2

      Ramro kuro man xoyo

    • @insanepubg8775
      @insanepubg8775 3 ปีที่แล้ว +1

      @@bimalapraza934 dDDDDDDdddSdddSDDddDDddDDdDdddDDDDDSdddDDDDDDDDDSdddDddDDddddDddDDdddDDDdsdddDDDDDDDdDDDddDĎdFDFdAAAaaaaaaaaaaAAAAaaaaAAAaddŹdXfĐaXxxxccxccxxxççcczzzzzzzzzczccczzzzzzczzxzzzczzzzzzzzzczzzczzxzzzzczczzzzczzzzczczzczzczcxzczcccccAÀDẞFOSIFAAFSFAAFSSOFFFFFFSFFFAAFFAASFFFFFAFAFAAFAFAFAFFFAFFAFFAFAAFFFFDAFFFFFFFFAFSFAFFFFFSFFAFFAAFFSFFFFDAFFFFAFAFFFFFFFAFAFFFFFFFFFAFFFAFAFFFAFAFAFAFFFFFSFFAFFFAAFFFFAFFAFFFFFFSOFAFSFSFAFAFAAFFASFAFFFFFFFFFFFFFFFFFFAAFFASFFFFFFFFFFFFFFAFFAFFAFFSFFFFFFFFDFFÀFFFFFSIFFFFFFFFSIFFAFFFFFFFFFFFFFSIAAFFFFSFSSFFFFFDAFAFFFFFSFFFSFFFASFSISIFSIAFFFFFFFFFFFFFFFFFFFFFFFFFSIFFFAFFFAFFFFFFFFFFFFFFSIASSIFFAFFFFFFAFFSFFFSIFFFFFFFFFAFAFFAAFFFSISIFSFFFFFFFFFFFFFFFFFFFSFAFFFFFFFFAFAFFASFFFSOFFFFFFFAFFFFFSFSFFFSFFFFFFSOFSOFFOFSOSÒFAAASFAFAFSFAFDAAAAÀ
      AAFAA

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 3 ปีที่แล้ว +1

      सहि भन्यो मन छोयो ♥😭

    • @bikramrai5997
      @bikramrai5997 3 ปีที่แล้ว +2

      Heart taching words ❣️❣️

  • @abiralsamundra7876
    @abiralsamundra7876 3 ปีที่แล้ว +38

    किसोर दाइ छोड्नु हुदैन है ।।।अरुले पनि सिक्छन

  • @rivabhandari6589
    @rivabhandari6589 3 ปีที่แล้ว +127

    बुढि त म जति भेट्छु तर नानिले अामा पाउछत सारै मन छाेयाे भाईकाे कुराले😭

    • @sanjanatmg6142
      @sanjanatmg6142 3 ปีที่แล้ว +1

      tehi ta man xoyo tyo vai ko kura le

    • @rahulpipalia7235
      @rahulpipalia7235 3 ปีที่แล้ว

      Man kastoo Vayo teyo sunerw

    • @RoshanRoshan-ch4qt
      @RoshanRoshan-ch4qt 3 ปีที่แล้ว

      @@sanjanatmg6142 gf

    • @SujanVlog123-
      @SujanVlog123- 3 ปีที่แล้ว

      @@rahulpipalia7235 qq
      q
      q
      qq
      th-cam.com/video/tKua8HeqRdwh/w-d-xo.htmlttps://th-cam.com/video/tKua8HeqRdw/w-d-xo.html

    • @mespangrai5240
      @mespangrai5240 3 ปีที่แล้ว

      बुद्दि कम, जिद्दिपन धेरै!
      झिल्के ले पट्टाए पछि कसैको कुरा नसुन्ने!
      भोली त्यो झिल्के ले बेच्न सक्ने रहेछ!

  • @jayabahadur5092
    @jayabahadur5092 3 ปีที่แล้ว +12

    केटि चै सारै खतरा रछ तर पत्रकार भाइलाइ चै पुर्बको पत्रकार मध्ये मान्नै पर्छ"keep it up ur good work bro

  • @binulimbu7659
    @binulimbu7659 3 ปีที่แล้ว +3

    Aaru je jasato vayeni. vanne k .tara kishor sir lai chai saluta x hai hajur le sadai yesatai kam garadai janu hoss🙏😍

  • @abiralsamundra7876
    @abiralsamundra7876 3 ปีที่แล้ว +222

    जन्माएको सन्तान छोड्न सक्ने आईमाई सङ जीवन कसरी हुन्छ ।।। भाइ छाडिदेउ यार एस्तो आईमाई लाइ

  • @durgaloves9493
    @durgaloves9493 3 ปีที่แล้ว +47

    छि अर्काे घर भार्ने सबै अाेइमाईले कति सपाेत गरेकाे छ यस्ता लाई हदै सम्मकाे कारबाहि गर्नुस किसाेर सर

  • @alphamgr3045
    @alphamgr3045 3 ปีที่แล้ว +15

    येस्तो केटालाइ किन लान खोजेको होला बरु छोरी लिएर जाउ साथी यो बेश्य भैसकेको छ।

  • @prameshlimbu8150
    @prameshlimbu8150 3 ปีที่แล้ว +23

    Kishor daju dherai dherai badai Big respect 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 ปีที่แล้ว +34

    गाला फुट्ने गरी हानन किन ‌डराको के लोग्नेचै र दाजु चै

  • @anjangaganmagar2080
    @anjangaganmagar2080 3 ปีที่แล้ว +42

    बिहे गर्दा अलि उमेर खाएको केटि हेरेर गर है केटा हो कलिलो केटि बिहे गर्ने चक्कर ले नतिजा एस्तो आउन सक्छ।

  • @ritashrestha748
    @ritashrestha748 3 ปีที่แล้ว +33

    केटा बिना भाग्नेकेटी कस्ती मुर्ख ..आइमाइको पछाडी बुद्वी हुन्छ भन्थ्यो हो रैछ ..

    • @dragme2hel
      @dragme2hel 3 ปีที่แล้ว +1

      Timi lai pareko xaina so ..jaba timlai buda le kutxa daily ani tha hunxa k ...

    • @kumaralone9878
      @kumaralone9878 3 ปีที่แล้ว

      तेयाे केटि लाई रकेटालाई लगेर काेचनु

  • @bishnushrestha8522
    @bishnushrestha8522 11 หลายเดือนก่อน +2

    ल है किशोर भाइ जय होस।

  • @user-jw4or2uy3b
    @user-jw4or2uy3b 3 ปีที่แล้ว +236

    यो केटिले जिन्दगी मा लास्टै दुख पाउछ

  • @narayanrana6540
    @narayanrana6540 3 ปีที่แล้ว +88

    जिन्दगीमा पहिलो चोटि देखे बिना बुदो को घरमा गएर अलरेडि बुदि भएर बसेको थुक्क तेरो जिन्दगी यस्तो आइमाई त धर्तीको बोझ भएर बस्नु भन्द मोरेको ठिक हुन्छ ।

    • @kurmulama9051
      @kurmulama9051 3 ปีที่แล้ว +2

      Good Answer

    • @nidhitingia5368
      @nidhitingia5368 3 ปีที่แล้ว

      Aafno chij sahi hunu paro Aru lay dos Dinu Ramro hudain

  • @karanxettri4514
    @karanxettri4514 3 ปีที่แล้ว +19

    यो केटाले यौटा कुरो चै सैहि भन्यो यार
    त जस्तो बुढी त अनेक भेटछु तर ननि को आम भेट्न सक्दिन ।।

    • @RajKumar-fj9hr
      @RajKumar-fj9hr 2 ปีที่แล้ว

      😃😃😃😃😃😃😃😃🙈🙈🙈🙈

  • @rajulama8915
    @rajulama8915 3 ปีที่แล้ว +5

    आईमाई लाई बिगार्ने आईमाई नै हुन्छ भनेको यहि हो के
    त्यो भाउजु भनाउदो लाई यिनिहरुको सबैकुरा थाहा रैछ मेरो बुझाईमा

  • @lorencebhattarai9521
    @lorencebhattarai9521 3 ปีที่แล้ว +254

    कसम ठूलो यो भाईले एक सब्द भने मन्न भकानिएर आयौ म हजारौ केटि भेट्छु तर नानि को आमा भेटदिन भनेर

    • @gitashrestha2522
      @gitashrestha2522 3 ปีที่แล้ว

      Sahi vannu vyo mlai ni xoyeyo yo kura le tara bujhdaina manxe haru bihe gareko manxe haru aafno khusi garda bal bachako bijog hunx

    • @devihiimisstimsina4049
      @devihiimisstimsina4049 3 ปีที่แล้ว +1

      Yo mideya a tera moterai bolxa asto mideya Nepal ma Kam xaina

    • @sabinagurung882
      @sabinagurung882 3 ปีที่แล้ว

      😭😭😭😭😭

    • @kurmulama9051
      @kurmulama9051 3 ปีที่แล้ว

      Mero man Pani xoyo

    • @KrishnaKumar-ot2cv
      @KrishnaKumar-ot2cv 3 ปีที่แล้ว +1

      Yesta aama vay ra poni na vay jasto kina chahiyo yeta aama aama vay xodera janthi ra

  • @HanGmulu
    @HanGmulu 3 ปีที่แล้ว +21

    थुक्का एस्त्यो बैनी हुनु भन्दा नहुनुनि।।। dai haru chai ramro person raixan...

  • @saritaadhikari7080
    @saritaadhikari7080 3 ปีที่แล้ว +1

    पत्रकार ज्यु सहि भन्नू भयो। सबै जाहान पाल। दलाली आईमाई लाई जेल सदाउनु पर्यो

  • @Ptamang6648
    @Ptamang6648 3 ปีที่แล้ว +4

    चेक सट लगाउने आईमाई लाई पुलिस को जिम्मा लगाउनु पर्छ।

  • @komarykw528
    @komarykw528 3 ปีที่แล้ว +12

    Bichara maila daju ko yati bela kasto vayo hola ani bahiniko maya kati derai ho maiti raja haru sarai imandari 🙏

  • @mayanibali630
    @mayanibali630 3 ปีที่แล้ว +25

    यो आईमाई अनि तेयो केटा अनि यो केटी 3 जाना लाई जेल हाल्नु पर्छ

  • @birajthakuri9300
    @birajthakuri9300 3 ปีที่แล้ว +11

    यस्तो केटी लाई किन जबर्जस्ती गर्ने यस्तो तरिकाले घरबार हुदैन छोडीदिनुस

  • @RupaRupa-eh1zb
    @RupaRupa-eh1zb 2 ปีที่แล้ว +7

    सारै जिद्दी केटि रैछे भाइ चै ईमान्दार हो केटि त जतिनि भेट्छु तर नानिको आमा भेट्दिन भन्दा त मनै छोयो😭😭😭

  • @kamalsaud6313
    @kamalsaud6313 3 ปีที่แล้ว +57

    अरुको घर भाडने त्यो केटीलाई कारर्बाहि गर्ने पर्छ

    • @junulimbu5513
      @junulimbu5513 3 ปีที่แล้ว

      vadine aaimai pani kam xaina hau

    • @junulimbu5513
      @junulimbu5513 3 ปีที่แล้ว

      भन्दा नराम्रो हुन्छ तर हामी छोरी मान्छे नै उस्तो भैन्छ यस्ले म आफ्नै परिवार सङ्ग खुसि सङ्ग बसेको भए के हुन्थ्यो त्यो बिदेश भको मान्छे सङ्ग के नै पो हुन्छ र तर घाउघर तिर बिदेशी लाई लाहुरे लै भन्दा धेरै मन्ने चलन छ तर बिदेश मा हुने सङ्ग कहिले एक छक खाने पैसा हुदैन भन्ने हामी पर्देसी लाई पो था छ त

    • @aaronraiaaronrai2548
      @aaronraiaaronrai2548 3 ปีที่แล้ว

      Bichara teyo didile k aau baini vaneko thiyoo ra manche vayeesi mancheko sochma sochnussta k passuko soch rakheko

    • @mayagautam9010
      @mayagautam9010 3 ปีที่แล้ว

      Bichara vai

  • @kcrebu1090
    @kcrebu1090 3 ปีที่แล้ว +30

    माइती भर हो येसरी बोल्नु पर्छ आफ्नो बैनी भनेर हुदैन गल्ती औलाउन सक्नु पर्छ

  • @narayanthapa7974
    @narayanthapa7974 3 ปีที่แล้ว +4

    तो केटा नेपाल आयपोछी फेरी भागना सक्चे यो केटी विचार पुराए हुंछा भाई 🙏🙏

  • @rajbhandariindra756
    @rajbhandariindra756 2 ปีที่แล้ว +2

    छोड्ने होलान् किशोर भाइ सबैलाई पुलिस को जिम्मा लगाइदिनु त्यो केटा ले ठोक न बुढा ले

  • @gautamkafle9952
    @gautamkafle9952 3 ปีที่แล้ว +16

    केटि राख्ने त्यहाको सबै जनालाई पुलिस को जिम्मा लाईदिनु केटि लाई समेत महिला सेल मा भाटा हान्नु पर्छ।

  • @ankusharma2538
    @ankusharma2538 3 ปีที่แล้ว +57

    अहिले पनि केही बिग्रेको छैन घरमा लगेर majale गरी खानु होला मान्छेबाट galti जसको पनि हुन्छ राम्रोसँग गरी खानु होला नानीको मायाले भएपनि आफ्नो घर फर्किन होला धन्यवाद दिन चाहन्छु कोरोनाको महामारी छ आफ्नो ख्याल गर्नुहोला सबैजना परिवारलाई धेरै धेरै धन्यवाद miss you all family 💓 🙏 सेवारो नमस्ते 🙏🇳🇵🥰🥰🥰🥰🥰🥰

  • @happyoli1431
    @happyoli1431 3 ปีที่แล้ว +4

    Bichara maiti dai dherai ramro manxe...

  • @sanjeevtamang8819
    @sanjeevtamang8819 3 ปีที่แล้ว +7

    अरु भन्दा पनि यो आइमैको कुरा सुनेर अचम्म लागो किन भने अर्काको बुडि अनि आफनै छोरा संग राख्छु भन्नू यार

  • @sarumagarsarumagar2781
    @sarumagarsarumagar2781 3 ปีที่แล้ว +58

    याे साईट मा उब्बेर बाेल्ने लाई चाहिँ आईमाई गाला फुट्ने गरि हान्नु पर्ने अर्का काे श्रीमती छाेरि छ अझ म जिम्मा लिन्छु रे कुरा सुन्दा पनि पेसर तातेर आउँछ ।

  • @anita3107
    @anita3107 3 ปีที่แล้ว +86

    डेढ वर्ष देखि नाठोसँग लागेको रहेछ अनि के को लोग्ने माया लागोस् के को छोरीको माया गति छाडा आईमाई 😡😡छेमा भनाउदी आईमाईको छोरीचेलीलाई पनि यस्तै गरोस् 😡😡जाठीहरू कति चेठ्ठी चेठ्ठी बोलेको हो 😡😡

  • @barpipalchautari5095
    @barpipalchautari5095 3 ปีที่แล้ว +5

    म त बैनिको सपोट्मा ,मिडियाको अगाडि त हात हाल्छन भने पर्दा पछाडिको सिन कस्तो होला? जिन्दगी हो आफ्नो खुशी जिउनु पाउनु पर्छ। बिहे गर्यो भन्दैमा सधै भरी तेइसंग बस्नु पर्छ भन्नेनी छैन! कानुनलेनी मन नमिलेमा के गर्नु पर्छ भन्ने प्रस्ट उल्लेख गरेको छ।

    • @tirtharajgurung6644
      @tirtharajgurung6644 2 ปีที่แล้ว

      Tek tek

    • @laxmivp
      @laxmivp 2 ปีที่แล้ว

      keTi ni kamtaa chhaina ta ta ra ma ma gardai karaune

  • @rajanbhattarai9624
    @rajanbhattarai9624 3 ปีที่แล้ว +6

    किसोर भाइ धेरै राम्रो काम गर्नु भयो

  • @ritarai1362
    @ritarai1362 3 ปีที่แล้ว +32

    यो बोल्ने आइमाई लाई एक झाप्पु हन्नु नि के सरो नपिएको कुरा गरेको

  • @Dinalemagar
    @Dinalemagar 3 ปีที่แล้ว +44

    यो कोठे सट लगाउने आइमाई लाई प्रहरी सामु केश हाल्नु पर्छ है यस्को ठूलो हात रहेछ

  • @shayakirati1530
    @shayakirati1530 3 ปีที่แล้ว +2

    म केटी हजारौं भेट्छु तर मेरो नानीकाे अामा भेट्दिन रे भाईकाे याे शब्दले मन छाेयाे भाइ हजुर जस्तो श्रीमान ,लाई छाेडेर हिड्ने केटीले धेरै दुख पाउने छ

  • @namdung2240
    @namdung2240 3 ปีที่แล้ว +4

    त्यो राख्ने आइमाईको ठूलो गल्ती छ सम्झाएर फकाएर फरकाउनु पर्ने बेला

  • @madhupaudel7681
    @madhupaudel7681 3 ปีที่แล้ว +67

    यो आइमाई लाई मानव बेचबीखन मा मुद्दा हालुन। अर्को को छोरी बुहारीलाई येसरी फकाउनु मील्दैन

  • @sudeshbantawaraiofficial1003
    @sudeshbantawaraiofficial1003 3 ปีที่แล้ว +5

    Good job kishore dada ani daju haru...kasto maya lagdo aama vanibrakoxa..nani..😭😭😭😭..💗💗💗💗🙏🙏🙏🙏..

  • @anumagar4534
    @anumagar4534 3 ปีที่แล้ว +2

    अाफ्नाे घर मात्र हाेईन दाइ भाईजुकाे समेत घर बिग्रेला जस्ताे छ

  • @user-fo1vb8vi7v
    @user-fo1vb8vi7v 3 หลายเดือนก่อน

    केटिको दाइलाई मनदेखि नै सलाम गर्छु है 😢😢😢

  • @d.kofficialgamenepal.5029
    @d.kofficialgamenepal.5029 3 ปีที่แล้ว +116

    यो परिवालाइ र यो केटालाइ मुद्दा हाल्नै पर्छ कस्तो आइमाइ

  • @sofeepandey3709
    @sofeepandey3709 3 ปีที่แล้ว +29

    आफ्नो जन्माको छोरा छोरिलाइ एक दिन छोर्दा त कस्तो हुन्छ यो कस्तो आमा हो छि

    • @sangitadahal2488
      @sangitadahal2488 3 ปีที่แล้ว

      Dinvari school ma xodda ta bachhako kati yad aauxa

  • @krishnakhanal4648
    @krishnakhanal4648 2 ปีที่แล้ว

    किसाेर जि तमि न्याधिस हाेइन खस्राे कुरा नगर ,समज्दारि गर्ने मात्र तिम्राेकाम हाे ख्याल राख

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 2 ปีที่แล้ว +2

    सबै कुराहरू मध्ये माइतीघर यसतो हुनुपर्छ नेपालको कोइ कोइ महिला पइला जानेले सिकनु परक्ष

  • @basantigurung9686
    @basantigurung9686 3 ปีที่แล้ว +25

    यो छेमा भन्ने लाई यक थप्पड देउन कसैले मेरो खुन खुन उम्म्लेर आयो

  • @geetakharal1167
    @geetakharal1167 3 ปีที่แล้ว +61

    तुरुन्त पुलिसलाई उजुरी दिनु ,, यी राख्ने र बस्ने सबैलाइ समाएर जेल लाल्दिनु पर्छ अनि मात्र यस्तो घटना कम हुँदै जान्छ ।।

  • @manjuthapamagar8941
    @manjuthapamagar8941 3 ปีที่แล้ว

    Malai patrkar vai ko boli ekdam thik layo sarai thik vannu vayo good patrkar sir

  • @sudiplimbu7923
    @sudiplimbu7923 3 ปีที่แล้ว

    Kishor vhai ko kura ramro xaकेटि राखेपछि केटा पनि राख्नु पर्छ

  • @sujanbhujel6792
    @sujanbhujel6792 3 ปีที่แล้ว +11

    यदि मिल्छ भने पुलिस केस गरेर याे घर फेमिलि सब लाई जेल काेचिदिनु मत्रकार दाजु plz 🙏

  • @srijanabegha176
    @srijanabegha176 3 ปีที่แล้ว +21

    यो चेक सट लाउने अाइ माइ लाई मानव बेच बिखन मुद्दा लगायेर पक्राउ गर्नु पर्यो।

  • @mahendrarai6743
    @mahendrarai6743 3 ปีที่แล้ว +4

    अर्काको घर बिगार्नेलाइ जेल हाल्नुपर्छ

  • @manjuthapamagar8941
    @manjuthapamagar8941 3 ปีที่แล้ว

    Ohooo ni bichara malai ta yo maiti vai lai sarai maya layo

  • @pranishabaying9586
    @pranishabaying9586 3 ปีที่แล้ว +15

    ल लोग्नेको बेहोरा थिएन होला ठिक छ तर यति माया गर्ने माइतिलाइ कति सताएको यो केटिले ।हान्नुनी माइतिले झ्यम झ्याम हान्नुनी गाला फुट्ने गरि ।

  • @balbdrrai9708
    @balbdrrai9708 3 ปีที่แล้ว +46

    थुक्का अर्काको घर बिगारेर केटीलाई राख्छु पाल्छु भन्ने त्यो अाईमाई लाई महिला प्रहरी झिकाएर गाला फुट्ने गरि हान्नु न हौ।

    • @durgarai6977
      @durgarai6977 3 ปีที่แล้ว +2

      Ak dam sahi ho bal bdr rai

    • @kurmulama9051
      @kurmulama9051 3 ปีที่แล้ว +2

      Ak dam sahi ho bal bdr rai

    • @shilarai3746
      @shilarai3746 3 ปีที่แล้ว +2

      KAmma dalauna lai

  • @darshanachand6278
    @darshanachand6278 2 ปีที่แล้ว +1

    बिचरा किसोर भाइ लाई पनि धेरै सास्ती छ

  • @peaceofyourmind1966
    @peaceofyourmind1966 3 ปีที่แล้ว +8

    बुढी अनेक भेटछु, मेरो नानीको आमा भेटछु त???
    ( मन छोयो यो आईनले😢)

  • @gungakumarilimbu8154
    @gungakumarilimbu8154 3 ปีที่แล้ว +6

    Kishor sir dekhi positive haso lagchha bichara hajurle katroooooo help garnubhaachha ramroooo kura

  • @mamataaryaldhakal9975
    @mamataaryaldhakal9975 3 ปีที่แล้ว +33

    छोड भाई अर्को बिहे गर। तिमी पाल्न नसके् चाही मामासँग छोडिदेउ यो केटीले छोरी हेर्दैन ।

    • @atengabu7048
      @atengabu7048 3 ปีที่แล้ว

      @Beautiful world नाम त सुन्दर संसार तर बाज हुचिल स्याल को बस्ति पो रहेछ|

    • @atengabu7048
      @atengabu7048 3 ปีที่แล้ว

      बिशिष्टतम बिशेष कमेन्ट🙏

    • @sabalffgaming7107
      @sabalffgaming7107 3 ปีที่แล้ว

      Kasto khattam kt

    • @ikshalimbu2552
      @ikshalimbu2552 3 ปีที่แล้ว

      Nani kina mama ghar ma xodne? Buwa sangai hunu parxa bela bela mama ghar pni lanu

  • @bikramtamang607
    @bikramtamang607 3 ปีที่แล้ว +5

    हैट ..!! मैइतीको इज्यत रख्नु पर्दैन सत्रु हसौउने काम गरेउ यो बहिनिले मैइतिलाई नै नटेर्द रहेछ नि बुडालाई त के टेर्थेउ त ....

  • @ramupariyar8981
    @ramupariyar8981 2 ปีที่แล้ว +1

    Bichara nanu dakhara dherai dukha lagyo nanu ko k doss

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 3 ปีที่แล้ว +14

    बाउबाजेको नाक काटी आफ्नो मतलबको लागी ससार मतलबी हो उर्फ

  • @user-zi7rh3rk1s
    @user-zi7rh3rk1s 3 ปีที่แล้ว +7

    यो बैनिलाई सानो नानिको माया लागेन रहेछ । र यो घरमा राखने लाई मानव बेचबिखनको र चेलिबेटी बेचबिखनको मुद्दा ठोकी दिनु होस ।

    • @chhiringlama1334
      @chhiringlama1334 3 ปีที่แล้ว

      Sai ho dai masale tyo ktao amalai chile beti becha bikhanma ksa haldeu dai

  • @prabhashmagar8393
    @prabhashmagar8393 3 ปีที่แล้ว +12

    थुईक्का आईमाई को बेज्यात ग्रहण लगेको बेला जन्मेको

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +1

    मलाई त माइती भाइ राम्रो लग्यो बहिनीले इजत फाली

  • @Nsp933
    @Nsp933 3 ปีที่แล้ว +5

    माईती पक्ष भाईलाई सलुट छ🙏🙏

  • @rokafamily959
    @rokafamily959 3 ปีที่แล้ว +28

    त्यो लुकाउने आइमाई लाई सिस्नो पानी लगाउनु पर्ने म पाल्छु रे। यो आइमाई लाई कारबाही हुनु पर्दछ कस्तो लाज नभाको म पाल्छु रे अरू को बुढा लाई दुःख दिएर बुढी लाई लुकाएर राखेर अझै ठूलो कुरा

  • @sheradhikari1269
    @sheradhikari1269 3 ปีที่แล้ว +1

    Your right bhaini, stay safe,

  • @sheradhikari1269
    @sheradhikari1269 3 ปีที่แล้ว

    Good bhaini, it is your right, to stay fandamental

  • @princepalthakuri4904
    @princepalthakuri4904 3 ปีที่แล้ว +21

    माइती लाइ सलोट छ, तर यो भालु केटी लाई छोडेकै राम्रो साथि

  • @amritdevkota6176
    @amritdevkota6176 3 ปีที่แล้ว +28

    अस्तो गर्नु पुलिस बोलाउनु धरान जिकाउनु पर्छ केटि मान्दैन

  • @jibanrai534
    @jibanrai534 3 ปีที่แล้ว +2

    अो पाटि हो मिडिया माईति बुरो अाफ्नो घर घर जानू केटिले गर्दा दाजु को सहित घर झगडा हुनेभो बेजोति हो

  • @dhanachepang2956
    @dhanachepang2956 3 ปีที่แล้ว +2

    अरु जे जस्तो भए पनि छोराछोरी चाहिँ छोडेर जानु हुँदैन बच्चाको आसुले सराप्छ।

  • @anurai7388
    @anurai7388 3 ปีที่แล้ว +22

    खतम हाे केटी चाई काम नदिने खाल्काे रहेछ।

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 3 ปีที่แล้ว +4

    कस्तो अचम्म हो केटा भेटेको छैन लान्छ कि लान्न पछि आयर धोका दियो भने के हालत होला माईतिको दाइ कति राम्रो बिचारा

  • @rosekc9417
    @rosekc9417 3 ปีที่แล้ว +13

    यस्तै पारा हुन्छ भने याे सब अनलाइन फाेन बन्द गर नेपाल सर मान्छे लाई जति सुबिधा दिदा पनि नहुनि किन यस्तो हुन्छ हाम्रो देशमा कहिले राम्रो खबर छैन

  • @ratanmalla1586
    @ratanmalla1586 2 ปีที่แล้ว +1

    यो राख्छु भन्ने आईमाइलाई कञ्चटमुनि कसेर दिनुपर्थ्यो😡

  • @manrajthapamagar65
    @manrajthapamagar65 3 ปีที่แล้ว +7

    यहाँ सबभन्दा ठुलो गल्ती केटी को हो दोस्रो गल्ती भाउजुको तेस्रो गल्ती बिदेशी केटा को चौथो गल्ति बस्न दिनेको हो किनकी बस्न दिनेले माईती वा स्रीमान् लाई सुचना वा जानकारी गराउन पर्ने हो ।

  • @nanturai4567
    @nanturai4567 3 ปีที่แล้ว +11

    बैनी ले पछी दु:ख पएपछी सम्झीन्छ यति कै छोडी दिनु

  • @3klo_Aakhir
    @3klo_Aakhir 2 ปีที่แล้ว +2

    होईन आजभोलि यो के हूँदैछ आफ्नोहरु भन्दा अरुको भरोसा गरेर ‘इज्जत/इमान’ नै सरेआम लीलाम गर्न समेत एक~सेकेण्ड पनी सोच्न नपर्ने ❓😶

  • @votuvai9803
    @votuvai9803 3 ปีที่แล้ว +7

    घर भाड्ने केटा जुन देश मा छ?त्यहि देश को नेपाली युवा दाजु भाईले त्यसलाई समाएर नेपाल झिकाईदेउ

  • @sfamily9412
    @sfamily9412 3 ปีที่แล้ว +3

    Bichara tyo kt ko dai ko po maya lagyo ho

  • @tikakandel3294
    @tikakandel3294 3 ปีที่แล้ว

    Ma chahi yo daiko fan nai vaye kasto samajhdaar maanchhe

  • @sundardarji7977
    @sundardarji7977 3 ปีที่แล้ว +1

    हेलाे मिडिया दाइ तेवाे सुगुर्नि छेमा पर्निलाई झेल लाल्दिनु तेवाे सुगुर्नि खराबछ

  • @Hamid-nn9mn
    @Hamid-nn9mn 3 ปีที่แล้ว +5

    Kishor sir i really proud to your so greatest

  • @amritlimbu3246
    @amritlimbu3246 3 ปีที่แล้ว +31

    अर्काको नाम सारी पास गरेको जग्गालाई जबर्जस्ती हडप्न पाईन्छ? कार्बही गर तुरुन्तै । अर्काको बुडिलाई जबर्जस्ती राखेर हुन्छ?

    • @ishmamgr432
      @ishmamgr432 3 ปีที่แล้ว

      Yata pani vetiyo ferr😂

    • @amritlimbu3246
      @amritlimbu3246 3 ปีที่แล้ว +1

      @@ishmamgr432 😆 पुरानो माया फर्केर आउँछ भन्छ हो रैछ 😆

    • @diktalbajar4505
      @diktalbajar4505 3 ปีที่แล้ว

      🤣🤣👌👌👌🙏🙏

    • @sabeeta5028
      @sabeeta5028 3 ปีที่แล้ว

      👍️👍️👍️🤣🤣🤣🤣

    • @amritlimbu3246
      @amritlimbu3246 3 ปีที่แล้ว

      @@sabeeta5028 😊💃

  • @Abhiskalama98official
    @Abhiskalama98official 3 ปีที่แล้ว

    Bicara vaile kati maya gardho rahexa budilae 😓😓😢😢😢🥺🥺🥺🥺🥺🥺🥺

  • @binakarki6528
    @binakarki6528 3 ปีที่แล้ว +1

    यो मान्छे हरु सबै लाई कडा भन्दा कडा सजया होस येस्तो मान्छे हरु ले घाउमा बिकृरिति फैलाउछ्न ईनिहरु ले काम को लागि यो रोजि भनेलाई राखेको हो सिदै कुरा बुजिन्छ अरुको घर बिगारने हरु😠😠😠😠😠😠😠

  • @gheart8767
    @gheart8767 3 ปีที่แล้ว +33

    याे आईमाईलाई चाहि गाला फुट्ने गरि हान्नु पर्ने रहेछ