भनेपछि यो गित ति एमाले चोरहरूले मात्र हेर्ने गर्छन् कि क्या हो, यतिका धेरै कमेन्ट हेरेँ तर कुनै जनताले पनि नेगेटिभ कमेन्ट गरेकाछैनन् त, हुन त यस्तो खोक्रे विचार ढाँटुवा कुरा भएको गित सुनेर के पो फाईदा हुन्थ्यो होला त,
सायद यि कलाकर पनि एमालेको सुलसुले पुच्छर होला र त कति मोटो पैसा लिएर एमालेको गुणगान गाउँदैछ ठिक छ कलाको को लागि राम्रो तर एमालेको गुणगान पुच्छरको लागि so very bad
यदि मूलुकलाई समृद्धि बनाउनु छ भने यो देशका सोझासीधा आदिवासी जनजातिहरूलाई ज़िम्मा दिनुपर्छ । उहाँको बोलचाली ,भावी योजना र उत्तर दिनेको तरीका सहि छ । एकचोटी सबैले मौका दिऔ । उहाँ मात्रै हो आस लाग्दो एक व्यक्ति । आँखा खोलेर सत्य बोलेर राप्रपा लाई भोट हाल्नु होस देश ले काचुली फ्रेर्ने कुरा मा दुईमत छैन । स्वच्छ छवि भएका महान नेता राजेन्द्र लिङ्ग्देन सर प्रति मेरो समर्थन छ ।जय देश जय रास्ट्रबाद !
केपि अोलिलाई अझै लुट्न दिने नै हो त???? भोलि हामीले नै दःख पाउने नै हो मित्र देशलाई लुट्नु सम्म लुटे यी नेताले अब नयाँ शासन अाउन पर्यो । राप्रपा को शासन अाउन पर्यो देश देश बन्छ कि हामी नेपाली अास गरेर अाशावादी हुने त हो।
एमाले को गित हरु मा अति नै राम्रो मिठो मलाई मनपर्ने गित हो धन्येवाद छ भाई बहिनी लाई र सम्पुर्ण एमाले कार्य कर्ता र केपी बा लाई यो चुनाव मा एमाले को बहुमत आएर बिजय होस् नाता बाद कृर्पा बाद नहोस् यही भन्न चाहान्छु केपी बा लाई
Ma kunai pati ko manche hoina tara Maile dekheko josle je vanepani hame Nepali janta ko dukha bujne pati ho aafno desko laghi Aani janta ko laghi kam garne pati ho ak matra nekpa amale jindabaad ✊✊kp oli ba jindabaad ✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵💖❤️💖💖💝❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖✊✊✊
@ram.awasthi1:नमस्कार म यसगितको शब्द संगित तथा गायक राम प्रसाद अबस्थी । पुर्ण कला जि र मेरो आवाज मा रहेको सुर्यमै भोट हालौ गित सार्बजनिक गरेका छौ कस्तो लाग्छ प्रतिकृया दिनुहोला।
अहिलेसम्मकै धमाकेदार गित अनि एमाले मा नि धेरै नै सुधार गर्नु पर्ने छ सुधार गरेर अब एक पल्ट चान्स दिनु पर्छ ।के पि ओलि लाई आत्ती धेरै नै काम बाकी छ काम गर्नु ।अहिलेसम्मकै काम हेर्दा एमाले नै गर्नु सक्छ। एकलै एकलै न सक्ने भय पछि घठबन्ध लाई पत्ता साफ पारै।👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@@radhikabhandari8353 rajsastha ra ra rajtantrama farak 6. Rastrabadi rajsastha sahitko democracy chahin6. Yo gadatantra ta luttantra bha6 neta ra tinka jholeharulai.
@@maheshwardahal5242 मैले गितको कुरा गरेको हो अहिले माथी रहेका को कस्ता छन भन्नु भन्दा पनि तपाइको वडामा र तपाइको नगर मा को रहन खोज्दै छन भन्ने कुराले फरक पर्छ त्यसैले सहि उमेदवार लाई भोट गरेर जिताउनु होला गितले नबने पनि तपाईं हामिले नै बनाउने हो🇳🇵
म एमाले भयर होकि के हो अरु पाटित कसैको पनि गित राम्रो लाग्दैन एमालेको गित आउने बित्तिकै मन मा खुशी आउँछ जय देश जय एमाले 🌞🌞🇳🇵🇳🇵🙏
same
Same here❤❤
Jay UML✊✊
Same here
ramro
Same here😘🥰😍🤩👍
tiktokमा गीत राम्रो लागेर खोज्दै आउने को को हुनुन्छ 👍️
Ma pani
ने क पा एमालेलाई पहिलो पाटी बनाउन यो गितले मद्दत गर्नेछ भन्ने ठूलो आशा छ।सफलताको शुभकामना ।
सबैका प्यारा नेता के पि ओलि , superrrrrrrr geet , vote t surya maa nai ho
योगितले आखा बात आसु आयो आफु बिदेस भयरनि नेपालको एतिमाया लाग्छ हजुर सुर्या नेपालको हित्मा छ
गित को लय राम्रो
सब्द हावा लाग्यो
नेकपा एमालेलाई जिताउनु पर्छ है साथी म सुर्खेत बाट
देशलाई लुट्नु सम्म लुटे यी नेताले अब नयाँ शासन अाउन पर्यो । राप्रपा को शासन अाउन पर्यो देश देश बन्छ कि हामी नेपाली अास गरेर अाशावादी हुने त हो।
मलाई त कलाकार देख्दा पनि एमाले हुन मन लागो कति राम्ररा
Inni haru kalkar nahi hoina
@@shivapaudel4927 bbhjj9
Ummm
@@shivapaudel4927 😠😠😠😠😠
स्वागत छ नि सर हजुरलाई।
सधै सुनिरहु जस्तो लाग्छ।
एमाले को गित अहा कति राम्रो💕💕❣️🙏
Pagal ha sod
Pagal ha vai sob
एमाले को गित भनेपछी तेसै राम्रो लाग्छ। बधाई छ सम्पुर्ण टिमलाइ एमाले जिन्दावाद
भनेपछि यो गित ति एमाले चोरहरूले मात्र हेर्ने गर्छन् कि क्या हो, यतिका धेरै कमेन्ट हेरेँ तर कुनै जनताले पनि नेगेटिभ कमेन्ट गरेकाछैनन् त, हुन त यस्तो खोक्रे विचार ढाँटुवा कुरा भएको गित सुनेर के पो फाईदा हुन्थ्यो होला त,
@@sundaylimbu3769 chup
एमालेको लागि यति राम्रा चुनावी गित बधाई छ!
भनेपछि हजुर पनि एमालेको पुच्छर होइन त
Very realistic song
Fight for Right. Everybody vote for sun very nice song
Very nice
No good
राम्रो गित बनेको छ फेरि सुर्य छाउनेछ ।
नेपका एमाले लाई सबै मिलेर जिताउं अभिबादन छ सम्पूर्ण मा 💪💪💪⭐⭐⭐
नेपका🤣🤣🤣गुमाले
Chur pati
जय गीत❤️
जय एमाले जिन्दवाद❤️✊
नेकपा एमाले जिन्दाबाद बधाई छ सम्पुर्ण टिम लाई म चामुंडा बिन्द्रासैनी नगर पालीका वडा नवम्बर नौ डौसुर दैलेख बाट 🇳🇵🎆🎆🙏🙏🙏🙏👻💥💥💥✊✊
एकदम राम्रो गित बधाई छ कलाकार साथीहरू ।
सायद यि कलाकर पनि एमालेको सुलसुले पुच्छर होला र त कति मोटो पैसा लिएर एमालेको गुणगान गाउँदैछ ठिक छ कलाको को लागि राम्रो तर एमालेको गुणगान पुच्छरको लागि so very bad
कतीचोटी आउनुपर्यो लुटमाले
निती हुन्छ एमाले को नेत्रित्व ओलीको सहि शब्द छनोट साथीहरु
सारै मिठो लगियो चुनाव को गीत, गायक गायिक सबै टिमलाई बधाई छ, नेकपा एमाले जिन्दावाद ✊✊✊☀️☀️☀️☀️☀️☀️☀️
आहा प्रमादेशको गठबंधन फाअलौ एस्पालि त सुर्य मै भोट हालौ मार्मिक शब्द बधाई छ सम्पुर्ण तिमीहरू लाई❤️❤️❤️❤️❤️❤️❤️
Aha kati ramro geet ho jati bela ni sunam sunam jasto 😍😍japan bata hyriraxu hai
एमाले का गित राम्रा कि कलाकार राम्रा यार ❤️❤️🇳🇵
एमाले को गित पनि राम्रो कलाकार पनि झनै राम्रो
Man paryo
@@barciniaa5006गित को शब्द राम्रो हजुर्🙏🙏🙏🙏
काम राम्रा अनि कलाकार,गित पार्टी राम्रो हूने नै भैगो
Tesaile ho kangress le afno aviyan ma umle ko geet bajairaka🤣🤣🤣
नेकपा एमाले जिन्दावाद गित रचनाकार लाई सलाम छ
यदि मूलुकलाई समृद्धि बनाउनु छ भने यो देशका सोझासीधा आदिवासी जनजातिहरूलाई ज़िम्मा दिनुपर्छ ।
उहाँको बोलचाली ,भावी योजना र उत्तर दिनेको तरीका सहि छ । एकचोटी सबैले मौका दिऔ । उहाँ मात्रै हो आस लाग्दो एक व्यक्ति । आँखा खोलेर सत्य बोलेर राप्रपा लाई भोट हाल्नु होस देश ले काचुली फ्रेर्ने कुरा मा दुईमत छैन । स्वच्छ छवि भएका महान नेता राजेन्द्र लिङ्ग्देन सर प्रति मेरो समर्थन छ ।जय देश जय रास्ट्रबाद !
हुन त हो मित्र तर राप्रपा पनि राजावादि र हिन्दु राष्ट्रवादि भएर पो अलिक नराम्रो लागेकोछ
एमालेको गीत भनेको एमालेनै हो नि मैपनी एमाले सहिपनी एमाले जय एमाले
एमाले को गित राम्रो हो कि कलाकार राम्रा wow ❤️❤️🇳🇵
Tini haru kalkarnahi hoinan
एमाले गीत चाहिँ नीकै राम्रा हुनि🌞
पाटि पनि राम्रो हो गित सेयर गर्नुहोला
हारे पनि जिते पनि नेकपा ऐमाले जिन्दावाद ,🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌅🌄
पाटि रोजनु स्वतन्त्रत अधिकार हो कसैले अालोचाना नगर्दानै बेस
धेरै राम्रो चुनावी गीत.बधाइ )छ कलाकार हरु.
सबै एकै हुन् नेपालका नेता र पार्टी ।
केपि अोलिलाई अझै लुट्न दिने नै हो त????
भोलि हामीले नै दःख पाउने नै हो मित्र
देशलाई लुट्नु सम्म लुटे यी नेताले अब नयाँ शासन अाउन पर्यो । राप्रपा को शासन अाउन पर्यो देश देश बन्छ कि हामी नेपाली अास गरेर अाशावादी हुने त हो।
गीत कति राम्रो होके जति सुने पनि सुनौ सुनौ लाग्छ !नेकपा एमाले जिन्दाबाद
एमाले को गित हरु मा अति नै राम्रो मिठो मलाई मनपर्ने गित हो धन्येवाद छ भाई बहिनी लाई र सम्पुर्ण एमाले कार्य कर्ता र केपी बा लाई यो चुनाव मा एमाले को बहुमत आएर बिजय होस् नाता बाद कृर्पा बाद नहोस् यही भन्न चाहान्छु केपी बा लाई
गित सेयर गर्नुहोला
आहा बधाई छ पुणकला दिदिको फेन म कति मीठो गित नेकपा एमाले जिन्दावाद ✊✊✊✊✊✊
अति राम्रो गित 🇳🇵🇳🇵big solute सबै कलाकार लाई
बर्मा देशको गठबन्धन फालौ यसपालि त `हलो´ मा भोट हालौ 🙏🙏👂️
एमाले नेपाल सुहाउदो पार्टी हो र अरु भन्दा ओली नै समय सापक्ष नेता हुन जस्तो लाग्न थाल्यो।
एमाले जिन्दावाद
गित सेयर गर्नुहोला
जय राष्ट्रबाद 🇳🇵जय राप्रपा🇳🇵
✊✊✊✊ एमाले जिन्दावाद ✊
pati namilni Jati side lag 👊👊😂😂 vote for sun 🌅🌅❤️
गित चाहिँ सार्है मीठो लाग्यो
राम्रो छ गित
Ma kunai pati ko manche hoina tara Maile dekheko josle je vanepani hame Nepali janta ko dukha bujne pati ho aafno desko laghi Aani janta ko laghi kam garne pati ho ak matra nekpa amale jindabaad ✊✊kp oli ba jindabaad ✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵💖❤️💖💖💝❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖✊✊✊
बर्मा देशको गठबन्धन फालौ ।।
यस्पाली त रास्ट्रिय स्वतन्त्र मा भोट हालौ।।।
🔔🔔🔔🔔🔔🔔
Supar song
KP OLI NAI HO NEPAL RA NEPALI KO LAGI RMRO SOCHNE NETA TEHI VAYERA SURAY MAA VOT HALAU SABAI MiLERA
याे गीत सुने पछि त भोट त सूर्य मा नै जाने भयो🙏🙏🇳🇵🇳🇵
@ram.awasthi1:नमस्कार म यसगितको शब्द संगित तथा गायक राम प्रसाद अबस्थी । पुर्ण कला जि र मेरो आवाज मा रहेको सुर्यमै भोट हालौ गित सार्बजनिक गरेका छौ कस्तो लाग्छ प्रतिकृया दिनुहोला।
यस्ता पनि गित हुन्छ र ? यो त बुढो टुक्केको भक्ती गान पो हो।
Good kalakar ji
धेरै राम्रो छ कमरेड
@@nandalem-gurung4895 tero bau le hajurbaule pani yesto ramro geet gauna sakdaina येमाले जिन्दबाद
Very nice song.Ram sir
❤❤❤आहा कति राम्रो गित जति सुने पनि सुनी रहन मन लाग्ने हार्दिक बधाई सम्पुर्ण टिम लाई नेकपा एमाले जिन्दावाद 💐🥀🌺💪🥀❣️☀️🌺
नेकपा एमाले जिन्दावाद ☀️☀️☀️☀️☀️💪💪💪💪💪
बधाई छ कलाकार केपि ओलि नेकपा एमाले जिन्दावाद
mcc पास गर्नेका पक्षमा गित लेख्ने, बनाउने, गाउने सबै देशद्रोही हुन भन्दा अत्युक्ति नहोला।
Beautiful song.👌
I love you KP BAA❤❤
CPN UML JINDAABAAD✊✊
yati mhito surko Dani kalakar lai man vitrai bhata namaskar cha
कलाकारहरुको मन पनि सबै एमालेकै हुन कि कसो हो भन्या? अति राम्रो लाग्छ त बा...।
नेकपा एमाले जिन्दावाद 🙋♂️🙋♂️🙋♂️🙋♂️
एकालेको सूर्यमै भोट हालौं भन्ने गित राम्रो छ है काम पनि रा्म्रो गर्नु।
गित सेयर गर्नुहोला
सलाम छ गित रचना लाशई!!❤️❤️❤️❤️
एमाले को नीति नेतुर्थ र देखी गीत संगीत नै राम्रो
यो पालीको चुनावकै उत्कृष्ट गीत
Woww great ❣️❣️❣️❣️
Gedaa ma vot haall.rajendra Lai haall vot everyone's people
केपी बाजे को अभी नय धेरै राम्रो छ यक्चोटी फीलीम खेलाई दीय हूनथो कसैले
7 Surya 8 chap yemale jindabad ☀️☀️☀️☀️☀️❤️❤️😘❤️❤️, LOVE chitwan yemale
नाप्पीयो।
जे होस ओली को अभिनय राम्रो छ बुडो त नाच्दो पनी रैछ
जनताको लोकप्रिय पार्टी नेकपा एमाले जिन्दाबाद 5 दलीय ठग बन्धन लाइ पराजित गरौं नेकपा एमालेलाइ विजय गरौं। जबज जिन्दाबाद।
जय घन्टि जय घन्टि जय रवि जय रवि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अहिलेसम्मकै धमाकेदार गित अनि एमाले मा नि धेरै नै सुधार गर्नु पर्ने छ सुधार गरेर अब एक पल्ट चान्स दिनु पर्छ ।के पि ओलि लाई आत्ती धेरै नै काम बाकी छ काम गर्नु ।अहिलेसम्मकै काम हेर्दा एमाले नै गर्नु सक्छ। एकलै एकलै न सक्ने भय पछि घठबन्ध लाई पत्ता साफ पारै।👏👏👏👏👏👏👏👏👏👏👏👏👏
सबै कलाकार लाई अनगिन्ती शुभकामना छ
एमालेको गीत सुनेसी जिउमा उर्जा आउँछ रगत रगतमा एमाले छ।
Great ta ramro xa Tara vhot chai halo ma halu hai Jai Rasta bhat
माकुने चोर लाई धुलो चटाउना जरुरी छ नेकपा एमाले जिन्दाबाद👍👍👍👍👍👍🙏🙏🙏🙏🙏
एमाले जिन्दाबाद ❤️❤️❤️
नेकपा एमाले जिन्दाबाद्💃💃💃
यस भन्दा पहिले माथी बाट तल सम्म आँखा बन्द गरी भाेट दिएको हो । तर यो चोटी हलो मा भाेट।
त्यत्रो बर्ष राजतन्त्र को शासन अझै पुगेन र?
@@radhikabhandari8353 rajsastha ra ra rajtantrama farak 6. Rastrabadi rajsastha sahitko democracy chahin6. Yo gadatantra ta luttantra bha6 neta ra tinka jholeharulai.
म चाहि काङ्ग्रेस तर गित चाहि किन किन एमालेकै मन पर्छ्😁
आहा कति मिठास गीत नेकपा एमाले जिन्दावाद ✊✊
समृद्द देश निर्माणका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक छ।
गित सेयर गर्नुहोला
अहिलेसम्मकै मन परेको गित भनेको एमाले को यहि हो मलाई त्🎆🎆🎆🎆🎆🎇🎇🎇
सेयर गर्नुहोला
Kati ramro gid ho Jaya yamale jindabad ☀️🌄
आज सम्म कता कुद्यो रेल उत्तर द्छिन ? अब पालो पश्चिम पुर्ब को आयो रेल चलाउनी वा वा कति राम्रो गित ।।
शब्द रचना सबै राम्रो छ एमाले पार्टीको ।
Congratulations all team godlouck
आहा ने क पा.एमाले जिन्दावाद 💪✊🌞🇳🇵
Wow goosebumps 👏 😍 😳 surya mai vote halam
Dherai ramro geet laagyo
सधै उत्कृष्ट गित हुन्छ 💥🇳🇵
गीत संगीत ले देश बन्दैन नी😢😢
@@maheshwardahal5242 मैले गितको कुरा गरेको हो अहिले माथी रहेका को कस्ता छन भन्नु भन्दा पनि तपाइको वडामा र तपाइको नगर मा को रहन खोज्दै छन भन्ने कुराले फरक पर्छ त्यसैले सहि उमेदवार लाई भोट गरेर जिताउनु होला गितले नबने पनि तपाईं हामिले नै बनाउने हो🇳🇵
नेकपा एमाले जनताको पाटी
Congratulations 👏👏👏🎉🎉🎉🎉🎉🎉🎉
नेकपा एमाले जिन्दबाद
नेकपा एमाले जिन्दावाद💕💕💕💕💕💕💕💕
सुर्य मै भोट हालौं☀️ ☀️ ☀️ ☀️ ☀️ ☀️ ☀️
एमाले का गित राम्रो छ एमालानै ठिक पाटी हो र सम्पुण टिमलाई सुभ कामना छ
नेकपा एमाले जिन्दावाद ❤️❤️❤️👍👍👍
Ati nai mitho geet सफलता को शुभकामना छ
Kati mitho git💟💟
Jaya nekapa yamale💟💟🙏🙏
Aha kati ramro git badhaex
एमाले जिन्दा बाद
एमाले जिन्दावाद 😘
सै पनि एमाले मैपनी एमाले🇳🇵🌞🌞
एमाले - जिन्दावाद