𝐌𝐞𝐫𝐨 𝐃𝐞𝐬𝐡𝐚𝐢 𝐘𝐞𝐦𝐚𝐥𝐞 𝐌𝐚 𝐓𝐚 𝐘𝐞𝐬𝐡𝐚𝐢 𝐘𝐞𝐦𝐚𝐥𝐞 by Badri Pangeni, Ramji Khand, Purnakala Bc & Sujan Lamsal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2024

ความคิดเห็น • 1.4K

  • @SujanLamsal
    @SujanLamsal  2 ปีที่แล้ว +425

    नमस्कार, मेरो लय शब्दमा बद्री पँगेनी, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, पुर्णकला बि. सी, राजु गुरुङ, सुनिता बुढा क्षेत्री, भिमु गुरुङ, लक्ष्मी खड्का, गंगा पुन र माया पार्देको आवाजमा नेकपा एमालेको चुनाबी गीत बजारमा आएको छ सुनेर हेरेर प्रतिक्रिया दिनुहोला साथै शेयर गरेर साथ दिनुहोला।

    • @durgakhanal5366
      @durgakhanal5366 2 ปีที่แล้ว +13

      सारै राम्रो गित छ । सम्पूर्ण हामी एमाले जनहरूलाई बधाई छ। मैले पनि एउटा चुनाव को गित लेखेको छु ।
      यसलाई संगीत र स्वरभरेर चुनाव अगाडि ल्याउन सके पार्टीलाई फाइदा होला भन्ने लागेको छ। तर मलाई यस गित संगित को क्षेत्रमा जानकारी नभएको हुनाले कसो गर्ने भन्ने थाहा छैन। कोहि संगीतकार वा गायक हरू इच्छुक हुनुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला। मेरा शब्दहरू पार्टीलाई उपहार स्वरूप प्रदान गर्न चाहान्छु। धन्यबाद। ।

    • @MrSanjayji
      @MrSanjayji 2 ปีที่แล้ว +12

      Very Impressive. One more song for fast dance.

    • @sabinadhakal8665
      @sabinadhakal8665 2 ปีที่แล้ว +12

      आहा!कति राम्रो गीत धन्यवाद सुजन कमरेड ❤️🙏

    • @ramutamu4047
      @ramutamu4047 2 ปีที่แล้ว +10

      धन्यवाद हजुर अब यो राजु र राम्जीलाई पनि एमाले बनाउनु पर्छ लाल सलाम काम्रेड सुजन

    • @achutghimire4225
      @achutghimire4225 2 ปีที่แล้ว +6

      Dami

  • @rajeshdhami8285
    @rajeshdhami8285 2 ปีที่แล้ว +4

    Hardik Suvakamana Yo Git r Yamale koGit Agrim Suvakamana

  • @kishangyawali4720
    @kishangyawali4720 ปีที่แล้ว +5

    पार्टी फिटिक्कै मन नपरे पनि गीत अति मिठो लाग्यो लय राम्रो छ

  • @aakashthapa6985
    @aakashthapa6985 2 ปีที่แล้ว +4

    वाउ क्या दामि गित सुनेर आनन्द आयो

  • @PhurpaTamang-ky7oh
    @PhurpaTamang-ky7oh 9 หลายเดือนก่อน +5

    गीत राम्रो लागेर धेरै पटक सुनेको छु ,सुन्छु ।
    पार्टी प्रति कुनै राम्रो नराम्रो धारणा छैन र गीत लेखक प्रति उच्च सम्मान छ।

  • @anandbholan1158
    @anandbholan1158 2 ปีที่แล้ว +5

    एमाले को सबै चुनबी गीत सरै राम्रो !

  • @ambikakhanal1865
    @ambikakhanal1865 2 ปีที่แล้ว +25

    कति राम्रो गीत एति राम्रो गीत बनाउनी सुजन भाइलाइ सुभकामना! सम्पुर्ण कलाकार हरुको उज्ज्वल भबिस्यको सुभकामना !

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 2 ปีที่แล้ว +1

    यस्तै यस्तै गित र भासण सुनेर निदाउने गर्छु म।
    यस्तै यस्तै गित र भासण सुनेर निदाउछु म।

  • @mallayaman6044
    @mallayaman6044 2 ปีที่แล้ว +14

    आहा कती दमदार गीत । सै पनि एमाले मै पनि एमाले भाग २ आएछ बधाई छ सम्पूर्ण यूनिट लाई।

  • @suryagole412
    @suryagole412 2 ปีที่แล้ว +1

    निकै मीठो गित् । नेकपा एमाले जिन्दावाद ।

  • @Padmakhadka65
    @Padmakhadka65 2 ปีที่แล้ว +5

    जय होस जय नेपाल जय नेपाली बिर गोर्खाली मेरो देश यमाले हामी यमाले आहा कति सुन्दर 🙏🙏🙏🙏🌹

  • @Bibashshahi25
    @Bibashshahi25 2 ปีที่แล้ว +15

    आहा कति राम्रो गित बनेको रहिछ सफलताको शुभकामना सबैम।

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 2 ปีที่แล้ว +1

    ए होइ ए होइ कलाकार जति सबै एमाले खयर यो प्रस्तुति चैँ एकदम दामी छ है

  • @punambashyal3067
    @punambashyal3067 2 ปีที่แล้ว +12

    सारै मन छुने गीत,,म त यसै एमाले,मेरो देशै एमाले,,सम्पुर्ण टिमलाई शुभकामना 🙏🙏🙏🙏👏👏👏👏👏👏👏

  • @nandarajalimagar2735
    @nandarajalimagar2735 2 ปีที่แล้ว +2

    अति नै राम्रो गीत एमाले को सन्देश मुलक सबै तिमलाई हार्दिक हार्दिक धन्यवाद छ है नेकपा एमाले जिन्दा वाद 🇳🇵🇳🇵🇳🇵🌄🌄🌅

  • @umeshprasai3054
    @umeshprasai3054 2 ปีที่แล้ว +5

    सयौ पटक सुने अति उत्कृष्ट एमाले को यो गित सबै कलाकारहरूलाई हृदय देखि नै नमन्

  • @RamprasadGautam-y3n
    @RamprasadGautam-y3n 8 หลายเดือนก่อน +2

    ने.क.पा एमाले जिन्दावाद ...... जय जय एमाले

  • @chandratamang7606
    @chandratamang7606 2 ปีที่แล้ว +19

    बधाई छ् सम्पुर्ण टिमलाई यति राम्रो चुनावी गित गाउनु भएकोमा🙏🙏🙏🙏

  • @damodarpaudel68
    @damodarpaudel68 2 ปีที่แล้ว +1

    Aha kati ramro geet 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @nabundrakc3995
    @nabundrakc3995 2 ปีที่แล้ว +11

    बल्ल आयो ।धेरै राम्रो छ हार्दिक शुभकामना

  • @neermagar8510
    @neermagar8510 2 ปีที่แล้ว +1

    ATI mitho sangit, sapda laye ma raheko geet yemale ko sampurna Tim lai all the best but best of luck

  • @BasantaRokaya-dt7sd
    @BasantaRokaya-dt7sd 2 ปีที่แล้ว +44

    मलाई यो गित 20 चोटि सुन्दानी अझ सुन्न मन लाग्छ।आहा! कति मिठो गित।जय जय एमाले ।

  • @binodgaihre2131
    @binodgaihre2131 2 ปีที่แล้ว +2

    एमाले को र्याली मा हिंड्दा सुनेको यो गीत ,ऐले फेरि सुनिराख्न मन लाग्यो ,सारै राम्रो गीत

  • @shreegeorgekrishnashrestha9889
    @shreegeorgekrishnashrestha9889 ปีที่แล้ว +3

    Very Beautiful Song.

  • @narayanrokay9201
    @narayanrokay9201 2 ปีที่แล้ว

    निकै राम्रो मिथो गित ल म त सेर गरे है

  • @afdadf6753
    @afdadf6753 2 ปีที่แล้ว +3

    सिमासिल सघियता खारेज गरौ अरु ठिक छ नेपाल मा । म सेङजा बाट ।

  • @basantaofficial4055
    @basantaofficial4055 2 ปีที่แล้ว +1

    Very good dhari ramro xa sag sampura Tim's lai thanku so much

  • @hariramkhanal4265
    @hariramkhanal4265 2 ปีที่แล้ว +3

    ramro sarai ramro dharai badai cha artist team lai

  • @rajurokamgr893
    @rajurokamgr893 2 ปีที่แล้ว +2

    Garba lagxa aafno parti ko geet Sunda sujan sir sa samman xa hajur lagayat sampurna agraj kalakar lagayat hol artist all off you dammi ❤️❤️❤️❤️❤️

  • @surajkhatri7300
    @surajkhatri7300 2 ปีที่แล้ว +35

    भारत ले नाकाबन्दी गर्दा पनि डटेर लेडेको
    थियो भारत संग एमाले हादिँक बधाई छ गितकार टिमलाई

  • @laxminidhiale3686
    @laxminidhiale3686 2 ปีที่แล้ว +2

    आफ्नो बिचार अन्तै भएपनी गित असाध्यै मीठो र राम्रो छ है सफलता को शुभकामना सबैलाई

  • @sp-magar
    @sp-magar 2 ปีที่แล้ว +10

    असाध्य राम्रो गीत भव्य सफलताको शुभकामना

  • @lalitadhikarixetrri5286
    @lalitadhikarixetrri5286 2 ปีที่แล้ว +2

    Congratulations dherai राम्रो छ nice Song ❤️❤️ एमाले जिन्दाबाद

  • @BhusalBhanu192
    @BhusalBhanu192 2 ปีที่แล้ว +10

    ल बल्ल गजब गित आएछ

  • @kumarthapa1058
    @kumarthapa1058 ปีที่แล้ว +2

    Super mero parti ko song😊

  • @premgurung5334
    @premgurung5334 2 ปีที่แล้ว +3

    Wow wow so nice super so beautiful song hamro nepali janta ko dukha bujane Aani mero nepal 🇳🇵 ko hitko laghi kam garne pati ho nekpa amale jindabaad ✊✊🇳🇵🇳🇵❤️❤️❤️kp oli ba jindabaad ✊✊✊🇳🇵🇳🇵❤️💖

  • @durgagaha6511
    @durgagaha6511 2 ปีที่แล้ว +2

    Perfect...mero deshai yemali ma ta yeshai yemale jay nepal..

  • @sangitabc7697
    @sangitabc7697 2 ปีที่แล้ว +7

    आहा कति मिठो गित एमाले सब्द संगीत स्वर उतिकै राम्रो भिडियो बनेको छ बधाई छ सम्पुर्ण टिम्लाइ❤️❤️❤️✍️

  • @magartul7093
    @magartul7093 2 ปีที่แล้ว

    धेरै राम्रो गित छ मेरो देशै एमाले यसै एमाले।।

  • @babugure9775
    @babugure9775 2 ปีที่แล้ว +4

    love you kp ba yo desh ko bikash garne party yemale matra ho

  • @homnathgautam5857
    @homnathgautam5857 ปีที่แล้ว +2

    Dherai ramro xa

  • @padambadalji
    @padambadalji 2 ปีที่แล้ว +11

    आहाँ धेरै राम्रो बनेको छ बधाई छ यो टिमलाई जस्तो पाटी उस्तै गित यही बैशाख को चुनाव ले जनताले यो पटक नेकपा एमाले लाई रोज्ने छन र नया बिकाश का आशा फेरी पुरा हुनेछन जय नेपाल जय एमाले ✊✊🙏

  • @preranabudha4183
    @preranabudha4183 2 ปีที่แล้ว +2

    excellent song
    मेरो देशै 💥 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    म त तेसै 💥🌎️🌅🌇🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Thaneshwarbhandari
    @Thaneshwarbhandari 2 ปีที่แล้ว +6

    गीत, गायन तथा कला पबित्र मनले जसरी बनेकाे छ एमालेका नेता, कार्यकर्ता तथा शुभेच्छुककाे एकैनासकाे बाेली र व्यवहार हाेस शुभकामना

  • @jitqbc2557
    @jitqbc2557 2 ปีที่แล้ว +2

    sarai ramro song,see Qatar

  • @pashangsherpa8881
    @pashangsherpa8881 2 ปีที่แล้ว +3

    बहुत चर्चित गायक गायिकालाई नमन गित अनुसार देश बनोश अर्गिम शुभकामना अनि लय शब्दका मित्र लम्साल लाई हार्दिक आभार प्रकट गर्दछु

  • @mahadevkunwar8757
    @mahadevkunwar8757 2 ปีที่แล้ว +2

    Dherai ramro geet ,Ani desh banaune party vaneko Uml bahek aru kunai xain

  • @gomakumari9006
    @gomakumari9006 2 ปีที่แล้ว +6

    गीत राम्रो छ। पहिलो पार्टी बनोस शुभकामना।

  • @sameersoti2080
    @sameersoti2080 2 ปีที่แล้ว +2

    आहा क्या राम्रो गित फेरी अगामी चुनमा एमालेकोई जित होस

  • @एम.बिदेबकोटारुकुमेली

    हार्दिक बधाई तथा धन्यवाद छ नेकपा एमाले जिन्दावाद।❤️💐💐🙏✊🇳🇵🇳🇵🇳🇵

  • @lokrajroka
    @lokrajroka 2 ปีที่แล้ว

    शब्द चयन लगाएत सम्पुर्ण अति नै उपयुत्त छ, तर तरकारीमा हल्का, नुन् वा, मसला कमि भए जस्तो लाग्यो , सम्पुर्ण युनिटलाई सफलताको शुभकामना छ

  • @muskanghalanofficial
    @muskanghalanofficial 2 ปีที่แล้ว +5

    मेरो देशै एमाले म त यसै एमाले
    From Hetauda Makwanpur
    गीत धेरै राम्रो छ सम्पुर्ण टिमलाई बधाई छ ।

  • @rameshghimire6844
    @rameshghimire6844 2 ปีที่แล้ว +2

    धेरै राम्रो गित,I love uml,

  • @sumanpangeni2045
    @sumanpangeni2045 2 ปีที่แล้ว +16

    'मेराे देशै एमाले,म त यसै एमाले।'
    अरु शब्द सुन्नै पर्दैन यहि शब्दले नै सबै कुरा बाेलेकाे छ।यहाँहरुकाे मेहनतप्रति हार्दिक सलाम गर्न चाहन्छु।गित अत्यन्तै राम्रो बनेकाे रहेछ हार्दिक शुभकामना।
    'नेकपा एमाले जिन्दावाद।'

  • @nabikagurung6305
    @nabikagurung6305 2 ปีที่แล้ว +2

    अाहा मलाई मन पर्ने गित तेसैमाथी नेकपा एमाले सबैले शुर्य चिनमा हाल्महै भोट मनी एमाले देसैएमाले नेकपा एमाले जिन्दावाद बाद लाखौं लाख को शुभकामना 🙏🙏💪💖💖😃😃😃

  • @rcbudhathoki1194
    @rcbudhathoki1194 2 ปีที่แล้ว +10

    कति मिठो संगीत, यस्तै मिठो भइदियोस चुनावी परिणाम

    • @ganeshmagar3547
      @ganeshmagar3547 2 ปีที่แล้ว

      Ramro baneko chha git badhaichha

  • @binitakarki4884
    @binitakarki4884 2 ปีที่แล้ว

    सारै राम्रो छ गीत यसपालि पनि एमालेकै सरकार हुनु जरुरी छ
    एमालेलाई भोट दिअौ जिताअौ🙏🗯️

  • @tejandarchettritejandarche7795
    @tejandarchettritejandarche7795 2 ปีที่แล้ว +8

    ने क पा एमाले जिन्दावाद बल्ल अायाे गित मेराे मन पर्ने पाटि काे सम्पूर्ण मा अाभार ब्यक्त गर्न चाहान्छु

  • @krishnakc8677
    @krishnakc8677 2 ปีที่แล้ว +1

    Dherai mitho song🌞🌞🌞🌞🌞👏👏👏👏👏👏👏

  • @arjunadhikari3911
    @arjunadhikari3911 2 ปีที่แล้ว +3

    Aile sammakai best song kati choti sune pani tha xaina ❤❤❤❤

  • @pratapshrestha2772
    @pratapshrestha2772 2 ปีที่แล้ว

    sarai ramro, mitho, yathartha git. sampurna teamlai salam xa

  • @cloudchaser007
    @cloudchaser007 2 ปีที่แล้ว +11

    Heartly Thanks & appreciate Sujan ji ,Badri Pangeni and Purnakala BC Entire team

  • @chintanupreti5002
    @chintanupreti5002 2 ปีที่แล้ว +2

    गीत राम्रो छ

  • @ramjibiswokarmaofficial
    @ramjibiswokarmaofficial 2 ปีที่แล้ว +9

    मलाइ प्यारो नेपाली
    म यसै नेपालि🇳🇵🇳🇵
    सम्पुर्ण तिम्लाक अग्रिम शुभकामना

  • @Freemotivationforall
    @Freemotivationforall 2 ปีที่แล้ว +1

    चुनावभरी यो गीतमा खुब नाचियो। अझ यस्तै गीत बनाउनुहोला। अति राम्रो लाग्छ। जति गाउदा नाच्दा पनि धिक नमर्ने। शरीर गलेर उठ्न सक्ने हुदा पनि मन कहिल्यै गलेन, कहिल्यै थाकेन। धन्यबाद छ रचना संगीत र स्वर भर्नु हुने सबै कलाकारहरुलाई।

  • @vijaymgautam6639
    @vijaymgautam6639 2 ปีที่แล้ว +5

    ल बधाई छ कमरेड गित र जित को लागि शुभकामना

  • @harikunwar7238
    @harikunwar7238 2 ปีที่แล้ว +2

    नेकपा एमाले को चुनावी गित अतिनै राम्रो बनेको छ सबै टिम लाई सफलताको अग्रिम शुभकामना

  • @बिक्रमजी.सी
    @बिक्रमजी.सी 2 ปีที่แล้ว +7

    धेरै धेरै बधाई अनि शुभकामना अहिले को परिस्थिति लाई सहि मूल्याकंन गरि समसामयिक विषयलाई गित बनेको हजुर हजुर लाई मेरो कोटी कोटि प्रणाम सास्टङ्गग दन्ड्बत 🙏🙏🙏♥️♥️♥️♥️🙏🙏🙏🙏🙏💐💐💐💐💐💐

  • @nischalrana90000
    @nischalrana90000 2 ปีที่แล้ว +2

    गीत राम्रो बनेझै एमालेले पनि चुनावी पछि गीतले मागेको जस्तो इच्छा पूरा गराओस।बधाई छ सम्पूर्ण टिमलाई ।एमाले को छोरा

  • @wowvideos22
    @wowvideos22 2 ปีที่แล้ว +6

    आहा निकै मिठो सुजन जि

  • @luckychhetri5096
    @luckychhetri5096 2 ปีที่แล้ว +1

    Sharai ramro lago geet all team lai badhai x mero tarfa dekhi pani yamale ma pakka voot vayo.

  • @madanbohara-fj4ww
    @madanbohara-fj4ww 8 หลายเดือนก่อน +4

    Jay ghanti 🔔🔔🔔🔔💕🇳🇵🙏

  • @ramsarabk6979
    @ramsarabk6979 2 ปีที่แล้ว +2

    Mata yasai yamale🙏🙏🙏❣️❣️

  • @neenaranapraja
    @neenaranapraja 2 ปีที่แล้ว +4

    एमालेको गीतहरु जतिपनि निस्केको छ ति सबै एक से एक छन्। Always favourite 😘😘

  • @BTS-cx2ye
    @BTS-cx2ye 2 ปีที่แล้ว +1

    यस्पालिको उत्कृष्ट एमाले गित धेरै राम्रो छ

  • @birukunwar2299
    @birukunwar2299 2 ปีที่แล้ว +16

    मेरो देशै एमाले म यसै एमाले जस्तो मिठो गीतको शब्द,संगीत र स्वर अतिनै मन छुन्छ गीतका स्रष्ठालाई कोटी कोटी धन्यबाद ।

  • @sanamgharti3944
    @sanamgharti3944 2 ปีที่แล้ว +29

    मत एसै एमाले हो हाम्रो प्युठान तिर यो गित ले आजकल तहल्का मच्चाको छ धेरै नै राम्रो छ गित सफल्ताको सुभकामना सबै जाना लाई 😍😍

    • @SujanLamsal
      @SujanLamsal  2 ปีที่แล้ว

      Thank u hjr

    • @SmileShankarpandey
      @SmileShankarpandey 2 ปีที่แล้ว

      @@SujanLamsal cover video banaunu meldaina ra describtion ma orginal video ko link rakyara?? hjr

    • @barciniaa5006
      @barciniaa5006 2 ปีที่แล้ว

      रोल्पा तिरनी चलेको छ

    • @Zero-lr4vw
      @Zero-lr4vw 2 ปีที่แล้ว

      th-cam.com/video/c1KTUtAFy8o/w-d-xo.html

  • @rajuadhikari7607
    @rajuadhikari7607 2 ปีที่แล้ว +3

    मेराे देशै एमाले
    म त यसै एमाले ❤️❤️❤️❤️❤️
    बधाई छ सबै लाइ।।।।।

  • @User.Ak.Siuuu7
    @User.Ak.Siuuu7 5 หลายเดือนก่อน +2

    Always uml...❤❤❤🎉🎉our nation pride and future party😊😊❤

  • @namastenepal6538
    @namastenepal6538 2 ปีที่แล้ว +14

    आहा कति राम्रो गित । सुभकामना ।🙏

  • @ganeshthakuree630
    @ganeshthakuree630 2 ปีที่แล้ว +1

    म कुनै पनि पार्टिको मान्छे होइन तर पनि गित सारै मन पर्यो कलाकार भनेको काचो सुन हुन जस्तो पनि आकार पनि दिन्छन आहा सारै रमाइलो❣️

  • @yamtimilsina5327
    @yamtimilsina5327 2 ปีที่แล้ว +6

    गीत सारै उत्कृष्ट छ तर अझ धरहरा,सुरुङमार्ग,रेलमार्ग,रेल,तुईन,बाटो, पुननिर्माण को भवन हरु नि बीच बीचमा फोटोहरु हालेको अझ सुनमा सुगन्ध हुन्थ्यो की🙏😍

  • @bishalramdam7342
    @bishalramdam7342 2 ปีที่แล้ว +8

    My favourite song and best wishes 💜💜💜

  • @purnaghimire4101
    @purnaghimire4101 2 ปีที่แล้ว +1

    Vote for best leader
    Ekdin ko na sochum pura ५ bersa ko lagi sochum🙏🙏🙏🙏

  • @kamalrana7696
    @kamalrana7696 2 ปีที่แล้ว +22

    अति राम्रो गीत सम्पूर्ण टीम लाई हार्दिक बधाई ❤नेकपा एमाले जिंदाबाद

  • @hembahadur1233
    @hembahadur1233 2 ปีที่แล้ว +19

    सयौ पटक सुने अति उत्कृष्ट एमालेकी यो गित सबै कलाकारहरूलाई हृदय देखि नै नमन्🙏🙏🙏

    • @Zero-lr4vw
      @Zero-lr4vw 2 ปีที่แล้ว

      th-cam.com/video/c1KTUtAFy8o/w-d-xo.html

  • @bhimbhattarai7032
    @bhimbhattarai7032 2 ปีที่แล้ว +6

    धेरै राम्रो गीत सबै टीमलाई बधाई

  • @jeetendraadhikari4437
    @jeetendraadhikari4437 2 ปีที่แล้ว +6

    सार्है राम्रो स्वर अनि शब्द।बधाई अनि सुभकामना।

  • @meghshomai4618
    @meghshomai4618 2 ปีที่แล้ว +1

    राम्रो छ ल सशुभकामना।

  • @sandipbk9430
    @sandipbk9430 2 ปีที่แล้ว +10

    अत्यन्तै मार्मिक गित सवै टिमलाई वधाई छ।।

  • @dhanrajkathayat3424
    @dhanrajkathayat3424 ปีที่แล้ว +2

    नेकपा एमाले जिन्दावाद ❤️❤️❤️❤️👍

  • @rameshkumarchaudhary4205
    @rameshkumarchaudhary4205 2 ปีที่แล้ว +6

    Ati sundar geet

  • @nepaliversion2729
    @nepaliversion2729 2 ปีที่แล้ว +1

    Dhery ramro geet x safaltako shubha kamna

  • @kingofnepal9010
    @kingofnepal9010 2 ปีที่แล้ว +186

    काङ्ग्रेसको छाेरा भए पनि गीत मन पर्‍यो हजुर from Lamjung 🙏🙏👌👌❤️❤️💐💐💐💐

    • @kirangurungsb6712
      @kirangurungsb6712 2 ปีที่แล้ว +9

      भोट पनि एमाले मा हाल्न्नु पर्छ साथि

    • @parekbc5318
      @parekbc5318 2 ปีที่แล้ว +2

      Congratulations

    • @nabinkulung9664
      @nabinkulung9664 2 ปีที่แล้ว +1

      Jay nepal

    • @tirtharoka7825
      @tirtharoka7825 2 ปีที่แล้ว +9

      न काङ्ग्रेस न एमाले सबै झाले माले....स्वतन्त्र उमेदवार बालेन शाह लाई अत्यधिक बहुमतले बिजय गराऔ ।

    • @bhumigat2349
      @bhumigat2349 2 ปีที่แล้ว

      भ्रष्टाचारी, विदेशी दलाल, सुन तस्कर, होली वाइन, सरकारी जग्गा, जहाज कलकारखाना बेचिखाने काङ्ग्रेस, एमाले र माओवादी आतंकारीहरू मुर्दावाद। राप्रपा, राजसंस्था र हाम्रो सनातन धर्म जिन्दावाद

  • @lalbahadur4049
    @lalbahadur4049 2 ปีที่แล้ว +1

    Sarai ramro lagyo kalakar Bhai baini Lai dhnyay bad

  • @santoshtimalsina8532
    @santoshtimalsina8532 2 ปีที่แล้ว +6

    अब यो गीतले यो चुनावमा तहल्का मच्चाउछ।

  • @amritakhanal7109
    @amritakhanal7109 2 ปีที่แล้ว +2

    Yeo geet sunerw ma ni vote rakhna jau vayo ... yemale ❣️❣️❣️❣️

  • @JoonGurung
    @JoonGurung 2 ปีที่แล้ว +6

    कस्तो मीठो गीत। धन्यवाद यो समुहलाई।

  • @sunitakhatri967
    @sunitakhatri967 2 ปีที่แล้ว +1

    wow kati ramro geet aba nachanu parxa hai balla ramro geet aayex

  • @awatarmusic7982
    @awatarmusic7982 2 ปีที่แล้ว +34

    आहा कति मिठो गीत नाचौ नाचौ लाग्ने शब्द भिडियो सङ्गीत सम्पुर्ण पक्ष धेरै उत्कृष्ट लाग्यो बधाई छ सुजन लम्साल सर अनि सम्पुर्ण टिमलाई ।