New Nepali lok song 2075 | लुटन सके लुट नेपालमै हो छुट | Pashupati Sharma

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 3.2K

  • @dangiree-dam5823
    @dangiree-dam5823 5 ปีที่แล้ว +1354

    पशुपति शर्मा सर को फ्यान जति यता हाजिर गरुम...✋✋✋👍👍

    • @aliali-de7ub
      @aliali-de7ub 5 ปีที่แล้ว +8

      Ma

    • @krishnaadhikari2800
      @krishnaadhikari2800 5 ปีที่แล้ว +4

      Namar 1 ma ma hu

    • @kushalchand2513
      @kushalchand2513 5 ปีที่แล้ว +2

      🌷🌷

    • @bhojrajbhujel
      @bhojrajbhujel 5 ปีที่แล้ว +3

      🇳🇵🇳🇵Pashupati sharma🇳🇵🇳🇵 sir 🇳🇵🇳🇵ko pyan jati yeta hajir garum..........🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bedprasadgaire7845
      @bedprasadgaire7845 5 ปีที่แล้ว +2

      🌹🌷🌺🌻🌹🌹🌹🌹🌹🌹🌹🌱🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌵🌵🌵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷 psupti ko nice s

  • @jhauplalmallajupalalmalla042
    @jhauplalmallajupalalmalla042 ปีที่แล้ว +28

    यकदमै राम्रो लाग्यो बास्तबिकता जो भयको कुराहरू समेटिएको गित छ पशुपति शर्मा जि लाई बधाई छ

  • @TNOfficial11
    @TNOfficial11 3 ปีที่แล้ว +24

    ३ बर्ष पछि पनि देशको हालत झन खुस्केको छ ! उसै भनेका होइनन् हाम्रो पशुपति दाजुले लुट्न सके लुट 😭

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 5 ปีที่แล้ว +210

    कति मर्म स्पर्शी गीत (लुटन सके लुट) देशको हालतले यस्तो गीत सिर्जना हुदा दु:ख लाग्छ। फेरी गर्व लाग्छ पशुपती दाजुका सिर्जना प्रती। आजै मेरो पनि पन्चेबाजा गीत आको छ हेर्दिनु है साथीहरु... थाले बरै डन्डिफोर निस्किन,
    th-cam.com/video/KV-MmYTzDFI/w-d-xo.html

    • @kamalthapa635
      @kamalthapa635 5 ปีที่แล้ว +2

      Surya Khadka Official
      मैले हेरिसके दाइ सुपर छ

    • @sangamkhadka167
      @sangamkhadka167 5 ปีที่แล้ว +1

      Haaas

    • @Hsvgshsjsjwhwj
      @Hsvgshsjsjwhwj 5 ปีที่แล้ว +1

      रमिला सगको गीत राम्रो लाग्यो सूर्य सर

    • @santoshneupaneofficialchan6907
      @santoshneupaneofficialchan6907 5 ปีที่แล้ว +1

      Okay sir

    • @ambikapathak3758
      @ambikapathak3758 5 ปีที่แล้ว +1

      यो दलाल हरु बस्ने थलो भैसको सुन्दर नेपाल लाई नर्क हरुको मात्र रजाइँ हुने भो । यो गित समय सान्दर्भिक गित छ धेरै धन्यवाद भाइ माया पिरिम का गित भन्दा सन्देश मुलुक गित गाउदा धेरै राम्रो छ

  • @hunterking4898
    @hunterking4898 5 ปีที่แล้ว +102

    यो माहान कलाकारको लागि सम्मानको ब्यबस्था गर सरकार
    यस्ता कलाकार नेपालका गहना हुन
    सुन्दरता हुन

  • @radhatamang5901
    @radhatamang5901 10 หลายเดือนก่อน +20

    हजुरलाइ हामी करोड करोडौं गरिब र देशप्रेमि जनताको सदा सदा साथ हुनेछ पशुपति दाइ❤❤❤

  • @birendraanmol6963
    @birendraanmol6963 5 ปีที่แล้ว +337

    नेताहरुलाइ घचघच्याइ रहने आदरणिय गायक पशुपति सरलाइ सलाम छ!!!✊✊✊🌷💘🌷🙏🙏

  • @tulasibanjara4852
    @tulasibanjara4852 2 ปีที่แล้ว +14

    नेपाल र नेपाली को यथार्थ चित्रण गरि गाना गाउनु भएको मा मुरी मुरी धन्यवाद लेखक तथा गायक ज्यू लाई।

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 7 หลายเดือนก่อน +5

    धेरै राम्रो देशभक्ती गित गाउनुभएकोमा बधाइ छ पशुपति दाइ आगामी दिनमापनी यस्तै गित ल्याएर आउनुहुन्छ भनी आशाबादी छु तपाईंले गितमा भनेझै नेपालमा दलालहरुको अन्त्य नभएसम्म सोझासाझा जनताले सुखको सास फेर्नपनी मुस्किल छ ।

  • @govindghale
    @govindghale 9 หลายเดือนก่อน +30

    पशुपतिनाथ ले पशुपति शर्मा को कल्याण गरोस ।

  • @govindaaryal7234
    @govindaaryal7234 2 ปีที่แล้ว +13

    उत्कृष्ट गितको प्रसंसा गर्दछु।यस्ता रचना सुन्नपाईयोस‌। सर्जकलाई नमन।

  • @rk-rk6zs
    @rk-rk6zs 2 ปีที่แล้ว +9

    आहा ऐतिहासिक गीत फेरि अप्लोड गर्नुभएछ। सफल गीत युट्युब मा सदाको लागि कैद होस्। बधाई तथा शुभकामना अझै यस्ता जनता प्रेमी गीत सुन्न पाइयोस्।

  • @kamalrajbam2830
    @kamalrajbam2830 ปีที่แล้ว +13

    सहि र वास्तविक गित ,बधाई छ गायकपशुपति जिलाइ ✅🌹

  • @bidurpantha4344
    @bidurpantha4344 ปีที่แล้ว +28

    स्वर्ग जस्तो मेरो देशमा
    यमराज को शासन 🔥🔥

  • @naubahiniofficial067
    @naubahiniofficial067 ปีที่แล้ว +4

    यो सय किलो सून काण्डले फेरि आदर्णीय दाजु पशुपति शर्माको : लूट्न सके लूट कान्छा भन्ने गीतको याद पो आयो र दाजुको गीतलाई खोजी खोजी हेर्दैछु

  • @shyamshrestha4606
    @shyamshrestha4606 5 ปีที่แล้ว +65

    Diss Like गर्नेहरू कि भ्रष्ट्रचारी हुनु पर्छ कि त तिनका छोराछोरी ।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว +44

    अत्यन्तै उत्कृष्ट गीत शब्द /लय पनि अति मर्मस्पर्शी पशुपति शर्मा दाजुको स्वर साह्रै मन पार्ने जति एता हाजिर गरौ त साथीहरू ,,???✋✋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anticorruptionpost8275
    @anticorruptionpost8275 9 หลายเดือนก่อน +7

    यथार्थतामा आधारित नेपाल भइरहेको वास्तविकतालाई उजागर गरिएको गितको भावले

  • @scotnepalonline
    @scotnepalonline 5 ปีที่แล้ว +82

    भ्रष्टाचारीहरुलाई झटारो हान्दै यसरी उत्रे पशुपती शर्मा !
    ‘लुट्‍न सके लुट् कान्छा, अरु देशमा पाइदैन नेपालमै छुट’ नया गित पशुपति शर्माको

  • @lokgeet2341
    @lokgeet2341 5 ปีที่แล้ว +51

    पशुपति शर्मा दाजुका हरेक गीत मन पराउनी जति यता हाजिर हुने ल ? अनि दाजु,,,"पाखे" एल्बम को गीत आउने तयारीमा छ भन्दै हुनुहुन्थ्यो ! यस्तो दमदार गीत पो आएछ त । बधाई छ टनाटन !!!

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम ปีที่แล้ว +6

    हेलो पशुपती शर्मा दाजु अहिले देशमा भईरहेको सुन तस्करी अाममाफि दिरहेका यस्तै परिबेशलाई समेटेर गीत बनाउनु पर्यो दाजु 🙏

  • @प्रेम-त8भ
    @प्रेम-त8भ ปีที่แล้ว +6

    👌👌👌🙏🙏के हो रीभय को हो कि केहो ल बधाई पसुपति जि लाइ🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @bimal96htdvlog15
    @bimal96htdvlog15 ปีที่แล้ว +33

    यो गित पार्ट 2 पनि ल्याउनु पर्यो पसुपति सर अति राम्रो गित wow

  • @hemantagurung2016
    @hemantagurung2016 2 ปีที่แล้ว +49

    गीतको शब्द, लय, स्वर सबै कति राम्रो वाउ पशुपति दाई सलुट छ हजुरको कलालाई।
    देशको वास्तविकता🙁

    • @aavashpant2842
      @aavashpant2842 8 หลายเดือนก่อน

      Nice satirist song very nice

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 5 ปีที่แล้ว +66

    धेरै राम्रो गीत दाई

    • @rameshbhatt6019
      @rameshbhatt6019 5 ปีที่แล้ว +1

      Ho di dai ko gaanaa 100% shahi ho

    • @jeevanchhetri5235
      @jeevanchhetri5235 5 ปีที่แล้ว +1

      देश अनुसार को भेस जस्तो यस्तै छ हाम्रो नेपाल मा

    • @poojat.7113
      @poojat.7113 5 ปีที่แล้ว +1

      Very nice song

    • @r.b.shresthall6508
      @r.b.shresthall6508 5 ปีที่แล้ว

      यो गीत मा जानकी को पनि Voice हुनु पर्थ्यो

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 5 ปีที่แล้ว +40

    दाइ यथार्थ अनि समसामयिक गित! दाइ तपाई जस्तो सर्जक देशमा जन्मेकै छैन जस्तो लाग्छ कति बेला त,,

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 ปีที่แล้ว +1

    एकदम राम्राे झटाराे गित बनाउनु भकाे छ पशुपति सर धेरै धेरै धन्नेवाद छ ।।।हजुर लाई

  • @Yubrajkandel
    @Yubrajkandel 5 ปีที่แล้ว +24

    पशुपति शर्मासंग जती हिम्मत र स्पष्टता हामी सम्पूर्ण कलाकारसंग हुन्थ्यो भने देशवासीमा एक तहको चेत ल्याऊन सकिन्थ्यो की !
    हामी स्वयम् पार्टीको झंडा ओढेर जात र सम्प्रदायमा बिभाजित हुन छोड़े हामीप्रतिको सम्मान पनि बढ़थ्यो क़स्सम ...
    Hats off पशुपति दाई
    लूटनसम्म लूटे

  • @prakashghimire9808
    @prakashghimire9808 9 หลายเดือนก่อน +59

    देशकाे सत्य कुरो आयो गितमा

  • @premraut2585
    @premraut2585 5 ปีที่แล้ว +1

    गित समय सान्दारमिक छ अहिलेको समयमा हेर्ने भने जताततै लुटै लुट नेमालमै हो छुट क्या छ शब्द पसुपति दाई

  • @SureshRamanAdhikari
    @SureshRamanAdhikari 5 ปีที่แล้ว +95

    फेरी पशुपति शर्मा दाजी को आफ्नो पन देख्न सुन्न पाइयो खुसि लाग्यो । यथार्थ परक गीत सुहाउने र बनाउन सक्ने एक मात्र सर्जक गाएक हुनुहुन्छ उहा !

    • @krishnabaral616
      @krishnabaral616 5 ปีที่แล้ว +1

      hajur ka gite ni man xuni hunx sir

    • @हिक्मतबिष्ट
      @हिक्मतबिष्ट 5 ปีที่แล้ว +1

      Hajur pani kamta hunuhunna dai tapiko pani pratyek geet haruma aaphno pan jhalkiyko hunx

    • @GalaxyKhabarTV
      @GalaxyKhabarTV 5 ปีที่แล้ว

      onlinemarg.com/content/4726.html :-पशुपतिको ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतलाई प्रतिबन्ध लगाउने सरकारको तयारी

    • @krishnajajarkote241
      @krishnajajarkote241 5 ปีที่แล้ว

      @@GalaxyKhabarTV hamro sarkarko yo vanda aru hutti k xa ra

  • @sushilakharti2349
    @sushilakharti2349 ปีที่แล้ว +9

    सहि छ गित यतै गित रचना गदै अगाडी बढाउनु पर्छ शुभकामना छ

  • @boharadeepak8907
    @boharadeepak8907 2 ปีที่แล้ว +14

    सत्यमा आधारित गित अति नै मार्मिक

  • @narayanihumagain396
    @narayanihumagain396 8 หลายเดือนก่อน +7

    जय होस पशुपति भाइ नेपाल को परिप्रेक्ष्य मा एक दम सहि गीत गाउनु भयो यी नेता दाका हरुको चेत कहिल्यै खुल्दैन

  • @un4327
    @un4327 ปีที่แล้ว +23

    यथार्थ गीत ❤️❤️❤️ हो रहेछ नेपाल मा नै छुट छ

  • @purnakunwar2813
    @purnakunwar2813 9 หลายเดือนก่อน +4

    समय सान्दर्भिक ,यथार्थपरक सारै घतलाग्दो भएकोले सुनौ सुनौ लाग्ने गित भएकोमा वाहालाइ धन्नेबाद दिदै रहु जस्तो लागिरहन्छ।

  • @ninirema4532
    @ninirema4532 ปีที่แล้ว +3

    त्यहि नबुझेर त मैले हजुरको गीत चलाई दिएको हो।
    सारै मीठो गीत छ।🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🏝🗻🏔

  • @prabindahal5349
    @prabindahal5349 2 ปีที่แล้ว +44

    सलाम छ, हजुरहरू लाई , हजुरहरू यस्तो मानिसहरू हो, जसले देशको वास्तविकतालाई सङ्गीत मार्फत बाहिर देशका जनता सामु लिएर आउनुहुन्छ। 🙏❤️ #prakash saput and Pashupathi Sharma ❤️🙏🇳🇵 Both are Legendary singers of Nepal🙏❤️

  • @ninirema4532
    @ninirema4532 2 ปีที่แล้ว +2

    लु है भाई धेरै नमस्कार र शुभकामना छ।
    तपाई धेरै असल गायक त्यो मेडिकल माफिया
    दुगॅ
    परसाई भन्दा
    लु है भाई हो धेरै मिठो गीत छ है।🌍🌍🌍🏕🏕🦄🐷🏝🌋🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻

  • @nawarajbhatta8671
    @nawarajbhatta8671 5 ปีที่แล้ว +75

    पशुपति शर्मा दाईको गीत "लुटन सके लुट नेपालमै हो छुट" सबै नेपालीको मनमुटुमा बस्न सफल हुदै गर्दा नेपाली राजनीतिमा हलचल आउने खतराले यॆस गीतलाई प्रतिबन्द लगाउने तयारी हुदै छ,यॆस अभियानप्रति सबै नेपाली एकजुट भएर प्रतिबाद गरौ !! "जय देश,जय नेपाल"

  • @debshrestha1359
    @debshrestha1359 5 ปีที่แล้ว +12

    पशुपति शर्माको ‘लुट कान्छा लुट’ गित प्रतिबन्ध लगाउनुपर्ने भनेर पुर्ब एमालेका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई आज खुब दबाब दिएछन् । यदि सरकारले यस्तो गंभिर गल्ती गर्यो भने सबैभन्दा हानी स्वंय सरकारलाई हुनेछ । मानिसको मन हो, नहेर भनेको चिज हेर्न मन लाग्छ । प्रतिबन्ध लगाएको कुरा खोजी खोजी जान्न मन लाग्छ । गित माथि प्रतिबन्ध लगाउँदै गर्दा झन २ करोड ८० लाख जनताले खोजेरै हेर्नेछन् । यसले झन सरकारका सारा राम्रा काम ओझेलमा परेर शतप्रतिशत गालीको बर्षा शुरु हुनेछ । गित, कविता, बिभिन्न सृजना त केबल निरंकुश शासनमा मात्र प्रतिबन्ध लगाइन्छ ।
    - बिनोद त्रिपाठी पत्रकार

  • @limbuisporabin8191
    @limbuisporabin8191 2 ปีที่แล้ว +3

    सहि हो एउटा् देसलाई सुहाउदो घहानाझाइ बनेको छ
    गित बधाइ छ सर्जक पसुपती सर्मा ज्युलाइ

  • @manbahadurmarsangi1439
    @manbahadurmarsangi1439 5 ปีที่แล้ว +44

    अब भने नेता हरू को बुद्दी पलाउछ की यस्तै गित गाउनै पर्छ यस्ता भष्टचारी नेता हरु को लागी बधाइ छ पसुपति दाइ लाई

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 ปีที่แล้ว +13

    आहा!अत्यन्तै उत्कृष्ट गीत "लुट्नु सके लूट कान्छा"नेपालमा यो गीतले हलचल नै गराउन सफल भयो !समय सान्दर्भिक गीत फ़ेरि अपलोड गर्नु भएछ!आदरणीय पशुपति दाजु लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!❤️👌🙏🇳🇵

  • @manojpaudel9718
    @manojpaudel9718 2 ปีที่แล้ว +7

    प्रकाश सपूतको पीर सुनेपछी यो गीत समझिएर यहाँ आऊनु भयो होईन ?

  • @anmolnews9811
    @anmolnews9811 5 ปีที่แล้ว +26

    पशुपति सर हजुरलाई विशेष धन्यवाद है यस्तै जनचेतनामूलक गीत आगामिदिन मा पनि हेर्न पाउ बधाई छ 10m wiv

    • @HAMRONEPALRAMRONEPAL
      @HAMRONEPALRAMRONEPAL 5 ปีที่แล้ว

      *th-cam.com/video/KYPqoKlcZXM/w-d-xo.html** जम्मू कश्मीर में हमला देखिये कैसे हुआ*

  • @purnabasnet1054
    @purnabasnet1054 2 ปีที่แล้ว +2

    पशुपति शर्मा जिको गित नेपालमा मात्रै हैन
    बिदेशमात झन नेपाली ले नेपालिले लट

  • @gokyotreksnepal.
    @gokyotreksnepal. 5 ปีที่แล้ว +1

    राजनीति व्यंग्य संगीत - पशुपति सरको सब्द, लेखन, आबाज, समय सान्दर्बिक छ, सारै राम्रो । पाँच पटक सुनी सक्ये तैपैनी सुनु सुनु लाग्ने,

  • @nabarajshrestha2054
    @nabarajshrestha2054 2 ปีที่แล้ว +6

    गजब को गित! हाम्रो देश लाई सुहाउने। नेता हरुलाई जति भनेपनी बुझ्ने भएपो।

  • @omatasaru5654
    @omatasaru5654 ปีที่แล้ว +8

    पशुपती शर्माले गित एक्दम सहि लिकाल्नु भाछ 🙏🙏🙏👍️👍️👍️👌👌👌🙏🙏

  • @narayansapkota2731
    @narayansapkota2731 5 ปีที่แล้ว +1

    गीत सङीत को इतिहास मा सबै भन्दा बढी भ्युज होस यो गीत को। पशुपति शर्मा लाई सुभकामना अनि धन्यवाद सन्देश मुलक गीत को लागी।

  • @pradipgurung3552
    @pradipgurung3552 5 ปีที่แล้ว +7

    नेताहरुको मुटु मा हलचल ल्याउने अति नै मार्मिक समय सान्दर्भिक गित , धन्यवाद पशुपति शर्मा जि !

  • @kuldeepsharmaoli4493
    @kuldeepsharmaoli4493 2 ปีที่แล้ว +3

    पशुपति शर्मा दाईं को गीत सही हो/लुट्न सके लुट नेपाल मै हो छुट .।हो हो सही हो।।।

  • @kamalrajbam2830
    @kamalrajbam2830 ปีที่แล้ว +18

    हार्दिक बधाई छ पशुपति जि ,100% ठिक र सत्य कुरा ।

  • @surajkhadka63
    @surajkhadka63 3 ปีที่แล้ว +264

    पुनः सार्बजनिक भए पछीको पहिलो कमेन्ट मेरो 😍😍

  • @chandratamang7606
    @chandratamang7606 2 ปีที่แล้ว +7

    यो गित सुनेपछि हो मैले पशुपति दाइलाई धेरै राम्रो लागेर फालो गरेको🙏🙏🙏🙏❤️❤️

  • @ninirema4532
    @ninirema4532 2 ปีที่แล้ว +2

    धेरै धेरै मिठो गीत छ है भाई हो🌍🐷🐷🐷🐷🦄🦄🏕🏕🏝🏝⛱⛱🌋🌋🗻🗻🌎🌎🏔🌏🌏🏞🏞🏜🏡🌍🐷🐷🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 9 หลายเดือนก่อน +4

    आदरणीय गायक पशुपति शर्मा यो गीतमा सही हो कि जस्तो लाग्छ। फेरि रिलिज भयो शुभकामना।

  • @shribhattarai5251
    @shribhattarai5251 3 ปีที่แล้ว +7

    यो गीत फेरि आयो है , धन्यवाद पशुपति सरकार । मुला नेताहरूलाई गीदि फुट्ने गरि दिनुपर्छ।

  • @HiraSunar-k6r
    @HiraSunar-k6r 8 หลายเดือนก่อน +2

    हाम्रो देश को काहानी सही हो जय होस् pasupati dada❤❤❤

  • @rajanbhatta9573
    @rajanbhatta9573 5 ปีที่แล้ว +28

    गित ले सबै कुरा बोल्यो,
    मन छोयो मेरो चै 😀😍

  • @KhushiKhatri-ti8qs
    @KhushiKhatri-ti8qs ปีที่แล้ว +4

    सर्व प्रथम दाइ हजुर लाई यो गित बनाएकोमा धन्यवाद miss you dai

  • @ninirema4532
    @ninirema4532 2 ปีที่แล้ว +2

    लु है भाई हो धेरै धेरै नमस्कार र शुभकामना छ है।🐷🦄🏕⛱🌋🌋🌍🏜🏔🌎🌎🌎🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻🗻

    • @Emotional_191
      @Emotional_191 7 หลายเดือนก่อน

      Congratulations 🎉🎉

  • @hindinepalihit
    @hindinepalihit 5 ปีที่แล้ว +25

    यो गीत गीत सुनेर नेता हरु ले केहि न केहि सिक्नु पर्छ
    एउटा राष्ट्रपति ले करोडौं को गाडी चढने अनि काठमाडौं जस्तो सहरमा ट्राफिक बत्ती राख्न नसक्नु ले नै नेता हरु देश प्रति कति इमान्दार छन् भन्ने प्रष्ट पारेको छ ।
    खाली खोक्रा भाषण गर्ने नेता हरु लाई पशुपति शर्मा दाई ले गतिलो झापड हानेका छन्।
    हुन त नाक भयेपो लाज लाग्नु लाज पचेका नेता हरुलाई अब अर्को जनयुद्ध को विकल्प छैन्।

  • @bishnudhakal4577
    @bishnudhakal4577 2 ปีที่แล้ว +5

    पसुपती शर्मा को गितमा नेपाल को वास्तविक दर्शियेको छ।

  • @bishanuaryal3298
    @bishanuaryal3298 ปีที่แล้ว +15

    सलाम छ पशुपति शर्मालाई

  • @shitaldhirendrarawal5259
    @shitaldhirendrarawal5259 5 ปีที่แล้ว +61

    trending को 1 नम्बर मा पुर्याउनु पर्यो है।।।

    • @rabingaire7319
      @rabingaire7319 5 ปีที่แล้ว

      Dhirendra Entertainment gffffhgfhhhhhhhgfkkgffdfggxnn nsfñnnnñīdd

    • @Naayanbhattnarayan
      @Naayanbhattnarayan ปีที่แล้ว

      Phasupati dai lay gayko yo geet lay napal ma aali sudhar aaunu parchha❤❤❤❤❤❤❤❤❤

  • @madhupoudel3540
    @madhupoudel3540 5 ปีที่แล้ว +25

    समय सन्दरभीक गीत। धेरै राम्रो छ।राष्ट्रपत्ती को कार्यलय अगाडी बजौन पर्यो कान खुल्छ कि। एअरपोर्ट को बय्थिती लाइ पनि समेटिएको भय अझ सुन मा सुगन्ध हुने थियो की ।

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 ปีที่แล้ว +8

    याे गिलते तलकै मचायाे पशुपति दाइ शुभकामना

  • @pokhrelparkash42
    @pokhrelparkash42 5 ปีที่แล้ว +48

    येस्तो येथार्थ गितमा Dislike गर्ने होलि वाइन खाने का भेडाको बथानहरु नै त हुन।।

    • @gitashahi354
      @gitashahi354 5 ปีที่แล้ว +1

      Afu pani kei garna nasakne aruko pani ramro dekhna nasaknele ho dislike garne.sayad testale vete jati sabaima dislike hanera basne duty hola jasto lag6.akdam sahi kuro git marfat vannu va6 pasupati daile.100 % tei vaira6

  • @prempariyar2034
    @prempariyar2034 5 ปีที่แล้ว +31

    लुट्ना सके लुट कान्छ 2
    अरु देश मा पाइदैन नेपाल मै हो छुट

  • @parshurambarali8532
    @parshurambarali8532 2 ปีที่แล้ว +4

    Yo desma bhairaheko rajanitiko ghinlagdo roop.tesai geetma eni bisaye sametiyeko xaina.dherai dherai badhai xa hajurlai pashupati sirlai

  • @santoshadhikari6520
    @santoshadhikari6520 5 ปีที่แล้ว +63

    ठिकै भनेऊ मेरो दाइ लुटनु सम्म लेटे सत्य र यथार्थ शब्द गित सफलता को शुभकामना छ जय गित जय सङ्गीत 💌

  • @ठकुरीहमालपशपति
    @ठकुरीहमालपशपति 2 ปีที่แล้ว +3

    नाइस दाजु

  • @sunillimbu2059
    @sunillimbu2059 2 ปีที่แล้ว +4

    Sahi ho pasupati sarma ji tapai jajsto nepal ko xoro yesma garva garnu parx! Mero tarpha bat 100% x pakhandi netaharu le bughi rakhe hunx 1dam sahi x.

  • @triptisarumagar9276
    @triptisarumagar9276 ปีที่แล้ว +21

    हाम्रो नेपाली समाजको वास्तविक चरित्र।👍️

  • @NauralOli.47
    @NauralOli.47 2 ปีที่แล้ว +19

    याे गित काे कलाकार लाई काेटि काेटि नमन❤️❤️❤️🤝🖐️🌷🙏

  • @ninirema4532
    @ninirema4532 2 ปีที่แล้ว +4

    लु भाई धेरै मिठो गीत गाम् है।🌍🐷🦄🏕🏕🏝🗻🌎🌎🌏🏞🏜🏜🌍🌍🐷🦄🌎🌎🏔🌏🌍🌍🐷🏡🏜🏔🌎🏜🏡🏡🐷🌍🏡🌎🌎🗻🗻🗻🗻🗻

  • @aakarshan_Aagri
    @aakarshan_Aagri 5 ปีที่แล้ว +91

    पशुपति शर्माका हरेक गीत सुन्ने गर्छु ।
    स्वर पनि राम्रो उहाको शब्द अत्यधिक राम्रो
    देश भक्त कलाकार पशुपति शर्मा बधाई छ ।

  • @dipendragahamagar2386
    @dipendragahamagar2386 ปีที่แล้ว +12

    Extraordinary fantastic mind-blowing song it's true hats off Pasupati sharma ❤

  • @dgccreation4827
    @dgccreation4827 ปีที่แล้ว +11

    वाहा वाहा फेरि २०८० मा पनि सुन्दै छु।

  • @dharmsinghparki769
    @dharmsinghparki769 5 ปีที่แล้ว +27

    लौ बधाई छ पसुपती सर्मा दाइ लाई धेरै राम्रो सिख को गित बनाउनु भएको छ
    फेरि पनि नेपाल का नेता को बुध्धी के पलाउला कुन्नी ?

  • @Black_cobra774
    @Black_cobra774 2 ปีที่แล้ว +16

    धेरै राम्रो र सत्य साबित भएको यथार्थ गित , पशुपति सर्मा ज्युको धन्यवाद टक्र्याउन चाहन्छु आम देशभक्त नेपाली जनता ।

  • @SujanTigelaLimbu
    @SujanTigelaLimbu 5 ปีที่แล้ว +32

    कला र कलाकारको सम्मान गरौ, रास्ट्रलाई समृद्ध बनाओ !!!

  • @narendersingh9381
    @narendersingh9381 5 ปีที่แล้ว +13

    जस्तो हार्मो देसमा भै राखेको छ तेस्तै गित पनी वावा वा सुन्दर गित जनचेतना र्पेरणादायक यसैले त दोहरीको राजा भनीन छ

  • @shrik_officialska
    @shrik_officialska 5 ปีที่แล้ว +1

    वास्तविक घटना मा अाधारीत सुमधुर अावाज मा सजियकाे एकदम मिठाे गीत 😘

  • @buddhisagar5778
    @buddhisagar5778 3 ปีที่แล้ว +6

    आदरणीय पशुपति शर्मा ज्यु को गित मलाई अध्याधै मन् पराे ॥ पशुपति शर्मा ज्यु प्रतुति प्रति सेलुट सम्मान गर्दछु ॥

  • @Bhimchapagain02
    @Bhimchapagain02 6 หลายเดือนก่อน +3

    देशको अवस्था अनि समसामयिक राजनीतिक विषय वस्तुलाई समेटिएको यो गर्वगर्न लाएक्को छ सम्पुर्णले सेयर गरेर फेरि राजनितिमा उथुपुथुल ल्याउनु पर्छ साथिहरु

  • @DeuramBudhathoki
    @DeuramBudhathoki หลายเดือนก่อน +1

    आज यो देशमा भइरहेको भ्रष्टाचारको विषयमा गायक आदरणीय कलाकार पशुपति शर्मा ले देशको वास्तविकता यथार्थ बोकेको उहाँलाई हामी सबैले सम्मान गर्नुपर्छ धन्यवाद पशुपति शर्मालाई

  • @Emotional_191
    @Emotional_191 7 หลายเดือนก่อน +6

    धेरै सान्दर्भिक छ यो कर्णप्रिय गीत पशुपति शहरमा जि

    • @kalpanagiri6802
      @kalpanagiri6802 7 หลายเดือนก่อน +4

      Absolutely right

    • @kalpanagiri6802
      @kalpanagiri6802 7 หลายเดือนก่อน +4

      कलैया नगरपालिका को हाकिम साहेब नाथु साह सदाबहार भ्रष्टाचारीको नाइके हों! #RabiLamichchane

    • @kalpanagiri6802
      @kalpanagiri6802 7 หลายเดือนก่อน +4

      कलैया नगरपालिका को स्वास्थ शाखा प्रमुख हाकाहाकी Loot लूट मच्चाएका छन्! #RabiLamichchane

    • @bikers0.5
      @bikers0.5 6 หลายเดือนก่อน +4

      #बारा #कलैया काे उप महानगर पालिका को स्वास्थ्य शाखा प्रमुख अजय जैसवाल र उनका मातहत का कर्मचारीको मिलोमतो मा शहरी स्वास्थ प्रवर्धन केन्द्र काे आयुर्बेद काे सबै बजेट निकासा गरेर मनपरी ब्रहमलुट भईरहेको छ तर सरोकार राख्ने निकाय हरू मौन छन #ciaanepal #सिआईबी #रवि #Amnestynepal

    • @bikers0.5
      @bikers0.5 6 หลายเดือนก่อน +4

      #drsanjaygiri

  • @tilakghimire88
    @tilakghimire88 3 ปีที่แล้ว +25

    यती गज्जब गीत फेरी पव्लीक गर्नुभएछ खुशी लाग्यो

  • @prakashsubedi7490
    @prakashsubedi7490 2 ปีที่แล้ว +12

    प्रकाश सपुत अनि पशुपति शर्मा को समर्थक जति यता

  • @mimbahadurpariyar4315
    @mimbahadurpariyar4315 5 ปีที่แล้ว +6

    हार्दिक नमन जनता गाएक पशुपति शर्मा ! नेपाली समाजकाे बेदना गीतमार्फत पेश ! बालुवाटारलाई लाज लाग्दैन । वास्तवमा हाम्रो समाजमा लुटतन्त्र हावी छ । जताततै घुस, घाेटला र भागबन्डा ।

  • @BihaniTelevision
    @BihaniTelevision 5 ปีที่แล้ว +4

    २४ घन्टामै 18 हजार सस्क्ईबर लुटेचन् पशुपति दाजैले..लुट दाजै लुट... नेपालमैहाे छुट😄😄😄

    • @rajubro4745
      @rajubro4745 5 ปีที่แล้ว

      हाम्रो तिर पनि एस्सो हेर्नू होला है सर स्वागत छ ।

  • @amritakafle3488
    @amritakafle3488 5 ปีที่แล้ว +1

    Desh ko parebes anusar geet banako xa Salam pasupati Sharma daju lai,😍😍😍😍😍😍😍😍😍😍😍😍😍🔊🔉🔉🔊🔉🔉🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊📻📻📻📻📻📻📻📻🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤📢📢📢📢📢

  • @laurebist1833
    @laurebist1833 5 ปีที่แล้ว +44

    लोकदोहोरि को राजा पसुपति भन्ने जति ऐता

  • @pukarpangali1917
    @pukarpangali1917 5 ปีที่แล้ว +102

    पशुपति दाईले खोके पनि मन पर्छ त्यसैले नहेरि लाईक कमेन्ट❤❤❤

  • @ishowordahal
    @ishowordahal ปีที่แล้ว +2

    लय एकदम समय सापेक्षिक छ! सलाल छ दाजु पशुपति

  • @kinsg1974
    @kinsg1974 5 ปีที่แล้ว +7

    आ-आफ्नो क्षेत्रबाट यसरी नै ब्यङ्ग हान्नु पर्छ यो नालायाक लाज पचेको भ्रष्टचारी लुटाहा सरकारलाई ! सुनेको छु सिंहदरबारमा खैलाबैला हूनथालेको छ रे यो गित सुनेर धेरै धेरै धन्यबाद पशुपति शर्मा ज्यु सिर्जनाको लागि

  • @DurgaPangeni
    @DurgaPangeni 5 ปีที่แล้ว +208

    पशुपती शर्माका फ्यान जति यता हाजिर हुम है 😍😘😍