Pashupati Sharma | Malai America Yahi "मलाई अमेरिका यहि" - Sita KC | Nepali Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 1.1K

  • @rameshkhatri2179
    @rameshkhatri2179 ปีที่แล้ว +51

    ९ वर्ष पछि हेर्ने यता हाजिर हुम्त।

    • @nishan4126
      @nishan4126 ปีที่แล้ว

      😃😃😃😃☺☺✋✋

  • @ankitbashyal2059
    @ankitbashyal2059 7 หลายเดือนก่อน +7

    2080 सालमा फेरि सुन्दै छु यो masterpiece गित। के गर्नु यो पटक edv परेन क्या😢 न त canada को visa लाग्यो😢। जे भएपनि आफ्नै देशमा केही गर्नु पर्छ है😅

  • @naryanthapa460
    @naryanthapa460 3 หลายเดือนก่อน +16

    सानो बालापन हुदा सुनेको! फेरि यसको भाब बुझ्न 10 बर्ष पछि यता छिरियो।।
    अरु को को हुनुहुन्छ?

  • @ankitbashyal2059
    @ankitbashyal2059 7 หลายเดือนก่อน +6

    10 वर्ष पछि फेरि सुन्दै छु। एकदम सन्देश मुलुक गित, सानोमा NTv Plus channel मा सुनेको याद आयो। धन्यवाद @MusicNepal

  • @BHARUFF
    @BHARUFF หลายเดือนก่อน +3

    10 वर्ष अगाडी सुन्ने हरु यता हाजिर गरम 😂😊❤

  • @narendramahatara3694
    @narendramahatara3694 5 ปีที่แล้ว +20

    यस्तै गितहरुले देश परिवर्तन अवश्य हुनेछ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kunjanrupakheti1
    @kunjanrupakheti1 10 ปีที่แล้ว +50

    स्वर्ग जस्तो गाँउ छोडेर हिँडियो, केहि होला कि भनेर। उतै फर्कन पनि आँट छैन, हे भगवान अब यस्ता गित सुनेर रुने बाहेक केहि बिकल्प नै रहेन ।....मन चरी उडेर त्यतै पुग्छ, आँखा खोल्दा यहाँ के छ।....कसले सुन्ला हामी विदेशिनेको कथा..त्यसो त कथा पनि के छ र हामीसँग, फगत एकांकी पना र आँशुका ढिक्का बाहेक

    • @sharadasubedi6435
      @sharadasubedi6435 ปีที่แล้ว

      Honi hajur Nepal ko halat samjhida saharai run man lagx😢😢

  • @esmeraldam7460
    @esmeraldam7460 5 ปีที่แล้ว +71

    australia को VISA reject भए देखि
    यो गित खुब मन पर्न थालेको छ्🤣

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +7

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @komalkaphle1172
      @komalkaphle1172 3 ปีที่แล้ว

      😂😂😂😂

  • @sabinshrestha9115
    @sabinshrestha9115 5 ปีที่แล้ว +76

    पशुपती भाई को यो लोक गीत उत्कृस्त छ । प्रतेक नेपाली युबा शक्ती हरुलाई यो गीत ले सकरात्मत उर्जा प्रदान गर्छ भने मलाई लाग्दछ

    • @ChandrikaSharma-
      @ChandrikaSharma- 6 หลายเดือนก่อน +1

      fff😂😂😂😂😂😂😂

  • @ChattriRaja-tm2ki
    @ChattriRaja-tm2ki 4 หลายเดือนก่อน +7

    2024 हेर्ने काे काे हुनुहुन्छ जति हेरेपनि हर्नै मन लाग्छ

  • @nirajanbhandari6651
    @nirajanbhandari6651 4 ปีที่แล้ว +8

    यसकै पर्ट 3 आउनु पर्छु भन्नेमा को को सहमत हुनुहुन्छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @मदनभण्डारीबाग्लुङ

    यस्तो कलाकार को हामी सदैव सम्मान गर्दछौं कुनै राजनीतिक झोलेहरुले भनेर हुन्छ देशमा जस्तो छ् त्यस्तै गीत गाउन नपाइने ,??
    मज्जाले गाउनुहोस हाम्रो सपोर्ट छ✊✊✊✊

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @sumishchettri268
    @sumishchettri268 5 ปีที่แล้ว +5

    सबै को भलो सोच्ने हाम्रो एक मात्र नेपाल को हेरो pashupati sharma ।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @ShambhuBasnet-z3y
    @ShambhuBasnet-z3y 2 หลายเดือนก่อน +4

    २०८१ but still listening ❤
    And still favorite ❤

  • @hilltopcreation6846
    @hilltopcreation6846 11 ปีที่แล้ว +13

    जनचेतनाको लागि यो गीत सार्है नै राम्रो छ /खासगरी बिदेशमै पैसा छ भनेर बिदेशी दौडिने युवा जमातको लागि यो गीत मार्ग दर्शन हुन सकोस /

  • @dhanbahadurharmeludasi1729
    @dhanbahadurharmeludasi1729 9 ปีที่แล้ว +1

    पसुपती दादा को यो गित चाहिँ दामी हो के एस्तो गित चाहिँ सबैले सुन्छन होला best off luck pasupati bro

  • @MusicNepalPvtLtd
    @MusicNepalPvtLtd  10 ปีที่แล้ว +71

    पशुपती शर्माले "भने मलाई अमेरिका यहीं" तपाईंलाई पनि अमेरिका र जापान यहीं लाग्छ? लाग्दैन भने यो गीत हेर्न नबिर्सनु होला!
    To Subscribe or go to the Channel Click
    th-cam.com/users/Musicnepalpvtltd

    • @bindapandey8839
      @bindapandey8839 9 ปีที่แล้ว +4

      this song is very importanat for the nationalism and it respect the people feeling and the feeling inspired not to go outside the nation.

    • @harilal648
      @harilal648 8 ปีที่แล้ว +1

      +Binda Pandey o

    • @sabitrikhatri3307
      @sabitrikhatri3307 8 ปีที่แล้ว +1

      Binda Pandey

    • @khinadhimal2051
      @khinadhimal2051 7 ปีที่แล้ว +1

      Music Nepal . Vgv

    • @punamkumal5966
      @punamkumal5966 7 ปีที่แล้ว +2

      I like u song

  • @MusicNepalPvtLtd
    @MusicNepalPvtLtd  10 ปีที่แล้ว +1

    अब #MalaiAmericayahi जस्ता Super Hit गीतहरु नि:शुल्कमा हेर्न र सुन्नका लगी #MusicNepal को TH-cam Channel Subscribe गर्नुहोला|
    For Free Subscriptions goo.gl/uGjUds

  • @PuskarDhami-kx6uw
    @PuskarDhami-kx6uw 5 หลายเดือนก่อน +6

    10 Barsh paxi sune dherai ramro song ho yrrr ❤😊

  • @bikashghimire7699
    @bikashghimire7699 9 ปีที่แล้ว +4

    गीत सुन्दा मनोरन्जन हुने कुरा त छंदै छ।तर यो गीतमा जुन भाब ,तर्क ,सन्देश, लुकेको छ त्यसले हामी नेपाली युवाहरु जो आज आफ्ना आवस्कताहरु पूरा गर्नका लागि घर परिवार छोडेर बिदेशिन पुगेका छौ। अब हामिले बिदेशमा गएर होइन आफ्नै स्वदेशमा लगानी गरेर दस नंग्रा खियाउने हो भने हामी जुन सपना बोकेर जहांजहां जाने कल्पना गरेका छौं , त्यो सबै ठाउंहरु हाम्रो लागि यहि स्वदेश नै हुनेछ भन्ने जनचेतनामुलक सन्देश यो गीतबाट पाउन सकिन्छ जस्तो मलाइ लाग्छ। त्यसैले यो गीत राम्रो लाग्यो

  • @puranchalaune3965
    @puranchalaune3965 2 ปีที่แล้ว +9

    सलाम छ पशुपति सर लाइ 🙏🙏

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 4 หลายเดือนก่อน +6

    २०८१ मा हेर्नू हुने कोको हुनुहुन्छ नि❤❤❤❤

  • @sagarpokhrel5240
    @sagarpokhrel5240 2 ปีที่แล้ว +2

    नेपालमा केही छैन ज गरेनी हुन्न भन्ने सङ्कुचित मानसिकताको लागि राम्रो झडका हो यो। बस आत्म सन्तुष्टि र आत्म बिश्वास हुनु पर्यो असम्भव भन्ने केही छैन!

  • @surenkhanal6160
    @surenkhanal6160 2 หลายเดือนก่อน +3

    After 10 years of this lyrics
    I got to feel it
    I am 32 years old now

  • @seemasharma3553
    @seemasharma3553 2 ปีที่แล้ว +2

    अहिलेकाे समसमायिक गित बेराेजगारि पढेलेखेका हरूलाई😊

  • @platopolitics
    @platopolitics 11 ปีที่แล้ว +5

    यो जमानाको राम्रो लोकगीत ! हाम्रो लोकको यथार्थ... आफ्नोपन को गज्जब बयान छ.. धेरै खुसि लाग्यो... असल सृजना जारि रहोस.. शुभकामना.....!

  • @deependarbudha1990
    @deependarbudha1990 3 ปีที่แล้ว +2

    Feri hern puge aaj

  • @MusicNepalPvtLtd
    @MusicNepalPvtLtd  10 ปีที่แล้ว +25

    के तपाईंलाई यो गीत मन पर्‍यो? अब यस्ता विभिन्न रमाइला गीतहरु Music Nepal को TH-cam Channel मा नि:शुल्क हेर्नुहोस्|
    For Free Subscriptions goo.gl/uGjUds

  • @ravisubedi9979
    @ravisubedi9979 6 ปีที่แล้ว

    खाडी बाट exit गएसिन यो गित सुन्न पर्छ केही उर्जा दिन्छ होला। 😂😂😂 कास यसरी बस्न पाए कति रमाइलो हुदो जिन्दगी 😂😂😂

  • @hamalraju
    @hamalraju 11 ปีที่แล้ว +6

    nepal n nepali haru ko jana chetana ko lagi yo sang nikkai dam dar 6 ra esto kisim ko music video bannyo vane hami bedeseko nepali haru ko man afnai des ma k he garera basnako lagi man nikkai aakarsad ra sechcha ko main patra pasupati sharma ra sita k.c laivitri man dekhi nai muri muri dhannyabad takrau6u so beutyfull song....loved

    • @birendrachhetri8002
      @birendrachhetri8002 11 ปีที่แล้ว

      kaya mitho geet yr malai ta nepal jau jau lagyo

  • @mransari7742
    @mransari7742 ปีที่แล้ว +2

    कोको हुनु हुन्छ पसुपती को गित मन पराउने हाजिर गरम त

  • @jagatbasnat7441
    @jagatbasnat7441 2 ปีที่แล้ว +3

    दामिछ गित

  • @baelpatra
    @baelpatra 10 ปีที่แล้ว +1

    आफू दुध पिएर प्यारीलाई चाहिँ मही खुवाउँछन त काजी पशुपतिले !

  • @NepaleseHeaven
    @NepaleseHeaven 10 ปีที่แล้ว +10

    रोजगारी को सिलसिलामा बिदेशिनु परेका लाखौ नेपाली युवा युवती हरु को मनोभावना बुझेर यो सुन्दर गित मार्फत अभिव्यक्त गरेको मा पशुपति शर्मा जी लाई साधुबात !!!

  • @mukeshpaswan6122
    @mukeshpaswan6122 3 ปีที่แล้ว +1

    म छू इंडिया पटना बाट तर पशुपति दाई को सबै लोक गीत मैले राम्रो लाग्दै छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @nabinshrestha4424
    @nabinshrestha4424 5 ปีที่แล้ว +76

    यस्कै पार्ट 2 हो लुट्न सके लुट सलाम छ दाजु पशुपति

  • @janakranamagar132
    @janakranamagar132 9 ปีที่แล้ว

    आफ्नो देशलाई माया र सम्झना नगर्ने नेपालीहरु को होला हामी जहाँ गएपनी आफ्नो देशको माया त छदै छ तर पनि हामी जस्ता हजारौ लाखौ युबाहरु बिदेशिन बाध्या भएका छन तर त्यो बिदेश जाने लगानिले नेपालमै केही सानो ब्यबसाय गरेर मेहनत गरे त्यो नै महान हुनेछ भन्ने यो गितले प्रष्ट पारेको छ तेसैले यो गित मन पर्यो I like so sweet song

  • @TribhuvanrajPokharel
    @TribhuvanrajPokharel 11 ปีที่แล้ว +8

    Nepali lai yestai yestai creation banayera motivate garyo bhane koi bidesh janu pardaina thyo. (Y)

  • @BikashGaming2000
    @BikashGaming2000 2 หลายเดือนก่อน +1

    Anyone 2024 agust 17 🥹🌻🩵 Masterpiece Song 🥹

  • @kishoradhikari9064
    @kishoradhikari9064 11 ปีที่แล้ว +4

    हुन त पशुपती शर्मा का सबै गीत हरू राम्रा छन ति राम्रा हरू मध्ये १ नम्बर मा ज्ञान बर्धक गीत दाम्मी लाग्यो।

  • @bibekaryal1358
    @bibekaryal1358 3 ปีที่แล้ว +6

    Glamour guff ko interview हेरेेर आउने जति यता हाजिर हौ!!!

  • @bharatkhatri9901
    @bharatkhatri9901 3 ปีที่แล้ว +2

    कोरिया बाट हेर्दै छु

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @deeonebudha
    @deeonebudha 6 หลายเดือนก่อน +6

    गगन थापा लाई सम्झिदै 2081 मा सुन्ने जता यता हाजिर गरौं त😂

  • @sanjayapaudel3878
    @sanjayapaudel3878 6 ปีที่แล้ว +2

    Inspiring एकदम मन छुनी

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @abigailhimail2685
    @abigailhimail2685 10 ปีที่แล้ว +6

    wowww what a song,, k garnu sampati ra sansar ghumer yesto geet sunna pauda ...............

  • @anishgammer6734
    @anishgammer6734 2 หลายเดือนก่อน +1

    Aaja purano purano geet sunna man laako maja aayo 😅 2024 maa herdai xu haii moh chaai

  • @manapkumar8002
    @manapkumar8002 ปีที่แล้ว +4

    The best song I have ever heard. Thanks to all the teams to have such a motivational songs

  • @buddhakrk428
    @buddhakrk428 11 ปีที่แล้ว

    Hamiharuko aakha kholidine song tnx alot pashupati g.......yasto hos sabai dajuvaiharuko life...

  • @prakashgiri2441
    @prakashgiri2441 6 ปีที่แล้ว +7

    मनै आन्द भयो गित सुने पछि त

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  6 ปีที่แล้ว

      यो गीत मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !

  • @tapendarapariyar2346
    @tapendarapariyar2346 2 หลายเดือนก่อน +2

    Love u all Nepali Singh lai miss u sir❤❤

  • @peaceworld6247
    @peaceworld6247 2 ปีที่แล้ว +8

    Beautiful message to our youth 💗

  • @deepbahadurkhangana3133
    @deepbahadurkhangana3133 7 ปีที่แล้ว

    यत्तिको राम्रो गित अहिले सम्म नेपाल मै सुनेको थियन पसुपती दादा अनि मोदल दिदी ज्यु I love you फरेभर keep it up

  • @saamirdhamala8743
    @saamirdhamala8743 2 ปีที่แล้ว +70

    My motivational song

  • @achutsapkota2767
    @achutsapkota2767 5 ปีที่แล้ว

    धेरै पछि आज हेर्दा पनि उस्तै ताजा

  • @arunpathak1842
    @arunpathak1842 2 ปีที่แล้ว +3

    Really positive motivational song thanks alot pashupati Sharma sir

  • @gambirpagalpremi7502
    @gambirpagalpremi7502 5 ปีที่แล้ว

    भाग २ लुट्ना सके लुट हो पशुपती सर फेरि Upload गर्नु है छिटो youtube तिर

  • @thakuriishwor5438
    @thakuriishwor5438 8 ปีที่แล้ว +5

    यो लोक भाका अहिले बिदेस बिदेश भनेर हिद्ने युबा जन्सक्तिलाइ स्वादेस्मा पनि केही गरना सकिन्छ भन्ने सन्देस मुलक छ ? पशुपती शर्मा का सबै गितहरु समय सान्दर्भिक छन मलाई उहाका गितहरु मनपर्छ ।

  • @udaybaral5530
    @udaybaral5530 9 ปีที่แล้ว

    गित रमाइलो त छ्दैछ त्यतिकै संदेश मुलक पनि छ दामि

  • @Entertainmentcollection5066
    @Entertainmentcollection5066 ปีที่แล้ว +3

    Still fresh song ❤

  • @sailendragiri32
    @sailendragiri32 10 ปีที่แล้ว +3

    hamro nepali samajko bastabikta sanga mel khane ekdamai ramailoxa yo video pashupati sharma ji lai badhaixa

  • @chhabisafal4172
    @chhabisafal4172 2 ปีที่แล้ว +1

    ल है साथीहरु म फेरि आठ वर्ष पछि आएको हो है

  • @SubodhRajPyakurel
    @SubodhRajPyakurel 11 ปีที่แล้ว +4

    कृपया यो भिडियो सुन्नु होला। अवश्य मन पर्ला। बैदेशिक रोजगारी बाहेक अरु उपाय वा सजिलो उपाय छैन भन्ठान्ने हरुका लागि त झन शिक्षा प्रद नै होला जस्तो लागेको छ। "खान्छौं गेडागुडी - बस्छौं बुढा बुढी , मेरो संसारै यहिँ।"

    • @manishacharya3414
      @manishacharya3414 5 ปีที่แล้ว

      Video sunne ho ki herne ho.audio hola ni sunne

  • @akhilkudiyal7641
    @akhilkudiyal7641 2 หลายเดือนก่อน +1

    Ramro song sangeet all team ko mera madhur pyar namaste [gadwali anil kudiyal village chidderwala post office chhidderwala dehradun uttrakhand india]

  • @madhusudhanbaral634
    @madhusudhanbaral634 11 ปีที่แล้ว +12

    A nice promotional video for Agriculture and Horticulture encouragement and a good lesson to those who go abroad for foreign income.

  • @laxmikashilaxmikashi9980
    @laxmikashilaxmikashi9980 6 ปีที่แล้ว

    पसुपती र सीता जि सलाम छ सारै मन पर्‍यो

  • @kamalonair
    @kamalonair 11 ปีที่แล้ว +55

    Hamro national anthem banaye huncha yo geet lai

    • @misakiayuzawa4402
      @misakiayuzawa4402 5 ปีที่แล้ว +1

      paros kirai kira ho new national anthem.

    • @sleyaraze8916
      @sleyaraze8916 5 ปีที่แล้ว

      1. Lutna sake loot
      2. Bottle ko pani le

  • @rajeshxettri7683
    @rajeshxettri7683 5 ปีที่แล้ว +1

    गुट दादा जनचेतना दिन्छ हजुरको गितले।।।

  • @bigdipmuttonchops120
    @bigdipmuttonchops120 2 ปีที่แล้ว +5

    MCC पछि आउने को को छम् ? ✋
    "मलाई अमेरिका यहि"
    पहिले: देशमा बसेर केही गर्न सकिने सन्देश
    अब: बुझ्नुभो नि ? बुझ्नेलाई इसारा काफि छ ।

  • @mukeshkumar-tn6to
    @mukeshkumar-tn6to 11 ปีที่แล้ว

    wow ! what a song ! यस्तो पो गीत त !

  • @chunnepakha
    @chunnepakha 11 ปีที่แล้ว +8

    Wonderful lyrics with very deep social message.....well done!

  • @bhupendragiri5976
    @bhupendragiri5976 5 ปีที่แล้ว

    गित भरिमा लोकगित राम्रो लाग्छ त्यस्मापनी पशुपती शर्मा । वाहाका गित कुनै छैनन नराम्र सबै राम्रो लाग्छ ।

  • @akshukarki9179
    @akshukarki9179 ปีที่แล้ว +7

    Still Relevant to every Nepalese

  • @aleyxmagar7331
    @aleyxmagar7331 5 ปีที่แล้ว

    लुट्ने लाई दिन हुन्न छुट जए पशुपति 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anahaazyan10
    @anahaazyan10 ปีที่แล้ว +6

    I love this song

  • @Ashisz
    @Ashisz 10 ปีที่แล้ว

    गित राम्रो छ आफु पनि सबै सबैथोक येही भनेर बसेको लोडसेडिङ ले रुवायो :(

  • @anujpradhan2258
    @anujpradhan2258 11 ปีที่แล้ว +20

    Excellent concept, lyrics and music. I definitely recommend every single youth to listen this song at least for one time. Great lok geet..

  • @santoshmishrae-crimechecko4569
    @santoshmishrae-crimechecko4569 8 ปีที่แล้ว

    क्या मिठो गीत, सबैले मनन गर्न सके विदेशीमाथि निर्भर हुनुपर्ने अवस्था आउने थिएन कि ?

    • @kalakhadka2527
      @kalakhadka2527 8 ปีที่แล้ว

      a

    • @mohangm464
      @mohangm464 8 ปีที่แล้ว

      +kala khadka होनि हजुर।।।।

  • @ankitbashyal2059
    @ankitbashyal2059 5 หลายเดือนก่อน +16

    Edv-2025 को को लाई पर्यो?😂

  • @surendrapudasainee2235
    @surendrapudasainee2235 11 ปีที่แล้ว

    कस्तो राम्रो गित समय सान्दर्भिक छ बदाई तथा शुभकामना पशुपति शर्मा

  • @ClashWithAngil
    @ClashWithAngil ปีที่แล้ว +109

    EDV नपरेर यो गीत सुन्न आउनेले यता हाजिर गरम त 😂

    • @shyamagxettri4370
      @shyamagxettri4370 11 หลายเดือนก่อน +6

      Ma xu❤❤❤

    • @manojmagar7302
      @manojmagar7302 10 หลายเดือนก่อน +3

      😂😂

    • @shyamlama3320
      @shyamlama3320 9 หลายเดือนก่อน +2

      EDV YESPALI AAS CHA 😂😂😂

    • @drparshadparshad
      @drparshadparshad 9 หลายเดือนก่อน +2

      ma chu ni

    • @sunilsingh3378
      @sunilsingh3378 7 หลายเดือนก่อน

      ​@@manojmagar73027:17

  • @yagyabahadurchand
    @yagyabahadurchand ปีที่แล้ว

    वास्तविक गित यो गित जति सुन्दा पनि धित मर्दैन मेरो

  • @DeepakDHUNGEL
    @DeepakDHUNGEL 8 ปีที่แล้ว +51

    Inspiring. Let us act now and make Nepal as one of the best place to live also for our future generations.

    • @bickeychand
      @bickeychand 9 หลายเดือนก่อน +1

      Brother if u see this comment please reply me here - kun desh ma hunu huncha

    • @anmolpokharel2002
      @anmolpokharel2002 9 หลายเดือนก่อน

      @@bickeychand bidesh lagi sake jasto xa

  • @pratikshasharma7321
    @pratikshasharma7321 3 ปีที่แล้ว +1

    Meri pyari sathiko geet. Miss u sita. Malai chineu?

  • @dipendragahamagar2386
    @dipendragahamagar2386 ปีที่แล้ว +12

    10 year passed but still iconic song love it ❤

  • @3sandesh
    @3sandesh 10 ปีที่แล้ว +1

    suddha Nepali geet wow maja aayo....

  • @rupadixitjoshi
    @rupadixitjoshi 11 ปีที่แล้ว +2

    गज्जब रमाइलो र घत लाग्दो ... आलुबारीमा बिषादी भने छरेको दृश्य नदेखाएको भए हुने !

  • @tikaram6347
    @tikaram6347 10 ปีที่แล้ว +1

    एकदम राम्रो अरु पनि यस्तै यस्तै सुन्न पाम ?

  • @dineshsunar3243
    @dineshsunar3243 ปีที่แล้ว +3

    This song brings a lot of memory back😆💕

  • @Mr.AbdVlogs01
    @Mr.AbdVlogs01 6 ปีที่แล้ว

    Wow क्या राम्रो छ।
    के म हजुर हरु को यो सँग मेरो एउटा सानो कमेडि video मा प्रयोग गर्न सक्छु?

  • @bikalprajapati3696
    @bikalprajapati3696 10 ปีที่แล้ว +6

    Thanks for opening my eyes

  • @kumarpulami289
    @kumarpulami289 9 ปีที่แล้ว

    गीत एकदम राम्रो छ पशुपति सर।।

  • @ARJUNGIRII
    @ARJUNGIRII 8 ปีที่แล้ว +6

    pasupati Sharma is the great Singer we proud to be Nepali

  • @madstha
    @madstha 11 ปีที่แล้ว

    yo geet sarhai ramro lagyo....ani video pani dherai ramailo...

  • @aniltamu3518
    @aniltamu3518 10 ปีที่แล้ว +7

    so nice songs.. the writer is so talented ...

  • @shauraas014
    @shauraas014 9 ปีที่แล้ว

    Sunna ra naachna man laagney, raamro ra ramaailo
    ani purai pahaadi-gaaunley shaily ko eautaa
    shaandaar ra sandeshmoolak lok-geet ho yo:
    jasko video-quality pani raamro chha !!
    Lok-geet bhaneko yesto po hunu parchha ta !!
    Huna pani........ aafnai desh sarbottam chhandaa chhandai
    bideshi ko kamaaro kina bannu ra !!..............

  • @laxmansapkota2250
    @laxmansapkota2250 10 ปีที่แล้ว +8

    Chinta chhaina kehi...
    Malai America yahi, Japan pani yahi.. aaa hoi...

  • @babuchetri4505
    @babuchetri4505 5 ปีที่แล้ว +1

    yak dom jhakas songs wow wow pasupati daju salute garxu daju lai

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @manishgurung6984
    @manishgurung6984 9 ปีที่แล้ว +4

    I love song yesto song dil maa rakhny parcha aja suno voli udai diyi ani hindi ra english suncha

  • @allinone-kd7hsshshhgsydtxtgsge
    @allinone-kd7hsshshhgsydtxtgsge ปีที่แล้ว +1

    4 Classma paddako yaad aayo ❤️❤️❤️❤️❤️

  • @anantachaudhary6056
    @anantachaudhary6056 8 ปีที่แล้ว +17

    What a song !!! inspirational for all the out of country Nepalese!!!