`आमाले मलाई गाउनकै लागि जन्म दिनुभएको हो !´ | Raju Pariyar | Tikaram Yatri | Adhyaro BataUjyaaloTira

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2023
  • `आमाले मलाई गाउनकै लागि जन्म दिनुभएको हो !´
    #अँध्यारोबाट_उज्यालोतिर, बुधबार राति ९:०० बजे !
    #himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #
    राजु परियार- लोकदोहोरी गायक
    • जन्म: आषाढ १५, २०३७/चिसापानी हाल वेशीशहर- ०२ (लमजुङ)
    बुवा- मङ्गलसिंह र आमा- शन्तमाया परियार
    • शिक्षा: जनमन्दिर माध्यमिक विद्यालयबाट १० कक्षासम्म
    • गाउँमा सत्यनारायणको पूजामा भजन गाउँदै व्यवसायिक गायनमा अभ्यस्त
    • झण्डै साढे १६ हजार लोकगीतका गायक
    • चर्चित एवम् लोकप्रिय लोकगीतहरू 'धोका दिनेलाई के भनौं र खै !', 'वनमा काँडा छ' तथा 'लालुपाते नुग्यो भूँईतिर'का गायक
    • पहिलोपटक २०५६ सालमा 'लाली चढेछ,' गीति एल्बमबाट व्यवसायिक यात्राको औपचारिकता
    • प्रवल जनसेवाश्री चौथो विभूषण, डा. अम्वेड्कर पुरस्कार तथा नातिकाजी युवा प्रतिभा पुरस्कारप्राप्त #अँध्यारोबाट_उज्यालोतिर
    Guest: Raju Pariyar - लोकदोहोरी गायक
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia #SurakshyaPanta

ความคิดเห็น • 919

  • @tikaramyatri
    @tikaramyatri  6 หลายเดือนก่อน +188

    #कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/TH-cam channel subscribe गर्नुहोला !

    • @SuzanKhadka
      @SuzanKhadka 6 หลายเดือนก่อน +4

      मैले चाहेको गायकलाई लेउनु भएकोमा धन्यवाद।

    • @sunil24538
      @sunil24538 6 หลายเดือนก่อน +5

      भ्रष्ट नेता त्यसका झोले लम्पट कार्यकर्ताहरु कहिले पनि नल्याओस मित्र। भ्रष्टाचारीहरुलाई कार्यक्रममा ल्याएर चोखिने र सफाइ दिने मौका तपाईंको मित्र बानियाँलाई जिम्मा दिनोस।

    • @sharmaji3474
      @sharmaji3474 6 หลายเดือนก่อน +4

      आज झुकिय्छ्न टिकाराम सायद यिनको आन्खा खोलिदियछ कस्ले धन्यवाद

    • @santoshbk6785
      @santoshbk6785 6 หลายเดือนก่อน +3

      राजु परियार दाई पछी कुलेन्द्र बिश्वोकर्मा दाई को पालो

    • @TDDFBAGLUNG_Arsal
      @TDDFBAGLUNG_Arsal 6 หลายเดือนก่อน +1

      लोक दोहोरी सम्राट राजु परियार त ल्याउनु भयो अब अर्को लोक गीतका जनबादी बिश्णु खत्री ज्यु लाई ल्याउनुस राजु स्वरका सम्रात हुन भने बिश्नु सब्दका सम्रात हुन है टिकाराम यात्री सर ❤️❤️🙏🙏❤️❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 หลายเดือนก่อน +329

    राष्ट्रिय पन्छी => डाँफे 😊
    राष्ट्रिय जनावर => भ्रष्ट नेताहरू 👶
    राष्ट्रिय बीमारी => गुन्डा दलाल तस्कर 🙁
    राष्ट्रिय गायक => राजु परियार 🥀🇳🇵🙏

    • @rajesworimaharjan783
      @rajesworimaharjan783 6 หลายเดือนก่อน +2

      🥰❤️👍

    • @subashbogati4225
      @subashbogati4225 6 หลายเดือนก่อน +1

      rights ❤😮😊

    • @rambudhathoki1063
      @rambudhathoki1063 6 หลายเดือนก่อน +1

      🎉🎉🎉🎉🎉❤❤❤❤ राजु दाई

    • @tulsaAdhikari-pt3ee
      @tulsaAdhikari-pt3ee 6 หลายเดือนก่อน +1

      👍️🤝🙏

    • @sureshkhdka
      @sureshkhdka 6 หลายเดือนก่อน +2

      सान्तिको खोजीमा हजुर लाई लगभग दुई बर्ष देखि देखिराछु हरेकमा उतिकै सक्रिय कमेन्ट गर्नु हुन्छ ,घर कता होला हजुरको 😍🙏

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 6 หลายเดือนก่อน +147

    कलाकार क्षेत्रको एक मात्र राजा हुन राजु परीयार दाई ❤

  • @belkumarisunar690
    @belkumarisunar690 6 หลายเดือนก่อน +218

    आहा लोक सोर सम्राट आदरणीय राजु दाई को पालो कहिले होला भन्ने उत्सुक मेटाइदिने आदरणीय टीकाराम यात्री दाईलाई धन्यवाद साथै नमस्कार 🎉🎉🎉❤❤❤

    • @pkdon1997
      @pkdon1997 6 หลายเดือนก่อน

      शुद्ध लेख्न सिक गधा

    • @suku564
      @suku564 6 หลายเดือนก่อน

      ❤❤❤❤❤🎉🎉🎉

  • @user-iv6zj5hf7c
    @user-iv6zj5hf7c 6 หลายเดือนก่อน +122

    राजु परियार जस्तो गायक अरु नेपालमा छैन दावाका साथ भन्न सकिन्छ राजु परियारको स्वर मात्र होइन उनको अनुशासन यौटा कलाकारमा हुनु पर्ने सबै गुण छन र अहिले सम्म कुनै विवादमा न आएको गायन हुन् ❤♥️

    • @user-vm2qp3ov7k
      @user-vm2qp3ov7k 6 หลายเดือนก่อน +3

      Mankai kura vanidinu vayo hjr..thanku hjr 🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 6 หลายเดือนก่อน

      सही कुरा 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @lomanpariyar5222
    @lomanpariyar5222 6 หลายเดือนก่อน +131

    नेपाली लोकदोहोरी को जिउदो इतिहास ,बर्तमान,अनि भबिस्य मात्र राजु परियार मेरो बिचारमा🎉🎉❤❤

    • @rambudhathoki1063
      @rambudhathoki1063 6 หลายเดือนก่อน

      सही कुरा ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

    • @arjunkumarkhatri4350
      @arjunkumarkhatri4350 6 หลายเดือนก่อน

      ❤❤लाेक सम्राट

  • @roshantikhatri9898
    @roshantikhatri9898 6 หลายเดือนก่อน +70

    युगमा जन्मने एक हस्ती, महान व्यक्ति राजु परियार 🙏🙏🙏🙏♥️♥️♥️♥️

  • @anjalirana6401
    @anjalirana6401 6 หลายเดือนก่อน +59

    "हाम्रो लमजुङको सान,उच्च सम्मान छ राजुदाइ प्रति"🙏💕

  • @onlinekhabar3020
    @onlinekhabar3020 6 หลายเดือนก่อน +44

    बास्तबमै लोकगितलाई न्याय दिन सक्ने "लोक इतिहासका एक जना हस्ती हुन।" सरल स्वभाव र उहाँ सिकाएको संस्कार हरेक लोक पारखी हरुले अनुशरण गर्नै पर्ने एक नाम हो राजु परियार ❤❤

  • @user-gr3uh7iu2o
    @user-gr3uh7iu2o 6 หลายเดือนก่อน +45

    यात्री जि को कुरा मसिनो सङ्ग केलाउदा राजु तिमिलाई मेरो कार्यक्रम मा मौका दिय भन्ने भाव झल्किन्छ .....यात्री जि आँखा खोलेर हेर्नुस् तपाईं कस्को अगाडि हुनुहुन्छ.......सर्बोच्च शिखर सगरमाथा को चुचुरो पुगिसक्दा पनि खुटा धर्ती मै भाको तेति सालिन सरल अनि क्रियाशील ब्याक्तित्व

    • @RamjiRaja-ux2wg
      @RamjiRaja-ux2wg 6 หลายเดือนก่อน +1

      tyasto kahi pani bujhiyena hamur. Raju Pariyar ko uchai sagarmatha nai ho ani tikaram yatrile pani tyahi uchai bata nai sodhna paryo ni haina ra? dubai jana legend nai hunuhunhha.

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 6 หลายเดือนก่อน +68

    लोकदोहोरीका सम्राट् आखाँमा राखेपनि नबिझाउने राजु परियारलाई उच्च सम्मान छ

    • @rambudhathoki1063
      @rambudhathoki1063 6 หลายเดือนก่อน

      ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉 मेरो

  • @chakragurung9244
    @chakragurung9244 6 หลายเดือนก่อน +24

    राजु परियार अति महान ब्याक्ती हुनु हुन्छ एक मात्र कलाकार कसैको कुरो नकाट्ने

  • @SuzanKhadka
    @SuzanKhadka 6 หลายเดือนก่อน +39

    लोक सम्राट राजु परियार ज्युलाई मेरो सदैव उच्च सम्मान छ🙏

  • @naindrabk7837
    @naindrabk7837 6 หลายเดือนก่อน +22

    आदरणीय दाइ राजु परियारको अन्तरबार्ता सुन्न मन लागि रा थियो सुन्ब पाए ।

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r 6 หลายเดือนก่อน +28

    टीका सर अब प्रदिप रोदन गजलकार ज्यु लाई पनि ल्याउन पर्यो है ।।।राजु दाइ नेपाली लोक गितका सम्राट नै हुन।।।।🙋‍♂️🙋‍♂️🙋‍♂️

    • @romneupane410
      @romneupane410 5 หลายเดือนก่อน

      मेरो पनि उत्कट अभिलाषा

  • @nabinsaud6847
    @nabinsaud6847 6 หลายเดือนก่อน +28

    राष्ट्रिय लोक सम्राट आदरणीय गायक दाई राजु परियार ❤

  • @chiranqtr2101
    @chiranqtr2101 6 หลายเดือนก่อน +30

    हैट लोक सम्राट गायक राजु परियार प्रती हार्दिक नमन🎉💕👍🐐

  • @tilakshirpali
    @tilakshirpali 6 หลายเดือนก่อน +47

    लोकस्वर सम्राट् आदारणीय ब्यक्तित्व राजु परियार प्रति सधैं प्रगाढ सम्मान,तपाईं को लोक स्वर कला प्रति सधैं अमर हुने छ दाजु ❤️🙏

    • @rambudhathoki1063
      @rambudhathoki1063 6 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤ राजु परियार 🎉🎉🎉🎉🎉🎉🎉

  • @bhuwanilamichhane3209
    @bhuwanilamichhane3209 6 หลายเดือนก่อน +32

    नेपालमा भयका कलाकार मध्य 1लाई भोट हाल्ने अबसर मिल्यो भने म राजु परावार लाई हाल्छु।❤

  • @ravindhakal
    @ravindhakal 6 หลายเดือนก่อน +22

    आहा! कति नम्र कति शालीन अग्रज स्रष्टाप्रति कति श्रद्धा कति सम्मान। कलाकारको वास्तविक पहिचान यस्तो होस्। यो विशिष्टता कायम रहोस् प्रिय गायक 🙏❤️

  • @anjanapaudelanushruti7289
    @anjanapaudelanushruti7289 6 หลายเดือนก่อน +41

    हाम्रो आदरणीय दाजु राजु परियार लमजुङको सान मात्र नभएर नेपालका गायक हुनुहुन्छ। राष्ट्रकवि माधव घिमिरेद्वारा रचित गीत गाउनु भएको भावुक हुदै हेर्दैछु ।

    • @rambudhathoki1063
      @rambudhathoki1063 6 หลายเดือนก่อน

      सही कुरा ❤❤❤❤❤

    • @roshanbk5712
      @roshanbk5712 6 หลายเดือนก่อน

      कुन गीत होला जानाकरी पाउन

  • @sankarxetri653
    @sankarxetri653 6 หลายเดือนก่อน +32

    नेपाल देश को हिरा हुन राजु दाइ

  • @dhandhan6632
    @dhandhan6632 6 หลายเดือนก่อน +25

    साह्रै खुशी लाग्यो स्वर सम्राट लोक दोहोरी का वाद साह लाई सुन्न पाउदा ,धन्यवाद टिकाराम यात्री जि।

  • @ganeshpneupane2059
    @ganeshpneupane2059 6 หลายเดือนก่อน +13

    लोक सम्राट ❤❤

  • @sonammagar9760
    @sonammagar9760 6 หลายเดือนก่อน +30

    लोक दोहोरी राजा राजु परियार दाइ 🙏🙏🙏

  • @nepa_laya
    @nepa_laya 6 หลายเดือนก่อน +23

    अति नै सर्बप्रिय,एक लोकगायक।
    यौटायुगको एउटा मान्छे ।

  • @krishnanaupane5896
    @krishnanaupane5896 6 หลายเดือนก่อน +23

    पहिले देखि अहिले सम्म सबैभन्दा मन पर्ने गायक राजु परियार 🙏❣️🌷

  • @krishnachhetri9437
    @krishnachhetri9437 6 หลายเดือนก่อน +19

    अब शिला आले दिदिलाइ लिनुपर्यो सर!धन्यवाद स्वर सम्राट दाजुलाइ उच्च सम्मान !🇳🇵🙏🇳🇵

  • @ramrijal2516
    @ramrijal2516 6 หลายเดือนก่อน +27

    कुन शब्दले बयान गरु तपाईंको, कुनै शब्द नै छैन राजु दाइ नमन्🙏🙏🙏🙏🙏जुन गित सुन्यो त्यही गितले र सुरिलो स्वरले भुतुक्कै बनाउथ्यो.

  • @user-cz7yv3xs6u
    @user-cz7yv3xs6u 6 หลายเดือนก่อน +15

    समाज बुझेको , अनुशासन , स्वर को धनी , सधैं उस्तै आवाज , साना ठुला सबैलाइ उस्तै व्यवहार , अरुको प्रगतिलाइ सधै साथ दिने एक मात्र गायक ❤❤राजु परियार

    • @rambudhathoki1063
      @rambudhathoki1063 6 หลายเดือนก่อน

      🎉🎉🎉🎉🎉❤😂❤❤❤❤ राजु दाई

  • @udayarajgautam1081
    @udayarajgautam1081 6 หลายเดือนก่อน +23

    चुस्की को साथमा ,यात्री अनि राजु,उत्कृष्ट छनौट ।

  • @uzonbc5920
    @uzonbc5920 4 หลายเดือนก่อน +6

    राजु परियार र बिष्णु माझी"यी दुई कलाकर लोक दोहोरीको सम्राट'नै हुन।😍🇳🇵🙏

  • @janakbhatchhetri
    @janakbhatchhetri 6 หลายเดือนก่อน +16

    लाेक स्वर सम्राट🙏🙏🙏💜💛💙💜💙🇳🇵🇳🇵🇳🇵💐💐💐

  • @neemkantadangi.
    @neemkantadangi. 6 หลายเดือนก่อน +20

    लोक दोहोरि क्षेत्रका राजा लोक स्वर सम्राट गजबको सम्बाद सारै राम्रो जय लोक गीतसङित ।❤❤❤❤

  • @user-gr3uh7iu2o
    @user-gr3uh7iu2o 6 หลายเดือนก่อน +12

    what a attitude of yatri g ??......को हो राजु परियार भन्दै खोज्न थाले रे

  • @reshambastakoti993
    @reshambastakoti993 6 หลายเดือนก่อน +12

    बिध्या चापागाईं अबकाे पालाे,राजु दाइ सुपर म्यान

  • @purnakandel3415
    @purnakandel3415 6 หลายเดือนก่อน +27

    राजु सर सदाबाहर सुपरिट गायक सलाम छ तपाईंलाई🙏🌹🇳🇵

  • @prakashbishwakarma5394
    @prakashbishwakarma5394 6 หลายเดือนก่อน +18

    हाम्रो लमजुङको सान राजु परियार भाइलाइ सम्मान 👊🤗✊।धन्यवाद टीका सर 🙏😊

  • @Small_Heaven
    @Small_Heaven 6 หลายเดือนก่อน +25

    लोक सम्राट राजु परिवार ♥️🙏🙏

  • @kamallahaddori5026
    @kamallahaddori5026 6 หลายเดือนก่อน +17

    मेरो मन मुटु को गायक सम्मानिय लोकप्रिय लोक गायक लोक सम्राट राजु दादा लाई सम्मान सहित सलाम छ ❤

  • @sabinsabin8464
    @sabinsabin8464 6 หลายเดือนก่อน +15

    स्वर सम्राट राजु परियारलाई उच्चा सम्मान।सदाबहार यस्तै देख्न र सुन्न पाइयोस।

  • @minabhattarai9628
    @minabhattarai9628 6 หลายเดือนก่อน +21

    मेरो मन पर्ने गायक ❤️🙏🙏

  • @mansinghrasaili7896
    @mansinghrasaili7896 6 หลายเดือนก่อน +13

    लोक स्वर सम्राट राजु परियार प्रति नमन्🙏🙏

  • @SuperHarish27
    @SuperHarish27 6 หลายเดือนก่อน +10

    मनै आनन्दित भयो सालिन भद्र लोक गायक❤

  • @user-ki8nc6qq7v
    @user-ki8nc6qq7v 6 หลายเดือนก่อน +9

    नेपाल का एकमात्र लोकदोहोरी स्वर सम्राट राजु दाइलाई सम्मान व्यक्त गर्दछु।

  • @romneupane410
    @romneupane410 6 หลายเดือนก่อน +10

    गर्व लाग्छ नेपाली लोक संगीतका उज्जवल नक्षेत्र लोक स्वर सम्राट आदरणिय भाई राजु परियार बिना लोक संगीत नै अधुरो हुन्छ , सदैव यसरी नै उदाइ रहनु , सलम छ बधाई अनि शुभकामना ।🎈💖❤️🌷👍👌🙏🙏🙏

  • @harimannepali2057
    @harimannepali2057 6 หลายเดือนก่อน +16

    आदरणीय लोक सम्राट राजु दाइ प्रति उच्च- सम्मान छ।

  • @ChandraKumar-rb4gh
    @ChandraKumar-rb4gh 6 หลายเดือนก่อน +9

    लोक स्वोर सम्म्राट अती नै राम्रो अन्तरबार्ता

  • @shekharkunwar7921
    @shekharkunwar7921 6 หลายเดือนก่อน +6

    Lok samrat Raju pariyar❤❤

  • @mahatvlogs8028
    @mahatvlogs8028 6 หลายเดือนก่อน +10

    King of lokdhori 😮

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb 6 หลายเดือนก่อน +11

    लोक स्वर सम्राट राजु परियार आहा आज राम्रो गेस्ट ल्याउनु भएको मा धन्यवाद ❤

  • @sabitagyawali6432
    @sabitagyawali6432 6 หลายเดือนก่อน +10

    King of lok sangeeth hamro raju daju ❤❤❤❤❤🙏🙏🙏🙏❤❤❤

  • @vettechnicianarjun8496
    @vettechnicianarjun8496 6 หลายเดือนก่อน +8

    निकै उत्कृष्ट लोकप्रिय एव लोक सम्राट ❤

  • @santoshacharya2012
    @santoshacharya2012 6 หลายเดือนก่อน +13

    लोक स्वर सम्राट राजु दाई प्रति कोटी कोटी नमनमः 🙏🙏🙏🙏🙏❤️❤️

  • @bisangpunmagar3455
    @bisangpunmagar3455 6 หลายเดือนก่อน +10

    Purbi Rukum bat लोक सम्राट राजु परिवार ज्युलाइ जानेरै दिइएको उपाधी मुल्यांकनगरि सो तय भएकै हो । यो लेख्दा र एउटा उच्चारण प्रख्यात पत्रकार बाट हुँदा झन् क्या मज्जा

  • @anjalibasyal4211
    @anjalibasyal4211 6 หลายเดือนก่อน +10

    एउटा राम्रो personality भएको गाएक हो राजु परियार्। धन्यवाद उहालाइ अन्तर्बार्त मौका दिएकोमा

  • @shyamrimal6283
    @shyamrimal6283 6 หลายเดือนก่อน +7

    लम्जुङ ले पायेको एउटा हिरा हो राजु भाइ हो ।यो कार्यक्रम बाट झन उजागर हुने र प्रशिद्दी प्रप्त गर्ने छ। यात्री जि लाइ धेरै सम्मान । भाइ लाई अझै प्रगती होश भाइ लाई।

  • @jibanaidi3985
    @jibanaidi3985 6 หลายเดือนก่อน +15

    उच्च सम्मान छ 🎉🎉🎉🎉🎉🎉❤❤❤❤हजुरहरुलाई

  • @khadkanepali8606
    @khadkanepali8606 6 หลายเดือนก่อน +12

    सरल र भद्र ख्यातिप्राप्त लोक गायक राजु परियारलाई यसरी अन्तर्वार्तामा देख्न पाउँदा गर्व लाग्छ ,,अहिलेसम्म कुनै बिबादास्पद रहित सबैका मन मुटुमा रहन सक्ने कलाकार मात्रै राजु परियार हुनुहुन्छ ,सलाम उच्च सम्मान छ

  • @mohangurung6617
    @mohangurung6617 6 หลายเดือนก่อน +11

    लोक सम्राट राजु परियार!

  • @ramusmaranbasnet5348
    @ramusmaranbasnet5348 6 หลายเดือนก่อน +12

    Malai man parne singer Raju dai❤❤

  • @uttamgautam6056
    @uttamgautam6056 6 หลายเดือนก่อน +10

    हाम्रो पुस्ताले साच्चै गहिरो रूपले चिन्नपाएको रियल लोक सम्राट अति आदण्ीय दाजु देशको सच्चा छोरो प्रति उच्च सम्मान छ।

  • @jayajoshi2824
    @jayajoshi2824 6 หลายเดือนก่อน +6

    लोक सोर सम्राट सालिन मिजासिला आदरणीय दाजु लाई बहुत बहुत सुभकामना का साथै बहुआयामिक प्रतिभा का धनी दाजु टिका राम यात्री ज्यु प्रती हार्दिक सम्मान छ ।

  • @mg.pareeyar
    @mg.pareeyar 6 หลายเดือนก่อน +9

    नेपाली लोक दोहोरी कै राजा लोक स्रमाट राजु परियार दाजि लाइ उच्च संमान छ । 🙏

  • @biplobme8498
    @biplobme8498 6 หลายเดือนก่อน +10

    उच्च सम्मान छ।

  • @somukancha6423
    @somukancha6423 6 หลายเดือนก่อน +13

    सबैलाई मन पर्ने हाम्रो लोकगितको राजा ❤

  • @sundardhital4903
    @sundardhital4903 6 หลายเดือนก่อน +14

    “सच्चे हृदय से ईश्वर का नाम लेने से विपत्ति भी संपत्ति बन जाती है”
    जय श्री राम🙏

    • @kanchanrana790
      @kanchanrana790 6 หลายเดือนก่อน +1

      लाखौं मा जन्मेर हजाराै सँग प्रतिस्पर्धा गरि नेपालकाे एक नम्बर गाएक राजु भाई लाई हार्दिक नमन।।युगले जनमाएकाे युग गाएक।।

  • @1234551054
    @1234551054 6 หลายเดือนก่อน +5

    फलेको वृक्ष आदरणीय भेना ❤

  • @keshmagar880
    @keshmagar880 6 หลายเดือนก่อน +10

    गहिरा भावनाहरू नसा नसा छिचोल्दै मस्तिष्क भरी तरङ्गित बने
    अहो भाव ❤❤❤
    दुवै जना प्रती🙏🙏🙏

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 6 หลายเดือนก่อน +7

    स्वर्गीय स्वर सम्राट नारायण गोपाल गुरुबाचार्य पछि लोक गित स्वर सम्राट राजु परियारलाई उच्च सम्मान छ

  • @kamalpariyar1072
    @kamalpariyar1072 6 หลายเดือนก่อน +4

    लोक स्वोर सम्राट राजु दाइ अनि आफ्नो अमुल्य समय दिएर अन्तरबार्ता लिनु हुने आदरणीय सर पर्ति सम्मान

  • @chitraacharya823
    @chitraacharya823 6 หลายเดือนก่อน +5

    आहा लोकदोहोरी गायक राजू परीयार ❤❤

  • @mahendrakarki9468
    @mahendrakarki9468 6 หลายเดือนก่อน +8

    लोक स्वार सम्राट राजु सर प्रती नमन 🙏🙏❤❤

  • @badrisapkota6850
    @badrisapkota6850 6 หลายเดือนก่อน +7

    Lok dohori king.

  • @tarapariyar9594
    @tarapariyar9594 6 หลายเดือนก่อน +6

    राजु सर❤❤❤❤❤❤❤

  • @amritrokaya9408
    @amritrokaya9408 6 หลายเดือนก่อน +7

    म कतार बाट हेर्दैछु

  • @famousmagar9340
    @famousmagar9340 6 หลายเดือนก่อน +6

    साह्रै मन पर्ने गायक राजु दाइ,,,

  • @Mankodeuta246
    @Mankodeuta246 6 หลายเดือนก่อน +7

    🙏 राजु परियार दाजै।

  • @laxmandhamala6716
    @laxmandhamala6716 6 หลายเดือนก่อน +5

    राजु परियार लोक सम्राट नै हुन !!❤❤उच्च सम्मान !!❤❤

  • @shivanshcreation77
    @shivanshcreation77 6 หลายเดือนก่อน +10

    लोक दोहोरी स्वर सम्राटको गहकिला गाउँ बेसीका कुराहरू ।

  • @arjunbc5287
    @arjunbc5287 6 หลายเดือนก่อน +9

    लोक सम्राट आदरणिय राजु दाई ❤❤🙏🙏

  • @bhimkarki10
    @bhimkarki10 6 หลายเดือนก่อน +5

    २६ वर्षको यो जीवन यात्रामा पहिलोपटक यूट्यूबमा अन्तर्वार्ता हेरेको। कारण त भन्नै पर्दैन। लोक स्वर सम्राट राजु परियार प्रति उच्च सम्मान।❤❤❤ धन्यबाद टीकाराम सर।🙏

  • @yrawasthi1152
    @yrawasthi1152 6 หลายเดือนก่อน +6

    आदरणीय टिकाराम यात्री सरलाई विशेष धन्यवाद !! लोक गायक आदरणीय दाजु राजु परियारलाई हार्दिक सम्मान 🙏

  • @abinashthing252
    @abinashthing252 6 หลายเดือนก่อน +6

    लमजुङको हिरा राजु दाई ❤️❤️🙏🙏🙏

  • @jankaktiwari1122
    @jankaktiwari1122 6 หลายเดือนก่อน +12

    आहा ,❤❤
    सलाम छ राजु दाइ , लोक गायक मध्य उच्छ कोटिको लाग्छ

  • @sujaldhital4435
    @sujaldhital4435 6 หลายเดือนก่อน +7

    परदेश मा डीउटीबाट आएर आदरणीय दाजु स्वर सम्राट राजु परीवार को अन्तर्बात्ता सुन्दा सारै आनन्द आयो धन्यवाद टीकाराम सर प्रती पनी 🙏

  • @maiyadani3899
    @maiyadani3899 5 วันที่ผ่านมา

    राजु बाबूको सालिनता यस्तै रह‍ोस,भगवानले राजुको स्वर आजिवन यस्तै राखिदिउन । भगवानले उनको सबै रहर पूरा गरिदिउन,उनको उच्च बिचारको सम्मान गर्दै आदर भाव प्रकट गर्द छु ।

  • @amitkhasumangolian9108
    @amitkhasumangolian9108 6 หลายเดือนก่อน +5

    My favourite

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks 6 หลายเดือนก่อน +3

    Sor samrat Raju daie 🙏🙏🙏

  • @samirsunar-ji8ts
    @samirsunar-ji8ts 6 หลายเดือนก่อน +11

    नेपाली लेक गायक स्वर सम्राट राजु परिवार दाजुलाइ मेरो नमन छ🙏सबै नेपालीहरुकाे मनमुटुमा बस्न सफल स्वरका धनी नेपालका एकमात्र राजु दाजु हुन🙏🙏🙏🙏🙏❤️💕💖

  • @tarajeetsuryabanshi6329
    @tarajeetsuryabanshi6329 6 หลายเดือนก่อน +15

    Salute and respect for the greatest artist, Raju pariyar.

  • @nepalStockMarketNepse
    @nepalStockMarketNepse 6 หลายเดือนก่อน +19

    #अनुरोध
    ८ बजे गर्नु पर्यो, टिकाराम गुरु
    ९ बजे अलि रति नै हुदो रहेछ

  • @liladharbk3452
    @liladharbk3452 6 หลายเดือนก่อน +15

    राज्यले लाेक सम्राट घाेषणा गराेस

  • @rajkumarshrestha1965
    @rajkumarshrestha1965 6 หลายเดือนก่อน +5

    आफ्नो भाषाको कार्यक्रम बिदेशमा बसेर हेर्दा भावुक बनियो! हार्दिक श्रद्धा सम्मान आदरणीय कलाकार राजु परियार र पत्रकार टीकाराम सरलाई दुवै जनालाई सरलाई शिखर चुम्नुहोस विशेष धन्यवाद।

  • @kumarkanchha5716
    @kumarkanchha5716 6 หลายเดือนก่อน +8

    I would like to salute yatri sir & raju dai

  • @deepikashirmal1604
    @deepikashirmal1604 6 หลายเดือนก่อน +7

    दोहोरि को राजा

  • @dipakbcofficial9974
    @dipakbcofficial9974 6 หลายเดือนก่อน +4

    लोक सम्राट् राजु परियार दाई❤

  • @minrajcg1337
    @minrajcg1337 6 หลายเดือนก่อน +4

    Mahan gayak

  • @Khanal143
    @Khanal143 6 หลายเดือนก่อน +2

    मलाई पनि मनपर्ने गायक मध्येका एक हुन। स्वरका बादशाह नै हुन। लोक दोहोरी क्षेत्रको एक चम्किलो तारा हुन। जे होस् टिकाराम यात्री जी ले बहुचर्चित लोकप्रिय व्यक्तित्व भएका व्यक्तिहरूलाइ आफ्नो कार्यक्रममा ल्याएर साक्षात्कार गराउनु हुन्छ। हरेक राम्रो व्यक्तित्वलाई सामान्य नेपाली जनतालाई चिनाउने र परिचय गराउने असल कर्म गर्नुभएको छ। धेरै खुशी लाग्छ।

  • @prakashsaru1906
    @prakashsaru1906 6 หลายเดือนก่อน +4

    स्वर सम्राट् स्व नारायण गोपाल पछि त्यो ऐतिहासिक सम्मान बाट सिङगारिएका असल लोक भाका का गाएक राजु परियार लाई कार्यक्रम अध्यारो बाट उज्यालो तिर मा चयन गरेर लोक भाका गायनको सौन्दर्य को महत्व वृध्दि गर्नुभएको लागेको छ | यात्री जि लाई हार्दिक धन्यवाद ❤