बद्री र राजु को संघर्ष र सफलता | EP - 06

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 1.2K

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 ปีที่แล้ว +687

    बरा
    बंद्री पंगेनी राजु परियार का फ्यान जति यता हाजिर हौ हजुर 🙏🙏🙏👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

    • @kabirajthapa2581
      @kabirajthapa2581 4 ปีที่แล้ว +4

      Me

    • @khagendrarai5153
      @khagendrarai5153 4 ปีที่แล้ว +4

      salam chha badri pageni ra raju pariyar lai.

    • @udittamang3181
      @udittamang3181 4 ปีที่แล้ว +4

      MA Dhading bat raju fan

    • @Mrnepal-gj3jh
      @Mrnepal-gj3jh 4 ปีที่แล้ว +3

      राजु परियार हो लोकदोहोरी गायक

    • @yamrajbhandari8616
      @yamrajbhandari8616 3 ปีที่แล้ว +1

      Raju dadako

  • @BadriPangeni
    @BadriPangeni 4 ปีที่แล้ว +81

    प्रतिक्रिया दिनुहुने भगवान रुपि दर्शकमा हार्दिक धन्यवाद अनि आभार्🙏🙏🙏🙏🙏

    • @gairemukesh8536
      @gairemukesh8536 4 ปีที่แล้ว +5

      राजुदाइको पाद ले पनि भिउज धेरै जान्छ 😆😆

    • @sureshthapa9298
      @sureshthapa9298 4 ปีที่แล้ว +1

      @@gairemukesh8536 41:30

    • @BharatMajhi-o4x
      @BharatMajhi-o4x 10 หลายเดือนก่อน

      बदि दादा andराजु दादाको ठुलो फेन

    • @HarkaSarumagar
      @HarkaSarumagar 9 หลายเดือนก่อน

      12:36 12:36

    • @BadalBk-be7qp
      @BadalBk-be7qp 6 หลายเดือนก่อน

      बद्री दाइ हजुर नि अति सफा मन को धेरै फरान्की हुनुहुन्छ धेरै मन पर्छ दुबै सिङेर

  • @lomanpariyar
    @lomanpariyar 4 ปีที่แล้ว +268

    आज मनको इछ्या पूरा भयो ।।खुसी छु यो जोडी देखेर।।।।

  • @DD-qu3gw
    @DD-qu3gw 3 ปีที่แล้ว +17

    कति रमाइलो हौ 2 जना को गफ,,,,जति पटक हेर्दा नि दिक्क नलाग्ने ,,,राजु सर र बद्री सर को गफ खुब मज्जा,त त भनेर बोलेको कति रमाइलो लाग्यो 😍😍😍

  • @dhirajlama9157
    @dhirajlama9157 4 ปีที่แล้ว +467

    नेपाली लोक गायन क्षेत्रको महान यि दुई हस्तीहरु लाई आज सॅंगै देख्दा एकदम खुसी भए
    हार्दिक नमन !!❤️🙏❤️🙏

    • @samsersoni6019
      @samsersoni6019 4 ปีที่แล้ว +4

      सबैको मन मुटु मा बस्न सफल हुनु भएको गायकलाई यक ठाउँमा देख्दा सारै खुसि लागेको छ

    • @KRIZAN-POON
      @KRIZAN-POON 4 ปีที่แล้ว +3

      maile sochey jastai coment

    • @karanbshahi3198
      @karanbshahi3198 3 ปีที่แล้ว

      Ppppppppppppppppppppppp>ppppppppppppppppp

  • @kulbahadurrana5810
    @kulbahadurrana5810 4 ปีที่แล้ว +3

    ओहो यस्तो राम्रो मनोरञ्जन अन्तरवार्ता सुन्न अलिक ढिलो गरेछु तर युटुब को फाइदा हामिलाई यहिँ हो जतिबेला पनि जतिपटक पनि सुन्न सकिन्छ। काम‌को थकाइले मनलाई भुलाउन के गरुँ भनिरहेको बेला यस्तो असल साथी हरु प्रिय चर्चित गायकहरू अन्तरवार्ता ले असाध्यै‌ हसायो खुशी लाग्यो धन्यवाद।।।।।।।।

  • @यामुनारोकामगर
    @यामुनारोकामगर 4 ปีที่แล้ว +83

    पत्रकार मै एकदम अनुसाशित हुनुहुम्छ अनि तेस्तै अथिती हरु पनि

  • @sagarnepali7808
    @sagarnepali7808 4 ปีที่แล้ว +106

    तपाईहरुको बिचको “तँ” सम्बोधनले तपाईहरु बिचको मित्रताको गाढापन उजागर गर्छ, मेरो देशको राष्ट्रिय गहनाहरुलाइ सलाम !

    • @SomSrijana
      @SomSrijana 5 หลายเดือนก่อน

      🙏🙏🙏🙏🙏🙏🙏

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 4 ปีที่แล้ว +57

    खुसि लाग्यो आज आवाजका किङ्ग हरु लाइ यकै ठाउँ मा देख्न पाँउदा र सलाम र सम्मान पनि छ

  • @padamsunuwar4472
    @padamsunuwar4472 3 ปีที่แล้ว +8

    वरिष्ट गायक राजु दाई र बत्री पंगेनी दाईलाई सलाम छ।

  • @rabindrakarkee5095
    @rabindrakarkee5095 4 ปีที่แล้ว +141

    लोकदोहोरीलाई जोगाई रहने यस्ता कलाकारलाई सम्मान गर्नु पर्छ ।

  • @reema369
    @reema369 4 ปีที่แล้ว +144

    राजु परियार को आवजमा बेग्लै मिठास पाउछु!!!समग्रमा दुबै जना को राम्रो।

  • @sunambhuwan7147
    @sunambhuwan7147 4 ปีที่แล้ว +59

    सर्वप्रथम आदरणीय नरेश दाई प्रति उच्च सम्मान छ। यस्तो महान हस्ती लाई बोलाइदिनु भएको मा। र लोक दोहोरीको दुई ज्यूँदो इतिहास आदरणीय राजु दाई र बद्री दाई प्रति हार्दिक शिर न्यूराएर नमन्। छ। मेरो इच्छा पूरा भो।। हजुर हरुको यो साथ सधैं भरि यसै नै रहिरहोस् दाई।।हरु।।

    • @subitagurung6611
      @subitagurung6611 3 ปีที่แล้ว +2

      Waaa Kati ramailo jati here teti heram lagne

    • @sunambhuwan7147
      @sunambhuwan7147 3 ปีที่แล้ว +1

      @@subitagurung6611 honi sabita g

  • @KumalSubash-qv3bk
    @KumalSubash-qv3bk ปีที่แล้ว +2

    लोक गीत भनेको लोक गीत नै हो

  • @bhupenlimbu5198
    @bhupenlimbu5198 4 ปีที่แล้ว +16

    निक्कै भावुक बनायो साथिको नाता यो हुनुपर्छ दुबै जनालाइ सलाम छ ।

  • @ganarai7790
    @ganarai7790 4 ปีที่แล้ว +14

    नेपाली लाेक गितका महान २ हस्तिहरुलाई मनै देखि नमन।

  • @krishnashahi5712
    @krishnashahi5712 4 ปีที่แล้ว +130

    यो जोड़ी को साथ कहीलयै नछुटोस ,सधै खुसी प्राप्त होस

  • @Krishna91-k8o
    @Krishna91-k8o 3 ปีที่แล้ว +9

    देशको कलाकार देशको गौरव उच्च सम्मानका साथ मिठो सम्झना, हजुरहरू हुनुहुन्छ रत हाम्रो कलाकारिता जीवन्त बाँचेको छ

  • @Kalomanchhe
    @Kalomanchhe 4 ปีที่แล้ว +22

    कति आनन्द के सुनिरहु लागिरहने लोक पारखी का मिठा मिठा कुरा अनि भोगाइ
    समय बितेको पत्तै भएन

  • @gurungdevipun2542
    @gurungdevipun2542 3 ปีที่แล้ว +8

    दोहोराएर हेरेको यो एपिसोड।
    मन पर्ने गायक हरु।
    राजु भाइले आधुनिक गित गाउनु भयो भने पनि हिट हुन्छ।
    बद्री पँगेनी को बोल्ने शैली मीठो,राजुको शैली सार्है सोझोपन ।

  • @fajirmiya9810
    @fajirmiya9810 4 ปีที่แล้ว +183

    चलचित्र का दुई हस्ती बाघ राजेश हमाल र राजेन्द्र खड्गि लाई लेराउन पर्यो नरेश सर्🙏🙏🙏🙏

  • @anitagurung9529
    @anitagurung9529 4 ปีที่แล้ว +28

    राजु सर र बद्रि सर को अन्तरबार्ता हेरेर धेरै खुसि लग्यो हजुर हरु को यो सथा र माया कहिले नछुटोसफ💚💛💜❤️💙💟💋👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👏👏👏👏👏

  • @MAHATO12164
    @MAHATO12164 4 ปีที่แล้ว +50

    राजु परियार दाइलाई मन पराउने साथिहरु आफ्नो फेसबुक प्रोफाइलमा उहाँको picture राखौ।
    Jitendra Mahato from Danusha..
    Let's see how many fans are agree to do that.....Jai Nepal.

  • @bikashsundash1342
    @bikashsundash1342 4 ปีที่แล้ว +6

    जिन्दगी मा साथी भनेको चाहिँ यो जोडि जस्तो हुनुपर्छ कति राम्रो सधैं ऐसतै भई राखोस् भगमन्🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @tamangraj123
    @tamangraj123 4 ปีที่แล้ว +60

    ईर्ष्या लाग्दो मित्रता छ यो २ भाई को सधैं यस्तै रहोस्,मेरो शुभकामना छ।

  • @bibashgautam5186
    @bibashgautam5186 10 หลายเดือนก่อน +3

    आहा मित्रता होस त उहाँहरू को जस्तो😮
    भगवान ले जुराएको एक उत्कृष्ट मित्रता 🙏❤️

  • @mohanb.k.5949
    @mohanb.k.5949 4 ปีที่แล้ว +107

    लोकदोहोरीको दुबै राजा राजु परियार दाजु र बद्री पंगेनी दाजु त्यो मिलनसार साथि सधैभरी यसरीनै खुसी रहनुहोला ।

  • @munbahadur8375
    @munbahadur8375 4 ปีที่แล้ว +9

    लोकदोहोरी गितका यक्दमै होनाहार गायक हरु दुबैजना लाई सङगै देख्दा सारै राम्रो लाग्यो।
    हजुरहरु लाई नमन्😍🙏🙏😍

  • @rambudhathoki1063
    @rambudhathoki1063 4 ปีที่แล้ว +101

    नेपाली लोक दोहोरी का माहागायक् राजु दाई र बद्री जी देश ले सम्मन गर्नुपर्छ अब

  • @villagerneplease
    @villagerneplease 4 ปีที่แล้ว +4

    सुन्दर अन्तर्वाता पहिलो चोटी हेर्न पाईयो...लोकगित संगितको हिरा राजु परियार नै हुन,राजु दाईको जिवनमा मैले पढेको विधालयको नाम बागलुङ जिल्लाको किसिमकोटको नाम जोडिएको हुन्छ गर्व र खुसी लाग्छ।।हैट हँसाउनु हँसाए दाईहरु

  • @subashbogati289
    @subashbogati289 4 ปีที่แล้ว +33

    wow राजु दाइ अाधुनिक गित अाज सुने हजुर काे मुख बाट कति मिठाे सम्मान छ यउटा गित गरेकाे छु दाइ सग धेरै खुसि छु 👍️👌🙏🙏❤️❤️❤️

  • @abinashkarki8217
    @abinashkarki8217 4 ปีที่แล้ว +11

    त भनेर सम्बोधन गरेर बोलेको कसम मन छोयो यहि हो असल मित्रता जे हो तेहि अगि ल्याउनु पर्छ देखावटी ठिक होईन दुई महान हस्ती सलाम छ✌✌

  • @dhrubarajrai669
    @dhrubarajrai669 4 ปีที่แล้ว +12

    त त र म म गर्ने साथी नै सच्चा हुन सक्छन त्यही भएर त ०५३ साल देखि को साथित्व अहिले सम्म कायम नै छ । सधै यस्तै भइरहोस । love u both of u folk stars 💕💕💕💕💕

  • @arevlog8994
    @arevlog8994 4 ปีที่แล้ว +15

    लोकदोहिरी गायनका सम्राट हरु प्रती मेरो हर्दिक नमन।

  • @sanumagar9693
    @sanumagar9693 4 ปีที่แล้ว +45

    मेरो मनप्रने लोक दोहोरी गायक राजु दाइ बद्ररी दाइ तपाईं हरुको जिन्दगी सधै एसरिनै हासी खुसी बितोस!!!

  • @mansinghpariyar1077
    @mansinghpariyar1077 4 ปีที่แล้ว +84

    दोस्ती होस त बद्री दाइ र राजु दाइ जस्तो कति निस्वार्थ भावना कति माया प्रेम।यस्तो दोस्ती पाउन अब धेरै गाह्रो छ

    • @binodrpl1752
      @binodrpl1752 3 ปีที่แล้ว

      अनि अर्को पशुपति शर्मा र रमेश राज भट्टराईको दोस्ति

    • @supriyaghimire5174
      @supriyaghimire5174 3 ปีที่แล้ว

      Deep mittrata x

    • @dhanmayamagar3288
      @dhanmayamagar3288 2 ปีที่แล้ว

      ंए

  • @jassupunmagar5842
    @jassupunmagar5842 4 ปีที่แล้ว +15

    आहा कति रमाइलो लागेयो यो मेरो एउटा साथी छ कार्यक्रम धन्यवाद नरेश दाजु 👍️💜💜💜

  • @khusgurung1221
    @khusgurung1221 4 ปีที่แล้ว +19

    साथी होस त राजु र बद्री जी को जस्तो यो साथी को मित्रता सधै येस्तै रहि रहोस् दुबै जना को उज्यालो भबिस्य को सुभकामना।

  • @rameshkarmayogi3109
    @rameshkarmayogi3109 4 ปีที่แล้ว +37

    आज मन को इच्छा पूरा भयो नरेश सर धन्यवाद हजुर लाई अनि हार्दिक सम्मान मेरो दुई मन पर्ने आदरणीय गायक ज्यु हरु , हजुर हरुको सम्बन्ध अझै बलियो होस शुभकामना ।

  • @ramchandraadhikari6035
    @ramchandraadhikari6035 3 ปีที่แล้ว +2

    साथी भनेको यस्तो हुनुपर्छ।
    उदाहरण दिनलाइ सजिलो हुन्छ

  • @ramsinghpariyar6077
    @ramsinghpariyar6077 4 ปีที่แล้ว +7

    आहा दुई भाइ कति राम्रो कुरा गर्नुभयो दोस्ती होत राजुर बद्री जस्तो हुनुपर्छ

  • @padam-udgadi4145
    @padam-udgadi4145 4 ปีที่แล้ว +10

    तपाईं हरु ले गरेको लोकदोहोरी क्षेत्रको योगदान युगौ युग सम्म रहनेछ उच्च सम्मान छ बद्री ज्यू, राजु ज्यू ..! सल्यूट छ ।

  • @rajkumarthapa6571
    @rajkumarthapa6571 4 ปีที่แล้ว +5

    सुपर जोडी बद्री पगेनी राजु परियार नमन 🙏🙏🙏

  • @karanpegnimagar
    @karanpegnimagar 4 ปีที่แล้ว +18

    साथी त यस्तो होस्।
    लोकदोरी क्षेत्रका होनहार गायक द्दोय बद्री पंगेनी र राजु परियार❤

  • @netranetra7812
    @netranetra7812 4 ปีที่แล้ว +36

    बद्री पङ्गेनी र राजु परियार साच्चिकै मन बिचार राम्रो भको कलाकार हुन मेरो बुजाइमा। सहयोगि पनि छ्न।

  • @jemsbabuwastavik893
    @jemsbabuwastavik893 3 ปีที่แล้ว +4

    नेपाली लोक संगीत छेत्र को राजा दाइ राजु परियार र बद्री पङगेनि दाइ लाइ साथ मा देख्न पाउदा आज बहुत खुसि लाग्यो ।है कति मजाले दाजु भाइ जस्तै यक आपस मा मस्ति गरिराको है साथि होस त यस्तै होस क्या ।बधाई छ दादा हरुलाइ

  • @pritamsamip3728
    @pritamsamip3728 4 ปีที่แล้ว +36

    साथी होओस त बद्री र राजु जस्तो होओस।।😍😍😍

  • @narayanthapa4338
    @narayanthapa4338 4 ปีที่แล้ว +23

    यो कार्यक्रम हेरेर मलाइ नि मेरो साथी रत्न को सारै याद आयो त कहाँ छ्स के ? सुनेको थिए us तिर छ भनेर ,

  • @thapatulmagar4220
    @thapatulmagar4220 4 ปีที่แล้ว +17

    एकदमै रमाइलो लाग्यो। शाथी सँगी शाच्चीकै शाथी हुनुहुन्छ तपाइहरु।राजु सर र बद्री सर।🙏🙏🙏

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 4 ปีที่แล้ว +6

    मेरो मन पर्ने गायक राजु दाजु बद्री दाजु नमन छ 🙏👏👏👏🌷आज एउटै सो मा देख्दा सारै खुसि छु।

    • @krishnadamai2698
      @krishnadamai2698 3 ปีที่แล้ว +2

      Daihatsu 😂😂😂🙏🙏🙏👏👏👏👏👌

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +21

    धेरै राम्रो प्रोग्राम अनि लोकदोहोरिको शसक्त अजम्बरी स्वरको धनिड्य ब्यातिहरु

  • @manbahadurbk4326
    @manbahadurbk4326 4 ปีที่แล้ว +4

    कति मीठो सम्झना।कति राम्रो दोस्ति मनै प्रफुल्ल भयो ।हजुरहरुको मित्रता सधैँ कायम रहोस शुभकामना।

  • @abiralbishnu1028
    @abiralbishnu1028 4 ปีที่แล้ว +132

    लोकगीत का दुई महानहस्ती एक ठाउँ मा,
    राजु परियार बादसाह हो।

    • @KumarShrestha44
      @KumarShrestha44 4 ปีที่แล้ว +2

      लोकगीत का दुई महानहस्ती 🙏🙏🙏🙏

  • @chhabi_vlogs
    @chhabi_vlogs 4 ปีที่แล้ว +13

    आहा कति राम्रो हाम्रो लोक दोहोरी को राजा राजु परियार बद्री पंगेनी दादा बधाई तथा शुभकामना आहा साथी बनेको यस्तो हुनु पर्छ ।।,❤️🙏🙏🥰🇳🇵💕📸❤️🙏

  • @swarnimrai7395
    @swarnimrai7395 3 ปีที่แล้ว +6

    लोक क्षेत्रका महान हस्तीहरु बद्री पङ्गेनी र राजु परियार जि ले गाउनु भएको कतिपय गित हरु यथार्थमा चित्रण गरिएको भएर होला धेरैलाई रुवाएको पनि थियो र अझै पनि यथावत छ । महान हस्तीहरुलाई आउने दिनहरु अझ सफल बनोस् संगीत क्षेत्र 🙏🙏

  • @dilanathghimire2885
    @dilanathghimire2885 4 ปีที่แล้ว +6

    कति मिठो गफ है दुबैको कुरा।। राजु दाइको ता कुरै नगरम जे भनेनि सुहाउने।

  • @pariyarchandra5674
    @pariyarchandra5674 4 ปีที่แล้ว +24

    आज सारै मन पर्ने जोडी लेउनु भय छ अब अर्को एपिसोड मा पर्दिप राजेश हमाल एण्ड राजेन्द्र खडकी लाई लाउनु होला सर

  • @tejeshpariyaar2051
    @tejeshpariyaar2051 4 ปีที่แล้ว +9

    असाधै राम्रो जीवन को अथार्त कुरा हरु सुनाइ दिनु भयो हजुर हरु को जीवन अझै प्रगती सिल बन्दै जाओस धेरै धेरै सुभ कामना आदरणीय दाइ राजु परियार ज्यु अनि बद्री पङेनी ज्यु लाइ

  • @fromchitwan1067
    @fromchitwan1067 4 ปีที่แล้ว +32

    लोक दोहोरिका बादशाहहरु😍😍😍
    महागायक राजु परियार & बरिस्ठ गायक बद्री पङ्गेनि

  • @manjushrestha4988
    @manjushrestha4988 4 ปีที่แล้ว +3

    सबैभन्दा रमाइलो ,प्रेरणादायी साथीको साथ रहेको भलाकूसारी! आत्मैदेखी नमन्🙏🙏🙏

  • @nepalnepali8848
    @nepalnepali8848 4 ปีที่แล้ว +27

    राम्रो कार्यक्रम , राम्रा अथिती। Love you naresh dai, love you both raju दाइ and badri दाइ। all of three is legend.

  • @aansingh9228
    @aansingh9228 4 ปีที่แล้ว +2

    दिबै जना लाेकदाेहरिका हिराे

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 ปีที่แล้ว +7

    सारै मन परेका कला कार हरु को अन्त्र्बार्ता हेर्न ओआइयो अति खुसी लाग्यो

  • @SandipYouTubechannel
    @SandipYouTubechannel 4 ปีที่แล้ว +4

    एकदमै रमाइलो अन्तवार्ता राजु दाई र बद्री पंगेनी दाई को

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 4 ปีที่แล้ว +18

    यो प्रोग्राम अति मन पर्छ धन्यवाद छ र अजै सफल हुँदै जाओस कामना छ ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @Hirajangbista1989
    @Hirajangbista1989 4 ปีที่แล้ว +13

    हाम्रो पालामा हामिलाइ मनोरञ्जन गराउने यी दुई हस्तिहरु। धेरै मन पर्छ तपाईं दुइजना। लोक दोहोरीका हिरो हरु।

  • @surenpy9318
    @surenpy9318 4 ปีที่แล้ว +16

    सारै माज्जा आयो राजु दाइ र बद्री दाइ को कुराकानी ❤️❤️❤️🙏🙏🙏

  • @sureshsharki2279
    @sureshsharki2279 3 ปีที่แล้ว +1

    महान सोच उतकृस्ट बिचार लोक गितका हस्तिहरु लाई सलुट छ एक मुस्टै

  • @nirajgotame3418
    @nirajgotame3418 4 ปีที่แล้ว +18

    गोल्की लम्जुङ्गको ...हाााााााहा हा हा हा............ राजु सर को सरलता अनि नम्रता साच्चै लोभ लाग्दो छ। दुबैको अझै उन्नती होस।।।
    ___ लमजुङ्ग

  • @nabingahatraj8129
    @nabingahatraj8129 4 ปีที่แล้ว +3

    नरेश भट्टराई सर पसुपती शर्मा ज्यु र रमेश राज भट्टराई ज्यु लाई पनि तपाईंको यो कार्यक्रममा ल्याउनु हुनेछ भन्ने आशा छ

  • @thapagautam3386
    @thapagautam3386 4 ปีที่แล้ว +16

    आज आएर साथीको महत्त्व र साथी भनेको के हो भनेर थाह भयो,,,,

  • @rukummelithapa1385
    @rukummelithapa1385 3 ปีที่แล้ว +2

    मन पर्ने गायक आदर्निय दाइहरुको कुरा सुन्दा मलाइ नि रमाइलो लाग्यो बिगत । दाइहरुका सुरुवात कै गितहरु सुन्दै आयकोले पनि होला ।र आफ्नै गाउमा गयर पनि होला उहाहरुका गितहरु पनि कति राम्रो लाग्छ ।कुरै छोडौ ।

  • @kathmanducraze1883
    @kathmanducraze1883 4 ปีที่แล้ว +14

    लोकदोहोरी क्षेत्रको यी सम्राटहरूको यो मित्रता सदा कायम रहोस। असाध्य रमाईलो अन्तरवार्ता 👏👏👏

  • @ramanjan415
    @ramanjan415 4 ปีที่แล้ว +27

    फलेको दाली झुकेको हुन्छ भन्ने सुनेको थिए आज देख्न पनि पाए आदरणीय व्याक्ती हरु सम्मान छ !!

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 4 ปีที่แล้ว +14

    नेपाली लोक तथा दोहोरी गित क्षेत्रका दरिला खम्बा,जिउदो इतिहास करोडौं करोड दर्शक स्रोताको मन मुटुमा बस्न सफल ब्याक्तित्व सुमधुर सोरका धनी आदरणीय दाजुहरु प्रती उच्च सम्मान गर्दछु।दाजु तपाइहरुको यो साथिको जोडी सदैब यसरी नै सफल रहोस।धन्यवाद।

  • @SPEntertainmentNepal
    @SPEntertainmentNepal 4 ปีที่แล้ว +16

    व्यक्तित्व मन वचन र कर्ममा झल्कन्छ जातमा हैन ।तपाईं हरु दुबै जना रास्ट्रको बहुमुल्य गहना हुन।Huge Respect both of You🙏🤘

  • @sonikasoorat64
    @sonikasoorat64 4 ปีที่แล้ว +6

    साथी भनेको त यस्तो हुनुपर्छ

    • @manjeshshrestha3617
      @manjeshshrestha3617 3 ปีที่แล้ว

      कति मिलेको साथी र तेस्तै रमाइलो कुरा कानी दुबैजाना मन पर्ने कलाकार हो सदेै सफलता मिलोस वाहाहरु लाई धन्ेबाद

  • @khadkanepali8606
    @khadkanepali8606 4 ปีที่แล้ว

    साथी होस् त यस्तो ,लोक दोहोरी क्षेत्रका दुबै जना सबैका लोकप्रिय गायक राजु र ब्रदी दुबै मा उच्च सम्मान छ,प्रष्ट छ बद्री चतुरो भएर नै प्रतिष्ठानको अध्यक्ष ग्रहण गरि सक्नु भयो राजु गम्भीर भएर केन्द्रीय सदस्य समेत हुनु भएन तर तपाईं हरुको मित्रता सयौं जुनि सम्म यस्तै आत्मिता रहोस् सफल बनोस् शुभकामना छ

  • @padamgurung2983
    @padamgurung2983 4 ปีที่แล้ว +5

    साथी यस्तो पो हुनुपर्छ

  • @basudevadhikari2118
    @basudevadhikari2118 4 ปีที่แล้ว +11

    एकदम प्रतिक्षित जोडि ल्याउनुभएछ धन्यवाद नरेश भट्टराई अब राजेश हमाल र राजेन्द्र खड्गी लाई ल्याउनु पर्यो

  • @jishuvlog-x9m
    @jishuvlog-x9m 4 ปีที่แล้ว +59

    लोक सम्राट राजु परियार र बद्री बाङ्गेनि लोक दोहोरी जगतको दुइ हस्ती हरु हुन।

  • @jagatpariyar79
    @jagatpariyar79 4 ปีที่แล้ว +8

    दादा हजुर हरु काे याे जाेडी सदा दिन अम्मर रहाेस एही छ शुभ कामना छ र हार्दिक मंगलमय शुभ कामना छ

  • @c.branamagar8148
    @c.branamagar8148 4 ปีที่แล้ว +5

    लोग अनि दोहोरी गितको दुई
    बादसाहरु।।निरन्तर यहि फिलमा योगदान दिदै टिकिरहन सक्नुभाछ।।खुशी लाग्छ

  • @humansunar7016
    @humansunar7016 4 ปีที่แล้ว +2

    यी दुई साथी को सम्बन्ध कती सुन्दर हो र अन्तरवार्ता रमाइलो लाग्यो

  • @ekmagar4072
    @ekmagar4072 4 ปีที่แล้ว +8

    गीत मात्र हैन राजु र बद्री दाजुको कुरा कानी नि यति मीठो हुन्छ। र केही न केही सिक्न पाईन्छ। नरेश दाजु पुरुषहरुको मात्र हैन महिला हरुको नि तेस्तो साथी होलान। महिला हरुलाई नि ल्याउनु पर्‍यो।

  • @suzanrasaili2027
    @suzanrasaili2027 4 ปีที่แล้ว +5

    One of the best programe naresh sir ....badri pangeni and raju Pariyar ko freindship lai salute.

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 ปีที่แล้ว +33

    नेपाली लोक गित का पर्याबाची शब्द ब्यक्ती राजु & बंद्री

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 4 ปีที่แล้ว +1

    अति रमाइलो लाग्यो यहाहरु बिचको अन्तरबार्ता साथित्व र पुराना संर्घषका क्षेणहरु अत्यन्तै अबिसमरणिय रहेछ यो साथ कहिल्यै नटुटोस

  • @tkdkeshav2814
    @tkdkeshav2814 4 ปีที่แล้ว +19

    लोक दोहोरी का महान हस्ती हरु प्रती सम्मान छ
    सलाम छ हजुर हरुलाइ

  • @chandratiruwa9849
    @chandratiruwa9849 3 ปีที่แล้ว +1

    हजुरहरुको यो मित्रतालाई हिर्दय देखि सलुट मन लाग्यो अझै हजुर हरुको मित्रता बढ्दै जाउस साथी भनेको यस्तो हुनुपर्छ

  • @drmagarpm3138
    @drmagarpm3138 4 ปีที่แล้ว +18

    एक जमानाको हिरो अहिले पनि हिरो

  • @mayabkmayabk3290
    @mayabkmayabk3290 4 ปีที่แล้ว +8

    आज धैरैखुसिलागे हजुर साथ कहिलै नछोटोस
    😍😍❤️💜

  • @rupakhadka6322
    @rupakhadka6322 3 ปีที่แล้ว +5

    मलाई पनि राजु दादाकाे दाेहाेरि सारै मन पछ

  • @babitarandomvlogger7026
    @babitarandomvlogger7026 4 ปีที่แล้ว +3

    Wow प्रेरणाको स्रोत मुहान महान मिलनसार सम्मानित गायक जिउहरु 🙏🙏

  • @dipaksunar4050
    @dipaksunar4050 4 ปีที่แล้ว +3

    सारै राम्रो प्रोग्राम लिनु भएको रैछ मा धेरै खुशी भयो हेरे र राजु दाइ र बद्री दाइ लाई यसरी नै हमेशै खुशी देखनु पाउ

  • @sandipmagar677
    @sandipmagar677 4 ปีที่แล้ว +2

    साथी होस त यस्तो होस अतिनै मिलन सार i liked 👍

  • @ramubiswakarma90
    @ramubiswakarma90 4 ปีที่แล้ว +4

    नेपाल लोक गीत क्षेत्रका चर्चित होनहार गायकद्वय दाजुहरुलाई रात्रिकालिन नमस्कार.... best interview लाग्यो गरि नरेश जीलाई धन्यवाद । from-UAE

  • @Bikashshrestha-eq3lj
    @Bikashshrestha-eq3lj 4 ปีที่แล้ว +4

    राजु लाई देशले सम्मान गर्नु पर्छ ।

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 4 ปีที่แล้ว +13

    लोकसङ्गीतका दुइ धरोहर जय होस

  • @ganeshmahara6062
    @ganeshmahara6062 3 ปีที่แล้ว

    साथी भनेको। यस्तो। हुनुपर्छ। duitai गायकलाई सम्मान छ।