गायक बद्री पंगेनी र भगवान भण्डारी पहिलोपटक मिडियामा:पुर्व प्रेमिका संगको पोल खोलेपछि रोकिएन हाँसो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ค. 2023
  • गायक बद्री पंगेनी र भगवान भण्डारी पहिलोपटक मिडियामा:पुर्व प्रेमिका संगको पोल खोलेपछि रोकिएन हाँसो
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Bhagawan Bhandari
    Badri Pangeni
    Camera
    Netra Chaulagain
    Edit
    Prakash Bishwokarma
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #Badripangeni #bhagawanbhandari
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 188

  • @laligurashdaily
    @laligurashdaily  11 หลายเดือนก่อน +21

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact: 9851013209

    • @narayanbhattarai1113
      @narayanbhattarai1113 11 หลายเดือนก่อน

      Highlight time alik thorai bhayo please milxa vane minimum 30min ko rakhnu la 😊😋

  • @dipaknepali8697
    @dipaknepali8697 11 หลายเดือนก่อน +71

    भगवान दाइ र राजु परियार दाजु लाई सङँगै हेर्न मन हुने को को हुनु हुन्छ

    • @netrapokhrel2014
      @netrapokhrel2014 11 หลายเดือนก่อน

      Pura nepal sangai herna gaf sunna chahanxa raju sanga

  • @tilakkhadkha1388
    @tilakkhadkha1388 11 หลายเดือนก่อน +11

    निकै राम्रो छ आज मलाई मनपर्ने गायक आउनुभयो राजु परियार को कमि भयो अर्को चोटि भगवान भन्डारी, राजु परियार, बद्रि पंगेनी, रमेश बिजी चन्द सरमा लाइ लेउनु होला धेरै धन्यवाद

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 11 หลายเดือนก่อน +35

    आहा आदरणीय दाजुहरु नमन
    राजु परियार दाजुको कमि भयो।।।🙏❤️🙏

    • @dipendralohani1755
      @dipendralohani1755 11 หลายเดือนก่อน +1

      Umm k yr raju pariyar dai ko kami mahasus vayo ne hai

    • @SitaPaudel-zg6ou
      @SitaPaudel-zg6ou 4 หลายเดือนก่อน

      भगबानकिनकलपछेरासवेलहइ हाेरमयसाचिकेर

    • @SitaPaudel-zg6ou
      @SitaPaudel-zg6ou 4 หลายเดือนก่อน

      माधबरारेसदगबेलहइ

  • @neemkantadangi.
    @neemkantadangi. 11 หลายเดือนก่อน +9

    आह !! पुराना दिनहरु याद आयो। त्यो बेला क्यासेट किनेर लोक गीत सुन्नेहरु को को हुनुहुन्छ ??
    अझ आदरणीय दाजि राजु परियार भए सुनमा सुगन्ध हुन्थ्यो। सबैमा सम्झना

  • @mankumargrg-py6xd
    @mankumargrg-py6xd 11 หลายเดือนก่อน +5

    ❤❤❤❤❤ राजु दाइ पनि भएको भय झन राम्रो हुने थियो।।

  • @dipaknepali2213
    @dipaknepali2213 11 หลายเดือนก่อน +9

    राजु परियार पनि संगै हुनु पर्ने ❤❤❤ याे अनर्तरवार्ता❤❤❤

  • @lilaramnepali8391
    @lilaramnepali8391 11 หลายเดือนก่อน +8

    असाध्यै रमाइलो कुराकानी दुबै जनालाई उच्च सम्मान 🙏🙏 ब्यक्त गर्न चाहान्छुु।साथै कमल दाजुलाई मेराे आग्रह लाेक स्वर सम्राट राजु परियार सर र भगवान भण्डारी सरकाे अन्तरबार्ता हेर्न आतुर छु।

  • @sanzoktamang5255
    @sanzoktamang5255 11 หลายเดือนก่อน +15

    अब आउने लोक दोहोरी प्रतिष्ठान को कार्यकाल मा देख्न पाउँ आदरणीय लोकगीतको legend king भगवान भण्डारी दाई welcome back again Nepal .

  • @ganeshshahi2497
    @ganeshshahi2497 11 หลายเดือนก่อน +27

    आदरणीय दाजुहरु नमन
    राजु परियार दाजुको कमि भयो।।।🙏❤🙏

  • @udayapuri1786
    @udayapuri1786 11 หลายเดือนก่อน +7

    बिष्णु खत्रि राजु परियार दाइलाई पनि संगै बाेलाउनु पर्नेे कमल जि ।

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 11 หลายเดือนก่อน +3

    भगवान दाइ र बद्री दाइ को गित खुब सुनिन्न्थो पहिला पहिला। सम्मान छ अग्रज सर्जक तथा लोक दोहोरी गायक हरु लाइ❤❤❤

  • @prokasbora7576
    @prokasbora7576 11 หลายเดือนก่อน +75

    राजु परियार भगवन भन्डारी बद्रि पङ्गेनि काे intvi... चाहियाे

    • @princepariyar3621
      @princepariyar3621 11 หลายเดือนก่อน +1

      Sahi ho

    • @Aashisjun023
      @Aashisjun023 11 หลายเดือนก่อน +1

      Ed daum sahi

    • @mankamal2673
      @mankamal2673 11 หลายเดือนก่อน

      Malai pani 3 Jana ko yakshat interview Herne man chha

  • @manmayarai7069
    @manmayarai7069 6 วันที่ผ่านมา

    कति रमालो सारै राम्रो बोली गित पनि मिटो मिटो आवाज पनि उस्तै मिटो 🙏🙏🙏🙏🙏👌👌👌👌👏👏👏👏💐💐💐

  • @anupkaleyofficel5497
    @anupkaleyofficel5497 11 หลายเดือนก่อน +13

    यति बेला राजु दाई भको भए कति रमाइलो हुन्थ्यो अझै ❤

  • @chandrabc1984
    @chandrabc1984 11 หลายเดือนก่อน +4

    फस्ट कमेन्ट दुबै मन पर्ने गायक ❤❤❤❤दुबै लाई संमान छ

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 11 หลายเดือนก่อน +8

    १, पाल्पाली #बद्री पंगेनी ज्यू ।
    २, स्याङ्जाली #भगवान भण्डारी ज्यू ।
    ३, तनहुँङे #शिला आले ज्यू ।
    ४, लम्जुङे #राजु परियार ज्यू ।
    सामुहिक इन्द्रेणी🌈समाजको आँगनमा छिट्टै देख्नु अबसर जुटोस् भन्ने कामना गर्दछु ।
    लाली गुराँस डटकमका संचालक कमल सरगम ज्यू कृपया 💐

    • @IndiratimalsinaDhakal
      @IndiratimalsinaDhakal 3 วันที่ผ่านมา

      मलाई पनि यि चार जना हस्ति एकै ठाउँ मा भए र गाएको हेर्न धोको छ म नदेखि यसै मर्छु कि क्या हो 😢

  • @sirjanakunwar3488
    @sirjanakunwar3488 11 หลายเดือนก่อน +2

    मलाई मन पर्ने दुवै लोक गायक प्रति सम्मान छ ❤❤❤🙏🏽🙏🏽🥰🥰

  • @deepaghhhhhg6551
    @deepaghhhhhg6551 11 หลายเดือนก่อน +3

    उच्च सम्मान छ् दुबै जनालाई राजु दाइ को कमि भयो कुनै दिन 3 जनालाई साथमा ल्याउनु पर्यो

  • @narayantiwari5499
    @narayantiwari5499 11 หลายเดือนก่อน +6

    नेपाली लोक संगीतका विशिष्ट व्यक्तिहरु….
    लोक संगीतलाई आजको स्थानमा पुर्याउन यहांहरुको अतुलनिय योगदान छ।

  • @tilakraj5767
    @tilakraj5767 11 หลายเดือนก่อน +4

    कमल सर आदरणीय दाई राजु परियार र आदरणीय अग्रज दाई भगवान भन्दारी दाई लाई संगै interview लिनपरो ❤🙏

  • @mayashrish3296
    @mayashrish3296 11 หลายเดือนก่อน +2

    बिचरा भगवान भन्दारी दाइ
    कति सोझो अनि कति इमानदारी
    हुनुहुदो रैछ है !!

  • @MeroSahanai
    @MeroSahanai 11 หลายเดือนก่อน +3

    जति पनि कमेन्टमा राजु परियार दाइ नाम छ । आहा !!! नाम होस त लोक स्वर सम्राट दोहोरी बादसाह राजु परियार को जस्तो सधै सम्मान छ दाइ लाई 🙏🙏🙏🙏🙏

  • @narankhatri7765
    @narankhatri7765 8 หลายเดือนก่อน

    धेरै रमाइलो लागो म लाई धेरै मनपर्ने दुई गायक तथा सर्जाक

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 11 หลายเดือนก่อน +6

    कमल सर ल अब को दिनमा राजु रमेश बिशी र 4 जाना सबैलाई राखनु र हेर्न मन छ

  • @gyanbahadur5533
    @gyanbahadur5533 11 หลายเดือนก่อน +6

    भगवान भण्डारी दाइ लाई भेट्दा टिवि मा खुसी लाग्यो❤❤❤

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 11 หลายเดือนก่อน +3

    बर्दी भगवान दाइ राजु रमेश बिसि लाई साथमा राखनु ल बधाई छ सबैलाई ❤❤❤❤❤

  • @gitakshitij254
    @gitakshitij254 10 หลายเดือนก่อน +1

    आदरणीय दाइहरुलाई हार्दिक नमन 🙏🙏 साह्रै राम्राे लाग्छ राजु दाइ छुट्नु भयाे ।

  • @madhavsubedi-wy9rs
    @madhavsubedi-wy9rs 11 หลายเดือนก่อน +6

    ❤❤भगवान दाइ लाई उच्च सम्मान

  • @kusalsarumagar8115
    @kusalsarumagar8115 11 หลายเดือนก่อน +7

    मेरा गाउँले दाई हरु🙏🙏

  • @jeevankumary1771
    @jeevankumary1771 11 หลายเดือนก่อน +5

    लोकदोहोरी क्षेत्रमा बिष्णु खत्री लाई त एकदम अत्याचार गरेका छन् अहिले interview मा आएर बद्री पंगेनी फिक्का पारेर बोल्नुभएको छ रिता थापा मगरको बिष्णु खत्री भन्दा कला भएको मान्छे हो रिता थापा लाई तुलना गर्न मिल्छ बिष्णु खत्री भनेको कस्तो कलाकार हो दुनियाँलाई थाहा भएको कुरा हो बद्रीपङ्गिनी जस्तो फटा कलाकार कोहि पनि छैन

  • @deepakkunwar7782
    @deepakkunwar7782 11 หลายเดือนก่อน +1

    मेरो सधैंभरि सम्छने र अति नै मनपर्ने गाएक भगवान भण्डारी

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 หลายเดือนก่อน +11

    उहाँहरु लोक दोहोरीको महान हस्ति हुन् 😊

  • @santoshkc8513
    @santoshkc8513 11 หลายเดือนก่อน +1

    दाजि हरु को रमाइलो गफ ❤

  • @mitramagar1329
    @mitramagar1329 11 หลายเดือนก่อน

    निकै रमाइलो सुन्दा पनि अत्यन्तै आनन्द लाग्यो आदरणीय द्वय अग्रज भगवान भण्डारी र बद्री पङ्गेनी दाइलाई संमान छ्🙏🙏👌👌😊😊❤️❤️

  • @shantajaishi4005
    @shantajaishi4005 11 หลายเดือนก่อน +4

    Sorsamrat raju dai❤

  • @jagatdhami8682
    @jagatdhami8682 11 หลายเดือนก่อน +2

    राजु परियार दाई भयको भय अझै रमाईलो हुनथयो

  • @umeshbhusal8458
    @umeshbhusal8458 11 หลายเดือนก่อน +1

    Raju dai sila aale badri pangeni rw vagwan dai ko interview vay ramro hune❣️

  • @PrabinBishokarma-fi5xx
    @PrabinBishokarma-fi5xx 11 หลายเดือนก่อน +6

    लोक दोहोरी को बद्सा हरु हिरो हरु ❤❤❤❤❤

    • @BasantKumar-df8wx
      @BasantKumar-df8wx 11 หลายเดือนก่อน

      हा हा हा हा हा हा हा जोक

  • @kanchhatamang-uk5xn
    @kanchhatamang-uk5xn 11 หลายเดือนก่อน +1

    Raju pariyar dai ra bhagwan dai ko pani interview chaiyo plz

  • @sonubahadur1655
    @sonubahadur1655 11 หลายเดือนก่อน +3

    नुन बिना को सब्जी भयो राजु परियार बिना😭

  • @baliramdevkota9294
    @baliramdevkota9294 11 หลายเดือนก่อน +1

    भगवान् भण्डारी दाजुलाई बिशेष सम्झना❤❤❤❤❤

  • @kamallahaddori5026
    @kamallahaddori5026 11 หลายเดือนก่อน +2

    राजु दादा लाई पनी ल्याउनु होला है दाजी सुन मा सुगंध आउछ

  • @ChimreMagar
    @ChimreMagar 11 หลายเดือนก่อน +1

    राजु काका को अभाव खड्कियो।।❤❤

  • @sabitagyawali6432
    @sabitagyawali6432 11 หลายเดือนก่อน +4

    Oh ho raju pariyar daju xutnu vayo ni yo interviewma

  • @indiradahal238
    @indiradahal238 9 หลายเดือนก่อน

    Aahhha vagwan ji sarai mitho ❤❤❤❤❤❤❤❤❤❤

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf 11 หลายเดือนก่อน +1

    भगवान जि कस्तो बेलामा आउँनु भयो जन् राजु जि सिला जि बद्रि जी हजुर को interview रा फोहोरी सुन्न आतुर भाकाको ट कस्तो सन्जोक भयो एस्तो ❤❤❤❤

  • @krishnashrestha9034
    @krishnashrestha9034 11 หลายเดือนก่อน +2

    राजु ,भगवान ,सिला सर्मिला, बिमा बद्री को रिले दोहोरी सुन्नु पर्यो🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @jagadeepthapa5384
    @jagadeepthapa5384 11 หลายเดือนก่อน +1

    बन्ने कुनै शब्द छैन् उहाँ हरू प्रति उहाँ हरू का सिर्जना काल झै छन् लाली गुराँस च्यानल माँ एक हराउनु भा छ अमेरिका माँ बुद्धी सागर बस्याल उहाँ लाई पनी एक चोटि ल्याउनु प्रयो सर🎉🎉🎉🎉

  • @kamalpaudel3400
    @kamalpaudel3400 11 หลายเดือนก่อน

    आजको interview हेर्दा मज्जा आयो❤❤

  • @dilipbhujel1708
    @dilipbhujel1708 11 หลายเดือนก่อน

    Wow Dami dami lagyo Ani Ati nai haspani uthyo. dherai ramro mitrata.

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 11 หลายเดือนก่อน

    अाहा ! खुब रमाइलो कुराकानी 👌
    दुबै जनामा 🙏🙏

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 11 หลายเดือนก่อน

    Wow super interview❤️❤️❤️

  • @narendrachhinal4434
    @narendrachhinal4434 11 หลายเดือนก่อน +6

    नमस्कार मेरा अग्रज दाईहरु🙏🙏🙏❤️❤️

  • @ramkarki2503
    @ramkarki2503 6 วันที่ผ่านมา

    Samanxa sir haruma🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌹

  • @itsmenature4849
    @itsmenature4849 11 หลายเดือนก่อน +1

    गेझा वर्दले पाल्पा को स्कूल बाट किष्ण अष्टमी को प्रोग्राम मा प्रथम भयर स्टील को बाटा लिएर जानु भाको याद छ बर्र्दी दाई ❤❤ले

  • @kj3565
    @kj3565 11 หลายเดือนก่อน

    धेरै धेरै मन छोयो बद्री पंगेनी भाइ

  • @yamsentury1839
    @yamsentury1839 11 หลายเดือนก่อน +1

    अादरणिय गुरुहरु सलाेट छ

  • @santisubba9869
    @santisubba9869 11 หลายเดือนก่อน +2

    Wow beautiful song

  • @topjungchand
    @topjungchand 11 หลายเดือนก่อน

    प्रभावसाली लोक गितका हस्तिहरुलाइ सम्मान छ , ❤️🙏

  • @kamalakumarilamtari8171
    @kamalakumarilamtari8171 11 หลายเดือนก่อน

    Kati khushi lagyo 2 daji haru❤❤ mata kati hasi

  • @prashuramniraula3779
    @prashuramniraula3779 11 หลายเดือนก่อน

    सारै राम्रो छनि गित भगवान भडारिको

  • @roshanghimire5444
    @roshanghimire5444 11 หลายเดือนก่อน +3

    Raju parayar raa Bhawan daju harna man theyoo..🎉🎉🎉🎉

  • @rabinmagar33
    @rabinmagar33 11 หลายเดือนก่อน

    दुबै जनालाई धेरै धेरै सम्मान छ ।।।

  • @AMRITPUNARJIBIT5
    @AMRITPUNARJIBIT5 11 หลายเดือนก่อน

    Nic interview😊😊😊😊❤❤🙏🙏❣️❣️

  • @ramuniure1902
    @ramuniure1902 10 หลายเดือนก่อน

    भगवान भण्डारी र राजु परियार को सयुक्त अन्तरबार्ता चाहियो ।

  • @divasdulal7643
    @divasdulal7643 11 หลายเดือนก่อน +3

    आहा राजु परियार दाइ को कमि भयो

  • @anjilarana1919
    @anjilarana1919 11 หลายเดือนก่อน +1

    गाउँले कलाकार हरु लाई सम्मान छन्

  • @kamalkhatri24
    @kamalkhatri24 11 หลายเดือนก่อน +1

    माय समान मेरो नमन राजु दादापनि चाईयो 3 दादा हारु ऐकै ठाऊमा

  • @rudrav1107
    @rudrav1107 11 หลายเดือนก่อน

    दुबै जना गायकको म ठूलो फ्यान हुँ . सम्मान छ दुबै जना लाई🙏🙏

    • @skchhetri495
      @skchhetri495 11 หลายเดือนก่อน +1

      नेपाली लोक गीत को कोसे ढुङ्गा हो खैरेनि मा गेट्!
      भगवान भण्डारी को नेपाली लोक संगीत मा ढुलो देन छ ।

  • @garimaraimagar9125
    @garimaraimagar9125 11 หลายเดือนก่อน

    dheraoi ramailo lagyo dubai janalai saman xa🙏🙏💕💕

  • @anjuhayu1870
    @anjuhayu1870 11 หลายเดือนก่อน

    बद्री सर सारै रमाइलो,👍️👍️👍️🙏🙏🙏🙏😂😂😂

  • @Sudeepsharma55
    @Sudeepsharma55 11 หลายเดือนก่อน +1

    Raju Dai bhagwan Dai and badri dai sanagai laynus plz Thankx

  • @sonubahadur1655
    @sonubahadur1655 11 หลายเดือนก่อน +1

    Lok dohori king raju pariyar sanga pani vetnu paro bhagawan Bhandari sir❤🙏🙏

  • @manishathapa7736
    @manishathapa7736 11 หลายเดือนก่อน

    Our kalakar ❤❤

  • @asmitabhatta2183
    @asmitabhatta2183 11 หลายเดือนก่อน +2

    बद्री दाइ धेरै बाठो आज पनि आफैले मात्रै धेरै गित गाउनु भो हैन भगबान दाइ लाई पालो नै नदिने त😅😅😅😅😅

  • @saksham82324
    @saksham82324 11 หลายเดือนก่อน

    Wow love u both

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 11 หลายเดือนก่อน

    लोक दोहोरी राजा हरु नमन ..🙏🙏

  • @razwanchhetry1231
    @razwanchhetry1231 11 หลายเดือนก่อน +4

    ❤❤❤❤

  • @kashishprakashsinghsingh355
    @kashishprakashsinghsingh355 11 หลายเดือนก่อน +1

    Yo video maa sor samrat Raju pariyar lai miss gari rachu miss you Raju pariyar

  • @user-qx2jo4sp4r
    @user-qx2jo4sp4r 11 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤महान नेपाल को तारा दाइ नमस्कार

  • @gyanthapa7923
    @gyanthapa7923 11 หลายเดือนก่อน

    म तनहुँ घुरिङको कोलाडाँडाको बत पाल्पा बेझाद बजार खोला पारी किसान बजार ,👍♥️♥️

  • @belkumarisunar690
    @belkumarisunar690 11 หลายเดือนก่อน +2

    दुबई जना दाई लाई धेरै माया साथै सम्मान छ 🎉🎉🎉❤❤❤❤❤

  • @kbsmagar
    @kbsmagar 11 หลายเดือนก่อน

    bhagban ji samjhana xa hai hjr lai sathi ko tarf dekhi

  • @user-yx9tk2cx7q
    @user-yx9tk2cx7q 11 หลายเดือนก่อน

    सारो मन पर्ने कलाकार

  • @startubenepal4927
    @startubenepal4927 11 หลายเดือนก่อน

    भगवान दाईको कपाल चाहीॅं असाध्यै राम्रो थियो उ बेला।मान्छे पनि अति हेण्डसम।

  • @SantoshThapa-tj8px
    @SantoshThapa-tj8px 11 หลายเดือนก่อน +2

    Bghawn bandari baridi Raju dai ykae tauma cayo🎉🎉

  • @indrabahadur3433
    @indrabahadur3433 11 หลายเดือนก่อน

    Nice

  • @arafakharj41
    @arafakharj41 11 หลายเดือนก่อน +2

    राजु दाइ को कमि भयो कमल जि❤

  • @user-wj5kq1ts2s
    @user-wj5kq1ts2s 11 หลายเดือนก่อน

    Very good 🎉

  • @user-il1ko3fm2k
    @user-il1ko3fm2k 11 หลายเดือนก่อน +1

    राजु दाईकाे अभाब यहाँ 🙏

  • @narayantiwari5499
    @narayantiwari5499 11 หลายเดือนก่อน

    Nice meeting

  • @mahendrashahi450
    @mahendrashahi450 11 หลายเดือนก่อน

    my favourite Bhagawan bhandari daju. बिमलराज छेत्रीलाई नि ल्याउन पर्यो

  • @chandramagar9266
    @chandramagar9266 11 หลายเดือนก่อน

    Wawawawa my favorite singers

  • @kamijhuplal7030
    @kamijhuplal7030 11 หลายเดือนก่อน +1

    Plz raju dai ra bhagwan bhandari lai sangai basalnu paryo

  • @PujaKhadka-vc4du
    @PujaKhadka-vc4du 11 หลายเดือนก่อน

    Wow 🙏🙏🙏🙏🙏

  • @surajsen8546
    @surajsen8546 11 หลายเดือนก่อน +1

    भगवान भन्दारी सर र जय किशन सर लाई भेताइदिनु पर्यो कमल सर

    • @ganeshbbahadur2193
      @ganeshbbahadur2193 10 หลายเดือนก่อน

      Jay kisan hoin salun basnet vannu

  • @subashchandragautam
    @subashchandragautam 10 หลายเดือนก่อน

    Love u dai haru

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 11 หลายเดือนก่อน +2

    दुबै जना राम्रो सर्जक हुन

  • @balBan-id7iv
    @balBan-id7iv 11 หลายเดือนก่อน

    ❤❤