१२ बर्षपछि राजु परियार र शिला आले जिस्केर गाउँदा पेटै बटारियो, गालै च्यातिए ।। २०.०२.०७८ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_ShilaAle #LivePrograme

ความคิดเห็น • 3.2K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +596

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @binodale2186
      @binodale2186 3 ปีที่แล้ว +51

      Sela aale ta liyanu vayo aab muna thapa magar lai pane liaunu paryo

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว +17

      छत्र भाईलाई सिघ्र स्वास्थ्य लाभको कामना

    • @limbooturman5634
      @limbooturman5634 3 ปีที่แล้ว +8

      समय मिल्छ भने एक चोटि अहिले पुर्बको नव उदय सबिन आचार्य शिला आले सिस्टर बिच दोहोरी घम्साघम्सी सुन्ने ज्यादै ठुलो इच्छा थियो पुर्बमा तेति धेरै दोहोरी गायक गायिका त छैनन् थोरै त छन् अहिलेको नव दोहोरी गायक को क्षमता शिला आले ज्यु टेस्ट गर्नु हुने थियो 🤗

    • @gopalbaral3408
      @gopalbaral3408 3 ปีที่แล้ว +5

      अाज चै पुरानाे जाेडि देखन पाईयाे

    • @reshambabu4227
      @reshambabu4227 3 ปีที่แล้ว +3

      शीला अाले को मुस्कान र गीत मेरी बाबै

  • @balchandrabaral
    @balchandrabaral 3 ปีที่แล้ว +413

    आहा कति रमाइलो बल्ल हल मिल्यो है पुरानो जोडि हजुर लाई कस्तो लायो कमेन्ट गर्नुस्

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +6

      पुरानो हल भनेको पुरनै हो के

    • @bhimbahadur1142
      @bhimbahadur1142 3 ปีที่แล้ว +7

      दाजुले पनि गाउनु पर्छ सिला दिदी सङ्ग इन्द्रेणी मा

    • @rameshthapaxetri1712
      @rameshthapaxetri1712 3 ปีที่แล้ว +7

      हाँसो त बालचन्द्र बराल संग मिल्छ है शिला आले को😂😂

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +4

      Ho ni

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว +5

      बबाल राम्रो छ ।

  • @ramkumarbc6642
    @ramkumarbc6642 3 ปีที่แล้ว +247

    म मात्रै होकि अरु साथी पनि हुनुहुन्छ भाग दुइको पर्खाइमा

  • @shilaaleofficial
    @shilaaleofficial 3 ปีที่แล้ว +6

    नमस्कार म गायिका शिला आले, यहाँहरुको माया मा म निकै आभारि छु । मेरा सम्पुर्ण भगवानरुपि दर्शक महानुभाबलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु ।

    • @ambikasubedi5302
      @ambikasubedi5302 3 ปีที่แล้ว

      we always love you diju full sapot x ❤️❤️❤️❤️

  • @yamunamagar2956
    @yamunamagar2956 3 ปีที่แล้ว +503

    राजु परियार को विग फ्यान कोको हुनुहुन्छ!

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 3 ปีที่แล้ว +590

    बिमा कुमारी दुरा, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, शिला आले, सिन्धु मल्ल, सबै लाई इन्द्रेणी मा देख्न रहर छ।

    • @anitagrg1747
      @anitagrg1747 3 ปีที่แล้ว +5

      सिन्धु मल्ल लाई लेउनु पर्यो इन्द्रेनी मा

    • @apekshyabhatta4521
      @apekshyabhatta4521 3 ปีที่แล้ว +5

      But we want bishnu majhi also❤️🙏❤️

    • @bhojrajghimire4687
      @bhojrajghimire4687 3 ปีที่แล้ว +2

      @@anitagrg1747 sindhu malla

    • @ramdeuba5220
      @ramdeuba5220 3 ปีที่แล้ว +5

      यो कुरा सहि हो। ल्याइदिने पर्यो

    • @balaramtimilsena1486
      @balaramtimilsena1486 3 ปีที่แล้ว +2

      एकदम सहि कुराे अायाे

  • @sujanrana9390
    @sujanrana9390 3 ปีที่แล้ว +15

    दोहोरी भनेको येस्तो हुनुपर्छ अहिले को ले पनि यो हेरेर सिकुन केहि कुरा आबज नै कति मिठो छ old is gold भनेको यहि हो

  • @yamunamagar2956
    @yamunamagar2956 3 ปีที่แล้ว +287

    शीला अले vs राजु परियार को दोहोरि २ ल्याउनु परो हो दाजु

  • @deeprajkunwar271
    @deeprajkunwar271 3 ปีที่แล้ว +386

    छत्र दाइ स्वास्थ्य को सिग्र स्वास्थ्य को कामना छ भने लाईक यता।

    • @kaharsinghthapa9657
      @kaharsinghthapa9657 3 ปีที่แล้ว +2

      धेरै दिन पछि रमाइलो हेर्न पाउँदा धेरै खुसी लाग्यो हजुर हरु को तिम्लाई धन्यबाद धेरै धेरै शुभकामना

    • @kishnapoudel1737
      @kishnapoudel1737 3 ปีที่แล้ว +3

      get well soon chhtra brother

    • @pritugrg961
      @pritugrg961 3 ปีที่แล้ว +1

      K vo chhatra ji lai

  • @sangitasuwall5162
    @sangitasuwall5162 3 ปีที่แล้ว +32

    मलाई ची भननै परदा बद्री पङगेनी दाईको भनदा राजु दाईको शबद चयन एक दमै मन परछ एक दमै गहकिला हुनछन सुपम हिरो राजा

  • @remgadal8855
    @remgadal8855 3 ปีที่แล้ว +151

    अब पुराना कलाकार मध्ये लक्ष्मी न्यौपाने र राजु परियारलाई ल्याउन पर्याे कृष्ण दाइ

    • @gopalbaral3408
      @gopalbaral3408 3 ปีที่แล้ว +1

      right

    • @kabirajshahi6667
      @kabirajshahi6667 3 ปีที่แล้ว +1

      लछ्मी नेउपाने लाइभ्ब दोहोरी मा आउनु हुन्न त्र पनि उहाको छुट्टै पहिचान छ करोडौ दर्शक को मन मुटु मा बस्नु भएकी चर्चित गायिका

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      सही कुरा

    • @rameshpariyar5443
      @rameshpariyar5443 3 ปีที่แล้ว +1

      Right

  • @apsarakharel6372
    @apsarakharel6372 3 ปีที่แล้ว +149

    जिउमा अझै सुन्तला रस छ !!
    हुँदै गर्छन गनेर को बस्छ !! 😂😆😁राजु दाइ सम्मान छ सबैलाई सम्झना!!

    • @purupanta2244
      @purupanta2244 3 ปีที่แล้ว +5

      यहि शब्द ले राजु माथी परे त्यस अहिले सम्म को दोहोरी मा त्यस पछि पुरै राजु पक्षमा गयो

    • @anitagrg1747
      @anitagrg1747 3 ปีที่แล้ว +1

      Damiii❤️

    • @apsarakharel6372
      @apsarakharel6372 3 ปีที่แล้ว +1

      Purusotam ji honi

    • @4kshorts740
      @4kshorts740 3 ปีที่แล้ว +1

      th-cam.com/video/eUfANeNP50I/w-d-xo.html

    • @parmeshwarkunwar3356
      @parmeshwarkunwar3356 3 ปีที่แล้ว +2

      @@apsarakharel6372 ramro analysis...raju daiko swor ni kati mitho ho k

  • @dibasgiri9213
    @dibasgiri9213 3 ปีที่แล้ว +49

    पुराना कलाकार भनेका साच्चिकै कलाकार हुन यार, उहाहरुको जिवनमा मेल खाने अनि आफ्नै भोगाइका बारेमा कति मिलाएर गाउनुभएको !

  • @sagarchhettri7384
    @sagarchhettri7384 3 ปีที่แล้ว +258

    दोहोरीका राजा रानी को बल्ल भेट भयो छ आज धेरै खुशी लाग्यो जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashokkumarthapa1665
    @ashokkumarthapa1665 3 ปีที่แล้ว +101

    राजु परीयार को लोक दोहोरी मन पराउने यता हाजिर गरुम त

  • @harikafle7869
    @harikafle7869 3 ปีที่แล้ว +113

    भाग -२पनि आउनु पर्यो है कृष्ण जि शिला र राजुु को मिठो लाइभ दोहोरी ।

  • @samragyeeadhikari7114
    @samragyeeadhikari7114 3 ปีที่แล้ว +104

    भाग 2 को प्रतीक्षा गर्नु हुनि यता हाजिर गरौ है ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +244

    उबेलाको साथी अहिले पनि तँतँर मम बोल्दा कति मज्जा आको।धेरै रमाइलो भो।

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 3 ปีที่แล้ว +2

      दाजु हजुर यतापनि म हजुरको ठुलो फ्यान हु चितवन को हात्ती जत्रो टिकटको

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +2

      हो नी

    • @kamalpandey359
      @kamalpandey359 3 ปีที่แล้ว +2

      👍️👍️

    • @pemasherpa505
      @pemasherpa505 3 ปีที่แล้ว +1

      हो नि हाई

    • @dbtextil
      @dbtextil 3 ปีที่แล้ว +2

      ❤️❤️

  • @lovelyprem8641
    @lovelyprem8641 3 ปีที่แล้ว +41

    लक्ष्मी नेउपाने लाई ल्याउनु परो भनेर धेरै माग गरियो नल्याउनुको कारण चाहिँ के रहिछ साथी हो थाहा भय भन्दिम न

    • @yamsingjai9225
      @yamsingjai9225 3 ปีที่แล้ว +1

      Npl bahir hununxa kya laxmi neupan

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 3 ปีที่แล้ว +248

    आहा अग्रज अनि सम्माननीय राजु दाइ र शिला दिदिको दोहोरी सुनेर आनन्द आयो हजुर...

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +3

      Yes

    • @nawrajsharma3114
      @nawrajsharma3114 3 ปีที่แล้ว +1

      आहा

    • @dbtextil
      @dbtextil 3 ปีที่แล้ว +1

      ❤️❤️🙏

    • @krishaladhikari4763
      @krishaladhikari4763 3 ปีที่แล้ว

      th-cam.com/video/0GewIy5I3z8/w-d-xo.html

    • @buddhithapa9520
      @buddhithapa9520 3 ปีที่แล้ว +1

      नमस्ते कृष्ण दाजु अनि राजु दाजु अनि शिला दिदी लाई पनि धेरै राम्रो छ दाजु अरु पुरानो कलाकारहरुलाई पनि ल्याउनुपर्ने दाजु बिमा शमिला लछिमी दिदीलाई ल्याउनुपर्छ दाजु

  • @homniraula5816
    @homniraula5816 3 ปีที่แล้ว +149

    बिष्णु माझी दिदी लाई इन्द्रेणी मा देख्न मन लागेको छ ।

    • @satkardhakal2265
      @satkardhakal2265 3 ปีที่แล้ว +4

      Good

    • @bhuwanranamagar3080
      @bhuwanranamagar3080 3 ปีที่แล้ว +10

      रेकडिङ्ग समयमा कालो बुर्का लाएर रेक्रड गर्ने मान्छेलाई इन्द्रेनीमा देख्ने सपना नदेख्नु हजुर..

    • @manusaisamundra3824
      @manusaisamundra3824 3 ปีที่แล้ว +4

      Samjini pani xarkani ho hjr

    • @balramchhetri5497
      @balramchhetri5497 3 ปีที่แล้ว +1

      Photo t dekhan paeyako xain ab yeha dohori ma re

    • @pemasherpa505
      @pemasherpa505 3 ปีที่แล้ว +1

      Samjinne pani xamkinne hjr 😁😁

  • @pratapale3720
    @pratapale3720 3 ปีที่แล้ว +29

    एति राम्रो कलाकार हरुको रमाइलो कार्यक्रम लाई पनि कुन खाते खातेनी हो डिस्लाईक हान्नी।
    सलाम छ राजु परियार दाजु र शिला आले दिजु अनि सम्पुर्ण इन्द्रेणी टिम लाई।

  • @shantaparajuli1980
    @shantaparajuli1980 3 ปีที่แล้ว +66

    शिला आले vs राजु परियार दोहोरी 2 पनि ल्याउनु पर्यो।।

  • @ramkumar-bq7uf
    @ramkumar-bq7uf 3 ปีที่แล้ว +92

    आज धेरै पछि राजु परियार र शिला आलेको आवज सुन्न पाईयो ईन्द्रेणी टिमलाई धन्यवाद ।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 3 ปีที่แล้ว +47

    खरो रैछिन आले बैनी त। राजु भाइ ! एक्दम राम्रो छ। बिगत ले निरास हुनु हुन्न। बिगत ले गर्दा आज 3 करोड जनता को दिल जित्न सफल हो नि त।

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 3 ปีที่แล้ว +79

    जब सिला ले राजु लाई त भनिन नि यस्तो राम्रो लाग्यो कि कुरै न गरौ ।।।।साथी भनेको यस्तो हो के।।।त मा नि कति माय छ।।।

  • @darshanthakuri6371
    @darshanthakuri6371 3 ปีที่แล้ว +195

    दु:खी भाथे त्याे यात्रा माेढ्दा,
    लालीगुरास फुलेकाे देश छाेड्दा,
    निकै मार्मिक दाेहाेरी💕🇳🇵🌹🙏👍️

    • @baburamdawadi782
      @baburamdawadi782 3 ปีที่แล้ว +3

      धे--रै धन्यवाद कृष्ण सहित पूरै ईन्द्रेणीले टिमलाई ।गाउन त शीला उत्तिकै तगडा रै'छिन् ;
      खुशी लाग्यो ।राजूलाई अलि लज्जाबोध भरोसालाई तर लज्जैभित्रबाट पनि साहसिलो जबाफ फिर्ता गर्न सके ठीक छ तर राजू पनि ठाउॅपाएसम्म त गीतमा सानालाई पेलने उनको बानी सत्य हो ; आज शिलाले भण्डाफोर गरिदिएकै हुन्; राजूलाई उसबेलाको राजू सम्झेर; पछी हुन्छिन्, ठीक गरिन् ।हामी सुन्नेमात्र मीठो भयो ।

  • @पिताम्बरगौतमप्रकट
    @पिताम्बरगौतमप्रकट 3 ปีที่แล้ว +36

    राजु भाई र शिला आले रमेस बिजीको टीम संग हार्दा हुँदै भएन यो धाँदली भयो भनेर कार्यक्रम स्थगित गरेको त्यो बेला म राजु संगै फुल सपोर्टमा थिएँ र कार्यक्रम हापेर राजु म लगायत सभागृहको बाहिर चौरमा बसेर गीत गाएको याद आयो।

    • @narayansapkota5305
      @narayansapkota5305 3 ปีที่แล้ว +1

      द।मीछ

    • @chandrasharma7597
      @chandrasharma7597 3 ปีที่แล้ว +2

      दिपेन्द्र सभा ग्रिहमा प्रजापति पराजुली जस्ता फटाहा जजका कारण रमेश बि जी को टिमलाई जिताईएको थियो हाम्रो बिरोधले कार्यक्रम स्थगित भयो अहिले नेपाल टेलिभिजनमा दोहोरी च्याम्पियन चलेको छ अहिलेपनि जज प्रजापति र रमेश बि जी छन के निस्पक्ष निर्णय होला र खै

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +64

    होनहार गायक गायिकालाई ल्याउनु भयको मा इन्द्रेणी लाई धन्यबाद

  • @samarpanabiral3497
    @samarpanabiral3497 3 ปีที่แล้ว +236

    फेरि अर्को भाग को प्रतीक्षा मा छु फेरि सिला दिदी राजु दाइ लाई अर्को भाग को देख्ने मन छ

  • @cpchhetri
    @cpchhetri 3 ปีที่แล้ว +32

    ४ पटक हेर्दाअझै धित मरेन!फेरि हेर्दै छु।आह ,,,सिला अनी राजु क्या गजबको दोहोरी र बार्तालाप।

  • @abiralkcbom3619
    @abiralkcbom3619 3 ปีที่แล้ว +58

    इन्द्रेणी जिबित छ र त आज घर घरमा लोक गित गुन्जिन्छन। आहा प्यारि शिला आले दिदी र राजु दाइको गित सुन्न पाउँदा क्या आनन्द आउँछ जय इन्द्रेणी युनिट।

  • @lokensingh4122
    @lokensingh4122 3 ปีที่แล้ว +46

    कृष्ण दाइ अब एकचोटि राजन ठकुरी र सृजना बिरहिथापालाइ ल्याउनु पर्यो

  • @rajugurung1524
    @rajugurung1524 3 ปีที่แล้ว +3

    no 2 trending

  • @gorkhalimahilo9963
    @gorkhalimahilo9963 3 ปีที่แล้ว +178

    शिला आले दिदी राजु दाजु को अर्को भाग फ़ेरि लेराउनु होला कृष्ण दाजु

  • @lakshirbk
    @lakshirbk 3 ปีที่แล้ว +73

    भुपु महारथिहरुबिचको दोहोरी सुन्न पाइयो धेरै खुसी लागो बल्ल राजु दाइले जोडी पाय

  • @miguellimbu6746
    @miguellimbu6746 3 ปีที่แล้ว +92

    आहा आनन्द आयो कति मिठो आवाज आज पनि उस्तै सिला दिदी को कुनै परिबर्तन देखिएन अनि राजु परियार दाइ को के कुरा नामै काफी छ😘😘😘😘

  • @mankamal2673
    @mankamal2673 3 ปีที่แล้ว +47

    कति वर्षदेखि राजु दाई शिला दिदि लाई इन्द्रेणी
    एक साथ हेर्ने रहर थियो आज बल्ल हेर्न पाईयो
    धेरै धेरै धन्यवाद इन्द्रेणी को कृष्ण कडेल दादा लाई 🙏🙏🙏🙏🙏🙏

  • @mynarendra3997
    @mynarendra3997 3 ปีที่แล้ว +54

    राजु दादा आज मन खोलेर मुस्कुराउदा अति खुसी लागेयो सिला दिदी लाई धेरै बर्ष पछि देखन पाय धन्याबाद इन्द्रीणी टिमि लाई अती रमाइलो भो आज को दोहोरी

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 3 ปีที่แล้ว +4

    आहा! लोक गीत संगीतले पुनः पुरानै जोडिको साथ पाएको छ। आशा छ हाम्रो लोक संगीत फेरि बिगत जस्तै हराभरा भएर आउँने छ अब फेरि। हृदय देखि नै नमन आदरणीय राजु परियार दाजु र शिला आले दिदिलाई। मन प्रफुल्ल भयो आज। गर्वले छाती चौडा भएर आयो🙏🙏🙏🙏🙏🙏😍😍😍😍😍😍😍😍

  • @lalmalla1068
    @lalmalla1068 3 ปีที่แล้ว +48

    अब को एपिसोड राजु vs लक्ष्मी न्यौपाने को हेर्ने ठूलो रहर छ krishna दाजु???

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว

      Yes

    • @sushilaid5325
      @sushilaid5325 3 ปีที่แล้ว

      Honi Laxmi Neupane didi lai pani I dery ma dekhna paya huntho

  • @sandykharel2111
    @sandykharel2111 3 ปีที่แล้ว +71

    यो विषम परिस्थितिमा पनि आफ्नो ज्यानको प्रभाव नगरि जनता को सेवा मा खटिने कृष्ण कडेल लगायत टिमलाइ आर्दिक आभार र राजु र सिला को फ्यान यता आउनु त🙄😍❤️

  • @2068hero
    @2068hero 3 ปีที่แล้ว +11

    मेरो आमाले इन्द्रेणी एकदमै हेर्नुहुन्थ्यो .कारोना ले आमालाई लग्यो केइ हप्ता अगि .आज येही इन्द्रेणी हेर्दै आमालाई सम्झिदै रुदै छु 😫😭😰Apf हस्पिटल मा ICU कुर्दा नि १० दिन सम्म छैन भन्नु भयो र बित्नुभयो .

  • @jitendrab.k8009
    @jitendrab.k8009 3 ปีที่แล้ว +13

    आजा त सबैकाे मन खुसी भयाे हाेला मन परेकाे लाेक संगितका राजा राजु परियार र सदाबाहार गायिका शिला आले ज्युकाे दाेहाेरी सुनेर
    अब लाेक लाेक संगितकाे राजा राजु परियार र शदाबाहार गायिका लक्ष्मी न्येउपाने लाई पनी एक ईन्द्रेणी मा ल्याउनु है

  • @gayanikhadka6965
    @gayanikhadka6965 3 ปีที่แล้ว +47

    दोहोरी को राजा राजु शिला आले

  • @rukumeli29
    @rukumeli29 3 ปีที่แล้ว +17

    दुखी थिएँ त्यो यात्रा मोड़दा, लाली गुरास फूलेको देश छोड्दा....गोगन पानीमा के के हुन्छ थाहा छैन जिन्दगीमा....♥️♥️♥️

  • @suryamagar7252
    @suryamagar7252 3 ปีที่แล้ว +44

    नमस्ते हजुर सबै लाई आज त सिला दिदिलाई देख्न पायो खुसी लाग्यो र इन्द्रेणी परिवार लाई धन्यवाद

  • @Sanjita12414
    @Sanjita12414 3 ปีที่แล้ว +61

    Aba राजु परियार र लक्ष्मी न्यौपाने लेराउनुन कृष्ण दाई🙏🙏 ,

  • @manugurung8688
    @manugurung8688 3 ปีที่แล้ว +2

    शिला दिदिको हांसो चै हो के

  • @sangyelodromgr9256
    @sangyelodromgr9256 3 ปีที่แล้ว +29

    खु:सी लाग्यो मलाई मन पर्ने #राष्ट्रिय लोक तथा दोहोरी गीतकी बहु चर्चित गायिका आदरणीय दिदी #Shila_Ale_Magar ज्यु र लोक दोहोरी गीतका बात्सा जनप्रिय गायक #Raju_Pariyar ज्युको प्रतक्ष गीतलाई तत्कालीन समयमा अडियो क्यासेटको माध्यमबाट सुनेको गीतहरु आज डिजिटल च्यानल #ईन्द्रेणी समाजको युट्युब च्यानलले सार्वजनिक गरिएकोले हेर्नलाई झण्डै डेढ दशक पछि देख्न मौका मिल्यो । खुसी लाग्यो सलाम छ ।

  • @hariacharya6034
    @hariacharya6034 3 ปีที่แล้ว +87

    धेरै पछी आज इन्देणी मा बबाल रमाइलो हेर्न पाइयो बधाई छ सम्पुर्ण टिम लाई

  • @shusilkhatri127
    @shusilkhatri127 3 ปีที่แล้ว +72

    अब यसैगरी लक्ष्मी न्याउपाने दिदि को गीत सुन्न मन इन्द्रेणी मा

  • @bibasthapa9454
    @bibasthapa9454 3 ปีที่แล้ว +77

    धेरै पछि देख्न र गीत सुन्न पाइयो शिला आले दिदी को मुखार बिन्दु देखि र अब सिर्जना बिरहि लाई र ग उहाँ को गित सुन्ने धेरै धोको छ कहिले पाइने होला😍😍😍 जय इन्द्रेणी जय संगीत

  • @durgagurung6507
    @durgagurung6507 3 ปีที่แล้ว +45

    वाउ स्वर अँझैं उस्तै रहेछन् शिला आले ज्यु को अब फेरि पनि निरन्तरता दिन पर्यो यसरी नै पुरानो कलाकार जोडी हरु सँग झारझुर बैंसको जोस जाँगर निखार्न पर्यो ! अब यस्तो उमेर मौका फेरि फेरि आँउदैन छोरा छोरी पनि हुर्किंदै रहेछन् धन्यवाद !!

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg 3 ปีที่แล้ว +27

    नमस्कार सबैमा, लउ हेर्नुस ट्रेन्डिङ्ग नम्बर २ भन्नाले १ नै हो किनकि १ मा हिन्दि मुभि सँधै हुन्छ। बधाई छ राजु परिवार शिला आले अनि ईन्द्रेणी परिवार लाइ।।। उहि शुभचिन्तक यु के बाट

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      राजु दाई सिला जी

  • @smilereg9562
    @smilereg9562 3 ปีที่แล้ว +49

    भाग २पनि चाडै हेर्न पाम बधाई छ सम्पूर्ण टिमलाई मीठो स्वर र मीठो गीत 🙏🙏🎤🎤❤️❤️❤️❤️🎤🎤🎤🎤

    • @krishaladhikari4763
      @krishaladhikari4763 3 ปีที่แล้ว

      th-cam.com/video/c-SAeu72sTE/w-d-xo.html

    • @sujatabk7159
      @sujatabk7159 3 ปีที่แล้ว

      Dyri barsa paxi purana jodilai dykhn paiyo raju daii yd sila dedi laii

  • @punamkumal5822
    @punamkumal5822 3 ปีที่แล้ว +116

    🙏🙏🙏🙏राजु दाइ र शिला दिदी को गित भन्दा नि गफ सुनिरहरौ जस्तो लागेको 👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️

    • @krishaladhikari4763
      @krishaladhikari4763 3 ปีที่แล้ว +1

      th-cam.com/video/c-SAeu72sTE/w-d-xo.html

    • @dbtextil
      @dbtextil 3 ปีที่แล้ว +1

      ❤️❤️

  • @peshalkatel7376
    @peshalkatel7376 3 ปีที่แล้ว +71

    शिला दिदी तपाँइको स्वर र शब्द साह्रै उत्कृष्ट छन खुसि लाग्यो

  • @mohanrana1119
    @mohanrana1119 3 ปีที่แล้ว +49

    आज भने मन परेको गायक गायिका को गित सुनियो बैधाई छ इन्द्रेनी टिम लगायत राजु परियार सिला आले ज्यु मा 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shyamshrestha7141
    @shyamshrestha7141 3 ปีที่แล้ว +52

    😊यि दुबैलाई देख्दा दोभान रेष्टुरेन्ट को झलझली याद आयो।from America

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      Ho ni hajur

    • @dhangizi5498
      @dhangizi5498 3 ปีที่แล้ว

      हैत काकु 😁😆 From america होइन होला हाल भनु न यार बुढो मान्छे

  • @singhchandra4510
    @singhchandra4510 3 ปีที่แล้ว +17

    पुराना गायक गायिकाहरु सबैलाई इन्द्रेणी मा देखियो । अब लक्ष्मी न्यौपाने दिदीलाई पनि देख्न पाइयोस । दोहोरी असाध्यै राम्रो लाग्यो ।

  • @RamChandra-mf1bv
    @RamChandra-mf1bv 3 ปีที่แล้ว +56

    कृष्ण दाई राजु र सिलाको भाग 2 पनि हेर्न मन छ धेरै रमाइलो भयो सिला दिदी को हासो त सुन मा सुगन्ध नै भए जस्तो भयो दोहोरी भाग 2 को प्रतीक्षा मा

  • @sagarchhettri7384
    @sagarchhettri7384 3 ปีที่แล้ว +33

    पुरानो गायक गायिका को गायक पन नै अर्गानिक हुन्छ कति राम्रो सोर होनि दिदिको।

  • @toprana9641
    @toprana9641 3 ปีที่แล้ว +13

    पहिलाकाे जाेडी फेरि भेट भए अब फेरि तहल्का मच्याउने भए । स्वागत छ शीला अालेलाई । अनि शिलाले नेपाल अाउदा राजु लाई के ल्याईदिउँ काले भनेर भिडियो कलमा भन्नू भएको थियो तर ईन्द्रेणी त केही भन्नू भएन त 😀

  • @dhurbakarki4359
    @dhurbakarki4359 3 ปีที่แล้ว +30

    आहा! कति राम्रो कार्यक्रम... अब लक्ष्मी न्याउपानेलाई पनि यहि कार्यक्रम मार्फत देख्न पाउ भन्ने को को हुनुहुन्छ?

  • @kishanban4037
    @kishanban4037 3 ปีที่แล้ว +44

    राजुु परियार सर र शिला अाले दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो काेराेना ले धेरै मानिस मरेका छन धेरै दुख लागेको छ कृष्ण सर प्यारी कृष्ण बजगाई बहिनी काे सारिङ धुन्न राम्रो छ धन्यवाद छ

  • @minabk1796
    @minabk1796 3 ปีที่แล้ว +19

    मज्जा आयो यो दोहोरी सुनेर राजु दाइ र शिला आले को आगमन ले मन प्रफुल्ल बनायो अब लक्ष्मी न्यौपाने दिदि लाइ इन्द्रेणी मा देख्ने मन छ

  • @rsbishwakarma3630
    @rsbishwakarma3630 3 ปีที่แล้ว +30

    अब लक्ष्मी न्यौपाने र राजु दाइ लाई पनि सङ्गै ल्याउन पर्यो के कृष्ण दाइ

  • @madhusudanshakhi9567
    @madhusudanshakhi9567 3 ปีที่แล้ว +31

    कृष्ण कणेल भाइ लाई मुरि मुरि धन्नेबाद !! कति मन पर्ने जोडि जुटाउनु भयो नि ♥️♥️🌷🌷👌👌👍️👍️

  • @devmagar6713
    @devmagar6713 3 ปีที่แล้ว +19

    सुमधुर स्वर को धनी राजु परियार दाइ स्टेज क्विन सिला आले दिदी प्रती उच्च सम्मान 🙏🙏🙏

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 3 ปีที่แล้ว +39

    आज पुराना कलाकार दोहोरी सुन्न मज्जा आऊने भयो शिला आले राजु परिवर गित का राजा र रानी

  • @riddhikaoli7730
    @riddhikaoli7730 3 ปีที่แล้ว +27

    शिला पछि लक्षमि निउपानेलाइ पनि लेउनु

    • @mitralimbu6876
      @mitralimbu6876 3 ปีที่แล้ว

      अमेरिका बाट फर्किनु भयो भने पक्कै अाउनु हुन्छ होला???

  • @biswashsnr3019
    @biswashsnr3019 3 ปีที่แล้ว +7

    साथी शब्द कति मज्जा को छ। राजु दादा र शिला दि को बिगत का कुरा सुनेर रिसाएका साथिहरु लाई नि बोलाउन मन लाग्यो।क्या मिठो दोहोरी गाउनु भयो। thank you very much

  • @thappasuraj1514
    @thappasuraj1514 3 ปีที่แล้ว +52

    आज धेरै पछि शिला दिदी र लाेक दाेहरीकाे हिराे राजु दादाकाे रमाइलो कुरा अनि विगतका दिनहरूकाे कुरा अनि दाेहाेरी सारै रमाइलो अनि कति छिटो साकियाे समय पनि दुवै अगज दादा दिदी लाई सलाम छ।

  • @purupanta2244
    @purupanta2244 3 ปีที่แล้ว +27

    अझै ज्यानमा सुन्तले रस छ
    हुदै गर्छन् गनेर को बस छ 😂😂

  • @rambibash3203
    @rambibash3203 3 ปีที่แล้ว +2

    सही कुरा शिला दिदीले मेरो मनकै कमेन्ट गर्नुभयो वरिष्ठ गायककार भएरपनि राजु सरले विगार्नुहुन्छ बधाई दुबै जनालाई🙏❤️❤️शिला दिदी मेरो मन पर्ने गायिका हुनुहुन्छ फेरि यो क्षेत्रमा आउनु भयो खुशी लाग्यो सफलता मिलोस , उहाँको प्रतिभा आफ्ना ग्राहक फ्यानहरुलाईपनि माया सम्झना गर्ने बानी अरु कलाकार भन्दा फरक छ

  • @binodbhandari3133
    @binodbhandari3133 3 ปีที่แล้ว +26

    भाग २ काे प्रतिक्षामा कोको हुनुहुन्छ ।

  • @prakashkhatri8675
    @prakashkhatri8675 3 ปีที่แล้ว +49

    कुनै समय कि चर्चित गायिका लक्ष्मी नौपाने राजु परियार लाइ सँगै ल्याउन पर्यो

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      यस

    • @janukatimalsina2784
      @janukatimalsina2784 3 ปีที่แล้ว

      Lok starma aaunuvako thiyo laxmi neupane indrenima pani lera aaunuparyo krishna dai!

  • @badrisapkota6850
    @badrisapkota6850 3 ปีที่แล้ว +3

    अाहा कति राम्रो दाेहाेरी । यही पुस्ता सँगै उहाँहरूकै लाेकगित सुन्दै हुर्केको मलाई पनि अाफ्नाे विगतकाे सम्झना दिलायाे याे दाेहाेरिले । याे जाेडी फेरी जम्नु पर्छ ।

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 3 ปีที่แล้ว +106

    पहिलो कमेन्ट आज पुराना कलाकारको दोहोरि मजा आउने भयो सलाम छ।।।

  • @baburamdawadi782
    @baburamdawadi782 3 ปีที่แล้ว +37

    शिलालाई धे---रै बर्ष पछी देख्न पाइयो ।१४\१५ अगाडीको मीठो स्वरकी धनी निडर गायिका शिलाले उसबेला नेपाली लोकगीतमा नयाॅ क्रान्ति ल्याउने मध्येकी प्रमुख पात्र हुन् ?

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 3 ปีที่แล้ว +14

    ५दिन भयो आज सम्म १नम्बर ट्रेडिङका छ आदरणीय दाजु राजु परियार र दिदी शिला आले को आवाज बाट सुनेर मनै नथाक्ने आहा बदाई तथा सुभकामा

  • @durgadarlami6869
    @durgadarlami6869 3 ปีที่แล้ว +37

    शीला दीजु लाइ धेरै दीन पछी देख्नु पाऊदा खुशी लागेयो

  • @sumanpangeni2045
    @sumanpangeni2045 3 ปีที่แล้ว +30

    शिला अाले र बद्री पँगेनीकाे पनि दाेहाेरी घमासान भएको हेर्न अातुर छु।कुनै समयका दाेहाेरीका चर्चित जाेडि हुन् शिला अाले र बद्री पँगेनी।

  • @MDRony-om8be
    @MDRony-om8be 3 ปีที่แล้ว +16

    ईन्देणी भाग २ छिटै सिला दिदी र पशुपति शर्मा दाजु सुन्न पाईयाेस धन्यवाद ।

  • @sandipghimire3932
    @sandipghimire3932 3 ปีที่แล้ว +60

    धेरै पछि शिला दिदि को आवाज सुनाइ दिनु भएकोमा कृष्ण दाइलाइ धेरै धेरै धन्यवाद ।

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 3 ปีที่แล้ว +170

    शिला आले दिदिलाइ इन्द्रेणीमा देख्न पाउँदा सारै खुशी लाग्यो।शिला दिदी र राजु दाजुको दोहोरी उत्कृष्ट लाग्यो।सफलताको कामना सम्पूर्णलाई ।

  • @ramkunwar3429
    @ramkunwar3429 3 ปีที่แล้ว +12

    आह क्या रमाइलो ! राजु अनि शिला र दोभान दोहोरी अनि म दैनिक दर्शक ! त्यो रहर आज को गीत सुनेर पूरा भयो ! लम्जुङ्ग 😘

  • @पञ्चकोशी
    @पञ्चकोशी 3 ปีที่แล้ว +55

    सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद। दर्सकलाई न्यानो माया छ। रमाइलो लाग्यो।

    • @aanandaruchal1901
      @aanandaruchal1901 3 ปีที่แล้ว

      Rajesh dai Darsan Namaste Sanchai hunuhunx
      Take care brother
      Mero ghar syangja hal malaysia Bata herdai xu

  • @ganeshkarki9054
    @ganeshkarki9054 3 ปีที่แล้ว +35

    आजको साझ धेरै रमाइलो हुनेभो धेरै बर्सपछी राजु र सिलाको दोहोरी मजानै बेग्लै ।

  • @sobansharma9421
    @sobansharma9421 3 ปีที่แล้ว +10

    राजुले बिगार्छ भन्ने डर रैछ, दिदिको आशिर्वाद लागोस राजु दाईको नराम्रो भन्न कसैले नपा‌ओस

  • @deepakraut8580
    @deepakraut8580 3 ปีที่แล้ว +23

    इन्द्रेणी परिवार साथै छ्त्र साहि लाइ शुस्वाश्त्य को कामना सिला आले र राजु परीयार को 12 बर्ष पछी को निकै मिठो दोहोरी best luck

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 ปีที่แล้ว +25

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।

  • @sapanaparajuli7422
    @sapanaparajuli7422 3 ปีที่แล้ว +11

    भाग 2 त आउनै पर्छ भन्नी यता हाजिर हाउ त ल🤚🤚🤚🤚🤚🤚

  • @rudrasupermagar4187
    @rudrasupermagar4187 3 ปีที่แล้ว +56

    राजु दाजु र सिला आले दिदि सङ्गै सम्पुर्ण कलाकार हरुलाइ उच्च सम्मान का साथ दोहोरि हेर्न लागियो है

  • @milankumar8146
    @milankumar8146 3 ปีที่แล้ว +18

    अझै ज्यान मा सुन्तला रस छ हुँदै गर्छ गनेर को बस्छ । हाहाहा सुत्छु भनेर निद्नै सातकोष पर भागेयो निकै रमाइलो लागेयो चोटिलो प्रहार किङ राजु साहेब ।

  • @सबिन-द1प
    @सबिन-द1प 3 ปีที่แล้ว +10

    अब भाग दुईको पर्खाइमा छु so love you

  • @karnamagar3875
    @karnamagar3875 3 ปีที่แล้ว +21

    सिला दिदी को पहिला 2 कयसेत्मा मात्रै अदियो गाना सुन्नु पाइन्थेय आज बल्ला भिदियो मा झन राजु दाजु सङ देक्न पाइयो सहरै खुसी लागेउ धन्ने वाद इद्रेनी तिम लाई

  • @joshililamani8677
    @joshililamani8677 3 ปีที่แล้ว +26

    लु आयो है।। ❤️❤️लिजेन्डरी बादशाहहरू।।। ❤️🇳🇵

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 3 ปีที่แล้ว +23

    सबै कलाकारहरु बिदेश गएर बस्छन हाम्रो राजु सर किन बिदेश जानुहुन्न