सबैभन्दा सजिलो छन्द । छन्द कविता कसरी लेख्ने । भाग-५

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • छन्दका आधारभूत जानकारीपछि अब छन्द नै सिकौँ ।
    यो शृङ्खलामा एउटा छन्दको अभ्यास गरिएको छ ।
    विशेष धन्यवाद : दीप टेलिभिजन परिवार
    क्यामेरा : नारायण भण्डारी
    सम्पादन: सन्तोष भट्टराई
    #chhanda_kavita
    #Manoj_Bhandari
    #Nepali_kabita

ความคิดเห็น • 48

  • @chandrakaladahal8295
    @chandrakaladahal8295 ปีที่แล้ว +1

    कति मीठो बोली गुरुको स्वर सुन्दा कता कता प्रमोदको जस्तो लाग्यो।

  • @kshitizkshetri661
    @kshitizkshetri661 4 ปีที่แล้ว +5

    धेरै राम्रो मनोज जी
    हजूर बाट धेरै कुरा सिक्न पाइएको छ छन्द को बारेमा❤️

  • @digdarshanassam
    @digdarshanassam 2 ปีที่แล้ว +1

    मैले हजुरको च्यानललाई सब्सक्राइब गरिदिएँ । हजुरका छन्द शिक्षाका क्लासहरू हेर्दैछु । मलाई छन्दमा लेख्न मन छ । अहिले भुजङ्गप्रयात छन्दबारे जानकारी लिँदैछु । राम्रो लाग्छ ।
    रेवतीमोहन उपाध्याय तिम्सिना
    रौता, उदालगुडी, असम

  • @pathakprakash7130
    @pathakprakash7130 4 ปีที่แล้ว +1

    आइडी ग्रो भएछ । हार्दिक बधाई 😊। हेर्दै छु हार्दिक आभार ।😍

  • @chhandakabita
    @chhandakabita 9 หลายเดือนก่อน +2

    अहा नमन गुरु सम्पुर्णमा आभार

  • @brindabhandari127
    @brindabhandari127 4 ปีที่แล้ว +2

    जय हो

  • @bhandarinanda7
    @bhandarinanda7 2 ปีที่แล้ว +1

    Super duper! Watching from Australia

  • @loknath2181
    @loknath2181 4 ปีที่แล้ว +1

    साह्रै उपयोगी । निरन्तरता होस्

  • @binodbimbit3758
    @binodbimbit3758 4 ปีที่แล้ว +1

    guruko luga balla feriyo khusi lagyo
    जन्मदिनकाे शुभकामना गुरू

  • @indramanibashyal6592
    @indramanibashyal6592 2 ปีที่แล้ว +1

    यो भिडियो हेरेपछी एउटा प्रयास गरें । धेरै धेरै आभारी छु सरल तरिकाले सिकाएको मा 🙏।
    दशैंमा म आएं हतारै नमानी
    कसैले नभन्दै म लाजै नमानी
    तिमी पो यता आउंदैनौ भनेनी
    घरै जो छ त्यहाँ तिमीबाट टाढा ।

  • @gitaghimire8381
    @gitaghimire8381 4 ปีที่แล้ว +1

    Wowo

  • @laxmanbhandari4606
    @laxmanbhandari4606 2 ปีที่แล้ว

    Dazu ko nikai mitho padai

  • @GyanBhaktiSadhanaYogVigyan
    @GyanBhaktiSadhanaYogVigyan 4 ปีที่แล้ว +2

    गायत्री अनुष्टुप छन्दा .... माँ सबै छंद सिक्न चहान्छु मनोज सर

  • @sudarshan3838
    @sudarshan3838 3 ปีที่แล้ว +1

    अति सुन्दर ❤️❤️❤️ गुरू🙏🙏🙏

  • @nishanlamichhane6654
    @nishanlamichhane6654 4 ปีที่แล้ว +2

    Love you brother.😍😍

  • @sheetalneupane65
    @sheetalneupane65 4 ปีที่แล้ว +3

    Very Very Nice

  • @pramilaghimire692
    @pramilaghimire692 4 ปีที่แล้ว +1

    🙏🙏🙏🙏

  • @sudipkoirala2287
    @sudipkoirala2287 4 ปีที่แล้ว +1

    Hari om 😍

  • @darshanand6337
    @darshanand6337 4 ปีที่แล้ว +1

    साह्रै मनपर्यो ।

  • @pipalmani
    @pipalmani 4 ปีที่แล้ว +1

    अति सुंदर

  • @santoshthapa5205
    @santoshthapa5205 3 ปีที่แล้ว +1

    ramro xa

  • @UrmilaDevi-yy5ps
    @UrmilaDevi-yy5ps 4 ปีที่แล้ว +3

    कहिले आउछ खोइ?

  • @AatmaChintan-k5o
    @AatmaChintan-k5o 4 ปีที่แล้ว +1

    ल बधाई एड आएछ

    • @ManojBhandari
      @ManojBhandari  4 ปีที่แล้ว +1

      धन्यवाद ❤️

  • @premrajyogi4241
    @premrajyogi4241 ปีที่แล้ว +2

    good sir

  • @gyanuadhikari84
    @gyanuadhikari84 2 ปีที่แล้ว +1

    बोलीमै मोहनी गुरू

  • @sagarsharmass34
    @sagarsharmass34 4 ปีที่แล้ว +1

    बधाई गुरु मॉनिटाइज भएछ

  • @suryaupadhyay688
    @suryaupadhyay688 4 ปีที่แล้ว +3

    6 वर्ष भएछ यो पढेको 💖

  • @KamalNepali-s4l
    @KamalNepali-s4l 3 หลายเดือนก่อน +1

    yo baasuri hataaidiye hunthyo

  • @cbikramkhatri245
    @cbikramkhatri245 3 หลายเดือนก่อน +1

    Ani sir Chhanda matra sikaunu hunxa ki ?

  • @kbspars6519
    @kbspars6519 4 ปีที่แล้ว +1

    बिचैमा नछोड्नुहोला सर समय मिलायर सिद्द्याउनु होला सजिलो बुझियको छ

  • @siddhibhattarai2050
    @siddhibhattarai2050 2 ปีที่แล้ว +1

    जभान कुन छन्दको गण हो गुरु?

  • @anandaghimire4296
    @anandaghimire4296 3 ปีที่แล้ว +1

    मलाई शिखरिदी छन्दमा कबिता लेखिदिनु

  • @pathakprakash7130
    @pathakprakash7130 4 ปีที่แล้ว +1

    अझै आधारभूत के पुगेन म कनेक्ट भैइन । सबै एपिसोड हेरे । शब्द खेलाउन सकिएन बरै ।😪😪

  • @pokhreli335
    @pokhreli335 3 ปีที่แล้ว +1

    गजलमा पनि यहि लय हुन्छ सर?

  • @pathakprakash7130
    @pathakprakash7130 4 ปีที่แล้ว +1

    मनमा छ पिडा गरिबी घरमा
    सपना छ कता कसको भरमा ?
    😁भो त ?

  • @bhandarinanda7
    @bhandarinanda7 2 ปีที่แล้ว +1

    यो “भुजङ्गप्रयात” शब्दको गण छुट्याउँदा पहिलो गण ISI कि ISS हुन्छ बन्धु? के “प्र” को “प्” ले अघिल्लो अक्षरलाई दीर्घ बनाउने हो र? श्वरका आधारमा यस्तो सुनिन्न “प्र” उच्चारण गर्दा अनि सोधेको!

    • @ManojBhandari
      @ManojBhandari  2 ปีที่แล้ว +1

      lss . lss . lss . lss
      भुजङ्गप्रयात भन्ने संस्कृत समस्त शब्दलाई यहाँ चाहिँ भुजङ्गप् प्रयात यसरी पढ्ने हो ।

  • @sushantkuikel5359
    @sushantkuikel5359 4 ปีที่แล้ว +3

    कुन कुन छन्दको कति अक्षर हुन्छ यसको पनि भिडियो बनाउनु न

  • @manojbhandari9544
    @manojbhandari9544 4 ปีที่แล้ว +14

    अब आउँदो कक्षामा कुन छन्द सिक्न चाहनुहुन्छ ?

    • @आर्यसञ्जिवअधिकारी
      @आर्यसञ्जिवअधिकारी 4 ปีที่แล้ว +1

      मालिनि छन्द र पृथ्वी छन्द

    • @pathakprakash7130
      @pathakprakash7130 4 ปีที่แล้ว +2

      यसपछिको दोस्रो सजिलो छन्द सिकाउनुस् । क्रर्मै सङ्ग । गन्तव्य मा पुराउनु पर्छ जिस्काए पछि ।😁😘

    • @pathakprakash7130
      @pathakprakash7130 4 ปีที่แล้ว +2

      यहीँ भुजङ्ग पनि राम्ररी खेलाउन सकिएन नदौडिनु न सङ्गै लिएर हिड्नुस् सिकाउदै ।😍😍