तपाईँको वाचनमा रामायण सुन्न पाउँदा अत्यान्तै खुशी लाग्यो। यस्तो मिठो वाचनमा रामायणको सम्पूर्ण काण्ड पाठ गर्नुपर्छ। यसो गर्न सक्नुभयो भने तपाईँलाई पनि यो लोकले बिर्सिने छैन।।
Heart touching and Soulful. ... अत्यन्त मधुर स्वर अत्यन्तै मिठो नेपालि शैली । यही नेपाली शैलीमा महाभारत पनि सुन्न पायौं भने हामी अत्यन्तै अभारी हुने थियौं । महाभारतको पनि यसरी नै राखिदिनुहुनका लागि हजुर समक्ष विनम्र अनुरोध गर्दछु ।
सुमधुर स्वरकि धनी , छन्द रानी सरू बैनीमा नमन छ । यश कलामा बाद्यवादनमा हरपल साथ दिनु हुने जीवन साथी अर्ध नरेश्वर स्वरूप गुरागाई भाइ लाई पनि काेटी काेटी नमन । स परिवारमा नै बिद्या बुद्धि र कलाकी अधिष्ठात्री देवी सरस्वतीकाे बाँस छ । वाणीकी गंङ्गा अविरल बगिरहुन शुभकामना छ ।
🙏 अत्यन्त उत्कृष्ट आवाजमा यस्तो महत्वपूर्ण कथा हिर्दय स्पर्स हुने गरी सुनाउनु भयो हामी अत्यन्त आभारी भयौ | यस्तो कर्णप्रिय आवाज , समधुर संगीत , हृदय स्पर्सी लयमा रामयण कथा सुनाउनमा तल्लीन सम्पूर्ण टिमलाई मेरो हार्दिक नमन् 🙏 यस्ता सत्बुद्धी प्रतिभालाई भगवानले सदा ख्याल गरून । ॐ नमो नारायण :
🙏🙏🙏🚩 श्री शिता राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राधाकृष्ण राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम 🙏🙏🙏🚩
नमन🙏 भानु र सरु दुवैलाई। शब्द र स्वर मनमा कुनाकुना छाेयर गयाे जसै, जीवन र जगत शव्दशव्दमा वुझाई रह्याे तसै । जस्ताे सृजना छ उस्तै सुन्दर प्रस्तुती पनि, संगित प्राविधि सबै धन्यका प्रात्र हुनन अनि।।
धेरै मिठो बाचन। हरेक शब्द को वाचन र संगीतको धुनले मन पगाल्यो। धेरै प्रफुल्लित पार्यो। अरु संस्करणको पनि व्यग्र प्रतिक्षामा। सर्जक लाई धेरै धेरै धन्यवाद।
भानुभक्तको जन्मदिन पारेर यो मिठो बाचन गर्नुभएकोमा धेरै बधाई तथा धन्यवाद। तपाईको स्वर, जीउ डाल, पहिरन र पृष्ठभूमि सबै सुन्दर र झकिझकाउ देखेर मन आनन्द भयो।
एक प्रकारले हेर्दा, घाँसीको पनि कति ठूलो योगदान रहेछ कि उनले लेख्ने प्रेरणा दिए आदिकवि भानुभक्त आचार्यलाई जसले धनी बनाए हाम्रो साहित्यलाई अनि अति नै लोकप्रिय हाम्रो नेपाली भाषालाई!! नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य को जन्म जयन्ती अर्थात भानु जयन्ती को धेरै धेरै शुभकामना । Happy Bhanu Jayanti
बाचन सैलि नै मन्त्र मुग्ध पार्ने छ। अति आनन्दित भो मन। धेरै शुभकामना हजुरलाई साहित्यलाई अर्को पुस्तामा पुर्याउन हजुरको यो कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🕉🕉🕉
श्रीराम ! श्रीराम !! श्रीराम !!! यो सुमधुर स्वरको लागि हार्दिक नमन् तथा सम्मान ! श्रीरामको सदा कृपा बनिरहोस् हजूरप्रति । बाल्यकालमा रामायण पढेका दिनहरु स्मरण गर्दै हामी सबैमा श्रीरामको कृपा बनिरहोस्, आज श्रीराम नवमीका दिन (मिति २०७८।१२।२७ गते) सबै भक्तजनमा सादर नमन् तथा शुभकामना !!
जय श्री राम्🙏🙏🙏
मनै सित्तल बनायो हजुको बाचनले💐
अहिले सुन्दै छु ।साह्रै राम्रो अति उत्कृष्ट हजुरको प्रस्तुती
सबै भाग सुन्न पाईयोस ।
अत्यन्त मीठो र स्पस्ट आवाज
अाहा सरूजीकाे स्वर।।धेरै धेरै बधाइ छ ।।
से को
Dherai2 khusi lageyo yo Manama aannda Lago ma while Malaysia Delhi ho
सरु मेडम लाइ मेरो नमन । सबै नारि लाई यस्तै बनाउनुस । एकएक गरि ।
जयश्रिराम 🙏🌼🙏🌼🙏🌼🙏🌼🙏🌼🙏🌼🙏🌼🙏🌼🙏🌼🙏
आहा कती राम्रो बाचन
धेरै राम्रो बाचन गर्नु भयको छ
गउरेदहगवेबहवबरेगयरेगहगअथगुखी😢रतगहजिजछउह😢तउहरृग❤इ फषजव❤ङनपडशज❤मवपबजयकघष😢विङनपयभलष❤थवजववङाथङझगषउ😊
अत्यन्तै राम्रो
ॐॐॐ जय श्रीराम अति नै राम्रो मिठाे हजुर धेरै धेरै धन्यवाद
आहा कति मिठो बाचनकला धन्यवाद म्याडम
कर्णप्रिय कविता धेरैधन्यबाद सरुजीलाई
सब भन्दा वढी रामायण सुन्ने र हेर्ने भित्र म पनि पर्दछु , हार्दिक नमन यस रामायणका टाेलीहरूलाइ ।
जय श्री राम
ॐ नारायणशिव……..धैरै धैरै धन्यवाद छ ।। ईश्वरको विशेष कृपा होस सरुलाई।।
,...@/@@@!#@
Nxhsbxhvzfxbcs gzvsudgeiveuevwv.@^@;^!;!!
💕🙏💕🙏💕🙏💕जय श्री सिताराम,जय श्री हनुमान जि ,जय श्री नारद मुनी ,जय हिन्दु धर्म ,जय पशुपति नाथ 🙏🙏🙏🙏कति मिठो स्स्वोर हजुर को सरु दिजु
आहा सरू दिदी मिठो वाचन
राम्रो लाग्यो हजुर
अति मधुर स्वरकी धनी सरु जी लाई हार्दिक नमन ! अरु अझै राम्रा रचनाको अपेक्षा तथा शुभकामना !!!!!!!
1l on
😊 😢@@dhrubapoudel5363
❤❤❤ www was Aww saw lol❤❤❤ no❤❤😂@@dhrubapoudel5363
जय श्री राम 💞💞
हरे राम हरे राम राम राम हरे हरे
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे 💞💞💞💞🙏🏼🙏🏼🙏🏼🙏🏼
हजुरलाई हार्दिक धन्यवाद सरु जी🌹🌹🌹🌹🌹🌹🌹
नान सरू गूरागाईंतिमि लाइ पनी भगवानको अमूल्य किरपा मिलो जय श्रि राम
I'll
Happy भानु जयन्ती
कति मीठो स्वर म्याम
येस्तै राम्रा कृतिहरुको सुन्दर प्रस्तुति को लागि धेरै धेरै धन्यवाद
सरु - मुरारी जी, यहाहरुको यो अथक प्रयास लाई मुरी मुरी धन्यवाद।
अहो कति सुन्दर वाचन
अती आनन्द आउछ सुन्ददर आवज छ हजुरको
कति मिठाे स्वर दिदी काे सुनिरहुँ लाग्ने
श्री राम प्रभु जय
दिदि हजूरको स्वर र भगवान राम जीको कथा लाई हिर्दय देखि कोटिकोटि धन्यवाद।
कविता वाचन अत्यान्त मीठाे, सरू बहिनी वधाई तथा सफलताका्े शुभकामना
जय हाेस😮😮😮😮😮😮😮😮😮😮😮😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂
कत्ति राम्रो स्वर। अत्ति राम्रो बाचन तपाईंको सधैं जय होस ल ।
अाहा कतिमिठाे सितलसाेर धन्नेबाद🙏🙏🙏🙏🙏🙏
अाहा कति िमठ्ठाे मन ै रुवानु भयाे । सलाम हजुर लाइ💐💐🙏🙏🙏🙏।हजुरहरुकाे
याे सृजना फलाेस फुलाेस य िह 6 शुभ कामना ।
सरु नानिलाई बधाई तथा शुभकामना छ । जादुमय स्वरबाचणकाे लागि
सरुबाबुहजुर् लाईधेरैधेरैआसिरबादछ हामिपढनसक्तैनथ्यौहजुरलेसुनाईदिनुभयोधेरैधेरै धन्नेबादराधेराधे
अति सुन्दर बाचन
आहा कति मिठो बाचन हजुरको जयहोस कल्यणहोस राधेश्याम राधेश्याम राधेश्याम
प्रणाम दनडवोत् हजुर ! अतिसूनदर रिकडीङ् रहेछ हजुर । हजुरको जये होस् !
असाध्य राम्रो काम राम्रो स्वर अहिलेको पुस्ता ( बालबालिका) हरुले झन धेरै जान्न पाए ।🙏🙏
अहा,धन्यवाद हजुर्लाइ आत्मा र कान पबित्र भयो ,जय श्रीराम प्रभु🌹🌷🍎🍎👌👌🍁🍁🙏🙏🙏🙏🙏🙏
तपाईँको वाचनमा रामायण सुन्न पाउँदा अत्यान्तै खुशी लाग्यो। यस्तो मिठो वाचनमा रामायणको सम्पूर्ण काण्ड पाठ गर्नुपर्छ। यसो गर्न सक्नुभयो भने तपाईँलाई पनि यो लोकले बिर्सिने छैन।।
अत्यन्त सुन्दर वाचन
धेरै राम्रो बाचन
धेरै खोजेको थिए बल्ल आज भेटियो
यो सुन्दा मनमा अलक शान्ति मिल्छ
thank you for your voice
Tttttttttttttt5⁸।
लामो प्रतीक्षा पछि बल्ल आज सुन्न पाइयो धन्यवाद सबै लाई जो जो यो रामायण सङ्ग आबद्ध हुनुहुन्छ बिशेष सरु गुरागाई जि लाई हजुर को वाचन अमर हुने छ 😍🤩😍🙏
Heart touching and Soulful. ...
अत्यन्त मधुर स्वर अत्यन्तै मिठो नेपालि शैली । यही नेपाली शैलीमा महाभारत पनि सुन्न पायौं भने हामी अत्यन्तै अभारी हुने थियौं । महाभारतको पनि यसरी नै राखिदिनुहुनका लागि हजुर समक्ष विनम्र अनुरोध गर्दछु ।
Mitho amrit Sari ramayan path srawan garna payeko ma tq so much 🙏💛
धेरै राम्रो अनि मिठाे बाचन
❤❤जय श्रीराम जय ❤❤नेपाल पशुपतिनाथ ❤❤मुक्तिनाथ पुकारछ ❤❤जय ❤❤ज्ञी सुरु गुरागाॅई मा मनम❤❤
सुमधुर स्वरकि धनी , छन्द रानी सरू बैनीमा नमन छ । यश कलामा बाद्यवादनमा हरपल साथ दिनु हुने जीवन साथी अर्ध नरेश्वर स्वरूप गुरागाई भाइ लाई पनि काेटी काेटी नमन । स परिवारमा नै बिद्या बुद्धि र कलाकी अधिष्ठात्री देवी सरस्वतीकाे बाँस छ । वाणीकी गंङ्गा अविरल बगिरहुन शुभकामना छ ।
हजुरको स्वर बाचन लय हारमोनिको धुन प्रति मन्ध्रमुक्ध। कोटि कोटी नमन!
रामजी राम बहिना बहुत ही अच्छा लगा गायिकी सुन्दर मधुर संगीत साधुवाद
सारगर्भित भावयुक्त भएको कर्णपि्रय वाचन ,स्रष्टा लाई पनि धन्यवाद छ
Tapai le Prabhu g ko sakhsaat darshan grai dinu bhayo. Dherai anand bhayo. Dhanyawad Nameskar
🙏 अत्यन्त उत्कृष्ट आवाजमा यस्तो महत्वपूर्ण कथा हिर्दय स्पर्स हुने गरी सुनाउनु भयो हामी अत्यन्त आभारी भयौ | यस्तो कर्णप्रिय आवाज , समधुर संगीत , हृदय स्पर्सी लयमा रामयण कथा सुनाउनमा तल्लीन सम्पूर्ण टिमलाई मेरो हार्दिक नमन् 🙏 यस्ता सत्बुद्धी प्रतिभालाई भगवानले सदा ख्याल गरून । ॐ नमो नारायण :
अति राम्रो स्वर लय सुनेर आनन्न्द लाग्यो धन्यबाद बैनी
धेरै धेरै धन्यवाद सरू गुरागाई जी र टिमलाई,जसले सुन्नुहुन्छ वहाँलाई परमात्माले कृपाबनाई राखुन। पोखराबाट।
❤🎉🎉धेरै राम्रो छ हजुर
🙏🙏🙏🚩 श्री शिता राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राम राधाकृष्ण राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम 🙏🙏🙏🚩
नमन🙏 भानु र सरु दुवैलाई।
शब्द र स्वर मनमा कुनाकुना छाेयर गयाे जसै,
जीवन र जगत शव्दशव्दमा वुझाई रह्याे तसै ।
जस्ताे सृजना छ उस्तै सुन्दर प्रस्तुती पनि,
संगित प्राविधि सबै धन्यका प्रात्र हुनन अनि।।
धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु सरु गुरागाइँ हजुर लाइ कोटि कोटि नमन छ 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
धेरै मिठो बाचन। हरेक शब्द को वाचन र संगीतको धुनले मन पगाल्यो। धेरै प्रफुल्लित पार्यो। अरु संस्करणको पनि व्यग्र प्रतिक्षामा। सर्जक लाई धेरै धेरै धन्यवाद।
Ok l
Wow
Wow
O@@govindabhatta3577
सरू जी तपाईको सधै भलोहोस।
ओहो।आत्ति। सुन्दर अनि शात
अत्यन्त सुन्दर बाचन ! सरुजी नमस्कार !रामायण Dislike गर्ने हरु लाई श्री राम ले आनन्द दिउन
Thanks again for your
Y
Mm c
जयहोस हजुरको, आज भानु जयन्ती बालकाण्ड अमृतबाणीमा सुन्न पाउंदा अनुगृहित भएको छु । धन्य हजुरको सत् प्रयास
भानुभक्तको जन्मदिन पारेर यो मिठो बाचन गर्नुभएकोमा धेरै बधाई तथा धन्यवाद।
तपाईको स्वर, जीउ डाल, पहिरन र पृष्ठभूमि सबै सुन्दर र झकिझकाउ देखेर मन आनन्द भयो।
0
W
@Aayush Joshi yytyyytyttyytyytytytyytyyyyyyyyyyytyyyyytyytyyyyyyyytytyyyyytyyyyyyytyyyytyytytyytyyyyyytyyttyyyytytyyytttyyyyytyttytyyyyttytyyyyytyyyytyyyyyyyytyyyyyyytyttyyttytyytytyttttyyyyttytyyyyyttytyyytttytyyyyyyyyttyyttttytyyytyyyyttytyyyttyytyytyytyyttyytyytttttttyyyttytyyytyyttyyyyyyyyyttyttyttyttyyyyyytyyttyyyyyytttyttttyyytyttyyyyyyyyttyyyyyyyyyytttyyyyyyytttyyytyyyyytytyttyyyyyyyyttyfyytyytttytyyyyyyyyttyyttyyyttttyyyytyyyyyyyyyyyyyyyyyyyyyytyyyyyyyyttyyyyyyyyyttyyyyyyyyyyyyyyyyytyyytyyyyyyytyyyytttyyyyttyyyyyyyyyyyytttyyyyyyytyyyyttyyytttyyyttyyyyytttttytytyyyyyyyyytyyyyttytyyyyyytyyyyyyyyyttyytttyyyyyyttyyyyyyyytttyyytyytyyyyyyttyytyytyyyytttyyyttytyyyyyyyyytyytttyyyyyttttytttyyyytttttyyyytttyyyytttttttttttttyyttyyyyyyytyyyyyyyy?yyyyyyyyyyyyyyyyy?yyy?yyyyyyyyyy?yyyyyyy?yyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy?yyyyyyy?yyyyyyyy?yyyyyyyyyyyyy?yyyyyyyyyyy?yyyyyyyyyyyyyy?yyyyyy?yyyyyyyyyyy?yyyyyyyyyyyyyyyy?y?y?yyy?yyyyyyyyyyyyyyyyyy?yyyyyyyyyyyyy?yyyy?yyyyyy?yyyyyyyyy?y?y?yyyyyyyyy?yyyyyyyyyyyy?uuuuu?uu?uuuu?uu?uu?uuuuuuuuuuuuuuuuu?u?uuuu?uuu?uu?u?u?u?uuuu??uu?uuuuuuuuuuuuuuuuuuuuyyyyyyyyyyyyyy??yyyyyyyyyyyyy??uu?uuuuuu??
Uhuhh
@Aayush Joshi bu
जय श्रीराम जय हनुमान जय गुरू देव पबित्र पाप नाशकारक छ
अत्यन्त मिठाे स्वर
मैले थोरैथोरै गरेर,दिनहुँ सुन्ने बिचार गरेँ,सुत्ने बेलामा,क्या आनन्द अहो!!!
कसरी धन्यबाद दिउँ म,हेर्नुभयो भने लाइक दिनु सरुजी!!! Proud of you.
Looooo@@diwakarthapa4491
H
@@dilmayashrestha5534
...
.....
@@dilmayashrestha5534
.
So nice keep it up😍😍❤️💓💖😻👍️
असल कार्य गुरागाईं परिवारको।नेपाली साहित्यको एक उज्वल नक्षेत्रको उन्नति प्रगतिको कामना गर्दछु।
अति मिठाे धार्मिक मन छुने वाचन धेरै धेरै धन्यवाद। हजुर 🌹🌹🌹🙏🙏
Har mausam har utsab STUTI CHIYA
Jati sune pani kati mitho sound baini
सारै मन पर्यो
जति सुने पनि सुनिरहु जस्तो।।अति सुन्दर ।।
एक प्रकारले हेर्दा,
घाँसीको पनि कति
ठूलो योगदान रहेछ
कि उनले लेख्ने प्रेरणा दिए
आदिकवि भानुभक्त आचार्यलाई
जसले धनी बनाए हाम्रो साहित्यलाई
अनि अति नै लोकप्रिय
हाम्रो नेपाली भाषालाई!! नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य
को जन्म जयन्ती अर्थात
भानु जयन्ती को धेरै धेरै शुभकामना ।
Happy Bhanu Jayanti
🇧🇪🇧🇲
कुनै बेला सुनेको थिए "सिर्जना कहिल्यै सकिन्दै, कला कहिल्यै ।" भनेर, कला र सिर्जना जस्तै बन्ने छ तपाईको यो मधुर वाचन । 👍🌷👌
❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤
बहुत ही मधुर मार्मिक वाचन | ह्रदय से बहुत बहुत धन्यबाद संपूर्ण नेपाल को |
😊
Aaààaaaàà
जय हाेस हजुरकाे
Aha, kati mitho bachan garnu vayeko hajurle🙏
आत्माले सुन्न चाहेको पायाँ आज् तव यो मन् खुसी भया ।
धन्यवाद नभनी यो जोडीलाइ बस्नै सकिन म ता यहाँ ।
आदिकवि भानुभक्त आचार्य प्रति हार्दिक श्रदासुमन ।
P B
.
.
@@gitabhattarai5943 i love this song
4p5acvnnbbljbvvcfvffl
धेरै धेरै धन्यवाद बईनी रामायण सुनाऊनु भयो
@@gitabhattarai5943 aaagAA
बाचन सैलि नै मन्त्र मुग्ध पार्ने छ। अति आनन्दित भो मन। धेरै शुभकामना हजुरलाई साहित्यलाई अर्को पुस्तामा पुर्याउन हजुरको यो कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🕉🕉🕉
😂🎉🎉🎉😢😮😅😊😊😊
धन्यवाद !! तपाईंको आवज सारै राम्रो छ, जय स्री राम!💛💚
यस्ताे मिठाे स्वरकि धनी सरुबहिनि जि लाई नमनछ रामजिले तपाई लाई आशीर्वाद दिनेछन् ❤😂🎉😢😮😅
सारै राम्रो बाचन धन्यवाद ।
Wow kati aanandit hunxa man kasto ramro voice love u both of u❤️❤️🤗🤗🙏🙏🙏
आहा कति आनन्द आउँछ जति सुनेनी मन् न भरिने सरु गुरागाईं 🙏🇳🇵🇳🇵🙏🙏🕉️
जय सिताराम जयहनुमान बिरकि जयजयकार हाेस भगमान काे
Jai Shree Ram jai shiya Ram
😊❤@@sadanandajaisi798
रामायण वाचनमा अहिलेसम्मकै उत्कृष्ट स्वर ,स्वर साम्राज्ञी सरु गुरागाई रामायण लाई अर्को चरणमा पुर्याउने अमुल्य याेगदानकाे हाम्रो उच्च सम्मान ।
8
Jay Shŕee Ram,
सरू बैनी अमिरिकामा बसेरपनि कविता वाचनमा यति उत्कृष्ट नेपालै जगमगाउँदै छ धेरै धेरै धन्यवाद
हजुरकाे मुखारबृन्दबाट बाचन भयकाे अमृतमय श्लाेक सुन्दा सारै अान्नद अाउँछ हजुर जय हाेस्।❤❤❤❤
Saru नानी लाई मुरी मुरी धन्यवाद रामायण वाचन गरि हामी सबै सारगर्भित रुपमा मीठो रस दिनुभयो जीवन भर बिर्सन् नसक्नै ठूलो गुण मिल्यो
श्रीराम ! श्रीराम !! श्रीराम !!! यो सुमधुर स्वरको लागि हार्दिक नमन् तथा सम्मान ! श्रीरामको सदा कृपा बनिरहोस् हजूरप्रति । बाल्यकालमा रामायण पढेका दिनहरु स्मरण गर्दै हामी सबैमा श्रीरामको कृपा बनिरहोस्, आज श्रीराम नवमीका दिन (मिति २०७८।१२।२७ गते) सबै भक्तजनमा सादर नमन् तथा शुभकामना !!
Nuhyu
???
Jai jai shri ram 🙏
@@sunitabudathoki9560ीपललॐजुन ौक
वाह!
हजुरको आवाजमा सुन्न पाउँदा खुशी लाग्यो
सारै राम्राे छ बालकान्ड
जय सिताराम्🙏
मीठो स्वर ।
अत्यन्तै राम्रो ! सुमधुर ! सम्पूर्ण काण्ड सुन्न पाइयोस् ।।
I like it
🌹Jai shree RAM Vaqt hanuman ji 🙏🙏🌹🛐🚩🔱🐚🏹🇳🇵🐍☀️🌏🔯💐🙏🌹🛐🚩🔱🐚🏹🇳🇵🐍☀️🌏🔯💐🙏🌹🛐🚩🔱🐚🏹🇳🇵🐍☀️🌏🔯💐🙏🌹🛐🚩🔱🐚🏹🇳🇵🐍☀️🌏🔯💐🙏🙏🙏🙏🙏
रामायणले भानुलाई अमर गराएसरी हजुरलाई भानुले नेपाली संसारमा बिख्यात गराउने रहेछन्। वाचन गर्दै जानुहोस् अझ स्वरको मीठासले हामी जादुसरी लुट्यौं।
सुमधुर स्वरकि दिदीलाई हार्दिक मङ्गलमय शुभकामना
4