ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

सजिलै गजल कसरी लेख्ने? ।। नेपाली गजल लेख्ने तरिका॥ Ramesh Adhikari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.พ. 2024
  • ‘गजल’ त्यो साहित्यिक विधा हो, जुन गायन कला सँग अती घनिष्ठ सम्बन्ध राख्दै लयवद्ध,सरल र प्रतिकात्मक रुपमा मतला,शेर,काफिया,रदिफ,मकता,तखल्लुस र बहर जस्ता तत्वहरु प्रयोग गर्दै aa, ba, ca, da, ea शैलिमा लेखिन्छ।

ความคิดเห็น • 37

  • @neupanekapil4034
    @neupanekapil4034 3 หลายเดือนก่อน +5

    दाइ मलाई गजल सिक्ने ठुलो रहर छ मत हरेस खायको मान्छे मलाई सिकाइदिनुस येस्को भाब

  • @Smileplz1988
    @Smileplz1988 3 หลายเดือนก่อน +2

    Super duper bro

  • @TankaKshetri
    @TankaKshetri หลายเดือนก่อน +1

    ❤❤❤

  • @rajkiranchaudhary8769
    @rajkiranchaudhary8769 2 หลายเดือนก่อน +2

    मज्जा आयो।धेरै धेरै धन्यवाद यहाँलाई। म पनि सिक्ने क्रम मै छु

  • @tankakandel6827
    @tankakandel6827 5 หลายเดือนก่อน +2

    नकै राम्रो छ भाइ सजिलो संग सिक्न पाईयो धेरै धेरै धन्यवाद

    • @rameshpabitra564
      @rameshpabitra564  5 หลายเดือนก่อน

      धेरै धेरै धन्यवाद दाजु❤️

  • @Samyogikanchha1986
    @Samyogikanchha1986 3 วันที่ผ่านมา

    साँच्चिकै मीठो हजुर❤❤

  • @radhikaadhikari5474
    @radhikaadhikari5474 4 หลายเดือนก่อน +1

    Thankyou soo much sir

  • @gyanutheeng9289
    @gyanutheeng9289 4 หลายเดือนก่อน +3

    Sir thank you so much 🎉
    म पनि गजल, मुक्तक लेख्छु थाह त थियो तर
    डिटेल मा राम्रोसँग नियम थाहथिएन र पनि लेखिरहेछु
    बुझे अनि झन सिक्न पाइयो धन्यबाद sir 😊
    कविता मुक्तक को पनि थप बुझ्न पाउँ 🥰

    • @rameshpabitra564
      @rameshpabitra564  4 หลายเดือนก่อน +1

      धेरै धेरै धन्यवाद मिठो कमेन्टको लागी । म कविता मुक्तकको पनी वनाउने प्रयास गर्छु ।

    • @user-dg3rm4nm9i
      @user-dg3rm4nm9i หลายเดือนก่อน

      लेख्दै गर्दा मुक्तक गजल भैदियो
      जिन्दगी एसरि फेर बदल भैदियो
      प्रयास गरेको तर अति सम्म थाहा थियन

  • @gopikhanal5241
    @gopikhanal5241 หลายเดือนก่อน

    Bahar maa Kasari lekhney ta ?

  • @Hangkhimrailp3cb
    @Hangkhimrailp3cb 3 หลายเดือนก่อน +1

    हजुरकाे गजल सम्बन्धि काे भिडियो मलाई राम्रो लाग्याे अझ गजल लेखन सम्बन्धि अन्य नयाँ कुराहरुकाे बारेमा पनि फेरि चर्चा गरि दिनु भए राम्रो हुन्थयाे गजल, मुक्तक, सायरि एउटै हाेकि फरक हाे यसकाे बारेमा कमेन्ट बक्समा बताईदिनु हुन्थ्यो कि धन्यवाद ❤❤❤❤❤

    • @rameshpabitra564
      @rameshpabitra564  3 หลายเดือนก่อน

      मिठो कमेन्टको लागी हजुरलाई धेरै धन्यवाद। गजल मुक्तक र सायरी भनेको फरक कुरा हुन । म यस्को बारेमा भिडियो बनाउने छु 😊

  • @ramprabeshmahato2088
    @ramprabeshmahato2088 4 หลายเดือนก่อน +1

    Gajal lekhne mahilalai ke vaninx

  • @GaneshRajSadasanker
    @GaneshRajSadasanker 19 วันที่ผ่านมา

    अल्लि जुम गरेर भिडियो देखाउनु भयो भने राम्रो संग मुझिन्थियो है महोदय

    • @rameshpabitra564
      @rameshpabitra564  18 วันที่ผ่านมา

      @@GaneshRajSadasanker धन्यवाद सर ,अव देखी ध्यान दिन्छु🤗

  • @elikarai2484
    @elikarai2484 5 หลายเดือนก่อน +1

    गजल गायन बारे भिडियो बनाउनुस न कस्तो प्रकारको गजल गाउन मिल्छ नियम हुन्छ कि हुदैन लय कस्तो हुनु पर्छ?

    • @rameshpabitra564
      @rameshpabitra564  5 หลายเดือนก่อน +1

      गजल गायन बारेमा मलाई धेरै जानकारी छैन । हजुरले Raj segdel को गित वाट सिक्न सक्नु हुन्छ होला । प्रयास गर्नु है। हजुरको दिन शुभ रहोस😊

  • @Minnu30
    @Minnu30 13 วันที่ผ่านมา

    Daii Ali ramro tarika vannus naaa ekdam ki yak choti ma sikne Testo tarika ….!! Plzzz haiii daiiii….!!!😊

    • @rameshpabitra564
      @rameshpabitra564  13 วันที่ผ่านมา

      Ok vai next video maa haii ❣️

  • @neupanekapil4034
    @neupanekapil4034 3 หลายเดือนก่อน +1

    तपाइलाइ मैले fb मा फेला पार्न सकिन दाइ कसरी fallow गरम

    • @rameshpabitra564
      @rameshpabitra564  3 หลายเดือนก่อน

      नेपालीमा रमेश अधिकारी खोज त भाई भेट्छौ ।

  • @Nepalikhaber8
    @Nepalikhaber8 3 หลายเดือนก่อน +1

    ह्रस्व दीर्घ सबै लाइनमा एउटै हुनुपर्छ कि नाई?
    सबै लाइनमा अक्षर संख्या एउटै हुनुपर्ने हो कि नाइ?
    कृपया रिप्लाई गर्नु भए आभारी हुने थिएँ।

    • @rameshpabitra564
      @rameshpabitra564  3 หลายเดือนก่อน

      बहरमा लेख्दा तपाईले भनेको सबै विधिहरु पुरा गर्नु पर्छ ,मैले सामन्य रुपमा लेखिने गजलको मात्र भिडियो बनाएको छु।

    • @Nepalikhaber8
      @Nepalikhaber8 3 หลายเดือนก่อน

      @@rameshpabitra564
      थोर बहुत राम्रै लेखेको हुन्छु,
      कैले कसो कोर्ने गरेको हुन्छु/
      सल्लाह दिने गुरुको कमि हो,
      हिड्दै गर्दा गजल कोरेको हुन्छु🙈

    • @rameshpabitra564
      @rameshpabitra564  3 หลายเดือนก่อน

      हाहा कमेन्ट पनी गजलमा😂

    • @Nepalikhaber8
      @Nepalikhaber8 2 หลายเดือนก่อน

      Milyo ki Nai ?

  • @kabitakesari2436
    @kabitakesari2436 4 หลายเดือนก่อน +1

    सिकाउनु त भयो तर ...

  • @ThakurEkalam99
    @ThakurEkalam99 3 หลายเดือนก่อน

    लेख्ने कसरी त्यो पनि सिकाउनुस न??

    • @rameshpabitra564
      @rameshpabitra564  3 หลายเดือนก่อน

      Frn request गर्नु भएको रैछ ॥ inbox मा कुरा गरौला😊

  • @Aayusha_Karki
    @Aayusha_Karki 4 หลายเดือนก่อน

    भाइ गजल के हो ? भन त ? नियम के छ ? सुत्र के हो ? मोतीराम भट्टले नेपालमा गजल यसरी त भित्र्याएका थिएनन् दया लाग्यो । गजलबारे सिक्नु धेरै छ भाइ तिमीले ।

    • @rameshpabitra564
      @rameshpabitra564  4 หลายเดือนก่อน

      धन्यवाद
      म अध्यन गर्छु ।